Это видео недоступно.
Сожалеем об этом.
७६ बर्षे दल बहादुर डंगोलले जोशका साथ असारे घाँसे गीत गाउँदा सबै चकित । १५.०३.०८० ।।
HTML-код
- Опубликовано: 28 июн 2023
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #DalBahadurDangol_BishnuLama #LiveShow #
यस्ता लोक गित सङित लाई बचाइ निरन्तर्ता दिने बुवा आमा प्रती उच्च सम्मान अनि हार्दिक नमन !अहिले का हामी नया पुस्ता हरु ले पनि उहाहरु को यश किसिमको कला लाई सिक्न अतिनै आबसेक छ!!!
😊
😮8.6i7y77@@tejbahadurmijar-xq7lz
ईन्द्रेणि मा असार गित धन्याबाद कूष्ण कडेल दाजुलाई 🙏🙏 हराको असारे गितलाई फेरि प्रस्तुति गर्नु भाकोमा सफलताको शुभकामना🎉🎉🎉🙏🙏🙏
बुवा लाइ सेवा ढोग छ !आमा लाइ नि सेवा ढोग छ !बुवा को यो जोस सयौ वर्ष सम्म रहिरहोस ❤❤ यो हामिलाइ देखाउने कृष्ण दाइ लाइ कोटि कोटि नमन छ !सम्पुर्ण इन्द्रेणी टिम लाइ❤❤❤ कृष्ण दाइ हजुर सयौ वर्ष सम्म हजुर लाइ यस्तै देख्न पाउ भगवान को प्यरो पहिले म हुनुपर्छ म हुनु पछि हजुर ❤❤❤❤
मभय दलबहादुर सग खत्रा गाउथे बाेलानन् ठिकै छ ❤❤❤
Hora?
हार्दिक श्रन्दाजली दाजु मृत आत्माको बैकुण्ठ बास होस😢😢😢😢
दल बहादुर डंगोल बुवा र बिष्णु लामा आमाको घासे दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो सलाम छ सम्मान छ कान्छा श्रेष्ठ सर शर्मिला बहिनी लगायत सबै काे नाच राम्रो छ धन्यवाद छ जय भगवान् धान दिवसको सुभकामाना छ जय भगवान् 🎉😂❤जय पशुपति नाथ
दल बहदुर बुबा लाई नमन अनि म पनि नुवाकोट बासी भएको ले होला यस्ता भाका धेरै राम्रो लाग्छ सानो मा धेरै सुनिथ्यो आज परदेशमा भय नि गाउँ घरको सम्झना मेटायो
मनै धन्यवाद सम्पुर्ण इन्द्रेणी टिम लाइ🙏🙏🙏🙏🙏
दल बहादुर दाई ले सधैं एउटै गित गाउने रैछ विश्व रेकर्ड कायम गरेको छ
Yes to hoina ...it's a ever green song ..never dies..
@@sanjeevrai8232❤❤❤ ज
मौलिकता झल्किने बेजोड प्रस्तुति ❤
दल बहादुर बुबा अति मिठो मुस्कान आबाज छ यसै गरि नेपाल देशको जनतालाइ तपाईले गाएको गीत राम्राो छ तपाईले आज सानै उमेरमा मिडिया राख्नु भएर गाहो भए तपाइ ठुलो मान्छे हुन्थेयो यसै गरि नेपाल देशको जनतालाइ रमाइलो गरी दिनुहोला
आहा कति राम्रो नेपाल को माटोमा उम्रेको आकर्षक गीत
इन्द्रेनि लाए धेरै धन्यवाद यस्तो राम्रो पुरानो मान्छे हरु ल्रेर आउनु भाकोमा
सबैले गीत संगीतलाई माया गरौं कलाकारलाई सम्मान गरौं 🙏🥀❤️🇳🇵
दल ब डंगोल आत्माले स्वर्गवास पावस😢😢
Thank you so much Inderni team for give my grandfather this platform thank you so much😊😊❤
कस्तो ट्यालेन्ट कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
निकै राम्रो लाग्यो दल बहादुर बुवाको घासे गित ❤❤ आज हेर्ने अवसर पाय
❤❤❤❤❤
Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
❤❤❤❤❤
Waaaw
असार पन्ध्र दहि र चिउरा साउन पन्ध्र खिर
इन्द्रेणी हेर्न बसियो हजुर हटाउन मनको पिर !!
हजुरहरु सबैमा असार पन्ध्रको शुभकामना !! अनि 🙏🙏❣️❣️🇳🇵जय गीत जय संगीत।
हारदिक सरदानजली दलबाहादुर डगगोल,कोो सोर ग को बास रहोस,🌺🌷🌹🌹🌷🙏🏾🙏🏾
घाँसे गितमा निकै रमाइलो प्रस्तुती जय गीत जय सङ्गीत जय इन्द्रेणी ❤
Dala bahadur sanga Sushila Lama bhayo bhane ghanshe geet asadhyai raamro hunchha
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी परिवारलाई धान दिवसको सुभकामाना छ जय भगवान्
दलबहादुर ले डल्लाउछन
कति राम्रो टुक्कामा गाउनु भएको ❤नमन छ हजुरहरुलाई 🙏🙏🙏🙏🙏🙏
Jaya indrani ❤❤❤❤ yasto kala ko जगेर्ना gareko ko ma 🙏🙏🙏
हाम्रो मौलिक गितहरु यसरी सुन्न पाउनु अहो भाग्य हो 🎉😂😂❤
जय इन्द्रेणी 🙏🙏🙏💗💗💗💗🇳🇵🇳🇵🇳🇵🇳🇵
लोपोन्मुख असारे गित गाउन लगाउनु भएको मा ईन्द्रेणी लाई धन्यवाद छ।
Ahah kati remro aashera lokh gith ho maero salam xa yeao gith gaune sabai kalakarlai
Sarai ramailo manchheya hnuhudo raichha dal bhadur buwa yuhako yo jos Kailali na harayos sadai yestai dakhna paau
💐💐💐👋👋👋 "असार पन्ध्र दहि चिउरा धानकाे बीऊ रोपाई भरी गरा गरा"💐💐💐💐💐 जय ईन्द्रेणी 🙏🙏🙏🙏
Baba
Aama lai सलाम मीठो गाउनुभएको मा ❤❤❤😂😂
Very beauty super nice🌹🌹🎄🎄🌺🌺🎊🎊🎋🎋👍👍🤩🤩👌👌
हार्दिक श्रद्धाञ्जली बुवा
Indreni ma sabai geet gauna milxa khusi lagxa❤❤
लोक गित सङ्गीत जगेर्ना गर्ने उद्देश्यले संचालित इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद लोप हुन लागेको घासे गित सायद बिरलै थाहा होला नया पुस्तालाई
घासे गित नुवाकोट मा मात्रै चल्छ कि अरु जिल्लामा पनि चल्छ?मेन्ट गर्नु होला
Bagmati pardesh vitra arsare geet chalxa
Khavre ma ni chalxa ho malai man parxa
Hamro dhading ma jhan dherai chalxa
आमाले झन् दामी गाऊनुहुदो रैछ
कति राम्रो घासे गीत आहा
यै हो नेपाली बिशेता नेपालीपन
धेरै राम्राे लाग्याे मलाई ❤
हार्दिक श्रद्धाञ्जली बा 🕊️🌸
सारै राम्राे प्रस्तुति।
वउ कत्ति रमाइलो ।
❤❤❤❤❤
INDRENI IS A TRINITY::: Entertainment, Service and Message:
❤❤❤❤❤
❤❤❤❤❤❤ जय इंद्रेणी❤❤❤
🎉🎉🎉🎉❤
Yo buwa lai kasaile sakdaina 🙏, legend ❤
हैट बुडा खत्रा हाे
Good morning
Amazing indreni program
मलाहि पनि सारै मनपरो
Ho hai mlai ni estai git ayt hunyo 😊😊😊
❤❤❤❤❤😊😊😊😊🎉🎉🎉❤❤😊😊
Jay indreni
Ab indira basnet sang leunusna. Jodi ramro jamxa.
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple:
❤❤❤❤❤
धेरै धेरै राम्रो🎉🎉🎉
शुभ बिहानी ईन्द्रेणी टिम लाई असार पन्ध्र को धेरै धेरै शुभकामना 🌅🙏🙏
लोप हुन लागेको घाँसे गित लेराउ भयको मा इन्दिरिनि लाइ नमस्कार
जोस खत्रा रहिछ
❤❤❤❤❤❤ जय ईन्द्रेणी ❤❤❤❤❤❤❤❤
rip dal bahadur dai
धेरै धेरै राम्रो 🎉🎉🎉
बुढाहरुको टुक्का ले खुत्रुक्कै पार्यो 😃
कहिले हात्ती लालझडी मा पो त है??
❤❤❤❤❤
Music, Singing, dancing, laughing and weeping ,and comedy , MEDITATION- YOG- REAL THERAPY FOR WHOLISTIC LIFE:
❤❤❤❤❤
त्याे छेउकाे दाइ चाहिँ नगाऐ पनि हुन्थ्याे नि
This is legendary........ proud of our song
यि बाको बारेमा मालाइ सबै जान्ने मन छ तर काहि केहि भेटिएन
दु:खद अब भेट हुदैन।।😥😥उहाको देहान्त भाको २ दिन भो।।
Makawanpur dhading ramechhap sinduli kabre dherai jaaho aiee jillama chalni ho yo get
जय जय इन्देणी टिम
Good Nuwakote buba.
Good morning 🙏👍
हैन अस्ति तिर त ती रिताजि ले ्रयाप गायाे भनेर दाेहाेरि गायकहरुलाइ के गरेकाे भनेकाे सुनेकाे थिए।यस्तै त हाे नि ्रयाप हाे कि के हाे? हनमि सानाेहुदा यस्ताे कलालाई त भट्यायकाे भन्थे सुन्न ज्यादै अानन्दअाउथ्याे।अहिले त्याे संसकृत बिपरित भयाे र?
धादिङमा पनि चल्छ।
makwanpur tirani chalxa
Keti ko group vayena, budo Nepal top
I love it
Maulik song very nice
Pahichan nai yoo ho .
Respect 🙏
दामिछ❤❤❤
Good
❤❤❤❤❤
🇳🇵🇳🇵🇳🇵
❤
🎁♥️🎀
K😅😊
♿😝🙁😍🕪😘🕪😍👌😝❤😉😃