धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा । हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
शुभ प्रभात,दर्शन गुरुदेब, सुनौलो नया बिहानीको शुभकामना। सम्पुर्ण नेपाललाइ सकारात्मक बिचार , योग, ध्यानको माध्यम बाट महान काम गरी ,एक मनलाइ अर्को मन संग जोडनमा मद्दत गरिरहनु भएको छ, त्यसका लागि ह्रदय देखि नमन एबं सतत प्रणाम।
नयां नयां कुराहरु देखियो, विभिन्न ध्यानका चरणहरु पनि हेरियो। मलाइ त खुट्टा माथी पार्ने मात्रै आउँछ र सक्छुपनी। गुरु ज्यु, सहि ग्यान दिनुहुने पथ प्रदर्शक तथा आध्यात्मिक चिन्तक प्रणाम ।..
हाम्रै देशमा, आदरणीय गूरूदेव पाउँनु एक सूनौँलौ अवसर र भाग्यवान हौँ। हामी सबैलाई अत्यान्त मर्मस्पर्शी, सहयोगी योगासन पाउने अवसरमा धेरै खुशी व्यक्त गर्दछु। यो कल्याणकारी कदम प्रति आदरणीय महान् आध्यात्मिक दार्शनिक गूरूदेव र गुरूमा प्रति हार्दिक - हार्दिक धन्यवाद भन्दै शिर झुकाई ढोग गर्दछु। 🙇 🙇 जयहोस्, जयमनोक्रान्ती। 121🌞🙏🇳🇵
gurudev 🙏🏻namaskar mile asti Hjur lai nindra nlgni barema afnu problem rakheko thio aja yo video herera mlai khushi lagyo 😊😊thank u so much gurudev 🙏🏻🙏🏻🙏🏻
पर्नाम गुरु देब यो भिदियो ले मल्लै बचाउछ भन्ने पुर्न्न बिस्वास भयो लाई यो भोदियो मा भने को जति रोग त लागिहलेको छैन तर पक्कै लाग्छ भन्ने बिस्वास लागेको छ कसरी इनि रोगहरु बाट बचेर हिड्नु जस्तो लागेको थियो यो भिडियो ले मलाइ बचेर हिड्न सिकायो गुरु धैरै धेरै धन्यबाद हजुर लाइ
गुरुदेब प्रणाम । म तपाईंका जीवन उपयोगी भिडियोहरु सधै हेर्ने गर्दछु र जिवनमा उतार्ने काेशिश पनि गर्दैछु । गुरुदेब मेरो एक महिनादेखि अाखा धेरै राताे र राति सुतेर बिहान उठदाखेरि अाखामा कचेडा भरिने समस्या छ अस्पतालमा गएर उपचार गर्दा पनि ठिक भएन त्यसैले याे समस्या समाधान गर्ने उपाय बताइदिय अाभारि हुने थिए गुरुदेब।।।।
गुरुबा Namaskar म ठुलो fan ho tapaiko Mah द्रिष्टीबिहीन ho mah hajurko प्रबचन hajurko boli sunera गर्छु tara tapaile dekhako yoga haru dekhdina... Malai सङ्कोच lagchha... Tyo yoga haru mah kasari garna sakchhu gurudev?............@KhemRegmi.
ॐ जय गुरुदेव जय मनोक्रान्ति। मलाई गुरु depression को problem थियो र हजुर लाई follow गरेकोले अहिले राम्रो हुदैछ तर मेरो राति को deuty ले गर्दा म night मा 1hour सुत्ने र दिन मा 6 hours सुत्ने गर्छु यस्तो गर्दा मलाई असर त गर्दैन गुरुदेब ।
night मा यदी 1 hour नसुत्ने हो भने दिन मा मात्र 6 hour सुत्न time मिल्नेछ । तेसैले night मा सुत्ने गर्छु तर night को 1hour ले मलाई अलिक distup गरेजस्तो लाग्छ । के म दिन मा 6 hour मात्रै सुत्ने गर्दा हुन्छ गुरु देव ।।।ॐ जय गुरु जय मनोक्रन्ती ।
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
Pranam GuruDev🙏🙏🙏.. GuruDev eti dherai gyan ka kura kasari auxa tapailai.. Dhanya xa GuruDev🙏🙏🙏
अति नै प्रभाबकारी video guru dev 🙏🙏 naman
Jay Guru Dev Koti Koti Pranam 🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
जय होस् भगबन हजुरको 🌹❤️🙏
Jay hos sir tapaeko
Thank you gurudev 🙂
Ma hajurko niyemit video herirahanxu🙂
Hajurle mero jindagi badaldinu vayo🙏🙏
जयहोस गुरुदेव💕💕💕😂🌹प्रणाम।
शुभ प्रभात,दर्शन गुरुदेब, सुनौलो नया बिहानीको शुभकामना। सम्पुर्ण नेपाललाइ सकारात्मक बिचार , योग, ध्यानको माध्यम बाट महान काम गरी ,एक मनलाइ अर्को मन संग जोडनमा मद्दत गरिरहनु भएको छ, त्यसका लागि ह्रदय देखि नमन एबं सतत प्रणाम।
नयां नयां कुराहरु देखियो, विभिन्न ध्यानका चरणहरु पनि हेरियो। मलाइ त खुट्टा माथी पार्ने मात्रै आउँछ र सक्छुपनी। गुरु ज्यु, सहि ग्यान दिनुहुने पथ प्रदर्शक तथा आध्यात्मिक चिन्तक प्रणाम ।..
हजुरकाे यस्तै उपयोगी उपायहररुले हामी सबैकाे कल्याण भएको छ सबैको जयजयजय हाेस्🌹🌹🌹🌹🌹
हाम्रै देशमा, आदरणीय गूरूदेव पाउँनु एक सूनौँलौ अवसर र भाग्यवान हौँ।
हामी सबैलाई अत्यान्त मर्मस्पर्शी, सहयोगी योगासन पाउने अवसरमा धेरै खुशी व्यक्त गर्दछु। यो कल्याणकारी कदम प्रति आदरणीय महान् आध्यात्मिक दार्शनिक गूरूदेव र गुरूमा प्रति हार्दिक - हार्दिक धन्यवाद भन्दै शिर झुकाई ढोग गर्दछु। 🙇 🙇
जयहोस्, जयमनोक्रान्ती। 121🌞🙏🇳🇵
प्रणाम गुरु,
म हजुरको फ्यान हुँ । स्विकार गर्नुहोस् यो चेलालाई ।
Jai Manokranti
Swagat
Darshan Gurudeb🙏🙏
धन्यवाद गुरु ज्यु🙏🙏🙏💖💖💖
जय मनोक्रान्ति🙏🙏🙏🙏💖💖💖 गुरु देब।
सादर नमण याेग गुरुमा र गुरु ज्यू।
ब्यबहारिक ज्ञान । नमन गुरु लाई ।
Guruma ma pani jay hos🙏🙏
Naman gurudev jaye hosh gurudev good luck manokranti!..
Thank you guru dev
जय गुरदेव प्रणाम
JAY Gurudev JAY Manokaranti 👍👍👍👍
ॐ जय मनोक्रन्ति जय गुरु मेरो सारा खुसि हो हजुर । बिकासानन्द माहाराज कि जय 🧘♂️🧘♂️🧘♂️🧘♂️🧘♂️🧘♂️🧘♂️🧘♂️
Jay gurudev jay manokranti😍🙏
Pranam .Guru iji 🙏🏼💕🌷
Good guru dev,
Super heath tips . Thank you so much guru dev.
सहि भन्नुभएको छ गुरु । यो कोरोनाले त सन्सारमा डर भय पैदा गरिसक्यो ।
gurudev 🙏🏻namaskar mile asti Hjur lai nindra nlgni barema afnu problem rakheko thio aja yo video herera mlai khushi lagyo 😊😊thank u so much gurudev 🙏🏻🙏🏻🙏🏻
Dherai dherai dhantawaad guru
Thanks lot guruji.
Jay hos gurudev and gurum 🙏🙏🙏🙏💐🌻🌸💮👌👌👌👍👍
प्रणाम गुरुवर
पर्नाम गुरु देब यो भिदियो ले मल्लै बचाउछ भन्ने पुर्न्न बिस्वास भयो लाई यो भोदियो मा भने को जति रोग त लागिहलेको छैन तर पक्कै लाग्छ भन्ने बिस्वास लागेको छ कसरी इनि रोगहरु बाट बचेर हिड्नु जस्तो लागेको थियो यो भिडियो ले मलाइ बचेर हिड्न सिकायो गुरु धैरै धेरै धन्यबाद हजुर लाइ
Guruji Pranam . This technique really worked to me.
guru🙏
jai hos guru dev
xote ko rahexa
aajha payera herdai xu
🙏🙏🙏😁😁😁♥️♥️♥️
अहोभाव गुरुदेव्🌻🌻🌻🌻🌻
Guru dev 🙏
Guru dev
Lots of love guru ji
Thank you very much sir.
Jay Gurudev 🙏🙏
जय होस गुरुदेव।
Guru aama lai pani dekhera khushi lageo 🙏🙏🙏
Jaya hos guru dev hajur ko
Thanks a lot
Lock down ko khurak thank a lot guru jee
Jay gurudeve jay manokranti
Good news
Jaya gurudev
गुरुदेब प्रणाम । म तपाईंका जीवन उपयोगी भिडियोहरु सधै हेर्ने गर्दछु र जिवनमा उतार्ने काेशिश पनि गर्दैछु । गुरुदेब मेरो एक महिनादेखि अाखा धेरै राताे र राति सुतेर बिहान उठदाखेरि अाखामा कचेडा भरिने समस्या छ अस्पतालमा गएर उपचार गर्दा पनि ठिक भएन त्यसैले याे समस्या समाधान गर्ने उपाय बताइदिय अाभारि हुने थिए गुरुदेब।।।।
Tratak le saying garna sakchha
जयजय होस सबैको र गुरु जिउ संघ एउटा सल्ला को आसागर्दाछु कुनै उपाए भए पाउन गुरु मेरो मल दुवारमा मासु पलाएर सारै पीडित भएको छु केही छकी उपाए गुरुजिउ सित
Ayurvedic doctor Lai sodhnus
You are totally amazing
Darsan gurudev...
सबै कुरा राम्रो छ गुरु । एउटा कुराको बारेमा भनिदिनु परो ...पिनास र पेटको एलर्जिको लागि के उपाय होला भनिदिनुन है ।
Hal neti
हल नेटि भन्नू भको हो ? यो कहाँ पाउछ पूरा जान्कारी दिए म एकदमै ऋणि हुने थिए हजुरको
Jay manokranti
Pranam guru ji ,tantra yog ra tantra ko bisayema kehi prasta gari diye dhanya hune thiye
Jay josh guruji
jai hos mano kranti
🙏🙏🙏🙏🙏❤❤👍👍👍👍✌✌✌✌👏👏👏thank you guru
Gurudev bharmari garda eye ra ear lai thunnu parx ki nai
Guru..namskar
I like it guru
❤❤❤
Sir, please talk about how can i make good eye 👁 vision
How to remove, throw spectacles 👓 🤓
Please Google for Quantum Vision
Gurudev rati sute pachi barbaraune karan k ho and esko upachar kasari garna sakincha bataidinu vayo vane aavari hunthe.
गुरुजी प्रणाम। म अाजभाेलि हजुरको फ्यान भएको छु । हजुर सित भेट गर्न खोजेको छु । काठमाडौं पुगेको थिएँ ।तर भेट्न सकिन ।
We shifted in Ecospiritual yogasharam ,Pokharara
Guru yo beluka khana pa6i garn mil6ki mildaina vanidinu guru.
Jay hos
🙏🙏👌👍️
❤🙏
guru ji kaf auni samasya ko upaya vanidinu na
Guru malai thyroid chha
hajur ley thyroid ko lagi pani vedio banaunus na
Thank you guru
Jaya hos guru
Jaya guru Dev Malai meditation garisakipachi head dukhi ko ghumayako feelings hunxa Kina hola
🙏🙏
pranam guru dev kundalini active vaeko lai ta je garda pani sutnu problem hudo rahex
गुरु 🙏🙏
गुरुबा Namaskar
म ठुलो fan ho tapaiko
Mah द्रिष्टीबिहीन ho mah hajurko प्रबचन hajurko boli sunera गर्छु tara tapaile dekhako yoga haru dekhdina...
Malai सङ्कोच lagchha...
Tyo yoga haru mah kasari garna sakchhu gurudev?............@KhemRegmi.
Sathi khojnus
nice
ॐ जय गुरुदेव जय मनोक्रान्ति। मलाई गुरु depression को problem थियो र हजुर लाई follow गरेकोले अहिले राम्रो हुदैछ तर मेरो राति को deuty ले गर्दा म night मा 1hour सुत्ने र दिन मा 6 hours सुत्ने गर्छु यस्तो गर्दा मलाई असर त गर्दैन गुरुदेब ।
Gareko chha ra?
night मा यदी 1 hour नसुत्ने हो भने दिन मा मात्र 6 hour सुत्न time मिल्नेछ । तेसैले night मा सुत्ने गर्छु तर night को 1hour ले मलाई अलिक distup गरेजस्तो लाग्छ । के म दिन मा 6 hour मात्रै सुत्ने गर्दा हुन्छ गुरु देव ।।।ॐ जय गुरु जय मनोक्रन्ती ।
🙏🙏🙏🙏🙏👏👏👏老师
Pranam guru. Malai nidra dherai lauxa kam garne kx upay
नमो नम गुरु देब
guru ji pregnancyma garna milx ki nai yo garna
गुरुदेब्🙏 फस्टेसन भ्नेको के हो? यस्का लक्ष्य ण हरु के के हुन? झर्को नमानी बताइदिनुहुन अनुरोध गर्दछु🙏
Gurujee🙏🙏mlai nindra ko samasye 3 barsha btavxa,maile phsychtraic lai pni dekhae,anek prakar ko medicine dekoxan,niameet rup le khanxu tra nind vane kami aauxa,aile ekdm samasya vaako xa,tauko dukhxa anxiety hunxa,maile yog pni grxu feri pni kai asar prena,kripaya samadhan bataidinu hola🙏
Gurudev Khana khani bittikai tw paltina hudaina bhanchan ni k hotw ??
Khana ko ek ghantapachhi
Gurudev pranam.
Pressure ko dabai khadai gareko le surya namaskar garna milchha ki mildaina guridev?
Padhastasan avoid garer garna sakinchha
Guru dev vamari gardha sas chodha dherai khoki laghcha kina ho la🙏🏻🙏🏻🙏🏻
Guru ji namaskar. Malai 3 hours matra nidra lagx .rati buje paxi nidra lagdaina
गुरुदेब डिफ्रेसन भएका ब्याक्तीले खोर्सानी खानु मिल्छ कि मिल्दैन ?
Pranam Guru JI, Kun Chiya Bhannu Bhayako ?
Ghodtapre
🙏🙏🙏🙏❤️❤️❤️❤️
Sutne Bela sirani Laune ki nai hjur
Sawas Kati Bela tanni falni kehi bujiyena guru Dev hajur le tanni matra vannu vako xa Alli bujyena bujhai dinu paryo
🙏🙏🙏🙏🙏🙏
Nepal should be a Buddhist country.
घोट धाप्रे को कुन पार्ट को चिया बनाउने गुरुदेब पात/जरा..??
Sabai
Guru mero aakha ekdam kamjor xa esko lagi pani kehi yoga vandinus naa🙏🙏
Google ma Quantum Vision search garnus