सलाेट श्री राम जिकाे कला लाई बुडा भनेर हेला नगर है कला लाई सम्मान गर्न सिक है युवती जति युरोप मा युबककाे भर हुदैन भनेर उमेर ढल्केकाे बुडा खाेजी खाेजी विवाहा गर्छ युवती हरूले
Owau soche vanda ra yauta count ma aune layak ko singer khuleko sor ma sunna pani ananda ayo tq so much bhoj raj g ma hal uae bata hanurko harek dang sammako gariyako video herxu khusi lagxa still go ahead like! This
६०बर्षे श्री राम काका को मुख चै झुरा जस्तो तिखो छ है । तर छोरी बराबर को नानी हरु शीत अाँखा जुधाएर गित गाउनु भनेको चै काका खतरा हो । म मलेसिया बाट हेर्दै छु।
सुदुर पश्चिम कि गायिका उमा देबि खनाल र कल्पना ढुंगाना ले दाईलाई राम्रै दशक दियछ उमा जि ले पनि यति राम्रो लाईव दोहोरी गाउनू हुदो रहिछ बल्लै थाहा भयो र दोहोरी को माहोल मिलाउनू हुने चर्चित मिडिया कर्मि समाजसेवी भोजराज थापा लाई पनि धन्यवाद छ।
पहिलाको दोहोरीमा सुर्ती गनाको थियो तै आज केही गानाको रहेनछ। अबको पुस्ता निदाउनु हुन्न बिउँझिनु पर्छ बिस्तारै होइन दौडिदै उड्नु पर्छ श्रीराम हजुर बाको लेबलमा पुग्नलाई।
बबाल छ दोहोरीश्रीराम जि ले दोहोरी सारै राम्रो गाउनु हुन्छ
श्रीरामलाई इन्द्रेणीमा टिका सानु संग गाएको हेर्न चाहन्छु भन्ने जति यता हाजिर हुनुस
यक्दाम राम्रो छ दोहोरी सम्पुर्ण लाई सफलता को शुभकामना
श्रीराम एक होनहार कलाकार हुन भन्ने जति यति हाजिर हुनु 👌👌👌👌👌
हजुर बुवालाई मान्ने जति यता
समसामयिकगीतका सर्जक श्रीराम अधिकारीलाई धेरै धन्यवाद ।
म बहराइन बाट दुबैको एकदम राम्रो छ
रमाइलो भयो
श्रिराम सर काे खत्रादोहोरी छहै हाल म कतारबाट हेर्दैछु
दुई जनाकै एकदम राम्रो छ । श्रीराम सरको बबाल छ यो जोडिलाई इन्द्रेणीमा देख्न चाहान्छु ।
जति हेरो हेरी रहन मन लाग्ने यता हाजिर
एकदम राम्रो छ शीरी राम दाजुकी गित i like 100% जति सुने पनि सुनुम सुनुम छ दाजु
जय सिरिराम बाजे को दोहोरी सुनु को मोजा लै छुतै दामी रमाइलो हुन्छ जैलेल्नी उमा मिश पनि आगो
दामि छ ल ढिलाे अायाे कडा अायाे
बबाल छ दोहोरी ।
याे हाेनित दाेहाेरि हाेईन रसिलाे छ 👍️👍️👍️👍️👍️🌺🌺👍️😍🌺🌺😎😎👍️😍
sarai ghamsa ghamsi geet yo ho asali dohori bhaneko .ma hal qatar bata
बुआ न भन मिदिया का केटा दाई भन यी त पोखरा का हिरो हुन श्रीराम्😍😍
Ho raixa
Daju ko tukka derai ramro xa 👍👌👍👌 ma Delhi bat herdai xu
Dadako sor sarai ramro xa dada didiko ni ramro xa shreeram dada jhakkas hunu hunxa👌👌👌
श्रीराम जि ले दोहोरी सारै राम्रो गाउनु हुन्छ जित पनि श्रीरामकै हुन्छ
श्रीराम दाजु र जेरि दिदिलाइ सङै गाको हेर्न मन छ
endrenima
श्री राम जी को कडा छ है दोहोरी
हाल म बम्बई बाट हेरी रहे को छू
सलाेट श्री राम जिकाे कला लाई बुडा भनेर हेला नगर है कला लाई सम्मान गर्न सिक है युवती जति युरोप मा युबककाे भर हुदैन भनेर उमेर ढल्केकाे बुडा खाेजी खाेजी विवाहा गर्छ युवती हरूले
जमनामा ठाउँ अबसर पाउनु भयन तर अहिले सामाजिक संञ्जालले उहाकाे कला गला प्रस्फुतन गर्ने माैका मिलेकाे छ 🙏🙏🙏
श्री राम बुवा को फ्यान यता हाजिर गरम त्😍😍😍
म मलेसिया देखि हेर्दै छु रामाइलो लाग्यो बुडो भयपनी जोस रैछ बुडो को
हहह मान्छे बूढो भएनी मन बूढो हुदैन का जोस चाहिँ हो बुवा को😜😜
..
,
'@@kamalatiwari1591
गूद
धेरै राम्रो लाग्यो मलाई यो दोहोरी!
बाजे को पावर,जोश लाई चाई मान्नै पर्छ
हाल म अहिले दुबई U A E baat
kati ramro dohori haie dubie janako
श्रीरामको दोहोरी इन्द्रेनी लगायत सबै ठाउँमा दामी लाग्छ आबाज पनि मीठो लाग्छ यत्तिको उमेरमा पनि
श्रीराम एक होनहार कलाकार हुन भन्ने जति हजिर गरुम त
Sacai
Ati Ramro
@@omminbahadur8326 o
@@omminbahadur8326 nn+j++++
वाओ ढिलो आयो कडा आयो हुर्र्र्र्र्र स्याबास सक्नी भय बुढाले ठिटिलाइ दामी छ दोहोरि 💘💘💘💘💘💘💘?
Wow nice video tq🙏👍️👌
Owau soche vanda ra yauta count ma aune layak ko singer khuleko sor ma sunna pani ananda ayo tq so much bhoj raj g ma hal uae bata hanurko harek dang sammako gariyako video herxu khusi lagxa still go ahead like! This
६०बर्षे श्री राम काका को मुख चै झुरा जस्तो तिखो छ है । तर छोरी बराबर को नानी हरु शीत अाँखा जुधाएर गित गाउनु भनेको चै काका खतरा हो । म मलेसिया बाट हेर्दै छु।
श्री राम जि को कडा प्रतुती छ
यता दोहोरी मा श्रीराम उता भ्वाइस मा राम लिम्बू को तहल्का जय गित जय सङ्गित
Very nice lookdohori video buwa sister
श्रीराम जय गित जय सङ्गित
ruclips.net/video/654NiQUKJnY/видео.html
श्रीरामको दोहोरी गीतले सारै रमाइलो लाग्यो
wow babal dohari sarai man paryo dhanyabad
धेरै राम्रो छ
श्री राम दाइ जीतेर छाड्नु पर्छ है हिम्त हार्नु हुन्न है।
लौ बाजे गजब छ है दोहोरि👍👍👍
Dherai ramro xa dohori ma malaysia dekhe sundaixu mero nepal ghar chai dang
श्री राम दाई सित दोहरी गाउन सक्ने थोरै नै होलान्।
Sriram ra Jeri ko herne thulo rahar hune haajir hum hai🙏🙏🇳🇵🇳🇵INDRENI DOHORI
श्री रामको धेरै राम्रो जवाफ।
Dami dami👌
दोहरी गीत यस्तो पो हो त बाबै कडा रहेछ
बबाल छ हो श्री राम बाहाको दोरि हाल साउदी अरेबिया बाट
Pp,,,,,,, ु
जया श्रीराम बबाल छ दोहोरी श्रीरामको
Umm .k
हामी पनि भिडउन
Babal x dori la
good
buwa khatra ho
Dami xa sharee ram daju ko Aawaj ra gana ma indaiy Aarmi dhaulakuwa Delhi dekhi
सुदुर पश्चिम कि गायिका उमा देबि खनाल र कल्पना ढुंगाना ले दाईलाई राम्रै दशक दियछ उमा जि ले पनि यति राम्रो लाईव दोहोरी गाउनू हुदो रहिछ बल्लै थाहा भयो र दोहोरी को माहोल मिलाउनू हुने चर्चित मिडिया कर्मि समाजसेवी भोजराज थापा लाई पनि धन्यवाद छ।
Sarai Ramro n kada chha haii hajurrr
बाघ बुढाे भएनि सिकार गर्न काँहा भुल्छ र.........बा काे चै ठुलाे फ्यान बुटवल बाट
Great Sita Ram Very Nice
लास्ट मा चाहिँ उमा दिदी पनि क्याम पर्यो हिहि बा को कला ले शिखर चुमोस दुबै लाई बिशेश धन्यवाद छ मेरो तर्फबाट हाल मलेसिया
हाम्रो श्रीराम बुवाले नैइ दोहरी जितेर तरुनी लिएर जान्छ्न।
श्री रामलाई कसैले न आट्नु श्री राम दोहोरी गाउन नपुगेको कुनै जिल्ला बाकी छैन र हारेको रेकर्ड छैन । दोहोरीमा खाटिएका बुडा हुन ।
wow kati ramailo dohori ma dubai bata herdai xu
क्या मज्जा आयाे साथै रमाइलाे।
Yo ho hamro nepal ko sarai manparne dohori ati ramro
दाेहाेरि काे हेट् मालिक हुन् श्रिराम काेसैले गफ गर्नै पर्दैन । ब्वा
श्रि राम त गित बाहादुर निकै छन् जस्लाई भेट्याे उसैलाई ठिकैछन् ।
Daju khatra
धेरै धेरै धन्यवाद छ टिम लाई
umer milda julda sita loka dohahari gauda suhan chha baini haru lai aaphu swaudo jodi chain chha git ramro chha
UAE बाट हेरदै छु साहारै राम्रो लागेयो owww
Wowowwowowo nice ma dubai bata ho hai dubai bata hadai xu
Dhannyabad Uma devi khanal Baini ma Kathmandu bata Ram prasad khanal namaskar
जय श्रीराम 👌👌
बैनी को जबाफ राम्रो लायो
स्री राम आशु दोहोरी गायक हुन् ...?! बहिनीहरु भाग्यमानी संगै गाउन पाएकामा ..कडा हुन् ..।
पहिलाको दोहोरीमा सुर्ती गनाको थियो तै आज केही गानाको रहेनछ। अबको पुस्ता निदाउनु हुन्न बिउँझिनु पर्छ बिस्तारै होइन दौडिदै उड्नु पर्छ श्रीराम हजुर बाको लेबलमा पुग्नलाई।
गजब छ है बाजे👌👌👌👌
झाकश श्रीराम !!!
बाबै जाेडगर
superb, dohari sister uma thanks.
श्रीराम का भजनपनि उतिकै राम्राछन
उमा नि कडा रहिछन् ।उज्जोल भबिस्य को कामना ।
कलार गलाभनेकाे यस्ताेपाे हाे बधाई छ सिरिरा जि
दुबै कडा रहेछ यार
Sarai ramro dohori dubaitirako!🌹🌹🌹🌹
उमाकाे हाँसाे चै बब्बाल छ दाेहाेरी गाँउदा धेरै राम्राे दाेहाेरी घम्साघम्सी ।
Supper voice daju
🌹♥️💕श्रिराम बुडालाई कति अाकाे हाे गितपनि
X
उमा देबी खनाल पनि के कम 💪💪💪👌👌
दामी गीत छ ब्रो 😀
Babal dohori bado ramailo..
हह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह बरा बर भयो हैट
woww khatra xa uncle ko dohari ..ramro xa
उमा लाई दरो झटारो हानेका हुन बाजे ले कला धेरै राम्रो छ ।ईन्द्रेणी मा निम्तो दिनु पर्छ उहाहरुलाई
Good budeskalma pani ati josilo shreeram dai
Woow super 🙏😍
साच्चिकै यति को उमेर मा पनि कति राम्रो सफा आवाज हो के दाजु को
मर्द र बर्द बढो हुदैन भन्ने कुराको चरितार्थ भयो।
sarai ramro xa jaya ram ko song
श्रीराम जी को राम्रो स्वर छ..! सुर्ती खाऊ फुर्ती संग dhori गाउ..! श्रीराम की जय जय..!
Wow kati ramro gaunu vako sharai ramro lageu
Wow Very Nice.
दामी लाग्यो
Thanks very good song
Wow Amazing Veyri nays bro.im From Dang ghorahi dekhi
Derahi ramro win shireeram London