Timi Tare Bhir । तारेभीर । - Pabitra Subba | Nepali Song | Official MV

Поделиться
HTML-код
  • Опубликовано: 3 янв 2025

Комментарии • 1,5 тыс.

  • @PabitraSubba
    @PabitraSubba  3 года назад +1052

    मलाई माया गर्ने सम्पुर्ण स्रोता दर्शकहरुमा म कृतज्ञ छु ! तारेभीर गीतलाई तॅपाईको माया र सम्मानले नै कालजयी बनाएको छ । यति लामो समय बितीसक्दा पनि तारेभीरलाई कैले भुल्नु भएन अझ माया दीएर यो गीतलाई हुर्कारहनु भो । समयले कोल्टे फेरी सक्यो तर यो गीतप्रतिको माया र सम्मान कैले फेरीएन। मेरो सौभाग्य ! तंपाईहरुको अटुट माया आज सम्म पाईरहेको छु ! सादुवाद ! धन्यबाद भनें सबैलाई 🙏🏻🌸🥰

    • @santakumar7836
      @santakumar7836 3 года назад +49

      दिदी,,, तपाईंको गित यत्ती धेरै शेयर गर्छु नि,,, दुनियाँमा मात्र हजुरको गित गुन्जियोस जस्तो लाग्छ, सधै हजुरको सम्झना हुनेछ।। जत्ती सुने पनि कान नथाक्ने हजुरको गित प्रती सधै आभारी छु।।।

    • @kafiyadahal2526
      @kafiyadahal2526 3 года назад +21

      Di tapai ko swor Kati mitho x yo git arulai gauna dinu Vanda aafaile new video ma leunu vako vaye Sarai ramro hunthyo.

    • @deepakpoon9679
      @deepakpoon9679 3 года назад +12

      Sano dekhi suneko Geet jati nai cover song banaye pani hajur ko jati ko mithas kasai ko ma payina. Yo Geet purano madhey mero one of favorite ma parxa. Thank u

    • @madanrai9812
      @madanrai9812 3 года назад +24

      आज 17 बर्स भएछ मैले यो गीत सुनेको,जति बेला म 19बर्सको उमेर मा यो खाडिको 55°को ताप्क्रममा पिल्छिएको थिए,उ बेलामा मलाइ मलम पट्टी को काम यहि गीत ले गरेको थियो,आज पनि सुन्छु उहि दिन उहि समय उहि उमेर बैस आइदिन्छ मेरो मानस पटल मा💕🙏

    • @santakumar7836
      @santakumar7836 3 года назад +3

      @@kafiyadahal2526 सहि भन्नू भयो।।

  • @shyamlimbu6778
    @shyamlimbu6778 3 года назад +15

    यो गित जति सुने पनि सुनौ सुनाउ लाग्ने । असलमा योहि गित हो जिवात ।

  • @Tomachha
    @Tomachha 3 года назад +5

    के मज्जा वा!! सानैमा सुन्दै आको गित

  • @suryashrestha6007
    @suryashrestha6007 3 года назад +104

    सानैदेखि सुन्दै आएको यो गीत आज बुढ्यौली लाग्दासम्म पनि सुनेर कहिल्यै थाकेको छैन ।

  • @sumanstha39
    @sumanstha39 3 года назад +53

    यो गित सार्है सब्द आवज संगीत यति मिठो छ कि मनै आनन्द आउँछ।मेल भर्सन आएको रहेछ,त्यही हेर्दै गर्दा यो भिडयो आयो र हेरे।५८/५९ सालतिर रेडियो नेपाल धनकुटा प्रसारण केन्द्रमा चिट्ठी मार्फत फर्माइस गरेर यति धेरै सुन्यो।ती दिनहरू आज सम्झना आयो।अहिले झै यसरी भिडयो अनलाइन हेर्न मिल्ने भए मन लाग्दा कै हेरिन्थियो होला।यस्ता गितहरु अरु पनि हेर्न पाइयोस् पबित्रा सुब्बा ज्यु।

    • @khamanlimbu7336
      @khamanlimbu7336 3 года назад +2

      Maile pani dherai choti redio nepal maa pathako Anurodh garera

    • @thulung3210
      @thulung3210 Год назад

      tare veer ko meaning k hola?

  • @mahalrai7995
    @mahalrai7995 3 года назад +4

    जति सुनेपनि सुनम सुनम लाग्ने तिमि तारेभीर सारै मनपर्ने पबित्रा बैनीको सोर

  • @bishnulimbu5780
    @bishnulimbu5780 4 года назад +78

    सदाबाहार गीत जति सुन्यो उतिनै सुनोै सुनोै लाग्छ, पवित्र बहिनी अाजकल तपाईं कुन दुनियाँमा हुनुहुन्छ ?

    • @rajushrivastav9766
      @rajushrivastav9766 3 года назад

      Wow
      💞💞

    • @razzbibas4361
      @razzbibas4361 3 года назад

      Plz aaunu paryo bhannu na la❤❤❤

    • @Thalthaleworkshop
      @Thalthaleworkshop 3 года назад +1

      ६/७ मा पढदा यो गित सुनेको अतिनई मन परेको थियो यो गितगाउने मान्छे कस्तो हुन्थियो होला भन्ने लाक्थिय यो गित मेरो सबसे बेस्ट हो

  • @buddhalamaofficial8037
    @buddhalamaofficial8037 3 года назад +115

    तिमि बाहेक मेरो अर्को संसार छैन
    तिमी बिना मैले बाँच्नु सारा छैन❤️
    हजुरको यो शब्दले मेरी आमाको सारै याद आयो
    Miss you आमा😭❤️

  • @sewasewarotv9674
    @sewasewarotv9674 3 года назад +147

    फेरि एक पटक यो गित पबित्रा दिदी को आवाज मा सुन्न आए!! मेल भर्जन गित ले एया ल्यायो 😊😘😘😘😘😘

    • @britnigurung6871
      @britnigurung6871 3 года назад +7

      Maile pani

    • @raisalon76
      @raisalon76 3 года назад +3

      Malai pani mel bharjan le laaiiyoo jatti sune pani napugne yo geet

    • @coolwind8940
      @coolwind8940 3 года назад +4

      Same here.❤

    • @PabitraSubba
      @PabitraSubba  2 года назад +5

      🥰

    • @ramkhanal9727
      @ramkhanal9727 2 года назад +3

      Ma pani ; male version le khallo garayo ani yeta aaye

  • @अबिन्द्रसम्बाहाम्फेलिम्बू

    मैले नेपाली गीत हरु मध्येमा सबैभन्दा अनगिन्ती कैयौ पटक सुनेको पबित्रा दिज्यु को तिमि तारेभिर नै हो

  • @raichandra9528
    @raichandra9528 3 года назад +3

    यो गित ले पबित्रा दिदी लाई आमर बनाउने छ

  • @HemRodung
    @HemRodung 3 года назад +10

    अति झरिलो अनि सुमधुर स्वर दिज्यूको।
    सानो मा रेडियो नेपाल मा बज्दा सुन्न साह्रै आनन्द लाग्थ्यो।
    Old is gold.

  • @Arun_Chamling
    @Arun_Chamling 3 года назад +25

    अाहा!
    हजुरकाे गित सानाे हुदा चक्का किनेर कति धेरै सुन्थे सिस।
    सिरानीले भिजायाे कि।
    तिमी तारे भिर।
    गाेलाे क्यासेट किनेकाे थिए।
    चक्का धेरै हजुरकै किन्थे।।
    अाजा,रेवत राई ले फेरी,गाउदा हजुरकाे साह्रै याद,अायाे ।🙏🙏🙏🙏🙏💕💕💕

  • @parumathihang9792
    @parumathihang9792 3 года назад +16

    पबित्रा दिदिको आवाजले कटक्क मन खान्छ। कति मीठो आवाज छ हजुरको। बच्चाबेलामा दिनहुँ सुनेको यो गीत् अझै पनि नसुनी चित्त बुझ्दैन। सलाम छ यो कर्णप्रिय स्वरकी धनि पबित्रा ज्यू।

    • @PabitraSubba
      @PabitraSubba  3 года назад

      खुशा लाग्यो ! धन्यबाद छ 🥰

  • @rubhungekanchha9845
    @rubhungekanchha9845 3 года назад +174

    रचना :- श्रवण मुकारुङ
    संगीत :- शान्तिराम राई
    स्वर :- पवित्रा सुब्बा 🎹🎻🎼🎤🎧❤️❤️❤️

  • @dnmagarupahar2211
    @dnmagarupahar2211 3 года назад +35

    51 / 52 साल तिर यो गित कम्ता मात्र सुनिएको होइन बिवाह अगाडि कसैको प्रेम मा परेको क्षण...यस्तो लाग्थ्यो यो गित मेरै लागि बनाएको हो । बहुदल पश्चात् क्लब हरु फस्टाएको बेला क्लब बाट प्रोग्रामहरु गर्दा म यो गित गाउन छुटाउदिन थिए । नगाउँ भने पनि सबैको आग्रह हुन्थ्यो तिमी तारे भिर गाउने !! साच्चै काल्जयी गित !! जिवनमा सब्से मन परेको 5 गित छान्नु पर्यो भने तिमी तारे भिर पहिलो नाम आउँछ । अजम्मबरी गित !! अनि तिम्रो जोभान पनि मन परेकै गित हो ।

    • @PabitraSubba
      @PabitraSubba  3 года назад +4

      खुशी लाग्यो ! धन्यबाद !

    • @shankarmalla5614
      @shankarmalla5614 2 года назад

      Ati man pareko

    • @pabringgyz2387
      @pabringgyz2387 2 года назад

      Respect sir

    • @gangarajbanshi1632
      @gangarajbanshi1632 6 месяцев назад

      School ma love parda ko aile jhaljhali yaad aauyxa

    • @nikeshmagar307
      @nikeshmagar307 3 месяца назад

      मैले पनि धेरै सुन्थे र अहिले पनि दिन मा 3/4 पटक सुन्छु

  • @netrakhimding4974
    @netrakhimding4974 3 года назад +18

    पवित्र दिदीको यो गीत सुन्दा निन्द्रा लागि रहेको बेला पनि व्युझै दिन्छ नी ।

  • @santakumar7836
    @santakumar7836 3 года назад +3

    जसरी हुन्छ,,, जे गरेर हुन्छ, एक पटक दिदिले फेरि रिपिट गर्नु पर्यो।।। यो गित लाई....

  • @gumantumrok8207
    @gumantumrok8207 3 года назад +6

    मेरो आन्नेको गित तिमी तारेभिर जति सुने उति सुनौ सुनौ लाग्ने गित

  • @abc123-q5k
    @abc123-q5k 4 месяца назад +1

    एउटा पुरुषले अपेक्षा गर्ने मायाको उच्चतम सिमा ब्यक्त भएको कति मिठो गित। यति धेरै, यति गहिरो माया पाउने मान्छे कति भाग्यमानी होला नि! उर्दुमा एउटा भनाई रहेछ, 'सच्चा प्यार, करोडौं का खजाना'. त्यो करोडौं यही गितमा देखें। अझ मैले त कुखुरे बैशको बेला सुनेको थिएँ। हो न हो आफ्नै लागि गाएको गित भन्ठानेर खुबै कल्पनामा डुबिन्थ्यो। अझै यो गित सुन्दा कल्पनामा डुबेको पत्तै हुन्न। 😊❤❤❤❤

  • @omsubba5385
    @omsubba5385 3 года назад +11

    बहिनी को यो सारै मिठो लाग्छ। यतिबेलाको कोही नेपाल आईडल, भ्वाइस च्याम्पियन ले कसैले यतिको गाउन सक्दैन, यति राम्रो सदाबहार गितको लागि धन्यवाद बहिनी

    • @PabitraSubba
      @PabitraSubba  3 года назад

      तॅंपाईलाई धेरै धेरै धन्बाद छ🌸

  • @premprasadseling6448
    @premprasadseling6448 Месяц назад

    के राइ इज किङ भन्छन यो गीतको को आज सम्म कोही जवाफ छैन मेरी प्यारी लुम्बिनि चेलि लाई ह्रदय देखि नै सम्मान दिए सेवा रो 🙏❤❤❤❤

  • @raichandra24
    @raichandra24 3 года назад +37

    दिज्यु! यति मीठो गित गाएर कता हराउनु भयो? नेपाली सांगितिक क्षेत्रले अझै कुरिरहेको छ!😍😍

    • @chiranlawati9037
      @chiranlawati9037 2 года назад

    • @PabitraSubba
      @PabitraSubba  2 года назад +12

      माया को लागी धन्यबाद छ भाई ! म हराए पनि मेरो गीतहरुमा म सधै गुन्जीरहनेछु ।

  • @unirkmusic
    @unirkmusic 3 года назад +24

    अहिले को युवा पुस्ताले पनि यो गीत मनपराउँदै जानु भएको देख्दा खुशी लाग्छ । ❤️

  • @SandipChamlingRaiMusic
    @SandipChamlingRaiMusic 4 года назад +70

    म सानो हुदा मेरो आमाले गाउनु हुन्थ्यो आज आमाको याद आयो i miss you Aama तर मेरो आमा संसारमा हुनुहुन्न😪😪

    • @PabitraSubba
      @PabitraSubba  4 года назад +15

      दुख लाग्यो भाई , के गर्नु संसारको रीत हो।अाफुलाई सम्हाल्नु।

    • @sanjibkarki1526
      @sanjibkarki1526 3 года назад +1

      @@PabitraSubba 100% Sahi Kura hajurko

  • @dhanlimbu9926
    @dhanlimbu9926 3 года назад +2

    कति राम्रो गित छ है

  • @स्करमेन्याङ्बोलिम्बु

    सेवारो । मेरो बेस्ट गीत । ♥️♥️♥️♥️♥️ यो गीत सुनेर कहिले थाकेको छैन म 🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @bishnudurga
    @bishnudurga Год назад +1

    तिमी बाहेक मेरो अर्को संसार छैन,
    तिमी बिना मैले बाँच्नु सार छैन ।
    समर्पण .... लाई ।

  • @shantarai8172
    @shantarai8172 5 месяцев назад +4

    म सानो हुदा रेडियो नेपाल मा आउदा सारै खुसि लाग्थियो

  • @girlgod8952
    @girlgod8952 2 года назад +1

    सदाबहार कालजायी तिमी तारे भिर😍😍🤗🤗🤗बालपन बाट सुन्दै आएको बुणेसकाल लागुन्जेली सुनिरहु जस्तो।

  • @machindrarai5388
    @machindrarai5388 3 года назад +31

    सदाबहार सुनिरहु लाग्ने गित!!!

  • @user-sr1y4
    @user-sr1y4 4 месяца назад

    भावनाको मीठो उजागर गरेको छ श्रावण मुकारुङ ज्यु🙏🙏

  • @mewahang4484
    @mewahang4484 4 года назад +4

    नेपाली साङ्गितिक नक्षेत्रको गर्बिला सम्पत्ति हुन यो गित।
    सर्जक प्रती नमन अभिब्यक्ता गर्न चहान्छु।

  • @bibanrai9918
    @bibanrai9918 3 года назад +1

    Aaj ballla original song heriyo,, man dhukka vayo,,

  • @kishormanlimbu2636
    @kishormanlimbu2636 3 года назад +4

    यो गितको सबै कभर गित सुने अनी male version पनी सुने तर ओरिजिनल को अगाडी सबै फिक्का लाग्यो , सानै बाट सुन्दै आएर होला आसली स्वादमा रम्नुको मज्जानै बेग्लै , आदरणीय पबित्रा सुब्बा दिदीलाई हजार कोटी नमन🙏 ❤️

  • @mansherrai5670
    @mansherrai5670 Месяц назад +1

    Hi Parbati Sis, highly melodious song congratulations. Old is goal.

  • @nabinrai8678
    @nabinrai8678 2 года назад +2

    तिमी तारेभिर जस्ता उत्कृष्ट लोक आधुनिक गित का शब्द लय शङकलनले र सुनिता सुब्बा दिदी को स्वरको आवाजले सजिएको यो सद्बभार गित सधै अम्मर सदाबहार रहिरहने छ।

  • @udaytamang6190
    @udaytamang6190 3 месяца назад

    शब्द , स्वर र संगीतको त्रिबेणि कालजयी यो गित सधै यस्तै अजर अमर रहने छ

  • @RupakChamlingRai
    @RupakChamlingRai 3 года назад +5

    हामी सानो छदा यो गीन औधी गुनगुनाउनुहुन्थ्यो हाम्रो पुफुहरु घाँस गोठालो जादा जति सुने पनि न अघाउने गीत मध्ये यो पनि एक हो ❣️🙏

  • @يوسفالمصريالمصري-خ9ك

    उनलाई नेपाली युवती चाहिन्छ, उनी कुवेतमा बसेकी हुनुपर्छ

  • @wochyu1
    @wochyu1 3 года назад +7

    आहा! यति का बर्ष बिति सकेछन् याे गित नेपाली माझ् आएकाे, पबित्र, शान्ति श्रवण द ट्रयू लेजेण्ड्स्🙏🙏🙏

  • @kallimbusubba4254
    @kallimbusubba4254 3 года назад +1

    सदा बहार कालजयी गित सुन्न फेरि पनि हाजिर गरे

  • @crai4223
    @crai4223 4 года назад +14

    बहिनी पवित्रा, जति सुन्यो सुनी रहुँ लाग्ने यो गीत अति कर्ण पृय एवं सदाबहार छ युगैं युग यस्तै रहि रहोस् भन्न चाहान्छु । धन्यवाद

    • @PabitraSubba
      @PabitraSubba  4 года назад +3

      Dhanyabhad hazur

    • @mediabuzz8225
      @mediabuzz8225 3 года назад

      कति सालमा रेकर्डिङ् भएको होला यो गीत?🤔

  • @daltamang1543
    @daltamang1543 3 года назад +1

    एकदम दामी छ स्वार ।

  • @narmayalimbu1299
    @narmayalimbu1299 3 года назад +5

    गीतका शब्दहरू उत्कृष्टछन्।कर्णप्रिय स्वरको गुन्जायसले भित्री मनलाई प्रफुल्लित
    र आनन्दित बनाई दिंदा यो गीतलाई सम्झनु सायद न्यायपूर्ण होला।पवित्रा बहिनीको स्वरले जिवन्तता पाईरहोस।धन्यवाद!

    • @PabitraSubba
      @PabitraSubba  2 года назад +1

      धन्यबाद !🙏🏻

  • @jiwanlimbu5856
    @jiwanlimbu5856 3 года назад

    काल झैं सदाबहार गीत हजुर को यो विडियो हेरेर मन शान्त भा x dd

  • @KingofHearbs
    @KingofHearbs 4 года назад +11

    सदबहार गितहरु 😍😍😘😘 आजभोलि यस्तो गितहरु कहाँ बन्छन् र । यी गितहरु जति सुने पन सुनिरहुँ लाग्छ ।

  • @biwashyeshyangsherpa6510
    @biwashyeshyangsherpa6510 9 месяцев назад

    कति मीठो स्वर पवित्रा दिदीको।🙏

  • @Cooldhankuta
    @Cooldhankuta 4 года назад +43

    यो सदाबहार गीत आज भन्दा धेरै बर्ष पहिले सुनिसकेको हो ज्यादै उत्कृष्ट लाग्छ ढिलै भए पनि हजुरको आधिकारिक च्यानलमा लगाउनु भएकोमा धन्यवाद

    • @pabitrasubbaa787
      @pabitrasubbaa787 4 года назад +5

      तॅंराईलाई पनि धेरै धेरै धन्यबाद छ अाजसम्म् मेरो गीतहरूलाई माया गरिदीनु भएकोमा।मेरो channel हेर्दै गर्नु होला अरु गीतहरु पनी क्रमस upload गर्नेछु।

  • @Hangamakhabar
    @Hangamakhabar 3 года назад

    कान लाई सितल अनी मनलाई आनन्द दिने आवाज
    गीत को शब्द संगीत को कुरै नगरौ आहा !

  • @shreeanjanrai3587
    @shreeanjanrai3587 4 года назад +7

    सुन्दर स्वर शब्द, संगीत र दृश्र्यले सजिएको सुन्दर गीत

  • @ramkrishnaadhikari6684
    @ramkrishnaadhikari6684 3 месяца назад

    कति राम्रो शब्द अनी कति मिठो स्वर आहा यस्तो गायिकालाइ एकपटक भेट्न पाए हुन्थो।

  • @tankaaalemagar1979
    @tankaaalemagar1979 3 года назад +3

    Aahaaaaaa

  • @pancharai5506
    @pancharai5506 2 года назад

    यो संगित र स्वरको विकल्प अरु कुनै हुन सक्दैन ।

  • @boy0140
    @boy0140 3 года назад +3

    अनलाइन टि भि विश्व दादा को अन्तरबार्ता हेरेर आको पबित्र सुब्बा दिदी को काल झै गित तिमी तारे भिर मेरो मन मुटुमा बस्न सफल जत्तिसुने पनि सुनिरहो लाग्ने धेरै धेरै सम्मान दिदी ❤️❤️🙏🙏

  • @kanxinanu6497
    @kanxinanu6497 3 года назад +1

    पबित्र नाना हामि ले चाहेको हरेक कुरा पाउन सक्दैनौ यो गित मा स्पस्ट देखिन्छ हजुर को लोकप्रीय कर्णप्रीय आवाज र कालझै यो गित हजुर ले आफ्नो स्वर आफ्नो अमुल्य सुमधुर आवाज मा हिजो देखि आज सम्म् नि त्यतिकै कर्णप्रीय बनेको छ यति मिठो शब्द सङ्कलन गर्नु हुने श्रवण मुकारुङ ज्यु लाई धन्यवाद अनि यति मिठो पबि नाना को आवाज लाई अझ सुनमा सुगन्ध बनाउनु हुने आदरणीय सगितकार शान्तिराम दाई ज्यु लाई बिषेश धन्यवाद अनि पबि नाना हजुर लाई आउदो दिन मा अझै राम्रो राम्रो मिठो आवाज सुन्न पाईयोस साथै सागितिक शुभकामना नाना हजुर लाई

  • @deepmalarai7137
    @deepmalarai7137 4 года назад +12

    जति सुनेपनि सुनिरहु लाग्ने यो गीत झन् यो गीतको lyrics उत्तिनै राम्रो। Thank you so much for singing such beautiful song Pabitraji

  • @budhatamang4591
    @budhatamang4591 Месяц назад

    सानै देखि सुन्दै आएको यो गीत धेरै राम्रो छ
    तर
    हजुरहरु जस्तो कलाको धनी व्यक्तित्व विदेश पलायन हुँदा धेरै दुःख लाग्छ ।

  • @amazinganimals2488
    @amazinganimals2488 3 года назад +4

    सेवारो पवित्रा दिदी 🙏साँच्चै सुन्दर स्वर संगीत शब्द। अनि दिदी आफैले मोडल को रोल वाह कति सुन्दर देखिएको। Old is Gold 💗💗 अब हजुरको स्वरमा फेरिपनि यस्तै सुन्दर सुन्दर कालजयी गीत सुन्ने रहर छ दी ज्यू। हजुरलाई धेरै शुभ कामना। सेवारो!!

  • @supersenterem3591
    @supersenterem3591 4 года назад +6

    मन मुटु नै चस्स छुने मेलोडी गीत बितेका ती मिठा यादहरु दिलाउने, सलुट छ यस्ता कालजयी गीतका सर्जकहरुलाई & यो गीत सुनेर/हेरेर बिगतका दिनहरु सम्झिदा आशु नै आयो 🙏🙏

    • @PabitraSubba
      @PabitraSubba  3 года назад +1

      तॅंपाईको भावनालाई कदर गर्छु ! मायाको लागी कोटी कोटी धन्यबाद!🌸

  • @boyd1937
    @boyd1937 3 года назад

    कालजयी नेपाली गित। नानाको स्वरमा जस्तो अरुले गाएकोमा मज्जा आएन। 🙏❣

  • @anilkirati568
    @anilkirati568 3 года назад +12

    तिमी तारेभीर म त लहरा सदावहार सुनिरहु लाग्ने गीत ❤️

  • @birbalrai4134
    @birbalrai4134 2 года назад +1

    Sumadhur Aawaj ko dhani aadharniya nana hjur 👌👌👌👌👌🙏🙏🙏🙏🙏

  • @bistadhanu
    @bistadhanu 3 года назад +6

    यो गीत आफैंमा उच्च थियो, रेवत राईले गाउनुभए पछि गीत सर्वोच्च बन्यो । जति सुनौं उति शीतल र उतिनै बहकाउने गीत हो यो । यो गीत र म सँग सँगै जन्मेका होला सायद ! म बुढो भइसके तर गीत उस्तै उत्तिकै बहार युक्त छ । शक्तिशाली छ । पवित्रा दिदि, शान्तिराम दाई र श्रवण मुकारुङ दाई प्रति हार्दिक नमन् 🙏🙏
    खोटाङ बाट धनु विष्ट

    • @wochyu1
      @wochyu1 3 года назад

      Man kai kura garnu vo hajur le!

  • @gitalimbu3386
    @gitalimbu3386 3 года назад +1

    मेरो अति बेस्ट गित हो तारे भिर जत्ती सुने पनि सुनिरहुङ लाग्ने गित र भोकल पबित्रा सुब्बा को

  • @kamalarai9262
    @kamalarai9262 4 года назад +7

    U bela, pahadko harek garkhaharuma gunjine. Maile sayed sabai bhanda der suneko geetma yo parchha. Mayalu jodiko lagi ta you geet jhanai sahara nai ho. I love you all team for this perfect song .

  • @rajendrarajendra4708
    @rajendrarajendra4708 2 года назад

    यो गीत ले धेरैको मन रियाएको छ सायद यस्तो गीत विरलै होला

  • @Raichakule121
    @Raichakule121 4 года назад +18

    " तिम्रो आँखा आँखा मेरो खेल्ने आगन
    तिमी भित्र भित्रै मेरा जुन तारा छन
    ईष्र्यालू आँखा बगाउछ्न छहारा
    तिमी मै म लहराउछु तिमी साहारा
    तिमी तारे भिर म त लहरा "
    यो माथी को गित को हरफ ले चै मलाई जैले नि छुन्छ है 😁
    गित को लागि जति नै तारिफ गरे नि कम हुन्छ , रचना देखि लिएर संगीत ,गायकी सबै peefect match ,विशेषगरि मलाई मन परेको चै यो गित को शब्दहरु ,छोटो सरल भए नि निकै गहिराई हरु छ |
    सबै entire team lai
    आप्छुवारी 🙏(chamling )
    नोगेन 🙏

    • @PabitraSubba
      @PabitraSubba  4 года назад +9

      तँपाईहरूको मायाले नै यो गीत सदाबहार भएको ठान्दछु।गीतमा सरलता होस्,हाम्रो जनजिवनसँग मेल खाने शैलीको होस्।यो कुरा तँपाईको कुरासँग मेल खाएको छ।तँपाईलाई धेरै धेरै धन्यवाद ।

  • @aasthamishra8387
    @aasthamishra8387 2 года назад

    मोड्लिङ चाइने समय सापेक्ष हुन्थ्यो भने कति राम्रो ।सुनमासुगन्ध.........

  • @gambhirmansinghrai1203
    @gambhirmansinghrai1203 4 года назад +7

    राम्रो मनोहर अती सुन्दर के के नाम ले सम्बोधन गरूँ ...
    धेरै धेरै धन्यबाद छ ।

  • @Raaj291
    @Raaj291 2 года назад

    सधै त्यो बालापन आय हुन्थियो नि,,, आ,, हा,,, कति मिठो त्यो हाम्रा पालाका गित, जति सुन्यो तेति सुनौ सुनौ लाग्ने,, धन्यवाद पबित्रा जि

  • @kamalsunuwar1191
    @kamalsunuwar1191 3 года назад +3

    पहिलाको नै मीठो छ गित

  • @puskardahal8125
    @puskardahal8125 3 года назад

    म सानो छदा सुनेको गित आज पनि उतिकै प्यारो लाग्छ तर दुखको कुरा सदाबहार गायक गायिका जति सबै ओझेलमा हुदा नेपालको गित सङ्गीत लाइ नराम्रो मार्का परेको छ!

  • @lamasukralama8613
    @lamasukralama8613 2 года назад +5

    Yo git sunera ma budo vaya tara yo git gaune dd kahile budi dekhena😄

  • @yakthungproduction8921
    @yakthungproduction8921 2 года назад

    सानै उमेर देखि उखुम्म मन पर्ने गित लगभग १०० पल्ट भन्दा धेरै सुन्दा पनि धित मर्दैन तर दिदिको पछिल्लो चरण यस्तै धुरन्दर गित कहिले सुन्ने होला ?

  • @ArjunKGrg
    @ArjunKGrg 4 года назад +5

    आह!! सदा-सदाबहार!! कालजयी गित …
    सदा-अजर|अमर्🎶🎶🎶🙏🙏😘
    सार्है मीठो शब्द, संगीत अनि स्वोर ले सजियेको उय्कृट सृजना।। जति सुन्दा पनि अझै सुनौ सुनौ लागिनै रहने।। 😘😘😘

  • @DhirendraBhandari
    @DhirendraBhandari 2 года назад +15

    This song deserve 20M views !
    What a masterpiece it is 😍☹️!!
    Male version बाट यो गितको identity होईन , This song is an identity itself !
    धन्यवाद पबित्रा सुब्बा ज्यु For this beautiful song .

    • @__khajum07
      @__khajum07 2 года назад +1

      Malai remake prati ghrina chha.

  • @MadanBhandari-pp2dc
    @MadanBhandari-pp2dc Год назад

    कालजयी गित।। शब्द र स्वरमा उस्तै मिठास।। मैले यो गित वाल्यकाल्देखी नै सुन्दै आएको छु ।। मेरो मनपर्ने मध्येको गित हो ।।

  • @ridammagarofficial4870
    @ridammagarofficial4870 3 года назад +3

    केटाले तपाई जती राम्रो गाउन सकेन ,मलाई तपाईको स्वर धेरै मन पर्छ है हजुर😍😍😍😍😍😍😍

  • @dhanbalnapoo5455
    @dhanbalnapoo5455 3 года назад

    रेवत जि ले गर्दा धेरै पछी पवित्रा दिदीको गित सुन्न यहाँ सम्म आएँ खुसि लाग्यो मज्जा आयो

  • @minkc2450
    @minkc2450 4 года назад +13

    एउटा अति सुन्दर,कर्णप्रिय अनि सदाबहार गीत ।

    • @PabitraSubba
      @PabitraSubba  3 года назад

      अटुट मायाको लागी धेरै धेरै धन्यबाद🌹

    • @PabitraSubba
      @PabitraSubba  3 года назад

      अटुट मायाको लागी धेरै धेरै धन्यबाद🌹

  • @narayannepali5684
    @narayannepali5684 2 года назад +1

    यिनी भनेका सदा वहार गित हुन यस्ता गितका कुनै सिजन नै हुदैन म 12/13 वर्षको हुदा सुनेको अहिले 35 हुदा सुन्छु उहीँ वालापन को याद आउँछ

  • @malatirai498
    @malatirai498 3 года назад +4

    के मिठो सोर सब्द beauty ful गायक mam 🙏🙏🙏🙏💕💕💕❤️❤️🎉🎉

  • @chandralimbu6844
    @chandralimbu6844 3 года назад +1

    फेरी एक पल्टक पवित्रा को गीत आए हुन्थियो ❤❤❤❤

  • @rameshbasnet44
    @rameshbasnet44 3 года назад +3

    Euta yug ko pratiniditto garne geet ho yo.tyo yog sadhaivari Rahos.

  • @tmgsuren
    @tmgsuren 3 года назад +2

    सानो छँदा नै सुनेको एकदमै चर्चित यो गीत आज सम्म पनि उत्तिकै चर्चित र कालजयि बनेको छ । Love your amazing voice PABITRA DI ❤️❤️❤️

  • @edsheeshrestha5000
    @edsheeshrestha5000 3 года назад +5

    तिमी मै म लहराउछु, तिमी सहारा❣ आमा तिम्रो सार्है याद आयो😔❤

  • @chetlingthep46
    @chetlingthep46 2 года назад +1

    यो केबल एउटा गित मात्र होइन। यो नेपाली संगीतको प्रतिबिम्ब हो, भावना हो।यस गितले समग्र नेपाली समाजको संस्कृति हाम्रो मौलिकता परम्परा संस्कार लाइ सरल रूपमा चित्रण गर्न सफल भएको छ।कालजयि शब्द संगीत स्वर दियेर यो गित लाइ अमर बनाउने गायिका कला सुब्बा, रचनाकार श्रवन मुकाराङ तथा सङ्गितकार शान्तिराम राइ प्रति नेपालि सङित क्षेत्र र श्रोता सदैब आभार रहनेछ।।।।🙏🙏🙏

  • @Dipe1991
    @Dipe1991 4 года назад +6

    सदाबहार गित म बच्चा हुदा मेरि आमा ले सुन्नु हुन्थ्यो यो गितले मेरो बालापन सम्झाउछ,♥️♥️🇳🇵
    पबित्रा दिदि र ममता दिदि अहिले कता हुनुन्छ होला???

  • @LlMBUBHIMBAHADUR
    @LlMBUBHIMBAHADUR 9 месяцев назад

    साचो माया गर्ने हरुकै लागि गाईएको हो जस्तो लाग्छ ,यो गित,,

  • @ashalimbuofficial8972
    @ashalimbuofficial8972 3 года назад +3

    जति सुने पनि कहिले नअाघाउने हजुरको आवाज दिदी हजुरको सुन्दरताको पनि ठूलो फ्यान म ❤️सानो छँदा देखि नै सुन्दै आएको सदा बहार सुन्दर गीत ❤️😘🥰🥰

  • @bhabinlimbu8927
    @bhabinlimbu8927 3 года назад +1

    म वालापन हुदा सुनेको गीत र अहिलेको तारेभीरमा धेरै फरक पाए… म चै पुरानै मन पराए 💚

  • @bashantachamling1183
    @bashantachamling1183 3 года назад +3

    सदाबहार गित 😘😍मेरो बालापन भरी सुन्दै आएको आज यो उमेर सम्मपनि यो गितको सम्पूर्ण आदरणीय सर्झकज्युहरुलाई धन्यवाद अनि धेरै सम्मान 🙏🙏

  • @nabinghimire3630
    @nabinghimire3630 3 года назад

    क़ुनै भर्सन पनि यो ओरिजिनलको छेउ सम्म पनि पुग्दैन ! वाह ! क्या जादू छ !!

    • @PabitraSubba
      @PabitraSubba  2 года назад

      धन्यबाद तँपाईलाई🥰

  • @bungpos
    @bungpos 4 года назад +15

    अहिले पनि उत्तिकै राम्रो लाग्छ यो गीत ।😍😍😍😍

  • @kbcat123
    @kbcat123 5 месяцев назад

    त्यो एक जमाना थियो। यो गित सुनेर घाँस दाउरा गरेको फेरि त्यो दिनको याद आयो। धेरै राम्रो गित 🎤👍

  • @bharatbahadurkhatri8069
    @bharatbahadurkhatri8069 4 года назад +4

    हरेकरात यही गीतको साथमा निदाऊने गर्छु

  • @raiprithi91
    @raiprithi91 3 года назад

    पबित्र सुबा दिदी उमेर्मात साचिकाई राम्री थेछ हो योगित मत 14 ब्रर्स्को थिए आईलेनि एत्तिनाई राम्रो लाक्छ

  • @tilbahadurranamagar9532
    @tilbahadurranamagar9532 4 года назад +5

    Swor Pani koili ko jasto mitho manchhe Pani ramri beautiful ❣️ pabitra Didi

  • @pukulidon1239
    @pukulidon1239 4 месяца назад +2

    धेरै नै सुन्छु शब्द मिथो लाग्छ सयेद बुदेस्काल्ले छोयेर हो कि ?