छोरो बिग्रनु सप्रनुमा कसको मुख्य हात?
HTML-код
- Опубликовано: 6 сен 2024
- कृपया यस भिडियो कि कुनै पनि अंश काट कुट गरेर अन्यत्र सामाजिक संजालमा रि अपलोड नगरिदिनुहोला ।
साथै
📢हाम्रा अरु उत्कृष्ट सुमधुर नेपाली भजनहरु सुन्नका लागी तलका लिंकमा click गर्नुहोला
👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️
• एक बार त राधा बनेर हेर...
• Sri Sri Radha-kripa-ka...
• कृष्ण हाम्रो साथी सबैभ...
• Kanaika ek roj roke pu...
• Kamai kehi chaina |Ama...
• Radhe Govinda ||modern...
• Sweet HareKrishna Song...
• ब्रजेन्द्र कुमार🙏🙏जुन ...
• Hare krishna mantra |m...
• Romantic Bhajan Kirtan...
• Hare Krishna Mantra||V...
• मेरो नन्दकिशोर ।अहिलेस...
• Popular Nepali Bhajan|...
• Krishna bhajan || MERO...
• Very Popular Kirtan
• karodau janmako | New ...
• Heart Melting Kirtan 1
हाम्रो यस युटुब च्यानललाई सब्स्क्राइब गरिदिनुहोला
👉️ / @dailybhakti108
यदी हजुरहरुलाई हामीसङ्ग कुनै पनि आध्यात्मिक प्रश्न सोध्नु छ भने कृपया तलको facebook page मा गएर message पठाउन सक्नुहुन्छ ।
👇️👇️👇️👇️👇️👇️👇️👇️
bhajan Nepal
यदी हाम्रो यस भक्ति अभियानबाट हजुर प्रभावित हुनुहुन्छ भने हामी अगाडि बढ्न मद्दत गर्न सक्नुहुन्छ ।
Everest bank
Account number -
branch-golfutar
ac name-Nirmal Sapkota
02800501210674
Esewa Id -9849120570
Name -Nirmal Sapkota
मानिसहरुमा व्याप्त मूख्य समस्याको पहिचान गराएर ती सम्पुर्ण समस्याहरुबाट स्थाई छुटकारा दिलाउनु नै हाम्रो अभियान को मुख्य उद्देश्य हो । जीवेर स्वरुप हय कृष्णेर नित्य दास-सारा जीवहरु सच्चिदानन्द श्रीकृष्णका शाश्वत सेवक हुन् ,अनि गीतामा स्वयम् भगवान् श्रीकृष्णद्वारा भनिए अनुसार : ममैवांशो जीवलोके जीवभूतः सनातनः(गीता १५.७) -सारा जीवहरु मेरा सनातन अंश हुन् । यसप्रकार भगवान् का शाश्वत अंश भएर , उहाँ जत्तीकै आनन्दमय , ज्ञानमय र जन्ममृत्यु रहित भएर पनि यो अशाश्वत , कष्टप्रद , मिथ्यापुर्ण भौतिक जगतमा हामी अड्किएका छौं ।यही दिव्य संदेशको बोध गराएर सम्पूर्ण मानव समाजलाइ वास्तविक आनन्द(कृष्ण) तर्फ उन्मुख गराउनु नै हाम्रो यस चेनलको वास्तविक लक्ष्य हो।
Curated by Team Logical Krishna and Bhajan Nepal
For More Such Videos Visit Our Channel.
►Follow us on Instagram: / tvlogicalkrishna
►Like Us On Facebook: / logicalkrishna
►subscribe us on Our youtube- / tv logical krishna
#nepali_motivational #nepali_prabachan #hindu_sanatan #aama
जय गुरुदेव🙏🙏बहुत प्रेरणादायी सन्देश दिनुभएको छ आभारी छौं।
कि
गुरु हजुर ले सुनाइएको घटनाले मेरो आसु आयो
सर्बप्रथम हजुरलाई मेरो नमन,यो कथा सुनाउनु भएकोमा आभार प्रकत गर्दछु🙏🙏आज भन्दा पहिले मैले यो कथा कतै पनि ,कसैको मुख बाट सुनेकै छैन,न त कुनै लेखेको किताब नै भेते।यस्तो कथा त सुनाएन मेरो बा आमाले तर चोरी ,ठगी,पाप हो गर्नुहुन्न है भनेर बारम्बार भन्नुहुन्थ्यो ,बाटोमा भेतेर केही चिज लगे भने आमाले देख्नेबित्तिकै जता बाट ल्याएको त्यतै छोडेर आउ भनेर फर्काउनु हुन्थ्यो ,मेरो आमा क ख नै चिन्नु हुन्न,तर नि पाप धर्मका कुरा भन्नुहुन्थ्यो ,त्यति भनेको सुनेर पनि मैले कहिले काहिँ सानोतिनो गल्ती गल्थे,पछि अलिअलि सतसग सुन्न थाले पछि जानाजान गल्ती गरेको छैन,अहिले म नि दुई सन्तानको आमा भएकिछु,मैले आफ्नो छोराछोरीलाई केही कमजोरीका कारणहरुले गर्दा उच्च शिक्षा दिन सकिन,यो अर्थमा म पनि राम्रो आमा बन्न नसकेको स्वीकार गर्छु हजुरको कथा अनुसार ,तर मैले बार बार जन्म लिएर दुख भोग्न नपरोस,जन्म मरन बाट मुक्त होस भन्न कहिले जानिन,यति जाने राम्रो होस् ,नराम्रो बाटो नजाउ,सत्कर्म गर्नु,जे जति छ त्यसैमा खुशी हुनु,अलिकति दान गर्नु,सहयोग गर् भन्ने गरेको ,पुजा पाठ गरोस भन्छु ,,अहिले सम्म नराम्रो काम गरेको छैन तर प्रगतितिर नि त्यति ध्यान दिन्न ,अहिले हजुरको प्रबचन सुनेर मलाई यस्तो लाग्छ म साच्चै नै आमा बन्न लायक छैन,सायद मैले नि पुर्बजन्म्मको केही नराम्रो फल भोग्दैछु जस्तो लाग्छ,बैरागी पन आउँछ तर घर गृहस्थी छोड्न सकेको छैन,अहिले सम्म सुनेको सतसग भनौ या प्रबचन ,आज हजुर बाट सुनेको जस्तो कहिले सुन्न पाएको थिएन,आज सुनेर मन सारै आनन्दित ,सुख,खुशिको अनुभव भैरहेको छ,हजुरलाई धेरै धेरै सादुबाद्🙏छोराछोरीलाई यस्तै राम्रो कुरा सिकाउने,सोच त्यस्तै राखेर सत्कर्म गर्ने प्रेरणा मिलेको छ,जय होस हजुरको🙏
जय होस समाअधारणिय गुरुदेव !
अाहा गुरु सारै चित्तबुझ्दो कथा सुनाउनु भयो।यो कथा सुन्ने अामा बाबाहरूले अाफ्नो सन्तानलाई सानै उमेरबाट राम्रो शिक्षा दिदै जानू पर्छ।भन्ने 🙏🙏👌👍️👍️🌹🌷🌹🌷🌹🌷
Sai kuro
ॐ नमो भगवते वासुदेवाय!जय श्री राधे जय श्री कृष्ण !♿️♿️♿️♿️♿️🌎️🥀🌻🎄🍎🍏🎆🌻🎄🌿🌲🌟🌟🌞☀️🥀🌻🎄🎄🌲⭐️🌟🌞🥀🌻🎄🍎अति अमृतमय र मोक्षमय प्रवचन!भगवानरुपी गुरुजीको जय होस!
जय हाेस।गुरूजि
Hari Ram Ram Ram
vary nice Guru ji Radha Radha
हरे किष्ण हरे हरे प्रभु गुरुदेब सन्देश अति राम्रो 🙏💕🙏💕
2,p
गुर जी रधे राधे या्े कथाले ऐक जना मरेर लाखौं आमा बाउ हरुकाे ज्ञान जगायकाे छ so good
अाहा राम्राे सन्देस सुनाउनुभयाे गुरुदेब हजुरलाइ धेरैधेरै धन्यबाद
हरे राम हरे कृष्ण गुरु देब जी👏👏👏 सन्देश अति राम्रो कुरा
जन्मदिएर मात्रै माता पीता हुदैनन जस्ले आफ्नो सन्तानहरुलाई सही जीबनदर्शन अनि ज्ञान दिनु सक्दछ त्यो मात्रै सत्य जन्मदाता मान्न सकिन्छ होईनाभने केवल अपराध हुनेछ ….!
Radhe rate hare krishna
धेरै राम्रो सन्देश दिनुभएकोमा धेरैधेरै धन्यवाद गुरु
जय गुरु देव सहि संदेश र सल्ला सुझाव दिनु भयो छोरा छोरी बिग्रनिर सप्रनी बाबा आमा को हात हो पैला गुरु बाबा आमा पैला पाठ्साला घर हो जय गुरु देव
Radhe radhe guru ji namaste
हरे राम हरे कृष्ण कृष्ण कृष्ण हरे हरे🙏🙏 यो कुरा सहि इष्पस्ट कुरा सत्य हो
हरे कृश्न
गुरुजी राधे राधे धन्यवाद धेरै राम्रो सन्देस सुनाउनु भयो🙏🙏🙏👌👌👌😭😭😭😭
Thikai ho gurujiko kura🙏
Hare Krishna gurudev dandawat pranam 🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌼🌼🌼🌼🌼💞💞💞💞💞💞💕💕💕💕💕💞💞💞💞💞💞💞💞💞💕💕💕🌹🌹🌹🌹💝💝💝💝💝💝
Jaya shri krishna❤️❤️🙏🙏🙏🙏❤️jaya shri radhe🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
जय श्री महाराज जी की जय हो।
जय जय श्री राधे श्री राधे श्याम।
Hare Krishna Hare Ram Jay Jay Jay Shree Radhe....🕉📿🚩🙏♥️♥️♥️💐💐💐🦚🦚🦚🦚📿🕉🚩📿🕉🙏🙏🙏🙏🙏....
पहिला त आमाबाबु ले आफू बाट शुरूवात गरनुपरु 🙏🙏🙏🙏
👣🙏💞jai shree radhe👣🙏💞jai shree krishna🙏🙏jai gurudev koti koti naman🙏🙏jai hosh bhaktajanko💥💝💝💥💛💛💥💞💞💥💙💙💥💖💖💥💚💚💥❤️❤️💥💜💜💥💕💕
Redha redha 🙏🌺🌼🌺🙏🙏🙏🙏🙏🙏🙏🌼🌼🌺🌺🌺💐💐💐
यो काहानी मैले आठ बर्स को उमेर मा सूनेको थिए आफनै बाबा को मुख बाट हामीलाई राम्रो संकार दिनू भयो हाम्रै बाबा लाइ धेरै मन देखी धन्यवाद छ अनी हजुर लाइ क़ोटी कोटी नमस्कार
यो कथा मैले हाम्रोनेपाली किताबमा पढेको थियकुरो सही हो फरकभन्नेसैलीमा छ राम्रो छ धन्यबाद गुरु आजका पिता माता ले सुन्नै पर्छ
जय कृष्ण जय राधे राधे।
मार्मिक संदेश गुरु जी प्रणाम
राधे राधे गुरुदेव अति सुन्दर तथा मार्मिक सन्देश
Good lines👍guru🙏
सहि सन्देश दिनु भो गुरु जि 🙏🙏🙏
Jaya hos guru namaskar
सारै मनै छोयो यो मुलुक सन्देश कथा ले मेरो ह्जुर लाइ धेरै धेरै धन्यवाद गुरुजि🙏🙏🙏🙏🙏🙏
Jai Shree Radhe Radhe guru ji 🙏🙏
Hare krishna 🙏🙏🙏🙏
Sarai ramro sandesh Guru. Dhannebad Guru 🙏🙏🙏🙏🙏
Koti koti pranam Acharya ji 🙏🙏🙏
Ramro
Derae ramro gyan ko kura sikaunu vo hjr lae dhanya bat🙏🙏🙏
Radhe Radhe 🙏🙏 Guruji
Hare Krishna nityanand ji hajurlai ma ramro sang chinchu mandirma ni dherai aaisak hari bol nityanand ji
Hardik naman gurudev!! Hare Krishna !! 🙏❤🙏❤🙏
Jai jai sri ram ji 🙏 jai hanuman ji 🙏
🙏👍
राधे राधे जय सिरि राधे कृष्ण राधे श्याम गुरु जी कथा सही हो गुरु तर आफ्नो छोरा छोरी बिग्रोस् भनेर कोहि मुर्ख बुवा आमा ले भन्दैन छोरा ले चोरेर ल्याएर खुसी हुने आमा बुबा हजार मा 1 2 होला
Good lines gurujiii.
Hare krishana
Ramro sandesh dinuvayo guruji
Radhe radhe
जय श्री गुरुदेव प्रणाम सारै वित्त बुझ्दो कुरा हजुले गर्नु भयो
❤❤🙏🙏❤❤😭😭
Hari Bol 🌺🌺🙌🙌
राम्रो शिक्षा ।
Darson Guruji.
Jai sree krishna 🙏🙏🙏
🙏🙏🙏🙏🙏
Hare krishna
Radhe radhe guru ji 🙏 kina sansarma bigreko xora xori jati Aamako Ani sappre ko xora xori baba ko?
wow nice 👌👌👌👌👌
आफनै जीवन प्रति यत्रो बितिस्ना किन ? हरेकको जीवन भगवानले फ़रक बनाएको छ स्वीकर गरनुको विकल्प छैन /
Radhe Radhe hare Krishna gurugi
हरे कृष्ण प्रभु जि🙏🌸🌹💐
Radhe radhe krishna
Om namha bhagwate bashu devya guru 🙏
हो गुर येक्दमेे रामो कुरा सुनाॐनु भयो राधे राधे नमस्कार गुरॐ
Naman guru ji
Hjr ko Katha le mnai xuyo kasai lai poni esto n hos vne ,God sanga pry grne xu koi ama lai poni esto din dekhnu n prws 🙏🙏🙏
राधेराधे
HARI om narayen narayen
Pranam Guru . Yekdam sahi kura ho. Ma sadhai vanne garxu yo kura strongly. Xora xori bigrunu ra saprinu ko jimmedar Ama nai hun. Ma pani yeuti ama hu..ama le yeuta afno kagi matra suputra janmaune hoina ki yeuta sachha manav janmaunu parxa josle afu ra aru ko pani kaile kuvalo nagaros. Nasochos. Sabai ka xora xori haru ramra vaye paxi yo Biswa ma koi pani kasai bata pidit hunu nai parne xaina.
राधे राधे गुरू जी 🙏🙏🙏🙏🙏
"Hare Krishna hare Krishna Krishna Krishna hare hare .hare Rama hare Rama Rama Rama hare hare." Yo mantra japna pani guruko dikshya linu parcha ? Should I japa hare Krishna maha mantra without guru dikshya.please help me guru dev
no need diksha
Great
Jay hos
Sahi ho gurtu dev, Balak ko habit aama ma 85% hat hunchha.
Adam Sahi ho guru namaskar radhe radhe
RADHE RADHE🙏🙏
RADHE RADHE
Good lines 👍 guru 🙏
😭😭😭
Sansar ko sabai jati papi ho
हरि हरि
हरे कृष्ण राधे राधे गुरुदेव्🙏🙏
Hare Krishna ❤🙏
Radhe radhe🙏🙏🙏
Katti eutai kura repeat omg hait
म तपाइको कुरा संग सहमत हुन् सकेन गुरुजी , यो प्रकृतिको यो ब्रहमाण्डको सन्तुलन नै राम्रो नराम्रो घटना हुन् , यदि हामीले राम्रा पक्ष् मात्रै खोज्ने हो भने यो सृस्टी यो ब्रह्माण्ड असम्भब छ
त्यसैले त भनिएको छ ,राम्रो नराम्रोको जगतमा नबस , जहाँ सधैँ राम्रो मात्र छ , नराम्रो भन्ने नै छैन त्यहि राधारानीको दिव्य गोलोक धाम जाउ ।
Namast garu
🙏😍😍👌👌🙏
Jayagurudev
Right
Jaya shree radhe jaya shree krishna
त्यहि छाेरा त कतै गुरु नै हैन? पहिले गुरूकाे घर कता हाे?
🙏
Radhe radhe 😭😭😭😭😭😭😭😭💓
Jai shree gurudeav
Hrea ram ram
Jai shree krishna
Jiban ma 1jana guru bonawnu. Guru le vabasagar par lagawcha.
Samoi ko Sadguru ko saran ma janu.
Yes right guru dev
🙏🙏🙏❤
tyo abastha ma enjoy kasari hunchha ra Achrya jiu,