कलाकार दयाहाङ राईको १९८० को दसकमा बनेको घरमा पुग्दा | किन बस्छन् पुरानै घरमा यस्तो छ कारण

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2023
  • कलाकार दयाहाङ राईको १९८० को दसकमा बनेको घरमा पुग्दा | किन बस्छन् पुरानै घरमा यस्तो छ कारण
    सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
    Hello Namste,
    Please Check our other videos
    Bhojpur Vlog
    • Bhojpur Nepal,Bhojpur ...
    Bhojpur Tymkedada Vlog
    • Tymke Dada Bhojpur Kho...
    Sankhuwasabha Machepokhari Vlog
    • मच्छेपोखरी संखुवासभा च...
    Sankhuwasabha Vlog
    • संखुवासभा,खाँदबारी र त...
    Khotang Diktel Bazar Vlog
    • खोटाङ दिक्तेल बजार,Kho...
    Rawabeshi Vlog
    • खोटाङमै छ स्वर्ग जस्तो...
    rabuwaghaat Khotang Okhaldhunga vlog
    • Video
    Bhojpur Dingla Sadananda Nagarpalika Vlog
    • Dingla Bazar Bhojpur |...
    Kotgadhi Rawabeshi Khotang Vlog
    • Video
    Khotang Diktel Bazar acharyagau Vlog
    • यस्तो छ खोटाङ जिल्लाको...
    Khotang Hurlung Houchur Vlog
    • दिक्तेल बजार वरिपरि रह...
    Kepalishgadhi Gaupalika Khotang Vlog
    • बाक्सिला बजार र ऐतिहास...
    Pentower bagare Khotang Vlog
    • Video
    Khotang Nerpa Vlog
    • Khotang Nerpa Village ...
    Halesi Mahadev Khotang vlog
    • Video
    #entertainmentmmc
    यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
  • РазвлеченияРазвлечения

Комментарии • 506

  • @DilGaire
    @DilGaire 19 дней назад +7

    वास्तविक हाम्रो पहिचान मा आधारित घर अनि आमा र दह्ग्याङ दाइको अनुहार मिल्दो रहेछ राम्रो लाग्यो

  • @sugamyadonlinetv23
    @sugamyadonlinetv23 10 месяцев назад +22

    कति राम्रो गॅाउ भोजपुर दयाजीको पुरानो घर झनै सुन्दर धन्यावाद पत्रकार मित्रज्यू

  • @Redmi-nz5zo
    @Redmi-nz5zo 8 месяцев назад +9

    आहा कती सुन्दर गाउँ हरियाली मन नै लोभियो 😍😍😍😍

  • @khagendrapradhan2601
    @khagendrapradhan2601 10 месяцев назад +15

    लोकप्रिय कलाकारको जन्मस्थान परिवेशकाे जानकारीमूलक भिडियोकाे लागि धेरै धन्यवाद 🙏

  • @MINCHAMARAIOFFICIAL
    @MINCHAMARAIOFFICIAL 7 месяцев назад +8

    दयाहाङ्ग सरको गाऊँ घरलाई हेर्ना पाउदा अति खुशी लाग्यो हजुरको दयाहाङ्ग सरको म ठूलो फ्यनहो सर 🙏🙏🙏🙏

  • @user-om9rn3wz6t
    @user-om9rn3wz6t 8 дней назад +1

    Ekdam khushi lagyo dayahang sir and wahako aamaa dekna pawda sarai aanand aayo kati ramri hunu hudo raichha aama❤❤❤🙏🙏

  • @villagerneplease
    @villagerneplease 10 месяцев назад +54

    यस्तो राम्रो गाउँ छोडेर शहर र तराई पस्छन मुन्छेहरु।।कति सुन्दर हो गाउँ❤❤

    • @incognito088
      @incognito088 9 месяцев назад +1

      gayara timi basantata vai..

  • @taradevi3229
    @taradevi3229 10 месяцев назад +4

    यो भोजपुर को सिन ले मेरो स्कुले जिबनको सारैयाद आयो रून मन लाग्यो

  • @devrajthapa2256
    @devrajthapa2256 10 месяцев назад +14

    धन्यबाद मनोजसर लाई 🙏🙏👍

  • @Sadstorevideo
    @Sadstorevideo 4 месяца назад +2

    Wow हाम्रो दयाहाङ दाइ को गाउँ जती सुन्दर छ तेतिनै दया दाइ को बिचार र मन सुन्दर छ ❤❤❤❤

  • @gitayogi5532
    @gitayogi5532 10 месяцев назад +3

    हैट लामाे समय छुटेछु 🤔सारै राम्राे ठाउँ रहेछ दयाहाङ राई सर काे अामा सारै साेझि अनि राम्राेहुनुहुदाे रहेछ🙏👌

  • @MutabarKhan-yq8ug
    @MutabarKhan-yq8ug 17 дней назад +1

    तपाईं लाई धेरै धेरै धन्यवाद सर आज दया दाइको गाउँ घर देखाइदिनु भयो❤❤

  • @kamalthapakamalthapa4614
    @kamalthapakamalthapa4614 5 месяцев назад +4

    पुर्खाको अस्तीतो जोगाएकोमा धन्यवाद दहेङ जी

  • @khimnarayasrerth1232
    @khimnarayasrerth1232 9 месяцев назад +74

    एउटा गाउँमा जन्मेर पनि सबै नेपालीको मन मुतुमा पुग्न सफल द्याह्याङ्ग ज्युलाई हृदय देखिनै मायाको ❤❤❤❤पोको

  • @user-jk9zz5st7c
    @user-jk9zz5st7c 5 месяцев назад +2

    यो भिडयो अत्यन्त उत्कृष्ट लाग्यो । ❤❤❤

  • @chandramanrai7917
    @chandramanrai7917 10 месяцев назад +24

    दया हाङ भाईको घर भन्दा पनी ,वहँ को सरल स्वाभव अनि परिवार को निस्वार्थ भावना सह्रै आनन्द लाग्यो

  • @tulasabista8688
    @tulasabista8688 10 месяцев назад +10

    wowo मेरो प्यारो जन्म भुमि भोजपुर ❤सबै भोजपुर बासि लाई miss you ❤

  • @maheshthakuri3829
    @maheshthakuri3829 3 месяца назад +2

    आहा कति रमाइलो गाउँ

  • @buddhimbuddhibashyal3212
    @buddhimbuddhibashyal3212 9 месяцев назад +2

    ओहो कति राम्रो अनि रमाईलो ठाउँ हो धैरै खुसि लाग्यो दयाहाङ राई दाजु को गाउँ घर ❤❤❤

  • @ashapuri9145
    @ashapuri9145 6 месяцев назад +2

    सारै राम्रो लागो गाऊँ दयाहाङ राई को❤❤❤

  • @kamalagaire-yu4ki
    @kamalagaire-yu4ki 10 месяцев назад +83

    दया दाजु आमाको अनुहार सङ्ग मिल्दो रहेछ कति भाग्यमानी आमा छोराको नाम देश बिदेशमा पुगेको छ यो भिडियो बनाउने भाइलाई विशेष धन्यबाद गाउघरको रमाइलो बाताबरण हेर्न देख्न पाइयो 🎊🙏

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 10 месяцев назад +2

      honi hajur ke garnu badhyatale afno gaun ghar chhodnu parchha maileni gaun chhodeko 38 year bhayo dayako baba mero amako mama hun isko ama chai mero babako bahini hun aba Nepal jada tyaha pani pugne bichar chha fupuko ghar?

  • @user-yo5st8hj4b
    @user-yo5st8hj4b 9 месяцев назад +3

    हिराे जन्म भएको ठाउँ राम्रो रहिछ। मन तन घुम्ने ठाउँ भाेजपुर खावा याे राम्रो ठाउँ रहिछ❤❤❤❤❤❤

  • @shreeramgahatraj7673
    @shreeramgahatraj7673 10 месяцев назад +3

    कति रमाइलो ठाउँ अनि राम्रो लाग्यो?अनि घर पनि खरको छाना को घर अति राम्रो सितल हुन्छ अझै गाउँ मा अति सुन्दर हुन्छ हजुर अन्तिम मा नमस्कार अनि धन्यबाद छ भिडियो देखाउने मित्र र देश को गहना अनि फिल्म सटार दयाहाङ रा ज्यु लाई।

  • @Pihutamang81
    @Pihutamang81 10 месяцев назад +12

    आहा कति सुन्दर मलाई त शहर भन्दा बढि गाँउ नै मन् पर्छ।❤❤

  • @tezanrai
    @tezanrai 9 месяцев назад +1

    उहाँ बुवा कति मीठो अनि राम्रो बोल्नु भएको🙏

  • @jyotikhadkapanday7098
    @jyotikhadkapanday7098 9 месяцев назад +4

    सुपर स्टार दयाहांग राईको जन्मथलो , खावा गाउॅघर , बाटाघाटा आफन्तजनहरूसॅगको भेटवार्ता , त्यहॅा चारैतिरको रमाइलो परिवेश हेर्न पाइयो , खुसी लाग्यो ।

  • @sushanttamang5223
    @sushanttamang5223 9 месяцев назад +2

    धेरै राम्रो कलाकर हो दयह्यङ राई गाउँ ठाउँ सबै राम्रो छ अझा अगाडी बढ्दै जाओस दया जि

  • @jeevanrai9225
    @jeevanrai9225 9 месяцев назад +3

    दयाहाङ्ग दाईको घर हेर्दा मनै रमैलो लग्यो सुन्दर गाउँ

  • @frontierfighter3964
    @frontierfighter3964 9 месяцев назад +9

    एक महान नायकको जन्म घर देख्न पाइयो। खुसी लाग्यो। यस्ता नायक जन्मन सताब्दी लाग्छ। त्यस्तो ब्यक्तित्वको घर आँगन वाह!

  • @neelamchhetri4858
    @neelamchhetri4858 5 месяцев назад +3

    कति राम्रो गाउँ साथै मलाई मन पर्ने घर रहेछ मलाई मन पर्ने हिरो पनि हो।

  • @radhikabhattarai432
    @radhikabhattarai432 9 месяцев назад +2

    Mero ghau cholanti Kati ramro xa hajur Lai derai dhanyabad dai asto ramro gari video banar herna paiyo miss you Mero ghau

  • @dhanmayatamang3051
    @dhanmayatamang3051 9 месяцев назад +1

    एकदमै राम्रो लाग्यो जयए होस हजुरहरुलाइ

  • @SalimSalim-se6si
    @SalimSalim-se6si 10 месяцев назад +3

    दयाहाङ सरको गाउघर देखनु पाउडा धेरै भँनद धेरै खुसि लागयो हजुर 💛💚💚🧡❤️🙏🙏🙏

  • @taralaksamlaksam1827
    @taralaksamlaksam1827 9 месяцев назад +1

    सारै मार्मिक र राम्रो लाग्यो दया सुपरस्टार ज्यु को घर

  • @premdewan6633
    @premdewan6633 10 месяцев назад +4

    कति सुन्दर मनमोहक गाऊ आमालाई नस्कार 🙏🏻🙏🏻🥰🥰🥰🥰🥰

  • @omprakashacharya2291
    @omprakashacharya2291 10 месяцев назад +5

    दमदार भिडियो ❤

  • @prakashsharma3699
    @prakashsharma3699 День назад +1

    Daya hang ju ko ama lai hameroo taraf bata pane namaskaar xa hi dai video dherai rameroo xa

  • @SangitaRai-fl8ix
    @SangitaRai-fl8ix Месяц назад +1

    धेरै धन्यवाद छ। हजुर लाई खुसी लागो 🙏🙏🙏🙏🙏🙏🙏🙏👍🙏🙏

  • @khumbahadurrana785
    @khumbahadurrana785 10 месяцев назад +3

    धन्यवाद दयाहाङ को पुर्खौली घरदेखाईदिनुभयकोमा

  • @narbahadurgharti609
    @narbahadurgharti609 10 месяцев назад +18

    सुन्दर जिल्ला भोजपुरले जन्माएको एउटा असल र उत्कृष्ट नायक दयाहाङ राइको गाउ अनि उहााको जन्म घर र उहााको माताजीलाई. पनि देखाइदिनु भयो यो महत्वपुर्ण भिडियो बनाउनु हुने RUclips पत्रकारलाई हार्दिक धन्यवाद सारै सुन्दर गाउ

  • @Rozit379
    @Rozit379 9 месяцев назад +2

    Kati ramri ho kaya dayahang Rai ko aama ani gau pani ati sundar thanks for good information ❤❤❤

  • @rameshbista9722
    @rameshbista9722 10 месяцев назад +21

    जन्मथलो चोलन्तिलाइ क्यामेरामा कैद भै धेरै सामु पुगेको मा आनन्द लाग्यो। यश ठाउलाइ यहाँ सम्म पुर्याउन महत्त्वपूर्ण भुमिका खेल्नु भएकोमा दया दाइ प्रती नमन।

  • @shantbahadurkm9102
    @shantbahadurkm9102 7 месяцев назад +1

    दयाह्याङ्ग सर को गाउँ देखाउनु भयओको मा सबै टिम प्रती खु सि ब्याक्त गर्दछु😊❤

  • @nirajanrai5470
    @nirajanrai5470 10 месяцев назад +1

    आहा sir🎉
    अति नै राम्रो लाग्यो आजको शृङ्खला पनि🙏🙏

  • @lilanathpagenilila
    @lilanathpagenilila 10 месяцев назад +3

    रमाइलो दृश्य हेर्न पाइयो दयाहाङ्ग हाम्रो नेपालको महाहिरोको घर र वहाँको परिबार देख्न पाइयो धेरै खुशी लाग्यो♥️♥️♥️

  • @sunitarai704
    @sunitarai704 10 месяцев назад +3

    सारै राम्रो छ हौ हाम्रो भोज्पुर परिबेस अनि पुरानो डिजाइन को घुमाउने घर मन पर्छ मेरो मावालि बोख्खिम पारिपट्टिको खावा गाउँ ❤❤

  • @samptrai7552
    @samptrai7552 9 месяцев назад +1

    हजुर को सफलता मिलोस् जय भोजपुर। जय दयाहाङ राई

  • @onlinecybernetics2092
    @onlinecybernetics2092 10 месяцев назад +3

    हाम्राे त रिलेटिभ्स नि हाे । एकै ठाम काे ❤

  • @hdxamling4661
    @hdxamling4661 10 месяцев назад +5

    सुन्दर ठाउँ

  • @shantbahadurkm9102
    @shantbahadurkm9102 7 месяцев назад +2

    उच्च सलाम सम्मान गर्दछु सबै टिम प्रती यति सुन्दर देस मा देस को नेतित्व पनि सुन्दर भैदेको भय देस कति बिकसित हुने थियो के गर्ने देस मा सासकै यस्तै छ चिन्ता लाग्छ देस को बारेमा सोच्दा

  • @simaxetree7883
    @simaxetree7883 10 месяцев назад +9

    धेरै धेरै धन्यवाद हजुर लाई मेरो जन्म थलो नि भोजपुर जिल्ला नै हो तर सानै मा तराई झरेको ले आफ्नै गाउँ घर हेर्न पाइन यति सुन्दर गाउँ कति राम्रो बाताबरण हरियाली ले भरिएको बस्ती धेरै राम्रो लाग्यो ❤❤❤❤❤

  • @vraazsampang6171
    @vraazsampang6171 20 дней назад +1

    हैट contant दामी भिडियो दामी presentation दामी, डललै भिडियो हेरेर पनी कमेन्ट्स हेर्न मन् लाग्यो तर आँखा दुख्यो, एक जना Australiya को यात्रीले मिठो कमेन्ट गरेको भेटाए, प्राय सबै कमेन्ट्स हरू मन् छुने देखेँ। कन्टेन्ट creator लाई धेरै धेरै धन्यवाद, मैले खोजेको कुरा पस्किनु भएकोमा,
    watching from Sikkim.

  • @bhutmantra5884
    @bhutmantra5884 10 месяцев назад +2

    सबै भिडियो हेर्न मन हुन्छ तपाईंको तर समय काे अभाव छ हजुर ।

  • @sagarthakuri3003
    @sagarthakuri3003 10 месяцев назад +3

    Yeti sundar chh hamro des Nepal .

  • @user-es3hu3xm1k
    @user-es3hu3xm1k 10 месяцев назад +2

    यो गाउँ यो ठाउ दयाहाङ्ग को बारेमा मेरि आमाले कुरा गर्नुहुन्थ्यो किन कि दयाहाङ्ग जि को बुव मेरि आमाको दाजु हुनुहुन्छ यो ठाउँ देख्न पाउँदा मनै आनन्द लाग्छ❤❤❤

  • @user-ji5rn2mh1o
    @user-ji5rn2mh1o 9 месяцев назад +1

    दयाहाङ सरको मुभि सारै मन पर्छ मलाई गाऊ पनि ऊतिनै मन पर्यो

  • @rajkumarchaudhary-qp9xi
    @rajkumarchaudhary-qp9xi 21 день назад +1

    Wow, atinai ramro Video hamro Des Ko Pahichan Pahad, Jharna, Dhunge Dharan, Ban Jungle ra Bato haru atinai bikat vaye pani ramrori hajur heru le dekhaunu vayo Dhanyabad ❤🇳🇵🙏

  • @shivaprasadrai1817
    @shivaprasadrai1817 9 месяцев назад +2

    हाम्रो गाउँ को नाम रोशन गर्नुहुने दया दाइ लाई म सलाम गर्छु

  • @chandramanrai7917
    @chandramanrai7917 5 месяцев назад

    दया हाङ ज्यू को पुर्ख्यौली घरको दर्शन गराई दिनुभएकोमा हजुर लाई धेरै धेरै धन्यवाद ।

  • @surajbikramsingh1060
    @surajbikramsingh1060 9 месяцев назад +1

    सारै मन परो मलाई भोजपुर ❤

  • @sitasubedi-sh6om
    @sitasubedi-sh6om 10 месяцев назад +2

    सारै राम्रो लाग्यो कलाकार दया हाङ राई को गाउँ घर भोजपुर जिल्लाको

  • @nitaraut3710
    @nitaraut3710 20 дней назад +1

    सुन्दर ठाउ❤️❤️❤️❤️

  • @user-ul6ie7pc8f
    @user-ul6ie7pc8f 7 месяцев назад +1

    हेरियाे खुसि लाग्याे,धन्यवाद छ

  • @bishnuprasadkafley5362
    @bishnuprasadkafley5362 7 месяцев назад +1

    सुपरहिट कलाकार दयाह्याङ राई दाजु

  • @ArunSubba-gw2lu
    @ArunSubba-gw2lu 12 дней назад +1

    एउटा मरनलागेको बिरामी यहि गाउको बासिन्दा भए त तपाइहरू यसगाउमा जानुहुन्थेन होला होइन सर,.?धन्न दयाहाङको गाउ परेछ सर,,.यसको मतलब यो होइनकि दयाहाङ नराम्रो हो...यसको मतलब यो हो कि,.,दयाहाङ भन्दा पिडित अरु 😅पनि छ योदेशमा अरु को पनि पीडा यसरिनै सुनाइ दिनुहोला यो देशको जनतालाइ....बिन्ती.....

  • @sushilchandthakuri20
    @sushilchandthakuri20 9 месяцев назад +1

    यो हो नि त पत्रकार भनेको ❤😊

  • @burzumback
    @burzumback 10 месяцев назад +2

    खुसि लाग्यो ❤

  • @champachettri4965
    @champachettri4965 9 месяцев назад +1

    धेरै राम्रो लाग्यो तपाईंलाईधन्यवाद म kurseong बाट

  • @lalkumar2338
    @lalkumar2338 8 месяцев назад +1

    धेरै खुसि लाग्यो धन्नेबाद

  • @bikramrai6146
    @bikramrai6146 10 месяцев назад +1

    तपाईंको मिहिनेत धेरै राम्रो लाग्यो ,धन्यवाद भाइ।

  • @RameshSunar5
    @RameshSunar5 4 месяца назад +2

    बल्ल सहि र राम्रो पत्रकारिता को सहि सदुपयोग ❤❤🙏🙏🙏

  • @gopilalrai9275
    @gopilalrai9275 10 месяцев назад +7

    सुन्दर घर र सुन्दर गाउँ ।

  • @natureofficial8851
    @natureofficial8851 2 месяца назад +2

    Nepali blogger Sunita Rai Shrestha ko afno roixaa hamro Doyan Rai dai 😊

  • @jitpuresailo6378
    @jitpuresailo6378 10 месяцев назад +7

    धन्यवाद पत्रकारज्यू ! दयाहाङको जन्मस्थल हेर्न पाइयो, आमाको दर्शन गर्न पाइयो ।

  • @shivakumarkathet6681
    @shivakumarkathet6681 9 месяцев назад

    भिडियो देख्दा जानाकारी मूलक र खुशी लाग्यो।

  • @tilakmagar8604
    @tilakmagar8604 10 месяцев назад +3

    आहा! कति सुन्दर गाउँ घर दृश्य ,❤

  • @prakashchaudahry9070
    @prakashchaudahry9070 9 месяцев назад +1

    गर्व लाग्यो। एक शब्दमा भन्नुपर्दा

  • @janakrai2222
    @janakrai2222 10 месяцев назад +2

    दयाहाङ्ग राइको गाउँ र घर सम्मै mmc intertainman सङ्गै भिजिट गरियो,

  • @birendrakumarkhatri5738
    @birendrakumarkhatri5738 10 месяцев назад +2

    Thanks😊bhai.patrakarbhojpurko
    drisyaAtitamailo
    Dayahangkogharkathakodhokasarairamrokalapuranno
    Dijayan

  • @user-wb7gh7bb5v
    @user-wb7gh7bb5v 10 месяцев назад +1

    पत्रकार भाईहरुलाई धेरै धेरै धन्यवाद हाम्रो गाउँ देखाई दिनुभो तर हाम्रो पटि देखाउनु भएन गाउँ देखेर उराठै लाग्यो आफ्नो गाउँ देखेर! तर पनि गोपाल सोल्टी देखेर खुशी लाग्यो बूढो हुनुभएछ,हसाईमा मात्र चिने। सानोमा सारै जिस्काउथ्यो! गोपाल सोल्टी र दयाहाङको बाउले। पर्शुराम भनेको उहाँ कै ससुरा हुन। अब देखी कसैको गाउँ जानुभयो भने वरिपरि को डारकारा राम्रो संग देखाउनुहोस

  • @purnaprasadsharma5146
    @purnaprasadsharma5146 7 месяцев назад +1

    वीडियो राम्रो लाग्यो.. म पनि dhayanh rai ko फिल्म धेरै नई हेर्छु.. वहाँ को एक्टिंग मलाई सारै nei man पर्छ.. ❤❤❤❤

  • @laxmisubba1861
    @laxmisubba1861 10 месяцев назад +5

    Wow ! Repoter babu lai mayro kote kote pranam 🙏🙏

  • @user-xc1tf7zk8g
    @user-xc1tf7zk8g 8 месяцев назад +1

    मनपर्ने हिरो दयाहाङ राई 🙏❤❤

  • @netragurung2909
    @netragurung2909 4 месяца назад +1

    Daya sir ko Gauko Ghar dekhna paiyo kati Sundar Thau rahexa , & Vidio ko quwality Ramro Manmohak xa 👍️🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @ramuraibhojpur1534
    @ramuraibhojpur1534 10 месяцев назад +1

    Wow dayahang daiko gau kya ramailo.hamro bhojpur ko matoma janmiyer ahile desh kai gahana bannu vax sarai khushi lakx.👍️👍️❤️❤️😍😍

  • @sanjayarai9567
    @sanjayarai9567 10 месяцев назад +5

    मेरो घर चोलन्ति हो र मेरो वडा खावा नै हो बिशेष गरेर खावा भनेको राई बान्तवा भासामा रोएको भन्ने हो खास खावाको लामो कहानी छ

  • @mjdancerujjalfabeng6807
    @mjdancerujjalfabeng6807 Месяц назад +1

    Dayahang Rai jeuko gau ghar Sarai Romailo Lagiyo. Assam. Tinsukia Dekhi. India

  • @mayabhujel6873
    @mayabhujel6873 10 месяцев назад +2

    अाहा कति राम्राे गाउ रहेछ 🎉🎉🎉🎉😂😂

  • @dipakrai4746
    @dipakrai4746 10 месяцев назад +2

    आहा❤️❤️❤️❤️ 🌺🥀🌻
    यस्तै यस्तै भिडियो हेर्न पाउँदा तपाईहरुको साथ ले गर्दा आफुलाई गर्व गरिराछु । ❤️❤️सम्पुर्ण टिम लाई मनै बाट धन्याबाद दिन चाहान्छु आगामी दिन मा अझै यस्तै यस्तै भिडियो हेर्न पाउछौ भनेर हामिले अपेक्षा राखेछौ❤️❤️❤️❤️🙏🙏🙏

  • @ambikakafle312
    @ambikakafle312 6 месяцев назад +2

    मलाई हाम्रो पहाडको याद आयो😥सारै राम्रो छ❤

  • @user-cu3qk6zr4x
    @user-cu3qk6zr4x 10 месяцев назад +1

    धेरै राम्रो छ

  • @krishnarai1054
    @krishnarai1054 10 месяцев назад +1

    Sarai ramro video aru pani herna pahiyos yatra safal hos.

  • @khambhsingdarai8731
    @khambhsingdarai8731 10 месяцев назад +2

    धेरै राम्रो

  • @manurai8884
    @manurai8884 10 месяцев назад +1

    Superstar Dayahang Rai 😊ko gau ghr dekhda saroi ramailo lagyo dherai dherai dhanyabaad 🙏🙏🙏🙏

  • @kamalbhandari8825
    @kamalbhandari8825 10 месяцев назад +1

    क्या दामी रहिछ भोजपुर चट्ट हरियाली

  • @SanjaySharma-nd6ls
    @SanjaySharma-nd6ls 10 месяцев назад +3

    Vojpur saachai swarga nai rahecha.ashha Kati ramro hariyali dada pakha mutu chune ramaniya drisya. Thank you media live.

  • @user-eh4or5zu2r
    @user-eh4or5zu2r 10 месяцев назад +1

    Katti sundar thau ho sarai ramailo lagyo❤❤❤

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 10 месяцев назад +2

    भोजपुरका मान्छेहरु सारै राम्रा किनकि उदाहरण हेर्ने हो भने सुदन किराँती र दयाहाङ दाइ

    • @Monutamang1004
      @Monutamang1004 Месяц назад +1

      My best kalakar dayahang rai😊👃👃

  • @hemprasadrai9111
    @hemprasadrai9111 10 месяцев назад +2

    Vojpur Khawa batako drishya atenai manmohak lagyo, hajurle yasta video pachhim Nepal, Lumbini adiko banaideye dhanya mannechu. Thank you.

  • @anitashrestha617
    @anitashrestha617 10 месяцев назад +2

    जारी फिलिम मा यहि काका को घर मा सुटिङ भको हो कि क्या हो त्यस्तै घर देखिन्छ त, रमाइलो गाउँ देखाइ दिनु भयको मा प्रस्तोता लगायत यो video बनाउने टिमलाई हार्दिक नमन