एमाले छोड्नुपरेपछि भिम रावलले केपी ओलीको कट्टुसमेत खोलिदिए।इलाम निर्वाचनमा षणयन्त्रबारे अर्को खुलासा

Поделиться
HTML-код
  • Опубликовано: 30 сен 2024
  • #kpoli #prachanda #rabilamichhane #bhim_rawal #illam2_election #nekapa
    पार्टि नै त्याग्नु परेपछि के नै बाकि राख्नु पर्यो र ! त्यहा भित्रका तमाम हर्कतहरु खोलिदिए। नेकपा एमालेका नेता तथा पुर्व मंत्री भीम रावलले पार्टी परित्याग गर्नु पर्ने बाध्यता आएको बारे पत्रकारहरु माझ यसरि प्रट्याए । ललितपुरको गोदावरीमा भएको एमाले पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफ़ुलैअ निम्ता नदिएको मात्र हैन लाजै पचाएर आफू गएको तर पनि भित्र पस्न परिचय पत्र समेत उपलब्ध नगराएको भन्दै भिम रावलले अब आफू राजनीतिको यस घुम्तीमा पुगेको बताए।
    कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
    Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
    www.kalokitab.com
    नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला।
    समन्याय, समानता, सुशासन र स्वाधिनताको सजिब बिगुल। राज्य र राजनीतिज्ञलाइ खबरदारी मात्र हैन समझदारिपुर्ण सहकार्यको प्रयास। कालो किताब। नेपालमा जनताको पहिलो मिडिया जो सधै अग्रगमन र अधिकारको पक्षमा शान्ति र स्थायित्व संगै रास्ट्रहितलाइ केन्द्रमा राखेर बिस्व मानब जातिको आस्थाको केन्द्र बन्ने छ कालो किताब। रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्व र सरोकारका काला कर्तुतहरुको पर्दाफास एक महा अभियान। समाचार र साहित्य, नागरिक अधिकार, पहिचान र संस्कृति, उपन्यास, लेख रचना र रहस्य। तपाइको अनि हामि सबैको साझा चौतारी हो कालो किताब।
    पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत, तथ्यपरक र तर्कसंगत छन्
    कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा नेपाल र नेपालीका कुरा - #कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab
    कालो किताब दुनियाकै पहिलो मिडिया। सत्य, न्याय, सुचना, संचार, भाषा, साहित्य, उपन्यास र खोजमुलक रिपोर्टिङ्गको साझा नाम हो कालो किताब।
    कालो किताब रिसर्च टिभि | मनोरंजन र ज्ञानको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर अत्यन्तै बिशिस्ठ पनि छन् | केहि भिडियोहरु कन्टेन्ट निर्माताबाट कपिराईट अधिकार | यस च्यानलमा उपलोड़ गरिएको हो। कुनै जिज्ञासा भए कमेण्ट गर्नुहोला।
    Untold History, Research and Study Report, Investigation and Ground Visit Reality, we provide fact, free and fair. Like, Share & Subscribe, "Kalo Kitab"
    I Love Nepal, Welcome to Kathmandu, Let's Start Today's Video
    यस च्यानललाई लाईक , सेयर र सब्स्क्राईब गर्न नबिर्सनु होला। कालो दिन। कालो डाईरि। कालो कथा
    ----------------------------------------------------------------------------------------------------------------------------
    कालो दैनिकी । कालो रात। कालो संसार। कालो पुस्तकको कालो रिपोर्ट। निस्पट्ट , चकनमन्न थियो त्यो रात साहित्य , समिक्षा, आलोचना र समालोचनाको अर्को नाम हो , कालो किताव
    ----------------------------------------------------------------------------------------------------------------------------
    पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको बिश्लेशणात्मक, बिबेचानात्मत र आलोचनात्मक र समालोचनात्मक संग्रह।
    इतिहास , समाचार , कथा र उपन्यान्सको संयोजन। हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत र तथ्यपरक छन्।
    ----------------------------------------------------------------------------------------------------------------------------
    नेपालि समाज , राजनीति र संस्कृति र सामाजिक मूल्य मान्यताको यथार्थ चित्र। समाजको बिकाश, प्रगति र रुपानतरणका लागि। विश्व घटना र इतिहासका महत्वपुर्ण बिषयहरुको बिमर्श।
    ----------------------------------------------------------------------------------------------------------------------------
    नेपालको इतिहास , बर्तमान र भविस्यको चलचित्र। शान्त नेपाल , नेपाल मौन छ । Silence Nepal। Nepal is silent तर आज बोल्दै छ नेपाल। खुल्दै छ रहस्य। आज बाट प्रसारण सुरु भैसकेको छ नेपाली टेलिभिजन।
    ----------------------------------------------------------------------------------------------------------------------------
    सुखका कुरा , दुखका कुरा , खुसीका कुरा , जीवनका कुरा , बिगुल सम्राटका कुरा , देशका कुरा अनि बिदेशका कुरा
    ------------------------------------------------------------------------------------------------------------------------------
    नोट - प्रतिलिपि अधिकारको दुरुपयोग गरि अनधिकृत अपलोड गरिएको पाईए कानुन मबोजिम कारवाही गरिने छ।
    ----------------------------------------------------------------------------------------------------------------------------
    साहित्यमा समालोचना , ऐतिहासिक बिषयबस्तुमा केन्द्रित रहेर तयार पारिएका हाम्रा भिडियोहरु दुर्लभ छन्।
    ----------------------------------------------------------------------------------------------------------------------------
    कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा
    नेपाल र नेपालीका कुरा - निरन्तर जारि रहने छ - कालो किताबको कुरा। कालो अक्षर
    #कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

Комментарии • 212

  • @surendralingdam3787
    @surendralingdam3787 5 месяцев назад +25

    अरु त्यस्तै हो.. तर ऊखाने ले एमाले लाई गुखाने नै बनाउने भयो 🙃

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 5 месяцев назад +36

    भिम रावल जत्तिको ब्याक्तित्यो चिन्न नसक्नु दुर्भाग्य

  • @dibakarpant3390
    @dibakarpant3390 5 месяцев назад +19

    मातृभूमीको हीत चीताई कर्तब्य पथमा अविचलित रहने जनता-जनार्दन चाहिएको छ देशलाई,नकी नेताको दाश । दाश मानसिकता बाट मुक्त नहुने होभने देशको बर्वादी निश्चित छ । जाग जनता अव चीर निद्रा बाट,आँखा खोल, तिमी दाश होइनौ मालिक हो । जय पशुपतिनाथ !

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 5 месяцев назад +49

    देश भक्त मान्छे हरु लाई केपी ओली ले देख्न सक्दैनन !

  • @TankKhanal-qs4no
    @TankKhanal-qs4no 5 месяцев назад +12

    के पि का लगाैठि मात्र रहने भए अब अब ए मा ले मा।

  • @laxmanbista8787
    @laxmanbista8787 5 месяцев назад +14

    केपि चाेर

  • @kumarkoirala4565
    @kumarkoirala4565 5 месяцев назад +9

    भीम रावल ले देश भक्त प्रगतीशिल पार्टी सुदुर पश्चिम खोल्नु पर्छ । एमाले माओबादी लाइ पश्चिम बाट साफ गर्नु पर्छ।

  • @tarabahadurkhadka7116
    @tarabahadurkhadka7116 5 месяцев назад +10

    भिम रावल सर तपाई एक क्षमतावान र निस्पक्ष व्यक्ति हुनुहुन्छ अब सतह (0) लेवलबाट राजनीति शुरु गर्नुस् ।

  • @norbulamajumli1768
    @norbulamajumli1768 5 месяцев назад +27

    देसकाे गहना भिम रावल लाई पतन गर्ने खाेज्ने केपीले देस राम्रो नेताहरूकाे खाेईराे खन्दाृ रहे छ,भष्टहरू काखी च्यापेकाे छ,

  • @ShyamKhadgi-re3eg
    @ShyamKhadgi-re3eg 5 месяцев назад +9

    सच्चा देश भक्त भिम रावल एमाले पार्तिछोडनुभयकोमा धेरै धेरै धन्यवाद 😂🎉😢❤

  • @PadamPoudwl-gg6mx
    @PadamPoudwl-gg6mx 5 месяцев назад +14

    रवल सर सादर नमन देस भत्त हुनुहुन्छ अब बिदे,सी झाेले हरू ले तपाईं लाई देखि सहेनन तर सत्य काे जित हुनछ

  • @tilajungentertainment7257
    @tilajungentertainment7257 2 месяца назад +2

    धेरै वर्षा अगाडी देखि नै भन्दै आएको छु भिम रावल जतिकै सोच भएको नेता नेपालमा छैन🎉🎉❤❤❤❤❤

  • @Namgyaldorje-h8b
    @Namgyaldorje-h8b 5 месяцев назад +9

    La Bhim Dai Sab Jatjati lai Milayara Desh lai Maya Garni Ko Party Khulnu Paryo Tesma Balen Harka n Hamal Haru lai Akjut Banaunu

  • @ArtofLivingLife
    @ArtofLivingLife 5 месяцев назад +25

    केपी वलीले डा रावललाई ऊपेक्षा गर्नु भनेको केपी वली पतन हुनु हो

    • @dayarammahato1485
      @dayarammahato1485 4 месяца назад +1

      यो उखाने वली जति सक्दो छिटो पतन हुनुपर्छ ।

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 5 месяцев назад +12

    अब नेपालमा रास्वपा र रबि काे अाशा भराेसा छ बाँकि सब चाेर भ्रस्टचारि देश र जनता बेचुवा हुन।

  • @prarambhadahal2734
    @prarambhadahal2734 5 месяцев назад +27

    केपी ले रावललाई धुरुधुरु रुवाई रुवाई पार्टीबाट घोक्रेठ्याक!

    • @KamalMarasini-ky9tv
      @KamalMarasini-ky9tv 4 месяца назад

      याे काजुले पनि एमाले जस्तो ठूलो पाटी लाई फुटाउने र बिभादीत बेक्तीलाई उचाली रहेको छ काजु काे बेवार ठिक छैन ।

  • @harideuja4107
    @harideuja4107 5 месяцев назад +39

    भीम रावल जिन्दावाद।

  • @DipakMalla-x4z
    @DipakMalla-x4z 5 месяцев назад +6

    नेताका झोले बनेर हिँड्ने गरिबको कारणले युवाहरू कति विदेशतिर पलायन भएका छन्। त्यो थाहा छैन। बढ्दुनियो व्यवस्थै ठिक छैन राजा भए ठिक गर्दुन

  • @KumarSunar-fe8fq
    @KumarSunar-fe8fq 5 месяцев назад +10

    भीम रावल जीले पार्टी परित्याग गरेपछि अब माधवको पार्टीमा होइन नयाँ पार्टी खोलेर देश र जनताको पक्षमा लागि सबलाई एकजुट गराउनुपर्छ तपाईँको पक्षमा जनता छन्

    • @suryabdadhikari6422
      @suryabdadhikari6422 4 месяца назад

      पाटि भन्दा स्तन्त्र भयर जनतालेसिकारिहाल्छन रावल्लाई ,

  • @maniramshrestha9135
    @maniramshrestha9135 4 месяца назад +6

    वालेन ' वा रवि संग मिलेर देशको छवी उच्च बनाउँदै जनताको सेवागर्ने

  • @DhurbaThapa-p6l
    @DhurbaThapa-p6l 5 месяцев назад +2

    डा भिमरावल लाई एमा ले का नेता ले अाफ्नाे स्वार्थकाे लागी डा रावललाइ स्थान दिएनन् तेस्ताे
    पार्टिमा बस्न लायक हुदैन ।

  • @padamdhami5847
    @padamdhami5847 5 месяцев назад +10

    भिम रावल जिन्दावाद ❤

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 5 месяцев назад +3

    भीम रावल जी जस्तो हरेक राष्ट्रभक्त स्वाभिमानी नागरिक अब तत्काल नै कामनपाकाे प्रमुख बालेन्द्र साहको सहयोगीकाे रूपमा एकजुट भएर राष्ट्र जाेगाउने अभियान मा सक्रिय भएर लगातार अघि बढ्नुपर्छ ।होइन भने यो देशको अस्तित्व मेटिन बेर लाग्ने छैन।

  • @pritambist1199
    @pritambist1199 5 месяцев назад +4

    अलि ढिलाइ गर्नु भेा अबको बाटो देशको वास्तविकता तिर लाग्न सल्लाह दिन्छु।

  • @rajutamang1410
    @rajutamang1410 5 месяцев назад +1

    भिम रावल ज्यु राम्रो नेता हो राम्रो बेक्ति टिक्दैन

  • @loknarayanshrestha110
    @loknarayanshrestha110 5 месяцев назад +3

    भीमरावललाई कुनैहालतमा पार्टी बाट अलग पाउनु के पिको ठुलोकमजोरी हो।

  • @ShyamPrasad-i3k
    @ShyamPrasad-i3k 4 месяца назад +5

    देश को चिन्तन र जनताको समस्याको बारेमा जहिले नि आवाज उठाउने एक मात्र नेता भिम रावल❤

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue 2 месяца назад +2

    भिम रावल ले भने कुरा साचो र सही कुरा हो सत्य कुरा कहिलौ झुटो हुदैन भिम रावल ले अब एमाले पार्टी का अध्यक्ष के पी वली लाई चेलेन्ज दिय का हुन अरु एमाले का सन्सत ले बझ्नू प्रछ अब एमाले पार्टी फाटदै छन भिम रावल पार्टी भित्र सौय काम नगरे का के पि वली

  • @GamerId-xf4xh
    @GamerId-xf4xh 5 месяцев назад +21

    स्वतन्त्र हुनु राम्रो ८४ स्वतन्त्र मय बनोस कामना

    • @minpdrghimire8339
      @minpdrghimire8339 4 месяца назад +2

      २०८४ लाई लक्ष्य गरेर सबै सहकारी ठगहरूलाई छान बीन गरेर आफुलाई लागेको बिना आरोपलाई सत्य तथ्य प्रमाणका साथ आउदो ८४ लाई लक्ष्य गरेर अगाडि बढ्न् म सुझाब दिन्छु

  • @dayarammahato1485
    @dayarammahato1485 4 месяца назад +2

    यो हरिलट्ठक वलीलाई जति सक्दो छिटो पार्टि अध्यक्ष पदबाद हटाई कम्न्युष्ट पार्टिहरुलाई एकताबद्ध गर्न जरुरी छ ।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 5 месяцев назад +3

    अनावश्यक वाेल्नु आफशैकाे लागि पासाे हुन सक्छ ।धेरै वाेल्ने,आफू मात्र ठिक मान्ने, म वाहेक अरु सव वेठिक ,आफ्नाे छायालाई आफैलाई लखेटनेछ ।धेरै वाेल्ने ,अरुलाई आराेप मात्र लगाउनु पनि गलत ,घातक हुन सक्छ ।सायद वअवुराम जस्ताे वर्वराउने ,घमणेडि ।

  • @KisnaDahal-yb4ks
    @KisnaDahal-yb4ks 5 месяцев назад +4

    I Like Dr.sahab nationhood.tha nk you Dr.

  • @लोकनाथथपलिया
    @लोकनाथथपलिया 4 месяца назад +2

    महामहिम श्री भिम रावल नक्कली नेपाल कम्निष्ट पाटि बाट बाहिरीएर हटे पनि तमाम नेपाली बाट बाहिरीएका छैनन् ❤

  • @kamaldhakal353
    @kamaldhakal353 5 месяцев назад +1

    मेरो अहिले सम्मको बुझाइमा नेपालका तत्कालिन अबस्थाका राम्रो कम्युनिस्ट नेता।
    हुँदा के हुन्छ समयले बताउला।

  • @jagatbohara2394
    @jagatbohara2394 3 месяца назад +1

    उचित बिर्णय गर्बु भयाे एमालेलाई धुलाे चटाउने र एमालेले गरेका भ्रष्टाचारका पाेल पनि खाेल्नु पर्छ।

  • @pralhadthapa2739
    @pralhadthapa2739 5 месяцев назад +2

    Puranaa.3.nam.kaa.rajaa.lutaraa.ko.narka.maa.ramro.manis.baahira.aaunu.lutaraa.bhaya.sansar.maa.tham.china.sataa.ho

  • @rajchhetri8681
    @rajchhetri8681 5 месяцев назад +2

    Yesta kurako barema varsta ptruwalale hamilaee janakari dinuparne

  • @yambahadur8334
    @yambahadur8334 5 месяцев назад +6

    Bhim rawol ji ramrai rastiya neta hununxa

  • @whoispradeep
    @whoispradeep 5 месяцев назад +4

    ये कट्टु त लाउदो रहेछ गफाडीले ?

  • @kishorrai2359
    @kishorrai2359 5 месяцев назад +2

    खरो टिप्पणी कै कारण केपि ओलि लाइ असहज भायको ले भिम रावल सङ्ग दुरि टाढा हुन पुग्यो ,अर्को कुरो पार्टी अध्यक्ष तत्काल रावल लाइ चाहिने भएको हुदा (एमाले) मा ठुलाे छेति भाेग्नु पार्‍यो ,नहुनु पर्ने थियो दुख लाग्दो कुरा छ ।यो चरित्त्र ले पार्टी सकाउने काम बाहेक अरु के नै छ र दुबै पक्छे ले घमण्ड को भारि बोकेको देखिन्छ ,सोच्नु जरुर छ ।

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 5 месяцев назад +2

    नयाँ कम्युनिस्ट पार्टी खोल्नु सकियो नि किन सधैं एमालेलाई दोष देखाई रहेको

  • @agamrai8764
    @agamrai8764 3 месяца назад +1

    कस्तो बुद्धि तपाईंको?समानुपातिक सिद्धान्तत: लक्षित बर्ग समुदायमा लागू हुनुपर्छ तर खारेज हुनैपर्छ भन्ने जतिको कुतर्क के हुनसक्छ?

  • @JiwankumarRai-t8x
    @JiwankumarRai-t8x 5 месяцев назад +1

    Thik6 kasai ko Dasi vayara basnu vanndha....naya siristi garnu jati....Rastiya ta ko barema...Dwrae kura....uthaudha.....MCC...SIMA CHETRA....HAREK kuraa...tiyag garnu vayo...janta le bujeko6u....Suwarthi Neta le bujenan...

  • @prabinpun7802
    @prabinpun7802 5 месяцев назад +2

    Yato gadhata raparama ma jane aruthau bstoxaina

  • @anitagyawali9722
    @anitagyawali9722 5 месяцев назад +1

    ,भिमरावल जी हजुर जस्तो महान बाम बिचारको परिभाषा कसरी दिन खोज्दै हो थाहा भएन किनकि हजुर एक अपरिपक्वता जाहेर गर्दै रहेको आभास हुन्छ

  • @manojalemagar184
    @manojalemagar184 4 месяца назад +1

    सहर्स गलत निर्णय गर्नु भयो कम्रेड,ओलिलाइ परास्त गर्दै आफ्नै पार्टिमा बस्नु पर्ने हो।

  • @Kalasi_Rokaya
    @Kalasi_Rokaya 4 месяца назад +3

    सहि गर्नु भयो सर
    अब स्वतन्त्र बस्नुस

  • @madhavxtr1589
    @madhavxtr1589 5 месяцев назад +1

    ब।हुन सित अन्तर ब।रत। न देउ भिम
    जी ब।हुन नेपाल म। र।ण। छ सरक।र
    थिए भने ब।हुन स।त सरक।र ठ।नेक।छन्

  • @bpsshrestha
    @bpsshrestha 5 месяцев назад +5

    Vim sir ko vnai sahi cha 💖

  • @khadgabahadur2048
    @khadgabahadur2048 5 месяцев назад +3

    Bhim rawol rastavadi neta hun A ma ke ko oli kp yonnalayakndes drohi varasta btanasahikukir hitlar ho

  • @Tankaprasaddahal-b9f
    @Tankaprasaddahal-b9f 4 месяца назад +1

    ढुक्क भएछ अब! किनभने यीनले अब थाहा पाउँछन् कि यीनले एमाले बनाएका हुन् कि, एमालेले यीनलाई बनाएको हो।

  • @mohankc3348
    @mohankc3348 5 месяцев назад +1

    के गर्नु हुन्छ त अब ? ? भिम राहुल जि यक्लै केहि पनि गर्न सक्नु हुन्न ।अब खाली झुटकेा खेति बाहेक अरु फैलनु केहि छैन ।

  • @homnathbatal5066
    @homnathbatal5066 5 месяцев назад +2

    Face book users लाई काम दिनु मात्र हो Dr. Bhim Rawal को काम ।पार्टीले मौका दिदा सबै ठिक एमाले उपाध्यक्ष मौका नमिले एक नम्बरको रास्ट्रबादी । नेतृत्व सङ तअरु बेला सहकार्य गर्ने हो माहादिबेशमा प्रतिस्पर्धा ।

  • @gautamsilwal913
    @gautamsilwal913 5 месяцев назад +1

    अब अत्ती भैसकेको अबसथामापनि अझै भैंसी ब्याउने आशा नराखी कतै केही नसोची अर्को पार्टी खोल्नु बेशहोला

  • @Santa968
    @Santa968 4 месяца назад +1

    म पार्टीको पुच्छर समाको त छैन मेरो बिचारमा सबै कम्निष्ट पार्टीहरू फुट्नु हुदैन र लोकतन्त्र पार्टीहरू पनि सरकारको राम्रो नराम्रो कामलाइ समथर्न र बिरोध गर्नु पर्छ तर फुट्नु हुन्न

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 5 месяцев назад +1

    के पि ओलि जस्तो छुल्याहा , फटाहा, हुल्याहा, लण्ठू , जोकर, धुर्त, उट्पट्याङ्ग , कुटिल, धुन्दुकारि , ज्यानमारा जस्ताको अगाडि भिम रावल कसरि टिक्नु ! के पि ओलि भिमरावलसित डराएकै हो ! कति जोरिखोजेर बस्ने एमालेमा भनेर रवलले कट्टु खोलेर ओलिलाइ देखाएर एमाले छोडेको जस्तो छ !!

  • @gomharidahal3594
    @gomharidahal3594 4 месяца назад +1

    भिम रावल सर वाडिचुडि भाग खाेजेर खानु वाहेक सरकार ले के चै गरेकाे छ। गाउँ गाउमा सहकारि घर घरमा भकारि, ए मा ले काे नीति हाे। जनता ले भुलेका छैन न। गाउँ र घर सवै भिखारि कशले वनायकाे हाे।

  • @madutmg
    @madutmg 5 месяцев назад +1

    खाली अरुको आलोचना मात्र गरेको देख्न्छ त्यो त निकै सजिलो काम हो जो सुकैले सक्छ। अनि कम्युनिस्टमा हुनु पर्ने यक रति पनि गुण छैन हो। कसरी हुन्छ हो गर्हो छ।

  • @NBRai-z8k
    @NBRai-z8k 5 месяцев назад +1

    भिमरावललेबोलकोअबकेपिलेओलिलेथाउदिनुपोरबोलेकोनदियथाउअरकोबनाउछुभनेकोहो।

  • @karmanya-fz1lh
    @karmanya-fz1lh 5 месяцев назад +2

    Oli,Prachanda,Deuwa Indian ra India sanga darauchan. Mirza Dilsad Beg lai mare jastai Indian le marchan bhanera darai raheka xan.

  • @rajaramshrestha5416
    @rajaramshrestha5416 4 месяца назад +1

    उखान टुक्के ( ओलि ) को कट्टु त खोलि दियो भन्नु त भनियो , मिस्टर रावोल रास्ट्र्घाटि महाकालि सन्धि गरे बापट भारत बाट कुल कति रकम आयो भन्ने त थहा नहोला तर रावोल को र माधब को भाग मा कति कति पर्न आएको थियो त्यो त थहा नपाउने कुरै छैन , मिस्टर रावोल M . C. C. को सम्झौता हुदा नपाएर हो कि बुद्दि नै फिरेको हो रावोल को

  • @gautamsilwal913
    @gautamsilwal913 5 месяцев назад +1

    यस्तो अपहेलत्व सहेर हुत्तीहारा परीबेशमा बसेर अझ ठाउँ पाउने अभीलासाको बक्तब्यबाजी गरेर आलेटाले गरेर नबसौं

  • @haribinodkhatiwada8951
    @haribinodkhatiwada8951 5 месяцев назад +2

    राष्ट्रवादी व्यक्ति

  • @suryanathpaudel6427
    @suryanathpaudel6427 5 месяцев назад +1

    याे कार्यक्रम सुन्नत मन लाग्या थ्याे तर धबलाकाे कार्यक्रमपाे रैच के सुन्नुर खै ?

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 5 месяцев назад +2

    भिम रावल पनि पटक पटक बिभिन्न मन्त्री पदमा आसिन भयका हुन । उनि मन्त्री हुनुभन्दा पहिले उनको आर्थिक अवस्था र त्यसपछिको अवस्थामा के कस्तो प्रगति भयको छ त्यो भौतिक , आर्थिक सबै छानबिन गरि सार्वजनिक गरेमा आम जनता सुसुचित हुन सक्ने थिय ।

  • @dipschannel7867
    @dipschannel7867 5 месяцев назад +2

    Mainali lai jhai Bhim ji goyo tah .. look at his language prior n now .. K P ji lay haddi galai deo.. aba Rabi ko birodth gara jhan jhan tala…

  • @bhimkoiraka2056
    @bhimkoiraka2056 5 месяцев назад +1

    नेकपा एमालेकाे केन्द्रीय सदस्य निर्वाचित भएर पनि सपथग्रहण नगरि हिडेका भीम रावलले पहिले नै एमाले छाडेका हुदा अब केकाे एमाले छाड्नु ?

  • @KedarSharma-v3n
    @KedarSharma-v3n 5 месяцев назад +3

    Kanun galat niyetma banne ra kanun durupayog hune desh ko namuna ko udaharan nabanos!

  • @SuryaDangal-e2k
    @SuryaDangal-e2k 4 месяца назад +1

    भीम रावलजीले अब एमाले त्यगेर जांने काहोत।
    रास्वपामा

  • @himalpun6110
    @himalpun6110 5 месяцев назад +1

    vimji hajurni mantri hunuvako khi garnu vaena aile bolera hunxa

  • @mohanrai6037
    @mohanrai6037 5 месяцев назад +2

    "भिम रावल" - MANY THANKS & SALUTE to YOU for YOUR EVERYTHING. You have served to PEOPLE & COUNTRY OF NEPAL. I wish you best for your next chapter of your life.

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 5 месяцев назад +2

    Yo tukkeko kattu matra hoina under wear khuskayera falling over vayo yo. Good luck, save nation. Mr bhim. You were good leader. Uml bata kp baatho vaye paxi dherai ramro Netaharu naitiktako aadharma bahirinu paryo. Tara kp fuliyera basxa.

  • @JiwankumarRai-t8x
    @JiwankumarRai-t8x 5 месяцев назад +1

    Oli Ba Hami Harek kura ma samman gar6u....Madha vandhari ko Neyam lse mandai....yeha samma janta le mansamman..gariu...vata ko rul dekhi..liyara...harek....6....tara ..Vim Rawal ji lae ....sahakarya gardai...ladha ramro...hunthiyo.....tara kina....katakchiya.........Raja ko pani patan vako.....hamrae pustale...dekhiu vogou....

  • @franklin102
    @franklin102 4 месяца назад

    डाक्टर भिम रावल को कुरा सही सत्य कुरा हो तपाईं जस्तो ईमान्दार नेता लाई देखि नसक्नु केपी ओली दसा सुरु भएो अोली लाई सिरिप भसटृ चारि मा साथ दिने नेता चाहियो र रबि लामिछाने सहकारी ठग लाई सहि भमुभएो

  • @dipakgautam5007
    @dipakgautam5007 5 месяцев назад +2

    रास्ट्रबादी भिमरावोल सर यो ब्याबस्ता नै खारेज गर्नु पर्छ!

  • @ArjunGurung-pw7tr
    @ArjunGurung-pw7tr 5 месяцев назад +8

    केन्दृय स्तर को जो कोहि नेता भर्पर्दो छैन।त्यस मा पनि विशेष:त बाहुन अनि छेत्री

  • @nesanalgurung6962
    @nesanalgurung6962 5 месяцев назад +2

    भीम रावाल जी पनि गगन थापा को लाईन मा तिमी पनि गृह मन्त्री परराष्ट्र पटकाई सकेको माननिय जी त्यो समयमा लिम्पीय धुरा काला पानी बारे किन उठेन? अरुलाई दोष्ने? पाटी छोड्नु भए छ बधाई छ । बाई बाई

  • @SurendraKhatri-j9w
    @SurendraKhatri-j9w 5 месяцев назад +1

    यमाले मात्र्होइन जातको कुरो गरेजस्तो हुन्छ यो देस बिगार्ने कुबातोमा लाने भनेकै बाहुन हरु हुन बाहुन हरुको पछिलागेसम नेपाल मा राम्रो हुदैन ।

  • @buddhamaniadhikari8021
    @buddhamaniadhikari8021 4 месяца назад +1

    सवैक्रान्तिकारी कम्युिष्ट संग वहस गर्ेर एकता भएर अगाडि वढनु राम्रोहोला।भिम कमरेड।

  • @rameshwarsinghpande
    @rameshwarsinghpande 5 месяцев назад +2

    All the best!

  • @Paruhang464
    @Paruhang464 5 месяцев назад +2

    Nepal ko lampasarbaad daliye sasan paditti le tapaiko value bujhena aaba swotantra uthnuss ra aafna siddhanta haru khulla rup ma agadi badhaunuss.

  • @fasterridernepal3939
    @fasterridernepal3939 5 месяцев назад +1

    Makunelai dhoka deako pap lagyo, thikka pryo🤑😄🤪

  • @harigurung466
    @harigurung466 4 месяца назад +1

    हुम्ला जुम्लातिर चौरी चरौना गए हुन्छ

  • @rameshacharya9074
    @rameshacharya9074 4 месяца назад +1

    Dr. Bhim Rawol jasto deysh prymee, KP jasto deysh ghatee sangh meleyra basnu deysh ghat garnu ho. Salam cha Dr. Bhim Rawol jee lai.

  • @IshwarThapa
    @IshwarThapa 4 месяца назад +1

    अब जति काराय पनि ओलिले ठाउँ पनि दिदैनन हेर्न पनि हेर्दैनन

  • @baburai5173
    @baburai5173 5 месяцев назад +2

    Welcome to the ह.सा.रा. And बा.सा club Mr Rawal your vision match Balen Harka and Gopi well done you always stood your ground hat off

  • @kedarpandey4084
    @kedarpandey4084 5 месяцев назад +1

    Emale sakayo oli aputalile😊

  • @sarjanbdrshahi5718
    @sarjanbdrshahi5718 4 месяца назад +1

    सुडान प्रकण होइन लाउडाप्रक्ण होला।

  • @ganeshkarki5152
    @ganeshkarki5152 4 месяца назад +1

    ठिक पार्यौ, तिम्रो काम छैन अब

  • @Easternmaffia
    @Easternmaffia 5 месяцев назад +2

    Aba Harka Balen ko party ma jane ho,hajur ko support chaiyeko cha🙏🇳🇵

  • @kbadhikri8418
    @kbadhikri8418 5 месяцев назад +4

    ❤❤❤❤जय होस् dr भीम रावल

  • @RanjeetRai-sw2so
    @RanjeetRai-sw2so 4 месяца назад +1

    K p rahunjel communists haru ak huna sakdaina

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl 5 месяцев назад +1

    Patra kar ji Janta haru lai Satya,Tayatha Sambadhi Jankari dinu Kam ho.

  • @madutmg
    @madutmg 5 месяцев назад +1

    बिचारा! के गर्नु त पार्टीमा कुनै अस्तिव छैन त

  • @AmirSubba-cq5hn
    @AmirSubba-cq5hn 5 месяцев назад +3

    कुरा गरेर मात्र केही हुन्न हो, तपाईं पटक पटक मन्त्री हुनु भयो तपाईंले चाहिँ भारतसङ्ग किन कुरा गर्नु भएन त? समस्या चाहिँ अरुले नै समाधान गरोस भन्ने सोच अनि आफू चाहिँ बोल्ने मात्र? यहि हामी सबैको कमजोरी हो।

  • @lokgurung7325
    @lokgurung7325 5 месяцев назад +2

    Bhim rawal ghumti ma afai pugeko ho kurai nabujhi Rabi ko alochana garne jantha

  • @ganeshdahal4965
    @ganeshdahal4965 5 месяцев назад +2

    घमणडले छति पु
    रयाउ

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl 5 месяцев назад +1

    Nepal ma Bastabika Nama matra ka communist party chana,Bastabika Communist chain ,Jasto cha hai,Yadi vai ko vai aja des ma Rose Gari ko lagi Rosi Roty ko Byabasta Garthai,

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl 5 месяцев назад +1

    Ahilai Sabai party ka Afulai Afailai Barista Neta haru lai 2,4 Year Barcha pakhalagai ma Matra des Agadi badhala,Natra vanai yo Des Sikimikarana,Phisikarana hunai Jasto Cha?

  • @PremBudhathoki-pj3pv
    @PremBudhathoki-pj3pv 5 месяцев назад +1

    मार्ने बेलामा हरियो काँक्रो