"मरिलानु आखिर के रेछर "Jindagi k Chha Ra | New Nepali Lok Dohori Song,2078 | Saroj | Sima | Site ba

Поделиться
HTML-код
  • Опубликовано: 19 сен 2024

Комментарии • 334

  • @dipenshiwakoti861
    @dipenshiwakoti861 3 года назад +22

    सरोज दाइ कसम तपाईंको गीतले बेहोस मान्छे उठाएर नचाउछ यहा भन्दा अरु वर्णन गर्न सकिन,
    सरोज दाइको Die Heart Fan को को हुनुहुन्छ ?

  • @singerashokrojregmiracheet6088
    @singerashokrojregmiracheet6088 3 года назад +14

    काठे लोक दोहोरी मन पराउनि हाजिर हौ त ।

  • @balkrishnakhadka5887
    @balkrishnakhadka5887 3 года назад +4

    अझै उन्नति पथमा देख्न पाइयोस ।नेपाली लोकगीतका धनी गायक सरोज लामिछाने जी ले यथार्थ बोकेको गीत पस्किनु भएकोमा धेरै धेरै धन्यवाद तथा बधाई छ हजुरलाई, आगामी दिनहरुमा यस्तै यस्तै मौलिक भाका पस्किने आशाका साथ नब बर्ष २०७८ सालकाे शुभकामना छ । 🙏🙏

  • @premrai7754
    @premrai7754 3 года назад +7

    खास नेपाली लोकगीतका धनी गायक सरोज लामिछाने जी ले यथार्थ बोकेको गीत पस्किनुभएको भएकोमा धेरै धेरै धन्यवाद तथा बधाई छ हजुरलाई, आगामी दिनहरुमा यस्तै यस्तै मौलिक भाका पस्किने आशाका साथ शुभकामना छ🙏🙏

  • @adhikarikanxo4537
    @adhikarikanxo4537 3 года назад +1

    आह! शब्द र लय नै एकदम मीठो जय होस् ।।।।। ॐ नम: शिवाय।।।।।

  • @bhandarisunita4243
    @bhandarisunita4243 3 года назад +6

    धेरै धेरै सफलताको सुभकमना सम्पुर्ण टिम लाई विशेष सरोज लामिछाने सन्तोष लमिछाने सिमा भण्डारी लाई congratulations

  • @puspadhungana1079
    @puspadhungana1079 3 года назад +1

    गितै नसुनि कमेन्ट गरेकाे त सुनिसकेपछि वास्तविक जीवन काहानि जस्तो पाे लाग्याे सम्पुर्ण टिमलाई सफलताकाे असिमित सुभकामना💐💐💐💐💐

  • @mitratamang2368
    @mitratamang2368 3 года назад +6

    धेरै धेरै राम्रो छ सारै मन परेउ मलाई
    म अहिले साउदी बाट हेर्दै छु । यस्तै यस्तै भिडियो अरूपनि बजारमा उपलब्ध गर्नु होला ।

  • @Machhileuma
    @Machhileuma 3 года назад +7

    आहा गीत भनेको यस्तोपो हुनुपर्छ जति सुनेपनी न अघाउने सुन्दर सब्द मौलिक भाका अनि हजुरहरुको उत्कृष्ट प्रस्तुति सबैसबैको मन मुटुमा बस्न सफल रहोस् शुभकामना 💐💐

  • @rammayashrestha9985
    @rammayashrestha9985 3 года назад +5

    कति मिठो गित

  • @sitaramshrestha3252
    @sitaramshrestha3252 3 года назад +1

    बधाई छ सरोज सर सिमा भण्डारी लाई अनि राम्रो गितको लागि पनि ❤❤🎶🎤❤

  • @shishirparajuli5852
    @shishirparajuli5852 3 года назад +3

    साह्रै चित्त बुझ्यो दाई।। शब्द शक्तिशाली छन्।।

  • @deepakrijal8586
    @deepakrijal8586 3 года назад +1

    निकै मिठाे माैलिक लाेक दाेहाेरि ।। बधाई छ सम्पूर्ण टिमलाई।।

  • @salyanipahichan2408
    @salyanipahichan2408 3 года назад +6

    Saroj dadako fan jati yeta la❤️❤️❤️❤️

  • @dineshpyakurel9092
    @dineshpyakurel9092 3 года назад +1

    Yeti ramro git huda hudai pani views kina yeti thor hunxa?? Saroj dai ko harek git utkrista xan suvakamana dai😍😍

  • @arjunbudhathoki2602
    @arjunbudhathoki2602 3 года назад +5

    यथार्थ बाेकेकाे गीत रैछ best of luck

  • @rajivacharya4984
    @rajivacharya4984 3 года назад +1

    यो गितको स्थाइ tiktok मा होला त सरोज दाइ ।🙏

  • @prakashghimire6843
    @prakashghimire6843 3 года назад +1

    शब्दमा कुनै कमि छैन।सारै मीठो शब्दमा मा स्वर पनि उस्तै।सिन्काले कान कोट्याउने कुरा चै अलि कताकता पुगेको भान भो।जे होस सबै राम्रो छ।बधाई छ सरोज जि लाई।मेरो मनपर्ने गायक तपाईं ।

  • @deepakacharya3798
    @deepakacharya3798 3 года назад +4

    राम्रो लाग्यो गित मौलितामा आधारित छ

  • @sabitashrestha7178
    @sabitashrestha7178 3 года назад +2

    यथार्थ भाबमा डुबेको जिवनमा मेल खाने गित साह्रै मनछोयो

  • @SarojLamichhane
    @SarojLamichhane  3 года назад +56

    नमस्कार 🙏♥️म सरोज लामिछाने ""बदाम खाको, धानको बाला , माछी काहा छ ,सालको पात हे माया , सानुमाया हासेर बोल , कर्कलाको गाभा , पशुपतिमा सुनैको गजुर, का होलार सुन जस्तो पित्तल, हे मेरो सानू , कोठा भाडा तिर्दिने मैले हो , दुई खोली दोभान, ख्याल माया , खाडादेभी माई ,लगायत मेरा हरेक सृजनालाई धेरै माया गर्नुभयको छ म संघर्ष गर्ने मान्छे हो । कमजोरी लाई सिधै अम्ल्याउदिनुहोला , तेसैले मलाई हौसला र उर्जा चाहिन्छ । हरेक गीतमा मैले धेरै मेहनत गर्ने गरेको छु तपाईहरु धेरै बुझ्ने हुनुहुन्छ तेसैले मैले भन्नू पर्दैन अरु , सबै माझ सकारात्मक भयर सेयर गरीदिनुहोला र सस्क्राइब गरिदिनुहोला। हरेक मेरा आउने गीतहरु आफ्नै च्यानलबट अप्लोड गर्नेछु । तपाईहरु सबैलाई मनै देखि लाखौं धन्यवाद दिदै निकै उत्कृष्ट र हौसलाबर्दक कमेन्ट प्रती हार्दिक आभार प्रकट गर्दछु । धन्यवाद सबैलाई ,,,,,

  • @kamalrai4497
    @kamalrai4497 3 года назад +2

    Wow Dami xa hajur

  • @urmilashahithakuri6540
    @urmilashahithakuri6540 3 года назад +3

    आहा नी कति मीठो गीत ☺️☺️

  • @rajendragiri9325
    @rajendragiri9325 3 года назад +1

    तपाईं हरु हुनुहुन्छ र त यसो बाँकी सबै चिज भुलेर रमाउन पाइया छ त time time मा !

  • @bhaktashakyakalapremimedia3757
    @bhaktashakyakalapremimedia3757 3 года назад +1

    कडा आयो उत्कृष्ट गित आयो सफलता को शुभकामना छ

  • @sanubabu3844
    @sanubabu3844 3 года назад +1

    धेरै राम्रो मार्मिक गीत बधाई छ,सरोज,र सीमा लाई।

    • @sanubabu3844
      @sanubabu3844 3 года назад

      धेरै धेरै बधाई छ,अझ राम्रो गीत होस।

  • @binodkarke4518
    @binodkarke4518 3 года назад +1

    Wow yekdam man paryo daju 🙏🥰🇯🇵🇳🇵

  • @bishnurai6696
    @bishnurai6696 3 года назад +4

    आहा कति रमाइलो गित सुपर दुपर हित मेरो गाउले सरोज भाइ को

  • @RS_DIGITAL12
    @RS_DIGITAL12 3 года назад +15

    यथार्थ परिकल्पना मा बनेको गित सारै राम्रो छ बधाई छ सरोज जी

  • @gulmeliblogger2038
    @gulmeliblogger2038 3 года назад +5

    Dherai ramro geet sampurna team lai badhai

  • @rajendradulalrajendradulal3016
    @rajendradulalrajendradulal3016 3 года назад +1

    आहा,,, सारै राम्रो कोसेली 🎤🎤🎤🎤🎶🎶🎶🎶 💃💃💃💃💃...
    सरोज लामीछाने नेपाली काठ लोकसंगीत छेत्र का यक यस्ता हस्ती जस्को नामै काफी छ बीगतका दीन हरुमा यो छेत्र नीकै दुख का तीता भोगाई बोकेर याहासम्म आई पुग्नु लाई ऊनको सफल्तानै मानुपर्छ तर पनी नीकै रीस गर्ने डाहा गर्ने र खुट्टा तान्ने र ई छेत्र का बरीष्ट भनैदा हरुमाझ पनी न डगमगाई बामेसर्दै याहा सम्म आईपुग्नु ऊनको कलालाई सम्मान नगरी रहन सकीन्न बास्तबमा दर्सक श्वता कोमन मुटुमा बास गर्न सफल समयले गरायरै छाड्यो यो ऊनको अथक परीस्रम कोफल हो
    अगाडी का गीत भन्दानी सारै मीठो लाग्यो गीत सारैराम्रो बनेको छ जीन्दगी केछर आहा नीकै भाबूक सब्ध्द......
    बधाई सरोज लामछाने साथ दीने बैनी सिमा भन्डारी लायल होल युनीट लाई आगामी दीनमा पनी यस्तै यस्तै समसामाईक सामाजीक पीडा लीयका सफल कोसेली हेर्न र सुन्न पाईयोस होल युनीट लाई सफल्ताको कामना.....

  • @ramkrishnasunuwar8702
    @ramkrishnasunuwar8702 3 года назад +1

    गित सुमधुर छ सुन्द आनन्द लाग्ने छ बधाई छ सबै टिम लाई

  • @SandiipAcharya
    @SandiipAcharya 3 года назад +8

    Saroj Lamichhane ko geet sunne jatti yeta

  • @xhhetrashrestha5173
    @xhhetrashrestha5173 3 года назад +1

    Congratulation Saroj dai

  • @singerashokrojregmiracheet6088
    @singerashokrojregmiracheet6088 3 года назад +4

    एक दम उत्कृष्ट लोक दोहोरी भाका। करोडौं को सुभकामना तथा बधाई ।

  • @simabhandari6472
    @simabhandari6472 3 года назад +30

    नमस्कार "" म गायिका सिमा भण्डारी 🙏सरोज लामिछाने युटुब च्यानलबाट भरखरै बजारमा आयको हाम्रो नया साङ्गितिक कोसेली ♥️ जिन्दगी के छ र♥️ के कस्तो लाग्छ हेरेर कृपया सल्लाह शुझाब दिनुहोला । सेयर गरि अझै अगाडी बढ्न हौसला दिनुहोला ।

  • @kumargiri688
    @kumargiri688 3 года назад +1

    Dami cha hai saroj bro

  • @bikashkarkiofficial9049
    @bikashkarkiofficial9049 3 года назад +1

    Àaha very nice song video congratulations sir safltako Hardik suvkamna xa sampurnalai

  • @narayanbohara9638
    @narayanbohara9638 3 года назад +3

    यकदम राम्रो लाग्यो सरोज सर यो भाका पनि👍️👍️👍️♥️♥️

  • @sitaraut6314
    @sitaraut6314 3 года назад +3

    वाहा! अहिलेसम्म सुनेको गितमध्येकै उत्कृष्ट लाग्यो। ❤️💕💕❤️सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सांगीतिक यात्राको शुभकामना ।❤️❤️

  • @ganeshsapkots5024
    @ganeshsapkots5024 3 года назад +6

    सारे मिठो गित समाजमा दैनिक घटिने घटना मा आधारित बधाई छ सबै टिमलाई 🙏🙏🙏🙏🙏☹️

  • @sujandahal8808
    @sujandahal8808 3 года назад +4

    अाहा कति राम्रो गित हजुर काे गित सुन्दा धेरै अानन्द अाउछ दादा धेरै भन्दा धेरै शुभकामना सम्पुर्ण टिम लाई miss you all

  • @bikeshthami2390
    @bikeshthami2390 3 года назад +2

    आहा बास्तविकता समाजको सारै राम्रो लाग्यो

  • @अबिनाशतामाङ्गनुवाकोटेठिटो

    अाहा असाध्दै राम्रो छ सङ्ग बधाई छ हजुर हरु लाई..💃💃💃

  • @ramb.k
    @ramb.k 3 года назад +1

    सराेज दाइकाे म त फ्याननै हाे। मनछुने गित❤❤❤❤

  • @rupaktiwari2584
    @rupaktiwari2584 3 года назад +3

    saroj g is the great singer of nepal

  • @rajendrabhandari4
    @rajendrabhandari4 3 года назад +10

    राम्रो गीत छ।सफलताको अनगिन्ती शुभकामना है सरोज भाइ अनि सिमा बहिनी।।।।।।

  • @bhagawatidahal7525
    @bhagawatidahal7525 3 года назад +1

    Dherai ramro xa daii ma hajurko harek geet sunchu sabai ramro lagchha

  • @darpanktm
    @darpanktm 3 года назад +1

    Ahaa kati raamro git

  • @prakashtamang7422
    @prakashtamang7422 3 года назад +3

    सरोज दाइले गाउँनु भएको गित सबै मन पर्छ।

  • @SitaramNeupane
    @SitaramNeupane 3 года назад +7

    Love it
    dami songs

  • @sabitakharel3979
    @sabitakharel3979 3 года назад +16

    धेरै राम्रो छ शब्द चयन साथै मिठो स्वरका धनी सरोज सर र सिमा मिस तथा सम्पुर्ण टिमलाई बधाई तथा धेरै धेरै शुभकामना अझै उन्नति पथमा देख्न पाइयोस ।❤️🙏🙏😍

  • @sujankarki2998
    @sujankarki2998 3 года назад +1

    derai ramro xa hjr ko geet malai tw khubae manparyo

  • @arpanawambule8146
    @arpanawambule8146 3 года назад +1

    Safaltako anaginti suvakamana xa hai hajur all team atinai mitho yathartha jibanko geet

  • @sumanadhikari3944
    @sumanadhikari3944 3 года назад +12

    सदा उत्कृष्ट लय,शब्द,संगित ल्याउन सफल आदरणीय सरोज लामिछाने दाई लगाएत सिङ्गो टिमलाई हामी दर्शकहरुको अथाह साथ समर्थन अनि अपार मायाको साथमा आगामी दिनको थप शुभकामना!!।🙏❣️🌷

  • @sarojpyakurel3811
    @sarojpyakurel3811 3 года назад +1

    Daaju...geet....video utkrista....keep it

  • @neek-keish7894
    @neek-keish7894 3 года назад +3

    Dherai ramro xa yo geet ajha ramro ramro geet liyarw aaunu hola saroj dai tapailai badhai xa 💗💓💜💛💟💗💞💝💜💛💙💚💖💕💔💜💛💓💝💞💖💗💟❣💙💚

    • @mcblade628
      @mcblade628 3 года назад

      Asal kalakar lok xetraka adarniye saroj lamechhane ju lagayet camedi xetra ka site baa parichit lok priye vai madhusudhan ra daju kalyan karki lagayet singo team lie hardik shuvakamana maulik lok vaka manie xune

  • @Jhorle
    @Jhorle 3 года назад +1

    Dhari ramro xa dada song hjr ko big fan 💗💗💗👌👌👌👌

  • @itachixemp6578
    @itachixemp6578 3 года назад +1

    Dherai ramro xa geet hajurko

  • @birtapakhrin2347
    @birtapakhrin2347 3 года назад +1

    Dami xa hjr

  • @santoshidhanuke
    @santoshidhanuke 3 года назад +1

    Wow dherai ramro geet xa

  • @umeshthapamagara3858
    @umeshthapamagara3858 3 года назад +1

    अरु पनि नयाँ गित कले अाउछ दायि दामि छ गित अरु पनि येस्तो गाउनु हाेला मेरो तरफ बाट धन्यवाद शुभकामना ड

  • @tiktokofficialchannel3678
    @tiktokofficialchannel3678 3 года назад +1

    Congratulations saroj dai,sim r manju baini all team lai❤️❤️❤️❤️❤️

  • @sajanlama9256
    @sajanlama9256 3 года назад +1

    धेरै राम्रो छ हजुरको सबै गित मन पर्छ

  • @puspadhungana1079
    @puspadhungana1079 3 года назад +2

    सिन्धुपाल्चोक काँठक्षेत्रकाे खानि हाे सराेज भाइ हामी सबैकाे मुटुमा बसिसके सफलताकाे असिमित सुभकामना💝💞🌹💓💔💕💚💐🏵️💘🌷🥀💋मिठाे स्वरकाे धनी 💋💞💖

  • @lovethenations5635
    @lovethenations5635 3 года назад +6

    राम्रो लाग्यो सफलताको सुभकामना ।

  • @bhimkhadka1881
    @bhimkhadka1881 3 года назад +1

    सरोज जि काठे गीत बचौनु पर्छ है

  • @dipeshdhakal4981
    @dipeshdhakal4981 3 года назад +5

    Dheraii ramro soraj dai♥️♥️

  • @santoshtimalsina8532
    @santoshtimalsina8532 3 года назад +1

    तपाईंको गीत मौलिक लाग्छ त्यसैले मन पर्छ ।

  • @pranishabhattarai9812
    @pranishabhattarai9812 3 года назад +1

    Congratulation dada nice song🎶🎶🎶

  • @pujabasnet8306
    @pujabasnet8306 3 года назад +4

    सफलता को कामना ।धेरै राम्रो छ।

  • @rajusingtan2906
    @rajusingtan2906 2 года назад

    धेरै राम्रो छ गित सराेज दाजु हजुरकाे जुन गित हेरेनी पनि धित मदैन

  • @anupdahal4805
    @anupdahal4805 3 года назад +2

    Sachai marmik git raixa sarai man Pareyo saroj dai ra ra yo Tim lai nai suvakamana aestai ramro ramro git nekaldai janu best of luck

  • @ujyalotiranepal8448
    @ujyalotiranepal8448 3 года назад +1

    Dherai ramro song

  • @samjhanadhakal8771
    @samjhanadhakal8771 3 года назад +1

    उत्कृष्ट ,,👏👏👏

  • @ronikabakhati3581
    @ronikabakhati3581 3 года назад

    Dai hajurko sabai songs manparcha malai .yo song Pani Sarai mitho ani layebadda chha.sabdhaharule sachainai mero Mann chayo.congratulation dai🥰🥰🥰👏👏😍😍😍😍😊😊

  • @srijanamagar8643
    @srijanamagar8643 3 года назад +5

    Wou katii mithoo geet sunii rakhum jasto..❤❤😊 congrats all team

  • @kushalrajghorshini6997
    @kushalrajghorshini6997 3 года назад +3

    मन बीग्रेको धेरै भो उनीमा छैन चीन्ता एक बारको जुनीमा मरीलानु आखिर् के रैछ र बहुत मीठास छ बधाई छ अहिलेसम्म दसौं पटक सुन्यौं तर अगाइएन्न बरै ढिलो आयो कडा आयो क्यारे ,😊😉😍🌷🌹🌷😍👏😋😘

  • @subaskhadka9396
    @subaskhadka9396 3 года назад +1

    आहा कति मिठो मौलिक गित सुन्न पाइयो गाठे

  • @durgaprasaddhakal7464
    @durgaprasaddhakal7464 3 года назад +2

    Congratulations saroj vai😍

  • @rajudulal2927
    @rajudulal2927 3 года назад +2

    Damiii xa daii geet

  • @yuddakhadka1754
    @yuddakhadka1754 3 года назад +1

    Wow very beautiful song and video congratulations both of you guys

  • @toranbasnet
    @toranbasnet 3 года назад +1

    एकदम राम्रो लाग्यो गित

  • @Samyog552
    @Samyog552 3 года назад +1

    Wow dami x dai 💐💞💞💞

  • @gurgabudhathoki
    @gurgabudhathoki Год назад

    Sarira
    Mro givanma maelkha na gite sir badhaixa hjrlai❤❤❤

  • @harrykarki1248
    @harrykarki1248 3 года назад +9

    Tik tok बाट्😜😂✋✋

  • @ramkumarkarki2297
    @ramkumarkarki2297 3 года назад +2

    बधाई छ है सम्पुर्णमा

  • @rajkumarkarki7581
    @rajkumarkarki7581 3 года назад +2

    रामो छ दाई

  • @jayadevsigdel2003
    @jayadevsigdel2003 3 года назад +2

    It is good song thanks for saroj& sima

  • @govindabhandari1076
    @govindabhandari1076 3 года назад +1

    wow kati ramro geet ho

  • @nabinakhatri9638
    @nabinakhatri9638 3 года назад

    मिलन बिछोद येइ रहेछ माया जिन्दगानी दुई दिने घाम छाया
    शब्द मन नेइ छुने रहेछ❤️❤️❤️

  • @gogsaupalgopalne9265
    @gogsaupalgopalne9265 3 года назад +2

    Nice song all the best

  • @kumarpuri2971
    @kumarpuri2971 3 года назад

    धेरै राम्रो छ ।सुभकामना अझै सुफलताको

  • @niranjannirakarofficial2725
    @niranjannirakarofficial2725 3 года назад +3

    सफलताको शुभकामना सरोज भाइ । जय काँठे गीत !

  • @manishabhujel9909
    @manishabhujel9909 3 года назад +1

    Sarai ramro x geet mann chune 😅😅😅😅

  • @minakc3555
    @minakc3555 3 года назад +1

    धेरै राम्रो छ

  • @parbatibaniya8098
    @parbatibaniya8098 3 года назад +6

    बधाई छ सम्पूर्ण टिमलाई

  • @rozy5987
    @rozy5987 3 года назад +1

    Nice xa
    tiktok dekhera aako

  • @atmaramshastri6596
    @atmaramshastri6596 3 года назад +4

    धेरै धेरै शुभकामना छ दाजु

  • @shivanathtripathee7060
    @shivanathtripathee7060 3 года назад +1

    लोक भाका भनेको यो हो