AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २२, शनिबार साँझ ७ बजे | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 5 июл 2024
  • News Presenter : Sabika Shrestha & Nirajan Bhandari
    Headlines:
    १. भारी वर्षासँगै देशका विभिन्न स्थानमा प्रकोप, उपत्यकाका नदीको बहाब उच्च, जोखिमबाट बच्न र स्वास्थ्य सतर्कता अपनाउन अपील ।
    २. मधेशका मुख्यमन्त्री सिंहले प्रदेशसभाबाट पाए-विश्वासको मत, कांग्रेस-एमाले गठबन्धनको सत्ता साझेदारी, ४ दलबाट बनेका ६ मन्त्री बर्खास्त ।
    ३. प्रधानमन्त्री दाहालको सुशासनका नारा फिका, नयाँ गठबन्धनका लागि पनि अग्निपरीक्षा, भावी सरकार गठनको संवैधानिक व्यवस्थाबारे गरमागरम बहस ।
    ४. खेतीपातीका बेला रासायनिक मल नपाउने सधैंको समस्या, भौंतारिनुपरेको बाँकेका किसानको गुनासो, अभाव नहुने कृषिसामग्री कम्पनीको आश्वासन ।
    र,
    ५. श्रीलंकामा हुने एसीसी वुमन्स एसिया कपका लागि नेपाली टोलीको बिदाई, समूह चरणमा युएई, पाकिस्तान र भारत प्रतिश्पर्धी ।
    Press the Bell icon to get all the News Update.
    ►ruclips.net/user/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии • 1