कृष्ण कंडेल भन्दा झन कृष्ण कंडेलकि बुढी दोहोरी गाउनमा खप्पिस बुढा बुढी बीच चल्यो घम्साघम्सी दोहोरी।

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 1,7 тыс.

  • @haristha3917
    @haristha3917 5 лет назад +7

    सर्बप्रथम त सम्पुर्ण इन्द्रेणी टिमलाइ हृदयदेखी सलाम छ वाह आज इन्द्रेणी का चारैजना दिदीबहिनी मनु खिमु भुमु कृष्णु लाइ एकैठाउमा देख्दा साह्रै रमाइलो लाग्यो वाह आज त प्रतीमा भाउजुले ली दमदार दोहोरी गाउनी भयो नी है बधाइछ भाउजुलाइ आज कृष्ण दाजैलाइ पत्टाइदिनु भयो जय होस इन्द्रेणी टिम को Miss u khima

  • @devipandey3729
    @devipandey3729 5 лет назад +19

    ढिलाे अायाे कडा अायाे प्रतिमा कँडेलकाे कृष्ण कँडेल लाई रिप्लाई ,,संङ्खा नगर्नु भाउजू दाइ देश बनाउनका लागि लागिपर्नु भाकाे छ हजुरकाे साथले त यहाँ सम्म पुग्न भएकाे छ अगाडि बढ्दै जानु सलाम कृष्ण दाइ

  • @suryajoti3031
    @suryajoti3031 5 лет назад +70

    लौ लौ अाज एस्टा रमाइलो हुने भो जस्तो बुढा उस्तै सहनसिल कृष्ण जी को श्रीमति हुनु हुन्छ नत्र यसरी समाज सेवामा लाग्ने प्रेरेणा मिल्ने थिएन जय ईन्द्रेणी होल टिम

  • @sumankhwas3817
    @sumankhwas3817 5 лет назад +1

    ल मनमाया बहिनी धैरे गर बस अनि अबस्य एक दिन कृष्ण र प्रतिमा को जस्तै जोडी हुने र पाऊने छै धन्यवाद 😃🎆🎇🎤🇦🇪✨🏚🏡🇦🇪🇦🇪🇦🇪🇦🇪🎇🎇✨🏚🏡🎙🍓

    • @RamMagar-pc4vc
      @RamMagar-pc4vc 8 месяцев назад

      Qwwee e4seneeoyreyyo
      Lkgsa asuiX
      CzXcvXZZ🎉🎉🎉

  • @yubarajsharma5469
    @yubarajsharma5469 5 лет назад +144

    कृष्ण दाइ र प्रतिमा भाउजुको जोडि पनि चखेवा को जोडि भन्दा कम छैन !!! आज अति रमाइलो दिनु भयो !! हजुर हरुको जय होस !! जय गीत !! जय सङ्गीत !!

  • @kcramesh2976
    @kcramesh2976 5 лет назад +44

    आमाको लागी गीति गाउने दाजुलाइ salute छ।

  • @villagernepalese4825
    @villagernepalese4825 5 лет назад +7

    कृष्ण दाइ भाउजुको भिडियो trending मा ल्याउनुपर्छ है।।हाहा खतरा छ।मिस यु all...आजको ईपिसोड विशेष लाग्यो कृष्ण दाजु...घरको धुरी खम्बा भाउजुलाई सलाम।हजुर हुनुहुन्छर दाजु हुनुहुन्छ रत ईन्द्रेणी छ,ईन्द्रेणी छरत दुखीको आसा छ।

  • @mankumar8327
    @mankumar8327 5 лет назад +4

    Wow साचि नै रमाइलो दोहोरी कृष्ण दाइ र प्रतिमा भाउजु अनि मन माया दिको indreni unit lai धेरै धेरै धन्यवाद

  • @sanjaylama6468
    @sanjaylama6468 5 лет назад +293

    सात समुन्द्र पारीको बिरानो परदेश बाट
    गाउँबेशी का भाकाहरु गुन्झिने अनि
    गित संगीत बाटै संदेश मुलक कार्यक्रम
    इन्द्रेणी हेरेर बस्नुहुने को को हुनुहुन्छ 🙌

    • @lokendarkanchha1910
      @lokendarkanchha1910 5 лет назад +8

      यता म पनि छु सात समुन्द्र बाट हरेक बिछोड नछाडे र हेरि रहन्छु

    • @ajyakumar6109
      @ajyakumar6109 5 лет назад +2

      कुन ठाउ बाट होर हजुर

    • @omkumarshrestha3218
      @omkumarshrestha3218 5 лет назад +2

      Qatar bata

    • @rachitadarnal7851
      @rachitadarnal7851 5 лет назад +1

      Ma pani

    • @arjunpariyar6423
      @arjunpariyar6423 5 лет назад +1

      @@rachitadarnal7851 ma pani same saudi bata

  • @onlinedon1410
    @onlinedon1410 5 лет назад +113

    आदरणीय दाइ भाउजूमा नमस्कार
    आजको दोहोरी बबाल छ र भाउजूले आज सम्मको वेदना गितबाट मजाले भन्नुभयो ।यसको लागि भाउजूलाई सलुट छ।यो जोडी जिन्दगीभर अजम्मबरी रहोस् ।मेरो शुभकामना छ हजुरहरुकोलागि

  • @kumarithakuari168
    @kumarithakuari168 5 лет назад +12

    सर्बप्रथम इन्द्रेणी टिम सम्पुर्ण मा दर्शन नमस्ते टक्राउन चाहान्छु आज त धेरै वर्ष पछि सुशील गन्धर्व लाई इन्द्रेणी मा देख्न पाइयो र गित सुन्न पाइयो खुशी लाग्यो मिठो छ सोर

  • @bamdevneupane5987
    @bamdevneupane5987 2 года назад +2

    कस्तो अचम्म रमाइलो छ

  • @kamalmagar7217
    @kamalmagar7217 5 лет назад +21

    अाज पहिलो नम्बर मा परेछु इन्द्रेणी कार्यक्रम हेर्न खुशि लाग्यो

  • @anjuaryal2092
    @anjuaryal2092 4 года назад +1

    सारै राम्रो छ दाई भाउजुको गित फेरी पनी सुन्न पाईयोस हजुर दुई जनाको गित

  • @dilliramchapagain2892
    @dilliramchapagain2892 5 лет назад +44

    सर्बपर्थम सम्पूर्ण लाई मेरो हिर्दय देकी सुबकामना दिन चाहन्छु।कृश्न दाई मनमया ,खिमा को दोहरी मनपर्ने याता आउनु होस है।अती राम्रो दोहोरी सारै रमाईलो लागछ। दाजु भाउजुको दोहरि कोकोलाई मन्पर्यो ल यता आउनुहोस ।

  • @rijalhariram3331
    @rijalhariram3331 4 года назад

    ईन्द्रेणीकै प्रतिबिम्ब हून् प्रतिमा कंडेल!!!
    दोहोरी मा मनमाया वाईवाको साथ भूमिका महत्वपूर्ण छ भन्ने मेरो ठम्याई छ।
    गित मार्फत एऊटी श्रीमतिले सवै भावहरू ब्यक्त गरेको बूझीन्छ ।

  • @laxmandeuba1356
    @laxmandeuba1356 5 лет назад +13

    Wow Wowwow
    सरररररलललल
    सम्पूर्ण ईन्द्रेणि परिवार लाई हार्दिक बधाई एवं शुभकामना

  • @rudragharti8493
    @rudragharti8493 5 лет назад +1

    रामराम राम गए बनैमा भन्ने पूरानो लोक भाका अनि कृष्ण दाई र भाउजुको दोहोरीले सार्है मन छोयो | सिँगो ईन्द्रेणी टिम प्रति एकदमै आभारी छु |

  • @dipakbasnet3111
    @dipakbasnet3111 5 лет назад +10

    Aaha ramailo
    program indreni
    Aayo hai sathiharu
    hjr haru kahabat
    Hernu hune
    sampurnalai
    saino Anushsrko
    namaskar
    jay suva ratri

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 5 лет назад

    हैट भाउजू को गित को सब्दले चाही खास मा भाउजूको मन को बास्तबिकता कुरा निस्केको जस्तो लाग्यो । जे होस आज भाउजू ले गित बाट भए नि मन को कुरा दाइसग भन्नु भयो ।। झकास छ ल दोहोरी

  • @माम्बातामाङ्ग

    आज बेग्नै रमाईलो भयो मलाई इन्द्रेणि कायक्रम किन भने आङ्काल आन्डी ले दोहोरी खेल्न म खात्र हुदो रहेछ बधाई छ इन्द्रेणी टिम सबै लाई

  • @bijayaayer6719
    @bijayaayer6719 5 лет назад +1

    कृष्ण कडेल दाजु हृदय देखिनै सलुट तपाईं एउटा त्यस्तो महान ब्यक्ति हो अहिले यो कलि युगको भगवान हो एउटा श्रिमानको सफल्ता को पछाडि श्रीमती ठूलो देन हुन्छ जुन भगवान रुपि भाउजू छ हजुरलाई सधैब सफल्ता को शुभकामना । यस्तै प्रगति को कामना सम्पुर्ण ईन्द्रेणि टिम लाइ

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 5 лет назад +21

    सर्बपर्थम ईन्देर्णी तिमलाई सलाम ।मन माया र खीमा किष्न सरको दोहोरी मलाई सारै मन पर्छहो 🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌

  • @jiwankumar7159
    @jiwankumar7159 5 лет назад

    आदरणीय कृष्ण दाइ र भाउजुलाई सर्बप्रथम त सादर नमस्कार दाईभाउजुको दोहरी एकदमै मन पर्यो भाउजू पनि दोहरिमा खप्पिस हुनु रैछ भाउजुलाई पनि एकदमै हृदय देखिनै सम्मान छ यसरी नै अरु पनि दाइ भाउजुको दोहरी सुन्ने आसा गर्दै सम्पुर्ण इन्द्रेणी टिमलाई सम्झेको छु र शुभकामना छ

  • @omsinghom5920
    @omsinghom5920 5 лет назад +12

    साह्रै रमाइलो लाग्यो।ईन्द्रेनी टिम सबैलाई धन्यवाद ।म मलेसिया बाट ।

  • @mayathapa9091
    @mayathapa9091 4 года назад

    यो गीत कति घटलाग्दाेर मनछुने कतिराम्राे हुनपनि मारिलानु केही हाेइन कुन ठाउँ जन्मिएको कुन्ठाउँमा काे माेरन अनि अाफ्ना दाैउतरि साथी संगी हरुसंग छुटियाे टाढा टाढा भएको कार्णले गर्दा भेटघट नै हुदैन एक दमैसहि हाे धेरै बधाई छ दाजु लाई 👍️

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 лет назад +19

    आजको भाग सारै रमाइलो लाग्यो।कृष्ण दाजु र प्रतिमा भाउजुको दोहोरी एकदम मन पर्‍यो।यस्तै माया र ममता सधैं भरि देख्न पाइयोस् ।साथै मनमाया दिदिको स्वर अनि हासो सारै मन पर्छ।इन्द्रेणी परिवारको सफलताको शुभकामना छ।

  • @saraswatipraja456
    @saraswatipraja456 5 лет назад

    कत्ति अरुसग मात्रै दोहोरी गीत गाउनुभनेर आज त श्रीमान श्रीमति बिच नै गाउनु भएको धेरै खुशी लाग्यो है प्रतिमा म्याम ले पनि गीत गाउनुभएको देख्दा धन्यवाद इन्द्रेणी परिवार लगायत उपस्थित सम्पुर्ण लाई

  • @kisanban7099
    @kisanban7099 5 лет назад +21

    ABC इन्देणी रमाइलो छ कृष्ण सर काे जिबन सगिनी काे दाेहाेरी गित रमाइलो भयो राम्रो छ मनमाया बहिनीको गित राम्रो छ इन्देणी सबै लाई नमस्कार सुख दुख काे साथी

  • @kbmagar3605
    @kbmagar3605 5 лет назад

    दुनियाको गर्याछउ भलाइनि किन सङ्गई लादैनउ मलाईनि यो शब्द हो प्रतिमा कँडेलको सारै रमाइलो लाग्यो हो प्रतिमा कँडेलको एस्तो मार्मिक सबदहरुको प्रहार अरु दोहोरिको राजा हुँ भन्नेहरुलाई हान्नपाये कति अानन्द अाऊँथ्योहोला

  • @पुर्णतामाङ
    @पुर्णतामाङ 5 лет назад +5

    वा वा गजल अामा प्रति सबैभन्दा राम्रो उच्च इस्थान मा दाजु धन्यवाद

  • @saugatbhatta6369
    @saugatbhatta6369 3 года назад +2

    kya ramro indreni sanchalak dai bhanda bhauju kadaa

  • @लोकनाथखड्कागल्कोटे

    दर्शन नमस्कार म जस्तै फलाम को खाटमा पल्टेर इन्द्रेणी हेर्नू हुने सबैलाइ अनि धन्यवाद इन्द्रेणी परिवार लाइ

    • @sanjusanju4452
      @sanjusanju4452 5 лет назад +1

      Loknath Khadka यसतै हो हजूर गरिब को जिनदगि

    • @लोकनाथखड्कागल्कोटे
      @लोकनाथखड्कागल्कोटे 5 лет назад

      @@sanjusanju4452 😭😭😭😭 मन बुझाउनी बाटो भाछ बरै इन्द्रेणी

    • @tulsirai7282
      @tulsirai7282 5 лет назад +1

      म पनि उस्तै हजुर जस्तै

    • @लोकनाथखड्कागल्कोटे
      @लोकनाथखड्कागल्कोटे 5 лет назад +1

      @@tulsirai7282 कठै बरि लै लै कुन ठाउँबाट होला नि

    • @tulsirai7282
      @tulsirai7282 5 лет назад +1

      @@लोकनाथखड्कागल्कोटे साउदी को जेदा भन्ने ठाउँ मा बाट हो हजुर

  • @devendrathapa4382
    @devendrathapa4382 4 года назад

    अनि याे गितगाउनेलाई मेराेतरफबाट 1000 सेयर छ अनि यउटा कुरा ईन्देणि सन्चालकलाई पनि धेरै धेरै बधाई छ किनकि दिनदुखिलाई पनि धेरै सयाेग हुदाेरहेछ मलाई त अरु भन्दापनि गरिबलाई मायाँगर्नेलाई धेरै धेरै खुशि लाग्छ

  • @tekbahadurmagar8078
    @tekbahadurmagar8078 5 лет назад +16

    गन्दर्भ दाजुको आमा प्रती समर्पीत गीत लगाएत सबै प्रस्तुति धेरै राम्रो छ।इन्द्रेणी परिवारको उत्तरोत्तर प्रगतीको कामना गर्दछु।सुर्खेतको लेखगाउ(फिनिकांडा) हाल बराहाताल-१०अहिले कर्मथलो डोल्पाबाट हेर्दैछु।

  • @romarrana2331
    @romarrana2331 5 лет назад +1

    सलाम कृष्ण सर लगाएत सिँगो इन्द्रेणी तिमलाइ ।आजको यो दोहोरि चाहिँ विशेष छ ।सारै राम्रो छ।बाकि कुरा सबै गितबातै सुनी बुझिदिनु हुनेछ।

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 лет назад +32

    नमस्कार है सबै जनालाई कारेकरमकाे धेरै शुभकामना धेरै राम्रो रमाइलो छ सधै हेरछु म अाज त दाइ भाउजुकाे घमसाघमसि अाहा नि पहिलाे पटक सुनदै छु दाईभाउजुकाे दाेहाेरि

    • @Rajan41panday
      @Rajan41panday 5 лет назад +1

      हजुर लसि नि नमस्कार

    • @laxmigyawali2493
      @laxmigyawali2493 3 года назад +1

      ाईन्द्रणी कार्य क्रम सारैमन प्रछ सधै हेर्ने ् मनलाग छ

    • @laxmigyawali2493
      @laxmigyawali2493 3 года назад

      मनमाया वइबाको स्वरलेत ईन्द्रेणी को सानै बडाउछ

    • @bishuaryal9249
      @bishuaryal9249 2 года назад

      @@Rajan41panday m

    • @khembahadurgodar213
      @khembahadurgodar213 2 года назад

      Kaneljyu manmaya bainiko pahilaixya pura garidinos

  • @prajnakharel8126
    @prajnakharel8126 5 лет назад +10

    Bhaujule गित​ गाउदा krishna दाइ ले भाउजु लाइ कति माया लाग्दो ग​रि हेर्नु भाको😍😍

  • @pasamuskan7896
    @pasamuskan7896 5 лет назад +21

    आज धेरै पछि मोटि दिदी को दर्शन गर्न पाइयो खुसी लाग्यो !

  • @bhimkumarilimbu489
    @bhimkumarilimbu489 4 года назад

    Wow wondful dohori songs tq so much inderni team's, krishna kadel ji prtima ji pranam, jai shree redhe Gobind, suvratri,

  • @ramjiofficial7828
    @ramjiofficial7828 5 лет назад +25

    अरे वाह प्रणाम भाउजु ...निकै खुसी लाग्यो जय गीत जय सङ्गीत

  • @rajendrakumar-gs9vt
    @rajendrakumar-gs9vt 5 лет назад +2

    आमा को बिसयमा गाउनु हुने दाजुलाई धेरै धेरै धनेवाद सारै मन छोयो

  • @basantaghimire6875
    @basantaghimire6875 5 лет назад +4

    हैट आज बुढ़ा बुढि को दोहोरि सार्है मन पर्यो मलाई त। तेस माथि प्रिय दिदि मनमाया को उपस्थित ले गर्दा सु मा सुगन्ध थपियो।

  • @yamb.raibhat568
    @yamb.raibhat568 5 лет назад +2

    Ooho ... Bhauju le ta jhan khatra dohori gaunu hudo rahexa. Aajako ati meetho dohori. Manmayako manko kura pashupatinathle pura garaidiun. Sabaiko jaya hos.

  • @prakashgurung439
    @prakashgurung439 5 лет назад +3

    ati ramro first time suneko buda budi ko dohari ati khushi lagyo your great pratiba kandel keep it up

  • @sushilakhadka6190
    @sushilakhadka6190 4 года назад +2

    अामा नै हुन संसार देखाउने गित गाउने दाईलाई धेरै धनेबात छ। मेराे त अामा हुनुहुन, गित सुनेर अाखाँबाट अासु रसायाे 😭😭 ईणदेरेणि टिम सबैलाई धेरै धेरै धनेबात छ ।

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 лет назад +76

    किष्ण दाई र भाउजू लाई सलाम छ र सम्पूर्ण ईन्द्रर्णी टिम लाई हिर्दये देखी नमस्कार छ

  • @govindadahal6910
    @govindadahal6910 Год назад

    Very sweet . प्रतिमा मेडमले राजुपरियारसँग गाएको मीठो दाेहाेरी धेरै पहिला सुनेकाे थिएँ । इन्द्रेणीमा भेट हुँदा शेयर पनि गरेकाे हाे । आज फेरि कृष्ण सरसँग भेट भयाे । धेरै मीठो लाग्याे मेडम । बधाई छ ।

  • @magarsanta897
    @magarsanta897 5 лет назад +118

    मेरि आमा हुन मलाई यो शन्सार देखाउने ..... अति राम्रो गित म त साच्चिकै भाबुक भए 😱😱😱😱आमा लाई माया गर्ने सबै एता हाजिर हुम है 😍😍😍अनि इन्द्रेणी हेर्न पनि नछुतउ "धन्देबाद"

  • @sagarbc440
    @sagarbc440 5 лет назад

    भाउजू ले नि सारै मन पर्ने गरि गाना गाउनु भयो मन पर्यो मान्नु पर्छ उहाँ को कला लाई पनि आज को कार्यकरम पनि सारै राम्रो लायो र हरियो टोपी लाइने दुई दाजु हरुले पनि बहुत मिथो गाना गाउनु भयो

  • @parshuramrai5010
    @parshuramrai5010 5 лет назад +8

    ल आज भने कार्यक्रम सन्चालक जिउ को जीवन सङ्गिनी को गलाको कला पनि सुन्न र देख्न पाईयो सो धेरै राम्रो छ🌹🌹

  • @narbdrthapa3385
    @narbdrthapa3385 5 лет назад

    ईन्द्रेनी कार्यक्रम हिमाल पाहाड तराई गाउ टोल धनी गरिब दुखि अपङग असक्तक दुख्ख पिडालाई शुखको मलम पट्टी लाइनु भएकोमा कृष्ण कडेललाई धन्यबाद

  • @sumeshsingh8757
    @sumeshsingh8757 5 лет назад +3

    वाह मेरी आमा हुन मलाइ यो सन्सार देखाउने 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😭😭😭😭😭😭😭😭😭😭

  • @amar1malla241
    @amar1malla241 5 лет назад

    ल आज चै सारै रमाइलो लाग्यो कृष्ण दाइ र भाउजू दोहोरी हेरेर जय इन्द्रेणी टिम सम्पूर्ण मा

  • @muktipaudel2015dubai.
    @muktipaudel2015dubai. 5 лет назад +81

    krishna दाइले आज भाउजूलाइ लन्च गर्नु भो पहिलो पल्ट खुसी लाओ सारै।अनि गीत पनि मिठो ।

    • @binodadhkriadhikari9765
      @binodadhkriadhikari9765 5 лет назад +2

      धेरैरामराेछदाई भाृजिउलाई

    • @mayalama9000
      @mayalama9000 5 лет назад +1

      krishna dai aba vauju lae shadai rakhanu paryao

    • @dipeshmagar4662
      @dipeshmagar4662 5 лет назад

      Kirisna dai ra vaujule feri gaunu paro la

    • @gomakalikote4023
      @gomakalikote4023 4 года назад

      Kasti ramri raixan budi pani

  • @gopalpokhrel9612
    @gopalpokhrel9612 4 года назад +1

    दाई भाऊजु को जोडिलाई धन्यवाद कती रामरो गीत गायुनू भयो म इंद्रेनी हेरेर दिन बितौछु कृष्ण दाई ले गरबी जनता को लागी धेरै रामरों गर्नु भयकों छ

  • @yammagar8854
    @yammagar8854 5 лет назад +45

    भाउजु लाई केटि हरुले सिकायको बेला क्यामरा उता फर्का को छन जे होस राम्रो गाउनु भाको छ दाई ले भन्दा

  • @VillageNepal
    @VillageNepal 5 лет назад

    सलाम गर्नुपर्छ कृष्ण कडेल दाजुलाई । धेरै राम्रो योगदान छ नेपाली गित संगितको बिकासका ।। जय गित जय संगित ।।

  • @प्रकाशढकाल-ब5ण

    मनु मया वाईबा को सारै सुमधुर अावाज छ धेरै गाईका को अावाज सुनियो तर अाज सम्म यति मीठो अावाज सुनियको छैन👌👌👌👌👌👌👍️👍️👍️💗💗💗

  • @nabarajsimkhada8500
    @nabarajsimkhada8500 5 лет назад

    सधै कृष्ण दाइको शब्दले मन छुन्थ्यो त्यो भन्दा बढी आज भाउजुको श्ब्दले छोयो।

  • @goodnews2565
    @goodnews2565 4 года назад +33

    किष्ण दाई र भाउजु लाई हार्दिक बधाई छ कति मिठो गीत गाउंनु भयो 💗💗🙏🙏

  • @birbbaniya5531
    @birbbaniya5531 5 лет назад

    सामाजिक कार्यक्रममा कणेललाइघरवाट पो अझधेरै सपोर्ट रहेछ। 💜💕💕💕💕💕💕💕💕💕💜👍️👍️👍️👍️

  • @hioppo6046
    @hioppo6046 5 лет назад +88

    ईन्द्रेनी फ्यानहरु यता हाजिर हुम है आजको

  • @laxmanthapa8386
    @laxmanthapa8386 2 года назад

    Kirisna label jiu ra partima jiu ko dohari Ati ramailo lageyo feri Sunna paeyos ra endreni tim lai salam chh

  • @rajuprasad5184
    @rajuprasad5184 5 лет назад +4

    धेरै राम्रो छ दाजु भाउजु को अन्तरक्रियातृमक दोहोरी 👌👌👌👌💞💞💞💞🤗🤗🤗

  • @souravrai808
    @souravrai808 5 лет назад

    Indreni ko madhyam dekhi aaju aama prati kehi lekhnu paye tq indreni dherai maya xa aama hajur lai mo balak hudanai hajur bitnu bhayo 😭🙏🙏😭hajur ko prem samjhana aaloi rahnexa mero antim sans rahunjel dherai2dhanyawad xa hjurlai 🙏🙏🙏

  • @mahendrashrestha650
    @mahendrashrestha650 5 лет назад +4

    धेरै रमाइलो लाग्यो आज, धेरै दिन उप्रान्त मन माया लाई नि देख्न पाइयो साथै उहाँ को स्वर मा गीत पनि सुन्न पाइयो, मलाई मन माया बैनी को स्वर सारै मन पर्छ, साथै बैनी हरु खिमा रोका भुमिका बयक कृष्णा बजगाई अनि प्रतिमा मेडम, सबै लाई एकै साथ देख्न पाइयो।

  • @bedkumartrai9928
    @bedkumartrai9928 3 года назад

    आदरणीय दाजु भाउजु नमस्कार अती सून्दर छ है

  • @rickythapaofficial
    @rickythapaofficial 5 лет назад +33

    बाफ्रे बाफ्रे कति रमाइलो गर्नु भएको सारङ्गी को धुन सङगै गित सारै मन पर्यो

    • @utaamaacharya3799
      @utaamaacharya3799 5 лет назад

      Malai ni mn parxa tmeli ni mn parexa rata indreni programme sabko maj maa xa ni .

  • @dhirendrakhadka7395
    @dhirendrakhadka7395 4 года назад

    जिवन्त दाेहाेरी छ दाजुभाउजुकाे। सदवहार बनाेस् यसरी नै जीवन।

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 лет назад +30

    देश बिदेशमा रहेका हरेक नेपाली लाई मन पर्ने अनि आफ्नो संस्कृति ,भेशभुषा नभुल्ने र दुख्ख सुखमा साथ दिने कार्यक्रम भनेको नै ईन्द्रेणी हो , सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ......

    • @lilapanta7309
      @lilapanta7309 5 лет назад +2

      derai ramro xa yo कार्यक्रम लोक गित हरु को मिथाश छ ।

    • @FactorTVNepal
      @FactorTVNepal 5 лет назад +1

      भोलि जनयुद्ध दिवस | सकिएको माओबादीको असली रुप
      ruclips.net/video/nvZ1lQmQTio/видео.html

    • @bishalthapa7255
      @bishalthapa7255 2 года назад

      ?

    • @prabisharana5367
      @prabisharana5367 Год назад

      ​@@lilapanta7309 ❤l
      😊

    • @ushapariyar4461
      @ushapariyar4461 Год назад

      @@lilapanta7309
      .m

  • @narendraneupane9873
    @narendraneupane9873 5 лет назад +1

    हर्दिक धन्यवाद कृष्ण कडेल दाइ
    हजुर जस्तो सहयोगि मनोभावनामा कहिल्यै कमि नआओस अझ धेरै त हाम्रो कालिकोट जस्तो बिगट ठाउमा गयर त्यो दुखित बस्तिमा लगेको घाउलाइ मलम लगाउने काम गर्नु भयको छ। विशेष धन्यवाद त तमाम सहयोगी मनहरुलाइ😍😍

  • @हिरेण्डसाउद
    @हिरेण्डसाउद 5 лет назад +36

    मेरि आमा हुन यो सनसार देखाउने
    कति राम्रो गित

  • @himalchand3428
    @himalchand3428 5 лет назад +2

    यो जोडी 🙏🙏🙏🙏🙏🙏🙏सलाम छ हजुर ! यो जोडि अजम्बरी रहिरहोस भगवन सँग 🙏🙏🙏🙏🙏जोडेर प्राथना गर्दछु🙏🙏🙏🙏🙏सलाम छ krishn daju

  • @rajuskoirala7959
    @rajuskoirala7959 5 лет назад +31

    अत्यन्तै अनुपम , बहुतै मीठो ,, कृष्ण कडेल दाइलाइ एक दिन पक्कै पनि भेट्नेछु स्टुडियोमै ।

  • @rijalhariram3331
    @rijalhariram3331 4 года назад

    मनमायाले अन्तिममा गाएको गित सून्दा मार्मिक लाग्यो
    मनमायाको गितमा यथार्थ पाऊनेगर्छू
    आँखीर मनैत होनी कृष्ण दाई भाऊजूलाई ढूकूरको जोडीझैं भएर बस्ने रहर नभएको कहाँ होर तर हजूरको समाजसेवी कामले जवानीसवै तडपाएर एकातिर थन्काईदियो ।।।।।।।

  • @kishorkhatri5965
    @kishorkhatri5965 5 лет назад +14

    कतारबाट हेर्दैछु राम्रो छ सबैलाई नमस्कार

    • @sanjusanju4452
      @sanjusanju4452 5 лет назад

      Kishor Khatri म पनि कूयत बाट हेरदै छू सारैनै मन परछ ईनरेनि कारेकरम

    • @kishorkhatri5965
      @kishorkhatri5965 5 лет назад

      @@sanjusanju4452 होर भन्या ल ठिक छ

  • @amarbudha6506
    @amarbudha6506 4 года назад

    धन्यवाद याे हाे श्री मान श्री मति काे माया सधै हजुर हरु जाेडी लाई भगवान ले सुख र सान्ति राखुन बधाई छ कृष्ण सर र प्रतिमा मेदम लाई

  • @timalsinarajan9301
    @timalsinarajan9301 4 года назад +26

    मेरी अामा याे ससार देखानु भयो भने गित राम्रो लाग्गाे याे गित मेरो 100 लाईक छ धेरै धन्यवाद हजुरहरु सबैलाई

  • @samirlami2836
    @samirlami2836 5 лет назад

    आज क्रीसन कँडेल दाई को जोडी देखन पाईयो सारै खूसी लायो दाई र भाऊजू लाई नमसकार

  • @bharatkc8144
    @bharatkc8144 5 лет назад +5

    Indreni teem lai salam xa sathai mero diju hajur ko pargati ra unnati ko kamana diju sadhai hajur ko safalta ko bhubha kamana diju ani sadhai hajur lai indreni teem ma dwkhna pau diju

  • @reshamgurung2547
    @reshamgurung2547 5 лет назад

    सररर हुर्ये आयो यो गाउले नाच्नलाई बाबार्रे क्या मज्जा ले नाचियो मलाई धेरै रमैलो लाग्यो दाइ भाउज्यु यो दोहोरिले गर्दा । नमास्कार इन्द्रेणि टिम लाई

  • @raksiranglivetv7892
    @raksiranglivetv7892 5 лет назад +5

    धेरै दिन पछि मन माया दिदी देख्न पायो खुशी लाग्यो है

  • @raikushal2372
    @raikushal2372 4 года назад

    नमस्कार कृष्ण सर अनि सम्पुर्ण ईन्द्रेणी टिम लाई । आज बल्ल म्याड्मलाई देख्न पाईयो सारै खुशी पनि लाग्यो र कृष्ण सर जे जति गुनासो पोख्नु भयो म्यामले गित मार्फत त्यो बुझिदिनु होला हजुर ले र कति मिठो गाउनु हुदो रैछ गित पनि धेरै धेरै धन्यवाद दिन चाहान्छु ।

  • @saraswatipraja456
    @saraswatipraja456 5 лет назад +26

    आज भोलि मनमाया दिज्यु कता बिजि हुनुहुन्छ होलानी धेरै समय पछि आज बल्ल इन्द्रेणी टिम मा सगै देख्न पाइयो ।खुशी लाग्यो

  • @binitaapril1988
    @binitaapril1988 5 лет назад

    ल आज त भाउजू पनि देख्न पाइयो सारै खुशी लाग्यो दादा दोहोरी त झन अति मीठो

  • @gopalbaral2047
    @gopalbaral2047 5 лет назад +3

    नमस्ते a bc निउज धेरै रमाइलो लाव अाजा नि प्र तिमा भाजुले नि गाउन सुरु गरनु भयच दाेहाेरि ईनदे् णि काे जय जय हउस् मेरि अामा हुन मलाई याे सनचार देखाउनि अति राम्रो गाना सुनाउनु भयाे

  • @sitakumaribc7209
    @sitakumaribc7209 4 года назад

    आमै आमै यति रमाइलो त कैलेहिनि देखियको थियन इन्द्रेणी

  • @thapamagartej8752
    @thapamagartej8752 5 лет назад +7

    वा वा वा सार्है रमाइलो नमस्कार सम्पुर्ण टिमलाई धन्यवाद 🌹🌹🌹✌✌✌

  • @chhabilalnepal6112
    @chhabilalnepal6112 5 лет назад

    सुशील दुखी,हेमराज,कृष्ण कंडेल,,,प्रतिमा भाउजू को मनछुने दोहोरी,,लगायत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद

  • @yagyarajjoshi9387
    @yagyarajjoshi9387 5 лет назад +14

    Wow.
    सल्युट छ सम्पूर्ण नेपालि मनहरुलाई।

  • @nunushrestha2993
    @nunushrestha2993 5 лет назад

    Meri aama hun malai yo dharti dekhaune
    Meri aama hun malai yo sansar dekhaune
    Wow kati ramro geet
    Thanks indreni tim lai

  • @krishnakhadka5221
    @krishnakhadka5221 5 лет назад +19

    दाई र भाऊजु गाना सुनेर दङ परे

  • @shresthadev691
    @shresthadev691 5 лет назад +1

    भाउजुले पनि कति मिठो गीत गाउनु हुने रहेछ त भाउजु अजै माथि जानु है सफलता को सुभ कामना सबै इन्द्रेणी टीम लाई सफलता को सुभ कामना ..........!!!!

  • @kisanban7099
    @kisanban7099 5 лет назад +517

    मेरी अामा याे ससार देखानु भयो भने गित राम्रो लाग्गाे याे गित मेरो 100 लाईक छ धेरै धन्यवाद सर

    • @bhimsendulal8548
      @bhimsendulal8548 5 лет назад +9

      Good

    • @gitabarsat2114
      @gitabarsat2114 5 лет назад +4

      ati sundar geet gandharba dai bhaiko.dai bhaujuko geet jhanai ramro.

    • @puspalamichhane2465
      @puspalamichhane2465 5 лет назад +2

      Malai Pani Sarai man paryo

    • @nunushrestha2993
      @nunushrestha2993 5 лет назад +3

      Sarai ramro geet meri aama hun malai yo dharti dekhaune
      Meri aama hun malai to sansar dekhaune

    • @hemantam5243
      @hemantam5243 5 лет назад +4

      बबाल गित गजब लायाे मलाइ त

  • @meantulingdom6598
    @meantulingdom6598 4 года назад

    Indreni sanstha sadhai bhari indreni jasto sansaar ma chhai rahos

  • @timalsinarajan9301
    @timalsinarajan9301 4 года назад +21

    सारै राम्रो कृष्ण दाइ
    म पनि हजुर को यो कारिक्रमा यक चोटि आउन चाहान्छु हजुर लाई भेट्न

  • @solukhumbu154
    @solukhumbu154 4 года назад

    रमाईलो लाग्यो सम्पूर्ण ईन्द्रेनि टिमलाई धेरै धेरै शुभकामना आज भाउजुलाई नि देख्न पाईयो खुशि लाग्यो

  • @chanddur4728
    @chanddur4728 5 лет назад +6

    साह्रै मिठो गित र कार्यक्रम इन्द्रेणी , हृदय देखि नै हार्दिक नमन गर्दछु कृष्ण दाइलाई !

  • @deepakgyawali7986
    @deepakgyawali7986 5 лет назад

    कृष्ण कडेल सर मन माया जी लगायत संपुण टीमलाई धन्यवाद ।