सरकारले लुकाएको फाइल अनुसन्धान प्रमुखले नै खोलिदिए यथार्थ | ज्ञानेन्द्र भिलेन हुदा राजतन्त्र सक्कियो

Поделиться
HTML-код
  • Опубликовано: 5 окт 2024
  • बिचरा राजा बिरेन्द्र अत्यन्त सोझो हुदा यो हबिगत भयो। उदयपुरको जंगलमा रहेको उक्त खोलामा लगेर गोलि हानेर मारे, मैले एक जनालाई पनि मारेको हैन। । दरवार हत्या काण्ड पछि एकाएक राजा बनेका ज्ञानेन्द्र शाह कै कारण राजतन्त्र सक्कियो, ज्ञानेन्द्र नालायक हुन् । यो कुरा ज्ञानेन्द्र कै राजदुतलाइ सोधे पनि हुन्छ उनि स्वयं साक्षी छन्। आधुनिक शाह बंशिय राजाहरुले गरेको २४० बर्षको शासनको इतिहासमा जम्मा जम्मी २ वटा राजा (बिरेन्द्र र त्रिभुबन) मात्र सम्झन लायक रहे । राजा त्रिभुवनले झन्डै देश नै सिध्याए, र बचेको देशमा पनि इन्डियाको क्रिडा स्थल बनाइदिए। उता हाम्रा नेताहरु पनि इन्डियाको गोटी हुदा देशको हबिगत यस्तो भयो। अन्त्यमा दरवार हत्या काण्ड संगै राजा भएका ज्ञानेन्द्रको प्रवृत्तिका कारण नेपालबाट २०६५ जेठ १५ गते बाट सदाका लागि राजतन्त्रको अन्त्य भयो।
    आजको पाहुना हुनुहुन्छ - पुर्व अञ्चलाधिश (राजाको), पूर्व सांसद, लेखक , इतिहासबिद्ध तथा खोजकर्ता सुर्य बहादुर सेन (ओली), जसको साहित्यिक नाम सुब सेन हो।
    भाग १ को बाकि अंश समेटेको भाग २ पुरै हेर्नुहोला। भाग ३ का लागि प्रतीक्षा गर्नुहोला
    बिचरा राजा बिरेन्द्र।खोलामा लगेर मारे।ज्ञानेन्द्र नालायक हो।राजदुत साक्षी छन्।नेता इन्डियन गोटी part 2
    Anchaladhish _ Regional Judge and full Power Administration chief (Dictatorship Rule of kings)
    Erika and the King - Erika Leuchtag, Regional Government Chief of Nepal in Panchayat Time - Surya Bahadur Sen
    Erika Leuchtag Book Nepali Free Book , Narayanhiti palace
    hari sing king of kasmir
    last king of kasmir
    Dr karna singh
    pashupati shamasher rana (Raprapa)
    Bijaya Shamasher son of Mohan shamahser (Shree 3 (tin) maharaj
    mohan shamasher ( last prime minister of rana Dynesty and first Prime minister of
    Surya Bahadur sen oli
    Surya Sen anchaladhish Interview
    King Tribhuvan
    king Mahendra
    King Birendra
    King Gyanendra
    Jawaharlal Nehnu
    Ballav Bhai patel
    Greater Nepal
    Limpiyadhra and lipu lekh nepali land issue
    Jhapa sukhani kanda
    Chhiring Tenjing lama
    Anchaladhish
    zonal Incharge
    Judge
    rastriya panchayat
    Panchayat
    Chhiring tenjing Lama
    Kosh anchal
    mechi anchal
    Sagarmatha anchal
    कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |
    Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
    www.kalokitab.com
    नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला।
    समन्याय, समानता, सुशासन र स्वाधिनताको सजिब बिगुल। राज्य र राजनीतिज्ञलाइ खबरदारी मात्र हैन समझदारिपुर्ण सहकार्यको प्रयास। कालो किताब। नेपालमा जनताको पहिलो मिडिया जो सधै अग्रगमन र अधिकारको पक्षमा शान्ति र स्थायित्व संगै रास्ट्रहितलाइ केन्द्रमा राखेर बिस्व मानब जातिको आस्थाको केन्द्र बन्ने छ कालो किताब। रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्व र सरोकारका काला कर्तुतहरुको पर्दाफास एक महा अभियान। समाचार र साहित्य, नागरिक अधिकार, पहिचान र संस्कृति, उपन्यास, लेख रचना र रहस्य। तपाइको अनि हामि सबैको साझा चौतारी हो कालो किताब।
    पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत, तथ्यपरक र तर्कसंगत छन्
    ----------------
    नेपालि समाज , राजनीति र संस्कृति र सामाजिक मूल्य मान्यताको यथार्थ चित्र। समाजको बिकाश, प्रगति र रुपानतरणका लागि। विश्व घटना र इतिहासका महत्वपुर्ण बिषयहरुको बिमर्श।
    -------------------------------------------------------------------------------------------
    सुखका कुरा , दुखका कुरा , खुसीका कुरा , जीवनका कुरा , बिगुल सम्राटका कुरा , देशका कुरा अनि बिदेशका कुरा
    ------------------------------------------------------------------------------------------------------------------------------
    नोट - प्रतिलिपि अधिकारको दुरुपयोग गरि अनधिकृत अपलोड गरिएको पाईए कानुन मबोजिम कारवाही गरिने छ।
    ----------------------------------------------------------------------------------------------------------------------------
    साहित्यमा समालोचना , ऐतिहासिक बिषयबस्तुमा केन्द्रित रहेर तयार पारिएका हाम्रा भिडियोहरु दुर्लभ छन्।
    ----------------------------------------------------------------------------------------------------------------------------
    कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा
    नेपाल र नेपालीका कुरा - निरन्तर जारि रहने छ - कालो किताबको कुरा। कालो अक्षर
    #कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

Комментарии • 59

  • @avishekpandey4477
    @avishekpandey4477 Месяц назад +4

    नेपालको नेपाली काङ्ग्रेस भारतको काङ्ग्रेस आइको अभिन्न अङ्गबन्दा देशद्रोही अभियानमा लागेको श्री३मोहन शमशेर राणाखेमाका सेना र आतन्ककारी माओवादी सेनाको मिलिभगतमा स्वयम् एमाले खेमाको सकृयतामा नेपालको राजसस्थाको अन्त्य र राजा विरेन्द्र शाहको वम्शनास गराउन ग्रान्डिजाइन अन्त्ररगत रचियको तथकथिततामा भारत र पश्चिमा खेल्नु स्वभाविक पक्षहो भन्न सकिन्छ।

  • @BipeenMagar-v8c
    @BipeenMagar-v8c Месяц назад +2

    धन्यवाद बुवा सहि विस्लेसण गर्नु भएकोमा

  • @aryankarki7900
    @aryankarki7900 5 месяцев назад +1

    महत्वपूर्ण वार्ता सबैमा 🙏🙏🙏🇳🇵☸️🕉️।

  • @madhavsubedi6828
    @madhavsubedi6828 Месяц назад +1

    यो मान्छे सबै भन्दा मृदुभाषि मनुष्य र त्यो भन्दा बढि देशद्रोही हो यसको पृष्ठभुमि खोजेर हेर्नुस

  • @krishnagc7428
    @krishnagc7428 6 месяцев назад +2

    Most important historic facts, we should be understood.

  • @udayarajniroula-cr1xh
    @udayarajniroula-cr1xh 6 месяцев назад +5

    काँग्रेस त भारततिर खेदिनु पर्छ।

    • @ajitsharma91
      @ajitsharma91 6 месяцев назад +1

      अनि नाेयडा मा राँ ले पालेका प्रचण्ड ,बाबुराम नि कता खेद्नु ?😂😂😂

    • @RamChandra-vv9xe
      @RamChandra-vv9xe 5 месяцев назад

      Janmeka pani utai ho hai

    • @RamChandra-vv9xe
      @RamChandra-vv9xe 5 месяцев назад

      Pali sake pachhi ta dharma putra vai go
      Tesaile utai napathai hunna hai.

  • @suryabikramchemjong3135
    @suryabikramchemjong3135 4 дня назад

    स्वर्गिय त्रिभुवन राजा इन्दिया ससुराल किननजानु, ससुराल जान एपैन्मेन्त लिन पर्छ र ? आचम्मको कुरा त एउता स्वातन्त्र देशको शासक .........?

  • @kedarsinghrathour7732
    @kedarsinghrathour7732 6 месяцев назад +3

    यति कुरा सुनि सक्दा पनि राजा महेन्द्र प्रति नकारात्मक भाव राखेको जस्तो छ।वहाँका लागि अहिले राजाहरु नै बेश छन जस्तो लाग्यो।अहिले का राजाहरुको देशको हित बिरुद्द गरेका राष्ट्रघाति कामको बारेमा प्रश्न गर्ने ह्याउ छ?

  • @PadamPoudwl-gg6mx
    @PadamPoudwl-gg6mx 6 месяцев назад +3

    एककात मित्र हरू ले राजा महेनद बिरेनद लाई गलत शब्द हाेकी जस्तो लागयाे बाहा हरूले याे नेपाल बनाउन धेरै ठुलाे काम गनू भएकाे छ ईतिहास हेनू भारत लाई नागरिक बिधेक पास नगदा जयान गएकाे कुरा सुनन मा आएकाे छ दाेस नलगाउ ईतिहास हेरो धन्यवाद नमस्कार

  • @samirshrestha500
    @samirshrestha500 6 месяцев назад +1

    Buba ko gahirai ma xan man pariyo histhuri binako dhas Ra Janta hudaina good buba king is King 🇳🇵🙏👑💐

  • @darshandarshan8715
    @darshandarshan8715 Месяц назад

    सुनु सुनु लाग्ने एतिहासिक महत्वपूर्ण तथ्यहरु

  • @udayakumarbastola
    @udayakumarbastola 6 месяцев назад +3

    सबैले मनन गर्न योग्य

  • @dolgurung7331
    @dolgurung7331 Месяц назад

    बितेका भिजन रहित काहानि भन्न जो कोहिलाई आउछ सर पृथ्वीनारायण शाहाले मानम ल देश यकिकरण तर यकिकरण को बेला कुनै पनि ब्यावस्था प्ररिबर्तनमा तपाईहरुको भाषा सापति लिदै भुस तिग्रेहरु को पनि थुलो सहभागिता छ ति भुस तिग्रे हरुन्को बिषयमा तपाई हरु जस्ता सल्लाहाकार हरुले राजालाई गलत सल्लाह दिदा राजा पनि सिद्दिय र सिङ्गो ८० प्रतिश्त समुदायहरु अस्तित्व्व बिहिन हुउदै पछि धक्लिय ।यो हुदा नै देश बिकाश भयन अहिले थोत्त्रो गाल बजाउने युब्तिब भाईको भियर्स बडाई दिने चित्त बुझाउने र पच्क्ष्ताउनु भन्दा अब केहि रहेन ढिलो भयो ।

  • @angnemasherpathedrivingor3953
    @angnemasherpathedrivingor3953 6 месяцев назад +3

    झुटो टीकदःईना सत्या डगदैना मृत्यु मनुष्य को अधीनमा छैना

  • @bhattarai1953
    @bhattarai1953 6 месяцев назад +5

    यो मान्छे पहिले पञ्च त्यसपछी माओबादी र अहीले अबसरबादी हो , यस्ता दहीचिउरेको कुराको बिश्वास हुँदैन ।

    • @aryankarki7900
      @aryankarki7900 5 месяцев назад

      You are 90% wrong.

    • @shambhupdpokharel4686
      @shambhupdpokharel4686 5 месяцев назад +1

      ज्ञानेन्द्रको सकृय शासनमा मन्त्री हुन खुब कोसिस गरे । तर उनले धर्मबहादुर थापा दानबहादुर शाहि नरेन्द्र बिक्रम शाह मन्त्री भए तर यिनलाइ बनाएनन। त्यसपछि गणतन्त्र बादी भएर किताब लेखे । कट्टर गणतन्त्र बादी भएर माओबादीको कोटाबाट सम्बिधानसभाको सदस्य समेत भएको मान्छे हो यो । प्रचण्डको पाउ परेर सांसद भएपछि मन्त्री हुन खुब प्रयास गरे माओबादीको कोर टिमले मन्त्री हुन दिएन ।

  • @pradeep.bdr.shrestha
    @pradeep.bdr.shrestha 5 месяцев назад

    33:18 " कारवाही नहुने कुरा मा बिना मूल्य को बोल्नु हुन्दैन "
    आज एक नयाँ रोचन वाक्य सुन्न पाए ,धन्यबाद

  • @tarathapa7424
    @tarathapa7424 3 месяца назад

    Right news

  • @nandumalla373
    @nandumalla373 3 месяца назад +1

    यी बुढा अचेल आफ्नो थर ओली नलेखेर सेन मात्र लेख्छन , अनि ठकुरी हुन खोज्छन। यी खाँटी छेत्री हुन्।

  • @volapoudel3589
    @volapoudel3589 6 месяцев назад +1

    Indoooooo europian attankabad gantantra nepal mission sikkim

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 29 дней назад

    काङ्ग्रेस पार्टी त भारत ले निर्माण गरेको रहेछ पहिला त भारती नेपाली काङ्ग्रेस पो थियो रे पछि भारती हटाइएको रहेछ !

  • @tikapurkailali4002
    @tikapurkailali4002 6 месяцев назад +2

    Aafno rajako suraxa garna na sakni
    Ra magar gurung rae linbu birgaid ko suraxa ghira rakhanu parni !!! Aba bolnu baykar xa !!!

  • @vaidiksatyasanatanikattarh5531
    @vaidiksatyasanatanikattarh5531 6 месяцев назад +1

    Nepalka 2047 dekhi aaja sammaka aafulai aafaile neta hoon bhandai sabai prakarka kookarm,deshdrohi,bhrashtachari,,janatako ragat+paseena chusnelai neta bhannu mahamoorkhale matrai bhanchha.

  • @balbahadurgurung5422
    @balbahadurgurung5422 5 месяцев назад

    दुर्गा प्रसाईं real hero 👍️👌🤜🤛🎉🙏

  • @gamingvolgs2533
    @gamingvolgs2533 6 месяцев назад +1

    Sen g tapaee kura chapaera garnu hunxa . Adalat ko faisala ho j gare garos .esto pani hunxa ra . Rajale chaheko bhae captain agya ra bhi. Bahadur g laee bachauna skthyo ni .

  • @Jagmankhatri
    @Jagmankhatri 6 месяцев назад +1

    Exclusive

  • @rkjshakya5577
    @rkjshakya5577 Месяц назад +1

    Raja ko hatya ma ta ni museko xa natra talai yesko jankari kaha bata ayi ra pani paschima bata sanchalit ho

  • @krishnalohani3007
    @krishnalohani3007 5 месяцев назад

    Raja aau des bachau xito hajur

  • @dineshdhungel9938
    @dineshdhungel9938 6 месяцев назад +1

    पत्रकार महोदय अध्ययन पुगेन ! अध्ययन गरेर प्रश्न गर्नोस ! पार्टिका गद्दारि र कुकृत्य पनि खोतल्नुस !

  • @sudanthapa2972
    @sudanthapa2972 5 месяцев назад

    India ko samrajyabad ani khuni panja ra desh dhost parne shadyantra ani rananiti 2007/2036/ hudai 2063 ma dekhiyo,,,,,ra bhayo yasko antya final WARPAR 2081 hudaixa,,,,
    Jya Guru gorakhanath,, bikne ra bharat bhagne bhagun ab sabai Desh premi Nepali ekjut hune samaya Ayo
    tyasko faisala sambidhan 2047 tekera rajya byabastha kayam gardai 2072 sambidhan kharej huna Jaruri xa,,

  • @kcbhupen1223
    @kcbhupen1223 3 месяца назад

    Nepali can show there pahichan (,in a every eliment and every sector snd every field

  • @sudanthapa2972
    @sudanthapa2972 5 месяцев назад

    INDIA Le saayd 2078/79 agadi india le hamro 8 jana Bhupu Nepal Army chief lai bolayara Meeting ra samman purushkar ani bishesh sallah sujhab dinuko auchitya ra karan ke thiyo hola,, ek patak uniharu sanga bishesh antarbarta linu hola,,,,,
    desh Khatarama xa,,

  • @rajutuladhar7910
    @rajutuladhar7910 4 дня назад

    ahely pani dar cha ? kina bhananahuny hola ? dosi lukaunu kina ?

  • @kcbhupen1223
    @kcbhupen1223 3 месяца назад

    No body can blem other person

  • @kcbhupen1223
    @kcbhupen1223 3 месяца назад

    Nepali language and ne0ai hostorical evidence and all nepali pahichan

  • @avishekpandey4477
    @avishekpandey4477 Месяц назад +1

    द्धन्द्धकालको उत्पन्न गराएर युनिफाइड कमान्ड तयार गराएर नेपालको कालो काङ्ग्रेस भारतिय भाइकाङ्गेस बनेर एमालेको साथ र आतन्ककारी माओवादिको जन्म गराउने नेपालका हालका शक्तिशाली भनाउदाहरुकै कारण भ्रस्ट्र भ्रस्ट्रहरुले भ्रस्ट्राचार गर्न गराउन र भ्रस्ट्राचारिलाइ जोगाउन दरवार हत्याकान्ड भारतको ग्रान्डिजाइनमा रचिएको उपलब्धिलाइ लोकतन्त्र गणतन्त्रको नारदिनेहरु देशद्रोहिहरु हुन यिनै देशद्रोहिलाइ भोटदिने जनता महान रास्ट्र द्रोही हुन भन्न सहजै भन्न सकिन्छ।

  • @ajitsharma91
    @ajitsharma91 6 месяцев назад +1

    सुर्यबहादुर सेन वली जस्तो खुँखार पन्चे अन्चलाधिस का कुरा सुन्नु पर्ने।
    मन्डल आयाेग लागू गरेकाे भए आजिवन जेल मा हुने थिय,यी,कमल थापा, निरन्जन थापा ,बाेहरा आदि😂😂

    • @nandumalla373
      @nandumalla373 3 месяца назад +1

      यी बुढा अचेल आफ्नो थर ओली नलेखेर सेन मात्र लेख्छन , अनि ठकुरी हुन खोज्छन। यी खाँटी छेत्री हुन्।

  • @mrigendraswar3474
    @mrigendraswar3474 6 месяцев назад +2

    बीरेन्द्र राजा र परिवारका सदस्यहरु मारिए,ठिकै भयो,नत्र अहिले पृथ्वीनारायण शाहलाई गाली दिने र थु थु गर्नेहरुले कति अपमानित गर्थे त।जिउँदा नराम्रा र मरेका राम्रा भन्ने चलन नै नेपालीहरुको पुरानो चलन हो।

  • @kcbhupen1223
    @kcbhupen1223 3 месяца назад

    This is bhupen k kc

  • @kcbhupen1223
    @kcbhupen1223 3 месяца назад

    Ever nepali they can show there pahichan.

  • @gorkhaman3785
    @gorkhaman3785 6 месяцев назад +1

    छिरिंग तेन्जींग शेर्पा हो कि लामा ?
    नमिता सुमिता काण्ड घटाउने दरबार कै रगतका मानिस होलान् पक्कै नत्र जसरी पनी बीरेन्द्र राजाले दण्ड गर्ने आदेश दिन्थे तर जनताका पिताको रुपमा रहने राजाले न्याय गरेनन् जस्तो फलस्वरूप उनको बंश बिनास भयो।
    नमिता सुमिता २ मात्र सन्तान थिए माता पिताका । उनी हरुको पनी बंश नाश भयो।
    काम नगरे पनी उहॉले ति अपराधीको नाम सार्वजनिक गर्न पाए त हुने हो।
    हजुरको काथाको कथा भन्ने पुस्तक कहॉ किन्न पाईन्छ होला ? कृपया कसरी थाहा पाईन्छ होला ?

  • @Jagmankhatri
    @Jagmankhatri 6 месяцев назад +12

    राणा र शाही बंशी राजाहरुले देश र जनताको रगत चुसे इण्डिया र पस्चिमाको दलाली गरेर जनतामा शासन गरे, पछि नेताहरुले त्यस्लाइ सच्याउनु पर्नेमा उस्तै दयनियता देखाए , परिणाम साखी छ

    • @rekharana1006
      @rekharana1006 6 месяцев назад +2

      Not true 😡😡😡😡
      You are totally wrong 😑

    • @kumarkoirala4565
      @kumarkoirala4565 Месяц назад +2

      शाहाबाद ले तेरो बंश को रगत कहिले चुसे हं।

  • @shambhupdpokharel4686
    @shambhupdpokharel4686 5 месяцев назад

    सिडियो र अन्चलाधिस हुदा कति मान्छे मारेको छ यस्ले । कति झुठो बोलेको छ । कति नक्कली राष्ट्रबादी भएर बोलेको ऐले

    • @nandumalla373
      @nandumalla373 3 месяца назад

      यी बुढा अचेल आफ्नो थर ओली नलेखेर सेन मात्र लेख्छन , अनि ठकुरी हुन खोज्छन। यी खाँटी छेत्री हुन्।

  • @SantoshKumarpanday-q9s
    @SantoshKumarpanday-q9s 6 месяцев назад +3

    यी मानिस पन्च हुन् ।ताई न तुई हातमा लाग्यो दुई!पत्रकारले प्रश्न गर कि नेपाल शाह बंशको मात्र हो ?

    • @krishnakumarrai7248
      @krishnakumarrai7248 6 месяцев назад +1

      पन्चेहरु कस्को मान्छे थिए राजाकै हैन र ?

    • @sanjeebgurung6872
      @sanjeebgurung6872 6 месяцев назад +2

      Thank you Manju gurung second queen of the live Uk Now-----/--!!!!! LAL BAHADUR GURUNG NALMA:-3 SYARE LAMJUNG FROM:-NWALPUR O6:51 BAJE

    • @nandumalla373
      @nandumalla373 3 месяца назад

      यी बुढा अचेल आफ्नो थर ओली नलेखेर सेन मात्र लेख्छन , अनि ठकुरी हुन खोज्छन। यी खाँटी छेत्री हुन्।