अरु को छ र यो देशमा तिमीहरूबाहेक विज्ञ ? हरियो डलर घिचेर विदेश outdated शिक्षा प्रणाली जबर्जस्त लादेर शिक्षा ध्वस्त पार्ने , शिक्षकलाई सत्तो सराप गर्ने छोराले अष्ट्रेलियाबाट ल्याको थोत्रो Emis प्रणाली बेचेर करोडौं कुम्ल्याउने तिमीहरूको बाउछोरा छँदैछौ नि अरु किन खोज्नु पर्यो ?
❤❤❤❤सामाजिक खोज
It's wonderful.
💐💐🙏💐💐
नेपालमा योग्य खोज/अनुसन्धानकर्ता बैज्ञानिकहरु पाईदैन ! अक्सर बौद्धिकदासहरु देखिन्छन !
अरु को छ र यो देशमा तिमीहरूबाहेक विज्ञ ? हरियो डलर घिचेर विदेश outdated शिक्षा प्रणाली जबर्जस्त लादेर शिक्षा ध्वस्त पार्ने , शिक्षकलाई सत्तो सराप गर्ने छोराले अष्ट्रेलियाबाट ल्याको थोत्रो Emis प्रणाली बेचेर करोडौं कुम्ल्याउने तिमीहरूको बाउछोरा छँदैछौ नि अरु किन खोज्नु पर्यो ?
अरुलाइ भन्दा तपाई राम्रो के आधार ले भन्ने होला