Это видео недоступно.
Сожалеем об этом.

मध्यराति ढल्यो प्रचण्ड सरकार - ओली प्रधानमन्त्री, कांग्रेसलाई गृहमन्त्रालय, रवि आउट Kp Oli | Deuba

Поделиться
HTML-код
  • Опубликовано: 30 июн 2024
  • मध्यराति ढल्यो प्रचण्ड सरकार - ओली प्रधानमन्त्री, कांग्रेसलाई गृहमन्त्रालय, रवि आउट Kp Oli | Deuba | Prachanda | Rabi Lamichhane
    #todaysnews #kpoli #deuba #prachanda #rabilamichhane
    --------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 797

  • @BishalTamang286
    @BishalTamang286 Месяц назад +103

    काले काले मिलि खाउ भाले
    चोर चोर मिलेर अ आफ्नो कालो कर्तुत लुकाउन गरिएको रणनीति ठग बन्दन
    नेपाली जनता होसियार अब पनि यी चोर हरुलाइ भोट हाल्ने होलानी ☝️

    • @umeshgole538
      @umeshgole538 Месяц назад +3

      Nepali janatanai bheda xan raksi ra masuma bigne ani thaha vayoni vrastaharuko samikaran vako aba kangress ra aamlelai vote halne raksi ra masuma bikne bhedaharule balla ghaidoma gham laagyo hola.

    • @laxmanbasnet664
      @laxmanbasnet664 Месяц назад

      ठग बन्धन ।

  • @thapasurendra6479
    @thapasurendra6479 Месяц назад +173

    यी पार्टी हरुले हाम्रो देसलाई खेलौना बनाय

    • @somandas8320
      @somandas8320 Месяц назад +4

      Right iniharuko tauko nachhinay samma ashtai banauxa deshko halat

    • @devrajadhikary437
      @devrajadhikary437 Месяц назад +2

      काले काले मिलेर खाउ भाले।

    • @harishbhatt6137
      @harishbhatt6137 Месяц назад

      Iniharu feri sarkar dalne Naya gathabandhan garn Lagi pardi chan hosiyaar ahile ko vhastachar chanbin rokn ni yo prapancha ho yiniharu Lai Janta le sabak sikaun jaruri cha

    • @kamalJeena716
      @kamalJeena716 Месяц назад

      sala eneru vtastachar le kaam garna denan sabai jail jaini paryo vanera

    • @rsdulal5295
      @rsdulal5295 Месяц назад

      १० हजार जति जनता एकसाथ सिंहदरवार छिरेर आगो लगाउनी हो भने यिनीहरु सकिन्छन् । जनता नैं गुखनि छन् ।

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 Месяц назад +163

    अव त वुझ नेपाली जनता,०८४ पछि यिनिहरूलाई जेल पठाउने अभियान मा लाग🙏

    • @chiragrai3904
      @chiragrai3904 Месяц назад

      इनिहरुले मौज बार बार गर्नुको पछाडी चुतिया नेपाली युवाहरु जो इनिहरुको झोला बोक्दै छिड्छन् । तिनीहरुले गर्दा मजाले भोट लिन्छन् । रातारात पैसा बाँट्ने काम ति झोले युवाहरुले गर्छन् ।

    • @user-ll9nz9df1s
      @user-ll9nz9df1s Месяц назад +1

      Ko rero baule pathauxa jel chokho xa kohi

    • @raghavendrapbshrestha5067
      @raghavendrapbshrestha5067 Месяц назад

      के गर्नु जनता पनि त्यस्तै छन जता मल्कुबुतै ढल्कु । जाबो १००० रुपैयाँ र एक थाल भात पाएपछी जसलाइ पनि भोट हाल्छन ।

  • @princeprince7318
    @princeprince7318 Месяц назад +31

    यो घटना नेपाल राजनीतिको इतिहासमा सबभन्दा लाजमर्दो हुनेछ।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Месяц назад +42

    बधाईछ गिरीबन्धु टीस्टेट and नक्कली भुटानी सरर्णार्थी team.

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +82

    रबि जि ले भ्रष्टाचारको मुद्दा के आगडि ल्यएको थियो काँग्रेस शेर बहादुर , आर्जु, एमाले , के. पि. ओलि तर्सिय, त्यसपछि रातरात सरकार फेर्न लागे, यस्तो चोरहरू हेरत छिछि छि

    • @Fire10101
      @Fire10101 Месяц назад +3

      100 din samma bargaining gardai basyo blackmail gardai paisa lidai basyo. Rabi kaam garna aayeko huntheyo bhaney 100 din samma kina yeuta pni thulo maaxaa lai arrest garena? Janta lai bewakuf banaauney jholey

    • @chakradhanrai6848
      @chakradhanrai6848 Месяц назад

      रबि उहीँ डेङ्गको मुला हो यहि प्रखेको आफ्नो गल्ती लुकाउन लाइ

    • @anilmalla8898
      @anilmalla8898 Месяц назад

      Terimachikne jhole sabai chor hun bhanna kin n sakeko ab aalu khau

  • @user-ep4td1ji1f
    @user-ep4td1ji1f Месяц назад +43

    यो सब फाइल खुल्ने भएपछी काङ्रेस एमाले ले अब हाम्रो गुन्जाएस छैन भन्नी लागेपछी यो सर्कार ढालेका हुन ।त्र यिन्लाई नेपाली जन्ताले छोड्न हुन्न 84 मा भए पनि यिनलाई खोरमा हाल्नै पर्छ आजै देखि लागम आफ्नो आफ्नो तप्काबाट

    • @Fire10101
      @Fire10101 Месяц назад

      100 din samma bargaining gardai basyo blackmail gardai paisa lidai basyo. Rabi kaam garna aayeko huntheyo bhaney 100 din samma kina yeuta pni thulo maaxaa lai arrest garena? Janta lai bewakuf banaauney jholey

  • @sunaadhikari6811
    @sunaadhikari6811 Месяц назад +31

    समाचार सुन्दा नि वाक्क लाग्यो ।छि ।अब सबै बिदेश लागे हुन्छ ।य। अब केहि आश नगरे हुन्छ ।

  • @pawankarki1876
    @pawankarki1876 Месяц назад +54

    माफिया बाट संन्चालित कंग्रेस एमाले पार्टी रहेछन् भन्ने यो घटनाले पुष्टि गरेको छ। अब हामी नागरिक,नागरिक बन्नु जरुरी छ। मुलुक रोज्ने कि यी दलालहरुलाइ रोज्ने छनौट गर्ने हरेक नागरिकले बुझ्नुपर्ने छ।

    • @sandeshtiruwa7945
      @sandeshtiruwa7945 Месяц назад

      Sahii kura sir yo Dalal haru lai 84 ma bahiskar garnu parch

  • @kajimanrai746
    @kajimanrai746 Месяц назад +108

    भ्रष्ट चारी हरु को ठक बन्धन बन्यो अब देश सकियो। रवि ले सबै जेल हाल्छ भनेर एक भए तर जन्ता सचेत बनौं 84मा देखाई दिनु पर्छ।

  • @TejKathayat-d3j
    @TejKathayat-d3j Месяц назад +90

    यो बन्न लागेको सरकारलाई उच्चसमान का साथ माचिक्ने भन चाहान्छु

  • @bgcreation9577
    @bgcreation9577 Месяц назад +39

    जब कुनै काण्ड को फाइल खुल्छ तब सबै दलालिहरु को मन मिल्छ - थुक्क हामी जनता

  • @pralhadbidari
    @pralhadbidari Месяц назад +42

    फ़ेरि कति लुट्ने भय अब ?
    देश लाई कंगाल नै बनाउने भय अब 😡

  • @Yakthunghari
    @Yakthunghari Месяц назад +57

    कार्यकारी प्रत्यक्ष निर्वाचन हुनुपर्छ 84 मा लुट तन्त्र धेरै भयो नेपालमा।

  • @nabinshrestha1338
    @nabinshrestha1338 Месяц назад +23

    थुइक्क यस्ता चोर नेताहरुलाइ भोट हालेर जिताउने हरुले नि आचि खाए हुन्छ 😢😢😢

  • @bhawanibhattarai3613
    @bhawanibhattarai3613 Месяц назад +27

    छी छी छी !

  • @DigitalCreation1986
    @DigitalCreation1986 Месяц назад +15

    अब पनि जनता जागरुक नभए झनै अनिष्ठ हुने छ। यिनीहरूलाई पहिला जेल हालौं,

  • @BearGrylls4236
    @BearGrylls4236 Месяц назад +16

    यस्ता चोर नेताहरुलाइ जनताहरु एक जुट भएर देश निकाला गरौ हो 😠

  • @karanbarali7956
    @karanbarali7956 Месяц назад +27

    तेरिमा चाेर हरु 84मा तेराृे बाउकाे बिहा देख्छस

    • @GajendraBist-lw2vv
      @GajendraBist-lw2vv Месяц назад +1

      84 पुग्न नपुग्दै देश बेचेर खान्छन्

  • @bishwadarshandhungana2429
    @bishwadarshandhungana2429 Месяц назад +19

    देशकै नालायक दुई जनाको हात मा देश । अब रवी पनि चोखिन पाउने अवस्था छैन जसको नालायकी पन यो घटनाक्रमको लागि महत्वपूर्ण छ जसले यो देशमा टक्करको तेश्रो वा दोश्रो बैकल्पिक शक्ती बन्नमा रोक लागायो ।

  • @breezeadventure
    @breezeadventure Месяц назад +27

    भाउजू र बा जेल पस्ने डरले सरकार ढालियो । जनता हेरेको हेर्यै ।

    • @ashishkarki3618
      @ashishkarki3618 Месяц назад +1

      हन्डरेड पर्सेन्ट सहि कुरा!!!

    • @Fire10101
      @Fire10101 Месяц назад

      100 din samma bargaining gardai basyo blackmail gardai paisa lidai basyo. Rabi kaam garna aayeko huntheyo bhaney 100 din samma kina yeuta pni thulo maaxaa lai arrest garena? Janta lai bewakuf banaauney jholey

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 Месяц назад +9

    मर्नेवेलामा चाकबाट सास निस्कनेहरुकाे सत्तासमिकरण भएछ गृहमन्त्रि रविले भ्रष्टहरुकाे वेर्नु तान्ने डरले प्रचण्ड सरकार ढले जस्ताे छ ,सावधान नेपली ।

    • @Fire10101
      @Fire10101 Месяц назад

      100 din samma bargaining gardai basyo blackmail gardai paisa lidai basyo. Rabi kaam garna aayeko huntheyo bhaney 100 din samma kina yeuta pni thulo maaxaa lai arrest garena? Janta lai bewakuf banaauney jholey..

  • @missongamerboy99
    @missongamerboy99 Месяц назад +17

    अब शेरेको थुक प्रसाद ठानेर खान पाउने भए काँग्रेसी युवा हरु ले , खान नपाएर आत्तिदै थिए बिचारा हरु😂😂😂😂😂

  • @kumarrai6591
    @kumarrai6591 Месяц назад +10

    भनेसी अब रबिलामिछाने ले थालेको अनुसन्धान खोलामै गयो

  • @user-wv8kh6zm2g
    @user-wv8kh6zm2g Месяц назад +8

    एउटै पार्टी ले बहुमत ल्याउछु र आफ्नो सराकार बनाउछु भनेर कसैले पनि नचोचे हुन्छ राम्रा नेता सबै एकजुट हुनुहोस।

  • @sujatabasnet4121
    @sujatabasnet4121 Месяц назад +4

    भाेट हाल्ने हात हरु लाई धिम्कार छ

  • @Khadkaprakash153
    @Khadkaprakash153 Месяц назад +2

    यो बन्ना लागेको सरकारला समानका साथ हार्दिक सर्दाङजलि भन्ना चाहान्छु

  • @devirijal7227
    @devirijal7227 Месяц назад +4

    म त नेतालाई दोस्नु भन्दा पनि यी नेताको झिगा धपाउने जनतालाई न‌ै दोस्छु किनकि जनताले देश लुटन पठाको होनि नेतालाई नत्र एकमिनेट स‍ोचेर भोट दीएको भए यस्तो हुने थिएन

  • @suryathami1996
    @suryathami1996 Месяц назад +2

    असल मानिसहरुले कहिल्यै मध्यरातमा योजना बनाउदैनन मात्र चोरहरुले चोर्न र बिनाश गर्नको मात्र रातमा योजना बनाउछन्।

  • @RajPathak-l4x
    @RajPathak-l4x Месяц назад +2

    यदि प्रचन्ड , रबि , राजेन्द्र लिग्देन , ज्ञेयान्द्र शाहि ,बालेन ,गाेपि हमाल, हर्क सम्पाङ सबै यकै ठाउमा बसेर देह र जनता काे पिर मर्का बुझ्ने कुरा हाे भने यी २ ठुला भन्ने पाटिकाे सेखि र फुर्ति झार्न राजाकाे साथमा लागेर देश बनाउन अघि बढनु उचित देखिन्छ 11:53 के उनी हरुकाे बाउ ले अर्जेका देश हाे जहिले पनि मिलिजुलि भागबन्डा गरि जनतालाई गरिब बनाउने जनताकाे सपना तुहाउने अभिकार तिमी हरु लाई छैन 11:53

  • @shivarimal8011
    @shivarimal8011 Месяц назад +2

    देस र जनताहरु को लागि राजा लाइ देस जिम्मा दिनु परछ ।राजतन्त्र जिन्दबाद ❤❤❤❤🙏🙏🙏🙏🙏(इनिहरु लटियाङरो सेरे लुटा गखाने गिरीबनधु को नाइके उखाने हरु बाट केही हुनेवला छहिन परचनड जिउले राजा लियाउन को लागि साथ सयोग गरनु होला ❤❤❤❤🙏🙏🙏🙏🙏

  • @krishnaBHMprofessional
    @krishnaBHMprofessional Месяц назад +1

    फाईल खुल्ने भयो भनेर हो सब, ग्रीबन्धु टी स्टेट र भुटानी शरणार्थी को,

  • @user-lz6li7ol9y
    @user-lz6li7ol9y Месяц назад

    हाम्रो सरकार ल्याउनु पर्छ 84मा जनता एक हुन जरुरी छ

  • @kanyagurung766
    @kanyagurung766 Месяц назад +1

    अब,यी,काङ्ग्रेस ,र,एमाले,लाई,भाेट,हाल्ने,जनता,लाई,महङ्गि,र,अन्यका,खुदाे,खान,पाउनेछाे,तिमिहरुलाइ,अग्रिम,बधाई ,

  • @gangaadhikari982
    @gangaadhikari982 Месяц назад +1

    देश लुउटन कॉंग्रेस र एमाले जुटेकाहुन शेरे र केपी जेलजाने बेला भयकोले चोरचोर मिलेकॉहुन ८४ मा जनताको ऑखाखुलोस जयहोस शेरे र केपी को जनता ऑलुखॉयौ 🥔🥔🥔🥔🥔🥔

  • @sumitathukari4759
    @sumitathukari4759 Месяц назад +7

    कमसेकम अब कति बाँच्छु र बचेको समय जनतालाई सपर्पित गर्छु भन्या भए नि हुन्थ्यो रराम्रै काम गरेदेखि सउँजना हुन्थ्यो एउटा थोपो अाँसु खसाल्ने बाटो राखेनन। बोकेर जाने रैछन क्या हो सम्पत्ति कति नपुगेको हो

  • @stramofficial658
    @stramofficial658 Месяц назад +1

    दाइ लाई भाउजू बचाउनु परेको छ।
    बा लाई छोराछोरी बचाउनु परेको छ।
    अब समय सकियो सबै भ्रष्टहरूको फाइल
    जनता सामु खोलिदेउन ए नानी बा।

  • @sujatabasnet4121
    @sujatabasnet4121 Месяц назад +1

    आजु जेल जाने पक्कका भए पछि सरकार ढकाए

  • @ConfusedMathEquation-gl2vs
    @ConfusedMathEquation-gl2vs Месяц назад +4

    सेरे केपि प्रचन्डे इनिहरु सकेपछि मात्र केइ होला नत्र तस्तै हो

  • @user-yu1xm5pl1f
    @user-yu1xm5pl1f Месяц назад +1

    लुछाचडी गरि खाओ पालैपालो देश। कहिले नदीनाला , कहिले जनता बेचेर अरू सकिसक्याै अब पालाे कुनै एक प्रदेश बाट शुरू गर तिमिहरूलाई म्यानडेट जनताले दिएका छन। मिलाई -मिलाई, फरकाई-फरकाई खाओ।भेडा जनता खुसीले लाल हुने छन ।जय जनताका पाट्टीहरू भ्रष्टाचारी एक हुनु पर्छ।

  • @dillibasnet7670
    @dillibasnet7670 Месяц назад

    भ्रष्टाचारी भ्रष्टाचारी मिल्न बाध्य बनाइदियौ रबी लामीछाने भ्रष्टाचारको फाईल खोल्दा जेल जानु पर्ने डरले मिल्न बाध्य भय

  • @prasankhadka9861
    @prasankhadka9861 Месяц назад +2

    नेताले जे गरेपनी छुट छनी हाम्रो देश मा कानुन त जन्ता लाई मात्र हो। फरक सिद्धान्त फरक धार को पाटि मिलेर देश खानी नै भय पद को लागि जे पनि गर्नी भय धिकार छ मेरो देश को नेता हरुलाइ।।।।

  • @prakashdangi6480
    @prakashdangi6480 Месяц назад +1

    सबैनेता कार्यकर्ता जेल जाने डरले केपी र सेरेको आफुलाई जोगाउने खेल हो

  • @homnathlamichhane739
    @homnathlamichhane739 Месяц назад +5

    धर्म सस्कार र सस्कृती जोगाउनु आजको आबस्यकता।।।

  • @keshavdahal5164
    @keshavdahal5164 Месяц назад +1

    हत्यारो , नव सामन्ती प्रचण्डे त पाँचै वर्षसम्म प्र म खान्छु भन्दै खोक्थ्यो त । काङ्ग्रेस , एमाले र माओवादी भनिने आपराधिक जत्थाको गुलाम गरे रविलाइ पनि एउटा मन्त्री त मिल्नैपर्छ ।

  • @kamalnepalidellejitxpathak4601
    @kamalnepalidellejitxpathak4601 Месяц назад +1

    मईले भनेकाे हाेईन याे शेरे र केपि नमरुनजेल देशले परगति गरन शकदेन ये मुरकुटटा हाे कति रुवाउछउ नेपाली जनतालाई

  • @binanandchaudhary5422
    @binanandchaudhary5422 Месяц назад +3

    नेपाल बिकास नहुनुका कारण यै हो।

  • @TilumayaRai
    @TilumayaRai Месяц назад +2

    नेताहरुले फेरि सत्ता समिकरण गर्न लागे भने नेपाली कांग्रेसको भ्रष्टचार हरुलाई पक्राउ गर्न थालेपछि यो सेरे र केपी मिलेको हुन सेरेको चाल हो यो। प्रचण्ड सरकार ढाल्ने खोजेको हुन।अब तेसो भने जैले पनि तिनै जना मन्त्री भइरहने भने जनमत संग्रह मा गइ जनताले मन्त्री बन्नु पर्छ।

  • @GurungtamuGurung-cv3ky
    @GurungtamuGurung-cv3ky Месяц назад

    रबि लामिछाने सपना चक्नाचुर भयो।

  • @gangagurung3480
    @gangagurung3480 Месяц назад

    यो भ्रस्टाचार हरु कहिले पनि नसुधि्रएको रिजल्ट हो जनताहरु सचिएन भने देश र जनताले सधै सास्ती नै भोगी रहनु पर्ने छ।

  • @prembhujel5040
    @prembhujel5040 Месяц назад

    ल नेपाली जनताको जय होस। अब चाई देश को विकास हुन्छ। भ्रष्टाचार पनि बन्द हुन्छ। शंदै इनीहरुलाई नै भोट दिएर जिताउनु पर्छ।

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke Месяц назад +1

    प्रत्यक्ष जनताबाट सिधै प्रम नचुने ओलि फटाहाले बालेनलाइ काम गर्न रोक्नलाइ मात्र ओलि प्रम बन्न खोजेका छन ओलि प्रम भय देस डुबछ पक्काहो यमालेको जो भयपनि ठिक तर ओलि अभिसाप हो

  • @yubarajstudio1311
    @yubarajstudio1311 Месяц назад +2

    गिरीबन्धु काण्ड पनि भाइबन्धु काण्डमा परिणत भयो। चोरका हजार दाउ भनेको यही हो।

  • @AMFancy
    @AMFancy Месяц назад +1

    अब पनि जनताले पार्टीको झोला बोकि हिडछन् भने देश कहिले माथि जान सक्दैन।

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 Месяц назад +1

    अबको मन्त्री कार्यकारी मन्त्री बनाउनु पर्छ

  • @bhimrana4817
    @bhimrana4817 Месяц назад

    जो कोहि प्रधान मन्त्री बने पनि नेपाली जनता हावी गति उही हो

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 Месяц назад +1

    यो सत्ता भनेको मात्रै भ्रस्टाचार गर्ने र गरेका हरु लाई बचाउने मात्रा हो अर्जु मन्जु वज्राचार्य सबै सुरक्षित भए।

  • @neerajshrestha9567
    @neerajshrestha9567 Месяц назад +2

    नेपाली जनता लाई ठिक्क परेको छ।।थुक्क मेरो देश।।लाजै मर्नु!बिना प्रतिपक्ष को सरकार! अब मिलेर देश बेच।

  • @kamalathapa7288
    @kamalathapa7288 Месяц назад +1

    अब अाउने 84 मा लडाउनै पर्छ हामी जनता ले नै हो यस्ता चोरलाई सरकार पठाको अहिले करायर के गर्नु😮

  • @somai1380
    @somai1380 Месяц назад

    अब सबै जनताले बुझ्नुपर्छ २०८४ मा तिमीहरू को पुरानो पतिको अलो पलो सरकार सक्नुपर्छ जय घण्टी 🔔🔔

  • @syanamagar525
    @syanamagar525 Месяц назад +1

    सरकार ढाल्ने र बनाउने खेल बाहेक देश र जन्ताको बारे केही गरेन त्यसैले यी नेताहरू लाई सम्मान का साथ माचिन्क्नी भन्न मन लाग्यो यी चोर हरु लाई एक एक गरि हराइ अब बालेन लाई जिताउने हो है जनाता हो

  • @rishinarayanshrestha9025
    @rishinarayanshrestha9025 Месяц назад +1

    भ्रष्टाचार को फाईल खोल्न सदनमा खूल्ला सभाहलमा बोल्न नहुने थियो ? बोलेकै कारण अब हाम्रो दिन गयो भनेर राता रात सरकार ढाल्यो ? बोल्न जान्या छु भनेर जथाभावी बोल्न हुदैन के रबि ? बालेन ले जस्तै गर्नूपर्छ के गर्न भन्दा अगाडि बोल्दा को परिणाम १० पटक सोचेर बोलेको भय आज सरकार ढल्ने थियन होस् नभाको बुद्धि ले धेरै जानेको यसरिनै धोका खान्छ

  • @YambahadurKarki-xm2ns
    @YambahadurKarki-xm2ns Месяц назад

    एमाले र काङ्ग्रेस मिल्नु भनेको रबि देखि डर हो एक दुई गर्दै रबिले धेरैलाई समातेको छन

  • @LxmnCreation
    @LxmnCreation Месяц назад

    दुख पायौं राबी दाइ भइ नभई सत्तामा गइ

  • @DeepakPariyar-hf1iv
    @DeepakPariyar-hf1iv Месяц назад

    लामिछाने सिध्याउने चलखेल थियो पूरा भयो ।

  • @LimlimLay-fs5gu
    @LimlimLay-fs5gu Месяц назад +2

    याे माचीक्नेहरुले सक्ने भयो हाम्राे देश कहिले मर्छ इनीहरु र रविले पनि काम गर्न सकेन गोजीमै राजीनामा छ राजीनामा दिए हुन्छ अब बालेन आए पछि मात्र देश विकास हुने छ र भस्ट खोरमा जानेछ

  • @tirthakarki6048
    @tirthakarki6048 Месяц назад

    सरकार फेल बदलमात्र हैन दिगो सहमति बनोस सरकार पुरै कार्यकाल चलोस जनता निरास नहुन दुई ठुला दल को सहमति लिखित बनोस शुभकामना

  • @dineshdayal7922
    @dineshdayal7922 Месяц назад

    मान सम्मान का साथ देश लाई तहस नहस बनाउने मुजि नेता हरुलाइ माचिक्ने हरु भन्न चहान्छु । धन्यवाद

  • @devendraKadara
    @devendraKadara Месяц назад

    कालेकाले मिली खाउँ भाले जस्तै यो दुई पार्टीले गर्दा जनताले कहिल्यै सुख नपाउने भए नेपालको भूभाग बेचेको यही दुई पार्टीले नै हो।

  • @slgaming4131
    @slgaming4131 Месяц назад +1

    आश्चर्य मान्नु पर्ने केही छैन बिकाश शम्झिने मात्र हाे

  • @mekxamchhetri6883
    @mekxamchhetri6883 Месяц назад

    नेपाली जनता गोरु हुन सब रबि दाइले देश हाक्ना खोज्दा सहकारी ठग भनेर चिच्चाए,अब खाओ दुइटा हातले

  • @sujatabasnet4121
    @sujatabasnet4121 Месяц назад +1

    नेपाली जन्ताले गर्दाहाे यि नपढे लेखेका नेता ले नेपालीको दाेहन गरेका छन

  • @gyanugurung1216
    @gyanugurung1216 Месяц назад

    रबिले फाईल खाेल्न लागेकाले रातारात एमाले, काङ्ग्रेसकाे मेलमिलाप भईदिए।देशलाई यी भातामाराहरुले खेलाैना बनाए जबसम्म यी नालायकहरुकाे आर्यघाटमा बास हुँदैन देशकाे हालत यस्तै हाेला ।

  • @bicharipoudel9861
    @bicharipoudel9861 Месяц назад +1

    सुरुमा के पि र डेड बर्ष पछि फेरि प्रचण्ड प्र . म. सेरेलाइ फेरि हावा खुवाउनु पर्छ ।

  • @sumanbasnet16
    @sumanbasnet16 Месяц назад

    रबि लामिछाने को राजनिति यात्रा ध्वस्त पार्ने ग्रान्ड डिजाइन वलि , प्रचन्ड र सेर बाहादुर को रणनीति हो यो

  • @shyampathak-rn8or
    @shyampathak-rn8or Месяц назад

    मैले पहिले नै भनेको रबि केपि को भर नपर यि दुइ चोर पार्टि हुन बाडि बाडि खावो यो देस हुन त हामि जनता नै ऊस्तै छम यिनै चोरहरु लाई नै जिताउछौ धिक्कार छ हाम्रो देस

  • @user-nn8jk1bk7o
    @user-nn8jk1bk7o Месяц назад +4

    खेलौना नै बनायो मेरो देशलाइ माचिक्ने भ्रष्ट दलाल हरुले😢

  • @RajPathak-l4x
    @RajPathak-l4x Месяц назад

    यदि प्रचन्ड , रबि , राजेन्द्र लिग्देन , ज्ञेयान्द्र शाहि ,बालेन ,गाेपि हमाल, हर्क सम्पाङ सबै यकै ठाउमा बसेर देह र जनता काे पिर मर्का बुझ्ने कुरा हाे भने यी २ ठुला भन्ने पाटिकाे सेखि र फुर्ति झार्न राजाकाे साथमा लागेर देश बनाउन अघि बढनु उचित देखिन्छ

  • @nabinbiswakarma5062
    @nabinbiswakarma5062 Месяц назад +1

    अबो आउने चुनाप मा माओबादिलाइ ठुलो पार्टी बानाम

  • @nareshbishwokarma8446
    @nareshbishwokarma8446 Месяц назад

    यिनिहरु लाइ ८४ मा नेपाली जनताले राम्रो सँग हेरेर मात्र भोट गरुुन

  • @dineshbist5302
    @dineshbist5302 Месяц назад

    इनी जाठा देस का क्यान्सर हरुलाई जिताउने जन्ता मुजीहरु पनी यो देशका क्यान्सर नै rip

  • @manutanglami
    @manutanglami Месяц назад

    अब आउने ०८४ मा सबै पार्टी त्यागेर बालेन् लाई साथ दिनु पर्छ अनि मात्र मदरल्याण्ड अनि जनता ले सुख पाउला ।
    नत्र सबै देश त्यागेर हिँड्दा हुन्छ खाडीमा।

  • @user-qc9hs9kz2u
    @user-qc9hs9kz2u Месяц назад

    यी दुबै देश लुटेराहरूलाई अर्काे निर्वाचन मा पतन गराउनु पर्छ अनि मात्र याे देशले मुक्ति पाँउँछ याे कुरा सब जनताकाे चेतना भया।

  • @PKG_A2
    @PKG_A2 Месяц назад

    KP Oli RIP ❤❤❤❤❤

  • @kamallama8661
    @kamallama8661 Месяц назад +1

    Congratulations all Nepali peoples you are getting Great leaders

  • @manjul7433
    @manjul7433 Месяц назад +2

    Chor Chor Chor chor

  • @user-lr1zd5mq9d
    @user-lr1zd5mq9d Месяц назад

    अब जेल जाने पालो १७ हजार जनता मारि सरकारमा आएको माहोबादि नेता प्रचण्डे र नगरिकता, पासपोर्ट गद्दारि र सहकारि ठग रबिको हो यिनिहरुलाइ आजिबन जेल कोच्नु पर्छ र अब संविधान मात्रै होइन गणतन्त्रनै खारेज गर्नु पर्छ ।

  • @MotivationbyNabin
    @MotivationbyNabin Месяц назад +1

    चोर नेताहरु लाई लखेट्ने अभियान ल्याउन जरुरी छ बालेन राजनीतिमा आएको दिन सकिन्छ बुढा गोरुहरू को दिन

  • @rokayaanil1986
    @rokayaanil1986 Месяц назад +2

    यी डाकाहरूले देश रित्याउने भय।अाफ्ना काला कर्तुत लुकाउने नीति नियम बनायर भ्रष्टाचार गर्ने दाउमा छन्।

  • @user-dz2zi3ul4y
    @user-dz2zi3ul4y Месяц назад +1

    अब नेका रनेकपा अबअाउनि चुनाबमा 0 सिट मा अाउने पकका भयाे

  • @JagnathTimilsaina
    @JagnathTimilsaina Месяц назад +1

    दुबै चोर चोर मीलेर आफुलाई सजीलो हुने कानुन बनाउनेभयहै

  • @user-lr1zd5mq9d
    @user-lr1zd5mq9d Месяц назад

    Very good news best up luck Congress and Emale

  • @user-ky7rx5oo1i
    @user-ky7rx5oo1i Месяц назад

    अब रवि चोर प्रचण्ड चोरलाई जेल हाल्नुपर्छ दुर्गाप्रसायी र बालेन शाह दुईजना एक ठाउँमा मिलेर अगाडि बढ्नुपर्छ देशको बचाउने हो

  • @dipakkumarray5214
    @dipakkumarray5214 Месяц назад +1

    Good luck Rabi Sir 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @Arunshreepali7774
    @Arunshreepali7774 Месяц назад

    जब सम्म नेपाल मा प्रत्यक्ष निर्वाचन प्रधानमन्त्री, राष्टपति हुँदैन नेपाल मा केही हुने वाला छैन,,,,,,

  • @user-xj5lm5op7o
    @user-xj5lm5op7o Месяц назад

    गठबन्धनले देश बिगार्यो अब यो नीति तोर्नु पर्छ र प्रत्यक्ष निर्वाचन गरेर मन्त्री र रास्ट्रपति चुन्नु पर्छ

  • @JhalakRajchettri
    @JhalakRajchettri Месяц назад

    रबि सङ सबै दरायो

  • @SamirBan-o7j
    @SamirBan-o7j Месяц назад +1

    Good morning

  • @chandradangi-bz7le
    @chandradangi-bz7le Месяц назад

    देश त यिनको मात्र रहेछ यार 🥺🥺 !!

  • @RabiGupta-vk4lg
    @RabiGupta-vk4lg Месяц назад +1

    Very good