सिक्किम नेपालकै भएको सन्देश दिदै मनायो तिज सबै चकित Greater News विश्व खबर World News
HTML-код
- Опубликовано: 16 сен 2024
- सिक्किम नेपालकै भएको सन्देश दिदै मनायो तिज सबै चकित Greater News विश्व खबर World News
official Facebook page
www.facebook.c...
#Greaternepal
सर्वप्रथमत सबै राष्ट्रप्रेमी मनहरुलाइ न्यानो अभिबादन Greater Nepal सम्बन्धी बहस गर्ने यो youtube
channel लाई कृपया शेयर र Subscribe गर्दिनुहोला
धन्याबाद। @Pashchim.Village
#अन्तर्राष्ट्रीय_खबर
नेपाललाई सधैँ इण्डियाले किन हेप्छ ?
सुन्दा सामान्य लाग्ने कुराहरुले गर्दा इण्डियाले पटक-पटक नेपालमाथी हस्तक्षेप र अतिक्रमण गरिरहेका छन । किनकी हामी बिहान ओछ्यानबाट उठेदेखी राती पुन: ओछ्यानमा गएर सुत्ने बेलासम्मका हाम्रा प्रत्यक क्रीयाकलापमा कुनै न कुनै रूपमा हिन्दीले हामीलाई जकडिरहेको छ वा हामी आफैँ जकडिँदै दास बनिरहेका छौँ । हिन्दीले हाम्रो मनोवृत्तीलाई नै दास बनाइसकेको छ, हाम्रो मानसिकतालाई नै दास बनाइसकेको छ ।
शास्त्र हराए संस्कार हराउँछ
संस्कार हराए सँस्कृती हराउँछ
सँस्कृती हराए राष्ट्र हराउँछ
राष्ट्र हराए पहिचान हराउँछ ।
कतिन्जेल हामी दास मानसिकता लिएर बाँचिरहने ? कतिन्जेल विदेशी सँस्कृतीको दास बन्ने ? सबैभन्दा पहिले हामीले आफुभित्रको दास मनोवृत्तीलाई हटाऔँ । आफ्नो दिमागलाई बाँधिरहेको दास मानसिकताबाट मुक्त हुने प्रयत्न गरौँ । तब मात्र हाम्रो देशलाई इण्डिया त के, कुनै पनि शक्तिशाली देशले आँखा लगाउन सक्दैन । त्यसैले परिवर्तनको सुरुवात आफैँबाट गरौँ,
#GreaterNepalTV #Bibash_Budhathoki #Treaty_of_sugauli
#अन्तर्राष्ट्रीय_खबर #viral #विश्वखबर
#china nepal
#greaternepaltv
#GreaterNews
#china
#Bishwokhabar
@GreaterNepalTV
राम्रो समाचार प्रसारण गर्नु भयो ।मलाई खुशी लाग्यो ।सिक्किम फेरि नेपालमा नै गाभियोस् ।जय ग्रेटर नेपाल ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏
हामी नेपाली हरुको एकताको सन्देस दिने परंपरागत तिज तिहार दशैं जस्ता चाडवार म अर्थात हामी नेपाली विश्व भर साझा रुपमा मनाउ जय ग्रेटर नेपाल जय राष्ट्रबाद
स्याबास सिक्किमेली नेपाली चेली हरु आफ्नो समस्कार बचाएकोमा
जय बिशाल नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵जय सिक्किम्मी जनता 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
हाम्रै नेपालमा पर्छ
Jya greater nepal
Sikim.darjelin.hamre.nepalho.hami.nepali.eakeeho❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Pm kp jindabat
जयगिरेटेननेपालसिकिम
जय ग्रेटर नेपाल
Thank you sikkimbasi haru lai
जयचेलि हार्दिक मंगलमय शुभ-कामना
म ओमान बाट जय सिकिम दार्जिलिङ जय नेपाल
Jai greater Nepal bht
Verey good ❤❤ GI ret nepal
🇳🇵🇳🇵जय ग्रेटर नेपाल 🇳🇵🇳🇵म दिल्ली बाट
अामा दिदी र बहिनिहरु लाई ितज काे शुभकामना, रमाइलाे गनु हाृला हामी नेपाली जहारहेनि हामी नेपाली,
Jay gretar nepal❤
Jay geretar nepal
❤❤❤बनेपा बाट
पाल्पा रामपुर ५ बाट नियमितरूपमा, जय ग्रेटर नेपाल
Good sikkim good nepali didibahini happy teej..
Jay Greater Nepal 🇳🇵
Bhaktapur. Jaya Greater Nepal.
🌹🌹🙏🙏😍😍😍😍😍😍🙏🙏🌹🌹♥️♥️सिक्किममा पनि चेलीबेटीहरूले तिज रामरि मान्नु भएकोमा धेरै धेरै शुभकामना धन्यवाद ❤❤नेपाल❤ईटहरि❤❤❤❤❤
Good news .Jaya Greater Nepal.
सिन्धुपाल्चोक बाट 🎉🎉❤❤
Jai jai greter nepal ❤❤❤hal qatar
देश नेताले बेच्याे जनताले नेपाल हाे हामी नेपाली हाे भनेर के गर्नु शरणार्थी भएर बस्नुपर्छ के गर्नु उत्तर काेरियाली जस्तो शक्तिशाली भएकाे भय हुन्थ्यो नि नयता नउता जस्तै भयाे 😢
Wow that's amazing 😍🤩 Love From Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
Didi bahini haru laayi yo din sammaan garnu parchha a-b greater Nepal ko mag ho yo Jay greater Nepal 🇳🇵🙋
Jya barmaputra kumau gadwal jya jya nepal
Jay greater Nepal 🇳🇵
Jay Nepal ❤
प्यूठान गौमुखि 2 बाट
Nepal
Sarai ramro lagyo dhanyabad hamra chelyharulai
रुपन्देही।
🎉sikkim ka nepali didi bahini lai hami
Nepali sampurna le
Teejko subakamna
Hami nepali hau vani
Kahile na birsano hola
Sowagat xa teej ko
जय हमी नेपाली
सम्पुर्ण सिक्किमेलिलाई तिजकाे शुभकामना छ।
जय ग्रेटर नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌👌🙏🙏🙏🙏🙏
ॐ जय नेपाल जय सिक्किम😅
Very good news greater Nepal
पोखरा देखि
Danybad
Jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
From.saudi.arabia
म धरानबाट
❤❤❤ good ❤❤❤
From Nawalparasi.
Thinku nepali.basi.ma.nepal.bata.ho
अली राम्रो समाचार बनाउन अनुरोध !
समाचार सही छ , ब्रिटिश इन्डियाको गोदी मिडिया जस्तो बढाई चुढाई नगरी तथ्य भाषा बोलनुहोला !!!
Jaye greater nepal👍😊
Greater Nepal News Tv लाई. हार्दिक धन्यवाद छ !! नेपाल मा केही यस्ता मिडिया ,पत्रकार हरू पनी छन जस्ले फेक समाचार ( झूठा ) समाचार हरू निरन्तर प्रशारण गर्दै आई रहेको छ !! यि मिडिया हरू जनता को मिडिया हयिन यिनी हरू दल ,पार्टी द्बारा संचालित हुन ,त तसर्थ सारा देशप्रेमी नेपाली हरू सचेत भयर सही मिडिया को समाचार सुन्ने गरौं !! धन्यवाद ,जय राष्ट. !👍👍🙏
Mumbai
Good sikkim
Jhapanepal
mumbai dekhi
कुरा ठिकै हो तर बङ्ग्लादेश को जस्तो हालात पुर्याइ दिने त होइना चिन को त यस्तो बानि हुन्छ समयमै बिचार पुर्याउनु उचित होला ?
NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT
yes rigtha
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
NEPAL GOVERNMENT PLEASE MAKE PASSPORT SYSTEM BETWEEN NEPAL AND INDIA AS SOON AS POSSIBLE MUST URGENT
UAE
केपी ओलीको बिकासको कुरा पतेर लग्दैन उशको कार्य कर्ता पाल्ने मात्र हो
Kati ramro kuro sattya satyanai hunxa ❤❤😂😂🎉🎉🎉😂❤ 1:47
Gaerter Nepal ko ho bimal Kumar sapkota hetauda 4
नमस्कार सर म उदयपुर गाईघाट बाट नियमित हेरिरहेको छु ।
नेपाली मूलका मानिसहरुकाे भाषा, सस्कार , रिति रिवाज , नेपालकै भएकाले मनाउन स्वभाविक हाे तर स्सकार समान हुदैमा सिक्किम नेपाल नै भइ हाल्याे भन्नू हास्यास्पद हुन्छ । त्यसाे भए अमेरिकामा नेपालीहरुले नेपाली पर्वहरु मनाउछन के अमेरिका नेपाल भयाे त?
सिक्किम नेपालको नै हुँदा पनि सन्धि गरेर पहिला ब्रिटिश ईस्ट इंडिया कम्पनीमा मिलाईयो! त्यसपछि ब्रिटिश संरक्षित राज्य सिक्किम लाई तितौलिया सन्धि गरेर नेपालको भूभाग दिईयो! पछि ईन्डिया र ब्रिटिश ईन्डिया दुवै कम्पनीले सन्धि समाप्त गरेपनि वास्तविक मालिकलाई जमिन फिर्ता गरेनन्! यो ईतिहास र वास्तविकता त्यही बसोबास गर्ने नेपाली जनताहरुले नै बिर्से! आफूलाई इन्डियन हुन् भन्दै गर्व गर्न थाले! नेपालले आफ्नो भूभाग बिर्सन सकेकी छैन! अझै पनि उसले गुमाएका भुमिसंगै जनता पनि नेपालमा मिसिन्छन् भन्ने आशामा बसेको छ! नेपाल ठीक छ, ईण्डिया गलत!
Shillong Meghalaya india dilip yhakuri
Ktm
सिक्किम नेपाल नै हो त भारतको दादागिरी ले हो
Sear for moor like for napli
I lisan to k.t.m.
Ma tamilnaduchmnaibata
झापा बाट
CHINA IS ONE OF THE BEST COUNTRY IN THE WORLD SINCERITY AND HONESTLY BECAUSE BIG AND SMALL COUNTRY CHINA GIVE EQUAL PRIORITY FIFTY FIFTY ! CHINA CAN MAKE WORLD WITHOUT DISEASE, POVERTY AND CONFLICT !
NEPAL GOVERNMENT PLEASE GIVE APPLICATION TO BRITISH EMBASSY KATHMANDU NEPAL ABOUT NEPAL AND INDIA BORDER MATTER BECAUSE BRITISH GOVERNMENT KNOW A TO Z DETAILS ABOUT NEPAL AND INDIA BORDER MATTER !
Regular - Luxmi Nagar 4 Butwal Lumbini 😂😂😂😂😂😂!!!!!!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
Maii. Bombay sa. Dakharu
पोखरा बाट बीबस भाइ
Facebook ma kasari sunna सकिन्छ त हजुर
Tize celebrated all over the world nepali community. Ok don't say Nepali Hindu Nepal is always Hindu Nation media Man make it correct.
सिक्किम, दार्जीलिङ्ग, कुमाउँ, गढवाल, देहरादून, बिहार कसरी ईन्डियाको भयो केही थाहा छ कि छैन?
Gaai katera khani chhor haru laai aajiban karabas hoos
सिक्किम मात्र होइन तीज को माहोल हिमाचल पस्सिम काँगडा धर्मशाला दारी गाउँ मा समेत धूम धाम का साथ मनाएका छन् बाँकी बुझ्ने इच्छा भए कमेन्ट मा आउनु होला थप कुरा गरौंला
समाचार आई सकेको छ देहरादूनको अब तपाईँले फुटेज दिनु भयो भने काँगडाको पनि समाचार आउँछ!
hahahaha
ब्याउने गाई खाने त बाहुन क्षेत्री नै पो रहेछन त 😂😂😊
Birtamod.jhapa
जय ग्रेटर नेपाल
नमस्कार सर म उदयपुर गाईघाट बाट नियमित हेरिरहेको छु ।