लामिछाने संगै शेर बहादुरको जेल यात्रा| यस्तो छ बयान।उनकी श्रीमतीलाइ ४० हजार डलर घुस दिएको हो| Malla

Поделиться
HTML-код
  • Опубликовано: 12 янв 2025

Комментарии •

  • @bhimacharya7680
    @bhimacharya7680 11 дней назад +1

    सत्ता र, शक्तिको वरिपरी बस्नेहरुमाथि, कारबाही हुँदैन,

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 15 дней назад +3

    सुनसरी बाट रेगुलर❤जयघनटि

  • @rameshworkhatiwada-q1u
    @rameshworkhatiwada-q1u 17 дней назад +3

    एसको पनी सम्पति शुद्धिकरण विभागले अनुसन्धान गर्न जरुरी छ।

  • @toyapoudel5331
    @toyapoudel5331 16 дней назад +2

    एसको सम्पत्ती शुद्धिकरण गर्नु जरुरी छ ! !

  • @krishnanepal7777
    @krishnanepal7777 18 дней назад +21

    रबि निर्दोस छ , पुराना पार्टिहरुले अनेक जाल गरि डराएर फसाऊन लागेका छन /

  • @prakashsaru1906
    @prakashsaru1906 16 дней назад +2

    नत सवाल गर्ने का सवाल नत जवाफ दिने का जवाफ नै बुझ्न गाह्रो भो

  • @JayBholenath-hr5my
    @JayBholenath-hr5my 18 дней назад +4

    Oli deupa no vote

  • @ilovekingdom3801
    @ilovekingdom3801 13 дней назад +1

    ओहो वकील र जज हरु नै यहाँ comment garna aaunu भएको रहेछ कोर्ट को काम मा ढिलो चाडो जनुस अदालत 😂😂😂😂

  • @somva2560
    @somva2560 18 дней назад +5

    Good news 👍👍👍

  • @cklimboo8306
    @cklimboo8306 18 дней назад +2

    👍👍

  • @shalikrampoudel-yy9dq
    @shalikrampoudel-yy9dq 18 дней назад +3

    Nice fact

  • @SummerGhishing-k2s
    @SummerGhishing-k2s 18 дней назад +4

    Yo pani kp ko jhole rahey xa , kp oli shere prachanda gagan thapa , Kailash sirohiya kantipur, Chaudhary group ko keena sampati sudheekaran ko bare ma boldoina

  • @chandragurung2429
    @chandragurung2429 18 дней назад +5

    अदालतमा बहस ढिलो होस तर रबि दाइ निर्दोष साबित गरि दिउन र रिहा होस् भन्छु।२०८४ मा आम जनताले घण्टीमा भोट हाली दुई तिहाई मत दिई भ्रष्ट दलाल तस्करी घुस्याहा मानव तस्करी भुमाफिया वाइबडी खाने काङ्ग्रेस एमाले वा अरु पार्टीको नेताहरु कर्मचारी जेल कोच्नेछ।जय घण्टी 🔔🔔🔔🔔

  • @Dhirenanupamn2k
    @Dhirenanupamn2k 18 дней назад +4

    प्रहरीले हनेनहुने कारण बनाएर फसाउन लाग्ने कि ? दुधको दूध पानीको पानी छुट्याउन। नेपाल प्रहरी,सत्ताको दास हो भन्दा अतिसयोक्ती नहोला।

  • @DanChand-k3k
    @DanChand-k3k 17 дней назад +2

    Money laundering khoj talaj ramro tarika bata garyo vane timi nai pahila money laundering case ma jail jancha police ko jagir khayera Kathmandu ma alisan gar kasari banayo KP ko jhole ki KP timro jar ho enjoy garecha mora le

  • @bijaytripathi6099
    @bijaytripathi6099 18 дней назад +2

    Chor haru ko lagi sampati sudhikaran ko aawaj uthaunuparxha

  • @Gopisedhain
    @Gopisedhain 18 дней назад +6

    महिले नबुझेकाे एउटा बिषय चाहिँ के हाे भने सहकारीहरुकाे रकम अपचलन वा ठगी बारेकाे मुद्दा सरकारबादी मुद्दा कसरी हुन्छ ?
    यदि कसैले सहकारीकाे रकम ऋण लियाे भने ऋण लिने ब्यक्ति वा सस्थालाई ठगािकाे आरापलाग्ने हाे कि ऋण लगानी गर्ने सहकारी सस्थाका सन्चालकहरु र मुख्य प्रबन्धकहरु पहिलाे दाेषि हुन् ?
    यदि कसैले सहकारीबाट ऋण लियर सम्झाैता अनुसार समयमा नतिरेमा ऋणरलाई मुद्दा हाल्ने का त ऋण लगानी गर्ने सहकारी हाे कि सरकारी वकिल काे ?
    अर्काे कुरा नेपालकाे सहकारी ऐन अनुसार सहकारी सस्थामा सदस्य नभएकाे ब्यक्तिबाट बचत सङ्कलन गर्न र ऋण लगानी गर्न मिल्दैन र कुनै पनि सस्था सहकारी काे सदस्य बन्न सक्दैन ।
    तर रबि लामिछानेकाे केसमा सहकारीहरुकाे रकम गाेर्खा मेडिया प्रालि मा कसरी आयाे ?
    सहकारीहरुबाट गाेर्खा मेडियामा रकम ल्याउन रबिकाे सम्लग्नता छ कि छैन ?
    यदि प्रत्येक्ष सम्लग्नता देखिदैन र गाेरखा मेडिया काे प्रबन्ध निर्देशककाे हैसियतले कम्पनीकाे खाताका रहेकाे रकम कम्यनिकाे नियम अनुसार खर्च गरेकै आधारमा सहकारीको रकम अपचलन गरेकाे अभियाे लगाउन मल्दैन । यदि कम्पनिकाे नियम बिपरित खर्च गरेकाे भए, पाईए पनि कम्पनीको रकम हिनामिना गरेकाे बार् मुद्दा हाल्ने काम त गाेरखा मेडिया प्रालि काे सन्चालक समितिले गर्ने हाेला नि ? कि अब प्राईभेट कम्पनिकाे रकम हिनामिना गरेकाे भनी कुनै कम्पनिसङ्ग असम्बन्धित ब्यक्तिले ठाडाे उजुरि प्रहरउमा दर्ता षर्ने बित्तिकै नेपाल प्रहरिले अनुसन्धान गर्ने र सरकारी वकिल कार्यालयले मुद्दा दायर कुन कानुनकाे आधारमा मिल्छ ? याे बिषय ले त अब नेपाल प्रहरिले ३० हजार सहकारी सस्था, लाखाै कम्पनिहरु, हजाराै बैक बित्तीय सस्थाहरुकाे रकम हिनामिना भएकाे उजुर पर्याे भने के सबैकाे अनुसन्धान गर्न सक्षम छ त ? कि सरकारले भनेकाे ब्यक्ति र सस्थाहरुमाथि मात्रै अनुसन्धान गरि सरकारबादी मुद्दा लगाउने हाे ? सरकार, प्रहरी र सरकार वकिल कार्यालयहरुले जनतालाई स्पष्ट पार्नु पर्दैन ? चेतना भया !!!

    • @saraswotilama3402
      @saraswotilama3402 18 дней назад

      हो भन्या मैले पनि यही सोचिराखेको, यहाँ कुरा छ सहकारी र ऋणीको मुद्दाको , प्रबन्धक निर्देशक र सरकारी वकिल बीच मुद्दा कसरी दर्ता भयो ?
      यो कसरी मिल्छ भन्या ?
      अचम्म लागिरहेछ मलाई पनि।
      यदि यहाँ सहकारीको मुद्दा चल्ने हो भने सहकारी संस्था र ऋणी बीच एउटा मुद्दा हुनुपर्यो र अर्को बचत कर्ता र सहकारी संस्था बीचको मुद्दा हुनुपर्यो। यहाँ सरकारी वकिल कसरी बाठो भएर अगाडि आयो त ?
      कुरा आयो रवि लामिछाने ज्युको रबि लामिछाने ज्यूले यदि रकम हिनमिना गरेको भए त गोरखा मिडिया कम्पनीले पो लगाउने हो त मुद्दा रबि लामिछानेलाई …न कि सरकारी वकिलले
      सरकारी वकिलको अरु काम नभएर यतातिर लागेको हो कि ! अरु काम नभएको भनुम भने त्यस्तो ncell कान्ड, वाइडबढी घोटाला ,बालुवाटार काण्ड, ललिता निवास काण्डा के के दुनिया थरीको काण्ड छ त ति काण्डको मुद्दा बोकेर जानु नि अदालत । अमेरिका को अदालतले प्रमाणित गरेको छ वाइडबडी काण्ड तर नेपालको अदालतले सबैलाई चोखो बनाएका छन्। यस्तो छन् नेपाल सरकार अनि कसरी हो उंभो लाग्छ?
      अचम्मको छ नेपालको कानुन ।

    • @rajendraprasadkhanal4930
      @rajendraprasadkhanal4930 17 дней назад

      खै ऐन कानुन पनि स्तर अनुसार कै छन् कि केहो ? एउटा सहकारी कर्मिले बुझेको कानुनि आधारमा कहि कतै नमिल्ने अभियोजनले यो राजनीतिक प्रतिसोध नै हो कि ? फेरि प्रहरी प्रमुख र माहान्याधिबक्ता र आयोगको रिपोट र ती ब्याक्ति कानुन पालना गराउने हुन कि ? चोर नेताका दाश हुन खै यो त राणाशासन भन्दा खतरा हो ?बोलैा भने राज्यनै आइलाग्ला भोलि गाउँ निकाला होला गुण्डा राज , तर धनयुद्धले अब यीनको सुद्धिकरणले दिन गन्ति र दशा चै सुरु हुदै छ ।

  • @Mount_evrest
    @Mount_evrest 18 дней назад +2

    Rabi ko mudhha gorkha midea ma k kati hola.. baki aru chor neta haru ko luxury life kaha bata kasari 😮😮

  • @shovagotame
    @shovagotame 18 дней назад +3

    Yo rastreeyata, swabheeman ra naietikta mareeshakeka daash manasthitika haruka yo gathbandhan aphna kalo kartoot ra vrastachar baat bachna ra aphna partyka jholeharulaie muktti deena baneko thug bandhan ho.

  • @sanjayathapa6494
    @sanjayathapa6494 18 дней назад +2

    One of the highly decorated super cop , salute❤

  • @hiralama5144
    @hiralama5144 18 дней назад +2

    Rabi 110%nirdos xan aru dalko neta heri

  • @shakuntalagurung6038
    @shakuntalagurung6038 18 дней назад +2

    Yaha Nepaliharu shahakarima kataina kata jodiyeko xa paisa tirna lagaye hunxa thunera bachat kartale paisa paune hoina

  • @NambinLimbu-b6v
    @NambinLimbu-b6v 18 дней назад +1

    Sabai Nepal ma bislekhak bhaye,khutaune chahi kehi haina ,khali guff garyo ,yo sabailai FASI dinu parney bho Nepal Ka bislekhak harulai pani.sabai chorai Chor Matra bhayo Nepal ma ,desh sidyayo.kaslai biswash garnu ,

    • @gautamlok8924
      @gautamlok8924 18 дней назад

      @@NambinLimbu-b6v youtube ले भात खानु परेन भन्या 🤣🤣🤣🤣