हर्कभन्दा कडा कांग्रेसी सांसद लिम्बूः गृहमन्त्रीलाई च्यालेन्ज!। प्रचण्डको अभिव्यक्ति ‘फेक’ |

Поделиться
HTML-код
  • Опубликовано: 6 ноя 2024

Комментарии • 602

  • @khemrajdahal468
    @khemrajdahal468 Год назад +66

    श्याम साप्कोटा लाई यथाशिघ्र रिहा गरिनु पर्छ र Dsp लाई सकाउछु भन्ने लाई तुरुन्त कारबाही गरिनु पर्छ

  • @prabeenakarki8509
    @prabeenakarki8509 Год назад +10

    DSP लाई मार्ने धम्की दिने लाई कारबाही गर्नु पर्छ।

  • @preranabastakoti491
    @preranabastakoti491 Год назад +27

    यस्तो चोर गुंडालाइ सिधै इकाउन्टर गरिदिनुस DSP साहाब यस्तो नेता जिबित रहनु भनेको सोधा सोझा जनता मर्नु हो

  • @narayankarki5769
    @narayankarki5769 Год назад +30

    अब काङ्ग्रेस को जनताले पत्ता साफ गर्छ।

  • @yubarajchongs5821
    @yubarajchongs5821 Год назад +5

    माननीय भैसकेको ब्याक्तिले तेस्तो तुच्छ अभिव्यक्ति दिनु घोर निन्दनीय छ।

  • @PremThapa-oz2or
    @PremThapa-oz2or Год назад +18

    प्रहरी प्रशासनलाई कांग्रेसले यसरी हेप्दा पनि किन माैन ? के सबै प्रहरी चाेर नै हुन् र ? के कांग्रेसले अब प्रहरीलाई सकाउँछ ?

  • @HANGSANG67
    @HANGSANG67 Год назад +8

    ठोक्दिनुहोस DSP साप direct incounter एस्ता दादागिरी गर्ने नेता हामिलाई चाहिएको छैन ।

  • @KamalBamthakuri-yp1bk
    @KamalBamthakuri-yp1bk Год назад +18

    यस्ता लाई सिधै इन्कारउंटर गर्नु पर्ने हो सत्ता र पद को पो कुरा गर्छ खाते सान्सद यो बिर्सेछ यता सम्म पुर्याउने जनाता हुन भन्ने आकाश बाट फुत्त झरेको जस्तो छ त

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +40

    विरेन्द्र जैरु सर तपाईंको बोलीमा दम छ 😊✌️

  • @hikmatmagar4191
    @hikmatmagar4191 Год назад +29

    बिरेन्द्र जैलु जस्ता 2/4 जना सच्चा पत्रकार को आवस्यक छ हाम्रो नेपालमा🇳🇵 जय होस् सिधा कुरा जनता संग

  • @pawanmabo7166
    @pawanmabo7166 Год назад +1

    दम्दार वाक्यांस,दूध को दूध पानीको पानी देख्ने पत्रकार नै पत्रकारिता धर्म।

  • @keshavdahal5164
    @keshavdahal5164 Год назад

    एउटा प्रचण्ड जस्तो आतंककारी प्रम भएको देशमा यस्तो घटनालाई सामान्य मान्नुपर्छ । आतंककारी प्रचण्ड ---- जिन्दावाद !

  • @jemishahi6447
    @jemishahi6447 Год назад +1

    जति टिकाटिप्पणी गरे पनि कमी हुदैन होला सायद कमै हुन्छ तेही भएर आज भष्ट्राचार का मतियार हरु लाई जेलमा होईन फासी दिनुपर्ने थियो तर अबशोस धरौटी बुझाएर रिहा भए। अब आउने पिढीलाई र जनमानसमा के आभास गरायो भने पैसा भए कानुन पनि जेबको खल्तीमा राख्न मिल्ने अनुभूति गराएको छ। आज मनै देखि राजनीतिका विज्ञ हरु लाई नमन गर्न चाहन्छु जुन कानुनलाई आफ्नो घरको चौकिदार बनाएर देखाएका छन्। कुनै देशमा नभएको व्यवस्था ल्याएर नेपाली जनताले बलिदान गरेर ल्याइएको लोकतन्त्र माथि बुट.बजाएर धावा बोलेका छन्। अझै भन्छन् हामी सामान्तवाद_कम्न्युस्ट भन्ने हरुको माहा_भण्डार छ नेपाल को राजनीतिमा।💯 नेपालका बरिष्ठ कानुन प्रहरी महानिरीक्षकजीले। देखेर पनि नदेखे झै गरि झन चोरहरु को दलाली र चापरोसी गरेर ढाकछोप नगर र अलि आफुभित्र भएको मानवता लाई जगाएर राम्रो दृष्टिकोणले गरे हुन्थ्यो। र पडोसी देश हेरेको भएपनि हुन्थ्यो होला। आंगसान_सू लाई म्यान्मार को जनताले चुनेर सत्तामा पठाएको लाई त त्यहको डन्ठेहरुले जेलमा कुच्न सफल भए भने तिमी मुझी के हेरेर बसेको छस। झन नेपाल को प्रहरी त investigation म्यान्मार को भन्दा राम्रो छबि भएको हो। तर अहिले भष्ट्रचारी को चाकरी र पछाडि लागेर आफ्नो छबी र नेपाली जनता माथि को साथ-भरोसा गुमाई सकेका छन्।
    𝐭𝐡𝐞.𝐥𝐞𝐚𝐝𝐞𝐫-ᴠs-𝐭𝐡𝐞.𝐩𝐨𝐥𝐢𝐜𝐞 🚨
    त काले म काले मिलेर खाउँ भाले
    ᵗʰⁱˢ🐓ⁱˢ ᵖᵉᵒᵖˡᵉ🐔

  • @santoshtosh3826
    @santoshtosh3826 Год назад +23

    नेपाली काग्रेस यो देशको धमिरा हो अनि एमाले माओवादी इ सबै चोर दलाल हुन इ सबै चोर दलाल लाई सेनाले खोरमा नहाले सम्म मेरो देश बन्दैन बन्दैन 😢😢😢

  • @deepakchand250
    @deepakchand250 Год назад +8

    काग्रेसको असली रुप यै हो,

  • @mandippaudel123
    @mandippaudel123 Год назад +6

    डिस्पिलाइ माने धम्कि दिनेलाई दुरुत कार्बाइ होस

  • @BarshaAacharya-ty1vv
    @BarshaAacharya-ty1vv Год назад

    बिरेन्द्र सर देशको प्रधानमन्त्री जसरि 1 पटक हुनैपर्छ जनताको साथ छ

  • @Sristy826
    @Sristy826 Год назад

    यसको ब्यबहार भनेको कंग्रेस को निति, सिद्दान्त र औकात

  • @bishnurai9037
    @bishnurai9037 Год назад

    एक दिन हैन 100दिन जेल हाल्नु पर्छ। काम मा बिरोध प्रदर्शन गर्ने लिम्बुलाई

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 Год назад

    प्रचण्ड जस्तो चोर जब सम्म प्रधानमन्त्री हुन्छ तब सम्म सबै विदेश जान्छन् त्यसैले यस्ता चोरलाई हटाउनु पर्छ

  • @HamiBalbalika
    @HamiBalbalika Год назад +21

    अब पनि राज्यको सम्पत्ति आफै कुम्ल्याउने र
    देश बिकाशमा ध्यान नदिए, आफूभन्दा धेरै कम्जोर मुलुकहरुको सफलतामा तालि पिट्दै त हिड्ने होला 🙏❤

  • @Sandip-h5e
    @Sandip-h5e Год назад +1

    कांग्रेस पार्टी जसरी इण्डिया बाट निशाब पार्यो तेशरी नेपालमा साफ गर्नु पर्छ

  • @lekhukhatri1842
    @lekhukhatri1842 Год назад

    Nice विश्लेषणात्मक समाचार

  • @premkhadka3248
    @premkhadka3248 Год назад +5

    सुचनायुक्त सत्यतथ्य खबरको लागि बिरेन्द्र जिलाइ धन्यवाद ।

  • @bitishatamang5857
    @bitishatamang5857 Год назад

    त हतकादी मात्र होइन आजीवन जेल बसुनु पर्ने मान्छे रहेछ।काम गर्दै छ प्यर प्यर

  • @ghanshyampun2198
    @ghanshyampun2198 Год назад +14

    हाम्रो नेपालको नेता सबैचोरछ सान्तिबादी होईन अतङ्गबादी हो

    • @mangole375
      @mangole375 Год назад

      Tyo vanda pani danger cancer ho hamro Nepal ko dherai jasto neta

  • @tuklalkharel6529
    @tuklalkharel6529 Год назад +24

    याे संसद् खाते नै हाे याे काले काङ्ग्रेस

    • @rajlimbu5997
      @rajlimbu5997 Год назад +2

      Yo hambro tapalejong gauko manxi ho manniya huna vanda pahile tole gunda thiyo

  • @ratnaraut5699
    @ratnaraut5699 Год назад +1

    आंगनको देउता लाई वास्ता नगरी बाहिर मन्दिर खोज्ने र छिटो स्वर्ग हासिल गर्ने भिड बढी देखिन्छ ।

  • @dharmarajkhatiwada4016
    @dharmarajkhatiwada4016 Год назад +2

    पद मुक्त गरि जेलहाल्नु पर्छ यस्ता गुण्डा लाई

  • @tejshrestha1006
    @tejshrestha1006 Год назад

    हर्क साम्पङ लाई कार्बाही गरियोस।।।।।हर्के चोर देश छोड

  • @bishnugurung7542
    @bishnugurung7542 Год назад +12

    एउटा निर्दोष ब्यक्तिलाई हातकडी लगाएर ठुलो नाम कमाए छ हर्क साम्पंग तोरी लाउरे "छुचुन्रोको टाउकोमा चमेलीको तेल "😅😅

  • @lucas8837
    @lucas8837 Год назад

    देश उज्यालो बनाउनेहरुलाइ माफी मगाउन लाउनुर्छ , भ्रष्टाचारिहरुलाइ सम्मान गर्नुपर्छ

  • @rameshsilawal2315
    @rameshsilawal2315 Год назад

    यस्तो ब्यबहारले गणतन्त्र टिक्दैन।

  • @nisaniban688
    @nisaniban688 Год назад

    म इन्डियाको मनालि बाट शिदा कुरा जन्ता जय नेपाल

  • @khadgaparsadbaral2016
    @khadgaparsadbaral2016 Год назад

    भरत लाई बिजुलिबच्ने नेपाल फाेडसेढिङ छ स्वउदाे छ🎉

  • @kingbrothers6670
    @kingbrothers6670 Год назад +7

    अराजक संदेश र गतिविधि गर्ने तत्वहरुलाई कानुनि कारवाहि गर्नु पर्छ।प्रधानमन्त्रीलाई समेत...

  • @bharatdhamala8852
    @bharatdhamala8852 Год назад +7

    नेता र प्रहरी दुवै ले आफ्नो ईमान गुमाई सकेको छ।
    कुन पार्टी आऊँदा कुन पार्टी को प्रहरी हुने भनेर नेता ले आफ्नो स्वार्थ अनुरूप लाजाने र प्रहरी पनी त्यो जाल मा परेर जान लालाईत हुनु को नतीजा हो यो।
    यसै देश खत्तम भएको हो र।
    कुरा सीधै बुझौंन DSP एमाले को पाला मा भएको रे अनी ऊ काँग्रेस भएको ले घर मै गयो रे खाते भन्न।
    😂😂😂😂😂
    कठै मेरो देश रुम की हाँसम

  • @shreeprasadadhikari5727
    @shreeprasadadhikari5727 Год назад +1

    सांसद बाबू तिम्रो गैरजिम्मेवारी अभिव्यक्ति ,सरकार थियो,डि एस पि का परिवारले तिमिलाई के नोक्सानी पुर्याए र ,सार्वजनिक ब्यक्ति भएर त्यस्तो ज्यानमारा धम्की दिनु भनेको दानविय रुप हो,अलिकति पनि मानव अंश छ भने सांसद पद वाट वहिर्गमन भईहाल्नुस ,माननीय ज्यु ।

  • @rolakthapa3405
    @rolakthapa3405 Год назад

    यो केसको सम्पूर्ण जिम्मेवारी नेपाल टेलिकमले लिनुपर्छ।

  • @samirsunarsunar359
    @samirsunarsunar359 Год назад +2

    म याे कार्यक्रम सिधा कुरा जनतासग म नियमित हेर्छु बहराइनमा।बिरेद्र जैरु सरकाे बाेलीमा दम🙏🙏🙏👍️👍️

  • @kashinathmainali9426
    @kashinathmainali9426 Год назад

    अत्य कुरा नबोल देवि, सत्य कुरा बोल।।

  • @prabeenakarki8509
    @prabeenakarki8509 Год назад

    वीरेन्द्र सर सबै कुरा दमदार छ तर तपाईं ले ठाडो प्रश्न गर्न नसक्नु काे कारण हो कि किन हो प्रत्यक्ष कुराकानी मा आए का प्राय व्यक्ति ले आफ्नो कर्तुत लुकाउन काे लागि हजूर को पत्रकारिता माथी नै सवाल उठाउँछन् ,, ,,,
    मलाई लाग्छ वीरेन्द्र सर ले अपिल त्रिपाठी सर काे प्रश्न गर्ने शैली अपनाउनु पर्छ 🙏🙏🙏🙏🙏

  • @madhavshrestha8677
    @madhavshrestha8677 Год назад

    सब भन्दा पहिलो देश द्रोही भनेको काङ्ग्रेस तेतिकै राजा महेन्द्रले पार्टी लाइ कु गरेको रहेछ

  • @bijayalaksamofficial3577
    @bijayalaksamofficial3577 Год назад +4

    जोजो ले सुकै भनोस भनोस i am with हर्क साम्पाङ्ग 🙏🙏🙏✊✊

  • @reshampariyar8387
    @reshampariyar8387 Год назад

    याे नेटाले गैह्रजिम्मेवार कुरा गर्दै छु तुरुन्त कानुनी कार्वाही अगाडि बढाउनु पर्छ

  • @sagarraut900
    @sagarraut900 Год назад +4

    कसै को कारण ले मानिस को ज्यान जान्छ अनि उस्को नाम मा जाहेरी दिन जान पनि गृहमन्त्रालय को आदेस लिनुपर्ने समय आयो कठै मेरो देस 😢😢😢

  • @kabirajkhadka110
    @kabirajkhadka110 Год назад

    यो नेताको बोली लरवराइरहेको छ।यो नै गलतको 100%

  • @jayantanathpoudel4656
    @jayantanathpoudel4656 Год назад

    त्यो डिएसपी ले पेस्तोल देखाएको होइन? त्यसैले भनेको हो कि?

  • @dhrubanyaupane1345
    @dhrubanyaupane1345 Год назад +1

    नर्स हैन अब येस्तै नेताले देस चलाउने हो भने देस नै देखिदैन ।।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Год назад

    खगेनशिंह हाङगाम अराजक ,उत्तेजक कु,ा गर्न सुहाउदैन ।यस्ता अराजक वाेल्ने सांसदले माफ माग्नु पर्छ ।

  • @sangitabk4298
    @sangitabk4298 Год назад +5

    नर्सले दिने गुणस्तरिय सेवा किन कम भैराखेको छ , भएका नर्सहरु बेरोजगार छन , अब नर्सको खडेरि कसरि पर्छ?हरेक मिडियाले यसरि नै नर्सको समस्या उजागर गरिदियोस , धन्यबाद बिरेन्द्र सर❤ ❤❤❤

  • @krishnabasnet8236
    @krishnabasnet8236 Год назад

    प्रचण्ड को आह्वान मा १ लाख हैन ० पनि जनता सडकमा उत्रदैनन।

  • @rudrakhanal2276
    @rudrakhanal2276 Год назад +5

    यस्ता स्तरहीन मनुस्य जीवन पाएकोलाई कसले साम्सद बनाएर सम्सदमा आयो ।

  • @Laxminarayanprajapati131
    @Laxminarayanprajapati131 Год назад

    मतवालीको बुद्धीहुन्न, यही भएर त सधै पछाडी पर्छ नी हजुर

  • @nepalxm1729
    @nepalxm1729 Год назад +8

    सरकार आतंक कारी छ भने सांसद कस्तो हुन्छ इनलाई कारबाही जनताले गर्न पर्छ

  • @balbdrrai9708
    @balbdrrai9708 Год назад +5

    यो मादरचुत संसद मुर्खा लिम्बू रहेछन् कारबाही गरेर नेपाली काँग्रेस पार्टी देखि तुरुन्तै निलम्बन गरोस् पार्टी सभापति पुर्ब प्रधानमन्त्री सेर बहादुर देउवा ज्यु🇳🇵

  • @ramkandel8329
    @ramkandel8329 Год назад

    ❤❤❤❤sidhakura jaantaasanga khubai maan parxa sanchalak hajurlai bises dhanyabadh ❤❤❤❤

  • @narayanbasnet3777
    @narayanbasnet3777 Год назад

    हरका सामफाङग लाई डिप्रेसन भएको छ सुदार केन्द्र मा राख्नु पर्छ नत्र धरान बर्बाद हुन्छ यो कुरा सत्ते हो

  • @gurungtek7127
    @gurungtek7127 Год назад

    हर्क साम्पांग आफुनै महान हु भन्ने घमण्ड बोकेको मान्छे रैछ

  • @shrestha1520
    @shrestha1520 Год назад +8

    नर्स र डॉक्टर को तलब राम्रो देन सरकार तब न देशमा बस्छन नालायक़ जन्तु सरकार

  • @bishnuluitel9070
    @bishnuluitel9070 Год назад +6

    यसलाई प्रहरीले नै सुरक्षा दिनु ???

  • @hdhhhs3950
    @hdhhhs3950 Год назад +1

    आखिर खराब त नेताहरुनै हुन राजालाइ दोस दियर जनता भड्काउने काम गरिरहेको छ।

  • @dipakkarki2464
    @dipakkarki2464 Год назад

    DSP को गलती छैन संसदको सरासर गलती देखिन्छ ।

  • @lalmanidahal4735
    @lalmanidahal4735 Год назад +3

    सुरुवात नै यति दमदार हुन्छ रगत नै उमलिन्छ।💪💪💪💪💪

  • @janakjhar.rotighimire4656
    @janakjhar.rotighimire4656 Год назад

    2017साल को जनता होइन 2080मा जनता लाइ झुक्यायर कुरा बड्ग्याउने र दादा गिरी देखाउन र पार्टि को आडभरोसा समर्थन दिने काम पुराना पार्टि ले नगरोस

  • @rabinjoshi7812
    @rabinjoshi7812 Год назад +2

    नेपाल को झन्डा जलाउने र्यापर को समाचार नै सुन्न पाएन कृपया समाचार प्रसारण गर्नु होला ।

  • @dhanlo218
    @dhanlo218 Год назад

    पुलिसले चाह्यो भने इन्काउन्टर गरेर मार्दिन्छ धेरै आबेशमा नआउनु साम्सद ज्यु ।

  • @DipakPoudel-zz4cs
    @DipakPoudel-zz4cs Год назад +1

    ताप्लेजुङको हाम्बाहाङ र धरानमा साम्पाङकाे खेरगये

  • @lpdhungana5392
    @lpdhungana5392 Год назад +3

    देसका सम्सद नि यस्ता छन

  • @ramapanthi1267
    @ramapanthi1267 Год назад

    याे पाखण्डि साम्सदलाई काङ्ग्रेस ले नै कार्बाहि गर्नु पर्छ एउटा देशकाे अङ्गरक्षक्लाई बम्सै बिनास गर्दिन्छु भन्छ

  • @tikaramacharaya-qn4zy
    @tikaramacharaya-qn4zy Год назад

    प्रस्नराखे पछिल्तिर तेस्को रेकर्डिङ सुनाउनु होला अनि मुख बन्द हुन्छ सर

  • @hackergang2702
    @hackergang2702 Год назад +5

    अब अफ्रिकी मुलुक जस्तो खाेजेकाे छ याे देशकाे नेताहरुले

  • @keshargiri5003
    @keshargiri5003 Год назад

    यो पर्चन्डे को काम नै आतंक दोन्द गर्ने भन्दा अर्को गर्दैन यो हत्यारा ज्यानमारा लुटेरा आतंककारी लाई खुकुरी अर्को साहासी बाहादुर युवा हुनुपर्छ 👍️👍️म पनि सहयोग गर्छु अब इनको पालो यो चोर आतंककारी र कालो काङ्ग्रेस को गद्दार हरु लाइ खुकुरी हान्नै पर्छ यो चोर फटा हरु लाई छोड्नु हुन्न !!!

  • @A2Zvideos-o9y
    @A2Zvideos-o9y Год назад +1

    बालेन ले तेसै चोर सरकार भनेको होइन ?

  • @milanshrestha2168
    @milanshrestha2168 Год назад

    यो झोले काङ्ग्रेस हरु छानी छानी खुकुरी होइन कट्टी हान्नु पर्छ नेपाली स्वतन्त्र नेपाली हो 💪💪💪💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PuspaKhatri-j6y
    @PuspaKhatri-j6y Год назад

    माननीय भएर याे मान्छेको घमण्ड बडेछ

  • @dipendralama8188
    @dipendralama8188 Год назад

    हर्क साम्पाङ is good person

  • @KeshavbahadurOjha
    @KeshavbahadurOjha Год назад

    जब सम्म तीन पार्टी लाइ न लखेटे सम्म नेपाल बन्दैन मेरो ठोकुवा

  • @Mohansinghlamtari76
    @Mohansinghlamtari76 Год назад

    यो मनुष्य ले आफ्नो गल्ती लुकाउदै छ। त्यत्तिकै आक्रमण गर्न आदैनन।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 Год назад

    हिजाे गरिवकाे काेइ छैन ,काेइ छैन भन्ने विजयी स्वतन्त्र मेयर गरिवी हटाउने कार्यभन्दा गरिवलाई लखेटने कार्य निन्दनिय छ नै ।फुटपाथ व्यवस्थित गर्न समेत नसक्ने कुरा विडम्वनापूर्ण छ । याद राख गरिव उठे भने तिम्राे पत्तासाफ हुनेछ ।😮😮😮

  • @kajikc9
    @kajikc9 Год назад

    एस्तो लाई जिताउने हामी जन्ता नै उस्तै र यो समस्द लाई तुरुन कर्बाही गर्नु प्रछ।कर्मचारी एस्को घर को नोकर हैन जे भनो तेहि गर्ने।

  • @janakjhar.rotighimire4656
    @janakjhar.rotighimire4656 Год назад

    कंगरेस ले पहिला पनि गउन्डा गर्दि गर्दथे। अहीले पनि गर्दछन्। बानि हटेको छैन। गाउ मा रिसिबी भय कंगरेस लगाई दिन्छु भन्दथे।

  • @kisanadhikari1382
    @kisanadhikari1382 Год назад +2

    कडा जैरु सर 🙏🙏🙏🙏🙏🤟🙌👌☝️👍️

  • @TeeZuu
    @TeeZuu Год назад

    अशोक लिम्बू कुनै पार्टि या (......) ऐजेन्ट हुन् ।

  • @durgamagar5760
    @durgamagar5760 7 месяцев назад

    यो मान्निनिय ज्यु लाइ तुरून्त कारबाही गनुपर्ने हुन्छ है । योस्तो बोल्न नआउने लाइ पनि के मन्त्री बनाको यो ताप्लेजुङ बासिले

  • @ranachandrabahadur721
    @ranachandrabahadur721 Год назад

    सांसद खागन को अभिव्यक्ति कुनैपनि हालतमा ठीक मान्न सकिदैन। उसले आफ्नाो व्यक्तिगत स्वार्थमा सिमित छ।

  • @gopilalrai5315
    @gopilalrai5315 Год назад

    यो साम्सद्ले जनताकोभोट्को अपहेलना धेरै नराम्रोगति लियेकोछ तुरुन्तै कार्बाहि होस्स नत्र येस्ले पार्टिकै बेइजेत गर्ने छ

  • @radhakhatiwada9947
    @radhakhatiwada9947 Год назад

    याे मान्छेबैलाहा रहेछ यस्तालाइ तुरून्त पक्रेर कार्यवाही गर्नु पर्छ याे फटाहा रहेछ यस्काे वाेली सुन्दा ।

  • @nambelimbu3868
    @nambelimbu3868 Год назад +3

    स्याबास बिरेन्द्र भाई। निरन्तर-निरन्तर कार्यक्रमको कामना। कार्यक्रमको प्रवर्तन अहम् र गहन बिषयमा जुन विश्लेषणात्मक ढंगले शुरुआत हुन्छ, साच्चै नै अानन्द विभोर हुन्छु म त।।। फेरि पनि स्याबास भाई।।।

  • @prabeenakarki8509
    @prabeenakarki8509 Год назад

    के भएको हर्क जी आजकल,,,, सार्वजनिक व्यक्ति भयसी ताली गाली दुबै सहन सक्नु पर्छ,,, यस्तो अल्लारे पन देखाउनु भएन मेयर साब

  • @Uniqueglobalideas
    @Uniqueglobalideas Год назад

    यो साम्सद नभएर आतंककारी रहेछ ।DSP को परिवार सिद्धयाउने कुरा गर्ने यो आतंक कारीलाई सिधै Encounter गर्दिनुस DSP साहाब ।

  • @karnabahadurpun5768
    @karnabahadurpun5768 Год назад

    देश को ढुकुटी चुसेर कङ्गाल बनाउने र यस्ता कुकुर ले स्थान पाउने प्रदेश नै खारेज हुन आवश्यक छ।

  • @lilasubedi7366
    @lilasubedi7366 Год назад +3

    Good job birendra ji नमस्ते

  • @birkhabahadurkhadka3264
    @birkhabahadurkhadka3264 Год назад

    यी किरात समुदायका मानिसहरूलाई कुनै नीतिनियम र कानुनको केही मतलब छैन् बलियाछन् भने जेगर्न पनि पछि नपर्ने देखियो ।

  • @surendralama9723
    @surendralama9723 Год назад

    यो पत्रकार ले जहिले पनि हर्क को बिरोध गर्छ ।

  • @chandrarai1462
    @chandrarai1462 Год назад

    आज देखि यो मुजि निउज 24 सुन्दिन अनि नहेर्ने निर्णय गरियो।हर्क सम्पाङ्ग्को बारे सहि समचार सम्प्रेषण गरेनन। समय हुन्न? बोल्नेब्तरिका हुन्न? र्क्छिन भन्दै छत? अनि बिर्‍न्द्र जैरु मुर्दबाद ।फक यु सिधा कुरा जनता सग

  • @rudralamichhane5792
    @rudralamichhane5792 Год назад

    युवा बिदेशिने बध्यता कस्ले बनायो प्र म ज्यु?

  • @seanthakuri7944
    @seanthakuri7944 Год назад +7

    छोटे राजा को बिग बिगी राम राम

  • @chhabiaryal8179
    @chhabiaryal8179 Год назад +7

    म मर्न तयार छु ।तर देश को गद्दार हरु लाई मारेर मात्रै

  • @jayabahadurdarji5774
    @jayabahadurdarji5774 Год назад +5

    जे हुन्छ हाम्रो नेपाल मा हुन्छ यस्ता पटमुर्ख सासद