भारतको शरकार गीर्छ यत्ती मात्र हैन अव चाडैनै भारत हालको सीङ्गो भारतको रुपमा रहन्दैन र कयौ झन्डा लहराउने कयौ अलग अलग देश वन्दैछ वनाईदैछ यो नीश्चीत छ।यो कुरामा मोदी,मोदीको पार्टी,अतीहीन्दुवादी झोलेहरु,पश्चीमाहरु सक्रीय छन।
नेपालमा राजसंस्था को तत्काल पूनरस्थापना गरि वेलायत को राजा लाई अस्ट्रेलिया को राष्ट्र प्रमुख माने जस्तै नेपालको राजालाई भारतको समेत राष्ट्रप्रमुख को रुपमा मान्यता दिई घोषणा नगर्नेहो भने नेपालको मात्रै होईन कि भारतको पनि वेण्ड बजने सम्भावना सन्निकट देखिदैछ।
२०२४ लोकसभा चुनावमा बिजेपी २४० सिट,दोस्रो ठूलो दल कांग्रेसको ९९ सिट।बहुमतलाई २७२ सिट।मोदिले ५ बर्ष आनन्दले देश चलाउछ्न।अमेरिका र युरोपको दलाली गरेर भारत चलाउन धेरै गाह्रो छ।
काली बाबाको यो interview मा दम छ। वहाले भनेका सबै कुरामा लुकेका सत्य छन। वहाँको अन्य interviews हरू पनि हेरेको छु र मलाई हावादार लाग्थियो तर येसमा चाही वहाको भनाई र विष्लेषण अति उत्तम र साथै full of insight भएको पाए।Paying my application to Kali Baba.
याेगी सरलाइ सलाम छ छिमेकी भारतकाे समेत ज्ञान राखेर सम्बन्धकाे खुलासा गरिदिनु भएकाेमा सलाम छ।
जय गुरु गोरख
मलाई भारत सारत सरकारको मत्लब भयन केबल अब नेपाल एक दुई तिन राजा चाइयो चाइयो राजा बिनाको देस लापरबाही भयो यो तरिकाले नेपाल देस भन्न्नि रहन्न अब
हो
राजा चाहिन्छ!!!!!
हो
हो
जय जय जय नेपाल नेपालि
सलाम छ हजुर लाइ
बहुदलीय प्रजातन्त्र नहोस
अनुमान अलिक छिटो र बढी भएन र ?
रााजा आए देश नरेश ।जय श्री गुरु गोरखॐ
भारतको शरकार गीर्छ यत्ती मात्र हैन अव चाडैनै भारत हालको सीङ्गो भारतको रुपमा रहन्दैन र कयौ झन्डा लहराउने कयौ अलग अलग देश वन्दैछ वनाईदैछ यो नीश्चीत छ।यो कुरामा मोदी,मोदीको पार्टी,अतीहीन्दुवादी झोलेहरु,पश्चीमाहरु सक्रीय छन।
नेपालमा राजसंस्था को तत्काल पूनरस्थापना गरि वेलायत को राजा लाई अस्ट्रेलिया को राष्ट्र प्रमुख माने जस्तै नेपालको राजालाई भारतको समेत राष्ट्रप्रमुख को रुपमा मान्यता दिई घोषणा नगर्नेहो भने नेपालको मात्रै होईन कि भारतको पनि वेण्ड बजने सम्भावना सन्निकट देखिदैछ।
भारत कै योजना मा फाले को राजा आफ्नो स्वार्थ को लागि प्रयास गर्ला तर नेपाल देश र जनता को लागि गर्दैन।अगाडि बढे को युग लाई पछाडी कसैले ढकेल्दैन
राहुल गान्धी को सरकार भन्ने हावादारी गफ नगरौं!नितिन गडकरिको सम्भावना छ।
साना रास्ट्रप्रतिको भारतको बलमिच्याइले भारत टुक्रीने निश्चितछ थियो रहिरहनेछ।
जय गुरुदेव
आज सबै बिश्लेसकले राजा फर्किन लागे भन्या सुन्छु । भारत भ्रमण गएकोले त्यो एउटा चिया गफ भएको हो वा बुझेरै विश्लेषण गर्दैछन त्यो हेर्न बाकी छ ।
राहुलगान्धी र योगी आदित्यनाथ एउटै सरकार मा रहन सक्तैनन् रहदैनन्।भारतमा त्योप्रकारको इतिहास छैन।
हाम्रो समझ मा।
आब भारतले राजा ल्याईदिएर नेपालीहरु शन्तुष्टी मान्ने हौं त ।
ॐॐॐॐॐ गुरु धन्यवाद। नमस्कार हजुर।
तर राजालाई त भारतले फालेकोहोनीत,अहिले आएर,आफनो देश,बचाउनकोनिमती,फेरिभारतलाई,राजा चाहियो
भारतको कांग्रेस पार्टी र बिजेपिको ytube मा ईतिहास हेर्नुस।भारत कांग्रेस पार्टी भारतलाई ईस्लामिक रास्ट्र बनाउन चाहन्छ्न,बिजेपी हिन्दु पार्टी हो।
२०२४ लोकसभा चुनावमा बिजेपी २४० सिट,दोस्रो ठूलो दल कांग्रेसको ९९ सिट।बहुमतलाई २७२ सिट।मोदिले ५ बर्ष आनन्दले देश चलाउछ्न।अमेरिका र युरोपको दलाली गरेर भारत चलाउन धेरै गाह्रो छ।
Jaya
Guru Gorakhnath
रावल गान्धी भन्दा,नितेस कुमार ठिक,तर,योगि आदित्यनाथ अति ऊत्तम् हुन्छ
काली बाबाको यो interview मा दम छ। वहाले भनेका सबै कुरामा लुकेका सत्य छन। वहाँको अन्य interviews हरू पनि हेरेको छु र मलाई हावादार लाग्थियो तर येसमा चाही वहाको भनाई र विष्लेषण अति उत्तम र साथै full of insight भएको पाए।Paying my application to Kali Baba.
❤❤vutro ko rajatantra❤❤
Merry Christmas भनेर
रुखको फोटो🌲 upload गर्देको,
सबैले काङ्ग्रेस रछ भन्छन् यार🙆♂️😂
गफै त नेपालमा बोलेरै नेता हुनु पर्ने छ हगि ??
Raj snastha des ko lagi apariharya ho .
जे पायो तेहि
Yogi ji Ahile nai gardinu hos na Charapasta. Raajsanstha farkepachi kina?
बकबास
Muji fuchhe school ko kitab padhera nabujhne le k bujhxas jharey
🌈❤️🌹💔🇳🇵👹🌍🎇😭😭😭😭
हाउडी मूजी
Never sudo
Nepalma raj Sanstha nahuda Bharat tukrine bhaye yogilai keko chinta? Nepal rahirahe, ajha Sugauli sandhi purbako Nepal wapas bhaye hamilai niko xa.
Tara Hindubadi Raja sabai Nepaliko ruchiko bishaya hudainan. Secular raj Sanstha bane swagat yogya banxa.
Ali ramro kura garnu na ho sir
Hawa kura kam payena.
Yi santa guru gorakh nath ka panta ka hun.yini bisudha rastra bhakta hun.yin lai deshdrohi bhrasta durachari harule kahilyai man paraudainan.
मलाई भारत सारत सरकारको मत्लब भयन केबल अब नेपाल एक दुई तिन राजा चाइयो चाइयो राजा बिनाको देस लापरबाही भयो यो तरिकाले नेपाल देस भन्न्नि रहन्न अब