माओवादी को 10 बर्षे युद्धमा माओवादी बाहेक का अरु ब्यक्ति ले पनि फाइदा उठाय, देश र जनताले त अतुलनीय क्षति ब्यवहोर्नु पर्यो, यो दोन्दले गर्दा देशको बिकाश 50 बर्ष पछाडी धकेलियको कुरा छर्लङ्ग बुझिन्छ।।
ऐले होइसिन्छ भन्ने ले राजालाई किन नबचायको त राजेन्द्र जि ? तपाईको परामाधिपति को सपरिबार बिनास हुदा के हेरेर बसेको त ? तेस्को जबाफ छ तपाईसङ ? अनि आर्को कुरा तेतिबेला जुन युद्दमा गयका एउटा भान्छे देखि जर्नेल सम्मले काठमाण्डौमा घर बनाय तो कस्को पैसाले बनायको हो ? दिनभर आर्मि राति माओबादि बनेर लुटेको पैसाले बनायको हैन ? गाउका राम्रा राम्रा आईमाईलाई माओबादि भन्दै लादै बलतकार कस्ले गरेको हो ?
आदरणीय रविन्द्र क्षेत्री सर, तपाईं धेरैका लागि एउटा प्रेरणाको स्रोत बन्नुभएको छ। राजेन्द्र बानिया सरलाई धेरै-धेरै धन्यवाद। कमेन्टमा माओवादी कार्यकर्ताहरू योजनाबद्ध ढंगले खनिएका छन्। उनीहरूको झुन्ड अहिले पनि गुरिल्लाकै शैलीमा प्रस्तुत हुने गर्दछ। गृहमन्त्रीले अन्तर्वार्ता दिने नदिने राजेन्द्र सरको ठेक्कापट्टा होइन। जीवनमा एकपटक जसरी पनि रविन्द्र क्षेत्रीसँग एक दिन पुरै बिताउन मन लागेको छ। जीवनमा यत्रो ठूलो विपत पर्दा त कमजोर महसुस गर्नु भएन भने, यस्ता आतंककारीहरूको कमेन्टले तपाईंलाई कतै पनि छुँदैन भन्ने विश्वास छ। सेनाका जर्नेल रुक्मानगत कटवालपछि अर्को एउटा आँट अनि साहस भएको व्यक्ति तपाईं यो मुलुकमा हुनुहुँदो रहेछ। सलाम छ।
आतंककारीका झोलेहरू कताकता छन् कमेन्ट हेर्दै होलान् भिडियो हेर्दैछन् होला तर यहाँ कमेन्ट गर्न आएका छैनन् आतंककारीका झोलेहरू कान खोलेर सुन तिम्रो अन्तिम दिन आउनेछ 😡😡😡
राजदरवार नेपाली काङ्ग्रेस नेकपा एमाले कम्युनिस्ट माओबादि सबै नै बाहुनबादि चलखेलहुँदा इन्डियामा सम्झौता भएको हो।बाहुनबादीको षड्यन्त्रको घात सैंनिक प्रशाशकनै बाहुनबादी चलखेलकै कारण बाट राजसंस्थ समाप्त भएको हो।चेरना भया।जस्मा ज्ञानेन्द्र शाहको समेत हात रहेको स्पष्ट छँदै छ।चेतना भया।
राजेन्द्र सर नमस्कार ! तपाईं र यात्री जि अति मिल्ने अनि राम्रा अन्तर वार्ता कार हो । तर एकै समयमा एकै ब्यक्ति लाई अतिथि बनाएको अचम्म लागो । कि मन मुटाव सुरु भो?
समय सान्दर्भिक अन्तरबार्ता गर्नु पर्यो यस्तो बिपत को बेला तिमि पत्रकार हौकी संचारकर्मि यदि तिम्रो गाँडमा दम छ भने गृहमन्त्री लाइ ल्यायर र्याक र्याक्ती पार
मेरो विचारमा तत्कालीन अवस्थामा श्री ५ को सरकार र माओवादी बिच लडाइँ भयेको हो। नेपाल सरकार र माओवादी बिच सम्झौता भयो| नेपाल सरकारलाई केहि भएन,तर सजाय नेपाली सेनालाई मात्र किन भयो। यस्तो प्राबधान नेपाली नेताले भारतीय भुमिमा गएर सम्झौता गरेको कारणले भएको होला जस्तो लाग्छ ।
यो जर्नेल पनि नेपाली तैले मारेको सोझा जनता पनि नेपाली ठुलो कुरा नगर तेरो औकात राम्रोसँग थाहा छ नर्सरी मा पढ्ने students को जस्तो कुरा गर्छ।यस्तो मान्छे लाई नि ल्याउने हो राजेन्द्र जि दुई पैसे
बानिया सर रबि गृह मन्त्रीहुदा बनाएको RAT सङगै अहिलेका Slow निकम्बा गृह मन्त्री लेखक सङ्ग दैबी प्रकोप र बाडी नियन्त्रण उद्दारको बारेमा स्टुडियोमा बोलाएर प्रस्नहरु राख्नु पर्यो ताकी दैबी प्रकोपमा सरकारको उदासिनता गैर जिम्मेवार पारा अर्को पल्ट जनता भोग्न देख्न नपरोस !
हैन हौ एउटा च्यानलले अन्तरबार्ता ले लिएको थियो जर साहब को अन्य टाउके भनौदा मिडियामा प्रतिस्पर्धा कठै मेरो देशको मिडिया तन्त्र!! अस्ति यात्री जि को मिडिया मा आइ हाल्यो नि सबै कुरा अब के नया सुन्नु छ र जर साब को अन्तरबार्ता !!
SLC मार्कसिट समेत पेश गरी नागरिकता दिदा समेत वर्ष मात्र लेखिदिएर जन्ममितिलाई नागरिकता लिएको मिति कायम गराउने कर्मचारीलाई कारवाही हुन्न । के भन्छन् वकिलहरू ?
युद्ध हुन्छ, उस्तै परे मर्न समेत पर्दछ भन्ने सेनाले बुझ्नै पर्ने हुन्थ्यो, पर्दछ । तर प्रधानसेनापतिहरु कटवाल, गुरुङ, क्षेत्रीहरुको पुस्तक निस्कनु, एउटै दुईवटा विवादास्पद प्रंसग राख्ने र सेनालाई धमिल्याउन खोज्नु नै अब नेपाली सेनाका उच्च पदस्थ विकाउ छन्, यिबाट देश सुरक्षित छैन भनेर बुझ्दा हुन्छ । होईन भने निवृत्ति कालमा सेनाका गल्ती कमजोरी पस्कन यिन्का किताब कस्का उक्साहटमा प्रकाशित हुन्छन् ?!! सोचनिय छ ।
खलकनै सेनाको ठुलो दर्जामा अहिले सम्म राजा र पुरानै प्रणाली थियो भने छोरा भतिजा र नाति सम्मनै हुन्थेहोलान ।हजुर घरकै खसी मालिगाइको घिउ चिसो पानीका असला माछा खायेर कतिजानालाइ भर्ती गराएउ त्योपनि सोध्नुपर्ने
म नेपाली सेनाको एक सिपाही हु त्यो खेल सबै कुले चोर र कुमार फुदुङ भन्ने ले खेलेको खेल हो आफ्नै सन्तान लाई सक्ने चित्रेको भिडन्तमाथप गोली पनि नेपाली सेनालाई दिनु पर्ने आतंककारीलाई दे भनेर अडर गरेछ कुले चोरले
यो सेना, अरे साही सेना भनम न; यो सेना कस्को विरुद्ध लड्यो? किन लड्यो? जनतालाई कति दुख दियो यो सेना भनाउदो माओवादी को अर्को रुप ले दुबै सेना मुर्दावाद (जनसेना,साहिसेना)
हैन, हिजो मात्रै जिग्री दोस्त यात्रीले अन्तरबार्ता लिएको देखेको थिए,फेरि आज त्यही ब्यक्ती? जनयुद्धमा अङ्गभङ्ग भएर बसेका हजारौ छन studio बाहिर निस्किएर कहिलेकाही यसो दुरदराज तिर जाने गर्नु।दिमाग पनि fresh हुन्छ हौ।
Desh badi-prakopko chapeta ma cha/ ani interveiw chai २१ barse General ko line/ Ani Rabi Lamichanneko khedo khanne, daha, aris le jalne/ Pahila Rabi ko jattiko kam garnu na sir. Kun time ma k interveiw line, you still dont know. Shame on you all, so-called mainstream media.....
Rajendra Sir, this interview is quite politically provocative.. This will not help our peace process, rather escalates the enmities.. If you want to dig the truth, you can interview also those people tortured by these 'chaine' 'jar nails..
तत्कालीन समयमा सरकारको नुनपानी खाएर सुख सयल मा सवार यस्ता पत्रुले 10 बर्ष जनयुद्धलाई गलत व्याख्या गर्नु कुन ठूलो कुरा भयो र अनि पत्रकारले यो सममया यस्तो अन्तर्वार्ता लिनु नै गलत हो जो एकपक्षीय छ नि ??
Rabindra chattri , le maiost ko naam ma nirdosh public gurkha ma kati maro maro . Yo rabindre ra yesko bhai rajendre le sena ma lagbhag 25 arab ko corroption gare ,. Baru yo question sodeko bhaye hunthiyo?
हुनत मँ माओवादी पनि होइन तर बरु माओवादीले तेति मार्थेन समातेर छाड्थ्यो सेनाले समातेको कोही फर्केन जिउँदै खाल्डोमा 12 जना पुरेको मैले नै देखेको छु जङ्गल मा महिला क्रान्तिकारी लाई नाङ्गै बनाएर मारेर फालेको पनि देखेको छु महोदय
Tike ra yo Baniya kaam chhaina timiahruko .timiharule malik haruko ramrai sewa gareka chhau, ........ Rajendra chhetri ko sampati kasari tyatro bhayo thaha chha ??? yinharu kaa santati nepali gareeb ko money lotera baseka kura garnu pardaina ??? I don't know about Ramindra chetri, may be he deserves respect, but , Mr, Baniya have you guts to ask how his brother Rajendra chhetri looted our country and made silencing of akhtiyaar using political influence and looted arabau of money ?????? In many countries, Rajendra chhetri would have been aliready exeucted for such level of bribery and corruptions. Dear Baniya, first investigate looters like Rajendra Chhetri ???? Timro ra Tike haruko kaam bhaneko Ravi ko ghumauro para le birodh garne ani timiahru kaa malik ko sewa garne .... Timharukaa purana malik (Rameswor thapa ra aileko ....) sabai corrupt hun...... Correct yourself, don't make onesided view .... You and Tika should take interview of Rajendra Chhtrri and ask him about economic status he made by corruptions ? Ask him where his family/children live outside of Nepal ?? ....... Investiugate before making HERO!!!!
पत्रकार ले भुमिका मा भन्नु भएको शब्द मा करेक्सन। आतंकवादी हरू ले सेना पुलिस र उनका आफन्त मात्रै हैन। गाउँ मा मिल चलाउने, चोक मा चिया पसल चलाउने, साइकल को पंचर टालेर आफ्नो जिवन चलाउने हरूलाई पनि दु:ख दिने गर्थ्यो।
आदरणीय रविन्द्र क्षेत्री सर, तपाईं धेरैका लागि एउटा प्रेरणाको स्रोत बन्नुभएको छ। राजेन्द्र बानिया सरलाई धेरै-धेरै धन्यवाद। कमेन्टमा माओवादी कार्यकर्ताहरू योजनाबद्ध ढंगले खनिएका छन्। उनीहरूको झुन्ड अहिले पनि गुरिल्लाकै शैलीमा प्रस्तुत हुने गर्दछ। गृहमन्त्रीले अन्तर्वार्ता दिने नदिने राजेन्द्र सरको ठेक्कापट्टा होइन। जीवनमा एकपटक जसरी पनि रविन्द्र क्षेत्रीसँग एक दिन पुरै बिताउन मन लागेको छ। जीवनमा यत्रो ठूलो विपत पर्दा त कमजोर महसुस गर्नु भएन भने, यस्ता आतंककारीहरूको कमेन्टले तपाईंलाई कतै पनि छुँदैन भन्ने विश्वास छ। सेनाका जर्नेल रुक्मानगत कटवालपछि अर्को एउटा आँट अनि साहस भएको व्यक्ति तपाईं यो मुलुकमा हुनुहुँदो रहेछ। सलाम छ।
माओवादी को 10 बर्षे युद्धमा माओवादी बाहेक का अरु ब्यक्ति ले पनि फाइदा उठाय, देश र जनताले त अतुलनीय क्षति ब्यवहोर्नु पर्यो, यो दोन्दले गर्दा देशको बिकाश 50 बर्ष पछाडी धकेलियको कुरा छर्लङ्ग बुझिन्छ।।
माओवादीको जनयुद्धले खास के उपलब्धि भयो त ! माओवादीको नेताहरुलाइ समपती कमाउन र भस्टचार गर्न लाई फाइदा मात्र भायो आतंककारी जनयुद्ध
मलाई एक मनपर्ने प्रत्रकार राजिन्द सर ❤
मीडीयाले सबैलाई दिनभर गाली गर्न पाउछ।तर मिडिया लाई कोसैले गाली गर्न पाउदैनन् ।
ऐले होइसिन्छ भन्ने ले राजालाई किन नबचायको त राजेन्द्र जि ? तपाईको परामाधिपति को सपरिबार बिनास हुदा के हेरेर बसेको त ? तेस्को जबाफ छ तपाईसङ ? अनि आर्को कुरा तेतिबेला जुन युद्दमा गयका एउटा भान्छे देखि जर्नेल सम्मले काठमाण्डौमा घर बनाय तो कस्को पैसाले बनायको हो ? दिनभर आर्मि राति माओबादि बनेर लुटेको पैसाले बनायको हैन ? गाउका राम्रा राम्रा आईमाईलाई माओबादि भन्दै लादै बलतकार कस्ले गरेको हो ?
सहि कुरा आतंककारी आतंककारी नै हो
नेपालि सेना र सेना बाट अबकाश सैनिकको प्रेरणाका श्रोत हुनुहुन्छ उपरथि रमिन्द्र क्षेत्री (अ प्रा)सलाम हृदय देखि वहालाइ।
आदरणीय रविन्द्र क्षेत्री सर, तपाईं धेरैका लागि एउटा प्रेरणाको स्रोत बन्नुभएको छ। राजेन्द्र बानिया सरलाई धेरै-धेरै धन्यवाद। कमेन्टमा माओवादी कार्यकर्ताहरू योजनाबद्ध ढंगले खनिएका छन्। उनीहरूको झुन्ड अहिले पनि गुरिल्लाकै शैलीमा प्रस्तुत हुने गर्दछ। गृहमन्त्रीले अन्तर्वार्ता दिने नदिने राजेन्द्र सरको ठेक्कापट्टा होइन। जीवनमा एकपटक जसरी पनि रविन्द्र क्षेत्रीसँग एक दिन पुरै बिताउन मन लागेको छ। जीवनमा यत्रो ठूलो विपत पर्दा त कमजोर महसुस गर्नु भएन भने, यस्ता आतंककारीहरूको कमेन्टले तपाईंलाई कतै पनि छुँदैन भन्ने विश्वास छ। सेनाका जर्नेल रुक्मानगत कटवालपछि अर्को एउटा आँट अनि साहस भएको व्यक्ति तपाईं यो मुलुकमा हुनुहुँदो रहेछ। सलाम छ।
Poison bhayeko cobra paleko , aafnai Malik lai dasera maro. .. hoina ta ?
आतङ्ककारी माओवादी होइन, राजा र तिनीहरुका भरौटे तिमिहरू आतङ्ककारी हौ ।
आतंककारीका झोलेहरू कताकता छन् कमेन्ट हेर्दै होलान् भिडियो हेर्दैछन् होला तर यहाँ कमेन्ट गर्न आएका छैनन् आतंककारीका झोलेहरू कान खोलेर सुन तिम्रो अन्तिम दिन आउनेछ 😡😡😡
जर साहबको कुरा सहि लाग्यो मावबादी आतंककारी नै हुन् ।
Huge respect to one of my ideal jarsaab I have ever seen till date.
सलाम छ सर
राजदरवार नेपाली काङ्ग्रेस नेकपा एमाले कम्युनिस्ट माओबादि सबै नै बाहुनबादि चलखेलहुँदा इन्डियामा सम्झौता भएको हो।बाहुनबादीको षड्यन्त्रको घात सैंनिक प्रशाशकनै बाहुनबादी चलखेलकै कारण बाट राजसंस्थ समाप्त भएको हो।चेरना भया।जस्मा ज्ञानेन्द्र शाहको समेत हात रहेको स्पष्ट छँदै छ।चेतना भया।
एक हिम्मतिलो मिहेनति र ससक्त सैनिक ब्यक्ति हुनुहुन्छ रबिन्द्र जर्साब ।
राजेन्द्र सर नमस्कार ! तपाईं र यात्री जि अति मिल्ने अनि राम्रा अन्तर वार्ता कार हो । तर एकै समयमा एकै ब्यक्ति लाई अतिथि बनाएको अचम्म लागो । कि मन मुटाव सुरु भो?
यश मेरो भोगाई पनि आतंककारी हो।
माओवादी आतङ्ककारी हैन पपिवर्तन को युग हो
काङ्ग्रेसको प्राईबेट गृहमन्त्रीलाई ल्याएर अन्तरवार्ता लिनुस
गद्दारहरु ले गर्दा नै हो उहाँ को यो हालत भएको हो जरसाब को भनाइ सहि छ
समय सान्दर्भिक अन्तरबार्ता गर्नु पर्यो यस्तो बिपत को बेला तिमि पत्रकार हौकी संचारकर्मि यदि तिम्रो गाँडमा दम छ भने गृहमन्त्री लाइ ल्यायर र्याक र्याक्ती पार
मेरो विचारमा तत्कालीन अवस्थामा श्री ५ को सरकार र माओवादी बिच लडाइँ भयेको हो। नेपाल सरकार र माओवादी बिच सम्झौता भयो| नेपाल सरकारलाई केहि भएन,तर सजाय नेपाली सेनालाई मात्र किन भयो। यस्तो प्राबधान नेपाली नेताले भारतीय भुमिमा गएर सम्झौता गरेको कारणले भएको होला जस्तो लाग्छ ।
यो जर्नेल पनि नेपाली तैले मारेको सोझा जनता पनि नेपाली ठुलो कुरा नगर तेरो औकात राम्रोसँग थाहा छ नर्सरी मा पढ्ने students को जस्तो कुरा गर्छ।यस्तो मान्छे लाई नि ल्याउने हो राजेन्द्र जि दुई पैसे
हिर्दय देखि नै उच्च सलाम छ जर्नेल साब ❤
Nice programme
सेना भित्रको भ्रष्टाचार बारे???
धन्यवाद ❤❤
आफ्नो बाउ राजा त बचाउन सकेनौ के फुर्ती लगाउछौ बिचरा !
आज गृहमन्त्रीको अन्तरवार्ता हुनुपर्ने थियो । राजिनामा देउ भन्न मन थियो ।
बानिया सर रबि गृह मन्त्रीहुदा बनाएको RAT सङगै अहिलेका Slow निकम्बा गृह मन्त्री लेखक सङ्ग दैबी प्रकोप र बाडी नियन्त्रण उद्दारको बारेमा स्टुडियोमा बोलाएर प्रस्नहरु राख्नु पर्यो ताकी दैबी प्रकोपमा सरकारको उदासिनता गैर जिम्मेवार पारा अर्को पल्ट जनता भोग्न देख्न नपरोस !
कथित धनयुद्द खाओवादीको धन कमाउने युद्द थियो।
यो मुलाले आफू ठीक हुँदा बाकी राख्थ्यो होला ?
हैन हौ एउटा च्यानलले अन्तरबार्ता ले लिएको थियो जर साहब को अन्य टाउके भनौदा मिडियामा प्रतिस्पर्धा कठै मेरो देशको मिडिया तन्त्र!! अस्ति यात्री जि को मिडिया मा आइ हाल्यो नि सबै कुरा अब के नया सुन्नु छ र जर साब को अन्तरबार्ता !!
You are great leader
अधिकारको लागि लडेका लाई हत्या गर्दै हिड्नु अपराध हो सेनाको।
देश बिगार्ने भनेको नै माओवादी हो
तल्लो तहका जवानलाई गरेको दमनको परिणाम अहिले भोग्नु परेको हो ।
गज्जब जर्साब 🙏
आज त काङ्गेस को मुसो गृहमन्तृ हुन पर्ने राजेद्र सर यो ताल्न तुल को मान्छेको अन्तरबार्ता भयो
टिकाराम यात्री सरको कार्यक्रममा हेरियो तैपनी तपाईको शैली पनि हेरौ न🤔
गगन बाख्रो थापा कवि फ्याकु बिस्व प्रकास शर्मालाई ल्याएर अहिलेको अबस्थाको बारेमा कडा प्रस्न गर्नुस बानिया दाजु
SLC मार्कसिट समेत पेश गरी नागरिकता दिदा समेत वर्ष मात्र लेखिदिएर जन्ममितिलाई नागरिकता लिएको मिति कायम गराउने कर्मचारीलाई कारवाही हुन्न । के भन्छन् वकिलहरू ?
पुस्पकमल दाहाल (पचण्ड ) लाई पनि ल्याउनु पर्याे रबिन्द सर
My idol
युद्ध हुन्छ, उस्तै परे मर्न समेत पर्दछ भन्ने सेनाले बुझ्नै पर्ने हुन्थ्यो, पर्दछ । तर प्रधानसेनापतिहरु कटवाल, गुरुङ, क्षेत्रीहरुको पुस्तक निस्कनु, एउटै दुईवटा विवादास्पद प्रंसग राख्ने र सेनालाई धमिल्याउन खोज्नु नै अब नेपाली सेनाका उच्च पदस्थ विकाउ छन्, यिबाट देश सुरक्षित छैन भनेर बुझ्दा हुन्छ । होईन भने निवृत्ति कालमा सेनाका गल्ती कमजोरी पस्कन यिन्का किताब कस्का उक्साहटमा प्रकाशित हुन्छन् ?!! सोचनिय छ ।
देश को राजा परिवार सहित मार्दै छ भन्ने केहि सूचना नपाउने पनि देश को सेना हुन्छ ?
Karnel sir yestai patrakarle Garda Nepali senalai mawobadile akraman gareko Hun yestai sanga dibet nagarnu hola Jaya Nepali sena
Super hero jarnalist
गृहमन्त्री लाई तपाईंको कार्यक्रममा ल्याएर झपार्नु पर्यो।यस्तो देश डुवान बाढी पहिरोमा अस्तबेस्त भएको बेला चुपचाप छ।
खलकनै सेनाको ठुलो दर्जामा अहिले सम्म राजा र पुरानै प्रणाली थियो भने छोरा भतिजा र नाति सम्मनै हुन्थेहोलान ।हजुर घरकै खसी मालिगाइको घिउ चिसो पानीका असला माछा खायेर कतिजानालाइ भर्ती गराएउ त्योपनि सोध्नुपर्ने
आर्मी बाट यस्तै घाइते भएका मान्छे ल्याउनु परो
Jay Nepal
म नेपाली सेनाको एक सिपाही हु त्यो खेल सबै कुले चोर र कुमार फुदुङ भन्ने ले खेलेको खेल हो आफ्नै सन्तान लाई सक्ने चित्रेको भिडन्तमाथप गोली पनि नेपाली सेनालाई दिनु पर्ने आतंककारीलाई दे भनेर अडर गरेछ कुले चोरले
यो सेना, अरे साही सेना भनम न;
यो सेना कस्को विरुद्ध लड्यो?
किन लड्यो?
जनतालाई कति दुख दियो यो सेना भनाउदो माओवादी को अर्को रुप ले
दुबै सेना मुर्दावाद (जनसेना,साहिसेना)
यो राजेन्द्र बाँनिया आफूलाई अ जा सु ठान्छ अरुलाई केही झै ठान्दैन।यसको यही बानीले मलाई मन पर्दैन। जरसापले गालामा थप्पड हान्नु पर्ने।
❤❤❤❤
Good speech
खाते तानासाहि ।।।
21 Barsha ma kaseri General bhayo hola? Katai na bha ko Jatra Hadigaun ma.
हैन, हिजो मात्रै जिग्री दोस्त यात्रीले अन्तरबार्ता लिएको देखेको थिए,फेरि आज त्यही ब्यक्ती? जनयुद्धमा अङ्गभङ्ग भएर बसेका हजारौ छन studio बाहिर निस्किएर कहिलेकाही यसो दुरदराज तिर जाने गर्नु।दिमाग पनि fresh हुन्छ हौ।
Desh badi-prakopko chapeta ma cha/ ani interveiw chai २१ barse General ko line/
Ani Rabi Lamichanneko khedo khanne, daha, aris le jalne/
Pahila Rabi ko jattiko kam garnu na sir.
Kun time ma k interveiw line, you still dont know. Shame on you all, so-called mainstream media.....
Kasto hanbenra pareko ** patrakara question sodhne tarika xaina
खुकुरी नउदाय खीया लाग्छ, सेना नलडाय माथीकेा हुन्छ!!
Rajendra Sir, this interview is quite politically provocative.. This will not help our peace process, rather escalates the enmities.. If you want to dig the truth, you can interview also those people tortured by these 'chaine' 'jar nails..
Tyo bela yasle janatalai kasto Daman gareko thiyo hola ahile yes ko kura sunda
ताई न तुई हात लाग्यो दुई ! किताबको बिग्यापन्
मलाई त के लाग्छ भने रविन्द्र जी तपाई लगायत जति पनि सेनाका उच्च ओहदामा कार्यरत ,सशस्त्र प्रहरीका आईजीपी दरवारकै मिलिभगतमा मारिएका मार्न लगाइएका थिए
चुप्लाक माओवादीको झोले 😡😡😡
१०० पर्सेन्ट सहमत
hijo tikaram le leko interview aja rajendra le, good.
Book promotion ko lagi matra bolaunu vako ho?
तत्कालीन समयमा सरकारको नुनपानी खाएर सुख सयल मा सवार यस्ता पत्रुले 10 बर्ष जनयुद्धलाई गलत व्याख्या गर्नु कुन ठूलो कुरा भयो र अनि पत्रकारले यो सममया यस्तो अन्तर्वार्ता लिनु नै गलत हो जो एकपक्षीय छ नि ??
Jarsap ko pustak online ma pani kinna milne banauna paryo bidesh ma
No change when maobadi come in leadership
जर साप तपाईंको नेतृत्वमा माओवादीको नाममा गरिएका अत्याचार लाई चाहिँ के भन्न चहनु हुन्छ ?
Yo desh paxadi dhakeliyo garib janata mare akhira k payo neta lai Ghar gadi gadi janata khadima mareka khadima salam jarsap
थाहापाएर पनि नाम भन्न मिल्दैन के गर्नु!
जर शाब कहाँ बसिसिन्छ भेट्न मन लाग्यो 😢🙏🙏
माओवादीकाे १० बर्ष जनयुद्ध थिएन,त्यो सत्ता स्वार्थको बिदेशीकाे स्वार्थमा बिदेशमा पालित, पाेषित,निर्देशित आततायी युद्ध थियो।
Tike ra yo baniya goru ... nai raicha panauti haru...
tyo bhageko manxe ley aaja yo video herda k feel garxa hola
१०००% आतंककारी हुन ती जंगली सुन चोरहरु ।
Rabindra chattri , le maiost ko naam ma nirdosh public gurkha ma kati maro maro . Yo rabindre ra yesko bhai rajendre le sena ma lagbhag 25 arab ko corroption gare ,. Baru yo question sodeko bhaye hunthiyo?
यस्तालाइ जिउँदो छोडेर गल्ती गरेछन् मावबादि ले राजा मार्ने नै नेपालि सेना हुन सिआइए का एजेन्ट
Turunta grihamantri lyaunus.
हुनत मँ माओवादी पनि होइन तर बरु माओवादीले तेति मार्थेन समातेर छाड्थ्यो सेनाले समातेको कोही फर्केन जिउँदै खाल्डोमा 12 जना पुरेको मैले नै देखेको छु जङ्गल मा महिला क्रान्तिकारी लाई नाङ्गै बनाएर मारेर फालेको पनि देखेको छु महोदय
सुरुवात कसले गर्यो भन्नेमा भर पर्ला नि? सुरुवात राज्य वा सेनाले गर्या हो कि माओबादीले?
.aba griya mantri lai liuna paro rajendra jee
Karnelko vayer jiban sundar vo, ma jasto bomblast ma parer ghaite lai ta jiban bojha vako xa kasle herxa yaha n sarkar le n duniya le
Rip
Due to bad/ greedy criminal politic policies ‘s innocent people lost their lives property 😂
Nepali ma thik arko kharab bhanne Paisa kamaune dau ma hunxan !! Rajendra ji yastai faltu kura kina ?
Tike ra yo Baniya kaam chhaina timiahruko .timiharule malik haruko ramrai sewa gareka chhau, ........ Rajendra chhetri ko sampati kasari tyatro bhayo thaha chha ??? yinharu kaa santati nepali gareeb ko money lotera baseka kura garnu pardaina ??? I don't know about Ramindra chetri, may be he deserves respect, but , Mr, Baniya have you guts to ask how his brother Rajendra chhetri looted our country and made silencing of akhtiyaar using political influence and looted arabau of money ?????? In many countries, Rajendra chhetri would have been aliready exeucted for such level of bribery and corruptions. Dear Baniya, first investigate looters like Rajendra Chhetri ???? Timro ra Tike haruko kaam bhaneko Ravi ko ghumauro para le birodh garne ani timiahru kaa malik ko sewa garne .... Timharukaa purana malik (Rameswor thapa ra aileko ....) sabai corrupt hun...... Correct yourself, don't make onesided view .... You and Tika should take interview of Rajendra Chhtrri and ask him about economic status he made by corruptions ? Ask him where his family/children live outside of Nepal ?? ....... Investiugate before making HERO!!!!
Sarkhar ko nam ma ye tin vrastachari parties harulay milijuli deshlai luchayra khahi raheychan since 1992.
नाटक
Jantaka xora xori ko sikhari ta hos ni
12 Bhai haru donda pidit leudai interview linu thale chor haru
पत्रकार ले भुमिका मा भन्नु भएको शब्द मा करेक्सन।
आतंकवादी हरू ले सेना पुलिस र उनका आफन्त मात्रै हैन।
गाउँ मा मिल चलाउने, चोक मा चिया पसल चलाउने, साइकल को पंचर टालेर आफ्नो जिवन चलाउने हरूलाई पनि दु:ख दिने गर्थ्यो।
माओबादी आतङ्ककारी हो हाे हो
Yiniharule bhariya banayeko manchhe
राजेन्द्र जि माओवादी घाइतेलाइ पनि ल्याएर आउनु पर्यो तानाशाहीलाई मात्रै किन ल्याउनु हुन्छ?
आदरणीय रविन्द्र क्षेत्री सर, तपाईं धेरैका लागि एउटा प्रेरणाको स्रोत बन्नुभएको छ। राजेन्द्र बानिया सरलाई धेरै-धेरै धन्यवाद। कमेन्टमा माओवादी कार्यकर्ताहरू योजनाबद्ध ढंगले खनिएका छन्। उनीहरूको झुन्ड अहिले पनि गुरिल्लाकै शैलीमा प्रस्तुत हुने गर्दछ। गृहमन्त्रीले अन्तर्वार्ता दिने नदिने राजेन्द्र सरको ठेक्कापट्टा होइन। जीवनमा एकपटक जसरी पनि रविन्द्र क्षेत्रीसँग एक दिन पुरै बिताउन मन लागेको छ। जीवनमा यत्रो ठूलो विपत पर्दा त कमजोर महसुस गर्नु भएन भने, यस्ता आतंककारीहरूको कमेन्टले तपाईंलाई कतै पनि छुँदैन भन्ने विश्वास छ। सेनाका जर्नेल रुक्मानगत कटवालपछि अर्को एउटा आँट अनि साहस भएको व्यक्ति तपाईं यो मुलुकमा हुनुहुँदो रहेछ। सलाम छ।
100%right
Rabindra haina sir waha ramindra chettri ho
Buda alik jiddi raixa parasna pura hunai didaina jiddi suddo kati karod jhyam paryo hola tyo belama armi ni kum xaina janatako paisa lutnama
Yo vayena yatri le Hijo liyeka thiye