हर्कसँग ‘फायर’ उपमेयर, हातै हाल्ने तहमा विवाद। जेल जाने बेला रेशम बने अध्यक्ष ! जनार्दनको त्यो घात |

Поделиться
HTML-код
  • Опубликовано: 6 ноя 2024

Комментарии • 484

  • @topkatwal
    @topkatwal 9 месяцев назад +68

    आरजु ,देउबा र प्रचण्ड लाई नियमित वीरेन्द्र जैरे को न्युज 24 हेर्न अनुरोध😂😂

    • @purushotamacharya7307
      @purushotamacharya7307 9 месяцев назад

      😂 44:36

    • @keshargiri5003
      @keshargiri5003 9 месяцев назад +2

      हेरेर के गर्नु इ फटा दलाल चोर हरु लाई लाज सरम इज्जत छैन के हुन्छ र ??

    • @PrakashKhanal-j9z
      @PrakashKhanal-j9z 9 месяцев назад

      Dalal lai kada karbahi gar sarkar

  • @ArunKumar-f5t5e
    @ArunKumar-f5t5e 9 месяцев назад +46

    आरजु राणा को दिमाग खुसकेको छ ।

    • @shankerrai795
      @shankerrai795 9 месяцев назад +2

      दिमाग भएपाे खुस्किनु ;??

  • @chandikarai9532
    @chandikarai9532 9 месяцев назад +39

    मेयर हर्क सङपङ को बारे सबै शीत मिलेर जानू लाई कति पल्ट बैठक बोलाउनु भो सबै ठुलो भयेर हिड्ने अब को भोट् मा के मुख देखयेर भोट् माग्नु हुन्छ जोले हरु जै हर्क सङ्न्पङ 🙏💐💐💐💐💐💐💐💐

  • @nawarajhayu5727
    @nawarajhayu5727 9 месяцев назад +29

    ठुलाे नेत्ता जि काे श्रीमतीको दिमाग १00%
    खुस्के छ !!!
    😂😮😂

    • @karunasubba8418
      @karunasubba8418 9 месяцев назад

      Dr. Rey 😅😅😅.yasto kura garcha😅😅😅😂😂😂

  • @shivkhatrishivkhatri5044
    @shivkhatrishivkhatri5044 9 месяцев назад +27

    नेपाल बिकास होइन बिनाश तिर जाँदै छ तराईमा भएको उर्वर जमिन अब रेलको नाममा मेटिदै छ नेपालमा कृषिमा प्राथमिकता दिने र जनतालाई सहयोग र हौसला दिनुको साटो भारतबाट आयात गर्न सम्झौता गर्छन देशका नालायकहरु यिनीहरू त देश र जनता चुस्न जन्मेका सैतान रहेछन यिनीहरुको नियत र चरित्रमा कहिले सुधार आउदैन ।

  • @premkhanal9099
    @premkhanal9099 9 месяцев назад +4

    हर्क को खुव जय जय गरियो पहिला तर इनि हर्क धेरै नै घमण्ड रहिछ मलाइ बाहेक अरु कसैलाइ थाह छैन भन्दो रहिछ यो पास्टर ले

  • @shantkumaroli5186
    @shantkumaroli5186 9 месяцев назад +8

    भारतले आफ्नै देशमा त बाँदर नियन्त्रण गर्न सकिरहेको छैन नेपाललाई कसरी सहयो गर्न सक्छ, हाम्रा देशका पठमुर्खा नेता हरुलाई कसरी नियन्त्रण गर्ने होला,
    यस्ता नेताला शुष्मा शुत्र को प्रयोग गरी नियन्त्रण गर्नुपर्छ जय नेपाल 🙏🙏

  • @HikmatBhumik
    @HikmatBhumik 9 месяцев назад +2

    जनता को सहारा
    बनेको छ
    सीधा कुरा
    Best of luck🍀🍀🍀

  • @krishnakhanal4648
    @krishnakhanal4648 9 месяцев назад +23

    यस्ता नेता लाई भाेट हालेर किसान काे उत्थानकाे आस गर्नु धिक्कार ,राणा शासन कायम छ

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 9 месяцев назад +4

    काङ्ग्रेस नेपाली मात्रै राखेको
    अखिल भारतीय काङ्ग्रेस ले नेपालको हितमा कहिल्यै काम गर्दैनन् ।
    अखिल भारतीय काङ्ग्रेस भन्ने थाहा पाएपछि राजा महेन्द्रले दलबिहीन ब्यबस्था गरेका थिए ।
    हार्दिक श्रद्धान्जली आरजु लाई ।

  • @shyamshrestha4491
    @shyamshrestha4491 9 месяцев назад +4

    कांग्रेस नै भारतिय पार्टी नेताहरु नै भारतिय अब माल्दिपस् का राष्ट्रपति मईजु ले जसरि भारतिय नेपालबाट लखेट्नै पर्छ कारण नेपालकाे हरेक क्षेत्रमा भारतिय बिषादि फैलिएकाे छ अारजु देउवा जस्ता कांग्रेस पार्टी नेताहरु समेत नेपालबाट लखेट्नु पर्छ।

  • @LG2334.
    @LG2334. 9 месяцев назад +32

    देश चिनाउने खेलाडीलाई जेल,
    राेजगार खाेज्ने युवालाई गोली, भ्रष्टचारी र हत्यारालाई आममाफी,
    राक्षसकाे हातमा देशकाे चाबी😥

  • @YG2334
    @YG2334 9 месяцев назад +10

    मेयर र उपमेयर वादविवाद हुदा त्यो छेउमा बस्ने कलौटे एकदम खुशी भएर हाँस्दै थियो ।त्यसकै षड्यन्त्र हो।

  • @dipak.thapa2736
    @dipak.thapa2736 9 месяцев назад +19

    बादर्नि देउवालाई बाँदर देखेर किन ठाउँको दुखेछ।यता बिहे गर्न पनि लाइसेन्स चाहिने रे।होइन पागल भैछे की क्या हो।

  • @OnlyKarobar
    @OnlyKarobar 9 месяцев назад +4

    उपमेयर सिधा छन बिचरा , कतै पनि असहयोग गरेको कतै पनि देखिदैन। मेयर अलि अहङ्कारी जसस्तो लाग्यो

    • @manrai779
      @manrai779 9 месяцев назад

      Janta lai bhulera party lai priority dida yasto bhako hoi hajur jantale mulyangkan gardai xaun maobadiko dadagiri lai ma 9 barsa maobadi karya karta..

  • @SantoshPokhrel-v1j
    @SantoshPokhrel-v1j 9 месяцев назад +4

    यो समानुपातिक मा कुनै पिछ्डीएर बसेको जनता को भाग खोस्न गकि राणी लाई किन माननीय भन्नुहुन्छ के बिरेन्द्र ज्यु। कु लगाएर समानुपातिक खान आएका सबै कु पात्र लाई माननीय नभनी चोर भन्दा केइ फरक पर्ला र?? पद चोर हुन सबै चोर लाई चोर भन्दा त कानुन लाग्दैन होला नि।।

  • @thardsqure4856
    @thardsqure4856 9 месяцев назад +4

    बन्ध्याकरण बाँदरको भन्दा पहिला यिनिहरुको गर्नु पर्छ यिनिका सन्तानबाट बादरको भन्दा धेरै खतरा छ 😡😡😅

  • @madhavaryal4753
    @madhavaryal4753 9 месяцев назад +7

    चाक मा बोसो धेरै भो …. 😂😂😂😂😂

  • @prahaladthapa7961
    @prahaladthapa7961 9 месяцев назад +4

    बिरेन्द्र सर यी मान्छे बेच्ने अपराधीहरु पार्टीका दलाल एजेन्ट हुन ? किन सरकारले यस्तालाई मृत्यु दण्ड नदिने । सम्बन्धित मन्त्रीलाई सोधीदिनु होला । कानुन लियर बसेका अपराधीहरू छ्याप छ्यापी अपराध टुलुटुलु टुलुटुलु हेरेर बस्छन ।

  • @-Rr1990
    @-Rr1990 9 месяцев назад

    माओवादी होस् या जोसुकै पार्टीको होस् जनार्दन शर्मा जस्ता देशद्रोही र भ्रष्ट नेतालाई जन्मकैद जेल हाल्ने सक्षम प्रधानमन्त्री र गृहमन्त्री छान्ने काम अब जनताको हो ।

  • @rampaudel6460
    @rampaudel6460 9 месяцев назад +8

    हर्के भनेको अत्याधिक घमन्डी र अघोरी मान्छे हो भनेर मैले निकै मैना अगाडि थाहा पाइसकेको थिये।

    • @rajipghimire6172
      @rajipghimire6172 9 месяцев назад

      रवी लामे पछि किन पछि परेका छ्न् हर्क साम्पाङ ?

    • @manrai779
      @manrai779 9 месяцев назад

      Usko party le ktm pokhra chtwn tira uthako ghantako 20 to 40 uthaune lai kei bhandaina dharanma dharanko bikaskalagi sthaniya sabhale nirnaya garera uthako kar prati birodh gardai hidekole garda matra ho hai hajur 90% dharane khusi chhau yasma.

  • @purnapurna8729
    @purnapurna8729 9 месяцев назад +8

    बास्तम्बा लिम्बुहरू साेझाे र सिधा हुन्छन् जहाँ राईहरूलाई त बाहुनले भेट्दैन,
    ठिक बिपरित चाहिँ शेर गरेछ हर्क दाइ, उपमेयरकाे नामकाे ठाउँमा उनी आफ्नैकाे चाहिँ नाम लेखेर Status लेख्नुपर्ने हाे। सारै धेरै Facebook stunt हाैं हरक दाई, हैट
    नहुनेलाई भयाे भने यस्तै हाे।

    • @FaksalikpaSEPTAK
      @FaksalikpaSEPTAK 9 месяцев назад

      Rai ra limbuko ...

    • @KumarShrestha-he8bg
      @KumarShrestha-he8bg 9 месяцев назад

      🙏🫡🙏

    • @uttamrai8022
      @uttamrai8022 9 месяцев назад +1

      Limbu haru bahun lai noi paxi parxa chor dimakha launumaa jastoi rajendra lingden ekdembe Limbu lai herum ahile aindra begha le pani bistari dekhaudoix yesto live akhaa agadinoi chha jatiyo kura nagarum maxikne ho

    • @purnapurna8729
      @purnapurna8729 9 месяцев назад

      @@uttamrai8022 hajur ko kura pane thik ho.. hami aam nagarik le nai jaat ko kura garam vane neta prachande kp oli sare jastai vaye halam ni. Hajur ko vanai le maan choyo brother 🙏
      Tara yo duta lai milaunai parcha.. harka dai alik sudrinu chai jaruari cha hau aso bichar garda.. budo le alik dharai nai sataucha hau iendra dai lai. Ma dubai lai maan parcha ma kasailai mathi tala gardina. Malai lageko kura hai

    • @abesale2967
      @abesale2967 9 месяцев назад

      Alik ego prblm hunxa hou rai haruko

  • @chakraprasai8773
    @chakraprasai8773 9 месяцев назад +17

    तालि र गालि को केहीलअर्थ रहेन ! यो हटाए हुन्छ ! यसवाट देशमा केही सुधार देखिएन

    • @RanBahadur-rr3gc
      @RanBahadur-rr3gc 9 месяцев назад

      🙏🙏🙏🙏👍👍👍👍👍♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

    • @Lovesongs7uMyUSA
      @Lovesongs7uMyUSA 9 месяцев назад

      यो तालि र गालि त दिमी जस्ता मुर्खलाइ होइन . त्यहा जे लेखियो त्येही हुनै पर्छ भन्ने के छ ? नेपालि जनताको भनाइ मात्र हेर्न खोजेको हो . कुरो बुझेउ ?

  • @pomlalsapkota8298
    @pomlalsapkota8298 9 месяцев назад +1

    सत्य तत्थ्य समाचार को एक मात्र न्युज च्यानल हो यो तेसमापनी यो सिधा कुरा जनतासङ्ग

  • @kbchauhan4261
    @kbchauhan4261 9 месяцев назад +2

    सधाई देश र जन्ताको पक्षमा तपाईको आवाज़ अम्मर बनिरहोस शुभकामना जयहोस

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 9 месяцев назад

    आरजु भाउजुको कुरो सहि हो . प्रचण्ड जस्तालाई यिन्ले केहि पो ठान्दि रहिछन . हर्कलाई दुस्मन आफु संगै बस्छन भन्ने बल्ल थाहा पायेछन . समाचार सारै राम्रो छा .

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 9 месяцев назад +1

    अारजु जस्ताेदिमाग नभएकाे मान्छे किन त्यस्ताे पदमा रहेकाे हाे।

  • @magarhetauda
    @magarhetauda 9 месяцев назад +26

    यो पागल्नी आर्जु सेरेको आड मा हिन्ने आइमाई अब लखेट्नु पर्छ

  • @nirajpoudel8135
    @nirajpoudel8135 9 месяцев назад +1

    यो आरजु राणा देउवा 8:18Phd holder नै होइन। किनभने यसले गर्ने कुनैपनि कुरामा बौद्धिकता पाइदैन।

  • @sharmashambhu
    @sharmashambhu 9 месяцев назад +5

    नेता हरुको येस्तै रबैया देखेर भारत ले हेप्न्ने गरेको छ ।

  • @HomPrasad-m9g
    @HomPrasad-m9g 9 месяцев назад +1

    एस्ता अार्जु जस्तालाइ सरकारमा देखन नपाएनि हुनेथियाे ताे दिन कैले अाउछ

  • @prataprai9373
    @prataprai9373 9 месяцев назад +1

    आइन्द्र बेघा सालिन स्वभावको सुवास नेम्बांगको अर्को रूप हो। बिकास चाही एकजुट भएर गर्नु पर्छ है

    • @manrai779
      @manrai779 9 месяцев назад

      Ho sahi kura tara party bina bachna nasakne party dekhi wakka vayara wsatantra lai jantale jitayara balla ali bikash hudai xa.. party ko saport ma manxe marda pani kehi asar naparne raixa khoi bujeko chai

  • @Aayrathapa
    @Aayrathapa 9 месяцев назад +4

    ए नेपाल को बडामाहारानि भाउजु तपाइ नेपाल लाइ एक दिन बेच्नु हुन्छ 😢

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 9 месяцев назад +1

    हुन्छ र योसब mcc को कमाल हो धन्यवाद

  • @aashutoshgamer5574
    @aashutoshgamer5574 9 месяцев назад +3

    ईन्डियन ब्यापारी लाई पोस्ने र नेपाली मार्ने निर्णयहरू माओवादी र माओवादी सरकार प्रचण्ड नेपालको लागि सधैं सधैं घातक हुनेछ।

  • @minbahadurthapa7248
    @minbahadurthapa7248 9 месяцев назад +1

    डाक्टर आर्जुले बादरलाई बन्ध्याबरण र कृषिमा पाच रुपैयाँ लगानी गरेर पचास उत्पादन गरि देशलाई चमत्कार गर्लिन जस्तो छ ? कुरा सुन्दा डाक्टरको लाइसेन्स पनि किन्नु भएको हो कि ? एउटा सानो तिनो विषयमा पनि भारतीय राजदूतलाई सोध्नु पर्ने हाम्रो देशमा सरकार छैन कि क्या हो ? यस्ता बिषयमा उनलाई अधिकार छ कि छैन ?

  • @tilakbhandari79
    @tilakbhandari79 9 месяцев назад

    कांग्रेसका नेता सबै भारतका गुलाम त हुन याे सबैलाई थाहा छ, यीनीहरुले देशको विकास भएको कहिलै देख्न सक्दैनन्, नेपालमा कति छन बाँदर त्यो थाहा छ कि नै याे काम असम्भव जस्तै हुन्छ, इन्डियाले नेपालकाे विकास कहिलै देख्न सक्दैन अझ याे सरकार इन्डियाको गुलाम बन्छ , अब याे सरकारलाई सबै जनताले बाटो लगाउनु पर्छ

  • @sanurai7716
    @sanurai7716 9 месяцев назад

    मेयरलाइ सहयोग गरेको होइन उपमेयरले जन्ताको काम गरेको उपमेयरलाइ जन्ताले हाम्रो धरानको लागि राम्रो काम गर भनेर पथय पछि जन्ताको काम गरेको हो भनेर बुज्नु पर्यो मेयरलाइ सघायको भानु हास्यास्पद हो ।

  • @alexkhadka4475
    @alexkhadka4475 9 месяцев назад +2

    रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैंयो कार्यक्रम हेर्छु हे भगवान यी नेपालका नेताहरुलाई सत बुद्धि दिमागमा हाल्दीनु जो कृषिको क आउदैन उ कृषि मन्त्री जो स्वास्थ्य स थाहा छैन उ स्वास्थ्य मन्त्री जे हुन्छ हाम्रो नेपालमा नै हुन्छ के गर्ने सुन्दा पनि लाजै लाग्ने

  • @ameerkc5033
    @ameerkc5033 9 месяцев назад +1

    हरे भगवान आर्जु जनार्दन जस्ता घाती हरु लाई कति सम्म सहने हामी नेपाली ले😣

  • @devibhusal9414
    @devibhusal9414 9 месяцев назад

    आरजु राणा लाइ बाँदरको बिरय सुइमा राखेर दिनु पर्छ सबै ठिक हुन्छ

  • @vimalbasnet3846
    @vimalbasnet3846 9 месяцев назад +2

    सीधा kura program धेरै राम्रो छ

  • @rajanvidhyadhar161
    @rajanvidhyadhar161 9 месяцев назад +1

    अारजु राणा लाइ बन्ध्याकरण गर्न भारत लाइ गुहारौ

  • @tulasiramdahal7158
    @tulasiramdahal7158 9 месяцев назад +5

    नेपाल भरका बांदर ल्याइएर देउबा नीवास मा छोडी दिन पाए बल्ल थाहा पाउथीं आर जुन बादर्नी ले

    • @karunasubba8418
      @karunasubba8418 9 месяцев назад

      100 % right 😂😂😂 Arju ko compound ma halnu parcha😂😂😂

  • @Kasa690
    @Kasa690 9 месяцев назад +5

    😂होइन हर्के र बालेन ले पार्टी खोल्यो भने त अधक्ष को बन्ने भन्ने मा नै बिबादित होला जस्तो छ!

    • @swarajthapa5798
      @swarajthapa5798 9 месяцев назад +1

      Dubai jana ego bha ko manchhe haru. Thulai radako hunechha

  • @ganganepal17
    @ganganepal17 9 месяцев назад +3

    आफ्नै सम्पतिले गराएपनी भयो किन भिखमाग्न गएको होला

  • @user-shyam901
    @user-shyam901 9 месяцев назад +1

    यो आर्जु राणी लाई कस्ले ठिक पार्ने होला।जे बोलेनी हुनि जे गरेनी हुनि।हेल्लो सेरे सिगाने तेरो स्वास्नी लाई ठिक पार्न सकिनस?

  • @jayabahadurdarji5774
    @jayabahadurdarji5774 9 месяцев назад +3

    अब ८४मा यी पुराना नेताहरुकाे पत्ता साफ नगरि हुदैन जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @RajanraiRajanrai-r3i
      @RajanraiRajanrai-r3i 9 месяцев назад

      खै पुरानो नयाँमा केही फरक देखिएन

  • @Prem_kaidi
    @Prem_kaidi 9 месяцев назад +2

    १२ बुँदेका मतियार हरुलाई कालो मोसो दलेर जुत्ताको माला लगाएर बिहार लखेट्नु पर्छ,जय गोरख 🙏🇳🇵🇳🇵

  • @PratapKc-i1d
    @PratapKc-i1d 9 месяцев назад

    मेलम्ची पानी बार्षिक होईन मासिक रुपमा हरेक १ गते उदघाटन गरिनु पर्छ, उपत्यकाबासीले रमिता हेर्न पाउँथे, उद्घाटनार्थीले धोको पुर्‍याउन पाउँथे!

  • @bhawanisubedi9408
    @bhawanisubedi9408 9 месяцев назад +1

    डाक्टरिको उपाधि प्राप्त आर्जु राणा 😂😂😂😂😂😂😂आ........ हाहाहा 😂😂😂😂😂 यस्ती सडेकी आइमाईलाइ यस्तो उपाधि दिने कुन कस्तो जन्तुहोला?

  • @ParbatiPoudal-m6v
    @ParbatiPoudal-m6v 9 месяцев назад

    धेरै धेरै धन्यवाद सिधा कुरा जनता संग कार्यक्रम लाई ❤❤❤❤

  • @HemDhakal-t8q
    @HemDhakal-t8q 9 месяцев назад +3

    कृषिमा राम्रो ज्ञान रहेछ

  • @dependralamichhane4727
    @dependralamichhane4727 9 месяцев назад +1

    जानीजानी कुहिएका नेतालाई भोट हाल्ने हामी नेपाली उस्तै,अनि तेस्को भरपुर फाइदा लिने नै भए।

  • @SyangdanPuskal
    @SyangdanPuskal 9 месяцев назад +2

    Harka sampang vaneyko 🇳🇵🇳🇵 sachcha imandari nepali aama ko xori hoo 🇳🇵🙏🙏🙏 great leader of Mr harka. Jiu🇳🇵✅

  • @bjbhatta69
    @bjbhatta69 9 месяцев назад +2

    Brendra jiru sir हजुर जति करायपनि देस्का मुखउटा हरु कहिलेई सुद्रिड हुन्नन्

  • @babusubedi3378
    @babusubedi3378 9 месяцев назад +1

    किसान को रगत खाने रक्त पिपासु नेतालाई लखेटेर हान्नु पर्छ।

  • @kamalrai5815
    @kamalrai5815 9 месяцев назад

    नमस्कार सर सहि कुरो भन्नू भो सर धन्यबात

  • @thakuriprajwal
    @thakuriprajwal 9 месяцев назад

    सिधा कुरा का जैरू जी लाई यति पनि थाहा रहेनछ ? १४ बर्ष जेल बसेका व्यक्ति पार्टी अध्यक्ष बनेको छ भन्ने बारे ? अनि कानूनको धज्जी उडाएर आम माफी पाई सके पछि किन पार्टी अध्यक्ष बन्न नपाउने ? सामाचार संप्रेषण प्रचारका लागि होईन ? यसको उद्देश्य जनताले ठिक खबर जानकारी दिनु हो ? यो कुरा ख्याल रहोस् ? यहाँ न्याय मरेका छन् ? अन्यथा उनी जेलमा हुन्थे ?

  • @arjunshrestha995
    @arjunshrestha995 9 месяцев назад

    गाउमा बादरको आतंक कति छ भन्नेकुरा गाउमा बस्ने किसानहरूलाई मात्र थाहा छ। शहरमा बस्नेलाइ के थाहा।

  • @kishorghale9912
    @kishorghale9912 9 месяцев назад +1

    कहीले काहि समाचार पनी सुन्नेगरेका छौ राणाकि छोरी कतिबाठी भयकि अब लुटेरा चोर डाका भ्रस्टचारि को दीन जादैछ बाठि राणा की

  • @TikaTika-d6q
    @TikaTika-d6q 9 месяцев назад +2

    आरजु भैंसी बन्ध्याकरण बादरलाई हैन तिम्रै बुडो अपांग र्‍याले शेरे लाई गरे हुन्छ।

  • @PratapKc-i1d
    @PratapKc-i1d 9 месяцев назад

    राष्ट्रिय लज्जा! शर्महीनहरुको चर्तिकला हेरेर बसौं नेपालीगण!

  • @omprakashmore4528
    @omprakashmore4528 9 месяцев назад +2

    Mayor हरू घमंडी भएर एकोहरो किन भयेको होला ?? सम्भवत: 5 वर्षको आयु पक्का भएकोले स्वेच्छाचारि भई छाड भएर जे पायो त्यो गरि रहेको र बोली रहेको छ ।

  • @sukmanlimbu1795
    @sukmanlimbu1795 9 месяцев назад

    हाम्रो मेयर साहेब एकदम राम्रो छ। उपमेयरको नियत ठिक छैन भ्रष्टाचार गर्नु पाएको छैन नि साला खाते

  • @sheronrai3484
    @sheronrai3484 9 месяцев назад

    बास्तबमा बिकास नचाहने, लठक लठक हल्लिँदै,गफ मात्र छाटेर,भष्टचार मात्र गरेर खाने अनि बिदेश बाहेक नेपालमा केही पनि गर्नै सकिँदैन केही छदैछैन भन्ने बिकास बिरोधिहरु सधै हर्क साम्पाङगको बिरोध गरिरहेका हुन्छ।

  • @muskanbhat7180
    @muskanbhat7180 9 месяцев назад

    त्यो कृष्ण भन्नेलाई हदैसम्मको कारबाही होस्।

  • @krishanathapa7428
    @krishanathapa7428 9 месяцев назад

    सके मिलाै नसके हर्क मेयर साप लाई काम गर्न दीयाै 5 बर्ष तेसपछि जनताकाे बहुमत लिएर अाफ्फै बसे भईगाेनि

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 9 месяцев назад +5

    जुन जोगी आयनी कानै चिरेको भनेको यई हो

  • @rrajkumarrawat56
    @rrajkumarrawat56 9 месяцев назад +7

    सच्चा पर्ताकारिता😍😍😍😍

  • @DambarSinghmagar-q8k
    @DambarSinghmagar-q8k 9 месяцев назад +1

    जहिले सम्म यस्ता ठगहरुको घाटी छिनाउने कानुन बन्दैन यस्तैहो नेपालमा

  • @gyanbahak1771
    @gyanbahak1771 9 месяцев назад +1

    यो नेता लाई भारत नै पठाइदिनु

  • @leeladhakal9029
    @leeladhakal9029 9 месяцев назад +4

    वीरेन्द्र जी ताली र गाली हैन अब बन्दुक र बम स्तम्भ राखे होला ।

  • @sanuraee7643
    @sanuraee7643 9 месяцев назад

    पार्टि र नपाटि को नेता परे पछि यस्तै हो उपमेयर पनि राजनितिक तिर लागे छ रबि को चाहि खवर आउदैन र सहकारि को पैसा खोइ😂😂😊

  • @imanshrestha2341
    @imanshrestha2341 9 месяцев назад +1

    आफ्नो श्रीमानको हकमा भारतीय दुतावासलाई पत्र लेखेकी पनि त हुन सक्छ।सवाल घरको बॉंदर हो कि जंगलको बॉंदर हो भन्ने हो।

  • @dineshdanuwar2398
    @dineshdanuwar2398 9 месяцев назад +1

    देशमा यस्तो गोबर ग्यास त नेताहरु छन्। कसरी हुन्छ देशको बिकाश

  • @devlimbu4746
    @devlimbu4746 9 месяцев назад +5

    होईना आर्जुले राम्रोरी बादर देखेको त छ ? बादर कहां कस्तो ठाउमा बस्छन भन्ने। दुई चार वटा पशुपतिमा देखेको होला होईना त ??

  • @ParashuramupadhayaParash-rs5zw
    @ParashuramupadhayaParash-rs5zw 9 месяцев назад

    Oda no 17 ko kalautay sanga pane kura garno paryo birendra sir

  • @indrashrestha2051
    @indrashrestha2051 9 месяцев назад +2

    जडिया आइमाई

  • @krishnapathak8086
    @krishnapathak8086 9 месяцев назад

    Aafule bolda loctrantra ani video share garda loctrantra ko parivasa kasto ho sir

  • @ranamagar5706
    @ranamagar5706 9 месяцев назад

    रारजु देउपा लाई राणा किन भनेको सर देउपा सङ्ग बिभागरेपछी देउपाहुनूभयनर

  • @TilakSubba-b8f
    @TilakSubba-b8f 9 месяцев назад

    अनि उनी त देशको ठूलो नेताको श्रीमती पो हो।जे गर्न पनि छुट छ यहाँ ठुला ठालुहरुलाई।

  • @kiranravi1000
    @kiranravi1000 9 месяцев назад

    यो प्लान मेरो थिओ मैले २ साल अगाडी भनेको थिए गाउ मा बादर ले गरेको आतंक गर्न उपाए नै बादर नि परिबार नियोजन हो तर इंडिया लाइ गुहार ने होइन है

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 9 месяцев назад

    सभा पति जिऊ हरु कूरो हैन काम गरननूस नत्र एक एकको सर मुंडन गर्नु पर्ला हामी हरूले। जनताले आई पमिस यू जय नेपाल

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 9 месяцев назад

    देसको कार्य गर्ने मांछेले सानो सानो कुरामा बहेस गरेर बसनेहोर सर।

  • @leeladhakal9029
    @leeladhakal9029 9 месяцев назад +2

    कठै मेरो देश

  • @mantimro735
    @mantimro735 9 месяцев назад +9

    के धरान को मीयर हर्के पागल भाकै हो कि घमण्ड भरिएको हो ? जनता जान्न चाहान्छ्न

  • @gangasharma5339
    @gangasharma5339 9 месяцев назад

    आरजु राणा लाइ कराचि को पागल खानामा पठाइ दियौं बोलि सुन्न सारै पागल पन देखियो एस्ता नेतालाइ आफ्नो अमूल्य भोट दिएर जिताउने नै माहा पागल हुन

  • @trinity396
    @trinity396 9 месяцев назад +4

    Harka can't handle this position.He is not capable.He is just for time pass

  • @prempun4318
    @prempun4318 9 месяцев назад +1

    keep it up updated great job sir😊😊

  • @dhalprasadkhatiwada1751
    @dhalprasadkhatiwada1751 9 месяцев назад

    बादरको पीडा धेरै ठाउमा छ तर अावाज अार्जुले उठाउदा बदनाम भयो बास्तबिकता बाहिर अावस किसानलाई राहत मल बीउ बादरले गरेको छ्यति कति छन कति

  • @BharatSunar-q4m
    @BharatSunar-q4m 9 месяцев назад +1

    हर्क सामपाङ काे धेरै घमण्ड भयाे

  • @Anusha_Lama
    @Anusha_Lama 9 месяцев назад +1

    हर्के को घमण्ड ले आफै सकिने भो

  • @badriprasadsharma861
    @badriprasadsharma861 9 месяцев назад

    मिडिया , पत्रकार र जनता देश बचाउने हो भने जुरुक्कै उठ नेता का घर घेर । नभए देश सके पछी तपाई हाम्रो परिचय समेत सकिन्छ ।

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 9 месяцев назад +2

    डा को बुद्धि डोकोमा दोएको दुध , राज्य को सम्पत्ति नेताहरुको लुट ..पढे लेखेका मुर्ख त्यै बाँदर झै फुर्के 😂 😅 😂 🤣

  • @shyamrajrai5624
    @shyamrajrai5624 9 месяцев назад +1

    डोकोले छोप्दा देख्नेले हेर्नेले देखिने नै हल्छ
    सन्दर्भ- धरानका हाइनो।

  • @dejokpa3677
    @dejokpa3677 9 месяцев назад +1

    Great news 24 👍👍👍

  • @kushawaha244
    @kushawaha244 9 месяцев назад

    लाज सरम सबै गुमाइसकेका नेता र जनतालाई के भन्नु पटक पटक ठग्ने काम गर्दा पनि यिनीहरू लाई नै मत हाल्दिन्छन्।

  • @Anjan_raj2024
    @Anjan_raj2024 9 месяцев назад +2

    हर्के दाइ साह्रै घमण्डी रहेछ

  • @SurendraKhatri-ds3qj
    @SurendraKhatri-ds3qj 9 месяцев назад

    सता र शक्ति अच्चमको चिज रहेछ अरु बेला एउटा समुदायको ब्याक्ती हरु बिछ पनि बिबाद ?