Sita -"सीता" Episode-40 |Sunisha Bajgain| Bal Krishna Oli| Sahin| Raju Bhuju| Sabita Gurung|Tara K.C
HTML-код
- Опубликовано: 29 сен 2024
- #RTEntertainment #SITA #सीता
Producer
Sailesh Khatri
Rakesh Thapa
Executive Producer
Bal Krishna Oli
Special Thanks
Om Prakash Agrawal
Saroj Oli
Sumitra Karki Thapa
Artists
Raju Bhuju
Sabita Gurung
Tara K.C.
Sahin Prajapati
Sunisha Bajgain
Bal Krishna Oli
Samiya Karki
RK Manandhar
Shishir Aryal
Basu Khannal
Amar Lama Pakhrin
Subash Subedi
Puskar Dhungel
Sadikxya Khanal
Uttam Acharya
Nima Pandey
Sanu Pandey
Title Song
Dipak Sharma
Singer
Benisha Poudel
Background Music
Subin Century
Publicity Design
Shree Krishna Shrestha
Production Manager
Bednath Dhamala
Cinematographer
Ankur Gurung
Chief Assistant Director
Puskar Dhungel
Editor and Colorist
Om Khadka
Story/ Dialogue/ Direction
Sahin Prajapati
Connect With Us -
saileshkhatri121@gmail.com
jagaran.events@gmail.com
for advertisement : +977-9851204139
© RT Entertainment - 2024
For more videos like this subscribe to our channel.
/ @rtentertainments
Note: This video is uploaded to RT Entertainment by acquiring all necessary copyrights. Uploading to other websites and RUclips channels is strictly prohibited, embedding is allowed.
नमस्कार, म यो सिरियलको पात्र "रमेस" साथै लेखक निर्देशक पनि। हामिले हाम्रै समाजमा हुने र हुन सक्ने घटनाहरुलाई काल्पनिक रुपमा प्रस्तुत गरेका छौँ। तपाइँहरुको Comment र Like नै हाम्रो हौशलाको कारण हो। "सीता" परिवारको तर्फ बाट तपाईंहरु सम्पुर्णमा विशेष धन्यवाद छ।
Aba sita Lai tapai ko jivan Sathi banaunu parxa jagate man pari na
Aba rames ra sita eak vayako herne manxa ❤❤❤
Mero ma 3 sec bhaki xa
म त युटुब खोल्ने नै सीता सिरियल हेर्न को लागि😊😊 १देखि३९ भाग सम्म हेर्ने म मात्र होकि अरु पनि छम हात 🙋उथम को को हुनुहुन्छ?
❤ ramro xa hajur
सीता र रमेसकाे भेट र बिवाह भएकाे हेर्ने काे काे like गर्नु है❤❤
M xu
😅
सीता सिरियल एक घणताको हुनु परछ भनने जति एता है साथि हो🙏🙏
मंगलबारकाे दिन सीता सिरियल नहेर सम्म निन्द्रा नै लाग्दैन भन्या के लत बस्याे मलाई । मलाई जस्तै काे कस्लाई
हुन्छ यता हाजिर हाै त
अब रमेश र सीताको पुर्णमीलन हुनुपर्छ ❤️❤️दुबै जना खुशी भएको हेर्न मन छ ❤
नाटक हो भन्नी थाहा हुदा हुदै पनि कस्तो वास्तविकता जस्तो लागेर कहिले काही त सीताको दुख देखेर उसको आसु संगै मेरो नि आसु खसेको पत्तो पाउदिन 🥹😩
Aaja hernia ho sita siriyal ♥️♥️🙏🙏
सीता सिरियल हेर्नू हुने सम्पुर्णलाई नमस्कार 🙏
Sita g. Kura ta Sahi sabai kta Galat hudain Ra sabai kti Pani Galat hudain tesaile AA. AA afno bichar ho sita g ❤❤❤❤❤❤
Thanks sita g tapai ko Ra Ramesh ko Ra big fan ho ma
सिता सिरीयल मलाई मन पर्छ सदा हेर्छु भाउजु सिरीयल खेल्ने रीया लाई सिता सिरीयलमा हेर्न मनछ
सीता र रमेस को मिल्न हुनु पर्छ र जग्ते संग नि सिताले बद्ला लिनु पर्छ भने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ❤
को को हुनुहुन्छ सीता १ भाग देखि नछुटाईकन हेर्नी जति यता हाजिर हुनुहोस त? 🙏🙏🙏
नेप्टिले सिफारिस गरेर हेरेको , सार्है मन पर्यो ।😍😍
जगटेको अभीनये राम्रो छ ❤सीता छाडपत्र गरेउ भने झन। राम्रोो 👍👍👍👍👍🥰🥰
Sita didilai maya garna ma pni xu hi sita didi❤❤❤❤❤❤❤❤❤❤
अब सिता र रमेश को बिबाह हुनु पर्छ
Pyari sita rames sit bihe gar❤❤❤❤
Sita suru Dekhi naxutai herirakoxu ramro lagxa ❤❤
मलाई धेरै मनपरने सिरियल सीता अहिले सम्म 1 देखि 40 हेर्दा आयो छु ।तपाईं हरु नि साथीहरू के के हुन्छ ।❤🎉🎉🎉🎉
Sita sabai bhanda ramro siriyal ho ma no 1 dekhe hirxu
❤❤❤❤
Sita sapal vako Herne manx😢😢❤❤❤
Namaste sita sirel asadai man par xa malaii agai ramro banaunu hola
जगत ले दुख पायकाे र रमेस सिता काे बिहे भयाे हेर्न मन छ
सिरियल राम्रो छ अब को एपिसोड मा जगतले गरिमा को सडयन्त्र थाहा हुनुपर्छ र सिता ले आमा लाइ सबै साचो कुरा भनुपर्यो र रमेश र सिता को बिहे हुनुपर्छ अब
Wao amejing siriyal sita aasunae aauxa manlae xunxa yastae movi niskeyo bhane Nepal topxa seaure mind-blowing mind Ramesh da
लेखन सुन्दर छ अभिनय तारिफ योग्य,प्रगतिका कदम अझ अगाडि लम्कियोस ।
❤❤❤❤ धेरै राम्रो छ तर सिरियल भन्दा प्रचार धेरै भयो र धेरै टाइमको हुनु पर्यो लगभग १ घन्टाको हुनु पर्यो
सबै मिलेर अगाडी बढम ल साथी हो ।❤️❤️❤️
अब रमेश र सीता को बिहे हुनु पर्छ ।र सिताले त्यो पोते खोलेर फाल्नु पर्छ
बिचर त्याे नन्द र ससुरा काे के दाेस थियाे र सीता ले उनी हरु लाई पनि लानुपरछ
ramesh r sita ek hunu parx❤❤❤❤
Derai ramro xa
sita ra shristi ko maya dekhera ma jsto ko ko runu vayo❤
प्रबते सुद्रीयको देखेर म अच्चम परेको छु😮😮
Ma❤❤
Wow nice day best regards
अब रमेश र सिता पनि एक हुनुपर्दछ भन्ने हाजिर हुनुहोस्
Nanda vaujuko vet ra roko abhinaya le garda aasu nei aauxa 😢😢😢😢nice
सीता को नन्द भाउजू को जम्काभेट मा मेरो नै आँसु आयो😢😢
अब अर्को एपिसोड कहिले आउला भन्ने भएको छ❤
सीता सिरियल हप्ताको दुई पटक दिनुन
Dhari dhari ramro cha
My favourite sirial ❤❤❤❤❤❤
Sita le aba khusi ra sukhi hunuparxa
राम्रो छ ❤❤❤
❤❤ nice serial
❤❤❤❤❤❤❤❤❤❤
My favourite serial 🎉🎉🎉🎉
मलाई चाहि पर्वते मन पर्ने थाल्यो ।
🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
नेपाली सिरियल हेरेर आखा बाट आँसु झरेको पत्तो नै पाउदिन । म यो सिरियल येदि २४ घन्टा को भैदियेको पनि खाना, पानी ,निद्रा सबै त्याग गरेर हेर्नी थिय होला । के गर्नु देशको हालत र परिबार को अबस्ता परिबर्तन गर्न बिदिसेयको मान्छे ???
❤❤❤❤❤❤❤❤❤❤❤❤
सिताको र रमेश को छिटै बिहे हुनुपर्यो
Sitako parkhai kurirahne ma
❤❤❤🎉🎉🎉🎉❤❤🎉
ramesh ra sita bihe garera jagat lai dekhaunu parxa
my serial is best
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कसैलाई चाेट पुराउना नचाहेर ता आफनै जिन्दगि बर्बाद हुने रहेछ
❤❤❤❤😅 0:41 0:46 😊
शीत सिरियल 25 भाग जाँदा मात्र थाहाँ पायर २ दिनमा 25 भाग हेरेर अाजभाेलि नछुटाई हेरि रहेकाे छु ।
❤🎉❤🎉❤😢😢😢Wow
सीता र रमेश जसरि एक हुन पर्छ त्यसरि नै सिर्सटि र रमेश पनि एक हुन पर्छ जडिया जगटे लाई छाडनु पर्छ डामेर
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
So sorry 😞 ❤❤❤
iloveyounicestory❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤🎉🎉🎉🎉🎉🥰🥰😊🥰🥰
Dami
❤❤❤❤😢😢
Sita ko sasu kada k😅😅😅
Sita aba ghar farkinu vayena
नस्कार म यो सिरियल को fan Ripley plz❤❤❤❤❤
अब के हुनछ कहिले आउँछ हत्तार छ हेनु
nice episode
😢😢😢😢😢😢❤❤❤❤🎉🎉🎉🎉
❤❤❤❤❤❤❤😊
❤❤❤😢
❤❤❤❤❤🎉🎉🎉🎉
यो चिम्पाङ जस्तोको पनि कहिले लभ सफल भएन त्यो नन्द भनाउदिलाई किन खेलाएको हो नखेलाउनी जतापनि बिगारेकि छे
❤❤❤😂😂
ball jagteko din dukh asyo
Malai ta parbat man parxa yo nabin banda aaja voli biha pani parbat ra shristi ko hunu parxa
Sita sorel kin Naako
अब सीता को बिहे रमेश सङ हुनु पर्छ अनि दुई जना मिल्नु पर्छ र सङै जागिर गर्नु पर्छ❤❤❤
❤❤
❤❤❤🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सीता र रमेश कुनै पनि हालतमा एक हुनु पर्छ भन्ने जति यता हाजिर हुमत्❤️❤️❤️
Ma xu
रमेश र सिताको बिहे भएको हेर्न चाहाने जति एता हाजिर हुम है....❤🎉😊
Ma Pani xu ❤❤
Ma
हुनु हुदैन
Ma pni xu guys🙏support me
Ma xu
सिताले अबको दिन रमेश सित माया गरेर दुई जना हासि खुसि भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।
❤❤❤
🥰🥰🥰🥰🥰
Ma pani hajir xu haiii ramesh ra sita khushi sath vayara dekhna pam
ma pani xu❤❤
Sita
😊😊😊😅😅😅😅😅😢😢😢😢😢😂😂❤❤❤❤
सबैलाइ सिता र रमेशको जोडि मन पर्ने हैछ एउटा म छु जस्लाइ पर्बते र श्रीश्टि मन पर्छ
मलाई पनि पर्बते र शीश्टि को जोडि मन परछ❤❤❤
Malai pani same yastai lagxa
मलाई पनि सेम
मलाई नी सृष्टि र पर्वतेको जोडी नै मन पर्छ
Parbate dhokebaj huna ni sakxa paxi😅
अब सीता र रमेश को मीलन हुनुपर्छ भन्ने जति यता हजिर हुनु है ।❤❤🎉🎉
❤❤❤
❤❤❤❤❤❤
येस
Yes❤
Ma xu xatai Milan hos sita ko Ramesh sanga
कुनै सिरियल नछुटाई हेर्छु भने त्यो हो मात्र सिता।।।
सीता सिरियल हरेक हप्ता नछुट्टाइकन हेर्ने साथीहरू को को हुनुहुन्छ❤❤💐👩❤️💋👨💞😰🌺🥀👉️🙏🙏🙏
😢
Moxu
mani parxu haii❤❤❤mani hareka haptaa herxu
@@sonahimdungsupport
Me
हामिले भनेको जस्तो हुदैन तर सिताले दुःख पाको हेरन्न चाहाने,र जगतलाई र जगतको कान्छि सिर्मतिले दुःख पाको हेरने जति यता हाजिर होम है त😢😢
यो सिता सिरियल आउँदा खुसी हुने कोको हुन्छ लाइक गरुम है साथीहरु 🎉❤
Moh xu ❤hai
❤❤❤
आजभोली त मलाई सबैभन्दा राम्रो त पर्बते पो लाग्न थाल्यो त ।
malaipni
सिताको आमा र बाजेको बिहेको पर्खाइमा कोको हुनुहुन्छ ❤
Mni xu raji
😂😂😂😂😅
Ma Pani xu😊
Ma pani xu
Ma pani xu
रमेश र सिता एक हुनु पर्छ भन्ने को को हुनुहुन्छ
👇
👇
❤❤❤❤❤
Maxu hai😅❤
Ma❣️❣️
खै किन हो अरु सिरियल नहेरी बस्न सक्छु तर यो सिता सिरियल भने कति खेर आउला जस्तो पो हुन्छ अब त सिता ले सुख शान्ति पाको हेर्ने ठूलो रहर थियो कहिले हुने हो त्यो सपना पूरा 😢