खेलको नियम हार जित बनाउनुनै पर्ने , वास्तवमा मनमायाले जतिसुकै जालमा पार्न खोजेपनी जालमा नफस्नुनै इमानदारीता र डिफेन्स खेल हो । सुन्यको बिरुद्ध १ गोलले मात्रै हार जित भएको मुल्यांकन गर्दछु। सम्पुर्ण लाई धन्यवाद ।
यो उमेरमा पनि मान्नु पर्छ प्रभु हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🙏🙏🌈🙏🙏🙏🙏🙏🌈🙏🙏🙏🙏🎉🎉❤❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मन्त्री राम बहादुर गुरुङ सर मनमाया बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤❤😂🎉🎉
पुर्वमन्त्री राम बहादुर गुरुङ सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤❤😂🎉🎉
Wao gurung ji badhai chha hjr lai lok dohori lai amulya samay diye r karyakram lai sobha badhai dinu bhako ma ab pheri saskriti mantri bannu hola hjr subhakamana chha 26:34
❤❤❤❤❤❤❤❤❤❤❤❤ WOW- WOW- WOW- WOW- WOW ❤❤❤❤❤❤❤❤❤❤❤❤ Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family: ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ INDRENI IS A cultural and humanitarian temple : ❤❤❤❤❤ WONDERFUL INDRENI PROGRAM: ❤❤❤❤❤❤❤❤❤❤❤ Entertaining Singing: ❤❤❤❤❤❤❤ Stay safe and healthy: Health is a real wealth. ❤❤❤❤❤❤❤❤❤❤❤❤
के पाको बुढो पाको भनेको हो रैछ हाम्रो मनमाया लाई हासाएरै छाडे पुर्वमन्त्री ज्युले जाय गित जय सङ्गीत 🎉🎉🎉🎉
तपाई २०५६ सालमा श्रम मन्त्री हुदा तपाईकै कार्य कक्षमा तपाईले दिनु भएको सल्लाह सुझाब अहिले पनि मेरो मनमस्तिष्कमा ताजाछ। जय नेपाल मन्त्री ज्यू
ल साह्रै रमाइलो लाग्यो। कलालाई उमेरले छेक्दैन भन्ने पक्कै हो। बधाई छ दाजु।
😊❤❤❤❤❤❤❤❤
धेरैधेरै बधाई छ राम बहादुर गुरुङ सर रा मनमाया बहिनीलाई
धेरै धेरै राम्रो प्रस्तुति राम बहादुर दाइ र मनमाया काे सार्है मिठो र चाेटिलाे ,रमाइलो गितकाे लागि धन्यवाद ❤❤❤❤❤
जिल्ला बिकास त तेस्तै भो क्य्रे मन्त्री ज्यु इन्द्रेणी घन्कायै स्याबस ❤❤❤❤❤❤
Afno bikas gare bhaigo ni Neta jiu haru lai!😢
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरुमा
सर्वोत्कृष्ट साहित्यिक दोहोरी गीतमा दुवैको जित
आनन्दित प्रस्तुति । सलाम छ बालाई ।❤❤😂😂❤❤
येभाइरामबहादुरजिउकैले कैलेगितगाउनुहुन्थ्योकिपहिलैहोकस्तोहोगित तजाद्रैगाउनुहुँदोरैछत
धन्नेबाद
😊
आहा ! यो हो नि मौलिक दोहोरी ।
पूर्वमन्त्रीज्यूलाई सलाम !
आहा कति रमाइलो दोहोरि नमस्कार समपुर्णमा जय इन्द्रेणि🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
आहा कति रमाइलो मन्त्री ज्यु को दोहोरी गीत 🙏🙏
धेरै राम्रो र रमाइलो भयो ।धन्यवाद सम्पूर्ण ईन्द्रेणी परिवार लाई।❤❤❤❤❤
Beli chamo dai, proud of Lahung's Gurung Culture. Great, congrats
रमाइलो दोहोरी हाम्रो लम्जुङे जोसिलो पुर्ब मन्त्री ज्यु
Estopo dohori badhhai chha duwai jaanalai,jay indreni lai,
Great Ran B Gurung dai. Proud of Lamjung
खेलको नियम हार जित बनाउनुनै पर्ने , वास्तवमा मनमायाले जतिसुकै जालमा पार्न खोजेपनी जालमा नफस्नुनै इमानदारीता र डिफेन्स खेल हो । सुन्यको बिरुद्ध १ गोलले मात्रै हार जित भएको मुल्यांकन गर्दछु। सम्पुर्ण लाई धन्यवाद ।
म जस्तै दोहोरी मन पराउने बच्चा बच्चि हरु को को हुनुहुन्छ ❤😅
Ruidudujdhdux
दाेहरी त त्याेति मन प्रदैन ,,तर मनमुया मन पर्छ यार😂😂🤔
हारें त भन्नुभयो तर , बिना गोल बराबरी भएको महसुस गरे असाध्य रमाइलो भयो बधाई मन्त्री ज्यु!
बधाई छ आज चँही मंन मायको जोडी राम्रो मिलेछंन
याे उमेरमा पनि मन्त्री ज्यु काे कति दामी दामी तुक्का हाे Great🙏
बयान गर्ने कुनै शब्दै छैन मलाई फेरि मनु दिदिको गित भन्ने पछि हुरुकै हुन्छु क्या🙏🙏🌷🌷🌹🌹❤️❤️💙💙💙
हार्दिक बधाई मन्त्रीज्यु
ल है मनमाया दिदिलाई बल्ल जोडि राम्रो मिले छ😂😂
0-0 thiyo Unteem ma Matri jyu le jyaappai chyopew ho Dannybath Hjr I really enjoyed 🙏 🙏 🙏
यो उमेरमा पनि यति राम्रो जोस र जागर पुर्व मन्त्री ज्यु,लालसलाम्✊
यो उमेरमा पनि मान्नु पर्छ प्रभु हिमालय टेलिभिजन जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी 🌈🌈🙏🙏🌈🙏🙏🙏🙏🙏🌈🙏🙏🙏🙏🎉🎉❤❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर मन्त्री राम बहादुर गुरुङ सर मनमाया बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤❤😂🎉🎉
धेैधेरै राम्राे छ मनमायर मन्त्बत्रि जिउभयर दियकाेाे मनरनजन कला साचिकई नई ईन्द्निले तिर्थबरत गरेर मनहलका गरायजसरि सपकाे दुखसुखमा रमाउनि मनहलकाबनाउनि मन्दिरजस्तईभयकाेछ अजईउचसफल हुदई गयकाे हेरनसुनपाई्रखाेस ❤❤❤❤❤
पुर्वमन्त्री राम बहादुर गुरुङ सर र प्यारी मनमाया वाइबा बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤❤😂🎉🎉
धेरै धेरै बधाई भु पु मन्त्री ज्यु र मनमाया लाई यति राम्रो गित गाउनु भो
सम्मान सम्पूर्ण मा नमस्कार सबै मा नीकै पुरानो गीत
सलाम कृष्ण गुरुङ्ग ज्यु लाई
यति मिठो गीत बनाउनु भयो
🙏🌹💞🇳🇵❤️🥰🔔🔔
सारै राम्रो गित अर्को चोटि नि गाउँनु पर्यो राम ब गुरुङ दाई
मान्छे बूढो भएनी हाँसो रङ्ग बूढो हुदैन भन्थे हो रहेछ तपाईंको कलाइ मेरो सलाम
Dherai ramailo vayo ❤hamro lamjung utari bheg tamu samaj ❤️
Ramailo Lok Dohori ❤
हासै मिठो मनमाय❤❤❤❤मोरिको
❤❤❤❤❤❤❤धेरै धेरै सम्मान छ इन्द्रेणी टिम लगायत सम्पुर्ण लाइ❤❤❤आदरणीय कृष्ण कंडेल ज्यु लाइ कोटि कोटि नमन छ ❤❤❤❤
बधाई तथा धन्यवाद छ राम बहादुर दाई सधैँ यस्तै खुशी रहनु होला शुभकामना छ
आहा सारै रमाइलो दोहोरी गाउनुभो सम्पुर्ण लाई धेरै धेरै धन्यवाद छ!जय इन्द्रेणी ❤❤❤❤
आहा सारै राम्रो प्रस्तुति
दामि छ राम वहादुर दाइ र मनमाया वैनी विचकाे दाहाेरि
जति सुनो उति सुनुम सुनुम लाग्ने गीत यस्तो पो गीत त 🙏🙏🙏
इन्द्रेणीको खम्बा हो मनमाया।
ढिलो आयो कडा आयो भनेको जस्तै भयो लमजुङ उत्तरी भेग समाज काठमण्डौ❤🎉
मन्त्री ज्यू पनि धरै कडा ❤
जये ईन्द्रेणि
रामबहादुरजिउ भाइभनम्अब मन्त्रिजिउभनम्केभनम् अबमन्त्रालयेमापनिकलाकेन्दर्खोल्नुपर्छ हाम्रोसस्कुर्तिजगाइराख्नुपर्छ
जोरदार ताली धैरै धैरै धन्यवाद छ असाधै रमाईलो लागो
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गित गाउनु भन्दा पनि सुन्न साह्रै मजा अायो बाजे लास्टै कडा ,रहेछन्
Derai ramailo get hjr dubai janalai badhai 🎉🙏
मनु बहिनीको स्वर मात्र सुनिन्छ । मंत्री ज्यु पनि कम छैन । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
बहुतेई रा म रो। मजा आयो
मन मायालाइ बल्लपो चिने के ज्यान दिनु चक्लेट नि न दिने वा वा पुर्ब मन्त्री राम ब गुरुङ लम्जुङे उच्च सम्मान छ 🙏🙏🙏🙏
Namaste sir 💐💐♥️♥️
बहु्प्रतिवाका धनि हाम्रा पू्र्वमन्त्रीज्यू उमेर अनुसार सन्तुलित गाउनु भयो वधाई छ । मनमाया वहिनीको त के कुरा गर्नु व्यबसायिक गायक-वधाई छ ।
कला र प्रतिभालाई उच्च सम्मान तथा मिठो सम्झना कृष्ण दाई र सम्पूर्ण इन्द्रेणी टिम लगायत मेरा सम्पूर्ण subscriber ❤️
खत्रा हुनुहुँदाे रहेछ पुर्वमन्त्रीज्यू त।
Kada ayooo mero hjr ba ko geet❤
सारै राम्रो लाग्यो
राम राम दाेहाेरि त ❤❤😂😂
यस्तो कलाभयको मानिस जलश्रोत मन्त्री हैन कला तथा संस्कृति मन्त्रालय तिर पो हुनुपर्ने हो।
धेरै रामाे दाेहाेरी
कडा छ हाे दाजु जयनेपाल छ
मान्छे जति नै बुधो भयनी मन बुधो न हुदो रहेछ आज यो गित हेरेर थाहा पाय ❤❤❤❤❤
७२ बर्षेले हारेको होइन जितेको हो मनमायालेनाे हारेको हो।
Mantri le jite mero tara bata 🇳🇵💐
दामि छ 😂😂😂❤❤
दुबई काे गितकाे दाेहरि अति राम्राे लाग्यो
सुनि रहूँ जस्तो गीत 👍🌺🙏
दामि छ
Good evening everyone
Jaya indreni
jaya ndreni dri ramro dhohori
जय इन्द्रेणी❤❤❤
Wao gurung ji badhai chha hjr lai lok dohori lai amulya samay diye r karyakram lai sobha badhai dinu bhako ma ab pheri saskriti mantri bannu hola hjr subhakamana chha 26:34
मन माया बहिनिको टुक्का❤
बुढाको भर
सिहार्ने छ र रहर!
Rb dai congratulation tapaile 12 gol garnu bhayo ra bijeta bannubhayo
अाहा दामी दाेहाेरी
Amazing indreni program
Your garaats parssan politassan with super singar
ममेहन खड्का र रिता थापकाे दाेहाेरि चाहियाे
ज्यादै राम्रो लाग्यो ।
राम राम यस्तोपोहो तुक्का
wow 🎉🎉🎉🎉🎉
Dami❤
गिता दामी
Krisna sir
Purano vaneko purano honi jati suno sunirahanamon lagne
Gurung बाजे खतरा कडा 🤣
आहा कति रमाईलो हो
दामि छ ❤❤❤❤
भपु मन्री ज्युको खतरा टुक्का
very nice👍
Kasto ramailo dohori geet
❤❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
❤❤❤❤❤❤❤❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
INDRENI IS A cultural and humanitarian temple :
❤❤❤❤❤
WONDERFUL INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤❤
Entertaining Singing:
❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Dami Sang 🎉🎉❤❤
Wow wow ❤❤❤❤❤❤❤