तीन महिना अगेको यो राजेन्द्रजीको टुके दोहोरी रहेछ। मैले त आज मात्रै सुन्ने मौका बरु साह्रै राम्रो लाग्यो फेरि पनि अर्को भाग गाइदेखि साह्रै राम्रो हुने थियो हजुरलाई मेरो धेरै धेरै धन्यवाद
आहा पुरानो याद आयो हिजोआज अब त हराउदै गयको लोक भाका गित सुन्दा यो मन त साच्चै खुसीको सिमा कता गयो ... आगामी दिन मा यस्तै यस्तै मन को बह .. धन्यवाद अल कलाकार साथी सङ्नी हरुमा मुरि मुरि ...🌺🌺🌺🌺🌺🌺
टाढा हुदा आँसु भेल झर्छ,बसौ सगै जे पर्छ तेहि टर्छ्👏👏👏🎉🎊❤️❤ कत्ती मीठो हो👏👏👏👏😋😊 जत्ती सुने पनि धित न मर्नी ❤❤🎉🎉 सुपर गायक /गायिका द्वय मा उच्च सम्मानका साथै शुभकामना छ। अझै एस्ता प्रस्तुति हरु हेर्न पाइयोस, धन्यवाद सम्पुर्ण टिम लाइ👏👏❤️❤️🙏🙏🙏🎉🎉🎊🙏🙏❤️❤️
,, अति राम्रो छ गाएको राजेन्द्र सरले त गाइरहेकै हो। तर यो दिदीलाई पहिलो चोटी गाएको सुन्दै छु अति राम्रो शब्द र अति नै राम्रो सोर रहेछ बधाई छ दुवैजनालाई फेरि पनि एकचोटी यही भाकामा यो दिदीले गाएको सुन्न पाउँ।
हाम्रो काँठ क्षेत्रमा गाँईने यो घाँसे भाका सुन्दा सार्है आनन्द लाग्छ । बिषेशगरी यो भाका काठमाडौ आसपासका जिल्लाहरु सिंन्धुपाल्चोक, नुवाकोट, भक्तपुर, ललितपुर, काभ्रे, दोलखा, रसुवा, मकवानपुर, धादिङ लगाएत जिल्लाहरुमा बडि प्रचलित छ ।
सुन्दा जति आनन्दा आउछ, गाउना उति नै गारो छ यो गित। दुबैको सब्दा चैन उतिकै सान्दर्भिक छ। राजेन्द्र भाइको स्वोरमा अति मिठास पाए मैले। भाइलाइ एउटा सुजाब दिन चाहे मैले अन्यथा नसोच्नु होला, गित गाउदा अलि हतार गर्नुभयो।छिटो भयो हल्का सोलो गरेको भए अझै यति मिठो हुन्थ्यो कि! बधाइ छ सम्पुर्ण टिमलाइ।
नमस्कार आदारणीय दाजु 🙏🙏🙏🙏 हजुरको यस्तो राम्रो अमुल्य सल्ला सुझाव को लागी ह्दय देखी सम्मान साथै धन्यवाद भन्न चाहें। म आफुले पनि याद गरेकै कमजोरी भन्दिनुभयो आभारी छु 🙏 आगामी दिन प्रयास गर्दै जानेछु हजुरको साथ सधैं सधें पाईराखम् ।
तीन महिना अगेको यो राजेन्द्रजीको टुके दोहोरी रहेछ। मैले त आज मात्रै सुन्ने मौका बरु साह्रै राम्रो लाग्यो फेरि पनि अर्को भाग गाइदेखि साह्रै राम्रो हुने थियो हजुरलाई मेरो धेरै धेरै धन्यवाद
दोहोरि भनेकोत यस्तो पो हो त मेरि दिदिलाई धेरै धेरै सुभ कामना 🎉🎉🎉🎉❤❤❤❤❤❤
मलाइ काठे भाका मन पर्छ❤म पश्चिमी भए पनि❤उसो त म गायक राजेन्द्र पाठक@प्रसन्न पाठक दुबैजनाको शुभचिन्तक ❤हु❤❤❤जय होस।
दामी दोहोरी फेरि दोस्रो भाग आवोश
गायिकाको गित पहिलो पटक सुनेको मिठो गाउनु हुदो रैछ आवाज शब्द सबै मिठो छ सफलताको शुभकामना ❤❤
धेरै पछी हाँसि हाँसि आनन्द लियको गित ❤
कति राम्रो शब्द शैली र शभ्यताले भरिएको मनछुने लोक गित सम्मान छ दुबै जनालाई ❤❤
मेराे दिदी काे र दादा काे दाेहाेरि धेरै राम्रो छ धेरै धेरै बधाई मेरि दिदिलाई मलाई पनि
दाेहाेरि खुब मन पर्छ 👌👌👌👌❤❤❤❤❤❤❤
अति मिठो कला भयको दिज्जु लाइ शुभकामना अझ अरु नि सुन्न पाहियोस पर्खाइमा ❤😊
कुनै बेलाकाे कालझै भाका फेरि सुन्ने माैका पाईयाे धन्यवाद गायक गायिका ज्यु🎉🎉🎉धेरै राम्रो छ🙏🙏🙏
आहा कति रमाइलो दोहोरी बधाई छ दुवै जना लाई 🎉❤
मत हेटौंडा बाट हेर्दै छु सारै राम्रो लाग्यो दुबैजनालाइ बदाइ छ❤
Rajendra and Sangita is Best song
राजेन्द्र भाइ को आज सम्मको मध्य यो चाहिँ उत्कृस्ट लाग्यो साथै बैनी लाई बधाई❤❤😊😊🎉🎉
आहा कति मीठो दोहोरी💗 सफलताको धेरै धेरै सुभकामना
आगामी दिनहरु मा पनि यस्तै मीठो प्रस्तुति हरु सुन्न पाइयोस् ❤❤
Very nice song
मलाइ अत्ति मन पर्ने लोक भाका सारै मन पर्यो❤❤❤
आहा पुरानो याद आयो हिजोआज अब त हराउदै गयको लोक भाका गित सुन्दा यो मन त साच्चै खुसीको सिमा कता गयो ... आगामी दिन मा यस्तै यस्तै मन को बह .. धन्यवाद अल कलाकार साथी सङ्नी हरुमा मुरि मुरि ...🌺🌺🌺🌺🌺🌺
उत्कृष्ट राजेन्द्र भाइ नुवाकोट को शान
दिदी को गायेकिलाइ उच्च सम्मान छ।
टाढा हुदा आँसु भेल झर्छ,बसौ सगै जे पर्छ तेहि टर्छ्👏👏👏🎉🎊❤️❤
कत्ती मीठो हो👏👏👏👏😋😊
जत्ती सुने पनि धित न मर्नी ❤❤🎉🎉
सुपर गायक /गायिका द्वय मा उच्च सम्मानका साथै शुभकामना छ।
अझै एस्ता प्रस्तुति हरु हेर्न पाइयोस,
धन्यवाद सम्पुर्ण टिम लाइ👏👏❤️❤️🙏🙏🙏🎉🎉🎊🙏🙏❤️❤️
यति मजाले गाउनु भयो दिदिको लागि मेरो उच्च सम्मान कुन ठाउँबाट आउनु भएको होला🙏🙏
लोक दोहोरी गाउनी धेरै हुनु हुन्छ तर पनि लोक दोहोरी यस्तो दोहोरी बाट सिक्नी होकि गायक गाईका तपाईहरु ❤❤❤❤
काइदा काइदा❤❤
दिदी भाइ दुबैको सोर कति मीठो मैले त दिनमा एक पटक हेर्ने सुन्ने गरेको छु।
आहा कति मिठो गित राजेन्द्र दाजु 👍️👍️👍️
सफलताको शुभकामना 🎉🎉🎉🎉
Aaha dhadinge ra nuwakoteko dohori sarai man paryo❤❤❤❤
Yo vakama dohori kheleko pani best lagyo.
गज्जब छ शब्द र लय उत्कृष्ट छ
आह👌👌दुवै जनालाई संगितिक क्षेत्रमा अग्रिम शुभकामना !🙏♥️🥀
धेरै राम्रोसँग गाएको गित शब्द पनि तेत्तिकै राम्रो छ।
Birtamod bat herdae xu sarae ramro dohori👍🌺🙏
आहा कति मीठो शब्द आगामी दिन्हरुमा एस्तै गित प्रस्तुत भैरहोस बधाइछ ❤😮
❤❤अति राम्रो लाग्यो हजुर्😍
आहा कस्तो मिठो शब्दहरु भाका तेस्तै मीठो धन्यवाद छ यो मिठो प्रस्तुतिको लागि ❤❤❤
,, अति राम्रो छ गाएको राजेन्द्र सरले त गाइरहेकै हो। तर यो दिदीलाई पहिलो चोटी गाएको सुन्दै छु अति राम्रो शब्द र अति नै राम्रो सोर रहेछ बधाई छ दुवैजनालाई फेरि पनि एकचोटी यही भाकामा यो दिदीले गाएको सुन्न पाउँ।
साच्चै राम्रो लाग्यो हाम्रो नुवाकोटे भाका र नुवाकोटे गायक गायिकाको प्रस्तुति
आहा दामी दामि👌👌सम्पुर्ण टिमलाइ शुभकामना
गिता भने को त यस्तो पो हुनु परछ ❤❤❤❤❤
छेउमा बसेका सानी बहिनी लाइ नी गाउन दिनुभए राम्रो हुन्थ्यो। आज को दोहोरी सराइ राम्रो छ।
हाम्रो काँठ क्षेत्रमा गाँईने यो घाँसे भाका सुन्दा सार्है आनन्द लाग्छ । बिषेशगरी यो भाका काठमाडौ आसपासका जिल्लाहरु सिंन्धुपाल्चोक, नुवाकोट, भक्तपुर, ललितपुर, काभ्रे, दोलखा, रसुवा, मकवानपुर, धादिङ लगाएत जिल्लाहरुमा बडि प्रचलित छ ।
दामी छ दोहोरी , हाम्रो जिल्लाबासी ( नुवाकोट )दाजु राजेन्द्र पाठक को गित दिदिको कोनि दामी छ ल बधाई छ दुबैजनालाई 👌👌🤘💕💕
Ati ramro maya piratiko bhitra manlaixuni sabdalebhariyako xa dherai ramro lagyo mera para kala kar bhai bahini harulai dhanya bat hajur harulai
V.nic.dohari.salin.bhasaa.maa.bainiko.sqbda chayan raadaya chasa.2.parnaa sabda v.tanks 2 Bailey.laai
Nuwakotko san rajendra dai kata haraunu vayo,,dherai paxi geet sunnna pauda khusi lagyo,❤❤❤
वाह क्या मजा आयो जती सुनेपनी धिच मरेन
साच्चै राम्रो लाग्यो हाम्रो नुवाकोटे भाका र नुवाकोटे गायक गायिकाको प्रस्तुति❤❤
Prashanna bhai ko geet sunna pako chhaina ajkal missing bhai Prashanna
आहा धेरै रमाइलो सफलताको शुभकामना 🙏🙏🙏
Wow ekdami ramro dohori bainee n Rajendra ji ko
Congratulations 🎉 Shanta Ghimire Best of luck ❤always missing ❤
सारै राम्रो दोहोरी सभ्य एवम् उत्कृष्ट ❤❤❤❤
धेरै दिन पछि सुन्न पाइयो अति मिठो छ है ❤❤❤❤
आहा दामी 🙏🙏🙏सफल्ताको सुभकामना
Rajendra sir ko voice ko fan vaiyo❤
सारै राम्रो दोहोरी सुभकामना छ
Yek dam marmik ❤❤❤kal jai danybad dina chahanxu timlai
WoW very nice 👌👌❤️❤️💖💖👌👌
धेरै रमाइलो दोहोरि दादा दिदि दुबैजनालाइ बधाइ छ्👌👌👌
Dharai ramro dhori
यस्ता काल झै गित गाउने दिदी आज कहाँ देखि आउनु भो ,दिदी को कलालाइ उच्च सम्मान्❤️❤️❤️🙏🙏🙏
मेराे प्यारि दिदि लाई धेरै धेरै शुभकामना
Sarai ramro lago brt bat pheri ni herana pau yo jodiko
धेरै रमाइलो छ हजुरहरूको गाना
Huge respect & salute to both talented singers
बधाई छ सानी सबैले माया गरिदिनुस है🙏😘
सार्है दामी गित गाउनु भयो
आहा दुबै जनालाई सुभकामना मीठो गीत❤❤❤
❤🎉❤msat xa kathe bhaka❤🎉❤
कतालुकेकि थिन एतिराम्रो गितगाउने मान्छे
अाहा कति रमाइलाे सफलताको शुभकामना सबै टिमलाई 🎉🎉🎉🎉❤❤
आहा कत्ति राम्रो दाेहाेरि ❤❤🎉🎉
सारै राम्रो बधाई छ भिनाजु ❤❤❤
मन्त्र मुग्ध मिठो स्वर... 💓💓
धेरै राम्राे लाग्याे ❤❤❤
Ama ma yyou bau chhorakaha harayobanekota balla dohori sunapaiyo❤
दामि दामि अल टिमलाई शुभकामाना❤❤❤🙏🙏🙏🙏
धेरै पछी सुन्न पाइयो ❤❤❤❤ congratulations DD
आहा ! क्या राम्राे हाे 💗💗💗💗💗💗💗
Aha very good song congratulation uncle and everyone
अाहा कति मिठा मिठा शब्द म त भाबुक भय 💗🌸
कति मीठो गीत
Ati ramro
wow sweet voice miss Shanta keep up God bless you best of luck All team 🤚🤚🙏
बधाई तथा शुभकामना दुबौ जनालाई
रमाईलो छ है
बधाई छ 🎉❤❤❤❤❤❤😊
सारै मिठो स्वर बन्दु
सारै राम्रो छ है शुभकामना🎉
धेरै राम्रो प्रतिभा 🙏
लहै राजेन्र्द घादिन्ङे सग हार्नु भयन
आहा कति राम्रो प्रस्तुति ❤
Path 2 pani chayo
दामी छ यो भाकामा अलि धेरै कलाकार लाई गाउन लाउन परो
अति राम्रो दोहोरि गीत ❤❤
ati ramro tij git
सुन्दा जति आनन्दा आउछ, गाउना उति नै गारो छ यो गित। दुबैको सब्दा चैन उतिकै सान्दर्भिक छ। राजेन्द्र भाइको स्वोरमा अति मिठास पाए मैले। भाइलाइ एउटा सुजाब दिन चाहे मैले अन्यथा नसोच्नु होला, गित गाउदा अलि हतार गर्नुभयो।छिटो भयो हल्का सोलो गरेको भए अझै यति मिठो हुन्थ्यो कि! बधाइ छ सम्पुर्ण टिमलाइ।
नमस्कार आदारणीय दाजु 🙏🙏🙏🙏
हजुरको यस्तो राम्रो अमुल्य सल्ला सुझाव को लागी ह्दय देखी सम्मान साथै धन्यवाद भन्न चाहें। म आफुले पनि याद गरेकै कमजोरी भन्दिनुभयो आभारी छु 🙏
आगामी दिन प्रयास गर्दै जानेछु हजुरको साथ सधैं सधें पाईराखम् ।
कति राम्रो दोहोरि
Lovly❤❤
Wow super song.best of luck to all teams
Ati ramro lagyo bhaka .❤❤❤❤❤❤❤❤❤❤❤
राम्रो 👌रमाइलो 😀
मलैत लास्टै मन पर्यो
धेरै राम्रो लाग्यो