भारतमा आरजु राणाको ठूलो अपमान | ओलीले भारत भ्रमणमा जानुहुँदैन | राजा ज्ञानेन्द्र भारत प्रस्थान

Поделиться
HTML-код
  • Опубликовано: 22 дек 2024

Комментарии • 22

  • @santosrai5197
    @santosrai5197 6 часов назад +2

    हाम्रा नेता हरू ईन्डिया तिर लम्पसार भएको ले ईन्डिया ले हेपेछ यो हाम्रो झोले नेता हरू असिक्षित भएका ले हेपेको हो
    नेता हरू मालदिप एउटा सानो देश लाई हेर र बिचार गर

  • @traKumal-xn6fy
    @traKumal-xn6fy 38 минут назад +1

    नेपाल र नेपाली जनता लाई भारत ले कहिलै नराम्रो सोच्दैन किनकि धर्म, सस्कृति, सस्कार,रितिरिवाज एउटै भयको तर हाम्रो नेता हरु को ब्यहार नै गतिलो नभयर हो

  • @KaushalXetri
    @KaushalXetri 9 часов назад +2

    जस्को इज्जतै छैन त्यसलाई इज्जत पाइएन भन्नु लाज लाग्दैन

  • @bidheyakshrestha9270
    @bidheyakshrestha9270 7 часов назад +1

    आरजु राणा भारतिय अरौटे भरौटे राजनैतिक दास भएकै कारण : भारतले दोश्रो तहको ब्यवहार गरेको हो ।
    नेपालको बिदेश मन्त्री भएको भए ,
    राजनयिक औपचारिकता पुरा गर्न
    भारत बाध्य हुने नै थियो ।

  • @VimLamichhane
    @VimLamichhane 27 минут назад +1

    नेपालका मानव तस्कर हरु मन्त्रीको नाम मा भारत मा मैनामा ३ पटक जान्छन भनि सदै रातो कार्येट विच्छाई दिन्छ त

  • @shankarshrestha7888
    @shankarshrestha7888 48 минут назад

    यी बकम्फुसे एकछिनमा भारतको बिरोध एकछिनमा भारतल सहयो गरोस् यो के भनेको धोती फुस्केको चाल नपाउने यस्ता बिज्ञहरूबाट के आशा गर्ने !

  • @gopaldhital1720
    @gopaldhital1720 8 часов назад +1

    Thanks

  • @nishagiri4686
    @nishagiri4686 7 часов назад

    thik ai bhayo

  • @PratapKc-i1d
    @PratapKc-i1d 7 часов назад

    नेपाली जनताको हितका लागि कोही भारत जान नरिहत्ते गर्छ ?

  • @edcolmfheadoffice3445
    @edcolmfheadoffice3445 10 часов назад

    जय हाेस्!

  • @amritkhadka4477
    @amritkhadka4477 10 часов назад +1

    Good

  • @jeetpun1621
    @jeetpun1621 42 минуты назад

    Nexus को झोले haru को के इज्जत ?
    नेपाली जनता ले त, इज्जत गर्न छोडि सके ! झन अजिङ्गरले मुख खोलेर बसे जस्तो भारत ले

  • @dolmayathapa8317
    @dolmayathapa8317 9 часов назад +1

    हैन के बोलेका हुन यिनी होशमा त छन्। के•पी•वली लाई साँम्सद बिघटन गर भनेर पो भन्छन त गाठे बिघटन गरेर थाकेर बसेका हुन वली बुढा।

  • @sumangurung747
    @sumangurung747 2 часа назад

    8:36

  • @Hanuman-j8i9d
    @Hanuman-j8i9d 9 часов назад

    Shala Bhrast DAlal jyanmara RIp RIP RiP

  • @mahadebnath4451
    @mahadebnath4451 8 часов назад

    Arju laai t thik garo. Tesko baisiyat xaina

  • @BasnetBishnu-y2o
    @BasnetBishnu-y2o 5 часов назад

    Sanatan dharam ra Sanatan dharma ko bewasta garekole ra sanatan dharma ka aviyanta Durga prashain lagayat lai dukha diyeko le tesko jawaf Bharatle deko Nepalka netaharu lai ani sayad political reason ni parchha !!

  • @santosrai5197
    @santosrai5197 6 часов назад

    हाम्रा नेता हरू ईन्डिया तिर लम्पसार भएको ले ईन्डिया ले हेपेछ यो हाम्रो झोले नेता हरू असिक्षित भएका ले हेपेको हो
    नेता हरू मालदिप एउटा सानो देश लाई हेर र बिचार गर