Sauteni Aama || सौतेनी आमा || Episode 147 || Social Serial June 02, 2024

Поделиться
HTML-код
  • Опубликовано: 1 июн 2024
  • Sauteni Aama || सौतेनी आमा || Episode 147 || Social Serial June 02, 2024
    Artists: , Narayan Nepal,
    Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Khadka,Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
    Gokarna Acharya, Niraj Rajhaure , RajKumar parajuli, Shyam Nepal, Milan pakhrin Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar,
    Rajesh Chaudhary
    Child Artist :
    Diyani Giri
    Aarohi Karki
    Paridhi Nepal
    सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
    #SauteniAama #SauteniAamaEpisode147
    Post Production : -
    Paridhi Media
    Camera man : -
    Binod Puri
    Production Advisor: -
    Narayan Nepal
    Make up:-
    Laxman roka
    Singer :
    Pasang Doma Sherpa
    Lyrics :
    Keriya Budhathoki
    Music / Arrange / Mixing / Mastering :
    Binay Karki
    Background Score : Binay Karki
    Audio : Aarohi Entertainment
    Aalap Voice :
    Pasang Doma Sherpa
    Nandani Adhikari
    Binay Karki
    Editor : Sandip Chaudhary
    Writer / Direction : Shiva Sharma (Kandel)
    © Paridhi Media, 2023
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6fchzko
    RUclips:- tinyurl.com/y69oyn98
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    © Paridhi Media, 2023
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6fchzko
    RUclips:- tinyurl.com/y69oyn98
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 486

  • @SauteniAamaOfficial
    @SauteniAamaOfficial  29 дней назад +288

    हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला

    • @SitaMagar-dk6pd
      @SitaMagar-dk6pd 29 дней назад +42

      Ramro xa jasto xa

    • @Sanutamang-Ankush
      @Sanutamang-Ankush 29 дней назад +17

      Ramro xa

    • @user-tl7sm8kc3x
      @user-tl7sm8kc3x 29 дней назад +5

      So I can do it with you to be🎉🎉❤❤❤

    • @JenishaOli-xf6qo
      @JenishaOli-xf6qo 29 дней назад +4

      Yak dam ramro

    • @sarmilamoktan7828
      @sarmilamoktan7828 29 дней назад +2

      धेरै रामरो छ र टुल्किले मात्रै धेरै दु ख पाएको चाहिँ अलिक मन परेन अबो आरोहिले नि दु:ख पाउनु पर्छ

  • @AnitaShahu-xz7fs
    @AnitaShahu-xz7fs 29 дней назад +69

    आरोही चण्डिका अनि आरोहीको मामा तिनै जना ले सजाय पाउनु पर्छ र टुलकी लाई के ही हुनुहुँदैन भन्ने जति आऊ है यता

  • @user-cs5nn6mn1c
    @user-cs5nn6mn1c 29 дней назад +35

    आरोही , चन्डिका र चन्डिकाको आमा यी तिनजनाको थुतुनो पनि हेर्न मन नलाग्ने मलाई मात्रै होला कि अरु पनि हुनुहुन्छ होला कोहि ? जे होस् आजको एपिसोड भने हल्का हेर्ने लायकको रैछ !!

  • @amarlama335
    @amarlama335 29 дней назад +69

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैभरि कल्याण गरुन्❤❤❤💕❣️❤️🧡💗💛👉️🙏🙏🙏

  • @gitagautam5516
    @gitagautam5516 29 дней назад +26

    आरोहि र चडिकाललाई जेलमा सडाउनु पर्छ भने को को हुनुहुन्छ ❤❤❤❤

  • @Kabitashrestha941
    @Kabitashrestha941 29 дней назад +17

    हो माल्तीले ठिक भनिन त्यो हजुर आमालाई पनि थुन्नु पर्ने👍️👍️👍️

  • @NarayanNepal-kv8dv
    @NarayanNepal-kv8dv 29 дней назад +104

    टुल्किले सुख पाउनु पर्छ भहन्निजती येता आउनु होला 🙏❤️

  • @aashikamagar1968
    @aashikamagar1968 29 дней назад +160

    यो दुईति चोठालि चण्डीके र आरोहि जेल पर्दा खुब खुशि हुनेहरु कोको हुनु हुन्छ होला दर्सकहरु

    • @SusmaBisunke-ow6px
      @SusmaBisunke-ow6px 29 дней назад +2

      Maxu dherai khusi xu ma

    • @saritaparajuli2980
      @saritaparajuli2980 29 дней назад +3

      मत धेरै धेरै धेरै खुसि छु आरोही र चन्डिका लाई जेल मै सडाउनु पर्छ

    • @MunaDhakal-vs9hw
      @MunaDhakal-vs9hw 29 дней назад +2

      ❤❤❤❤🎉😢😮😅

    • @user-lo2ll3sr7q
      @user-lo2ll3sr7q 29 дней назад +1

      म पनि❤😅

  • @LaxmiAdhikari-rc9ep
    @LaxmiAdhikari-rc9ep 29 дней назад +9

    अब टुल्किले सुख पाउनु पर्छ

  • @sabitraadhikari1482
    @sabitraadhikari1482 29 дней назад +11

    अारेहि पापिनि काे मुख नहेर्न पाये हुन्थ्यो जस्तै लागाे के सल्लाह दिनु 🎉🎉🎉🎉🎉

  • @bharatkunwar7701
    @bharatkunwar7701 29 дней назад +30

    त्यो आरोहिको मामा गुन्डालाइ डन्डाइ डन्डाले हान्नुपर्छ भन्ने जति येता हाजिर हुम त❤❤❤❤❤

  • @kalpanakhadka2221
    @kalpanakhadka2221 29 дней назад +106

    चण्डीका र आरोही जेलमा हुदा खुसी हुने कोको हुनु हुन्छ??🙏🙏

    • @BimalagurungRai
      @BimalagurungRai 29 дней назад +1

      Ti duitilai jelmai sadaunu parx

    • @KanchiBomzan
      @KanchiBomzan 29 дней назад +2

      ❤😂🎉😢😮😅😊 20:00 ​@@BimalagurungRai

    • @fungwalimbu2316
      @fungwalimbu2316 28 дней назад

      Yini haru 2 janalai jelmai sadnu dinu parxa

    • @purnapariyar6814
      @purnapariyar6814 28 дней назад

      Tulkile kahile sukha pauni ho malai ta jeulago

  • @saranpathak8791
    @saranpathak8791 29 дней назад +13

    मलाईत राम्रो लागेन टुल्किले धेरै पाईन आरोहि चन्डिका र आरोहिको मामा र गुन्डाहर्रु लाइ जेल मा सडांउनुपर्छ आरोहि र चन्डिका ले पनि धेरै दुख पाउनु पर्छ।

  • @user-vc2tg7wi9g
    @user-vc2tg7wi9g 29 дней назад +5

    आरोहि चण्डिका अनि आरोहिको मामा तिनै जनाले सजाय पाउनुपर्छ र टुलकी लाई केही नहोस् भगवान ❤❤❤❤❤❤

  • @sanumayarana2477
    @sanumayarana2477 29 дней назад +5

    चन्दिका र आरोही को मामा भान्जी लाई जेल बाट छुटाउनु हुदैन अझै धेरै सजाय दिनुपर्छ ।

  • @davisubedi9178
    @davisubedi9178 29 дней назад +10

    टुल्किलेसुख पाउनुपर्छ

  • @bimalabasnet5388
    @bimalabasnet5388 29 дней назад +5

    आरोइ सौतेनी आमा र गुन्डाहरुलाइ कडा भन्दा कडा कार्बाइ हुनु पर्छ ।।

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 29 дней назад +13

    चण्डीका र आराेहीले दु:ख पाउनुपर्छ । ❤❤❤❤❤❤❤❤❤

  • @KRISHNARAI-yv1ss
    @KRISHNARAI-yv1ss 29 дней назад +8

    सौतेनि आमा सारै राम्रो लाग्छ

  • @nirmayatamang1712
    @nirmayatamang1712 29 дней назад +150

    टुल्कि र आदितेको छिटै बिहे भको हेर्ने कोको हुनुहुन्छ यता लाईक गर्नु है

    • @sanjumaharjan3970
      @sanjumaharjan3970 28 дней назад +1

      Ma pani xu

    • @don2b344
      @don2b344 28 дней назад +2

      Tolkel arkako bf lai maya garnu hudain thyo😠😠😠😠😠

    • @user-xx7rk6ff4f
      @user-xx7rk6ff4f 26 дней назад +1

      Mw

    • @padambahadur-lx8zq
      @padambahadur-lx8zq 25 дней назад +1

      तुल्की र आदित्यको बिहे नभई हामी सिरेल हेर्दैनौं।

  • @user-lm3oe3wg7s
    @user-lm3oe3wg7s 29 дней назад +6

    सौतेनि सिरेल कस्तो लाक्छ टुल्किको साथि लाई घाँटी निचरेर मारिदिउ जस्तो लाक्छ सबैलाई शुभकामना

  • @PryiaPryar
    @PryiaPryar 29 дней назад +12

    टुल्किले मात्रै दुख पाको हेर्न नचाहाने कोको हुनुहुन्छ हाजिर हुम त?🙏🙏

  • @anitashrestha3188
    @anitashrestha3188 29 дней назад +51

    टुहुरीले आरेहीको मामा लाई हिरकाएको को को लाई मन पर्यौ कमेन्ट मा बताउनु होस् र लाईक गरेर जिताउनु होस् ❤❤❤

    • @SitaMagar-dk6pd
      @SitaMagar-dk6pd 29 дней назад +2

      Me

    • @kaushalchapagain8613
      @kaushalchapagain8613 29 дней назад +3

      आराेहीकाे मामा , आराेही र चन्डिकालाई हिर्काउन र हड्डी नरम हुने गरि पिट्न पर्छ ।

    • @sukmayamagar9104
      @sukmayamagar9104 29 дней назад +1

      M❤❤❤

  • @paridhimedia1473
    @paridhimedia1473 29 дней назад +90

    को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला❤❤

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 29 дней назад +3

    बल्ल ठिक भयो ,आरोही त्यसको मामा ,ती गुन्दा हरु र सौतेनी आमालाई पुलिस ले सख्त कार्वाही गरोस् र तुल्की सकुसल नै होस 😢😢😢

  • @RehanifyShorts
    @RehanifyShorts 29 дней назад +171

    चण्डीका र आरोहीलाई जेल हाल्न पर्छ भन्ने जतिले like गरम त ❤

  • @pabitrawagle1385
    @pabitrawagle1385 29 дней назад +11

    अति भयाे टुल्किलाइ बाधेर राखेकाे पनि अरु सिन छैन

  • @hitapulami2064
    @hitapulami2064 29 дней назад +8

    म हेर्न पनि सकेन छि कति दुख दिएको बिचरी

  • @sanjitalama9182
    @sanjitalama9182 29 дней назад +2

    जति खेर पनि योई यौटै ठाउँमा मात्र हुन्छ त तुल्की त मलाई त हेर्नै मन लागेन छि

  • @user-mq8tl8ns6j
    @user-mq8tl8ns6j 29 дней назад +15

    मलाइ चै हेर्न मन लागेन अब अति नै दु ख देखायो टुल्कि लाइ अब टुल्कि लाइ पुलिस ले पता लगाउनु परो टुल्कि लाइ बादे कोठाउ अनि मात्र हेर्ने लायेक को हुन्छ

  • @sundarsudur4972
    @sundarsudur4972 29 дней назад +31

    आरोहिले दुख पाएको हेर्न चाहने को को हुनुहुन्छ

  • @rampyaribhadra7440
    @rampyaribhadra7440 29 дней назад +4

    बाँधेर राखेकाे धेरै भाग भयाे के हेर्ने यस्ताे सिरियल

  • @user-ue6kd7jr6p
    @user-ue6kd7jr6p 28 дней назад +1

    टुल्के र आदितेको छिटै बिहे भको हेर्न को को हुनुहुन्छ यता लाइक गर्नु है❤

  • @Luffyvlog669
    @Luffyvlog669 29 дней назад +5

    Tulki social serial all guys support plxzzzz

  • @user-dz6rw1cm2o
    @user-dz6rw1cm2o 29 дней назад +7

    बाग जस्तो मामा पनि सयल जस्तो भयो

  • @user-hj3ji2ow3c
    @user-hj3ji2ow3c 29 дней назад +6

    मलाई पनी राम्रो लाग्छ मार्कोस मामा लाई

  • @GangaDevi-uc1wr
    @GangaDevi-uc1wr 28 дней назад +2

    ठीक भयछ त अब अब टुल्की लाई भेटायर टुल्की ले न्याय पाउनु पर्छ सम्पूर्ण टिम लाई बधाई ❤❤

  • @binarai7159
    @binarai7159 29 дней назад +4

    From Darjeeling india ❤ सौतेनी आमा ऐपीसोट पनि हेरीयो बिचारा टुल्टकी अब के हुने हो यि अपराधी हरु लाई सजाई त दिन नै पर्छ भन्दै सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन ❤❤

  • @jyotilimss844
    @jyotilimss844 29 дней назад +2

    साना साना youtuber साथीहरु एक अर्कालाई सपोर्ट गरौं मिलेर अघि बढम❤❤❤

  • @sabinpuri1234
    @sabinpuri1234 29 дней назад +6

    1 k भन्दा मुनिकाले यक अर्कालाइ सपाेर्ट गरिदिनु होला 🙏🙏

  • @hinatahyuga9822
    @hinatahyuga9822 28 дней назад +2

    राम्रो भए छ टुल्की सल्लाह सुझाव म बाट केहि छैन राम्रो लाग्यो आज को भाग पनि धेरै राम्रो लाग्यो टुल्की को होल टिम लाइ उत्तर २ प्रगतिको कामना गर्दछु धन्यवाद ♥️♥️🙏🙏

  • @danuthapa603
    @danuthapa603 29 дней назад +3

    टुल्किलाइ खाल्दोमा हाल्छु भन्दा आफुहरुनै परे

  • @aahmimagar
    @aahmimagar 29 дней назад +3

    अाराेईलाई करा भन्दा करा सजाय दिनु पर्छ

  • @aryalaayushgmp
    @aryalaayushgmp 29 дней назад +5

    thank you so much 147 family keep supporting plz❤

  • @user-ug5jm4vj9q
    @user-ug5jm4vj9q 29 дней назад +3

    Tulki didi le sukha paunu parxa ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️👌👌👌🙏🙏🙏🙏

  • @nishakhadka8000
    @nishakhadka8000 29 дней назад +1

    सौतेनी आमा सिरियल धेरै राम्रो लाग्छ।

  • @rajeshchy1
    @rajeshchy1 29 дней назад +2

    को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला sooting report harn

  • @DilpaSunari
    @DilpaSunari 29 дней назад +3

    Aba maja aaune vay yo seriyl herna❤❤❤❤

  • @Rozadulal39
    @Rozadulal39 29 дней назад +4

    Sauteni aama seriel ma tulki le sukha paunu parxa❤❤😢

  • @sitatamang9999
    @sitatamang9999 29 дней назад +2

    Malai sauteni aama serial man parxa ❤❤❤❤

  • @user-gt6hj2po4m
    @user-gt6hj2po4m 29 дней назад +1

    अब सौतेनी आमा सिरियल हेर्न मन लागेन टुल्किले धेरै दुख पाएको देखेर ❤❤❤

  • @Dilmaya12357
    @Dilmaya12357 28 дней назад +1

    बल्ल ठिक भयो आरोही र चन्दिका लाई अब आउछ मजा❤❤❤❤

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y 28 дней назад

    बल्ल टुल्की र बाबु भन्यो मलाई खुशी लाग्यो हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनी

  • @unishalimbu6802
    @unishalimbu6802 29 дней назад +1

    बल ठिक परयो मामालाई आब ठुल्कि चाडै मामा माइजूसंग भेडहोस❤❤❤❤❤

  • @tarabhusal8890
    @tarabhusal8890 28 дней назад

    टुलकिलाई जो जो ले दुख दिएका छन उनिहरु सँग टुलकिले बदला लिनु पर्छ र टुलकिले सुख पाको अनि आदित्य सगँ बिहे भाको हेर्न मन को को लाइ छ ❤❤❤❤

  • @user-cz9jh2np6c
    @user-cz9jh2np6c 29 дней назад +1

    आरोहि र चन्डिका लाइ त कुटि कुटि जेल्मा सडेको हेन मन छ बिचरा डुल्कि😢😢

  • @manisharai7773
    @manisharai7773 29 дней назад +3

    Tulki lay kehi hunu vaynabr arohi ani chndike arohiko mama le kada vanda kada karbahi hunu parx vane jati eta hajir hum

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 28 дней назад

    आरोहि को रोल नराम्रो लागो टुल्कीलाई मात्र कति दुख देको टुहुरीलाई अब टुल्कीले शःख पाको हेर्न पाउ म दमक बाट ❤❤❤❤❤❤❤❤

  • @sarugrg.
    @sarugrg. 28 дней назад

    टुल्किलाई केही न होस यो चन्दडिका आरोहिलाई सजाय हुनुपर्छ टुल्किको सुख दिन हेर्नू पाउ

  • @user-hj3ji2ow3c
    @user-hj3ji2ow3c 29 дней назад +3

    ❤❤❤❤टूलकी जीनदाबात

  • @user-dj8wc6pu2n
    @user-dj8wc6pu2n 29 дней назад +4

    ❤❤❤❤

  • @user-pr7ys5el4y
    @user-pr7ys5el4y 29 дней назад +1

    अर्को भाग देखि आरुही र चन्दिका र उसको माया जेल पार्नु पर्छ अनि तुलकी ले सुख पाको हुनु पर्छ

  • @anamikamohara3411
    @anamikamohara3411 29 дней назад +2

    Dhariramr lagacha hajur 🙏🙏👌👌🇳🇵💐🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @Kali22988
    @Kali22988 28 дней назад

    अब तुल्की र आदित्य मिलेर बदला लिनु पर्छ 🎉🎉🎉भन्ने को को हुनु हुन्छ

  • @bedbrose6482
    @bedbrose6482 29 дней назад +3

    Thanks you so much 221 subscribers family keeep supporting guys❤❤❤❤❤

  • @preetigurung5691
    @preetigurung5691 29 дней назад +1

    चन्द्रिका र आरोही सगै मामा भनाऊदो लाई जेल सजयो हुनु परछ

  • @pembasherpa2313
    @pembasherpa2313 28 дней назад +1

    Aba arko bhagma tulki dekhnu paryo aru ta sabai thunyo Atitya Pani chauki jadaixa sabai Kura thaha payra tulki khojna tarfa jungle ma januparxa❤ aru bhag vanda yo bhag dherai ramro lagyo good luck with all❤️❤️🥀

  • @bipinshahi1904
    @bipinshahi1904 22 дня назад

    जयनेपाल अर्जुन भाई सत्य सेवा सुरक्षानम्👍️

  • @sarmilalama5636
    @sarmilalama5636 26 дней назад

    टुल्की 🎉🎉❤❤😢 बाँचेर आउनु पर्छ अनि आरोही र चण्डिक सँग बदला लिनै पर्छ है अर्को हप्ता चाई

  • @taradevibaruwalchhetri3030
    @taradevibaruwalchhetri3030 28 дней назад

    कस्ताे,पापि,मामाहाे

  • @geetathing1105
    @geetathing1105 29 дней назад

    Tulki Ra Aditya ko xitaii bihe vayeko Herna pau❤❤❤

  • @SayeraGrgx-official23
    @SayeraGrgx-official23 29 дней назад

    Bigyapan ali dherae vayo ani arko kura sautini aama sarae man parxw ❤

  • @basantathapa5564
    @basantathapa5564 29 дней назад

    धेरै राम्रो लाग्छ तर मैले सधै हेर्ने गर्छु भिदमेत मा किन दिदैन नया सिरियल हरु कुनै पनि

  • @binabhusal4184
    @binabhusal4184 29 дней назад +1

    Pyari tulku sabila jel hal hi tulku❤❤❤❤❤❤

  • @user-gv9el1ro9i
    @user-gv9el1ro9i 29 дней назад

    Hora xitai bihe bhako herna man xa tulkira aadityako❤️❤️❤️❤️

  • @sumikatamang5306
    @sumikatamang5306 28 дней назад +1

    Tulki dd ra aaditya dada ko vehe vako herna chahanxu

  • @HumPun-hs1bh
    @HumPun-hs1bh 29 дней назад

    आराेहिकाे राेल राम्राे लागेन ।

  • @whosisthis33333
    @whosisthis33333 29 дней назад +1

    छि छि यो पपि हरु धेरै भयो

  • @SaruRai-ig1hg5rv9r
    @SaruRai-ig1hg5rv9r 28 дней назад

    ❤❤❤ aaditer tulki ko milan vayko herni mna xa

  • @Subhashthapa-wf4zi
    @Subhashthapa-wf4zi 28 дней назад

    सोैतेनि आमा मन पदैन हजुर😭

  • @renukadahal3945
    @renukadahal3945 26 дней назад

    अब छिटै टुल्की र आदित्य को बिहे होस

  • @maya7728
    @maya7728 29 дней назад

    Tulkile sukha pako herna man xa ❤❤❤

  • @AswinAryanvlogs
    @AswinAryanvlogs 29 дней назад

    Yo chandika ahrohi ra tesko mama lai kada saja dinu parcha bhichara tulki ke bhayo hola hou sarai naramro lagyo hey bhagwaan tulki lai kei nahos hos😢😢lov u all team 💖 ❤️ 😘 💙

  • @padambahadur-lx8zq
    @padambahadur-lx8zq 25 дней назад

    टुल्की र आदित्यको बिहे हुनुपर्छ

  • @taradevibaruwalchhetri3030
    @taradevibaruwalchhetri3030 28 дней назад

    ठिकहाे,हजुर,आमालाई,पनि,
    थुन्नु,पर्छ

  • @ReshmaThami-pv9fd
    @ReshmaThami-pv9fd 28 дней назад +1

    Tulki li chite vates❤❤

  • @sapanakhatrimatw20min39
    @sapanakhatrimatw20min39 27 дней назад

    राम्रो छ

  • @nareshshrestha3481
    @nareshshrestha3481 29 дней назад

    Sautini aama serial Ek damai ramro xa aba candika aarohi ra aarohi ko mama 3nai jana lai jel halnu parxa ra aba tulki le 1k 1k gari badala linu parxa ❤❤❤❤❤❤ 🙏 🙏

  • @SumanMagar-mh8sk
    @SumanMagar-mh8sk 29 дней назад +2

    ❤❤❤❤🎉🎉🎉🎉

  • @user-cz5cx8rc4x
    @user-cz5cx8rc4x 28 дней назад

    एक नमबरमा म खुसि छु साथिहरू❤❤❤❤❤❤

  • @user-tl7sm8kc3x
    @user-tl7sm8kc3x 29 дней назад +1

    सबै भन्दा ठिक लाग्छ❤❤❤

  • @ramnepali3552
    @ramnepali3552 22 дня назад

    Yestai ramro vdo banaudai garnu hos❤❤❤❤❤❤

  • @BhimaKhanal
    @BhimaKhanal 29 дней назад +1

    Aarohi Lai pulisle padkako herna man xa

  • @gayatrakhanal1699
    @gayatrakhanal1699 28 дней назад

    टुलकि छिट्टै भेटेर आरोहि संग बदला लिनै पछ

  • @saritalama6843
    @saritalama6843 29 дней назад

    अरु sirel मा जस्तै यो sirel मा पनि अपराधीलाई कुटेर यातना दिएर साच्चै थाहा पाउनु त पार्यो नी अरु sirel मा जस्तै कुटेको देखाउनु पर्यो अपराधीलाई त plzz ❤❤❤❤❤

  • @KalpanaRai-fl2di
    @KalpanaRai-fl2di 29 дней назад +1

    Arko vag ma tulki hunu parxa tulki lai kei hunu vayena tulki le chandika ra aarohi ra teska gunda harulai yek yek badhla linu parxa yeso gare katha ajhai ramro banxa

  • @padamshrestha8976
    @padamshrestha8976 29 дней назад +1

    Nice

  • @tejkumar5262
    @tejkumar5262 29 дней назад

    कस्तो लाग्दो घिन लाग्दो

  • @abhisig2924
    @abhisig2924 27 дней назад

    राम्रो त छ तर

  • @AashaRawal-mv6rr
    @AashaRawal-mv6rr 28 дней назад

    यो आरोही र चन्डिकालाइ जेल्मै सडाको हेर्न पाउ