ओहाे कति राम्राे कुरा सुन्न पाईयाे मलाई पनि अतिनै धेरै पाेल्छ पुर देखि हाे पाच मईन राेकिदा डक्टर ले फेरि पनि हुन सक्छ सके सम्म नखानु भनु भाे पाच मईन पछि फेरि मिन्स भयाे 8:53
daktar ji namaste sarai rammro kura vannu vayo tara mero mainawari sukesako ma 42 vaya mero chai sarera motaudai gakoxx. ka garne hola kahi sujab denuhola
मेनाेपजकाे बारेमा स्वयम् महिलालाई पनि ज्ञान नभएकाे अवस्था छ।साथ साथै घरकाे मान्छेले महिलाकाे याे अवस्था नवुजिदिदा झगडा हुने वातावरण समेत सिर्जना भएकाे छ।त्यसैले पर्चार काे जरुरी देख्छु म ।यस्ले महिला का साथै परिवारका मान्छेलाई पनि याे अवस्था बारे थाहा हुनेछ ।
Doctor ma 54 barsa vaye ra mero mahinawari rokiyeko 2 barsa 6 mahina vo aba baby huncha vanera worry hunu parcha ki pardaina please batai dinu huncha ki dhanyebad
Malai pani xin xin mai garmi hune xin xin mai jado hune vairako xa ani arko question mainawari banda vai sake paxi pani pregnant hunxara plz vani dinuna
म्याम म 30 साल को भए पहिले उमेर सानो अनि जब थिएन अनि बेबि प्लानिङ गरिएन अहिले म साबै ब्याबथा गरि सके सो म बेबि प्लानिङ गरेको तर हुँदैन किन होला? अनि मेरो मिम्स हुदा जम्मा 2दिन मात्रै हुन्छ अनि मिम्स को फिक्स हुदैन तेस्पछी मिम्स भाको 10 दिन देखि मेरो चेस्टी निस्तारै दुख्दै जान्छ हिन्दा नि दुख्छ तै भएर बिस्तारै हिन्छु😢 के को कारन होला बुझ्न पाए हुने थियो जानकारी दिनु न मेम😢😢
Mero xori 15 Pura vyr 16 brs ma hiddai xa tr usko mainabari time ma hudain kaile 3 maina ma hunxa kaile 2 maina ma hunxa k ko Karan le hola mam ekplt salaha dinu hos na 🙏

धन्यवाद डक्टर हजुर 🙏
Nice Ma'am. Informative.
चिडचिडा पन धेरै हुन्छ मलाई 5 महिना भयो मिन्स नभाको डक्टर साव हात खुट्टा नि दुख्छ 43 बर्ष भइयो
48 ma mins banda vayo Malai chahi ali irritante vayo bela bela ma bt ahile thik chu dr 🙏👍😊
म 41 बर्स को भय मिन्स हुदा यक्द गारो हुन्छ 3 4 बर्स देखि दुख्न थालेको पहिला दुखदैन थियो अहिले यक्दमै दुख्छ केही उपाय छ भन्दिनु होला 🙏🙏🙏
Video ko lagi thunku medam ? 🙏🙏❤️❤️🌹 🌹 ;; jankari ko lagi thunku doctor ? 🙏🙏🇳🇵🇳🇵❤️❤️🌹🌹
Mahinawari sukni timema motauni alichhi pana khi kura birsani pani hunchha ?docter sab plz bataidinusna
daktar ji namaste sarai rammro kura vannu vayo tara mero mainawari sukesako ma 42 vaya mero chai sarera motaudai gakoxx. ka garne hola kahi sujab denuhola
महिना वारी कुन उमेर मा सुक्छ plz भनि दिनुन
मलाई मईनावरि हुनअघि पनि सानाे पेट दुख्छ रभईसकेपछि पनि दुख्छ किनहाेला डाक्टर बताई दिनुन हस❤
मेनाेपजकाे बारेमा स्वयम् महिलालाई पनि ज्ञान नभएकाे अवस्था छ।साथ साथै घरकाे मान्छेले महिलाकाे याे अवस्था नवुजिदिदा झगडा हुने वातावरण समेत सिर्जना भएकाे छ।त्यसैले पर्चार काे जरुरी देख्छु म ।यस्ले महिला का साथै परिवारका मान्छेलाई पनि याे अवस्था बारे थाहा हुनेछ ।
म 45 बर्ष भय तर हिजोआज जिउहरु बेसरी तातछ र एकै छिन मा कम हुन्छ के गर्ने होला।
Doctor ma 54 barsa vaye ra mero mahinawari rokiyeko 2 barsa 6 mahina vo aba baby huncha vanera worry hunu parcha ki pardaina please batai dinu huncha ki dhanyebad
Madam kun kun khanekura yesto awasta ma khanu hudaina? Dhanyabad.
Malai pani xin xin mai garmi hune xin xin mai jado hune vairako xa ani arko question mainawari banda vai sake paxi pani pregnant hunxara plz vani dinuna
डक्टर साब हजुरलाई कहाँ भेट्न सकिन्छ
मलाई पनि साहै भयो । तर म चाही डाक्डरको गए पछि थाहा भयो
मलाई लामाे समय भइसक्यो अति गाराे भैराकोछ ।
यो कती उमैर सुकुछ
म्याम म 30 साल को भए पहिले उमेर सानो अनि जब थिएन अनि बेबि प्लानिङ गरिएन अहिले म साबै ब्याबथा गरि सके सो म बेबि प्लानिङ गरेको तर हुँदैन किन होला? अनि मेरो मिम्स हुदा जम्मा 2दिन मात्रै हुन्छ अनि मिम्स को फिक्स हुदैन तेस्पछी मिम्स भाको 10 दिन देखि मेरो चेस्टी निस्तारै दुख्दै जान्छ हिन्दा नि दुख्छ तै भएर बिस्तारै हिन्छु😢 के को कारन होला बुझ्न पाए हुने थियो जानकारी दिनु न मेम😢😢
एक चोटि डाक्टरसग भेट्न् सल्लाह गर्नु चेकअप गर्नु मिन्स समयमा नहुने निरन्तर स्तन दुख्ने भइ रहन्छ भने यो समस्यालाई हल्कारुपले लिन हुँदैन
@@Gurung15578 हुन्छ म्याम जानकारी दिनु भएको मा म नेपाल जानेछु आब चाडैं अनि चेक गर्ने छु
Mero xori 15 Pura vyr 16 brs ma hiddai xa tr usko mainabari time ma hudain kaile 3 maina ma hunxa kaile 2 maina ma hunxa k ko Karan le hola mam ekplt salaha dinu hos na 🙏
बेलैमा पाउनुपर्छ बेबी त मेडिसिन लिनु भो होला अनि