सारै राम्रो,सबैले बुझ्ने गरि बाचन गरि औषधी उपचार घरमै वसि वसि गर्न पाउने अवसर प्रदान गर्नुभएकोमा गुरुलाइ हृदयले देखिनै धन्यवाद साथै नमन् 🙏 यस्तै कला प्रस्तुति योग अभ्यास प्रबचन सदा सर्वदा सुन्न र देख्न पाइयोस गुरुको जय होस् हरि ॐ
हे गुरुदेब तपाईंको यो भिडियो ले लाखौ ले लाभ लिनेछ्न।तपाइको भुझाउन सक्ने तरिका एकदम गज्ज्ब छ।म खाडिमुलुक कतार बाट नियमित दर्सक अनि सधना को प्यासी हु अब एउटा अनुरोध कृपया निर्देसित घ्यान पनि अलिक लामो यसरी नै बुझाउदै ध्यान म्युजिक को साथमा आसा गरेको छु।महिले धेरे यस्तो भिडियो हेर्ने सुन्ने गरेको छु तर यो 5 बर्स मा तपाइले कति गहिरिएर भुझाउनु हुन्छ तपाइँको सुभचिन्तक हु कृपया केही प्रस्न उत्तर को कार्यक्रम पनि गरेर सहयोग गरिदिनु होस।।जस्ले तपाइको भिडियो हेर्छ उसले आनन्द को सास फेर्छ।।जय जिन्दगी ❤❤❤❤❤❤❤❤❤❤
गुरुजी तपाईँलाई तपाईँलाई म यो भन्न चाहन्छु कि तपाईँले दिएको ज्ञान गुन र तपाईँले सिकाएका कुराहरु सजिलै सिक्न सकिन्छ हजुरले प्रस्तुत तरिकाले बुझाइसिन्छ भिडियो त म अरु पनि हेर्छु। तर कतिपयले आफ्नो भ्युज र च्यानलमा लाइक कमेन्ट आउने मात्रै फर्मुला पूरा गर्छन्। त्यो होइन कि तपाईले त सबै स्वास्थ्य हुनुपर्छ सबैले जान्नुपर्छ। भन्ने तरिकाले प्रस्ट र स्पष्ट गरी बुझाइसिन्छ। साह्रै खुसी लाग्छ मलाई।
जय गुरुदेव! हार्दिक नमन! म sydney छु हजुरको भिडियो धेरै हेर्छु।सब्सक्राइब पनि गरेको छु। राती सुत्ने बेला पनि केही ज्ञान बुझौ भनेर युटुब लगाएर सुन्दै सुत्न खोज्छु। ट्याक्कै त्यान्द्राको समयमा ऐठन जस्तो बिज्ञापन आएर बिज्ञापनले तर्साउछ। त्य्सैले योगनिन्द्रा जस्ता एउटा दुईवटा भिडियो डाउनलोड गरिराख्ने बिचार गरेको छु।
नमस्कार 🙏हजुरको भिडियोले मलाई धेरै लाभ दियको छ हजुरलाई धेरै धेरै धन्यवाद अनि म कन्फिउज भई अलि प्रष्ट नबुझेको हो कि मेरो थेस्तो मात्र हुने हो,सास तनन्दा पेट भित्र जान्छ र सास फाल्दा पेट बाहिर जान्छ ,,हजुरको भनाई अनुसार उल्टो भा जस्तो लाग्यो कसो गर्ने होला
ॐ शान्तिः गुरु जि
ॐ शान्ति गरूजि
नमन गुरु !
हजुरलाई धेरै धेरै धन्यवाद सर ज्ञानवर्ग भिडियोको लागि
सबैको उद्धार हुने खालको सेवा। यो सेवा दिने हजुरलाई कोटी कोटी नमन🙏🙏🙏
अत्यन्तै जिवन उपयोगीभिडियो
🌹💖
Guru darshan. अति उपयोगी लाग्यो ।धन्यबाद ।
गुरु जी 🙏 कति सजिलो तरिकाबाट सिकाउनु भयो हजुरलाई धेरै धेरै धन्यवाद छ 🙏
Guru hajur vitra kati dherai positivity xa naman😍😍😊
जय होस् गुरुदेवको नमन हजुर🙏🌷🙏
Jay guru🙏🙏
जय गुरुदेब अति उपयोगी भिडियो जानकारी हरु हजुर को
🙏🌹💖
नमो नमः गुरुदेव
🙏🌹🙏
Om shanti vai ji 🎉🎉 congratulations 🎉🎉
Sukriya Bapdada .
धन्याबद हजुर❤❤❤❤
🎉🎉🎉नमन् गुरः देवः
धन्यवाद बा❤❤❤❤❤
सारै राम्रो,सबैले बुझ्ने गरि बाचन गरि औषधी उपचार घरमै वसि वसि गर्न पाउने अवसर प्रदान गर्नुभएकोमा गुरुलाइ हृदयले देखिनै धन्यवाद साथै नमन् 🙏 यस्तै कला प्रस्तुति योग अभ्यास प्रबचन सदा सर्वदा सुन्न र देख्न पाइयोस गुरुको जय होस् हरि ॐ
सारै राम्ब्रो
जय होस।
हे गुरुदेब तपाईंको यो भिडियो ले लाखौ ले लाभ लिनेछ्न।तपाइको भुझाउन सक्ने तरिका एकदम गज्ज्ब छ।म खाडिमुलुक कतार बाट नियमित दर्सक अनि सधना को प्यासी हु अब एउटा अनुरोध कृपया निर्देसित घ्यान पनि अलिक लामो यसरी नै बुझाउदै ध्यान म्युजिक को साथमा आसा गरेको छु।महिले धेरे यस्तो भिडियो हेर्ने सुन्ने गरेको छु तर यो 5 बर्स मा तपाइले कति गहिरिएर भुझाउनु हुन्छ तपाइँको सुभचिन्तक हु कृपया केही प्रस्न उत्तर को कार्यक्रम पनि गरेर सहयोग गरिदिनु होस।।जस्ले तपाइको भिडियो हेर्छ उसले आनन्द को सास फेर्छ।।जय जिन्दगी ❤❤❤❤❤❤❤❤❤❤
तपाईंको माया/ स्नेह प्रति म सदा कृतग्न छु। सुझाव ग्रहण गरेको छु।भिडियो हरु हेर्दै गर्नुहोस्। धन्यवाद 💝
❤❤❤😂
गुरु भिडियो हेर्दै छु । म पनि पीडित हु ।😊
गुरुजी तपाईँलाई तपाईँलाई म यो भन्न चाहन्छु कि तपाईँले दिएको ज्ञान गुन र तपाईँले सिकाएका कुराहरु सजिलै सिक्न सकिन्छ हजुरले प्रस्तुत तरिकाले बुझाइसिन्छ भिडियो त म अरु पनि हेर्छु। तर कतिपयले आफ्नो भ्युज र च्यानलमा लाइक कमेन्ट आउने मात्रै फर्मुला पूरा गर्छन्। त्यो होइन कि तपाईले त सबै स्वास्थ्य हुनुपर्छ सबैले जान्नुपर्छ। भन्ने तरिकाले प्रस्ट र स्पष्ट गरी बुझाइसिन्छ। साह्रै खुसी लाग्छ मलाई।
Lov U💝💝
Care U🤗🤗
Stay happy & healthy 👍️👍️💝💝
Hay
जय गुरुदेव म सारै लाभान्दित भएको छु ॐनमन
🙏🙏💐💐💐Thank you ,Teacher❤
जय होस ,सबैको कल्याण होस❤❤
अत्यन्त महत्वपूर्ण कुरो
जय होस् गुरु देब हजुर को 🙏🏾🙏🏾🙏🏾🙏🏾
गुरु देव म भर्खर मात्र जोडिएको हो ❤❤❤
Welcome🙏💞
धेरै धेरै धन्यवाद
जय हाेस गुरुजि मैले भैरहवा बुटवल देखि हेर्दै छु
🙏💝😊
धेरै राम्रो लाग्याे गुरु जि बुझाउने सरल तरिका धेरै धेरै धन्यवाद! नाडी शाेधन प्राणायम गर्ने काेसिस गर्दैछु हेरम मानसिक समस्या समाधान हुनेछ।
🙏💝🤗
धन्यबाद सर हजुरलाई प्रमेस्वरले आषिसदिनुभयकोहोस❤
💖💖🌹🌹
Jay guru dev
Wow jay hos Guru dev
ॐ ॐ ॐ गुरु
ॐ 💖
धेरै धेरै धन्यवाद गुरु देव
धन्यवाद
नमस्कार गुरु 🙏❤️धेरै धन्यवाद
Guru dev...Hajurko sewakolagi naman❤❤❤.
Naman gurudev
गुरु प्रणाम मेरो पाठेघरको अप्रेसन गरेको ३ महिना भयो महिले गर्नु हुन्छकी हुदैन ❤
नाडो सोधन गर्नु धेरै राम्रो !
प्रणाम गुरूजी म भर्खर जोडिएको छु हजुर संग धेरै राम्रो लाग्यो 🌳🌳
🙏🤗💝
जय जय होस गुरु देब
Jay guru dev Rade Rade
Radhe Radhe
धन्यवाद गुरुदेव अत्यन्तै फाइदाजनक प्रणायाम
Naman gurudev hajur lai koti koti prayan
🙏💖🌹
सर यो प्राणायाम गर्दाखेरि सास लिने कि छोड्ने बताइदिनु पर्यो प्लिज
सजिलैसित बुझ्नेगरी सिकाईदिनुभयो गुरूजी हजारवार प्रणाम।🙏🙏🙏🙏
Wc🌹🙏
pranam gurudev
सारै सहज तरीकाले हजुर ले सबै कुरा हरु दीनु हुन्छ सलाम हजुर लाई ।। मलाइ 1 पटक बोल्न मन छ नम्बर पाइन
Plz, your mobile number ?
😍😍😍😍🙏
Hajur ko gyanbardhak vedio malai pani khub manparyo.
Tq💖🎈
Very Useful video ❤❤🎉🎉
Great guru ji
Jay hoss guru
ॐॐॐ
जय गुरुदेव!
हार्दिक नमन!
म sydney छु हजुरको भिडियो धेरै हेर्छु।सब्सक्राइब पनि गरेको छु। राती सुत्ने बेला पनि केही ज्ञान बुझौ भनेर युटुब लगाएर सुन्दै सुत्न खोज्छु। ट्याक्कै त्यान्द्राको समयमा ऐठन जस्तो बिज्ञापन आएर बिज्ञापनले तर्साउछ। त्य्सैले योगनिन्द्रा जस्ता एउटा दुईवटा भिडियो डाउनलोड गरिराख्ने बिचार गरेको छु।
Best wishes👍️💝🌹
Astae ramra video haru suni rahana pau.jaya guru dev namaskar.
Hajur lai dherai danyabad
🌹💖
धन्य वाद गुरूजी
जय गुरुदेव।
अन्तर मन देखि कृतग्य छु गुरू ❤
🙏😊💝🙏
U r great teacher Guru . Thank u
thanks for information guruji
🙏🌹
Namskar sir thanks
🙏🌹
गुरु नाक फोक्सोको एलर्जिको लागि योगा कसरि गर्ने बताइदिनुस न plz🙏🙏🙏
Plz, keep watching videos
धन्यबाद सर❤
🌹🌹
jay guru dev❤❤❤❤❤
Guru dev 🙏❣️🥀
Guru Namaskar
🙏
Guru hajur ko bujhau ney tareka asham chha metho samjhana nyno aabebadan om namaha sibaya 🎉❤
🙏💝😊🙏
naman gurudev . Vdoko lagi dhaerai dhanyabad .yo nadisodhan bidhi m aile aaja bata nai shuru garisake .
👍️👍️💝💝
धन्यबाद गुरू जी🙏🙏
Guru hajur lai dherai dherai dhanyebad sarai upyogi yog sikaunu bhayo mero lai aba yeuta yog sikaununa malai sarai ris uthcha yesko lai ni sikaunu 🙏
Ok, keep watching all videos.
I will make your requested video.🤗💝
म नि हजुरकाे भिडियो हेरेर फलाे गरि रहेकाे छुु
🙏💝🙏
Namaskar sar good morning from Saljhandi jhamjhamya
🙏😊💝
गुरु नमस्कार मलाई हजुरको ज्ञान् बर्धक भिडियो एकदमै मन पर्छ ।हजुर को फोन नम्बर पनि राखिदिनु होला।धन्यवाद !!!
Thank you for sharing this information sir ❤
Good sir ji
💞
very useful video sir❤❤
Thank you so much Guruji
💝💝
Thank u gurujee, so clear explanation
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Great very useful video ❤ thank you 🙏
Pranam Rishi Sir 🙏
Thanks so much Sir .
नमस्कार 🙏हजुरको भिडियोले मलाई धेरै लाभ दियको छ हजुरलाई धेरै धेरै धन्यवाद अनि म कन्फिउज भई अलि प्रष्ट नबुझेको हो कि मेरो थेस्तो मात्र हुने हो,सास तनन्दा पेट भित्र जान्छ र सास फाल्दा पेट बाहिर जान्छ ,,हजुरको भनाई अनुसार उल्टो भा जस्तो लाग्यो कसो गर्ने होला
सास भित्र लिदा पेट बाहिर र सास बाहिर फाल्दा पेट भित्र । शोहिअनुसार अभ्यास गर्नुहोस् । धन्यवाद 🌹
naman gurउ ji
Thank you gurudev🙏🙏🙏
Hari om gurudev.
Dhanyawad guru ji tapai ta hamro lagi vagwaanai hunuhunxa ...kattiiii gahrai sita bujawnu hunxa ananda lagxa ...
गुरुजिको जय होस, हजुर यो प्राणायम समय कुन बेला गर्ने बिहान बेलुकी वा कुन बेला कि जति बेला फुर्सद्को बेला कि उपर्युक्त कुन बेला होला।
सर्बोत्तम बिहान साझ खाली पेट १५ देखि ३० मिनेट नियमित
Hajuur lai Nmamn gardaxu 🙏🙏
🙏🌹
Om
Namaskar sir thank you❤❤❤❤
Very nice thank you sir.
मैले पुरै भिडियो हेरे पनि सस्क्राइभ पनि गरे है गुरुज्यू ❤🙏🙏💐💐
हार्दिक आभार्🙏🤗💝
Thank you so much sir🙏❤
From UK 🇬🇧
Dear Bhawani sir👍️🤗😊💝💝💝
नमस्कार गुरु ❤❤❤❤
Om shanti
Thank you so much this motivation video 📸❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
I am new i feel it will be very useful .