बुढेसकालमा पोखरामा हनिमुन मनाउने भये(घासे गीत) Ghase (Asare) Geet

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • Asare Ghase Geet at Patan Lalitpur.
    Singer: Shiva Narayan Joshi and others.

Комментарии • 11

  • @rkumargorkhali9690
    @rkumargorkhali9690 3 года назад +1

    आज कालको पुस्ता हरुलाई डिजे र रायप गीतमा कम्मर मर्काउन मा मस्त छन कसले जगेर्ना गर्ला यो लोप हुन लागेको घाँसे गित
    धन्यबाद कलाकार हरुलाई जसले आफ्नो कला र संकृत को जगेर्ना गरि युबा पुस्ता सम्म लेइदिनु भएकोमा

    • @kipakloksangeet
      @kipakloksangeet  3 года назад

      सहि कुरा भन्नू भयो हजुर।

  • @sunbahadur2983
    @sunbahadur2983 4 года назад +2

    दामि टक्कर 👍👍♥️♥️

    • @kipakTamang
      @kipakTamang 4 года назад

      यसै गीतको निरंतरता अर्को भाग पनि छ हेर्न नभुल्नु होला।

  • @rambista3253
    @rambista3253 3 года назад +1

    किपकजी, यस्ता मौलिक गीतहरु दर्शक सामु पस्किंदा कलाकारको छोटो परिचय पनि दिनुभए हामीलाई कलाकार चिन्ने अबसर मिल्थ्योकी रोचक गीतको लागि धन्यवाद !

    • @kipakloksangeet
      @kipakloksangeet  3 года назад

      यो २ बर्ष अघि जात्रामा खिचेको भएर परिचय सोध्नै भ्याईएन, आजकल चै परिचय सोधेर नाम राख्ने गरेकोछु हजुर।

  • @jindagilama7416
    @jindagilama7416 3 года назад +1

    yo duiti didi lai salam katako raixa hai

    • @kipakloksangeet
      @kipakloksangeet  3 года назад

      रामेछापको तामाङनी दिदिबहिनी हुन हजुर।

    • @jindagilama7416
      @jindagilama7416 3 года назад

      UHA HARUKO BHAG 2 PANI SUNAIDINE KASTA GARINA PARO HAJUR JAYA HOS