मासु खानु पाप हो ? Dr. Yogi Vikashananda || Manokranti || Sampada Limbu

Поделиться
HTML-код
  • Опубликовано: 24 апр 2024
  • #sampadalimbu #yatra #Dryogivikashananda
    "𝐘𝐚𝐭𝐫𝐚"
    Podcast With Sampada Limbu
    Guest :- Dr. Yogi Vikashananda
    Host :- Sampada Limbu
    Camera/Edit :- Bibek Giri
    Technical Support : Bishal Rai (Mfu )
    ***** ***** *****
    Website: samridinepal.com/
    RUclips: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    © Sampada Limbu . All Rights Reserved ​
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    ************ ******************** ************ *********************
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)

Комментарии • 541

  • @nirmaltamang5629
    @nirmaltamang5629 Месяц назад +11

    कसै गरि पनि मासु खानै हुन्न भन्नेहरुको भ्रमको जवाफ र जसरी पनि मासु खानै पर्छ भन्नेहरुको भ्रमको जवाफ पनि राम्ररी दिनुभाछ गुरुले, गुरु उनै हुन जस्ले भ्रमलाई चिर्न सक्छ, भ्रमको सृजना गर्दैन। जय होस सबैको🙏

    • @MadPhilosopher13
      @MadPhilosopher13 Месяц назад

      कृपया यस प्रकारका मूर्ख मानिसहरूबाट अन्धो नबन्नुहोस्।

  • @yatrimina3684
    @yatrimina3684 2 месяца назад +59

    मासु नखादैमा धार्मिक हुने त होइन तर पशु पशुप्राणी र साग सब्जी/बोट बिरुवामा फरक छ। बोटबिरुवाको मुना पलाउँछ तर पशुप्राणीको मुना पलाउँदैन अर्को बाघले मृग खान्छ कारण ईश्वरले सबैलाई स्वतन्त्र छोडी दियो र खान्छ ..
    मान्छेले खाने र साना किरा फटेङ्ग्रा र जनवारहरुले खानेमा दाँज्नु त मिलेन होला हौ डा० साहेव!

    • @debendraentertainment178
      @debendraentertainment178 2 месяца назад +1

      मिलेन होला हैन साथी हो भन्नुपर्छ गु जस्तो कुरो गर्यो यो गुरुको नाममा गोरुले

    • @renaisserai4146
      @renaisserai4146 2 месяца назад

      Right Guru

    • @donerastrabadi
      @donerastrabadi 2 месяца назад

      tei bhayara ta timilai khana man xaina bhane nakhau bhaneko ho ta .. yastro kura garda k bujheu ...? dalai lama masu nakhane manxe ho . but aajabholi unle khanxan .. aba k bhanne yaslai

    • @ritagurungritagurung8006
      @ritagurungritagurung8006 Месяц назад

      Dharma ko naam ma khasi boka bali chadauxa devi deuta ko naam ma k tyo chai hatya hoina jathbabi hatya vaneko hotel ma chuski Mardai moj masti garxan ni sukuti chicken chilli sanga tyo ho naramro Tara ek jana rogi manxe ly afnu sarir ko lagi kahely kahi khanxa vane tyo normal ho tei vanna khojeko ho guru dev ly he spritzer 100%right

    • @rohit-xpro4264
      @rohit-xpro4264 Месяц назад

      Nich sabda prayog garne manxe ma ​ nichta kati hola
      Tapai saknu hunxa vane aafno bichar rakhnus tra gali garnu ramro hoina@@debendraentertainment178

  • @swamiBinayee
    @swamiBinayee 2 месяца назад +110

    संवेदनशील बनौं । हाम्रो लागि मांस वाहेक लाखौं अन्य खानेकुराहरु उपलब्ध छ्न । त्यसैले मांस खानुपर्छ भन्ने १ लाख कारण खोज्नु भन्दा मांस नखाने केवल १ कारण खोज्नु नै मनुष्यको हितमा छ।

    • @sonurajbhandari3347
      @sonurajbhandari3347 2 месяца назад

      Ho tero dherai budhi cha. Agriculture or grain mancha le Khana Thale KO bharkhar 75000 barsa hunathalyo. Tyo bhanda aagadi sabai bhokai baste ani bhokmari le marthe. Jaslai j Khana maan lagyo khancha. Ta vegetarian or dharma KO broker lai k KO chaos.

    • @anojadhikari2451
      @anojadhikari2451 2 месяца назад +1

      guru भनेको गोरू रहिछ।

    • @dhenprasadrai1682
      @dhenprasadrai1682 2 месяца назад +2

      कताकता परस्पर बिरोधी झै लाग्यो यो सम्बाद ! धेरै सम्पती कमाउनेको प्रशंसा गरेको पनि सुनियो अनि आबसेक भन्दा बधी कमाउनु पाप हो भन्नू ले के बुझ्ने ?

    • @NbNb1987
      @NbNb1987 2 месяца назад

      ANI TARKARI KHAADA CHAI TARKARIKO HATYA VYENA MURKHA???

    • @Reshma89-uz4bx
      @Reshma89-uz4bx 2 месяца назад +1

      ​@@NbNb1987emotions r feeling hundaina paudhama.. Chee chyaundaina, rudaina tarkaari..

  • @deviprasadniroula2899
    @deviprasadniroula2899 Месяц назад +11

    आदरणीय बिकासानन्द जी हजुरको मासु खानु भन्ने अभिव्यक्ति ले हजुरलाई असल ब्यक्ति मा मैले राख्न सकिन।।।।।

  • @pradipchhetri7210
    @pradipchhetri7210 Месяц назад +7

    धर्मले मासु खान भन्दैन गुरुदेव परम्परा र संस्कृतिले मासु खाइराछन तर यिनिहरु पनि समय सापेक्ष परिवर्तन हुन्छन त्यसैले हजुर जस्तो मान्छेले मासु खान उत्प्रेरित गर्नु भनेको राम्रो होइन ।

  • @Nepalifood386
    @Nepalifood386 Месяц назад +10

    कसैकाे ज्यान लिनु कायरता र पाप हाे।

  • @bvponlinetv5342
    @bvponlinetv5342 2 месяца назад +25

    साग सब्जी काटे अझ झागिएए आउँछ तर पशु प्राणिको टाउको काटे के होला? मानिसहरु जसरी यो धर्तिमा बाचेको छ त्यसरी नै सारा पशु प्राणीहरु बाच्नु पाउनु पर्छ यो धर्ती हामी सबैको साझा थलो हो साझा भूमी हो।
    मार्नु पाप हो बचाउनु धर्म हो
    रुवाउनु पाप हो हसाउनु धर्म हो।
    सूर्यको धर्म ताप हो।
    पानीको धर्म बग्नु हो।
    आगोको धर्म बल्नु हो।
    बाघको धर्म मासु खानु नै हो
    मान्छेको धर्म सेवा हो।
    सेवाको अर्थ बचाउनु हो।
    सत्य प्रेम आनंद मा जीवन जिउनु हो।
    हामी मासु खान्छौ र नै पशु हत्या हुन्छ अनि गोसखान ब्यापार उकासिन्छ ।
    कनै ठाउँ यस्तो हुन्छ सबै नै भेजिटेरियन त्यहा गोसखान नै हुदैन । जहाँ पशुप्राणिहरुको श्रदा हुन्छ ती प्राणिहरुलाई साथी झै ठानिन्छ।

    • @fun_joy111
      @fun_joy111 Месяц назад

      Right 100%

    • @anuragjwala24
      @anuragjwala24 Месяц назад

      ताउको काद्दै जादा ८४ हजार जन्म पार गर्न सकिन्छ

    • @deepikachamlagain9109
      @deepikachamlagain9109 Месяц назад

      be vegan to save our cows and calves.

  • @rabindraghimire7200
    @rabindraghimire7200 Месяц назад +5

    बाघ र मृग सित मनुष्य लाई तुलना गर्ने लाई इन्टरभिउ लिने लाई पनि सलाम छ हजुर बाघ ले जसरी पानी पिउँछ आज बाट उसरी नै पानी पिउन लगाउनु उहाँलाई सामान्य कुरा!

  • @bikukharel5845
    @bikukharel5845 2 месяца назад +11

    पुर्ण अहिंसा सम्भव छैन ।तर, हामी सके सम्म कम हिंसाको मार्ग अपनाउन सक्छौ । अपबाद कहिले नियम बन्दैन । रामकृष्ण र विवेकानन्द्को एउटा कालो पक्षको उजागर गरेर स्वादको लागि आफ्नो स्वार्थ सिद्ध गराउन कुतर्क गर्नु । साग र बाख्रा खानु एकै हो भन्नु बडो दुर्भाग्यपूर्ण हो । यो पशुपति नाथ र बुद्द्को भुमि हो। जस्ले प्राणी र प्राकृति प्रति मानव जातिले गर्नु पर्ने व्यबहारको सम्बन्धमा अनेकौं पात्र र घटना मार्फत सचेत गर्न खोज्नु भएको छ । ९९% भन्दा धेरै सन्त, ऋषिमुनि र बुद्ध पुरुषहरुले पशु एवं प्रकृति प्रति प्रेमको पक्षपोषण गर्नु भएको छ । जुन मार्गको अवलम्बन मानव जातिले नगर्दा आज जगतमा उत्पन्न भएको असन्तुलन अनेकौं प्राकृतिक विपत्तिहरु हाम्रो सामु छर्लङ्ग छ्न । बिज्ञान- बिज्ञान भन्नेले एक फेर मासु उपभोगले निम्त्याएको भयावह तथ्यांकको बारेमा अध्ययन गर्न जरुरी छ । गुरुदेब को बुद्धिमा निर्दोष जलचरहरुको मासुको जालो लागे जस्तो छ ।जो समाजलाई मार्ग निर्देशन गर्छु भनेर हिडेको छ, उस्ले नि आफ्नो स्वाद प्रतिको मोह त्याग्न नसकी कुतर्क गरेको निन्दनीय छ।

    • @krishnamali8015
      @krishnamali8015 Месяц назад

      Tapai le ramro pakshe bata bujhnu bhayena,naramro pakshe bata bujhnu bhayo, shayed paap ra dharma KO paribhasha nai tapai lai thaha chhaina jashto lagdachha, dukha paap ho bhane Ananda dharma ho, dharma ra paap banawne manchhe ho,hinsha, mritu,jivan, ityadi ko data ho parmeshor, mittra, mashu nakhanda punne labh hunchha bhane. Khanda pani punne labh hunchha,tapai pani prem le ramayera mashu khanuhosh kuro nabujhe kuro ko churo bata jharera gahiro dharatal ma januhosh,mashu khana prerit garne haru Sahi dekhinna bhane nakhana prerit garne haru kam kharav hundainan,
      Baru mashu khane ma manaviyeta hunchha bhane nakhane haru ma danaviyeta ko durgandha lukeko painchha,

  • @samirrai8467
    @samirrai8467 Месяц назад +5

    एउटा खसीलाई काट्दा त्यसलाई कति पिडा भएर कराउँछ .नाथे यो जिब्रोको स्वादकोलागि मान्छे कति निर्दयी बन्छ ! हामी एउटा बिबेकशील प्राणी भएर यसरी निरही पशुलाई काटेर खाँदा यो अवश्य नै यसलाई पापमा गनिन्छ। ठुल्ठुला महान व्यक्ताहरूले मांसु खायो भन्दैमा हामीले पनि खानु उचित होइन । हाम्रोमा पनि बिबेक छ ।

  • @gangamaya6372
    @gangamaya6372 2 месяца назад +27

    कुनै प्राणीको सृष्टिको गर्ने क्षमता छैन भने त्यो प्राणीको हत्या गर्ने पनि अधिकार मनुष्यमा छैन।

    • @buddhisagaracharya5149
      @buddhisagaracharya5149 2 месяца назад

      सृष्टि सबै ईश्वरको।सबै प्राणीहरुको लागि खानेकुरा ईश्वरले सृष्टि गरिदिनुभएको छ,जस्तै-मानिसको लागि सागपात,फलफुल र गाईभैंसीको
      लागि घाँसपात।दाह्रा र नङ्ग्रा भएकाहरुका 13:15 लागि मांस र नभएकाहरुलाई साग वा घाँस खानु हिंसा हुँदैन भनिन्छ।

    • @user-um7uu8vl9g
      @user-um7uu8vl9g 2 месяца назад

      100%

    • @ajyagurung7736
      @ajyagurung7736 Месяц назад

      100%

    • @MadPhilosopher13
      @MadPhilosopher13 Месяц назад

      Bible edit garne ko hun? Manxe Haru hoinan? Ajha Bible le ta nikai laamo itihas bokeko xa. Manxe Haru sabai ramro hunxan? Hudainan. Kunai dushta swabhaab ka pani hunxan. Tinai le yesta Shloka Haru lekheka hun. Vedic Dharma ma pani yestai kaiyaun Shloka Haru xan, quran ma pani xan. Manis le aafna tuksha rakshyasi kaamana purti garna ka lagi yesta lekh lekheka hun. Afaile bichar garnuhos, tyati dayalu parameshwor le kasari aafna rachana ma bedhbhaab garna saknuhunxa? Euta lai prem garne ra arko lai mara, khau vanne hamro ishwar kataapi hunuhunna. Yedi yo satya hoina vane ishwar ko ashtitwa nai xaina. ​@@buddhisagaracharya5149

  • @IndraKc-zs4mo
    @IndraKc-zs4mo 2 месяца назад +5

    माछा मासु सकभर न खानु राम्रो हो जय श्री राम्🙏

  • @user-he1gv5bn7y
    @user-he1gv5bn7y 2 месяца назад +14

    हरेको कुरा आधुनिक तरिका ले हेर्नुपर्छ,कुरा सहि हो!

  • @kuntapaudel3003
    @kuntapaudel3003 2 месяца назад +5

    गुरुदेबले सबैलाई समेटेर बिज्ञानसङ्ग पुष्ठि गर्नुहुन्छ ।जय मनोक्रान्ती ।

  • @rajendratamrakar5357
    @rajendratamrakar5357 2 месяца назад +5

    You are absolutely right Gurudev ❤

  • @govindakhadka8712
    @govindakhadka8712 2 месяца назад +3

    गुरुको यो विचारमा सहमत हुन परम व्रह्म ज्ञानी भअपछि मात्र सम्भव होला

  • @user-sz3nj3vz1o
    @user-sz3nj3vz1o Месяц назад +3

    तर्कको अन्त्य हुदैन तेसैले मानिस स्वतन्त्र छ, जसले जस्तो कर्म गर्छ तेसले तेस्तै फल भोग्छ ।कर्मण्यबादिकारस्ते ------।

  • @user-wz5hg6ur2s
    @user-wz5hg6ur2s 2 месяца назад +4

    माम्साहार महापाप

  • @kamalakc6737
    @kamalakc6737 Месяц назад

    सान्दर्भिक र मनन योग्य तर्क । बिज्ञान भन्दा माथी धर्म होइन ,कति राम्रो बिचार ,

  • @ankushkunwar3805
    @ankushkunwar3805 Месяц назад +7

    हत्या नगर्नु तर मासु खानु हुन्छ भन्ने कुरा सही लागेन । अनि तरकारीसङ्ग पशुको प्राणीलाई कसरी दाज्न सकिएला ?

    • @user-op5wn5ou7e
      @user-op5wn5ou7e Месяц назад

      Sai ho mardaina khanxa vane ne tetinai pap ko vagidai hunxa kinaki kinne le garda nai business ko lagi pasu marinxa sai ho

    • @bidurgautam1932
      @bidurgautam1932 Месяц назад

      hawa bikasananda

  • @yogic_practioner
    @yogic_practioner 2 месяца назад +4

    गुरु त्यो हो जसले मानिसको जीवनबाट अन्धकार हटाउँछ र जीवन उज्यालो बनाउँछ तर अन्धकारमा परेकाहरूलाई भ्रममा पार्दैन।

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan 2 месяца назад +4

    गुरु विकाशनन्द spiritual लाई science सग सगै जोडेर विश्लेषण गर्नु हुन्च यो नै सबैभन्दा राम्रो पक्ष हो। भिडियो को लागि सम्पदा बहिनीलाई धन्यवाद ।

  • @gyankakura1031
    @gyankakura1031 2 месяца назад +7

    जति ठूलो कुरा गरे पनि यिनको ज्ञान zero 😢
    Gyan को पहिलो श्रेणी भनेको प्रेम हो ।
    जुन कुरा आफ्नो छोरा र पशु प्रति समान हुन्छ ।
    पशुलाई लाठी देखायो भने भाग्छ किन ?
    हान्यो भने कराउँछ ।
    नास्तिक वर्ग लाई यिनको ज्ञान ठिकै छ,
    जसले आध्यामिक ज्ञान मा विश्वास गर्छ यिनलाई तुरुन्तै delet गर्नु पर्छ ।
    यिनलाई गुरु भनिँदैन । गुरु ले दिने ज्ञान यस्तो हुँदैन ।
    शरीर ले खोज्यो भन्दै मा दिने ?
    तपस्या भनेको के हो ? शरीर ले खोजें जति दिने ?

    • @fun_joy111
      @fun_joy111 Месяц назад

      ekdam right

    • @anuragjwala24
      @anuragjwala24 Месяц назад

      जस्को ग्यान छ उ भोग भोगै मर्नै पर्छ मैले बुजे को

    • @baburamsyangtan3252
      @baburamsyangtan3252 Месяц назад

      Sahi ho

  • @user-zp6hu5lr9q
    @user-zp6hu5lr9q 19 дней назад

    नमन गुरु देब🙏🙏

  • @bedshrestha1111
    @bedshrestha1111 2 месяца назад +5

    जय गुरु देव ❤

  • @UmaKc-tg8jg
    @UmaKc-tg8jg 2 месяца назад +12

    उत्तर मन परेन गुरु जी!!फिलोसोफर जस्तो कुरा

  • @amritachhetri7641
    @amritachhetri7641 2 месяца назад +12

    बिल्कुल सुन्य ज्ञान यो गुरु मा,,, बरु प्रस्न गर्ने चाहि ज्ञानी लाग्यो

    • @Pritamk919
      @Pritamk919 2 месяца назад

      Yes sir

    • @user-um7uu8vl9g
      @user-um7uu8vl9g 2 месяца назад

      सहि भन्न् भो

    • @ritagurungritagurung8006
      @ritagurungritagurung8006 Месяц назад +1

      He is sprithuel Guru not dharma ko ku Guru so dharma ko Guru haru ly matra vanxan masu khau nakhau devi deuta lai bali chadau nchadau sprithuel Guru ly j xa satya vaneko xa

    • @krishnaregmi3089
      @krishnaregmi3089 Месяц назад +1

      Ekdamai ramro comment aayo 🚩🌿
      Thank you ! 🙏

  • @yogyayogya2002
    @yogyayogya2002 2 месяца назад +2

    हजुरहरुका ज्ञानकुराकानिले निकै मन छोयो हजुर सकेसम् हत्या बध नगरी हुन्न तर त्यो प्राणीको सकेसम्॥ आयु लम्ब्याउने गरेर बध गर्नु कम पाप हुनसक्ला। जय गुरु देव।

  • @JPT-c3s
    @JPT-c3s Месяц назад +7

    मासु तेस्तो आबस्था मा आबस्यक हुन्छ।जब धर्ती मा अनाज र बनस्पती को नस्ट हुन्छ।।जीवन जिउन मासु बाहेक केही नजर आउदैन।तेतिबेला सोभाबिक हो बाकि अहिलेको समयमा स्वाद को लागि प्रानि को हत्या गर्नु मानब्ता होइन।।।

    • @BikjayaPakhrin
      @BikjayaPakhrin Месяц назад

      Hjr ekdam sahi ho 😢😢😢😢😢

    • @BikjayaPakhrin
      @BikjayaPakhrin Месяц назад

      Hamro hindu dharma maa auta kamila karnu pani pap manix

  • @sumanbasnet6762
    @sumanbasnet6762 Месяц назад +2

    भगवान श्रकृष्ण भन्नु हुन्छ। आधा अधूरा ज्ञान लेने वाले अर देने वाले दुवै जनालाई खतरा हुन्छ।
    अब: हामी अनुमान लगाऊ की वहाँ भित्र भएको ज्ञान रूपी वाणीमा कति पूर्ण, छ। र कति अपूर्ण..। राधे राधे 🙇🕉️🙏

  • @Premlalbkdiyali
    @Premlalbkdiyali 2 месяца назад +2

    सब्जी श्री कृष्ण ले खानु अनुमति दिनुभछ हामी मानव हौ राछेस हैइन गुरु जि

  • @GitaSigdel-fi1uf
    @GitaSigdel-fi1uf 2 месяца назад +3

    100% sahi kura🙏🙏

  • @bikalpsharma9915
    @bikalpsharma9915 2 месяца назад +25

    यि बुढा साँच्चिकै गुरु हुन की भन्ठानेको थिए तर मेरो सोचाइ गलत रहेछ, यि बुढाले त आध्यात्मिक गुरु भएको अभिनय गरेका रहेछन।

    • @amirchhetri977
      @amirchhetri977 2 месяца назад

      Same here,,,

    • @MultiTapen
      @MultiTapen 2 месяца назад

      तपाई ले ठीक भन्नु भो

    • @amirchhetri977
      @amirchhetri977 2 месяца назад

      😂 haha,,Sai ho

    • @pushkarthapa5965
      @pushkarthapa5965 Месяц назад

      1oo%.

    • @godlessoutsider2283
      @godlessoutsider2283 Месяц назад

      रामदेव र मोदीलाई गुरु मान्न गएहुन्छ....

  • @bishnusharma1910
    @bishnusharma1910 Месяц назад +1

    गुरु भएर मानव जाति लाई घनघोर अँधेरा मा ढकेलनु सबै भन्दा ठुलो अपराध हो

  • @krishnakhadgi3203
    @krishnakhadgi3203 2 месяца назад +1

    वंश विस्तार गर्ने सबै जीव प्राणी वा वनस्पति हरूको मुख्य आहार जीवित वा मृत प्राणी हरु र ताजा वनस्पति वा अवशेष नै हुन। यो नै प्राकृतिक चक्र हुन्। स्वस्थ र दिर्धजीवि हुने आशामा औषधिको नाममा अनेकानेक पदार्थ को सेवन गर्ने एक मात्र प्राणी मानव हरूले रासायनिक मल लगायत अनेक अप्राकृतिक तरिकाबाट वनस्पति को प्राकृतिक गुण र शक्ति नष्ट गर्ने कार्य हरू चाहि मानव हरूले गर्ने पापकर्म हुनु पर्छ।

  • @madhavbhetwal9620
    @madhavbhetwal9620 2 месяца назад +1

    ''जिश मरने से जग डरे मेरे मनमे आनन्द
    कब मरौ कब पाउ पूण परमानन्द''-सन्त कबिर धार्मीक हुनु र आध्यात्मिक हुनुमा धेरै फरक छ हजुर फेरि पाप र पुण्य को यो कस्तो खेल हो ।

  • @bibekjung7404
    @bibekjung7404 2 месяца назад +6

    कबीर :-: परमात्मा ने कहा है कि अच्छा शाकाहार करो.. बासमती चावल पकाओ। उसमें घी तथा खांड (मीठा) डालकर खाओ और भक्ति करो।. (कूड़े काम) बुरे (पाप) कर्म त्याग दो।. मिट्टी - मांस न पकाओ .।
    अमर परमात्मा कबिर साहेबको जय
    सत साहेब🙏 🙏

  • @user-ue8wn5th8b
    @user-ue8wn5th8b Месяц назад

    सहि हो। समुद्री तटमा बस्नेहरुले कहाँ पाउनु फलफूल , दहि दूध , साग सब्जी। जिबन जिउनैकै लागि माछा , मासु ट्रान्सपोर्ट गरेर ल्यायको सब्जी अलि अलि सलाद ।
    जहाँ जे आबस्यकता पर्छ त्याहा तेसैको मासु खाइयको रैछ। सरिरलाइ चाहिने पोसकतत्व जुन जनावरबाट पाइयो तेसैलाइ पाल्न खान थालियो। यक ठाउको जनावर अर्को ठाउँमा मानिसको जीवन बचाउन लगियो त्याहा देबिको रुप मानियो। पुजा गरियो।
    मुस्लिम चाचा त भन्दैथिय य गाई गोरु हामरा हे। तुम्लोक जो भरतखण्ड बोल्तेहो ना उदर त पहिला विशाल समुद्र था । जब अफ्रिकी प्लेट आके चाइनिज प्लेटमे ठक्कर लागे तो बिचके भाग पूरा पहाड बन्के खडा होगया उसिको हिन्द नाम दियाथा हिन्द मा बस्ने वाला हिन्दु होगया। बादममे समुन्द्र तटसे जित्ना वो लोकको भालाइके लिय गय सब भगवान हो गय। जीव जन्तु पोथे पुजनिय हो गय।

  • @bimaladhakal1582
    @bimaladhakal1582 Месяц назад

    मासु खादैमा राक्षस वा पापी हुने तर नखादैमा धार्मिक बन्न सक्दैन तर खान राम्रो कि नराम्रो आफै साेचनिय छ।अंकार घमण्ड त्यागाै त्यही हाे धर्म ।खान नजानेर राेग लाग्छ ,खान जाने शरीर स्वास्थ्य रहन्छ बिचार आफ्नो ।।।।

  • @user-un5sg5iu7h
    @user-un5sg5iu7h Месяц назад +1

    100%Sahi kura guru ko

  • @UnknownPerson-vh5pf
    @UnknownPerson-vh5pf 2 месяца назад +2

    Radhe Radhe Guruji kailali bata 🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @Chandrakala727
    @Chandrakala727 Месяц назад

    यति गुरु देव लाइ धेरै धेरै धन्यवाद

  • @beautifullworld7616
    @beautifullworld7616 2 месяца назад +3

    ज्ञान र विवेक शून्य गुरु हुन यिनी। यिनमा वेद र पुराणादी शास्त्रको बिल्कुलै ज्ञान छैन रहेछ।

    • @ritagurungritagurung8006
      @ritagurungritagurung8006 Месяц назад

      He is sprithuel Guru ok not dharma ko Guru dharma ko Guru ly vanxan baru masu khau nakhau devi deutalai bali chdau nachdau yo Guru ly teso vandaina

  • @sharesamridhi7772
    @sharesamridhi7772 2 месяца назад +1

    Will or need ..... nice thought ...

  • @dineshkarkai4992
    @dineshkarkai4992 Месяц назад +4

    कुन चाहिँ विद्वान परो यो दिमाख धेर भर पागल भएछ प्राणी को प्राण मा र सागपात को प्राण मा अन्तर थाहा नभाको ओके छत उसो भए भिएत्नामी हरु ले खाने मासु मा पनि मानिस को प्राण छ अब मान्छे को मासु पनि खान हुन्छ भने तपाईं पनि मान्छे को मासु खानुहोस

  • @monkumarikumari2258
    @monkumarikumari2258 2 месяца назад +2

    Guru Dev Ko Jay Hos Pranam 🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @nirmalasunuwar2661
    @nirmalasunuwar2661 Месяц назад

    Jaya guru.jaya manokranti

  • @angringisherpa3487
    @angringisherpa3487 2 месяца назад +7

    मलाई गुरुको उतर ठिक लागेन! बिरुवा सजिब हो तर त्यसमा प्राण र चेतना हुँदैन! प्राण हुनेलाई प्राणी भनिन्छ र त्यसमा चेतना हुन्छ! त्यसैले त प्राणी हिंसा पाप हो! आत्मा मर्दैन त्यसैले हत्या गरे पनि हुन्छ भन्ने अर्थ लाग्ने दोधारे उतर भएन र!?

    • @user-uc6yo3cq1h
      @user-uc6yo3cq1h Месяц назад

      Yestai hunchha jaba pilosopherko kura guru haina yo

    • @Nimesh-khadka
      @Nimesh-khadka Месяц назад

      बैज्ञानिक जगदिशचन्द बोस ले बिरुवामा चेतना भएको प्रमाणित गरेका हैनन र?

    • @chhyoisanglama719
      @chhyoisanglama719 Месяц назад

      Molai ni thik lagena

  • @bishnubhandari419
    @bishnubhandari419 Месяц назад

    Write I am agree

  • @saraswatidhungel9
    @saraswatidhungel9 Месяц назад +1

    Absulately right sir …. 😊

  • @omnamobhagawatebasudeway
    @omnamobhagawatebasudeway 2 месяца назад +1

    धर्मको चार पाउँ दया,सत्य ,शान्ति र अहिंसा हो।। अनि मासु खानु धर्म कसरी हुन्छ।।गुरु बिकासनन्द..??? गुरुले खायो भने धर्म हुने हुन्छ र गुरु न चेला प्राणीको हिंसा गर्नु पाप हो जो जति महापुरुष बनोस् त्यसले अर्थ केहि अर्थ राख्दैन ।।अाजभोलिका नाम मात्रैका अाध्यात्मिक गुरु छन।।😢😢😢

    • @ritagurungritagurung8006
      @ritagurungritagurung8006 Месяц назад

      Guru jati bujne adytma sanga aru kohi xainan sabai vdo haru hernu Guru ko balla thha hunxan k Guru janme ko ta 60/65 barrsa jati vayo hola pasu panxi ko hatya garera kgako ta hajarau barsa vaisakyo k Guru ly masu khau vanda khane nakhau vanda nakhane ne hora khako dm manxe ly khairaka xain bali chdaune ly bali chdairaka xan Guru ly ta just quitting ko anser deko ho j pani need anysar chalnu parxa vanera eauta rogi manxelai masu khaera ramro hunxa vane duniyaly hajrau barsa dekhi kgairako masu khada k vo ta vanna khojeko matrai ho he is good in his side ea dharma ka Guru haru ly matrai ho khau nakhau bali chadau nahdau vanne he is not dharma ko Guru he is respect all dharma and he is spiritual Guru ho dharma ko naam ko Guru hoina

  • @ritalimbu7162
    @ritalimbu7162 2 месяца назад +1

    मासु खाने कुरालाई आध्यात्मिकतासंग जोडेर आफ्नो कुरालाई जति नै सहि बनाउन खोजे पनि तपाईं को कुरा ले प्राणी हिंसा लाई समर्थन गरेको छ । अनि फेरि प्रेमको कुरा कसरी गरिरहनु भएको छ???

  • @manbahadur235
    @manbahadur235 Месяц назад +2

    जब सबै ले मासु न खाईदिय पसु हत्या नै हूदैन

  • @hembahadur1233
    @hembahadur1233 Месяц назад

    मासु खानु आ आफ्नो इच्छा हो कसैले खान्छ भने घृणा गर्न हुन्न,म मासु खान राम्रो त भन्दिन ,सहि हो हत्य गरेर नखानु हत्य गरेको खानु हुन्छ

  • @bernadetrebongprachith9553
    @bernadetrebongprachith9553 2 месяца назад +1

    Like your show

  • @wakildipendrachand823
    @wakildipendrachand823 Месяц назад

    जय मनोक्रान्ती ! जय गुरुदेव !

  • @padamwakham2622
    @padamwakham2622 Месяц назад

    यस्ता मूर्ख गुरुहरुले मान्छेलाई सहि बाटोमा लादैन.... आजबाट बुझें यो बिकाशानन्द गुरुलाई गुरुको ठाउँमा मैले राख्न सकिन।

  • @pankajrayamajhi2824
    @pankajrayamajhi2824 Месяц назад

    Yes Right guru ji

  • @ManojRai-xh8sv
    @ManojRai-xh8sv 2 месяца назад +1

    सहि कुरा

  • @user-pj4nf3cq5p
    @user-pj4nf3cq5p 2 месяца назад +3

    आफ्नो - आफ्नो इच्छा हो, मासु खाने मासु नखाने, मानिसलाई बोटबिरुवा र पशुपारणी माथि सर्वोच्च अधिकार छ, जय गुरूदेव 🙏🙏🇳🇵🇳🇵, जय मनोकारणती जय विश्व परिवार

  • @jitendramukhiya7830
    @jitendramukhiya7830 Месяц назад

    Namaste guru ji ❤❤❤❤

  • @gopalPaudel-ww3hk
    @gopalPaudel-ww3hk Месяц назад

    guru g namaskar.100% good

  • @khagendraprasad5078
    @khagendraprasad5078 Месяц назад

    Just like me ❤

  • @bipinnp3510
    @bipinnp3510 2 месяца назад +1

    विकासानन्द जी धर्म को कुरा मा business नगर सक्छौं भने industry khole ra paisa kanau।

  • @krishnaregmi3089
    @krishnaregmi3089 Месяц назад

    Little knowledge is dangerous guru... 😊
    Maile socheko jati ni gyaan rainaxa tapai maa 🙏. Jaya Shree Ram 🌿🚩

  • @bikramb6230
    @bikramb6230 Месяц назад

    याे तर्क मलाई पनि ठिक लागेन।

  • @krishnaprasaddawadi3231
    @krishnaprasaddawadi3231 Месяц назад

    वैदिक सनातनी मा मात्र नखाने हाे। यसमा हिसा गरि खानु भन्नेवित्तकै हजुरले नरककाे वाटाे राेज्न भयाेकी गुरु। धर्म नजानेकाेलाइ कडा कारवाहि हुदैन। तपाईं जस्ता अाध्यात्म जानेर खा भन्दा गुरु मात्र घाेर नरकमा जानछन अवश्य। जय मनोक्रन्ती।

  • @JPT-c3s
    @JPT-c3s Месяц назад +1

    मानव को लागि मासु आबस्यक चिज होइन।।।

  • @bandananeupanae5518
    @bandananeupanae5518 2 месяца назад

    Naman guru dev

  • @tarakarki3618
    @tarakarki3618 Месяц назад

    Abdekhi yo guru manna sakiyan

  • @kwaitea3586
    @kwaitea3586 Месяц назад

    जस्ले मासु खान्छ उस्ले आफ्नो भएभरको जायजेथा अनि मन लगाएर अशक्त अनि दुखी गरिबको सेवा गर्छ,र अर्को जस्ले मासु खादैन अनि आफुसंग हुदाहुदै पनि अशक्त हरुको सहयोग गर्दैन नीच व्यबहार गर्छ,अब भन्नुस को धर्मी भयो र को अधर्मी भयो?कीन र कसरी??

  • @narayanisharma9198
    @narayanisharma9198 2 месяца назад +2

    🙏🙏🙏

  • @suvalarajalim2727
    @suvalarajalim2727 2 месяца назад

    1००%सहि कुरा सर्👍️👍️👍️

  • @yubrajgaire3531
    @yubrajgaire3531 Месяц назад

    धर्म र बिज्ञान ताडा नराख्नु एक अर्का बीच संबंधित पार्ट हो 🙏🚩🇳🇵👑ज्ञान् मात्रा धेरै जस्ले ज्ञान छ तर पालना गर्न गाह्रो छ sir 😅😅😅😅

  • @amritprasadbawan6749
    @amritprasadbawan6749 2 месяца назад

    हामी बिश्वमा मानीस बसेका छन जाहाॅ गाए पनी मानीस सॅग पुग्छ मानव एक अकाऀ को परीपुरक हो त्यस कारण यो कुरा ठीकै लाग्यो

  • @LaxmanBhandari-th4wg
    @LaxmanBhandari-th4wg Месяц назад

    Sahi Kura guruji❤❤.

  • @Ananta55
    @Ananta55 2 месяца назад +1

    मर्न र मारेर खान शिकाउनु लाई बुचर भन्छन ।गुरु भनेर गुरुको शब्द अपमान नगर।

  • @gitagyawali9583
    @gitagyawali9583 2 месяца назад +2

    Sabailai bachne Adhikar xa

  • @user-of2fd7qp7l
    @user-of2fd7qp7l 2 месяца назад +1

    🙏🙏❤️

  • @tankarajdulal5199
    @tankarajdulal5199 2 месяца назад

    रोचक बहस ❤❤❤

  • @devprs
    @devprs 2 месяца назад +1

    ❤❤❤

  • @roshanthapa1288
    @roshanthapa1288 2 месяца назад

    👍 great

  • @user-he6if4jl5g
    @user-he6if4jl5g Месяц назад

    १०० right

  • @dhanshrestha8066
    @dhanshrestha8066 2 месяца назад

    Jay gurudev

  • @thirghisingofficial
    @thirghisingofficial 2 месяца назад +1

    मँ चै सम्पदा लिम्बू ज्युको मुस्कान हेर्न मात्रै आएको🙏

  • @PremSilwal-bd1zr
    @PremSilwal-bd1zr Месяц назад

    मैले यी महोदयको बारेमा सुनेको कुरा असत्य रहेछ क्यारे !

  • @bonism1
    @bonism1 Месяц назад

    कस्तो राम्रो कुरा गर्नु भो।

  • @chandramanrai7917
    @chandramanrai7917 Месяц назад

    जड र चेतन को भेद नै नजाने को जस्तो लाग्यो ।

  • @suvalarajalim2727
    @suvalarajalim2727 2 месяца назад +1

    1००%सहिकुरा सर को

  • @shreekambanglimbu
    @shreekambanglimbu Месяц назад

    साह्रै असल कुरा डाक्टर साब

  • @jitinrai83
    @jitinrai83 Месяц назад

    Bikas sir sahi salamat❤🙏

  • @sagarrai1175
    @sagarrai1175 2 месяца назад

    मेरो बिचारमा सारा ब्रमण्डानै चलायमन छ त्यस्तै पृथ्वी नै स्वाचालित छ अर्थात एकले अर्कालाई निषेध नगरी कुनै पनि पदार्थ जीवन्त रहदैन ।

  • @shivasubedi9034
    @shivasubedi9034 2 месяца назад +4

    Guru dev❤you are wrong this point 100000 percent when you eat animals you killed too because you eat

  • @gitadahal1645
    @gitadahal1645 Месяц назад

    मांसहारि गुरु भनाउदा को कुरो सुनेर निर्णय गर्न हुन्न अर्कालाई च्वाट्ट काटेर टुक्रा टुक्रा पारेर खानु पाप हो कि पुण्य हो आफनै मन लाई सोध।तर पसुले खाएको उदाहरण मानिस संग मिल्दैन। उस्मा गलत रसहि छुट्टाउने विवेक हुदैन।

  • @sushmapun7070
    @sushmapun7070 2 месяца назад

    🙏😊❤️

  • @kedarpoudel1166
    @kedarpoudel1166 Месяц назад +1

    आज आएर याे मान्छे मलाई मन पर्न छाड्याे ।

    • @ritagurungritagurung8006
      @ritagurungritagurung8006 Месяц назад

      Yo Guru masu khau nakagu bali deu nadeu vanne Guru hoina k yo Guru ta sprithuel ani baigyanik Guru ho

    • @fun_joy111
      @fun_joy111 Месяц назад

      Malai pni man parena ,jpt bolne pni guru hunx .yo ta goru ho ,yeslai kukur भनिन्छ

  • @AOC_human
    @AOC_human 2 месяца назад

    आध्त्मीकताको सबै भन्दा ठुलो ज्ञान भागवतगिता मा क्रिष्णले दिनु भएको छ जस अनुसार हरेक प्राणी प्राणी नभएर आत्मा हो र भागवत गिता बाहीरी लडाइलाइ बिल्कुल समर्थन गर्दैन (यथार्त गिता) पढ्नु होला युटुबमा पनी छ यस्तै पुग्गा पन्डीतले हो हिन्दु धर्मलाइ कलन्कीत गरेको सास्त्रको गहीरो अध्यन नगरी हावामा गुरु बनी हिड्नेहरु आजकाल धेरै छन॥ क्रिपया सोसल मिडीयाहरुले यस्ता गुरुको भिडीयो हाल्नु अघाडी सत्य आफै पनी अध्यन गर्नु होला हरेक कुरा जान्न सकीन्छ

    • @Mr-Gyan111
      @Mr-Gyan111 2 месяца назад +1

      Geeta is not everithing only one simple book

    • @AOC_human
      @AOC_human 2 месяца назад

      @@Mr-Gyan111 every book is simple but if you read and get that knowledge you become like krishna and every person consider as lord because knowledge is top in the world. Otherwise you never know {what is your purpose in here} if you are human.

    • @nirmanneupane188
      @nirmanneupane188 2 месяца назад +1

      यी गुरूलाई म जति जान्ने कोही छैन भन्ने रहेछ।

  • @surajsharma2221
    @surajsharma2221 Месяц назад

    Masu is love ❤

  • @rokamagarprakash4056
    @rokamagarprakash4056 Месяц назад

    सही कुरा हो

  • @sharadathakurathi8982
    @sharadathakurathi8982 Месяц назад

    Desire vs need