धरानका नयाँ डिएसपी प्रकाश जबेगुले पत्रकार भेटघाटमा यस्तो भने । प्रहरी सिस्टम र टिमवर्कमा चल्छ ।

Поделиться
HTML-код
  • Опубликовано: 25 янв 2025

Комментарии • 118

  • @lkumarrai4661
    @lkumarrai4661 4 месяца назад +2

    वास्तवमा नेपाल सरकारले धरान नगरको विकास को ईमान्दारी मेयर हर्क साम्पाङ ज्यूको टीमलाई नेपाल प्रहरीको नयाँ प्रमूख पनी ईमान्दारी नै पठायको अवस्था होकी😊
    एनीवे कसैको दवावमा नरही ईमान्दारी पूर्बक जनताहरूको नीश्पक्ष रूपमा सेवा प्रदान गर्नू गराउनू जरूरीछ है ।
    बीशेष गरी सबै ब्यूरोक्रेसी प्रमूखहरूले मेयर हर्क साम्पाङ ज्यू लाई ईमान्दारी पूर्बक सहयोग गर्नू गराउनू पर्दछ है साथी हो सेवास।

  • @kingdhanrai7966
    @kingdhanrai7966 4 месяца назад +20

    इलाका प्रहरी कार्यालय धरानमा नया DSP भएर उपस्थिती हुनु भएकोमा बधाइ छ,
    DSP ज्युलाइ।
    हजुरको कार्यकाल सुखद र शान्ती रहोस, निष्पक्ष रुपमा समपुर्ण धरान बासिका सत्य तथ्य बिषयको मुद्धामा छानबीन होस्। ताकी बिगतको जस्तो एक पक्षिय सुनुवाइ नहोस्।
    कार्यकालको हजुरलाइ शुभकामना।

  • @SamitaRaikuntu
    @SamitaRaikuntu 4 месяца назад +1

    पाटिको भन्दा पनि जनताको प्रहरी बन्नु सोल्टी धरान बसाइ राम्रो होस शुभकामना ❤❤

  • @DBSKirati
    @DBSKirati 4 месяца назад +2

    D.s.p. साब बचन एकापट्टी भोलि ब्यबहार अर्कै नहोस धरानमा.....।

  • @pramishrai2452
    @pramishrai2452 4 месяца назад +19

    खोइ चल्छ जस्तो लाग्दैना पार्टी को कुरा नसुनी हुदैना।अब हेरु कतिको काम गर्नु हुन्छ पार्टी को कुरा नसुनी।

  • @kiratikumar666
    @kiratikumar666 4 месяца назад +25

    बाहुन्हरु सबै देखियो डियस्पी साब हरु पार्टिको दले देखियो निस्पक्छय होस। जन्ताको साथ हुनेछ।

    • @thaklungaasha1462
      @thaklungaasha1462 4 месяца назад +2

      हो नि हजुर को भननै मा सहिछु पनि @kiratikumar66

  • @rajkumarlimbu1869
    @rajkumarlimbu1869 4 месяца назад +2

    खै सुरु मा सबै ले भन्ने तरिका एस्तै हो ...हेर्दै जाउ उहाँ को कार्य...

  • @yehangkhambu69
    @yehangkhambu69 4 месяца назад +11

    किराँतको छोराले बोलेको कति सत्य रहेछ भोली हो हेर्ने..!! बिचारा. देश ब्राहमणवादले खाई सको, हामी किराती बल्ल Sp DSP हुदैछौ आफ्नो देशमा..!! तर आशा मरेको छैन, गर्दै जाऊ मेयर साम्पाङ जस्तै.!!! जाति भन्दा माथी, संस्कार संस्कृतिलाइ शिरोपर गरेर, सबैलाई सम्मान गरेर, अगाडि बढ्नुपर्ने भएको छ न कि १२ % ब्राह्मण हरुले २३८ बर्ष सम्मका के के गरो भनेर बदला,..!! धरानको मेयरसावको मुटु चिरेर हेर्नुहोस के छ..!¡ न हर्क साम्पाङ गोरेबहादुर हो , न गोपाल गुरुङ, न प्रचन्ड हो केपी शर्मा..!! हो त बस भुमिपुत्र..!!!

    • @sushmarai786
      @sushmarai786 4 месяца назад

      Kura kirat khas bahun ko hoena
      kura imandaR ko xa desh ko lagi kE Neta ko lagi ho samrpan hernu bake xa.
      Herdaii jau.
      Vat khane ho ke gu khane ho usko karayakal ra susasan ly dekhuxa.

  • @buddhathulung5966
    @buddhathulung5966 4 месяца назад +2

    🙏🏼सेवा सेवारो 🙏🏼स्तनीय सरकार संग हाते मालो गर्नु होला आज को दिनहरु मा धरान को मेयर धरान को परिचर्चा एक दाम माथिलो दर्जा को छ.. कि झोले पार्टी को सिफारिस मा पाल्नु भाको ⁉️

  • @kishorrai7570
    @kishorrai7570 4 месяца назад +21

    राम्रो,र जनताको पक्षमा काम गर्नुस हजुर भोलीको IGP तपाई नै हेर्ने चाहना छ।आगे तपाईको मर्जी ।जय हर्कबाद।

    • @dipbahadurrai4764
      @dipbahadurrai4764 4 месяца назад

      Gate vatkaune partyharuko paksheyma tulu2 herne jasto vaye ra sarbajanik sampati todne lai herii rahane DSP vaye kaam chhaina, aasha xa yo hunudiyidaina hola vanne aashako sath warm welcome Ani herinxa prasaashan.

    • @dipbahadurrai4764
      @dipbahadurrai4764 4 месяца назад

      IGP ta kailo navai kah jabegule Paula bahunko ekalbaadi sasan tara promotion chahi hos.

  • @akshyakumarrai1801
    @akshyakumarrai1801 4 месяца назад +14

    डिएसपी ज्यु, प्रहरीलाई सिस्टममा चलाउनु भयो भने, हजुरले धन्यवाद को बर्षा, सम्मानको बर्षा, इज्जतको बर्षा, सबै जनताबाट पाउनुहुने छ।

    • @LimbuSaila
      @LimbuSaila 4 месяца назад

      Hawa gaf ho gardaina kp sere prachandeko Hali sabai

    • @mayasubba6868
      @mayasubba6868 4 месяца назад

      ​@@LimbuSailaमान्छे मार्ने लागू आउसध चोरी धम्कि गर्नेलाई पनि केपी सेपी ले छुटाउछ र ??? गलत काम गर्नेलाई त कानुनले समात् छ नि

  • @Jonnlimb1298
    @Jonnlimb1298 4 месяца назад +2

    खै के खै के सपत गर्दा देश र जनताको नाममा भनेर कसम खुवाएको हुन्छ।तर,,,,,,,,,,,,,,,,,,,,,,,आफै बुज्नु होला साथीहरू मैले येती भने।

  • @balrajlimbu3584
    @balrajlimbu3584 4 месяца назад +3

    DSP नेपाल प्रहरी कार्यलय धरानमा स्वागत तथा हार्दिक बधाई अनि शुभकामना सेवारो। भतिजको कार्यकाल सुखद अनि शान्ती रहोस। शुभकामना छ। काका बलिहाङ जबेगु लिम्बू।

  • @bungnamraikiran883
    @bungnamraikiran883 4 месяца назад +2

    नेपाल देशकै पहिलो उपमाहानग्पालिका हो किराति सुपुत्रहरुको प्रसासन सबै अधिकारिहरु प्रप्त गरेको।धरानेजनताले गर्ब र सहयोग गर्नु होला।धरान एउटा उदाहरणिय उपमाहानगर हुनेछ जहा मेयर राई प्रसकिय अधिकृत राई प्रहरि प्रसासन लिम्बु उपमेयर लिम्बु यि सबै किराति भुमिपुत्रहरु बाट अब एउटा उदाहरणिय बन्नु पर्दछ र यो देशको नस्लियबादि केन्द्रलाई गरेर देखाउनु हुनेछ । शुभकामना

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px 4 месяца назад +7

    हामीले देखी रहेको छु सुरक्ष कर्मीहरुको तरीका

  • @nilgovindamaharjan7287
    @nilgovindamaharjan7287 4 месяца назад +1

    DSPसाहेब नमस्ते छ हार्दिक बधाई छ।गत २ महिना अगाडि पत्रुकार धमला ले कार्यक्रम मा प्रहरी ले लागुपदार्थ बेजबिखण्ड गर्छ भन्दा Dsp &ssp ले धरान का महिला समुह र सामाजिक अभियान्ता माथि के गरियो ,तपाईं ले सुन्नु भए कै होला सर ,माथीलो आदेस भनेर नँ पन्छनु सर

  • @Dev_Grg
    @Dev_Grg 4 месяца назад +4

    Wel come to Dharan DSP. saap. 👌
    धरान एउटा शान्ति क्षेत्र हो, हामी सधै शान्ति चाहन्छौं । तर यहाँ राजनीतिक पेशामा लागेको केहि झुन्डहरुले सताउने गरेको छ। अब यस्ता भाईरसहरु बाट धेरै टाढा रहन चाहन्छ सम्पुर्ण सचेत धराने जनता । राजनीतिक दल झोलेको सपोर्टमा भन्दा सर्बसाधारण जनताको पक्षमा सुरक्षा निकाय देख्न चाहन्छौं । 🙏
    जय धरान ।👌

  • @meropigo4583
    @meropigo4583 4 месяца назад +3

    पार्टी बाट परिचालित नभई जनहितको पक्षमा काम गरि शान्ति र सुरक्षा कायम गर्नु त्यति गरे पुग्छ।

  • @duganaa7315
    @duganaa7315 4 месяца назад +6

    जसले जे भने पनि सबै उस्तै हो भन्नुपर्ने पार्टीहरुले गराएको छ तर अहिले फरक केही हुन्छ कि भन्ने धरानको मेयर ज्युले उदाहरण देखाउनु भएको छ त्यस्तै तपाई अरु जस्तै हुनुपर्छ भन्ने होइन केही फरक हुनुपर्छ ।। आफ्नो रोलमा राम्रो काम गर्नु,,चोरले सुरक्षकर्मी देख्दा चोर डराउनु पर्छ,,नागरिकले सुरक्षाकर्मी देख्दा सुरक्षा महसुस मिलोस।। कार्यकालको शुभकामना ।।।

  • @bkshthapa9689
    @bkshthapa9689 4 месяца назад +3

    Jaya Harka Sampang ❤❤❤❤

  • @balirajrai1268
    @balirajrai1268 4 месяца назад +6

    धरानमा धराने जन्ताको सुरक्षा राम्रो हुनु परियो।

  • @ombahadurlimbu7206
    @ombahadurlimbu7206 4 месяца назад +3

    सुरक्षा अति खस्कियकाे छ जुन राजनिति कारण ले अाफ्नाे र अर्काे काे पक्षपाति कारण ले लु बधाईछ र स्वागत छ कार्यकाल सफल रहाेस

  • @kishorrai7570
    @kishorrai7570 4 месяца назад +4

    हेरौं भविष्यमा ?पार्टीको झोले नहोस् ।आस छ, म पनि पांचथर रविको।हजुरको परिक्षा सुरू भो है,कति पूर्णाङ्क ल्याउने हो परिक्षाफलमा देखिने छ।जय हर्कवाद।

  • @HariPakhrin-uh2px
    @HariPakhrin-uh2px 4 месяца назад +4

    निश्पक्क्ष जनताको काम गर्ने व्यक्तीहरु प्रमशन हुँदै हुँदैन हेरौ हजुरको कार्यकाल

  • @kishorrai7570
    @kishorrai7570 4 месяца назад +4

    यो खाते सि डि ओ को जालझेलमा नपर्नु होला,त्यही मा तपाईको भलाई हुन्छ ।

  • @kiratikumar666
    @kiratikumar666 4 месяца назад +5

    पार्टी दल को भर मा कोहि न आय हुन्छ। जन्ता को सुर्छ्या होस निस्पक्चछ्य होस। आफ्नो बिरानो हेर्ने होइन नियम सबैलाइ लागू होस। धराने जन्ता यहि चाहन्छ DSP साब हामी हेर्छौ तपाइको साथ मा हामी छौ सत्यता को साथ दिने धरानेको काम हो

    • @gaurabshakya6336
      @gaurabshakya6336 4 месяца назад +1

      Jaba samma party huncha taba samma kunai chetra jati hudaina

  • @SrdmRomio
    @SrdmRomio 4 месяца назад

    जनजाति लाई कहिल्यै टिक्नै दिँदैन धरान मा हेरियो,पार्टीका पहुँचमा हुनेहरू मात्र टिकाउ हुन्छ

  • @rudrachemjong1347
    @rudrachemjong1347 4 месяца назад +1

    सुरक्षाकर्मी जनताको भए पो आशा गर्नु मुलाङ पार्टीको परे क्यारे काम छैन यस्ताहरुको।

  • @durgaprasadlimbu5705
    @durgaprasadlimbu5705 4 месяца назад +3

    Yo jhole patrakar haru dekhi hosiyar hai sir

  • @SajanaChamlungma
    @SajanaChamlungma 4 месяца назад

    welcome to dharan city dsp sab🙏hajurko karyata har xetrama safal rahos suva kamana🙏💐💐

  • @anjanlimbu6454
    @anjanlimbu6454 4 месяца назад

    Sarairameo kura garnu vayo sir kam pani testai garnu hola hai ta hajur auvakamana🌹🌹🌹🌹🌹🌹🎉🎉🎉🎉🎉

  • @gyanendragurung3859
    @gyanendragurung3859 4 месяца назад

    Well Come डीएसपी Sir Dharan

  • @satishchaudhary-rm6zg
    @satishchaudhary-rm6zg 4 месяца назад +5

    निस्पक्षता देखियोस आउदो दिन मा त्यति हो फैसला सधै जनता को पक्ष मा हुनु पर्यो,

  • @tararai5287
    @tararai5287 4 месяца назад

    यहाँलाई स्वागत छ 💐
    जुन गाेरु आए पनि कान चिरेको जस्ता अन्य कुराहरु भन्न नपरोस सर। यहाँको कार्यकाल सफल रहोस् शुभकामना 💐

  • @debendrasunar1073
    @debendrasunar1073 4 месяца назад

    लिम्बूको छोरालाई द्स्प धरानमा देख्नु पाउदा खुसि लागो।

  • @kiratikumar666
    @kiratikumar666 4 месяца назад +4

    धरान मा डरपोक DSP न आय पनि हुन्छ राइलिम्बु गुरुङ मगर सेर्पा जस्तो मर्ने मार्ने DSP चाहिन्छ।

  • @singdivillage6198
    @singdivillage6198 4 месяца назад

    मलाई यो मान्छेको बिश्वास गर्दैन । भोलि माथीको आदेस भनेर स्वतन्त्र नागरिकलाई नै प्रकाउ गर्न अएको हो। पहिलेको राईले आफ्नै समुदायको प्रकेर लग्यो यो जाँठाको भरिशा छैन । ठोकेर भन्छु ।

  • @SamitaRaikuntu
    @SamitaRaikuntu 4 месяца назад

    सफलताको शुभकामना सोल्टी 😍😍😍

  • @narendrachamling1178
    @narendrachamling1178 4 месяца назад

    नेपाल प्रहरी संगठन कुनै जातजाति र पार्टीमा चल्ने होईन , निष्पक्ष भई नेपाल सरकारको नियम बिधान अनुसार चल्नु भयो भने सबैको कल्याण हुनेछन् ,जयधरान🤝✍️

  • @BhimbhahadurRai
    @BhimbhahadurRai 4 месяца назад

    Great DSP

  • @MahendraSingThapamgr
    @MahendraSingThapamgr 4 месяца назад

    Pakkai hjur sahi ra sattyelai sath dinu hune x sir🙏

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc 4 месяца назад +6

    जुनै जोगी आएपनि कान चिरको😂😂😂

  • @jagirmanrai6413
    @jagirmanrai6413 4 месяца назад

    जो जोगिआए पनि कानै चिरा आखेरी पार्टी र दलेको हात मै नाच्ने हुन क्यारा😢

  • @user-xb2mw2ly7u
    @user-xb2mw2ly7u 4 месяца назад

    धरान जिल्ला हैन होल डियस्पी साब 😊

  • @Puran-h7u
    @Puran-h7u 4 месяца назад

    Sunya xu uha akdamai ramro hunuhunx vane. Aba chai dharan ma kehi hola.

  • @kiratyakthung5856
    @kiratyakthung5856 4 месяца назад

    पत्रकार पनि सबै खाईते र पित पत्रुहरु छन यस्ता नाथे

  • @aanarai9483
    @aanarai9483 4 месяца назад

    Um aba dharanma k hi aas palayo🥰

  • @Manlilaclub
    @Manlilaclub 4 месяца назад

    😂😂 धेरै कम प्रमुखलाई मात्र बिदाई गरकाछौ: स्वागत सबैलाई गर्छौ भनेर घुमाउरो चेतावनी !!

  • @SujanLimbu-x4j
    @SujanLimbu-x4j 4 месяца назад

    Good

  • @maneelimbu1442
    @maneelimbu1442 4 месяца назад +2

    Dharan ko lagi ramro garnu paryo. Sir Ani sulot you

  • @Divya_19799
    @Divya_19799 4 месяца назад +2

    Ahiley samma kunai pani Dharan ko DSP ko Roll Ramro thiyena. Aba tapai chai Naam chinayera janosh. Euta Ramro DSP ma., hai sir

  • @nishannishan7182
    @nishannishan7182 4 месяца назад +2

    Harka sampang ko Thauma seyal haina Singha chahinx party ko adesh manne haina harke ko auder manne hunu parx💪💪💪💪🇳🇵🇳🇵🇳🇵

  • @YamsangRai
    @YamsangRai 4 месяца назад

    Gaf bhanda kaam ramro garnu, good luck.

  • @tudikhelnewsportal7826
    @tudikhelnewsportal7826 4 месяца назад

    संघीयता भनेको प्रदेश विभाजन गर्यो सरकार बनाएर आफ्नो मान्छे भर्ती कसरी गर्ने भन्ने चेत भएको कांरेसेमालेलाई भोट दिएर पुलिसको संघीयकरण हुनुपरो भन्ने प्रश्न डिएस्पिलाई गर्न मिल्छ?दाशत्व😄😂😂😂😂

  • @surendrabantawarai3034
    @surendrabantawarai3034 4 месяца назад

    Ramro

  • @debindrarai-hc5vo
    @debindrarai-hc5vo 4 месяца назад

    Prahariko kanun aka tira ra pariko kanun arko tira vayera Nepal khattam vako ho

  • @entertainmentchannel541
    @entertainmentchannel541 4 месяца назад

    पार्टीको डि एस पि

  • @NimaSherpa-br5ij
    @NimaSherpa-br5ij 4 месяца назад

    🙏🌹💓

  • @RojinaMagi-v8s
    @RojinaMagi-v8s 4 месяца назад

    तिमि हरु पुलिस क्यामराको अगाडि मात्र जनता भुलाउने कुरा गर्ने हो लास्टमा दलेको पछि लाग्छौ दले हरुले पैसाको पेटि मुखमा हाने पछि तिमि हरु साइट लाग्छौ पुलिस कस्तो जात भन्ने को जात कस्तो हो भन्ने सबै जनता लाइ थाहा छ

  • @ganandrarai9380
    @ganandrarai9380 4 месяца назад

    Ramro kam garyou bhane timilai ni ratarat saruwa gari dihal6a. Dsp.sap. though best wishes.

  • @limbudk71
    @limbudk71 4 месяца назад

    लिम्बू को शिर उच्च राख्नू दूनियाले थूक्ने काम नगर्नू गून्द्रूक को झोलमा नबिक्नू

  • @dalrai3358
    @dalrai3358 4 месяца назад

    DHARAN ma welcome xa Sir. Aaba CDO ni RAI KI LIMBU AUNU BHAI KAASO HOLLA??

  • @krishnakumarirai8797
    @krishnakumarirai8797 4 месяца назад

    गफ जोत्ने मात्रै हो पार्टीको निर्देशनमा पुलिस प्रशासन चल्छ ! चाहे त्यो ठुलै अपराधी भएपनि उसलाई संरक्षण गरिन्छ र सर्वसाधारण निर्दोषहरुलाई जेल ठोकिन्छ ! आजकल पुलिसको अनुहार देख्दा सम्मान होइन हिलो छ्याप्नु मन लाग्छ ! जुनै जोगी आएपनि कानै चिरेको जस्तै हो !

  • @bkshthapa9689
    @bkshthapa9689 4 месяца назад

    Police ma ramro manxa xaxaina fuli lagauni herum best of luck

  • @upandrarai9189
    @upandrarai9189 4 месяца назад +1

    K hi hune wala xaina CDO le nispakxya kam garnu didaina jo aye ni

  • @bikashoppo9373
    @bikashoppo9373 4 месяца назад +1

    हेरौ बाकि दिन हरुमा थाहा भै हाल्छ नि साङ्गपाङ को राज्य मा हो नि थाहापाइ हाल्छ अरु जस्तो हैन ल

  • @Blackmamba386
    @Blackmamba386 4 месяца назад

    Auney sabai naya DSP le yastai nae vane gari rako huncha ra suni aai rako chum ..tara kaile janta ko pakche ma sunwai vaina 😢 la abo tapai bata kei huncha ki vane aash gardo chum jai dharan jai Nepal🇳🇵

  • @loyemlimbu917
    @loyemlimbu917 4 месяца назад

    Sanchaalak sabai baahun paryo के गर्नु र।।।।।।।

  • @CmCm-f9s
    @CmCm-f9s 4 месяца назад

    Lu hai hamro vumiko Raksya garnuparxa hamile matra ho partiko jholeko police Haina sarbasadaran janatako prahari badnuhola welcom dharan

  • @narthapa5521
    @narthapa5521 4 месяца назад

    Ab dharan chai ky naya kanunhu cha e pura a party ka kujur huru lai nikal nu perxa .. congratulations DSP sab ab janta ko km garnu perxa party ko hoina jay harka sampang

  • @manojlimbu9195
    @manojlimbu9195 4 месяца назад

    Sangathan ramro ho tara kam khasai patyaina

  • @rajraee5278
    @rajraee5278 4 месяца назад

    अब लिम्बू लाई धरान मा पाठएर हात को इसारामा नचाएर राई लिम्बू भड्काउने राज्या सरकार को पोलिसी होसियार

  • @RajkumarRai-so5ts
    @RajkumarRai-so5ts 4 месяца назад

    Badhai x mero nambari ko vai parnu vae x DSP sab samay milema vetoula karekal ko agrim suvakamana jai dharan

  • @jenilarai401
    @jenilarai401 4 месяца назад +1

    Puranu DSP party ko kukur xai kun thau ma sarwa vayo?

  • @amritgrg9513
    @amritgrg9513 4 месяца назад

    Dharan ma party ko manxe lai kai nagarni euta sarbasadarn lai chai sidai jail halni chalan hatna pareu.. dharan ma party badi dekhiyo

  • @bikashgurung1165
    @bikashgurung1165 4 месяца назад

    Amale le pathako hola

  • @MadhuLimbu-l5e
    @MadhuLimbu-l5e 4 месяца назад

    सबै टाउमा एसतेहि जनता लाइ लुटेर खान बानि परेको जेनमार लाइ बहिरा निरदोस लाइ जेलमा थुनु धरान मा देखे को छु

  • @tajpakhrin4407
    @tajpakhrin4407 4 месяца назад

    Herdai Party ko Dhupaore Dekhinxa KuraGarxan Yetro ra Tetro. ChupChap BaseVo DSP saheb.

  • @manojlimbu9195
    @manojlimbu9195 4 месяца назад +1

    Yestaharulai k biswas garnu malai biswas lahdaina kina ki deshka dhamiraharuko kura sunxan

  • @RamMagar-i1f
    @RamMagar-i1f 4 месяца назад

    ABA nya DSP saheble ramro garnu hola vanne aasa xa yo bahun beadle des khatam banayohimmatle agadi badnus ganta asthma hune xa

  • @amarray3042
    @amarray3042 4 месяца назад

    पाटिको कुरा होइन जनताको कुरा सुन्नु न्याय अन्याय के हो राम्रो संग छुट्याउनु ! टाउकेको भक्त नबन्नु !

  • @AbRai677
    @AbRai677 4 месяца назад

    kati chai change hudo raixa hau.amale kangresle khatako hola ni harkabat dabaunulai.

  • @milanrai1331
    @milanrai1331 4 месяца назад

    Mahinai pixe DSP change k ho asti bakharai Man bahadur rai thiyo hoina ra…?

  • @nurbusherpa2325
    @nurbusherpa2325 4 месяца назад

    Nispakxa rup le lagnu hola Janta ko sewa ma DSP begat ko jasto na hos banne kamana gardai xu karya Kal ko safal ta ko suba kamana xa

  • @BishalLimbu-w7r
    @BishalLimbu-w7r 4 месяца назад

    Xetri bahun le jasto nagarnu suva hos karyakaal

  • @krishnasherchan8615
    @krishnasherchan8615 4 месяца назад

    DSP le jejasto byakkhya garepani Akhir Neta ko Ades ma chalneho, Nispakchhe janata le nyaepaune kamaichha, thulalai Chain ,Sanalai Aein chha yo desh ma.

  • @thapachandra9769
    @thapachandra9769 4 месяца назад

    What is the is responsible of Nepal police ?

  • @liverpoolynwa8178
    @liverpoolynwa8178 4 месяца назад

    Meyar ko lagi ramro garne Huda arko dsp saruwq vaisakyo

  • @prajitrai2893
    @prajitrai2893 4 месяца назад

    🙏🙏🙏new day's new vlog please please 🙏

  • @ambikarai5374
    @ambikarai5374 4 месяца назад

    Sabai patiko kura sahamat hunu parxa tar sahi kura ko sahamat hunu parxa galat jo bolxa jo garxa tesko jarai masnu parxa kanu yesto hos sunu satha galat garne ra bolne le 100 choti socher garne bolne garos galat xa vane aafnai bau aama xora xori lait sajayeko dyarama uvaunu parxa vane kanun lai dal pati rajnitik gadari ma kasaile ni nagolam nabikam

  • @Kgfdgg
    @Kgfdgg 4 месяца назад

    धरान जिल्ला होर?

  • @haridewan6737
    @haridewan6737 4 месяца назад

    Aba kehi hunxa ki Dhran ma bahun police haru paisa khanu napyera tikena aba mulbasi ko xhora example dekhauxa hola , worm welcome to the Dharan

  • @nareshlimbu9645
    @nareshlimbu9645 4 месяца назад

    Congratulations dae

  • @birbahadursingar303
    @birbahadursingar303 4 месяца назад

    जति पनि कामना अपेक्छ्या गर्नी पत्रकार भनौदाहरु बाहुन नै देखे । यिनी हरुबाट बच्नुस डियस्पी साप बाकी उस्तै हुन अब सिडियो पनि आदिबासी नै पठाइ देउ अब

  • @shyamlama3647
    @shyamlama3647 4 месяца назад

    Good kama gar pulles bhai

  • @SumanSuman-uk7fj
    @SumanSuman-uk7fj 4 месяца назад

    Lu badhae x dsp sap.tapaeko soc l boli jastae kam garnu hola😊

  • @BishnuGurung-l9w
    @BishnuGurung-l9w 4 месяца назад

    Name nai gule rahixa
    Kam k garla r😂😂😂

  • @RaiNarajit
    @RaiNarajit 4 месяца назад

    Khoi ho jati nispakxe hunxu vanaxa rai limbu mula haru xetri bahun ko gulam haru nai ho jhole haru le j vano teho garne taho prasta dhekhi sakiyo bahun ko mesinary nai ho

  • @sakthimyongya2398
    @sakthimyongya2398 4 месяца назад

    धरान जिल्ला होर ?