जातिय छुवाछुत बारे Yash Kumar रिसले गर्जिए || Prakash Saput लाई यश कुमारको ठाडो जवाफ\ कामी र बाहुन ?

Поделиться
HTML-код
  • Опубликовано: 6 фев 2025
  • Media Taja Khabar with Aashish Nepal
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    #yashkumar#prakashsaput#timichhaurata
    यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.
    तपाइँसंग कुनैपनि समाचारजन्य भिडियो, खबर, मनोरंजनजन्य भिडियो र विदेशबाट नेपालीको लागि संदेश र कुनैपनि खालका भिडियो छन् या कुनैपनि बिशेष खालको प्रतिभा तपाईमा छ भने हामीलाई सम्पर्क गर्नुहोला 9860326282,9812802466... चिन्ता र कुनै पनि संकोच नमानी सम्पर्क गर्नुहोला, हामि केवल तपाइँहरुकै लागि हो

Комментарии • 327

  • @dollymagarni2689
    @dollymagarni2689 Год назад +67

    सानै देखि सुन्ने गर्छु हजुरको गित एकदमै मन पर्छ यस कुमारलाई अहिलेको नया कलाकारहरुसङ्ग जोड्नु मिल्दैन Old is gold ❤❤❤❤

  • @amitsunar1497
    @amitsunar1497 Год назад +301

    यस दाई संग प्रकाश सपुत लाई दाज्न मिल्दैन यस दाई २० २५ वर्ष सरासर बगेको खोला हो खहरे खोला हैन यस दाई❤

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 Год назад +81

    बधाई छ नया गित पुर्बेली हेर्दा हेर्देइ आसु झर्यो 🤗🤗🤗🤗🤗

    • @LaxmiGhale-c4f
      @LaxmiGhale-c4f Год назад

      हो भने म नि रोय 😢

  • @SantoshBiswokarma-ox4my
    @SantoshBiswokarma-ox4my Год назад +47

    गीत अति मार्मिक छ। यसलाई सकारात्मक रूपमा लिनुपर्छ।

  • @SaritaDewan-b1x
    @SaritaDewan-b1x Год назад +45

    मन पर्ने गायक ,कलाकार यस कुमार 🌻

  • @रेसपेक्टनेपाली

    धेरै धेरै राम्रो छ 🥰बधाई छ येश कुमार टीम लाई reality छ 😊🙏🙏🙏❤❤❤

  • @Rechel_reenasha
    @Rechel_reenasha Год назад +65

    यश कुमारको भनाई सत्य एथार्थमा आधारित भनाई छ ।

  • @BishnuSunar-wb1lf
    @BishnuSunar-wb1lf Год назад +34

    यस जि को कुरा सुन्दा एती आनन्द आउँछ कि हरेक शब्द शब्द मा यथार्थ रा सत्ते हुन्छ कि यस जि को अनी एकदम भलादमी रा निस्यार्त स्यभाब🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 जय गीत जय सङ्गीत 🇳🇵🇳🇵

  • @arjunrajsunar2231
    @arjunrajsunar2231 Год назад +34

    कलाकारिता बाट जातिय भेदभाव बिरुद्ध आवाज उठाउनेमा यस कुमार दाजु र राजु परियार दाजु बराबर कोहि छैन र हुने छैन।

  • @lamashambhu2078
    @lamashambhu2078 Год назад +17

    यो गित धेरै राम्रो बनेको रहेछ यसलाई बिबादित बनाउनु हुन्न ,,यश कुमार सदाबहार गायक हो ,,

  • @karnthapa266
    @karnthapa266 Год назад +13

    यस कुमार दाई भनेकाे लेजेन्ड हाे ,एकदम राम्रो छ,गित् ❤❤❤❤❤😢😢😢😢

  • @AryanSherapShreepali
    @AryanSherapShreepali Год назад +18

    अनु मिसको पनि स्वर अति राम्रो रैछ। सुभकामना। यश सरको प्रस्तुति र सृजन सधै अब्बल हुने गरेको छ।❤❤❤❤

  • @dolmalama9668
    @dolmalama9668 Год назад +18

    Yash kumar sir always best❤❤❤old is gold always ❤

  • @monnasubba5259
    @monnasubba5259 Год назад +1

    Yes kumar sir malai सारै मन पछॅ स्वर त झन अति राम्रो छ बधाई छ हजुरलाड

  • @ganeshbro125
    @ganeshbro125 Год назад +7

    यश दाइ को कुरा सुन्दा छुट्टै मज्जा आउछ

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views Год назад +6

    एकदमै राम्रो लाग्यो ❤❤❤❤❤

  • @Dilli-Pariyar2225
    @Dilli-Pariyar2225 Год назад +17

    प्रकाश दाइ सृजना को हिसाबले राम्रो गर्द‌ैजानुभाछ अझै प्रगतिको कामना छ तर यश दाइको कुरामा उमेर सँगै सृजनाको हिसाबले यश दाइ सँग दाज्न मिल्दैन तथापि दुबैलाइ सफलताको धेरै शुभकामना छ ❤❤❤❤❤🎉🎉🎉🎉🎉

    • @qutynanuprince3294
      @qutynanuprince3294 Год назад

      Ho yo honi tarika mitho commentko lagi tq yes ra parkash dajulai derai suvakamana❤❤

  • @Lalitapahadi2046
    @Lalitapahadi2046 Год назад +12

    गित सगै यो जोडी मनपर्ने यता हाजिर हम है ❤❤❤❤

  • @शिव-स2झ
    @शिव-स2झ Год назад +4

    यसकुमार दाइ।।।ठिक छ सबै गित।।।controversy गर्नेहरुको त काम नै हो controversy गर्ने।।।।गित सुनेर आनन्द लाग्यो दाइ 🙏🙏🙏🙏🙏

  • @brilliantgurung88
    @brilliantgurung88 Год назад +2

    यश कुमार दाजु प्राय हरेक अन्तर्वार्ता हेर्ने गर्दछु मलाई उहाँको बिचार महान लाग्छ परिवर्तन को एक सम्वाहक भन्छन् हो त्यो भन्दा फरक नपर्ला । प्रकाश सपूत अनि यश कुमार दुवै मेरो नजरमा उत्कृष्ट क्षमतावान अनि बहु प्रतिभाशाली व्यक्ति हरु मध्ये लाग्छ ।

  • @chendrachendra2659
    @chendrachendra2659 Год назад +6

    सहि कुरा

  • @sweetymagar2912
    @sweetymagar2912 Год назад +8

    Reality blessed u all 👏👏👏👏👏👏👏👏

  • @sweetymagar2912
    @sweetymagar2912 Год назад +12

    Fantastic job 👏👏👏👏👏👏 real loved story ❤

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Год назад +7

    धेरै पछि एकदमै मिठो स्वर मा गित सुन्न पाइयो movie हेरेको जस्तै भयो यो गितको भिडियो हेरेर 👌❤️😱❤️

  • @indiranembang
    @indiranembang Год назад +9

    बास्तबिकता छ भोगाइ छ मर्म स्पर्सी छ गित कथाअझै राम्रो छ 🎉🎉शुभकामना

  • @RekhaMagar-my1dv
    @RekhaMagar-my1dv Год назад +3

    यो चै हामिले भोगिरहेको यथार्थ भिडियो हो धन्यवाद यश कुमार सर मन छोयो😢😢😢😢😢

  • @rajkumarbishwokarma8681
    @rajkumarbishwokarma8681 Год назад +10

    यश कुमार दाजु लाई प्रकाश सपूत सङ दाज्ने??😂😂 यश कुमार दाई सम्भुजित बास्टोकोटा , रामकृष्ण ढकाल एउटै दर्जाका singer हुन❤

  • @SaniSangam-ve7io
    @SaniSangam-ve7io Год назад +3

    सत्य कुरो हो,म पनि लिम्बू समुदायकै मान्छे,हाम्रो गाउँ घरमा यो बोल्ने बोली सामन्य नै हो,

  • @GREA.gaming
    @GREA.gaming Год назад +6

    yes kumar daiko kura sunna yakdam man parxa ani git haru pani big fan ❤❤❤

  • @silarai8529
    @silarai8529 Год назад +8

    yas dai sadabahar gayek and one of my favourite singer big respect ✊✊✊✊ to yas dai ❤️❤️❤️❤️

  • @krishnadhital1249
    @krishnadhital1249 Год назад +2

    बाहुन भनेको छोरा छोरिको बा हुन्, अन्यथा नलिनु हुन, धन्यवाद धेरै खुशी भयें धन्यवाद

  • @BhupendraKhatri-r3k
    @BhupendraKhatri-r3k Год назад +6

    बाहुन त बाहुन हुन्न तर कामी दमाई सार्की बादी गर्न्धब आफ्नो आफ्नो बाहुन छ यिनै सानो ठुलो मा छ 😢😢😢😢😢😢

  • @dilliramlawoti1078
    @dilliramlawoti1078 Год назад +2

    अरूले के भन्छ थाहा छैन,हामीकहाँ लिम्बूहरूकाे यस्तै चलिरहेको छ,🎉🎉🎉🎉जे छ त्याे देखाएको हाे।

  • @kushumpanta8790
    @kushumpanta8790 Год назад +3

    Yesh dai vaniko yesh dai nai ho, yo trending ma auna j ni vanxan mula haru ❤

  • @semphungmalimbu5260
    @semphungmalimbu5260 Год назад +2

    भिडियो दामि लाग्यो

  • @MousamShrestha
    @MousamShrestha Год назад +1

    Ma Taplejung bata ho dai yo geeth ma kunai naramro xa we love yeskumar dai ❤❤❤❤❤❤❤❤❤

  • @AakashUS
    @AakashUS Год назад +3

    Yas कुमार दाईले कुरा गर्दा कहिले नराम्राे गर्नु हुँदैन❤

  • @chandankhawas4464
    @chandankhawas4464 Год назад +3

    Ekdamai ramro xa

  • @chakradhanrai6848
    @chakradhanrai6848 Год назад +1

    यश कुमार सङ्ग प्रकाश सपूत दाच्न अकाश पताल फरक छ

  • @SanamSherpa-do4kz
    @SanamSherpa-do4kz Год назад +12

    Yash Kumar is legend n king of sentimental songs...Prakash saput Lai daajnu mildaina Yash dai snga...mahidaya

  • @kiranrai5067
    @kiranrai5067 Год назад +1

    यस कुमार सर ओल्ड इस गोल्ड धेरै राम्रो लागछ मलाई पनि

  • @kaflesarojilam3464
    @kaflesarojilam3464 Год назад

    एउटा म्युजिक भिडियो हेरिरहदा एउटा राम्रो कथा समेटिएको फ्लिमहेरिसके जस्तै लाग्छ धेरै राम्रो छ,

  • @kshitizgiri5699
    @kshitizgiri5699 Год назад +2

    सबै कुरा राम्रो छ दाई एउटा कुरा अनि बाहुन लाई चै बाहुन भन्दा हुन्छ भने किन दलित लाई चाई किन कामि दमाई भन्दा किन रिसाउनु हुन्च नि भन्नु त???

  • @basantapariyar774
    @basantapariyar774 Год назад +1

    Yesh sir bolne saili dherai ramro xa kura pani sahinai ho

  • @anyolanyol6680
    @anyolanyol6680 Год назад +3

    हैट!! के को ल्याङ ल्याङ हो ?? स्टोरी, अभिनय, छायांकन, सम्बाद सबै उत्कृष्ट छन् । यो video मा देखाइएको सम्बाद ताप्लेजुङे सबैले नबोले पनि सबैमा युज टु भैसकेको छ। सुन्दा कसैलाइ अनौठो लाग्दैन, अझ मौलिकता झल्केको महशुस हुन्छ ।

  • @NarayanGhale-p5w
    @NarayanGhale-p5w Год назад +1

    यश कुमार सदा बाहार गायक हो।।।प्रकाश सपूत जस्तो एउटा गितले भाईरल भाको होइन

  • @remansamba423
    @remansamba423 Год назад +1

    yes kumar dai❤️❤️

  • @saradkoli8698
    @saradkoli8698 Год назад

    प्रकाश दाई लाई यश दाई सङ्ग न दाज्नु किनकि उहाको गित सङ्गित धेरै अब्बल छ । यश दाई भनेको पुरानो अनि उहाको गित प्रख्यात ब्याक्तित्व हुनुहुन्छ । अनि प्रकाश भनेको अहिलेको हो । कसैलाई कसै माथि कम्पएर गर्न मिल्दैन ।

  • @harinepali3372
    @harinepali3372 Год назад +1

    Nice 👍👍👍👍 song

  • @amritlimbu233
    @amritlimbu233 Год назад +1

    Yes kumar sir legend . Ho.🙏 prakash saput varkhar aaudai gareko manxe.

  • @SanikTamang-s4z
    @SanikTamang-s4z Год назад +1

    Congratulations New song yes Kumar brother Heart Teaching dami xa

  • @rameshb.k1015
    @rameshb.k1015 Год назад +8

    As Kumar sanga parkash saput lai dajna mildaina as kumar akdamai seniyar ra ak nepal ko top singer hunuhunx

  • @aryanarjun7229
    @aryanarjun7229 Год назад +1

    नमस्ते सम्पूर्ण दर्शक महानुभाव हरु मा म गायक आर्यन बीसी यस कुमार दा सँग प्रकाश सपुटलाई लाई दाज्न मिल्दैन यस दा नेपाली संगीत क्षेत्र को ताराहुनुहुन्छ बाग सँग श्याल को तुलना जस्तै भो नी प्रकाश सपुत भर्खर का गायक हुनुन्छ यस दा २० .२५ वर्ष पहिलेका का सुपर स्टार हुन दुई चार गीत हित हुँदैन मा यस दा को ठाँउ लिन सक्दैन सपुत ले यस दा थुप्रै गीत सुनेको छु बच्चा देखि अहिले सम्म यस दा को big fan हम म

  • @Jennie15821
    @Jennie15821 Год назад +4

    Congratalation yes kumar my fvrt singer😘😘😘😘😘😘😘😘

  • @govinsafe4988
    @govinsafe4988 Год назад +1

    Wow nice song

  • @sanjaythapa9613
    @sanjaythapa9613 Год назад +3

    Villen xa ra ta Hero xa wowow damiz example ❤❤❤

  • @SapanamSimkhada-n2m
    @SapanamSimkhada-n2m Год назад +1

    Dear Yash Kumar dai big respect ❤️❤️♥️♥️❤❤ really appreciate great analysis ❤️♥️♥️🙏 we are always with you jaya geet jaya sangeet ❤❤❤❤ 🎶🎶🎶🎶🎶🎶🎶

  • @ridamsarumgr6323
    @ridamsarumgr6323 Год назад +2

    daami xa song video all❤❤❤❤

  • @baishalilimbu1378
    @baishalilimbu1378 Год назад +1

    J sukai vanos yo song dammi xa ❤❤❤

  • @sadhana3340
    @sadhana3340 Год назад +8

    Yesh kumar is motivated person
    Prakash saput is talented person
    God bless, both are Eagle 😊

  • @gulmelikpmc
    @gulmelikpmc Год назад +3

    यश कुमारलाइ प्रकाश सपुतसङ्ग दाज्नै नमिल्ला कि अलपत्रकार ज्यु..

  • @greaterOFNepalnamaste
    @greaterOFNepalnamaste Год назад

    Nepali great Hero. dear Yash brother and beautiful sis congratulations release your movie 🎉

  • @baburammajkoti8700
    @baburammajkoti8700 Год назад +3

    यस कुमार दाजु सलाम छ ❤❤

  • @chandraqpmc1867
    @chandraqpmc1867 Год назад

    गायक यश कुमारले गाउनु भएको गितहरुमा समाजमा भैरहेको यतर्थलाई समाबेश गर्नु हुन्छ👍️👍️👍️

  • @Rcvlogafcal
    @Rcvlogafcal Год назад +1

    यश कुमार लाई साना तिना कलकार हरू सङग दाज्न मिल्दैन किन यश कुमार को तुलना नेपाल का आबल गायक मा पर्छन् यउटा माह हस्ति हो जस्लाई हिजो अस्ति को कलकार प्रकाश।सपूत सङ्ग दाज्न मिल्दैन

  • @SundarShyam6767
    @SundarShyam6767 Год назад

    Yash Kumar दाई लाई कसै सँग दाज्नू पर्दैन किनकी उहाँ आफै एक multi-talented कलाकार हुनुहुन्छ।

  • @streamnepal454
    @streamnepal454 Год назад

    यस कुमार एउटा नेपालि संगित जगतको हिरा हो❤❤❤

  • @corporatebaba.
    @corporatebaba. Год назад +4

    great stuff since 2001! Yash ji! Respect! indeed

  • @sb61
    @sb61 Год назад +1

    जात भन्दा माथि कहिले उठ्न नसक्ने भयो यो मान्छे समाज मा घृणा फैलाउने गीत चाहिँ स्वीकार गर्न सकिँदैन चाहे बाहुन क्षेत्री ले नै गाएको किन नहोस्।

  • @santoshkumarpandey9585
    @santoshkumarpandey9585 Год назад

    बाहुन लाई बाहुन भन्ने नै हो नि । कामी लाई कामी नै भन्ने हो ।

  • @fzre5di300
    @fzre5di300 Год назад +1

    100 % right 👍👍

  • @padamkandangwa4126
    @padamkandangwa4126 Год назад +1

    कति राम्रो सम्बाद ???हामीलाई खुब मन पर्यो !!!!

  • @rajpati2613
    @rajpati2613 Год назад +7

    Yas Kumar ❤❤

  • @BimalaMagar-e6c
    @BimalaMagar-e6c Год назад

    both❤❤❤❤❤❤

  • @joshanlimbu2289
    @joshanlimbu2289 Год назад +8

    Yash Kumar is best ❤❤❤❤

  • @samghatmallathakuri6316
    @samghatmallathakuri6316 Год назад +10

    प्रकाश र यश कुमार लाई दाज्न मिल्दैन किन कि दुबै जना आफ्नो आफ्नो प्रतिभा भाको प्रतिभासाली हुनु हुन्छ प्रकाश सर को झन कुरै नगर्दा हुन्छ उहाँ जस्तो कलकार पाउनु भनेको
    हामी भाग्यमानी हौ जस्तो लाग्छ किन कि कथा बस्तु अर्गानिक लिनु हुन्छ खुट्ता तान्ने त नेपाली कल्चर जस्तै बनेको छ

    • @chandrarai9475
      @chandrarai9475 Год назад +6

      सपुतको गित चाही अश्लील किसीमको मात्र गाउछ मार्मिक कुनै छैन आफनो जात जनाएको जस्तो मात्र गाउछ

  • @MekBaha-gm3nl
    @MekBaha-gm3nl Год назад +1

    Yes❤is best❤❤❤yesyesyesyes❤❤❤

  • @PremPariyar-e5j
    @PremPariyar-e5j Год назад +1

    beautiful song❤❤

  • @krishpariyar8578
    @krishpariyar8578 Год назад +1

    Good brother ..

  • @resamdas8195
    @resamdas8195 Год назад +2

    Yes daiko boli noi kafi xa.ramro manxe bolile nai thaha hunxa

  • @DeekpaThapa-cq8fj
    @DeekpaThapa-cq8fj Год назад +11

    Nepal ko mahan ghayak hanunaxa Yash daju

  • @nirmalbohara3833
    @nirmalbohara3833 Год назад +4

    Yash dai ko ma ta Bachaidekhi Acting ni babal ani vocal pani babal x ❤huge respect sir❤

  • @dandabazar1975
    @dandabazar1975 Год назад +1

    अनर्थ तै बाहुन,क्षेत्री,ठकुरि, हरुलाई हाेला जातकाे घमण्ड गर्नेहरु आफुलाइ ठुलो चोखो जात बनिनेहरुलाइ

  • @tamangrai5851
    @tamangrai5851 Год назад +4

    Yes Kumar Sir is the best🙏🙏

  • @UdayBibas
    @UdayBibas Год назад +3

    यस्स कुमार जस्तो कलाकार पाउन अब यो पिस्स्ता ले पाउदैन

  • @dewakirai4940
    @dewakirai4940 Год назад +3

    Beautiful sentimental song ❤❤❤

  • @rabirai6874
    @rabirai6874 Год назад +2

    Yas Dai ❤❤❤

  • @pujarai2506
    @pujarai2506 Год назад +2

    Right

  • @gangasewa6433
    @gangasewa6433 Год назад

    Wow nice

  • @bijaybk3966
    @bijaybk3966 Год назад +1

    यो गीत हेर्दा हेर्दा मेरो आखा बाट.......झरेको थाहा भएन Best song yeshkumar Die🙏❤️

  • @aarjunsen2284
    @aarjunsen2284 Год назад

    kati dami xa ho geet

  • @hiddenfact6858
    @hiddenfact6858 Год назад +1

    भनेपछि आफुले आफुलाई सानो जात भनेपछी कहाँ हुन्छ त?

  • @KamalaKarki-wt7ym
    @KamalaKarki-wt7ym Год назад +1

    Yas Kumar daju purano kala gala Lai samman xaa daju lamo samyam dekhana pauda khusi lagyo 🔥🔥🔥🔥🔥🔥🔥🔥🔥

  • @JitGURUNG-n4t
    @JitGURUNG-n4t Год назад

    Song giti katha jastolagchha turukka ansu khasaihalyo , ekdam sahi sacho kura prastut gariyeko chha dami ❤❤

  • @princerai4430
    @princerai4430 Год назад +5

    Yo song ma bibad garnu parne kunai Karan nai xaina pahileko samajh ko yatharta ghatna.ho yo.nice song yas kuamar..

  • @bibekbk662
    @bibekbk662 Год назад +2

    good

  • @stneesis9170
    @stneesis9170 Год назад +1

    Yash❤

  • @deepaksunar7738
    @deepaksunar7738 Год назад +1

    घमण्ड गर्नु हुँदैन, कसैको धर्म संस्कृति प्रति धावा बोल्न आफैमा गलत हो,
    नेपाल मा छौ र यतिको बोल्न पाको छौ,
    अरब देश मा हुन्थियो भने कतिन्थेऊ,

  • @lee_mlee2825
    @lee_mlee2825 Год назад +1

    समाजमा भई रहेको यो तितो सत्य हो…समाजमा जे छ, तेई देखाईएको छ । त पत्रुकारहरु भुत्राको कन्टोभर्सि ?

  • @sitabk4114
    @sitabk4114 Год назад +2

    यस दाई popular singer