यो प्रबिधि अनुसार बनाएको घर अध्यातमिक,प्राकृतिक,बातावरणिय र स्वास्थयको दृष्टीले पनि सर्वोतम लाग्यो।पैसा पनि देश बाहिर नजाने ।भिडियो हेरेर सारै आनन्द लाग्यो ।याहॅाहरू सबैलाई धेरै धन्यबाद ।
तराई क्षेत्रको लागी यस्ता घर त स्वर्ग नै हुनेथियो । कक्रिट घरले पोले हुन्छ, यस्तो घर बनाए एकदमै वातावरणमैत्री र आरामदायी हुनेथियो । यसको व्यापक प्रचार होस् । अझै नयाँ डिजाइन आओस् ।
मन पर्यो।म पनि प्रकृतिसङ्ग रमाउने मान्छे। घर बनाउने सोचमा छु। यो बेला बेला लिपपोत गर्नुपर्ने हो कि के होला र भित्ता र भुइँमा छुइदा माटो लाग्ने हुन्छ कि नाइ ??? कृपया जानकारी पाउन छिटो ।
Hai jawa yesta haina sir ? sir Lsi yo Saab kura tha thyo ni yesta jawa hami mato ko ghar ma janmeyra concrete jungle Ko sapana pachadi kudbey gardainau
Ati sundar. Waha ko intension ekdum safa chha... Big business garne manasaye nabhayeko huda, techniques gupta rakhnu parena... Tesaile, jagat kalyan hetu yesto Rammed Earth ghar bhanaune bidhi ko pani yeuta Video jawos hajur. ❤🙏
Yo prabidhi ta arulai pani sikaunu paryo aba dhairaile yesto ghar banaune xana.malai ta sarai maan paryo .bhukaampama hamro pani mato ko garo vayeko ghar kehi vayen
हेरेर सुनेर त अति राम्रो लाग्यो ठिक्क साईजकाे बनाउदा खर्चमा के कति कति फरक पर्छ अर्थात् कंक्रिट वनाउदा र याे देखाएकाे बनाउदा खर्च मा के कति फरक पर्छ ? ।
सुभाष प्रभु जि राधे राधे !! नारायण जिलाई पनि मेरो राधे राधे ! यो भित्तामा रातो माटो ले लिप्दा अझै राम्रो देखिन्छ होला । पहाड तिर पाउछ एकदम रातो कलर को भित्ता लिप्ने माटो ।
याे प्रविधिमा पनि माटाे परिक्षण धेरै नै गर्नुपर्ने रैछ , सायद तपाईंको सबै भन्दा ठुलाे प्राेजेक्ट बयलपाटा अस्पताल हाे, त्याहाका धेरै घर भुईचालाे अघि नै चर्केकाे पाएकाे थिए मैले, चर्केकाे ठाउँ हेर्दा संगचनात्मक नै चर्कने ठाउँमा ती नभएर सामान्य ठाउमै चर्केका जस्ता देखिन्छन। साना संरचना बनाउदा चाहिँ राम्राै हुन्छ जस्ताे लाग्छ।
parbidhi ramroi lageyo pokhara ma 3bedroom 10 by 10 ko ani 1 kitchen rw hal 10 by 10 ko gar banaunu paryema kharcha kati lakxa hola information pauna paya aavari hunaxu tapai ko
नारायण आचार्य ज्यु यो घर लाई पानि बाछिटा ले कती को क्षती गर्दछ यसको आयु कति हुने गर्छ र बिच बिच मा फलाम को रड को सट्टा बॉस को सरीया प्रयोग गर्न मिल्छ की मिल्दैन
@@SuvasAgam मिसीनरी हरु ले ल्याएका अनेक प्यानल फ्याब चाहि चलने प्रकृती को साझा उपहार प्रयोग गरेको चाहि नचल्ने राजनैतिक अपराधी हरु र सम्पूर्ण नेपाली जनता ले तिरेको एक एक पैसा को तलब खाने सरकारी कर्मचारी यो देश को मुख्य दुश्मन हो
@@SuvasAgam उत्तरको लागि धन्यवाद । ओहो महँगो पर्ने रहेछ। अहिले नै चाहिँ चिताउन सकिएन। बनाउन सक्ने भए पछि तपाइँहरुकै खोजी गर्नेछु।म आफू घर बनाउने सोचमा भएकोले सोधेको हो। अर्को एउटा video मा एक पर्यटन व्यावसायिले RCC दुई करोड पर्ने यो डेढ करोड मा बन्छ भन्दै हुनुहुन्थ्यो । कस्ले भन्नुभएको साँचो हो त?
हेरेर सुनेर त अति राम्रो लाग्यो ठिक्क साईजकाे बनाउदा खर्चमा के कति कति फरक पर्छ अर्थात् कंक्रिट वनाउदा र याे देखाएकाे बनाउदा खर्च मा के कति फरक पर्छ ? ।
यो प्रबिधि अनुसार बनाएको घर अध्यातमिक,प्राकृतिक,बातावरणिय र स्वास्थयको दृष्टीले पनि सर्वोतम लाग्यो।पैसा पनि देश बाहिर नजाने ।भिडियो हेरेर सारै आनन्द लाग्यो ।याहॅाहरू सबैलाई धेरै धन्यबाद ।
पोखरा बैदामबाट धेरै साथ पुरै भिडियो हेरें ,
अति राम्रो लाग्यो ,मलाई पनि यहि प्रबिधिबाट बनाउने ठूलो ईच्छा छ ❤Hope one day i will contact u sir 🙏🏻
तराई क्षेत्रको लागी यस्ता घर त स्वर्ग नै हुनेथियो । कक्रिट घरले पोले हुन्छ, यस्तो घर बनाए एकदमै वातावरणमैत्री र आरामदायी हुनेथियो । यसको व्यापक प्रचार होस् । अझै नयाँ डिजाइन आओस् ।
desperately wishing
निकै धेरै राम्रो आहा प्राकृतिक घर अनि प्राकृतिक जिबनशैली
धेरै राम्रो सुवास जी नौलो प्रस्तुती के गर्नु घर ३ बर्ष चाडै बनाइएछ बहुत सुन्दर नेपाली पन
वातावरण जोगाउन अति उत्तम,स्वास्थ्यको लागि पनि राम्रो हुने हुनाले मैलेपनि माटोको घर बनाउँदै छु।
E ho ra dherai Ramro. Kaha hola Hajur ko Mato ko ghar , sambhav bhae kunai din dekhaunuhola ni hai .
@@SuvasAgamअवस्य प्रयास गर्नेछु
bro, pani parda sabbai bagera ghar mato mato hudaina?
मलाई पनि एकदम प्राकृति र माटो को घर मन पर्छ! काठमडौं भन्दा गाँउ मन पर्छ ❤❤
मलाइ पनि मन पर्यो यो घर्🌹🌹🌹🌹🌹
मन पर्यो।म पनि प्रकृतिसङ्ग रमाउने मान्छे। घर बनाउने सोचमा छु। यो बेला बेला लिपपोत गर्नुपर्ने हो कि के होला र भित्ता र भुइँमा छुइदा माटो लाग्ने हुन्छ कि नाइ ??? कृपया जानकारी पाउन छिटो ।
माटो कै घरमा बसेर बूढो भैयौ , अहिले त्यही माटोको घर देख्दा मान्छेहरुलाई आर्चार्य लाग्ने भयो क्या जमाना आयो ।
Hai jawa yesta haina sir ? sir Lsi yo Saab kura tha thyo ni yesta jawa hami mato ko ghar ma janmeyra concrete jungle Ko sapana pachadi kudbey gardainau
Aaha kati ramro ghar ❤❤❤ malai ni banauna man lagyo
Ati sundar. Waha ko intension ekdum safa chha... Big business garne manasaye nabhayeko huda, techniques gupta rakhnu parena... Tesaile, jagat kalyan hetu yesto Rammed Earth ghar bhanaune bidhi ko pani yeuta Video jawos hajur. ❤🙏
Correct.
ॐ नमो शिवाय जयहोस तपाईंहरुको 🇳🇵😍🙏
Let’s promote Nepali product.Great Idea!
बल्ल पहाडमा माटोको कच्चि घर हुनुमा गर्ब महसुस भयो 💖💖
Rate clear bhanu
12×12 Atch bath Kati parcha
Yo prabidhi ta arulai pani sikaunu paryo aba dhairaile yesto ghar banaune xana.malai ta sarai maan paryo .bhukaampama hamro pani mato ko garo vayeko ghar kehi vayen
जय होस् जय होस्
Ramro lagyo mato ko ghar ra hajur ko bichar sunera aananda ayo dhanyabad 🙏❤️❤️
धेरै राम्रो
Damiii Damiii Damiiii
धेरै राम्रो प्रविधि
Ekdam ramro lagyo.yesto ghr pahad tira banaunu milxa ki mildaina?
aati uttam prabidhi lagyo very good jay hos
Thank you for your contribution to the society❤❤🙏🙏
अति खुशी लाग्यो, कसले बनाउनु हुन्छ संपर्क नम्बर पाउन
हेरेर सुनेर त अति राम्रो लाग्यो ठिक्क साईजकाे बनाउदा खर्चमा के कति कति फरक पर्छ अर्थात् कंक्रिट वनाउदा र याे देखाएकाे बनाउदा खर्च मा के कति फरक पर्छ ? ।
Dherai ramro technology, environment friendly, good job.
Yesto type ko ghar 4 kothako 2 tala banauna kati kharchha lagchha hola ?
अति उत्तम।
सुभाष प्रभु जि राधे राधे !!
नारायण जिलाई पनि मेरो राधे राधे !
यो भित्तामा रातो माटो ले लिप्दा अझै राम्रो देखिन्छ होला । पहाड तिर पाउछ एकदम रातो कलर को भित्ता लिप्ने माटो ।
tapaiko kuraharu dherai ramro chha.yo ghar banauna cemented gahar bhanda kati badi kharchha lagchha bataidinu hunchha ki
यो विधि ले बनाउदा अनुमानित 1 करोड मा बन्ने किमेन्टको घर माटोको र्याम्ड प्रबिधी प्रयोग गर्दा लग्भग 2 करोड र समय लग्भग 2 देखि 3 वर्ष लाग्छ ।
Naman both of you🙏🙏❤️🇳🇵❤️jai gurugorakhnath naman🙏🙏❤️❤️🌺needed information given🙏🙏❤️🇳🇵❤️
ramro lagyo.
नारायण मामा ❤❤
यस्तै भिडियो रबिन्द्र पुरी सङ्ग पनि बनाउनुहोला है गुरु🙏
आहा कति राम्रो घर
आहा ! असाध्यै खुसी लाग्यो! तर काठमाडौँमा थोरै जग्गामा कति ब्यबहारिक होला !! सुझावको अपेक्षा राख्दछौँ!!
Jaya hosa🙏🙏
amazing
Nice good
Nice video very informative ❤
Nice viedeo ❤❤ I loved
Good.news
Swadarma❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏
Namskar both you wow nice
याे प्रविधिमा पनि माटाे परिक्षण धेरै नै गर्नुपर्ने रैछ , सायद तपाईंको सबै भन्दा ठुलाे प्राेजेक्ट बयलपाटा अस्पताल हाे, त्याहाका धेरै घर भुईचालाे अघि नै चर्केकाे पाएकाे थिए मैले, चर्केकाे ठाउँ हेर्दा संगचनात्मक नै चर्कने ठाउँमा ती नभएर सामान्य ठाउमै चर्केका जस्ता देखिन्छन।
साना संरचना बनाउदा चाहिँ राम्राै हुन्छ जस्ताे लाग्छ।
Wow
Yo mati dhunga ra katle baneko ghar atenai manparyo, kasle banaucha, samperka paunasake uttam hunethyo hajur. Ma Sikkim bata ichha paryo. Thank you.
सुवास सर, नारायण सर र यस भिडियोको पर्यटन व्यवसायीको घरको आन्तरिक संरचना देखाउनुहोस् न🙏
Good🙏🧘♀️🇳🇵🧘♂️🙏
Lagat cement to vanda kam huncha ki hunna?
I want to know which company s waterproofing camical you have used on rammed earth wall plz tell me i am looking for it
❤❤ राम्रो अति❤❤❤❤
❤❤❤
लागत कति हाेला सर
MALAI NI BANAUNU CHHA...KASARI..
Yo Ghar banauna Kati kharcha lagchha sir
katima banachha matoko ghar
Yo ghar himali rigan ma banau na kati mulya parcha?🇳🇵
parbidhi ramroi lageyo pokhara ma 3bedroom 10 by 10 ko ani 1 kitchen rw hal 10 by 10 ko gar banaunu paryema kharcha kati lakxa hola information pauna paya aavari hunaxu tapai ko
Excellent! how about installing solar panel?
Ofcourse, they always add solar power and bio gas with this because all of these are alternative means to go offgrid.
Yesto ghar banaun kharch kati lagchha?
4 kothe ground floor matra ko ghar banauna kati jati lagla information pau na
🙏🙏👍️
Matoko ghar banaun kati cost lagx
Om
तराईमा बनाउँन सकिन्छ कि सकिन्न?
Cost katiko difference hunxa RCC ra rammed earth ma
RCC Dheri sasto parcha , rammed earth atyantai mahango ra lamo samaya lagcha banauna pani
👌👌👌🙏🙏💐🥀💐
Ohalai contact garne kasri??
Nepal ma Rammed earth prabhidi ko ghar regular ghar bhanda mahango hunchha bhanne suneko thiye, ho ta!?
नम्बर पाउ हजुरको । मलाई पनि यस्तो घर बनाउन मन छ। 😊🙏🙏
9851118631
🙏🙏🙏💐💐💐
Can I know the Cost ?
कति लागत लाग्छ ?
यो बनाउने कालिगढ ले काहा काहा सुबिधा दिन सक्नुहुन्छ
Video pura hernu hola sabai janakari deko cha. Karodau nai lagne rahecha. Sasto chhaina
लौन अहिलेनै बनाई हाल्न मन लाग्यो कोही कोही त छन हौ मेरो बिचार मिल्ने महानुभाव हरु❤
Same here. ☺
@@paramashivambu2270 🙏
सिमेंन्ट भन्दा डबल खर्च माटो को घर अलि बुझ्न गार्हो भो,,,,माटो को घर गरिब हरु ले बनाउने है,3,4 लाख सम्मको,तर यहाँ त 2 करोड रुपैया मा🤔
पूरै माटाको घर पनि हुन्छ।
Huncha
price kati jati parla ekchoti vande hune
RCC ghar bhanda dobbar parcha tesaile aafai le matoko kacho itta banaera dhunga mato ko ghar banaunu bes ra sasto dekhincha.
नारायण आचार्य ज्यु यो घर लाई पानि बाछिटा ले कती को क्षती गर्दछ यसको आयु कति हुने गर्छ र बिच बिच मा फलाम को रड को सट्टा बॉस को सरीया प्रयोग गर्न मिल्छ की मिल्दैन
Bachhoto le kehi gardaina, aayu 1000 barsha kamsekam, bas prayog garna sarkari mapdanda le didaina
@@SuvasAgam मिसीनरी हरु ले ल्याएका अनेक प्यानल फ्याब चाहि चलने प्रकृती को साझा उपहार प्रयोग गरेको चाहि नचल्ने राजनैतिक अपराधी हरु र सम्पूर्ण नेपाली जनता ले तिरेको एक एक पैसा को तलब खाने सरकारी कर्मचारी यो देश को मुख्य दुश्मन हो
60 lakh ma banne ghar aile1cr? Yo pani nafakhor raixa.esto ustto faida huncha vandai paisa lutne bato
कति महँगो छ यो घर बनाउन?
सिमेन्ट्को 1 करोड पर्ने घर 2 करोड जति पर्न जान्छ र समय तीन गुणा बढी लाग्छ।
@@SuvasAgam उत्तरको लागि धन्यवाद ।
ओहो महँगो पर्ने रहेछ। अहिले नै चाहिँ चिताउन सकिएन। बनाउन सक्ने भए पछि तपाइँहरुकै खोजी गर्नेछु।म आफू घर बनाउने सोचमा भएकोले सोधेको हो। अर्को एउटा video मा एक पर्यटन व्यावसायिले RCC दुई करोड पर्ने यो डेढ करोड मा बन्छ भन्दै हुनुहुन्थ्यो । कस्ले भन्नुभएको साँचो हो त?
Narayan sirko number pauna suvas ji
9851118631
हार्दिक धन्यवाद ।🙏🙏
Mali pani man paro ni
Neo hippie 😂
Loot trantra ho yo
Phone number pauna 🙏🙏
हेरेर सुनेर त अति राम्रो लाग्यो ठिक्क साईजकाे बनाउदा खर्चमा के कति कति फरक पर्छ अर्थात् कंक्रिट वनाउदा र याे देखाएकाे बनाउदा खर्च मा के कति फरक पर्छ ? ।