टिकट काट्ने काउन्टर एउटाइ भयो भने राम्रो हो तिनतिर काट्दा टिकट शुल्क थोरै भएपनी धेरै भकोजस्तो feel हुन्छ रोज गार्डन् र रक गार्डन् को टिकट एउटाइ हुन पर्छ वारिपारी जताबाट काटेपनी
यो अन्तर्वार्ता चै सर्वसाधरनहरुको लागि खास देखीयो । यो जिग्यासा सबैलाई छ तर धेरैलाई जिग्यासा काहा राख्ने ? आइडिया हुन्न । अब मितेरी पुल निर्माण भए पछी एउटा समस्या रहन्छ यो श्रम सस्कृती पार्क्मा जस्तै अहिले तीन ठाउमा टिकट काउन्टर छ र एक्जिट एक्स्यास पनि तीन ठाउमै छ । त्येसैले निकत भबिस्यामा एउटै टिकट बनाएर जता बाट पनि एक्जिट हुने सुबीधा राखेमा खसै समस्या रहन्न र बिच बिचमा कसैले चेकिङ्ग गर्नु आबस्याक पर्दैन । बरु सबै टीकटको मुल्या एउटै बनाएर टिकट बिक्री गर्दा सारै राम्रो हुन्छ । उस्ले जता टीकट काटे पनि खुल्ला रुपमा घुमेर उस्लाई पाएक पर्ने गेटबाट बाहीरीन पाओस ।
यो अन्तर्वार्ता धेरै कोण बाट हेर्दा खास लाग्यो । एक त पत्रकार मित्रको शालीन सवाल अनि रीमा म्यामको गहकीलो उत्तरहरुले खास देखियो र अर्को कुरा अब मितेरी पुल निर्माण भै सके पछी भिजिटरहरुले टीकट कति ठाउमा लीनु पर्ने? वा पर्छ ?? भन्ने सन्दर्भ रह्यो । यस सन्दर्भमा यो श्रम सस्कृती पार्क घुम्न तीन ठाउमा गेट राखीएको छ । यो सबै गेटको टीकटको मुल्या एउटै राखेर जो कोही त्याहा घुम्न आउने भिजिटरहरुलाई खुल्ला रुपमा घुम्न पाउने र निस्कीदा आफुलाई पाएक पर्ने गेट बाट निस्किनु सक्ने ब्याबस्था हुनु पर्यो । यो भन्दा उत्तम बिकल्प देखीन्न । तर जता ततै टिकट काट्दै हिड्नु परे झमेला पनि हुन सक्छ । कतीलाई झमेला लागेमा सारै बोरीङ्ग हुने हुदा अब नगरले एउटै टिकटको दाम सबै गेटमा राखेर भिजिटरहरुलाई सरल र सहज बनाउने कोसिस गर्नु पर्छ । नत्र बिबाद रहन सक्छ । यो मेरो मात्रै सुझाब हो । म पनि धरानकै मान्छे तर अहिले परदेशमा भएर यति लेख्ने हीम्मत गरेको हो । सबैको जय होस ।
Maile sochda Aaran Dharan bata ENTRY RA TYAHI Rs 40/- fee line ani Rock Garden bafa EXIT bhaera jane milae ramro hola kina bhane Auto Park tyatai bhaekole. Euta mero soch matra ho. Sewa
तिन वटै काउन्टरमा १०,२० र ४० को टिकट राख्नुपर्छ । जस्ले ३ वटै गार्डेन घुम्छु भन्छ उसलाइ ४० को टिकट दिने जसले एउटा मात्र पार्क घुम्छु भन्छ उसलाइ १० को दिने र जसले २ वटा पार्क मात्र घुम्छु भन्छ तेसलाइ २० को दिने
उन्नतिको संकेत ।
धरानले बल्ल राम्रो नेतृत्व पायो अब धरानले बिकासको मुल फुटाउने भयो जय हर्क साम्पाङ 🙏🙏❤️❤️❤️❤️
रिमा बहिनी को कुरा १०० १ जाहेज छ
रिमा बहिनि को कुरा सहि छ ! 🙏😍❤️👍
❤❤❤
वारि पारिको दुई टिक भायोक राम्रो हुछा
नेपाल मा बिमारि हाकिम ठुलो पोस मा काम गरने को बुद्धि नभएका नेपाली हरु मात्र हुन्छ
पुल मै काउन्टर राख्दा पनि हुन्छ या त पुलमा नगर प्रहरी राख्नुपर्छ
Grade job....
👍👍👍👍💟👍👍👍👍
परिचय काड नभएका हरुलाई पैषा लिनु होश मिस ।
♥️♥️♥️♥️
टिकट काट्ने काउन्टर एउटाइ भयो भने राम्रो हो तिनतिर काट्दा टिकट शुल्क थोरै भएपनी धेरै भकोजस्तो feel हुन्छ रोज गार्डन् र रक गार्डन् को टिकट एउटाइ हुन पर्छ वारिपारी जताबाट काटेपनी
यो अन्तर्वार्ता चै सर्वसाधरनहरुको लागि खास देखीयो । यो जिग्यासा सबैलाई छ तर धेरैलाई जिग्यासा काहा राख्ने ? आइडिया हुन्न ।
अब मितेरी पुल निर्माण भए पछी एउटा समस्या रहन्छ यो श्रम सस्कृती पार्क्मा जस्तै अहिले तीन ठाउमा टिकट काउन्टर छ र एक्जिट एक्स्यास पनि तीन ठाउमै छ । त्येसैले निकत भबिस्यामा एउटै टिकट बनाएर जता बाट पनि एक्जिट हुने सुबीधा राखेमा खसै समस्या रहन्न र बिच बिचमा कसैले चेकिङ्ग गर्नु आबस्याक पर्दैन । बरु सबै टीकटको मुल्या एउटै बनाएर टिकट बिक्री गर्दा सारै राम्रो हुन्छ । उस्ले जता टीकट काटे पनि खुल्ला रुपमा घुमेर उस्लाई पाएक पर्ने गेटबाट बाहीरीन पाओस ।
Sahe Kura biddrohisaila2794 ..sabai Kura bistarai bebastet hunxani yaklai choti Kaha hunxara nirman jasto Kura k he time ta lagxani,
यो अन्तर्वार्ता धेरै कोण बाट हेर्दा खास लाग्यो । एक त पत्रकार मित्रको शालीन सवाल अनि रीमा म्यामको गहकीलो उत्तरहरुले खास देखियो र अर्को कुरा अब मितेरी पुल निर्माण भै सके पछी भिजिटरहरुले टीकट कति ठाउमा लीनु पर्ने? वा पर्छ ?? भन्ने सन्दर्भ रह्यो । यस सन्दर्भमा यो श्रम सस्कृती पार्क घुम्न तीन ठाउमा गेट राखीएको छ । यो सबै गेटको टीकटको मुल्या एउटै राखेर जो कोही त्याहा घुम्न आउने भिजिटरहरुलाई खुल्ला रुपमा घुम्न पाउने र निस्कीदा आफुलाई पाएक पर्ने गेट बाट निस्किनु सक्ने ब्याबस्था हुनु पर्यो । यो भन्दा उत्तम बिकल्प देखीन्न । तर जता ततै टिकट काट्दै हिड्नु परे झमेला पनि हुन सक्छ । कतीलाई झमेला लागेमा सारै बोरीङ्ग हुने हुदा अब नगरले एउटै टिकटको दाम सबै गेटमा राखेर भिजिटरहरुलाई सरल र सहज बनाउने कोसिस गर्नु पर्छ । नत्र बिबाद रहन सक्छ । यो मेरो मात्रै सुझाब हो । म पनि धरानकै मान्छे तर अहिले परदेशमा भएर यति लेख्ने हीम्मत गरेको हो । सबैको जय होस ।
Ramro sujab hajur KO biddrohisaila2794..thanku for great sujab❤
Coffee house को उदघाटन भयो तर किन चालू हुन सकेन येदी चालू भयेको भए १:२ जानले रोजगार उपलब्ध हुंथियो होला धन्यवाद from Darjeeling 🙏🏿
Maile sochda Aaran Dharan bata ENTRY RA TYAHI Rs 40/- fee line ani Rock Garden bafa EXIT bhaera jane milae ramro hola kina bhane Auto Park tyatai bhaekole. Euta mero soch matra ho. Sewa
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
30 rupees ko ticket garda hunchha.
तिन वटै काउन्टरमा १०,२० र ४० को टिकट राख्नुपर्छ । जस्ले ३ वटै गार्डेन घुम्छु भन्छ उसलाइ ४० को टिकट दिने जसले एउटा मात्र पार्क घुम्छु भन्छ उसलाइ १० को दिने र जसले २ वटा पार्क मात्र घुम्छु भन्छ तेसलाइ २० को दिने
30 tiket garidye 2 tai ko bhai go ni jata bat xirxan tehi kate pugxa .
Sahikuro manxhi sate bana seknu parxa koi tulo banana hudaina
❤❤❤❤