रेशम निर्दाेष र प्रतिमाको आवाजमा सुनकोशी पुर्व परो की Live Song By Resham Nirdosh & Pratima BK

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 782

  • @PratimaBishwakarma
    @PratimaBishwakarma 4 года назад +64

    नमस्कार,
    म प्रतिमा बिश्वकर्मा,
    आदरणीय दाजु रेशम निर्दोषको साथमा मैले पनि थोरै गुनगुनाउने प्रयास गरेकी छु हाम्रो प्रयास लाई यहाँहरुले निकै मन पराएर मीठो मीठो प्रतिक्रिया दिनुभएको छ जसको कारण हामीलाइ अझै बढी हौसला मिलेको छ यति धेरै मायाको लागी सम्पुर्ण दर्शक भगवानलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहान्छु।।।

    • @rupgurung5326
      @rupgurung5326 4 года назад

      Baini ko swor pni daami x ni nanu.

    • @bhupalbashal1326
      @bhupalbashal1326 4 года назад +1

      तपाईं दुबै जानाले अतिनै मिठो गित गाउनु भयो आवाज अति नै मिठो छ तपाईं हरुको कला को सधै उच्च सम्मान होउस सधै येस्तै मिठा गित सुनाउदै गर्नु होला ♥️♥️♥️🙏🙏🙏🙏

    • @rameshadai2161
      @rameshadai2161 4 года назад

      dhrrai ramro xa bahini

    • @khumangm1998
      @khumangm1998 4 года назад +1

      आहा रेशम जि र प्रतिमा जि दुबैको स्वर ले मन छुन्छ। मिठो भाका।

    • @चन्द्ररामदाम-झ1श
      @चन्द्ररामदाम-झ1श 4 года назад

      ल है फुचि क्लिक पारे

  • @RanaRana-zm6qf
    @RanaRana-zm6qf 4 года назад +1

    बधाई छ रेशम जि लाई मलाई हजुर को आवाज जति शुने पनि कमै हुन्छ आगमि दिनहरु मा अझै अगादि बोड्नु होला यहि छ हजुर लाई शुभकामना ?

  • @bhupendragurung835
    @bhupendragurung835 4 года назад +1

    म पनि प्रतिमा बहिनीको fan हुँ keep it on Baini.

  • @binodgurung4125
    @binodgurung4125 4 года назад

    अति रामृाे छ दुबै जानाकाे पृतिभा सधै भरि उततर2 पृगतिकाे कामान,keep uupp

  • @padam-udgadi4145
    @padam-udgadi4145 4 года назад +1

    निकै मिठो आवाजको धनि रेशम निर्दोश र प्रतिमा बहिनि को मिठो स्वर मिसिदाको मजा बेग्लै हुदो रहेछ ।

  • @जंगेदाइ
    @जंगेदाइ 4 года назад +27

    O M G कति मिठो सोर रेशम र प्रतिमा लाई अझै प्रगतिको शुभकामना छ । सारङ्घीको धुन धेरै मन पर्यो ।

  • @angelkandel6714
    @angelkandel6714 4 года назад +1

    बहुतै राम्रो लाग्यो ।

  • @Dev_Khatri1975
    @Dev_Khatri1975 4 года назад +2

    भाइ सार्‍है मन पर्ने स्वर छ लोक दोहोरीमा तपाईंको भविष्य राम्रो छ। रानी फुल बसायो लाईभ दोहोरीमा अति नै मीठो प्रगती भएको छ

  • @लिलाफखत्री
    @लिलाफखत्री 4 года назад +1

    Dame xa dajuu hajur ko voice hajur ko thulo fan hoo ma pane

  • @sktech9216
    @sktech9216 4 года назад +64

    रेशम निर्दोश र प्रतिमा बहिनिको फ्यान नै हो म, मलाई नेचुलर कुराहरु अति मन पर्छ , मलाई सजिसजावट स्टुडियो भन्दा यस्तै मन पर्छ ।

  • @rabinindreniguroplanastecx407
    @rabinindreniguroplanastecx407 4 года назад +1

    Mailet ahile samma 15 heriye video damixa sabai team lai sammanxa badaixa

  • @deepaknepali8750
    @deepaknepali8750 4 года назад +1

    म कतार वाट धेरै राम्रो लाउछ दाइ काे गित

  • @ReshamNirdosh
    @ReshamNirdosh  4 года назад +245

    नमस्कार,
    म रेशम निर्दाेष,
    यहाँहरुको मायाले बाँचिरहेको कलाकार, विभिन्न लाईभ दोहोरी साथै स्टेज प्रोग्राम अति मन पराईदिनुभएको छ । आज देखी मैले पनि आफ्नै युटुब च्यानल रेशम निर्दाेष संञ्चालनमा ल्याएको छु । मेरा हरेक गित संगितका भिडियो मार्फत हजुर संग नजिकैबाट जोडिने प्रयास गर्दैछु ।
    कृपया मेरो च्यानल सब्स्क्राईब गरिदिनुहोला साथै हरेक भिडियोमा लाईक कमेन्ट र सेयरको अपेक्षा राख्दछु ।

    • @premtamang1385
      @premtamang1385 4 года назад +3

      म हजुर को ठूलो फ्यान हिनि रेशम सर म हजुर को live dohori स्टेज progam हरु सबै हेर्छु ।। hjr ko youtube chanel lai subseribe नि गरेयो ।।।। anyway nice song👈️👌👌👌

    • @kamalakhadka4925
      @kamalakhadka4925 4 года назад +3

      रेशम जि तपाईं को हरेक गित मन मुटु मा छुनि गाउनु हुन्छ कसै कसैको जिन्दगीमा मेल पनि खाएको छ होला जस्तो लाग्छ अागामी दिन हरू पनि यस्तै यस्तै मिठा मिठा गित सुन्न पाईयोस शुभकामना

    • @rimamalla9366
      @rimamalla9366 4 года назад +1

      Subscribe garihale... Timmra git haru ta muntale tekera pani herinxa resam... Harek dohori haru khoji Khoji herinxa.. Timmro tyo marmik sabda haru maulik aabaj ani salinta wow lagxa... K kura garnu chummeswori fentastic all the best xoro

    • @anitaxhetri8439
      @anitaxhetri8439 4 года назад +1

      La badaexa nirdos vai heri ranxu hjurko harek vidio naxutai kana ra ma pani hjurko gau thauko nai hu k garne aafno gauko daju vai dd bahini ko vidio sada ko din suni ranxu heri ranxu vai hjurko sor nai sarai mitho xa sadai suni rau jasto autai git lai dorai dorai heri ranxu suni ranxu vai ?

    • @tarathapa4130
      @tarathapa4130 4 года назад

      Hunxa daju hjurko sath sabai Nepali le dine xan hjurko tyo paila haru aajai Pani vhabeye rw top pugos lo👌👌👌👌👌🙏🙏🙏🙏🙏

  • @hirathapa4966
    @hirathapa4966 4 года назад +2

    सुमधुर सोरको धनी रेशम निर्दोश भाइ बधाई छ !तपाईंको च्यानल लाई सस्क्राइब गरियो !धेरै धेरै प्रगती हुँदै जावस शुभकामना !

  • @kishanpokhrel2896
    @kishanpokhrel2896 4 года назад +1

    Congratulations Resham Daai

  • @rajbohara7265
    @rajbohara7265 4 года назад +1

    So nice voice Resham And Pratima ji yo geet studio ma eecrd garnu paryo tapai haru ko voice ma.....

  • @yamanpun
    @yamanpun 4 года назад +1

    अझै नजिकैबाट नियाल्न पाईले भैयो एकदमै खुशी लाग्यो रेशम जि बधाई छ।यो भिडियो मा प्रतिमाको आवज अझै मिठो खुलेको लाग्यो मलाई रेशम जि को त के कुरा गर्नु र सधैं सुमधुर अझै उन्नति प्रगति को सुभकामना रेशम जि🌹🌹🙏

  • @gunyesaale7507
    @gunyesaale7507 4 года назад +1

    Dherai ramro xa resam vai

  • @manojbudhamagar8430
    @manojbudhamagar8430 4 года назад

    अति राम्रो गीत अनि मिठो स्वर सगै सारङिको धुन सारै मन पर्यो।।।।।यस्तै अझै धेरै प्रस्तुती हरु हेर्न पाउ।।।।

  • @bikasb9430
    @bikasb9430 4 года назад +7

    🙏🙏🙏🙏नमस्कार रेशम दाजु अति मीठो स्वरका धनी हुनु सारै मन पर्छ हजुर का ती अावाज बाट अायका गित हरु ,,,, सुन्न पाउँदा अाफै ममा भागे मानि ठाने को छु र हजुर कै साथ ममा भय जस्तो लाग्छ दाजु हजुर का गित सुन्दा त,,, र साथ हरु रेशम निर्दोश लाई चिन्नु हुन सम्पूर्ण साथि हरु यता हाजि हुनु त सर्ररररर लायर ????र

  • @himanshupoon8726
    @himanshupoon8726 4 года назад +2

    रेशम निर्दोष सरलाइ त म बिर्सन सक्दिन अति मन पर्छ यति मिठो स्वर वा वा भन्न मन लाग्छ पहिले देखि खोजेको थिएँ आफ्नो युट्युब च्यानल खोल्नु भएछ बधाई छ सर

  • @cloudyking5381
    @cloudyking5381 4 года назад +2

    Resam nirdodh ko shor saray ramro chha

  • @jeevankumar7530
    @jeevankumar7530 4 года назад +1

    Aha derai mitho shor vai bahini dubaiko

  • @rajkumaradhikari7887
    @rajkumaradhikari7887 4 года назад

    रमाईलो गाएक रेसम भाईलाई उन्नती प्रगती को हार्दिक बधाई तथा शुभकामना 🙏🙏🌺🌺🌺🌺🌺🌺🥀🥀🥀🥀🥀🥀🥀🌾🌾🌾🌾🌾🌾🌾🏕🏕🏕🏕🏕🏕🏕🏕🏕🏕🏕🏕🏕🏕🌳🌳🌳🌳🌳🌳🌳🌳🌳

  • @janak8028
    @janak8028 4 года назад +1

    दामी छ दाइ र दि को सोर

  • @krishnakarki2389
    @krishnakarki2389 4 года назад +35

    बधाई छ रेशमजी युट्युब च्यानल खोल्नुभएकोमा र सम्पुर्ण दर्शक सुभेक्षुक र सबैले लाइक सब्स्क्राइब र शेर गरेर रेशम निर्दोषजी लाई उर्जावान र हौसला प्रदान गरौं।

  • @bihunkotesailo
    @bihunkotesailo 4 года назад +1

    शुभकामना।।

  • @gaganbdrbk477
    @gaganbdrbk477 4 года назад +4

    अस्याध्धै राम्रो छ मन छोयो यो पुरानो भाका ले,,, ल बधाई ३ नै जना लाई ।।

  • @laxmanhamal8606
    @laxmanhamal8606 4 года назад +2

    Resham bhai ra pratima baini lai dheraai2 Subhakamana . Dubai Jana ko super voice xa. God bless U!

  • @mankajibarali9463
    @mankajibarali9463 4 года назад

    हैट पुरानाे दिन याद् दिलयाे मलाई ता अति मिठाे साेर्का धनी निर्दाेष भाईरा प्रतिमा बैनि लाई हार्दिक हार्दिक बधाई रा सुभकामना

  • @buddiale603
    @buddiale603 7 месяцев назад

    अवा भाइ रेशम निर्दोस र प्रीए बैनी प्रतिमा बैनीले मैले चाहेको र मन्परेको भाकामा एति मीठो सु,मधुर आवाज्मा गाई दिनु भयोकी जिन्दगी भरिनै बिर्सनै सक्दिन ।

  • @lovestorylovestory814
    @lovestorylovestory814 4 года назад +1

    i love U प्रतिमा सारै राम्रो स्वर

  • @padamkumar2874
    @padamkumar2874 4 года назад

    अति मिठो स्वरको धनी रेशम निर्दोश र प्रतिमा बहिनी 👌👌

  • @himeshtimalsina5578
    @himeshtimalsina5578 4 года назад

    मलाई अत्यन्त मीठो लाग्छ, रेशम निर्दोष को स्वर, साथै बहिनी को नि राम्रो छ, हार्दिक बधाई तथा शुभकामना छ, रेशम जि नयाँ युट्युब च्यानल को लागि।

  • @jitgurung3980
    @jitgurung3980 10 месяцев назад

    राम्रो अति राम्रो,मनपर्ने गीत मद्ध्य्मा अर्को सलल बग्यो गन्डकी बोलको गीत पनि रेशम जि को अवाजमा सुन्न मन लाग्यो।

  • @chinbdr7351
    @chinbdr7351 4 года назад +2

    Namaskar Nirdosh G hajur lai Subakamana xa sampurna Tim lai

  • @shaghimire1051
    @shaghimire1051 4 года назад

    Resam nirsosh sir दामि छ सोरको त खोट लगाउने स्थान नै छैन सदैव अधि बढी रहेको देखन र सुन्न पैयोस पर्गतिको कामना छ ।

  • @dhanbahadurghartimagar1948
    @dhanbahadurghartimagar1948 4 года назад

    सारै मिठो कमलजिको सारंगीको धुन । तेई धुन जस्तै खारियको स्वर प्रतिमा जिको ।
    अनि जति सुन्यो सुनि रहौ लाग्ने रेसमजिको स्वर ।
    साँच्चिकै तपाईंइहरुको यस्तो गित सुन्न पाय त बर्स बितेको पनि पत्तो हुदैन होला । धन्य छौ हामी कि तपहरु जस्ता कलाकार पायका छौ ।

  • @udayabikrambohara6130
    @udayabikrambohara6130 4 года назад +1

    रेशम निर्दोश भाई,वास्तवमा भन्नू पर्दा नेपाली लोक संगीतमा नयाँ पुस्ताको आगमनले पक्कै पनि निरन्तरता दिनुहुनेछ भन्नेमा आशाबादी त छँदै छु,त्यो भन्दा पनि तपाईं संग अहिलेका पुस्ताले धेरै आशा र भरोशा राखेका छन त्यो भरोशालाई कहिल्यै तोड्नुहुने छैन भन्नेमा पनि बिश्वत छु।

  • @khadkabk9712
    @khadkabk9712 4 года назад +1

    देख्ने बित्तिकै पैला सब्स्क्रइब अनि कमेन्ट। सुमधुर स्वोरका धनी भाइ रेसमको गित गाउनी तरिका र ती मर्मस्पर्सि सब्दाहरु सारै मन पर्छ सफलताको सुभ कामना भाइ। प्रतिमा बैनिले पनि उस्तै राम्रो गाउनु हुन्छ मिठो स्वोर छ जुन गित पनि एक्दम डुबेर गाउनुहुन्छ। बैनिको च्यानल पनि अवस्या सब्स्क्रइब गर्ने छु।

  • @surendrakhadka2341
    @surendrakhadka2341 4 года назад

    रमेश निर्दोस भाइ लाई मेरो मनै बाट सलाम गर्न चाहन्छु ।गला र शब्द को लागि असिम माया छ ।अगाडि सोचेके जस्तो होस ।

  • @chalisegopal1694
    @chalisegopal1694 4 года назад +11

    खुसी लाग्यो अब हजुरको गित हजुरको युटुब मै हेरिन्छ ।। बधाई छ रेशम जि।।।

  • @OppoAs-hc9te
    @OppoAs-hc9te 4 года назад +1

    रेशम सरको ठूलो फ्यान हो म,उहाँको कलाकारिता मा दम छ तर अझै प्रयास गर्नुहोला प्रतिमाको पनि राम्रो छ

  • @soniyaregami6312
    @soniyaregami6312 4 года назад

    धेरै धेरै राम्रो छ रेशम भाइ काे साेर अझै धेरै धेरै पर्गति गर्दै जानू भाइ

  • @mohanbhandari5454
    @mohanbhandari5454 4 года назад

    लौ बधाई छ रेशम जि मलाइ सारै मन पर्ने गीत हो सुनकोसी ... क्या मजा अायो !!

  • @indrabhandari9211
    @indrabhandari9211 4 года назад +1

    निकै मार्मिक छ हाल मलेसियाक बाट हेर्दै चु

  • @nabingharti3401
    @nabingharti3401 4 года назад

    Wow Reshma dai so nice song येस्मा अझै मादल हुनु प्रथेयो

  • @चन्द्रबहादुरबटालारमेशक्षेत्री

    आहाँ है अती राम्रो निकै मनछुने भाका हाल म शाऊधि अरभ देखि हेर्दैछु

  • @karishma9588
    @karishma9588 4 года назад

    धेरै मिठो सोर रेशम जि प्रतिमा जिको साथै कमल सरको सारङ्गी को धुन त जति सुन्यो सुनी रहु झै लाग्छ सधै यसरीनै साङ्गीतिक यात्रा अगाडी बढाएर जानुहोस् यहि कामना छ।

  • @manulamkaha2889
    @manulamkaha2889 4 года назад +1

    नया बर्ष २०७७ सालको पावन अवसरमा हार्दिक मङगलमय शुभ कामना रेशम जि धेरै राम्रो लाक्छ हजुर को स्वर तुक्का उतिकै मर्म स्पर्सी हुन्छ सारै मन छुन्छ अझै प्रगती गर्दै जानू होला अग्रिम शुभ कामना हजुर तिनै जनालाइ

  • @bimalrajthapakshetri9701
    @bimalrajthapakshetri9701 3 года назад

    निकै सान्दर्भिक छ अझै पनि स्वर लाई निखार्ता पन थप्दै सिखर चुम्न सफल हुनु होला दुबै दाजु दिज्जु लाई

  • @Pratham-k3v
    @Pratham-k3v 4 года назад +2

    Dherai ramro xa sor Bhai or baini ko very nice suni rakham jasto lagni malai yestai yestai gana haru man parxa malai ❤️❤️🙏🙏👍👍

  • @RojHero901
    @RojHero901 4 года назад

    बधाई अनि प्रगतिको कामना मार्ने भयो हजुर हरुले नसक्ने भयो हो नसक्ने भयो उत्कृष्ट छ साह्रै

  • @aleemagar6477
    @aleemagar6477 4 года назад +1

    Wa kya dami resham bro& pratima sis ko geet suni Rakhu jasto .kamal dajiko saragi ko dhun jhan ati metho.

  • @chaulagainsudeep7493
    @chaulagainsudeep7493 4 года назад

    चल्न छड्यो रोइला र खेली
    हाने कि त होनि रेशम चरिलाइ गुलेली!!
    यो भावको प्रतिमा जि ले भन्नू भएको अझै गज्जब हुने थ्यो
    तर उहाँहरुको सम्मान छ सधैं 🙏🙏🙏

  • @अन्जुरोक्काभुजेलअन्जु

    wow म त गीत सुनेरै लठ्ठ भए सारै मिठो सोर 2जना कै अनि कमल सर को सारङ्गी को धुन पनि👍️👍️💕💕

  • @manprasadbaralibaralimanpa9808
    @manprasadbaralibaralimanpa9808 4 года назад +2

    आहा सारै राम्रो लग्यो

  • @santoshtheflute296
    @santoshtheflute296 4 года назад +1

    अत्यन्तै उत्कृष्ट प्रस्तुति हजुर हरु सबैको सारै मन पर्यो

  • @padamsanam4903
    @padamsanam4903 4 года назад +7

    मेरो जन्मभुकिको अत्यानतै मीठो स्वरको धनी रेसम निरदोस बधाइ छ हजुर लाई म अहिले साउदी बाट हजुर को फ्यान

  • @dhirajkunwar3732
    @dhirajkunwar3732 4 года назад +1

    Waa Resham vai Ra partima baini ko soor Jodi mileko Sarai . Recording voice xa. Kunai Recoding garnupareo. Suvakamana Jodi lai

  • @biruwakhangrang8873
    @biruwakhangrang8873 4 года назад +1

    अत्यन्तै उत्कृष्ट । यहाँहरुको कलाकारिता जीवन मौलाउदै जावोस हार्दिक शुभकामना ।

  • @arjunchhantyal9770
    @arjunchhantyal9770 4 года назад +1

    sarai mitho sor resham g yekanta ma baser sunda ta aakha til pil hunx😂😂😂👍️👍️👍️

  • @anilsiwakoti838
    @anilsiwakoti838 4 года назад +1

    Resham daju hajuro ko aawaj sarai man parxa . Na xutae herxu tapaiko geet haru .best of luck

  • @jagatbahadurshrestha7627
    @jagatbahadurshrestha7627 4 года назад

    रेशमनिर्दोस भाइ युट्युब खोल्नु भयकोमा तपाईको उन्नतिको र प्रगतिको कामना को साथै बधाई छ भन्नेजति यताहाजिर हौ

  • @sherurawal6330
    @sherurawal6330 4 года назад +1

    मार्मिक मन छोयो

  • @krishnashrestha8380
    @krishnashrestha8380 3 года назад

    My most fav singers Pratima n Resham. मलाई त यस्तो भाका र, बिषय बस्तुले अती भावुक बनाउछ । यस्तो गित र भाका त लमजुङ्ग तिर सुनेको हो तर बाग्लुङ तिर पनि गाईने रहेछ थाहा थियन । प्रतिमाको प्रतिभाको वर्णन गर्ने शब्द छैन म सँग । कमल र ताराकान्तको सारङी र भिडियो ग्राफी अती विशिष्ट छ ।

  • @ramagiri1123
    @ramagiri1123 4 года назад +2

    oppening राम्रो भा छ। बधाई छ रेशम भाई लाई 😘😘😘😘😘😘😏

  • @madhugnawali9386
    @madhugnawali9386 4 года назад +4

    जहाँ रेसम निर्दोष र प्रर्तिमा बैनी कमल दाजु त्यहाँ तेसै रमाइलो अति राम्रो लायो गित सफलताको सुभकामना ल

  • @yampurjapun4341
    @yampurjapun4341 4 года назад +1

    अति मिठो स्वर रेशम भाइ अनि प्रतिमा वहिनी

  • @harishbahadur1566
    @harishbahadur1566 4 года назад +15

    हरेहर साह्रै मन छोयो रेशम दाजु यो कोरोनामय समय को बेला घर परिवार को नि याद आयो साथै प्रतिमा दिको नि जादुमय आवाज मा झन हजुर को आवाज को त के कुरा गर्नु ।

  • @navrajadhikari8698
    @navrajadhikari8698 4 года назад +1

    जादु लाउने स्वर लाेकदाेहाेरि अतिनै मिठाे मन पर्नि पुरानो गित रेसम सर दुबै लाई हार्दिक बधाई हजुर हरु काे अागमिन दिनहरूमा पनि साङ्गितिक यात्रा सफल हाेस सभकामना ❤️❤️❤️❤️👌👂️👂️👌👌👌

  • @jagatpariyar7938
    @jagatpariyar7938 2 года назад

    मन छुने गित सुन्न पाइयो धन्नेबाद रेशम दादा

  • @roshanalrayyan8750
    @roshanalrayyan8750 4 года назад +1

    रेशम निर्दोष दाइ कमल दाइ प्रतिमा तीन जान लाई 🙏🙏🙏🙏🙏🙏हजुर हरू को दोहोरी धेरै राम्रो लाग्छ है सारङगी सन्सार धेरै हेर्छु

  • @khimprakash7353
    @khimprakash7353 4 года назад +1

    ल मैले त देख्दा बितिक्कै सब्स्क्राइब गरे है

  • @subasrana7820
    @subasrana7820 4 года назад +7

    wow ,,,रेशम निर्दोष र प्रतिमा बहिनी को स्वर साह्रै मन पर्छ सङै कमल सर को सारङी धुन को त के कुरा गरौ र ,,,🌹🌷🏵️💮🌼🌻🌸🌺💐🌷🌹🌼सफलताको शुभकामना समपुर्ण टिमलाई 🙏🙏🙏🙏🙏

  • @chhabijangsunarofficelchan2602
    @chhabijangsunarofficelchan2602 4 года назад

    मलाई एकदम मन पर्छ रेशम निर्दोष र प्रतिमा bk ।कमल bk सधैं यस्तै मीठा मीठा गीत हरु सुन्न पाऊ हामी ।।

  • @bishnuthapa1822
    @bishnuthapa1822 4 года назад +1

    dherai dn ko partikxya aaj pura vayo badhai x vai lai sarai mitho marmik vaka sunayera aananda dinu vayo dhannebad pani vanna chahanxu❤❤❤

  • @prembk8357
    @prembk8357 4 года назад

    Wow.kamal.vai.ko.sarangi.ani.partima.baini..ra.resham.vai.2baijana.ko.geet.asu.nai.jharyo.....badhai.xa.all.tim.lai

  • @ratnabc4438
    @ratnabc4438 4 года назад

    तपाईंको हरुको कल र
    गललाई सम्मान छ
    एक टिङ्ग हानेको छ
    मलेसिया बाटा हेर्दैछु

  • @tilakmagar1958
    @tilakmagar1958 4 года назад

    प्रतिमा कति अनुशासीत singer ...best wishes....

  • @alphonsakolacherril3721
    @alphonsakolacherril3721 3 года назад

    Beautiful 🤩 song!! Gulmi ko ma lok geet sarai maan parcha. Good luck 👍🏽 ahead 👏🏻👏🏻🙌🏻🙌🏻 bhai and bainilai

  • @Kumarkumar-ru8xs
    @Kumarkumar-ru8xs 4 года назад +1

    गित मनै छोयो रेशम भाईबदाई छ

  • @napaal2235
    @napaal2235 4 года назад

    नमस्कार हाल मलेसिया बाट हेरिरहेको छु।सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो छ,दुवै जनाको बधाई छ।

  • @nepalmedia904
    @nepalmedia904 4 года назад

    कति सुमधुर अावाज भाइ अनि बहिनीको सुभकामना सफल्ताको

  • @reshambahadur6394
    @reshambahadur6394 4 года назад +5

    जुन गित मा पनि स्वर दिन सक्ने सुमधुर आवाज को धनी रेशम जि प्रतिमा जि अनि विशेष सारङी बजाउने कमल जि को कला गलाको सम्मान गर्दछु (दोहा कतार बाट)

  • @Petlove25
    @Petlove25 4 года назад +1

    Wawsuuuuu kya super

  • @sumitrathapa1725
    @sumitrathapa1725 4 года назад +2

    रेसम भाई लाई बधाई छ है मलाई सारै मन पर्छ हजुर को गित

  • @purnaghamal247
    @purnaghamal247 4 года назад +1

    Wow resham ani pratima bahini kya jaadu xa hajur haruko sor ma love it 😍

  • @nemextiwariofficialyoutube6665
    @nemextiwariofficialyoutube6665 4 года назад +2

    dai nameste🙏
    Hjr ko geet
    hjr ko voice
    Sarai man parxa
    Hjr ko big fan hu daju🙏🙏🙏❤️

  • @MayaMaya-uv3oz
    @MayaMaya-uv3oz 4 года назад

    रेशम सर को सोर अक्दम राम्रो छ हजुर को गित हरि राने छु मोत दामी Laak

  • @lilbahadur2014
    @lilbahadur2014 4 года назад +2

    Namaste daju hal dubai ba ta heradi xu antantai mitho geet sampura ma danaybad

  • @tilakmagar1958
    @tilakmagar1958 4 года назад

    बिष्णु खत्री दाइ को याद दिलाउने रेशम निर्दोष । best of luck

  • @प्रकासबक
    @प्रकासबक 4 года назад

    हाल कतार बात हुरर कति रमाइलो आज मलाई पनि सारङ्गी सिक्न मन छ 🎤🎤

  • @anjanbibas3548
    @anjanbibas3548 4 года назад

    साँच्चै मिठो स्वर छ भाई रेशम तपाईंको।तपाईंको स्वर को म फ्यान हुँ।धेरै युट्युब च्यानल मा तपाईंको दोहोरि खोजिरहेको हुन्छु।आज तपाईंले नै आफ्नो च्यानल खोल्नु भएको हुनाले अब तपाईंका हरेक लोक तथा दोहोरि हरु तपाईंको च्यानल बाट सुन्न सक्छु भन्ने अपेक्षा मा छु

  • @sabitrakhadka931
    @sabitrakhadka931 4 года назад

    रेसम जी मैले त सारङ्गी संसारमा हजुरको गीत झरनाको पानि सुनेको मत हजुरको फ्यान भय अनि रेसम निर्दोषको युटुब च्यानल खोजेर सस्क्रैरब गरेकी छु कमल सर को सारंगीको धुन सँग रेसम जी र प्रतिमा जिको गीतले मन छोयो अलि छोटो भयो सबैजना लाई बधाई छ 🙏🙏🙏🙏🙏👍❤️

  • @nepalmax5557
    @nepalmax5557 4 года назад +2

    बधाई छ म ता नरमेस जि फेयानै हो

  • @गामबेशिकाधोनहरु

    नमस्कार सम्पुर्ण टिमलाई आज अशाध्यै खुशी लाग्यो रेशम सर अनि प्रतिमा बैनिको स्वरमा निकै मिठो गित सुन्न पाइयो दुबै जनाको ठुलो फ्यान परियो आफू त

  • @JD-gr9uk
    @JD-gr9uk 4 года назад +1

    Great singer to Mr. Resham and Partima sister. I am your fan

  • @shantimagar3236
    @shantimagar3236 4 года назад +1

    बधाई छ यसै गरि अगाडि बणदै जानु होला तिनै जाना

  • @sabusmarika3937
    @sabusmarika3937 4 года назад +6

    मैले आज भर्खर देखेर subscribe गरेको छु।है