Mero Pani Namaskar | Asare Geet | Dal Bahadur Dangol | Panmaya Gurung | Laxmi Giri
HTML-код
- Опубликовано: 15 окт 2024
- New Nepali Song "Mero Pani Namaskar" By Dal Bahadur Dangol, Panmaya Gurung, Laxmi Giri only on Music Nepal official RUclips channel.
Right for this video is provided by Bhagawan Dahal.
Nepali Song - Mero Pani Namaskar
➤ Singer - Dal Bahadur Dangol, Panmaya Gurung, Laxmi Giri
➤ Album - Simal Farara adip Kumal
➤ Camera - Rabi Koirala
➤ Director - Resham Thapa
#Musicnepal #asaregeet #meropaninamaskar
-----------------------------------------------------------------------------------------------------------
© Music Nepal. All Rights Reserved.
Business Enquiry - Info@musicnepal.com
➥Subscribe to Music Nepal Channel for unlimited Nepali entertainment and don't forget to click the BELL icon to get all the notification of all the uploads.
goo.gl/vuX6x5
➥CALENDAR PARTNER
Hamro Patro - v2sr8.app.goo.g...
🙏🏼 Download our Apps 👇🏼
➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
🎧Listen Live!
Music City Online Radio - www.musicnepal....
➥Visit us - www.musicnepal...
➥Like us on Facebook - / musicnepalpvtltd
➥Follow us on Twitter - / @musicnepalmn
➥Follow us on Instagram - / musicnepalofficial
Unauthorized downloading and duplicating on RUclips channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
सुन्दर मौलिक भाका ।ठ्याक्कै धेरै वर्षपछि मिति २०८१/०३/१५ मा फेरी सुनियो ।
लगभग हाम्रो सॅस्कॅार, सॅस्कृति लोप नै भईसक्यो। जब कुनै पनि देशको ‘सॅस्कॅार,सॅस्कृति’ सकिन्छ, त्यो देश स्वतःध्वस्त हुन्छ । जस्तैःनेपाल, अफगानस्तान, Philippines, अफिक्रा का देशहरू ।
आजकाल ‘रॅोपाई, असारे मौलिक गितहरू आदी नयॅा पुस्ताहरूलाई न त व्यवहारिक ज्ञान छ न त यसको महत्व नै । छ त केवल ‘फेसबुक, Instagram, मा फुटो प्रदर्शनी गर्ने । यस्ता पुराना गितहरू लगभग ‘संकटापन्न’ को श्रेणीमा पर्दछन । तसर्थ, सबैले संरक्षण गरौं ।
😢
आज कालको पुस्ता हरुलाई डिजे र बिदेसी गीतमा कम्मर मर्काउन मा मस्त छन कसले जगेर्ना गर्ला यो लोप हुन लागेको घाँसे गित
धन्यबाद कलाकार हरुलाई जसले आफ्नो कला र संकृत को जगेर्ना गरि युबा पुस्ता सम्म लेइदिनु भएकोमा
kasto surilo swor duiti didi baini haruko. Pakha parbat nai gunjayeman huni. Sarai ramro swor. Keep it love it.
Wow kate ramaro.malai ta kasto man parxa yesto geeta.hamaro maa la ne yestae geeta gaesenaxa.
❤️❤️Ramro lagyo
मनपराई दिनु भएको मा धन्यबाद ।
@@MusicNepalPvtLtd 🙏
The
🎉
आज २०८१ साल असार २ गते पनि म यो गीत सुन्दैछु।
असार मा सुन्दा झनै सुमधुर लाग्ने
तल खेताला हरु खेत मा हलो, बाउसी अनि रोपाइँ चल्दै छ
म चाई speaker मा यो गीत बजाए र सुन्दै ❤❤
यो घासे गित धेरै राम्रो लाग्यो बधाइ छ एस्ता मान्छे पनी रहेछन नेपाल मा न सुनेको गित सून्न पाईयो.।।।
" डाँडै काटी गए पनि माया हराउँदैन ..." ❤️❤️❤️
आजभन्दा ७बर्ष पहिले गाउँको बा आमासँग म सानो छँदा सुनेको थिएँ,
अनि आज फेरि एहि गित सम्झेर सन्न पाएँ ।
आहा !!म कत्ति भाग्यमानी।
अब यो गित लोप भयर गयो
Ramro vaka gayak haru senior hun
Proud of you Baaja 💖💖💖
धेरै राम्रो छ घाँसेगित
मनपराई दिनु भएको मा धन्यबाद ।
Yesto geet malai sarai man parxa ajhai khojikhoji aro sangalo lyaunuhola hai hajur..binti xa..yo geet mero thauma sarai chalca gauxapani malai sunna aati ruchauxu
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
अति राम्रो अति राम्रो भोईस
Yesto geet sadhai sunnu paosh 🙏🙏🙏
मनपराई दिनु भएको मा धन्यबाद ।
Super badai xa
धन्यवाद ।
❤❤❤❤❤❤❤❤❤
यो वनमा छैन क्यारे,
न्याउली कराउँदैन।
डाँडै काटी गए पनि,
माया हराउदैन।
मथुरामा कृष्ण जन्मे,
गोकुलमा गोपी।
तिम्रो हाम्रो भेट हुने,
आजै मात्र हा की।
😅😅😅
हाम्रो संस्कृति जोगाउनु हुनेहरु सम्पुर्णलाई धेरै धेरै माया छ!
Malay sarai ramro lagche suniranchu ho gita
real Nepali geet ho yo ta ... ahile ko geet ta jpt hunxa ...old is gold
Yogendra adhikari
@@samjhana.napit456nice6 k2/*,9÷xcgźvycskif
Supop
Nice word
यस्तो संस्क्कृती नेपाली पनझल्काउने पुरानु गित भन्ने र सुन्ने मानिस अहिले कहापाउनु।
yasta yasta purano ssakriti ghase git ab lop hudai xana sarai ramro goods locked
Original voice of nepal hats 👒👌up
म २० बषकाे ठिटाे भएपनि आसरे गीत धेरैनै मन पर्छ
Dipak Acharya ul
Ma pani xu 😍😍😍😍😍
Good xa
wow क्या दामी छ भन्या सारै दामि
Big fan
Asar 15 ko subha kamanaa sabai lie
मेरो पनि नमस्कार ....दल बहादुर काका पछि यो गित गाउने मानिस त्यति हुदैन होला त्यसैले यस्को संरक्षण गरौ।
गितकाे झटाराे ठाउँ काे ठाउँमै च्वाट पार्ने रेछ सारै मनमा च्वास्स पार्याे मनै फुरुङग।।।।
❤❤❤❤❤❤❤lovely nepali aware get,
dami
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Lovely so nice अति मिठो
Needs full song
यी दुई दिदिको स्वर ले भोकै मेट्ने
धेरै राम्रो छ गीत असारे गीत
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
very nice
Thanks
मलाई नि मन पर्छ।,
Dherai raamro xa
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
आहा कति राम्रो भाका ! तर कलाकार को स्वीकृति बिना नै अपलोड गर्ने आरोप म्युजिक नेपाल लाई लाग्ने गरेको छ । के यो सत्य कुरा हो?
Tehi ta
🖤
असारे गित नयाँ सुन्न पाय हुन्थ्यो पुरानो मात्र भयो गित सारै मन पर्छ
like listening aasaray geet...
Pushpa Lal Sharma यू बाट डाउन
लोट गरन मिलने गरनु होस
अब हजुर को आवाज लाईब मा सुन्न न पाईनी भैयो😭😭😭
आहा कति राम्रो गित सानो हुदाको याद आयो
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Good song
राम्राे छ
🙏🙏
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
2078 ma herni ma xu ya yo geet.
अति मीठो गीत ।
Mero nepal
mero gauli dai dal bahadur dai ko song yak dam ramro xa
Ladies ko swor vaka dherai ramro xa mannu parxa
यो मेरो बुबाले गाएर हिड्ने नेपाले गीत हो ! मलाइ पनि मन पर्छ ! yutub बाट यो गित फेरि मेरो स्वर्गीय बुबालै सुनाउन पाएको भए म कति खुशी हुनुहुन्थे होला ! मेरो बुबा उदैपुरे ,तिनतलेको गिदाङे हो । मेरो बुबाको सम्झनामा म आज पनि यो गीत सुनिरहन्छु खोजी खोजी ! यसको जगेर्ना गरौं !
tintale ka nir ko ho hajur
@@rajurai6053 \\
@@rajurai6053 .
Lp.
@@purplemonkey4694 घरेलु
@@ramnathadhikari7083 र
1
दल बाहादुर को टिम लाइ मेरो पनि नमसकारछहै
really original...reflects our culture and society
ɷ I Haveee Watcheddd Thisss Movieee Leakedddd Versionnn Here : - t.co/NdLgwVlw7a
अति नै मिठो गित रहेछ ।
यो गित यु ट्युबमा सुन्न पाउदा खुसि लागेको छ
❤❤❤
Nice
OP song xa
Old is gold. i like it so much
6
M2♍♍♌♊
Good
मेरो पनि नमस्कार 🙏
अती रमाइलो असारे गित सम्मान छ हजुर कलाकार जिउ होरु लाई
👏
Am 15 years old
nice leadis voice
यो गित म १२ १३ बर्षको हुँदा खुबै प्रचलित थियो , काम गर्दै गाउने गित झन्डै झन्डै लोपो हुन् लागेको छ | यश गीतको जगेर्ना गर्नु सबै नेपालीको कर्तब्य हुन्छ | यो गित यु ट्युबमा सुन्न पाउदा खुसि लागेको छ तर जति तयारी गरेर गाउनु पर्ने थियो त्यो पाइएन | जसलाई यो गित गाउँन आउछ उहाहरुले बिजनेस गर्ने हिसाबले सबैले सुन्न सक्ने र क्वालिटीको हुनु अति आबश्यक छ | धन्यबाद :
Wants this in full audio🌼🌻🌻🌻🌼🌷🌷🌼i mean full version
@@argoptv3273 छन
Ramaro
Loved it so much !!!
Dhari ramro xa
0a
कोही छ २०७७ साल तिर?
Nice song
wowwwwwwww
Thank you.Please do subscribe to our channel and keep loving nepali music.
Yo git ma din ma 10 palta bhanda badi sunxu. sabda nikai ramro xa
😢
sarai ramro chha
dhami
Wow
I love 💖 this song because this song represent the era of grandpa
❤👏👌🖒
Tapaiharu sabail salamxa
nice song I like it
tipical lok asare geet sarai mitho sour
8
Research Blon 87
Kasto xa Nepali Bala sathi
True rhymes
Gau ko yad aayo
good
Asar 2081
Ok
Who is here in 2021 ?
In 2022
wow
बाजे को गित बबाल छ
ati ramro xa dal daju miss u laxmi didi
7
♥♥
Thank you
B
🇳🇵🇳🇵🇳🇵🇳🇵😍
A