"शिक्षकले राजनीति नगरे हुँदैन? -हुँदैन"। किन नि? Vikalpa with Madhav Prasad Adhikari. Ep-04.

Поделиться
HTML-код
  • Опубликовано: 20 дек 2024

Комментарии • 38

  • @kathaexpress
    @kathaexpress  6 месяцев назад +2

    विकल्प ज्ञान सृङ्खलामा हामी विभिन्न क्षेत्रमा नेतृत्व गर्दै आइरहेका व्यक्तित्वहरूलाई निम्त्याउँदै आइ रहेका छौं । कार्यक्रमलाई थप रचनात्मक बनाउनका लागि तपाईको सुझाव सल्लाहको अपेक्षा गर्दछौं । साथै अर्को अंकमा को देख्न चाहनुहुन्छ ? कमेन्ट बक्समा प्रतिक्रिया जनाउनु होला ।

    • @sumanpariyar4690
      @sumanpariyar4690 6 месяцев назад

      फेरि पनि ल्याउनु पर्यो

    • @sumanpariyar4690
      @sumanpariyar4690 6 месяцев назад

      उहाको नम्बर पाउनु पाय हुन्थ्यो सर

  • @Lem-Tamme
    @Lem-Tamme Месяц назад

    उहाँको बिज्ञानको बुझाई मलाई सहि लाग्यो
    यथार्थ भन्नू भयो।

  • @Udardil
    @Udardil 6 месяцев назад +3

    I’m very glad to hear rich experience from respected Guru Madhav Adhikary Sir with whom I had got chance to study science class in school for few months. I think this is a very good initiative of sharing knowledge, skills and experiences to the students. Number of international institutions such as Khan have been doing fantastic work in promoting education amongst bigger people . We can also think such knowledge bank for Nepali students to fulfill the noble purpose of education for all!🙏💐💐

  • @sumanpariyar4690
    @sumanpariyar4690 6 месяцев назад +2

    राम्रो बिचार सर

  • @Quotes_Official_Plus
    @Quotes_Official_Plus 6 месяцев назад +1

    विज्ञान बिषयका एक उत्कृष्ट शिक्षक

  • @sumanpariyar4690
    @sumanpariyar4690 6 месяцев назад +1

    सर हजुर को बिचार र हजुर लाई सलाम तर हजुर को कुरा कस्ले सुन्ने हजुर जस्तै शिक्षक बिज्ञान पढ्।उने को खाचो छ ।

  • @sumanpariyar4690
    @sumanpariyar4690 6 месяцев назад +1

    माने गुरु हजुर लाइ

  • @janak38438
    @janak38438 6 месяцев назад +1

    फेसबुक मा किलीप हेरेर आतुर थिय पुरा भिडियो हेर्नलाई ❤❤❤❤

  • @rabindramoktan4859
    @rabindramoktan4859 6 месяцев назад +2

    Amazing & easy techninque indeed.

  • @rajhumagain1618
    @rajhumagain1618 6 месяцев назад +1

    Namasakar sir❤❤

  • @devendrakumarkarna1092
    @devendrakumarkarna1092 6 месяцев назад +2

    energatic and tireless personality

  • @RameshAdhikari-jl2ns
    @RameshAdhikari-jl2ns 6 месяцев назад +1

    शिशक्ष राजनितिक दलकाे सदस्य हुन सक्छ भन्नू ठीक हाेइन बरु शिक्षकले राजनिति पनि बुझ्नु पर्छ।

  • @suryabhaktakarmacharya1963
    @suryabhaktakarmacharya1963 6 месяцев назад +1

    ❤❤❤

  • @लालुदाइ
    @लालुदाइ 6 месяцев назад

    Good

  • @nabarajbhusal6677
    @nabarajbhusal6677 5 месяцев назад

    कार्यक्रमको गेस्टलाइ धेरै सम्मान छ ! तर प्रस्तोताको प्रस्तुतिमा आफ्नोपन नभएर पुरै 'टिकाराम यात्री' सरको नक्कल गरेको भान भयो !

  • @GangaSapkota-n8f
    @GangaSapkota-n8f 6 месяцев назад +3

    झट्ट हेर्दा राम्रो जस्तो देखिए पनि यिनीबाट खास गतिलो ज्ञानको कुरो केहि छैन।
    चरम भौतिकवादी, विनाशबुद्धिवाला जमात पैदा गर्नमा यस्ता शिक्षक र अहिलेको पाठ्यक्रम सिमित छ।
    वास्तविक ज्ञान यस्ता बाट सम्भव छैन। यद्धपि अहिले बहुमत यस्तै गलत ज्ञानकै पक्षमा छ, त्यो स्वाभाविक हो ।

  • @sonamvideos6178
    @sonamvideos6178 День назад

    उहाँले लेख्नु भएको science experiment KO book कताबाट किन्न सकिन्छ होला?

  • @badaldahal4537
    @badaldahal4537 6 месяцев назад +1

    वहाँको ठेगाना कहाँ होला? कहाँ बस्नु हुन्छ होला?

  • @kunwarkamal9104
    @kunwarkamal9104 4 месяца назад

    शिक्षक ले राज्निति गर्न पर्छ भन्ने सुनेर बाकि हेर्न मन लागेन्।धर्म को कुरा त झन बिल्कुल गलत । अब देखि लुगा नलगाइ हिड्न भन्दिनु इन्लाइ किन कि सरिर लाइ के थाहा लुगा लगयको नलगायको😡😡😡

  • @namastehimalaya8898
    @namastehimalaya8898 6 месяцев назад +2

    वेद बिहिन विज्ञानको गति विनासमा गएर टुंगिन्छ, यी बुडाले पढाउने र पढेको विषय विकृत विज्ञान हो, जसको गर्भमा "विनाश" मात्रै सन्निहित छ । वास्तविक विज्ञानले कर्मको मूलमा ज्ञान, ज्ञानको मूलमा मोक्ष हुने कुरा निर्देश गर्दछ। जुन सर्वकाल र सर्वदेश अनुकुल हुन्छ साथै सर्वहिताप्रद पनि हुन्छ। अहिले अर्गानिक (Organic) अभियान जुन चलेको छ त्यो अहिलेको विकृत विज्ञानबाट बाहिर निस्कने अभिप्रायले शुरुवात भएको हो। अर्गानिक खाऔं, ध्यान गरौँ, योग गरौँ र आयुर्वेद तर्फ फर्कीऔं भन्नेहरू बढिरहेका छन्। जसले यी बुडाले व्याख्या गरेको विकृत विज्ञानलाई चुनौती दिईरहेका छन्। यी बुडाहरू विकृत विज्ञानको व्याख्या गर्नमै आफुलाई गौरवान्वित महशुस गरिरहेछन। वास्तविक विज्ञान बुझ्ने ल्याकत न यस्ता मास्टरमा छ, न यिनका Student हरूमा नै ।

  • @swasthakranti
    @swasthakranti 6 месяцев назад +2

    बिद्रोही होइन, विधर्मी हो।
    शिक्षक होइन, कुशिक्षित हो।
    न विज्ञानको अर्थ थाहा छ, न ज्ञान।
    यस्ता कुशिक्षितका बिद्यार्थीहरू कम्युनिष्ट जन्मिन्छन, ज्ञानी व्यक्ति होइन।

    • @madhavadhikari9322
      @madhavadhikari9322 6 месяцев назад

      Eger to learn from you.

    • @Lem-Tamme
      @Lem-Tamme Месяц назад

      बिज्ञानको आधार मा उहाँले यो विषयमा कसरी ब्याख्या गर्नु पर्थ्यो तपाईंको को पनि सल्लाह सुझाव पाउँ धन्यवाद ।

  • @thrilladventurenepal9989
    @thrilladventurenepal9989 6 месяцев назад +1

    प्राईरी लेबलको विज्ञान अलि अलि जान्दैमा सिंगो विज्ञान जाने बुझे झैं गरेर बहकिएको रहेछन यी बुडा ।
    वास्तविक विज्ञानको मूलमा वेद छ भन्ने कुरा यी मार्क्सवादी भौतिकवादी बुडोलाई के थाहा।
    गणितको श्रोत वेद हो, गणित विज्ञान सम्भव छैन। यस्ता व्यक्ति विज्ञान शिक्षक कहलिनु दुर्भाग्य हो।
    यद्धपि अहिलेको चरम भौतिकवादी व्यभिचारी समजमा यस्तै चटकेहरूको रजगज छ, यिनीहरूले वास्तविक कुरो बुझ्न सम्भव छैन । तर यसले धर्म सत्ता वेद र माता सरस्वतीलाई गरेको गालीले एकदिन यसलाई भत्भति पोल्छ। त्यो दिन टाढा छैन।

  • @sumanpariyar4690
    @sumanpariyar4690 6 месяцев назад +1

    मलाइ उहको फोन नम्बर उप्लबध गर्दिनु होस ।

  • @Sandhya-hf2fo
    @Sandhya-hf2fo 6 месяцев назад +1

    यस्ता दोग्ला हरु बुद्धिमान ठहरिने समाज को बिकास भयो भने बिनास मात्र हुन्छ,

  • @swasthakranti
    @swasthakranti 6 месяцев назад +1

    Nonsense interview

  • @dhanmayatamang8689
    @dhanmayatamang8689 6 месяцев назад

    राम्रो बिचार सर

  • @rajhumagain1618
    @rajhumagain1618 6 месяцев назад +1

    ❤❤❤

  • @apeedilo7091
    @apeedilo7091 6 месяцев назад