भाईरल प्रकाश तामाङ काले पहिलो चोटी प्लेन चढदाको यसरी आतिएपछि .
HTML-код
- Опубликовано: 18 сен 2024
- .प्रकाश तामाङ काले आज घर फिरेको हराएको ३४ वर्ष पछि गोरखामा भेटिएका प्रकाश तामाङ बाबुआमा भएको घर भोजपुर फिरेको हुन उनी आज बुद्ध एयरबाट तुम्लिङटार विमानस्थल तर्फ लागेका हुन । #prakash #nepal #hernekatha #news #goviral
मान्छेको एक चोटि दिन आउछ भन्थिये ढिलै भए पनि प्रकाश् दाइको भबिस्ये उज्ज्वल देखिन्छ छ 😊
धेरै माया अनि सम्मान प्रकाश दाइ दाइलाई कसैले दुरुपयोग नगरोस् भेट्न कति मन लागेको थियो तर सम्भव पनि त छैन 🥹 वस अब सबै कुरा राम्ररी सेटलमेन्ट हुनेछ प्रकाश दाइले पढ्नु भएको छैन पढेलेखेको प्रकाश दाइलाई जिन्दगी भरि साथ दिने इमान्दार केटी भेटाइदेउ है भगवान 🙏😇
खै यो भिडियो हेरेर म किन यति धेरै खुशी भको हु मलाईनै थाहा छैन मानौ खुशीले "पाउ" धर्तिमानै छैन खुल्ला आकासमा उडिरहेको महसुस गरिरहेकी छु।
Same❤😊
जसले जति खोक बोल मात्र हेर्ने कथा टिम रबिद्या चापागाई मात्र धन्यवादको पत्र हुन जसले राज्यको आखामा आम प्रकाशहरुको प्रतिनिधित्व चिनारि दिएको छ अब राज्य स्तरबाटै पहल गरि अन्य प्रकाशहरुको नि उद्दार होस
जय हेर्ने कथा टिम
Ek dam sahi kura.aru sabai jhatha u tube haru
प्रकाश तामाङ दाइको सोझोपनको फाइदा कोहि कसैले प्रयोग नगरियोस । हामी सदैव प्रकाश दाइको अबको बाकी जीवन सुन्दर रहोस भन्ने चाहन्छौ। उहाको सुन्दर भविष्यको लागि हामी पनि आर्थिक सह्स्योग गर्न चाहन्छौ। उहाको बैक खाता खोलेपछी ।
Ho ni
हेर्ने कथाको सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद उहाँ हरुले गर्दा आज एउटा परिबार देखि बिछोडिएको मान्छेको मुहार म खुसी छाको छ अझै यस्तै यस्तै काम गर्दै सफलता पाउनु सम्पुर्ण हेर्ने कथाको टिम लाई मनै देखि फेरि पनि धन्यवाद 🙏🙏🙏🙏
इमान्दारिलाई एक दिन भगवान देख्छ, जय होस👍️👍️👍️👍️♥️♥️♥️♥️
Ekdam honi❤❤🎉🎉kati khusi lageko xa uhako buba aama saga milan vako dekhera
पैसाको प्रलोभन मा आफन्त ले गलत काम नगरुन प्रकाश दाइ माथि 😢🧿🙏
खुसी लाग्यो प्रकाश लाई सम्मान र स्वागत गरेको देख्दा।
दुःख नी लाग्यो भेट्टाउने र घरसम्म चिनाउने विद्या जी काे कसैले नी नाम नलिँदा
प्रकाश दाईलाइ पनि भेलुबाजे,लाई जस्तो यूज नगरिवस्,,
Sahi ho
अब धेरै मिडियाबाजि नगर्नु हाेला🙏
Tehetw youtubey harolea Ava paxi naxodney vayo 😂
Bichara हेर्ने कथा ले उद्दार गरिदिएको छ यो yutube haru laaii garikhane खेतवारि जग्गा किनिदी जस्तै भईराछ
अब प्रकाश दाईको नाम लिय भिउज बढीहाल्छ नि
@@anupunthapa हजुरले चाहिँ प्रकाश दाइ को नाम मा भिडियो नबनाउनुस है
भेलु बाजेको हालत नबाइयोस सुभकामना प्रकाश दाइ
प्रकाश दाइको documentary ले 100% अन्तराष्टिय पुरस्कार पाउछ यो बर्षको
यी युटुबेहरुलाई धन्दा गर्ने पात्र मिल्यो... यो बाट जति कमाई हुन्छ.. प्रकास दाइलाई दिनुपर्छ...
धन्यवाद हजुर ।🙏 प्रकाश दाईको अझै धेरै भिडियो हरु को प्रतीक्षा गर्दछौ हामी ।
प्रकाश दाईको घर पुगेको भिडियो पनि हेर्न पाउ । 🙏
Prakash dai kati innocent ❤
Prakash dai lai dakhni bittikai khuc ley aasu aauxa mearo❤
Paka dai kai herne katha bat herna man xa gud luck dai❤❤❤❤❤
35 year गरेको इमान्दारिता सङगर्सको फल दाजुले पाउनु भयो कोहि नहुनेको भगवान हुन्छ भने जस्तै उहाको बाकी दिन शुखमय तरिकाले बितोस अब
धेरै धेरै धन्यवाद हजुरको कामकाे लागि तर साथमा बित्धा दिदी लाई पनि लिईयर जानुपर्ने
Hoo Tara 😢😢😢daii andol hunu vayo Naya manxya bicaraa😢😢kasaile bujna
बलेकाे आगाे जमैले ताप्दाे रहेछ तर प्रकाशभन्दा पनि धेरै दुःख भयका पनि छन् सबै लाई सहयोग गराैं।
हेर्ने कथा हराएको बर्षहरु टिमलाइ बिषेश धन्यबाद खुसि लागो प्रकास दाइ❤❤🎉🎉
Herne katha ka hero prakash dai❤❤❤
युटुबरलाई काम दिनुभकोमा बिध्या जिलाई मनै देखि धन्यवाद छ। युटुबर साथीहरुलाई पुन सफलताको कामना❤❤❤
16:16 ma Kati ramri police 👮 mam love it❤
पत्रकार बिध्या चापाइ काे याद आयाे❤️👍️
POWER OF हेर्ने कथा
Thnku for 260 sub ❤️
Bidhya Chapagain doesn't need National hero award...National hero award need Bidhya chapagain,
Real life Heros..... Big salute and huge respect for the whole team of Herne Katha!!!!
Bichara prakas dai lai kasaile used garne tarika le vdo na bana aile ko hot cake vndai sabai ko aakha peaksh dai maa xa malai chi yesto garnu khasai ramro ho jasto lagena
सहि हो हेर्ने कथा टिमले दुःख गरेर प्रकाशलाई उहाको परिवारसंग मिलन गराइदिसके पछि उहाको नाम बेचेर कमाउने सोच नबाउदानै राम्रो हो।
खुसी लग्यो ❤❤प्रकाश दाई
Prakash tamang dai lai abo एटा YouTub Channel खोल्दिनु पर्यो अनि दाई लाई YouTub मा vlogs हाल्न लगाउनु पर्यो 😘😘😘
कमेन्टमा दुईचोटी थिच्दा Like हुने रहेछ 😍🥰
गज्जब । इमानदारिता नै मानिसको पहिचान हो । हराएका खुशीहरु अब प्रकास दाईले पाउनुहुनेछ ।
Katti sojho maya lagdo prakash dai video herda pani sakaratmak anuvab hunx 🙏🙏
Bichara dai herdai maya lagdo
he is very lucky guy ...all the supporter has done great job
Very good
ढिलो छिटो यस्तै हो मानिस को जीवन मा तर यो मान्छे ले साच्चै भाग्य चै लिएर नै आको रहिछ
तर के गर्नु साथीभाइ सङ्ग रमाउने खेल्ने उमेर मा उस्ले केवल त्यो एकान्त हिमालको काखमा केवल चौरी याकहरु सँग मात्र रमाउनु पाउनु भयो।
हजुर पत्रकार ज्यु तपाईं हरु गलत गर्नेलाई ठिक गर्नु भयको छ । आपत परेकोलाई उदार गर्नु भयकोछ तपाहरुलाई दनेबाद ।
Herne Katha all members god bless you guys, very difficult journey almost impossible but for Herne Katha all possible nothing impossible,, so many love 💕💕💕 somewhere,
Khusi lagyo Prakash Lai dekher yo condition ma sahayogi sabai Lai dhanyebaad
यो पेलेन त खाली खाली उडेछ त😅
अब प्रकाश नेशनल सेलिब्रेटी भइसके नि सुरक्षाको खतरा हुने हुँदा पुरै प्लेन नै बुक गरेको होला।😂😂❤
याे युटुबे भाईहरुले प्रकाश(पक्का)काे लागि मात्रै याे प्लेन डल्लै चार्टर्ड हान्देकाे रेन्त!
Big fan from Portugal ❤❤❤❤
I can't stop my crying
After seeing his history ❤❤😢😢
हामीजस्तो सानो सानो युट्युब ब्लवरलाई एक अर्कोले सपोर्ट गर्दै अगाडि बढौं है साथीहरू। धन्यवाद।
पाकादाई हेर्ने कथा सम्म ठीकैका पात्र थिए
अब युट्युबेको हात परिसके
भगवान पशुपतिनाथले समेत बचाउन सक्दैनन
राम्रो काम गर्नु भएको छ।❤
Hats off that dd hau thyo didi lai ho saman thyo dd bina yo dai Kasari ghar aauthyeu tw
Hayrnay katha vagun sara banayra aunuvakoxa prakash dai samu ❤❤❤❤
Thank you for update. just subscribed and keep it up
अरूको शिरको टोपी हटाउने अधिकार कसले दियो त्यो मान्छेलाई | सोझो भनेर जे पनि गर्ने ।
Ahile duniya satha chha vandaima bidhay sis lai birseko
Happy journey ..
Suvytra parkesh dai
जस हेर्ने कथाको हुनु पर्छ
Woo 🎉 god blessing
Herdai kati maya lagdo dekheko bichara
पाकादाई हेर्ने कथा सम्म ठीकैका पात्र थिए अब युट्युबेको हात परिसके भगवान पशुपतिनाथले समेत बचाउन सक्दैनन🙏 😎😎😎
Good job Ashika dd lai pni❤❤
Herne katha team le dai lai naya jiwan diyo aaba aru haru le chai dai lai kamai khani vado nabaun dai ko jiwan kal sukhad rahos mero yahi kamana ❤❤
युटुबे बुङ्गाहरुले राम्रै खुराक पाएको छ,2,4 दिनलाई
यो मन्छेको घर मिल्यो ,घर बन्छ,,नागरिकता मिल्यो, पैसा मिल्यो 12 ;15 लाख,,हात खुट्टा छन ।आब सकेय् सुर्खेत को पानी को मा र धांर्चुला को बाटो खन्नी (ईन्डिया को बातो हिड्ने )लाईनेपाल्को बातो हिड्ने सहयोग गरौ सबैले ।
Please uhalai afno jindagi khusi le bitauna dinuhos .....celebrity banayera velu baje jastai nagardinuhola❤❤
जो जेसुकै गर तर यो मान्छेले धेरै पीडा पाइसकेको छ अब अरुले उसको फाइदा उठाएर अरु पीडा नदिनु होला जो कसैले
Rajan vai khabar dekhai rahanu hola
Back hai
safe travels all
Let him enjoy his life. aba sbai youtube haru lagera velu baje jasto viral banayera tala jharne kam chae nagaram. herne katha le jun sthan ma uslai purayo tyo sthan ma arule puradudainathyo. sangarsa sabai herne katha team ko xa aile sabai vagedar banna thaldaixan
Sachay nay sansar ma vagawan hunuhunxa jasto lagyo 😊😊
राम्रो होस ।
Very good👍
Khusi lagyo❤❤
Gajaab❤
subhayatra all the best prakash dai ❤✌️
Tumlingtar Hamro Gaule dai ❤
So sweet🥺❤️
35 barsa ko parkhai ra dukha paxi khusi ka pal haru ❤
Prakash may make youtube videos and earn from his popularity for survival
Emandari ra satya khile pani hardina jhukdaina vaneko yahi ho
Jay jay
Kati maya lagdo hau prakash dai 🌹
मुझि बुझ्नु न सकेको कुरा नागरिक को कुनै प्रमन् छैन् भन्छ फेरि प्लेन के गरो चाडो
God bless you Dai❤
didi bidhya lai dharai dharai dhyanebad😍
Khusi lagyo bhojpure youba sathi haru dekher ramro gareko dekher
Maile p, daiko video herda naroko xyad xain
सबको पालो आउँछ तर मेरो आउदैन यार अहिलेसम्म
बलेको आगो ताप्नेहरू मात्र रहेछ,छि
नाबालकलाई श्रमको लागि पठाएका क्रूर नेपाली आमाबौ लाजै नमानी राखेको देखिन्छ । तिनिहरुले छोरासंग माफि माग्ने हो। घर बनाउने खर्च उपचार खर्च माग्ने होइन त ।
यो झत्रुकार हरु ले प्रकाश लाई डोलार मा बेच्न त छाड म छाड गरेर लागि परेको छ भाइरस हरू
Aba Yotuber haru bata chai jogauna parxa hamro daju laii
यिनी पनि सामाजिक संजाल को खुराक हुनिभए 😢कठै
Abo chai media Baji vayo vane chai bijok banauxa hola Testo nagarnu hola dai tippa ma chadayer jharna Ber lagaudina Jo Jo aauxa media ma khyal garnu hola❤ Naya suruwat KO Suvakamana ❤❤
लउ गर्नुगरे छ यो पिलेन ले त प्रकाश लाई यक्लै बोकेर लेछ
youtubey bunga haru bata chai jogaidinu hola jo music video khelaidinxu serial khelaidinxu vandai auxan testo bata chai jogaidinu hola ani sahayog ayepaxi najikhune saino gasna khojne yesta dekhi ni jogaidinu hola uha lai sojopan ko faida kasaile uthauna napaos❤
Kati incorrect prakash dai hjr🙏🥰No words dai huge and Respect dai god bless you 🤗
Dherai khusi laggiyo
Sojo panko faida kasaile na uthaunu hola Naya jiban paunu vhako xa gari Khane batabaran milai dinu hola ❤❤❤❤❤
👍👍👍
Kripaya velu baje 2 nabanaunu hola
आत्ति हाल्छनी थोत्रो प्लेन को भर छोइन.