रोगी मृगौलाको पहिचान || Kidney fail Symptoms in Nepali || Dr. Diwakar Manandhar || NIKO NEPAL

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • निको नेपाल च्यानलका भिडियोहरू मानव स्वास्थ्यका बारेमा सचेत गराउन शैक्षिक र चेतनामूलक उद्देश्यले निर्माण गरिएका हुन्। भिडियोमा विशेषज्ञको अनुभव समेटिएका छन्। यी सल्लाह र सुझावलाई प्रयोग गर्नु अगाडी विशेषज्ञ डाक्टरसँग परामर्श गर्नुहोला। भिडियोकै आधारमा आफैले उपचार वा औषधि सुरु गर्ने, छुटाउने वा कुनै पनि फेरबदल नगर्नुहुन अनुरोध छ। । कुनै पनि स्वास्थ्य समस्या निको पार्न वा सुधार गर्न, वा आफ्नो स्वास्थ्यलाई प्रभाव पार्ने निर्णय गर्न निको नेपालको भिडियोमा निर्भर नपर्नुहोला। स्वास्थ्यकर्मीलाई जँचाएर मात्र औषधी सेवन गर्न, आफ्नो आहार-विहार र जीवनशैली परिवर्तन गर्नुहोला। निको नेपालका भिडियो तपाईँलाई सचेत बनाउने उद्देश्यले मात्र निर्माण र प्रसारण गरिएका हुन्।
    .....................................................................
    निको नेपाल Nepali doctorको अन्तरवार्ता र स्वास्थ्य सुझाव प्रशारण गर्ने च्यानल हो। यदि तपाई Nepalese doctor channel खोजिरहनु भएको छ भने Niko Nepalमा बिशेषज्ञ डाक्टरहरुको भिडियो हरेक दिनजसो आउछ।
    यो च्यानलमा सुगर हुदा के खाने के नखाने, piles treatment in nepali, payals problem in nepali, payals ko aushadhi, sugar huda k k khane, pails problem solution at home nepali, pails problem in nepali, payals ko upachar, piles treatment at home in nepali, piles symptoms in nepali, pails problem medicine लगायतका भिडियो समावेश छन्। यस च्यालमा ghuda kina dukhxa, nepali health tips, sugar, acne treatment, back pain, relief exercises, back pain yoga, blood circulation in human body, melacare cream, nepali yoga, pathri, skin care, sugar rog ko laxan जस्ता बिषय पनि समाबेश छन्।
    आगामी दिनहरुमा Nepali Health Tips नियमित समावेश गरिने छ। Nepali Health Care का बारेमा बिभिन्न बिशेषज्ञसंगको कुराकानी र जानकारी पनि यस च्यानलमा आउने छन्।
    हाम्रो फेसबुक पेजः / nikonepalhealth
    NIKO NEPAL shares doctors’ interviews on human health care. The health tips in Nepali covers and issue about skin care like
    क्यान्सर किन हुन्छ भन्नुहोस न.. || Dr. Bijaya Chandra Acharya L
    • क्यान्सर किन हुन्छ भन्...
    यसो गरे अनुहारको छाला कहिल्यै चाउरी पर्दैन|| DR. ACHYUT POKHAREL
    • अब अनुहारको छाला चाउर...
    यसरी बिग्रन्छ अनुहारको छाला ... Dr Achyut Pokharel
    • यसरी बिग्रन्छ अनुहारको...

Комментарии • 17

  • @binitapandey9931
    @binitapandey9931 3 месяца назад +3

    धन्यवाद डाक्टर सर मलाई यसको बारेमा बुझ्न मन थियो पाए

  • @gomachhetri8336
    @gomachhetri8336 Год назад +2

    Dherai dherai dhandebad daktar Sri 🙏🙏👍

  • @rcthapa8225
    @rcthapa8225 Год назад +1

    धन्यवाद डाक्टर साब 🙏कस्तो राम्रो गरेर बुझाउनु भएको मा

  • @suwalaksmi2523
    @suwalaksmi2523 Год назад +1

    thank you somchh dr 🙏🙏🙏🌹

  • @user-gs9ej4bb4w
    @user-gs9ej4bb4w 9 месяцев назад +1

    dr saheb lai kaha bhetana sakincha hola ?

  • @user-zn6zm2pq6y
    @user-zn6zm2pq6y Год назад +4

    पथ्थरिको स्टोन कसरी जान्छ के खाने के नखाने डाक्टरसाब मलाइ पछाडि दुखि रहन्छ ग्यास्टिक धेरै भएको फिलिङ हुन्छ के गर्ने होला ।

    • @nikonepal
      @nikonepal  Год назад

      ruclips.net/video/VpJ_1RxVIRU/видео.html ( अरु भिडियोहरु पनि छन् च्यानलमा हेरेर कमेन्ट र शेर पनि गरिदिनुहोला।)

    • @munarai5793
      @munarai5793 6 месяцев назад

      हजुर लाई पनि मलाई जस्तै हुदोरै छ

  • @keshavyogi8103
    @keshavyogi8103 7 месяцев назад

    Sir kidney function test junsukae hospital ma gaya pani chek jach hunxa ki kidney sambandi hospital ma janu parxa

  • @rameshwaiba7062
    @rameshwaiba7062 2 месяца назад

    मैले पेटको दुबै पट्टी मृगौला भएको सिधा दुखेको भनेर चेक गरेको डक्टरले ठिक छ मृगौला केही भएको छैन भनेको छ ।
    तर बेला बेला दुखि रहन्छ किन होला सर

  • @prabeshneupane2801
    @prabeshneupane2801 3 месяца назад

    ❤❤🎉

  • @MuskanRai-hz5kt
    @MuskanRai-hz5kt 2 месяца назад

    चेक जाँच गर्नु कति पैसा लाग्छ सर म पनी नेपाल आएसी चेक गर्नु पर्यो

  • @SumanRai-eh8zp
    @SumanRai-eh8zp 6 месяцев назад

    hello sir

  • @BikeshBhandari65
    @BikeshBhandari65 6 месяцев назад

    Dr sab malai pishab dherai lagxh kas yo k vayarw hola

  • @sitaguragain439
    @sitaguragain439 Месяц назад

    दाहिने कोखो दुख्छ के भाको?

  • @Delje960
    @Delje960 7 месяцев назад

    GFR पनि मृगौलाको भाग होकि के हो डाक्टर साप?

  • @tejendralimbu8225
    @tejendralimbu8225 Год назад +1

    Thank you sir for information