मिर्गौला बिग्रने यस्ता पनि कारण हुन्छन्... Dr. Anil Pokharel || NIKO NEPAL Kidney Diseases

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • निको नेपाल च्यानलका भिडियोहरू मानव स्वास्थ्यका बारेमा सचेत गराउन शैक्षिक र चेतनामूलक उद्देश्यले निर्माण गरिएका हुन्। भिडियोमा विशेषज्ञको अनुभव समेटिएका छन्। यी सल्लाह र सुझावलाई प्रयोग गर्नु अगाडी विशेषज्ञ डाक्टरसँग परामर्श गर्नुहोला। भिडियोकै आधारमा आफैले उपचार वा औषधि सुरु गर्ने, छुटाउने वा कुनै पनि फेरबदल नगर्नुहुन अनुरोध छ। । कुनै पनि स्वास्थ्य समस्या निको पार्न वा सुधार गर्न, वा आफ्नो स्वास्थ्यलाई प्रभाव पार्ने निर्णय गर्न निको नेपालको भिडियोमा निर्भर नपर्नुहोला। स्वास्थ्यकर्मीलाई जँचाएर मात्र औषधी सेवन गर्न, आफ्नो आहार-विहार र जीवनशैली परिवर्तन गर्नुहोला। निको नेपालका भिडियो तपाईँलाई सचेत बनाउने उद्देश्यले मात्र निर्माण र प्रसारण गरिएका हुन्।
    निको नेपाल Nepali doctorको अन्तरवार्ता र स्वास्थ्य सुझाव प्रशारण गर्ने च्यानल हो। यदि तपाई Nepalese doctor channel खोजिरहनु भएको छ भने Niko Nepalमा बिशेषज्ञ डाक्टरहरुको भिडियो हरेक दिनजसो आउछ।
    यो च्यानलमा सुगर हुदा के खाने के नखाने, piles treatment in nepali, payals problem in nepali, payals ko aushadhi, sugar huda k k khane, pails problem solution at home nepali, pails problem in nepali, payals ko upachar, piles treatment at home in nepali, piles symptoms in nepali, pails problem medicine लगायतका भिडियो समावेश छन्। यस च्यालमा ghuda kina dukhxa, nepali health tips, sugar, acne treatment, back pain, relief exercises, back pain yoga, blood circulation in human body, melacare cream, nepali yoga, pathri, skin care, sugar rog ko laxan जस्ता बिषय पनि समाबेश छन्।
    आगामी दिनहरुमा Nepali Health Tips नियमित समावेश गरिने छ। Nepali Health Care का बारेमा बिभिन्न बिशेषज्ञसंगको कुराकानी र जानकारी पनि यस च्यानलमा आउने छन्।
    हाम्रो फेसबुक पेजः / nikonepalhealth
    NIKO NEPAL shares doctors’ interviews on human health care. The health tips in Nepali covers and issue about skin care like
    क्यान्सर किन हुन्छ भन्नुहोस न.. || Dr. Bijaya Chandra Acharya L
    • क्यान्सर किन हुन्छ भन्...
    यसो गरे अनुहारको छाला कहिल्यै चाउरी पर्दैन|| DR. ACHYUT POKHAREL
    • अब अनुहारको छाला चाउर...
    यसरी बिग्रन्छ अनुहारको छाला ... Dr Achyut Pokharel
    • यसरी बिग्रन्छ अनुहारको...

Комментарии • 46

  • @JENISH_CR7
    @JENISH_CR7 2 месяца назад +1

    धन्यवाद अनिल सर जानकारिको लागि

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot 3 месяца назад +25

    म १२ महिना गर्मी हुने देशमा रोजगारी गरिरहे को छु १ दिनमा ५ लिटर भन्दा बढी पानी पिउछु पिसाब पटक पटक आउछ साथै पसिना अत्याधिक मात्रामा बाहिर निस्कन्छ डा साब राम्रो हो कि नराम्रो हो।

  • @khagendraramtel3339
    @khagendraramtel3339 Месяц назад

    Thank you so much dr. Saap ekdam ramro jankari dinu vaako maa❤❤

  • @AdmiringCaptainHat-tq7ob
    @AdmiringCaptainHat-tq7ob 3 месяца назад +3

    Dhari ramro lagyo hajur ko shala thanku

  • @user-co3eb7pg8i
    @user-co3eb7pg8i 3 месяца назад +1

    Namaste Anil sir 🙏 good to see you again.
    I have worked under him as a medical officer.I found him an extraordinary as well as great teacher.

  • @duganaa7315
    @duganaa7315 3 месяца назад +4

    Thank sir, information ko lagi.❤

  • @tekendrakhadka5495
    @tekendrakhadka5495 3 месяца назад +2

    Thank you for informing Dr sab👏

  • @G.ygamer456
    @G.ygamer456 2 месяца назад

    Jankariko lagi dhanyabad doctor saheb

  • @user-di2ku5bk6i
    @user-di2ku5bk6i 3 месяца назад +3

    राती तिन पटक उठ्नु पर्छ पिसाब फेर्न के भएर होला पानी पनी ठिकै खान्छु घुडा र हात गोडा दुख्छ राति निन्द्रा कम लाग्छ १ , २ घन्टा घन्टा मा निन्द्रा खुल्छ

  • @somsunar1058
    @somsunar1058 2 месяца назад

    डाक्टर साब धेरै धेरै धन्यबाद जानकारीको लागी 🙏🙏🙏

  • @ganeshdamala4237
    @ganeshdamala4237 3 месяца назад +1

    Dherai ramrrow subha sinful Dr.sahev

  • @jamansingh5772
    @jamansingh5772 3 месяца назад +1

    Thank you Dr ❤

  • @lilarai7460
    @lilarai7460 3 месяца назад +1

    Thank you doctor.

  • @AmritBista218
    @AmritBista218 2 месяца назад

    Thank you sir information

  • @gyanibastola6729
    @gyanibastola6729 3 месяца назад

    Dherai upayogi . Dhanyabad cha

  • @kamalthapa-gk5sg
    @kamalthapa-gk5sg 2 месяца назад

    thank you ❤dr

  • @Roshanbasnet33
    @Roshanbasnet33 3 месяца назад

    धन्यवाद डाक्टर साब

  • @kamalthapa-gk5sg
    @kamalthapa-gk5sg 2 месяца назад

    thank you

  • @sitagurung3518
    @sitagurung3518 3 месяца назад

    Thank u Dr say hjr ko Jaya hos

  • @sharadarijal3096
    @sharadarijal3096 2 месяца назад

    Rati yak patak pisab pherna anibarya uthunu pracha Dr sab amlodipin 5 khanchuv kidny kasto hola 🙏

  • @prematipun2740
    @prematipun2740 3 месяца назад +4

    आफै किड्नी फेलर जस्तो हुनुहुन्छ

    • @Amritalepchavlog
      @Amritalepchavlog 3 месяца назад +1

      😂😂😂😂

    • @ezekielthapaa2689
      @ezekielthapaa2689 2 месяца назад

      नेपालीहरुको बानी कस्तो होला?राम्रो कुरा त बोल्नै हुन्न यस्तो जवाफ आउँछ। 😂

    • @bimalathapa3582
      @bimalathapa3582 2 месяца назад

      😅😅😅

  • @girbaldangi8728
    @girbaldangi8728 2 месяца назад

    नमस्ते डाक्टर मेरोसमस्या निद्वारानलागने कमजोर धेरै देखिनछु केकोसमस्याले र्गदा होला बताइदिनु हुनछकि

  • @narayanale4899
    @narayanale4899 22 дня назад

    डाक्टर साब मेरो 3/4 दिन भयो ढाड कम्मर दुखेको अनि शरीर पनि चिलाउछ यो के कारणले होला? 3 महिना अगाडी मेरो मृगौला कलेजो सुगर प्रेसर सबै ठिक थियो ।

  • @ganeshdamala4237
    @ganeshdamala4237 3 месяца назад

    Ramrrow subha sinful Dr.saheb

  • @user-eh4lx2us2i
    @user-eh4lx2us2i 3 месяца назад +3

    एउटा किडनी खराब भए पनि अर्कोले काम गर्छ भन्ने सुनेको थिएँ डा. साब, मेरो एउटा किडनीमा हाइड्रो नेफ्रोसिस छ तर रिपोर्टमा किर्टेनिन र युरिया हाइ आउँछ अर्को किड्नाीले काम गर्नु पर्ने होइन ?

    • @amishamayasunar7966
      @amishamayasunar7966 3 месяца назад

      हजुर को किड्नी ले कति % काम गरेको छनि

  • @user-se6gi2hm5l
    @user-se6gi2hm5l 2 месяца назад

    Kidni astonle garda tauko pani dukhax r sar

  • @honestjungkarki8686
    @honestjungkarki8686 3 месяца назад

    Thxs for information dr sab ❤❤

  • @prematipun2740
    @prematipun2740 3 месяца назад +1

    ए डाक्टर यो घण्टीहरु बन्द गर्नु न सुनिएन।

  • @tulamajhi9148
    @tulamajhi9148 2 месяца назад

    डा साब राती मलाई ४/५ पटक सम्म पिसाब लाग्छ , किन होला ।

  • @RambahadurShahi-ly8tk
    @RambahadurShahi-ly8tk 2 месяца назад

    डा भगवान हुनुहुन्छ धेरै हिड्नु पदा दुईवटाहिप चलाउन सकिन्न

  • @user-js6bb8bk1g
    @user-js6bb8bk1g 3 месяца назад

    डा नमस्कार मेराे समस्य भनेकाे अनुहार सुनिन्छ अनि आँखाकाे भाग पनि सुनिन्छ अनि मैले रगत पिसाब र भिडियो एकसेरे पनि गरेकाे छु नरमल छ रे।तर मैले बिदेशमा गराकाे।छु

    • @Strongme-yr2ij
      @Strongme-yr2ij 2 месяца назад

      Liver ma infection huda ni yesto samasya aauxa lft test grnu prxa tha hunxa

  • @nabintamu2002
    @nabintamu2002 3 месяца назад

    Janakari KO lagi Danebad sir

  • @ChhatraShahi-bx7bx
    @ChhatraShahi-bx7bx 3 месяца назад

    Birya rokda kidnima asr parxaki padaina da .sab

  • @YadapRupali
    @YadapRupali 15 дней назад

    तपाइको कन्टेक्ट न खै त राख्नुभएको छैन ठेगाना केही पनि

  • @lalithakhadka1877
    @lalithakhadka1877 2 месяца назад

    d r sab malai rati duiptak pisab fernu parxa voklagadain

  • @KrishnaLakandri-vv8ex
    @KrishnaLakandri-vv8ex 3 месяца назад

    मेरो कम्मर को पछाडी को भाग दुबै तिरा कहिले कहि दुखेजस्तो पोलेजस्तो गरेर मधुरो दुखाइ या पोलाइ हुन्छ के किड्नी को समस्याले पनि यस्तो हुन्छ डक्टर साहेव?

    • @Strongme-yr2ij
      @Strongme-yr2ij 2 месяца назад

      Liver infection hudani yestai hunxa

  • @kamalchohanthapa
    @kamalchohanthapa 2 месяца назад

    Jankarika lagi dhanyabad doctor sahab

  • @sushilarai3372
    @sushilarai3372 3 месяца назад

    जानकारी काे लागि धन्यवाद डाक्टर साब🙏🙏