छलिया - लोक स्टुडियो | Chhaliya - Lok Studio | Herne Katha
HTML-код
- Опубликовано: 9 фев 2025
- दुई देशका राजाका मूख्य सिपाही अर्थात् पायकहरुको युद्धकला कालान्तरमा छलिया नाच बन्यो । छलियामा दुई जना ढाल तरबार लिएर नाच्छन् । तरबारले हान्ने र ढालले छल्ने भएकाले यसलाई छलिया भनिएको हो ।
#Chhaliya #Lokstudio
दुई देशका राजाका सिपाहीको युद्धकला बिस्तारै पर्व महोत्सवको नभइ नहुने नाचगान बन्यो । छलियामा सबैका किसिमका गीतहरु नाचौं नाचौं लाग्ने गरी दमाहाको तालमा रन्काइन्छ ।
छलिया बिस्तारै लोप हुँदैछ । यद्यपी भारतका कुमाउँ गढवाल र नेपालका सुदूरपश्चिमका गाउँका बिहेहरुमा अझै पनि छलिया कतै कतै देख्न पाइन्छ ।
बैतडी मेलौली नजिकैकको बसेडी गाउँमा धेरैजसो दमाईहरु बस्छन् । उनीहरुको पुर्ख्यौली पेशा सिलाई र नाचगान हो ।
गायन- दीपक दमाई
दमाहा - गोबिन्द दमाई, राम दमाई, आयुष दमाई
नाच - महेश दमाई, विनोद दमाई
Watch Lok Studio Episode 01 - • मधु मेलौली - लोक स्टुड...
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a RUclips Member: bit.ly/JoinHern...
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKum...)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTw...)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Curator in Charge - Anusha Khanal
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/t...
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
हाम्रो संस्कृति लाई स्थान दिनुभएकोमा हेर्ने कथा टिमलाई धन्यवाद ❤
हाम्रो गाउपालिका पुगेर हाम्रो पश्चिमेलि culture लाई यसरी प्रस्तुत गर्दिनुभएको मा हेर्ने कथा team लाई हार्दिक धन्यवाद ❤❤❤ 4:31
दार्चुला को कुन ठाउँ होनि यो
नेपाली लोक कला सस्कृती जोगाऔ ! देशलाई बिश्वमा चिनाऔ 🙏🇳🇵
Right 👍🙏
Proud feel hunxa, aafu sudurparchim dekhin ho vanera vanda❤
Sudurpaschim ko sanskriti lai dekhayeko promote gareko ma herne katha ko team lai dherai dherai dhanyabad.
विध्या दिदि हजुरको खुट्टामा टाउको राखेर दण्डवत गर्दछु youtuber भनेको हजुर जस्तो हुनुपर्छ । धन्यवाद
धन्यवाद छ दिज्जु हजुर लाई तपाईं जस्तै 100 मात्रै देशले पाउने हो भने
यो देशले कोल्टे फेर्नेथो होला।
तपाई को टिमका कारण धेरै कुरा देख्न र
सिक्न पाएका छौ।
हाम्राे परम्परा र सस्कृति❤❤
It still gives goosebumps to hear the beat ,lyrics and everything related to it.Bijula ka chaliya ❤️❤️
नेपाली कला संस्कृतिलाई सधै सम्मान छ ❤️🙏
एक जिवन्त कला र गला❤धेरै धेरै सम्झना र सम्मान सम्माननीय दाई,आमाहरू ❤
बिद्या दिदि❤❤❤
जय जन्मभुमि ।
जय लोक सस्कृती।
हामी नेपाली कला र सस्कृतिका धनी छौ। तर राज्यले यी कलाको र सस्कृतिको सरक्षण गर्न नसक्दा लोप हुने अवस्थामा छन । कला र सस्कृती सरक्षणमा जुटेकोमा हेर्ने कथा टीमलाई सादुवाद्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏💘💘💘🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
धेरै राम्रो हेर्ने कथा टिम धन्यवाद छ
सधैं उच्च सम्मान छ हेर्ने कथाको टिम र बिषेश बिध्या दिदीलाई 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇶🇦👁️👁️
नेपालकै सुन्दर लोक गीत संगीत❤
सबैले सम्मान सरंक्षण माया गरौँ🙏🙏
धेरै धेरै धन्यवाद हेर्ने कथा टिमलाई
हाम्रो सुदुर पश्चिम को मौलिक कला संस्कृति लाई नेपाल भरी चिनाउन सहयोग गर्नु भएको मा❤❤
धन्यवाद छ ,
हाम्रो संस्कृति र परम्परा लाई स्थान दिएको मा
लौ आज चाँहि हेर्न ढिलो भएछ तै पनि हेरियो है ❤❤🎉🎉
हेर्ने कथाको कुनै पनि अँक भाग हेर्नुलाई छुटाएको छैन सायद। टिमलाई अझ बढी शुभकामना । आजसम्म प्रशारण भएका कथाहरुमा आधा भन्दा बढी त पश्चिम नेपाल विशेष कथा हरु आए। अरु समाजका कथाहरु हेर्नू पाए आभारी हुने थिए । पाल्पाली दर्शकको अथाह माया विद्या दिदि अनि सम्पुर्ण टिमको लागि
हेर्ने कथा टिमलाई सलाम छ 🙏
धेरै धेरै धन्यबाद Herne katha ko teem Lai यदि यसको साथ मा बेकुल ,मसक , झाली, हुड्को बाजा हरु हुन थियो भने झनै राम्रो हुनेथियो
फरक भाषा,कला, संस्कृति,संस्कार,गीत,नाच यहिनै हाम्रो देशको सुन्दरता हो र यही मौलिक पहिचान लाई संरक्षणको लागि तपाईं हरूको प्रयास अत्यन्तै सराहारनीय छ।
Proud of you herne katha
Tapalai dherai dhanbad bidhya Didi Ra sampran team lai
हेर्ने कथा team लाई हार्दक धन्यवाद 🥀♥️
Chhaliya man paraune hajir hau
मेरो प्यारो ठाउँ मेरो जन्नभुमी बाट कथा समेटेर हाम्रो संसकृति प्रस्तुत गर्दिएकोमा हेर्ने कथाको टिमप्रती धेरै आभारी छु।।
His voice beat looks like profession singer
Hamro sudurpaschim ❤
Kala saskriti le bharipurna ra bistrai bhaye pani biswa samu afhno parichaya banaudai
chhaliya ❤❤
क्या गजबको भाका रहेछ छलिया।
Wow ❤️💙💙💙💙
Mero mummy ley herna paya Kati khusi hun theee❤
Wow कति मिठो भाका ❤
मनमा बस्नु भयाे उहाहरु❤❤🙏🙏
J ni ramro lagne herne katha ko
Love you herne katha team tapai haru le garda hikmat ji ko team ramaro vako xa❤
आहा कति मीठो स्वर र भाका ।
Nikai mitho
देब भुमी बैतडी 😍😍❤❤
5:15 ❤💙 dami...
Voice of Nepal ma bolauna paryo dajai lai
Kathi mitho gaunu hunxa😊❤️
Hor?
धेरै धेरै धन्यवाद हेर्ने कथा टोलीलाई❤😍🤗
बहुत ही सुंदर प्रस्तुति।🎉❤
उच्च सम्मान हेर्ने कथा टिमलाई
यो आवाज लाइ रेकड गर्ने वातावरण मिलोस
waiting waiting 💗✌️
Dherai ramro 🙏🙏🫡🫡☝️
आहा❤️
Whaaa 💓🇳🇵🙏🙏
Thanks For Promoting Our Culture ❤
Melauli, Baitadi ❤
Hare hara 🤩
हेर्न आतुर छु
Waiting.. ❤
वाउ ❤❤❤❤❤❤❤वाउ❤❤❤❤❤❤❤❤❤❤❤
यो साउदी डान्स हो
Waiting ❤
❤❤great ❤❤
हतार भो कति बेला सुत्नु हेर्ने हो बिहान हुन्छ यता कथा को चिन्ता उता डिउटी को चिन्ता
अति सुंदर
lok studio ma real lok dekhaunu paryooo !!!! Deuda hune mausam ma deuda ,chalia hune time ma chakiya ko recording garna janu paryoo nihhh !!
Wah 🇳🇵🇳🇵🇳🇵🇳🇵
सार्है छोटो भयो भिडियो 10/11 दिन मा एक चोटि आउदा नि किन यति छोटो भिडियो आउँछ?
हेर्ने कथाको युनिट ले बताई दिन पर्यो?
Love our culture and thanks bidhya de, harnya katha whole team & my motherland baitadi
Nyc❤❤❤❤❤
0:38👌❤️🔥
पर्खाई मा !!
Wow❤
❤❤❤❤nice
Respect ❤❤
Yati mitho sor ka dhani Dai lai please Krishna kandel dai hajur le uha lai Indreni ma lyaunu paryo.
waiting
हार्दिक आभार्❣️❣️❣️
L hai hajur
nice
❤️❤️💎
12:40
❤️❤️❤️❤️
Wow
🇳🇵🙏🇳🇵
❤❤❤
👍️👍️👍️
💚💚
👍🇳🇵🙏🙏🙏
❤❤❤❤🙏🙏🙏🙏
🎉🎉🎉🎉🎉
लोभ लाग्दो
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🏻
5:14 👌🫶😍
Ali Kami lagyo(ghali , masakbin etc) Tara Man choyo hamro saskrti ma Esposito banaukoma Herne khata team lai
🇳🇵🇳🇵🇳🇵🏔️🏔️🏔️🙏🙏🙏🙏☸️
बिद्या दिदि❤❤❤
जय जन्मभुमि ।
जय लोक सस्कृती।
धेरै धेरै धन्यवाद हेर्ने कथा टिमलाई
हाम्रो सुदुर पश्चिम को मौलिक कला संस्कृति लाई नेपाल भरी चिनाउन सहयोग गर्नु भएको मा❤❤
nice
Wow
❤❤❤❤
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
धेरै धेरै धन्यवाद हेर्ने कथा टिमलाई
हाम्रो सुदुर पश्चिम को मौलिक कला संस्कृति लाई नेपाल भरी चिनाउन सहयोग गर्नु भएको मा❤❤