Documentary Video of Nepal Scouts

Поделиться
HTML-код
  • Опубликовано: 25 фев 2024
  • मिति २०७५ पौष १६ गते श्री लोक बहादुर भण्डारीको संयोजकत्वमा गठित नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिको कार्यकाल हिजो मिति २०८० फाल्गुण १३ गते विधिवत् रुपमा समाप्त भएको छ । करिब पाँच बर्षको यो अवधि नेपाल स्काउटको विकास, विस्तार र पुर्नसंरचनामा ऐतिहाँसिक रहन पुग्यो । श्री लोक बहादुर भण्डारीको कुशल नेतृत्व तथा नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति, राष्ट्रिय प्रधान कार्यालय र प्रदेश कार्यालयका कर्मचारीहरु, प्रदेश तथा स्थानिय तदर्थ समितिका पदाधिकारी र सम्पुर्ण स्वयमसेवी सदस्यहरुको योगदानको उच्च कदर गर्दै नेपाल स्काउटले यो वृत्तचित्र तयार पारेको छ ।
    The tenure of the Nepal Scouts National Ad Hoc Committee formed under the coordination of Mr. Lok Bahadur Bhandari on the 05th January 2019 has duly ended yesterday on the 25th February 2024. This period of about five years became historic in the development, expansion and restructuring of Nepal Scouts. Nepal Scouts has prepared this documentary video with high appreciation for the remarkable leadership of Mr. Bhandari and the contribution of Nepal Scouts National Ad Hoc Committee, National Headquarters and Province Offices staff, Provinces and Local Ad Hoc Committees officials and all the amazing volunteer members.

Комментарии •