चर्चित लोक दोहोरो गायक सरोज लामिछाने दाइ को उत्त्कृस्ठ लोक दोहोरी गीत एक दम राम्रो मीठो शब्द मा प्रस्तुत भएको यश गित को सम्पुर्ण युनिट लाई करोडौं को सुभकामना । अनि सम्पुर्ण कलाकार लाई मीठो । जय गित जय सङ्गीत ।
सम्पुर्णमा नमस्कार , यो गीत निकै उत्साहका साथमा हामिले प्रस्तुत गर्यौ । कथाबस्तु पक्कै फरक अनि पृथक छ , मलाई थाहा थियो तपाईले यस्तै मौलिकता बोकेका गीतहरु मन पराउनुहुन्छ , म र मेरो दाई सन्तोष लामिछानेको सहयात्रामा यो गीत लियर आयका छौँ । यो गीतमा मेरो पुर्ण साथ समर्थन र उपस्थिती छ भने यो गीतको लय तथा सब्द सङ्ग्कलन दाइ सन्तोष लामिछानेले गर्नुभयको हो । भाका सङ्ग्कलन सहयोगमा उद्दभ घिमिरे ज्यु ले साथ दिनुभयको हो । यसमा सुनिता दुलाल दिदी र हाम्रो पहिलो सहकार्य हो । यसलाई पहिलेका गीतहरु जस्तै साथ सहयोग अनि आशिर्वाद दिनुहुनेछ भन्ने बिश्वास राखेका छौँ । अब हामि यसभन्दा अगाडि बढ्न या नबढ्न तपाईंको ठूलो हात छ , कृपया सबैले लाईक सेयर कमेन्ट अनि सब्स्क्राईब गरिनुहोला भनी विनम्रताका साथ अनुरोध गर्दछौं ।
Saroj dai malai hjur sangha sahakarya garna maan xa ....काठे दोहोरि महोत्सव मा प्रतिमा अर्याल दिदी र म प्रतियोगी भएर आएको थियोउ नि ,हजुरलाई कसरि भेट्न सकिन्छ???
सरोज जी लोकपि्रय रेडियोकर्मी अनि सुनिता जी पनि रेडियो पर्यावरणबाट मिडिया छाएको कलाकार ।दुबैलाई बधाई ।उत्कृष्टताको शुभकामना ।राम्रो मात्र हैन अति राम्रो छ।
सरोज लामिछाने र सुनिता दुलाल गायक गायिका दय लाई मेरो नयानो माया को शुभकामना छ सारै मन छुने गीत एसतै मिठा ऱोचक लोक भाका को गीत बोकेर आईरहनु होला साथै सबै कलाकार टोली लाई मुरि मुरि बधाई छ।
र आज चाहिँ मेरो कुरा सुनिदिनुभयो सरोज दाइ यसभन्दा अघि बिचमा मादल को ब्रेक लगाउनुहुन्थ्यो जसले नाच्दा आएको जोश बिचैमा मर्थ्यो अब भने त्यस्तो समस्या रहेन यो गितमा। अब लगातार गीत नसकिन्जेल नाच्न पाउने भैयो ।यो गित हरेक पर्व तथा पुजाआजाका जागाराम मा मस्ती स्थान पाउने छ बधाई छ सम्पुर्ण टिम लाइ।फेरि पनि यस्तै गितको अपेक्षा राख्दै हजुरको सांगितिक यात्राले शिखर चुमोस 🙏🙏
सरोज लामिछाने र सुनिता दुलाल को फ्यान जति हाजिर हुम त ।
@ phikkal pokhari
चर्चित लोक दोहोरो गायक सरोज लामिछाने दाइ को उत्त्कृस्ठ लोक दोहोरी गीत एक दम राम्रो मीठो शब्द मा प्रस्तुत भएको यश गित को सम्पुर्ण युनिट लाई करोडौं को सुभकामना । अनि सम्पुर्ण कलाकार लाई मीठो । जय गित जय सङ्गीत ।
सरोज दाइ गीत एकदम राम्रो छ। लोकदोहोरीको क्षेत्रमा एउटा फरक शैलीको मौलिक गीत पस्कन सफल लोकगायक सरोज लामिछाने दाई।
सरोज लामिछाने भन्ने बित्तिकै केही फरकको प्रस्तुतिको आशा गरिन्छ।।त्यही अनुरुपको पृथक गीत बनेको रैछ।बधाई छ सरोज भाई।।।।।।।लगायत सम्पुर्णलाई।।।
कहिले अाउछ सराेज दाजु काे गित भनेर सधै कुरिराहुन्छु💝💝🙏
सङ्गीत,शब्द,र लय उत्कृष्ठ छ,अझ मलाईत सुनीता दिदीको स्वर झन् राम्रो लाग्यो यो लय मा सरोज दाइको नी अच्छा।।।
bp
सम्पुर्णमा नमस्कार , यो गीत निकै उत्साहका साथमा हामिले प्रस्तुत गर्यौ । कथाबस्तु पक्कै फरक अनि पृथक छ , मलाई थाहा थियो तपाईले यस्तै मौलिकता बोकेका गीतहरु मन पराउनुहुन्छ , म र मेरो दाई सन्तोष लामिछानेको सहयात्रामा यो गीत लियर आयका छौँ । यो गीतमा मेरो पुर्ण साथ समर्थन र उपस्थिती छ भने यो गीतको लय तथा सब्द सङ्ग्कलन दाइ सन्तोष लामिछानेले गर्नुभयको हो । भाका सङ्ग्कलन सहयोगमा उद्दभ घिमिरे ज्यु ले साथ दिनुभयको हो । यसमा सुनिता दुलाल दिदी र हाम्रो पहिलो सहकार्य हो । यसलाई पहिलेका गीतहरु जस्तै साथ सहयोग अनि आशिर्वाद दिनुहुनेछ भन्ने बिश्वास राखेका छौँ । अब हामि यसभन्दा अगाडि बढ्न या नबढ्न तपाईंको ठूलो हात छ , कृपया सबैले लाईक सेयर कमेन्ट अनि सब्स्क्राईब गरिनुहोला भनी विनम्रताका साथ अनुरोध गर्दछौं ।
हजुर को सबै गित हेर्ने गरेको छु दामी छ
Dami xa geet
chanel chai aphnai ho daju
Saroj dai malai hjur sangha sahakarya garna maan xa ....काठे दोहोरि महोत्सव मा प्रतिमा अर्याल दिदी र म प्रतियोगी भएर आएको थियोउ नि ,हजुरलाई कसरि भेट्न सकिन्छ???
Nice song
सरोज जी लोकपि्रय रेडियोकर्मी अनि सुनिता जी पनि रेडियो पर्यावरणबाट मिडिया छाएको कलाकार ।दुबैलाई बधाई ।उत्कृष्टताको शुभकामना ।राम्रो मात्र हैन अति राम्रो छ।
Yo honi tarika...mutu mai xoyo yo daju ko gana le....
मौलिक भाका सब्द स्वर र भाका उत्कृस्ट लाग्यो दाई
गित धेरै राम्रो छ मेरो दाइ।।।सधै यस्तै यस्तै राम्रा गित सुन्न हेर्न पाइयोस् दाइ ।।।All the best hole team...
सरोज लामिछाने र सुनिता दुलाल गायक गायिका दय लाई मेरो नयानो माया को शुभकामना छ सारै मन छुने गीत एसतै मिठा ऱोचक लोक भाका को गीत बोकेर आईरहनु होला साथै सबै कलाकार टोली लाई मुरि मुरि बधाई छ।
काठे भाका टोन नै मिठो प्यारी सुनिता सिस्टर ' सरोज लामिछाने सर बधाई यहाँ हरुको सबैटिमलाइ 🙏🙏💃💃💃💃💃
Very very nice
सफलताको शुभकमन दादा
ठिकै छ राम्रो लाग्यो सफलताको सुभकामना
एकदमै मौलिक लोक भाका, बधाई तथा शुभकामना सरोज जी।
अझै सफलता मिलोस् ।
ani pyakuli lai pani
निकै उत्कृष्ट सिर्जना सम्पुर्ण टिम लाई बधाई छ
निकै राम्रो लाग्यो है।। सफलताको शुभकामना दाजु लगायत सम्पुर्ण टिमलाई।
राम्रो छ गित बदैइ छ् सबैइ लैइ
धेरै राम्रो छ हजुर 👌👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️🌹🌹🌹🌹🌹🌹🌹
कति धेरै राम्रो याे गित
बधाई छ ।
सरोज दाजु को गित मा छुट्टै मिठास हुन्छ । wow दाजु 😍😍😍
Wow dami suraj dai
सरोज लामिछाने दाजु को जुन सुकै गित पनि उतिकै राम्रो लाग्छ।।काठछेत्रको हिरो हो
दाजु हजुरलाई Frind requst pathaxu facebookma accept garnu plz
Gajab Ramro xa Saroj bhai ko yo geet arko hitt no
अति मीठो छ।सफलता को शुभकामना सरोज जि 💕💕
wawo ekdam ramro xa daju safalta ko suvkamana
suppar दोहोरि❤❤
सुनिता दुलालको स्वर बेजोड सुहाएको छ यो गीतमा।
Dherai ramro xa geet ....jaya kathe lok geet🤘🤘🤘🤘🤘🤘🤘
समग्रमा उत्कृष्ट नै लाग्यो स्वर,शब्द ,लय साथै अभिनय तर संगीतमा चै अलि के,के नपुगेझै लाग्यो सफलता को सुभकामना सरोज दाइ 🙏।
निकै मिठो👌👌👌👌
मौलिक स्वोरको धनी।सलाम।
बेस्ट गित बेस्ट डान्स धेरै रामो
बेस्ट गित बेस्ट डान्स धेरै राम्रो
अाहा कति माैलिक गीत सराेज दाइ । तपाईका हरेक सृजना उत्कृष्ट हुने गर्छन याे गीत पनि साह्रै मन पर्याे । तपाईं प्रती नमन व्यक्त गर्न चाहान्छु ।
सारै राम्रो छ।सफलताको शुभकामना।
अत्ति मिठो गित सुनिरहनु मन लागिरहने
thanks for nice song . अति राम्रो कोरस ,जति सुनेनी सुनिरहौ लाग्ने । Nice chorus .
सारै राम्रो मार्मिक गित सरोज दाइ लगाइ सम्पुर्ण कलाकार हरुलाइ धेरै धेरै धन्यवाद
मौलिक पारिबारिक गित धेरै राम्रो छ.
Dherai ramro xahai yo geet mehanat garera git utpadan garnubhayekoma, thank you so much hajur harulai aruta knai dina sakulara
अति सुन्दर गित एस्तै गितहरु सुनु रहन पाउ सरोज जि ज्यादै नै मन छुने कथा उत्कृष्ट छ।सफल्ताको शुभकामना
Congratulations अनि सफलताको शुभकामना दाई ❣️❣️
कति राम्रो गित बधाई छ सबैलाई
omg what a song सरोज दादा गित अतिनै मिठो राम्रो रैछ good luck Daada
Wow ramro xa saroj vhai ani sunita baheni ko aaj paragati gardhi janu yak dam sunirahujasto xa la
गीत सारै नै राम्रो छ।सरोज लामिछाने दाजुको फ्यान जति यता हाजिर गरेर गीत शेर गरौं त??
साह्रै मन छुने रैछ यो गीत त सफलताको शुभकामना
दमदार गित हार्दिक धन्यवाद मौलिकता लाई प्राथमिकता मा राखेको मा सम्पुर्ण टिममा
सरोजसरको स्वोर मलाई सारैमिठो लाग्छ यो गीत त लयपनी सारी मिठो छ शुभकामना प्रगयिको।
Dami xa geet dai hajur shubhakamana hai
आहा राम्रो छ दाई गीत
नमस्कार म मकवानपुरको थाहा नगरपालिका शिखरकोट बाट हेर्दै छु गित धेरै राम्रो छ💘💘💘💘💘👌👌👌👌💘💘💘💘💘
Kati mitho hjrko sabai geet haru
Wow kyaa dami geet
काठे गित सुन्न पाए पछि किन किन स्वर्णिम आनन्द आउँछ ! सम्पुर्ण टिमलाइधेरै शुभकामना कामना❤️❤️❤️जय काठे गित जय नेपाली लोक संगीत ✊✊✊
Thanku singer 2
आहा! कति मिठो गीत ।
Wow kate ramro xa💕💕💕
उत्क्रिष्ठ छ हजरको गित
Great 👍👏👏👏job Saroj dai...... We are so proud that you have been able to raise such a very big issue in the villages in the form of a Lok song...
धेरै राम्रो लाग्यो है यो गित। सम्पुर्णलाई हार्दिक शुभकामना 😍😍
Wow babal xa dai geet
Khattra xa sir
राम्रो छ सरोज दादा 😍😍
राम्रो
सधैं जस्तो यसपाली पनि सरोज भाइले खाने भए । पश्चिमे गीत काँठबाट उन्मुलन गर्नु पर्छ । सफलताको शुभकामना भाइलाई !
परिकल्पना आहा राजा मानेप्रभु माने गीत त कुरै नगरम 👌👌👌👌
सारै राम्रो छ भाई बधाई तथा सफलताको शुभकामना
आहा
साह्रै मीठो दोहोरी बधाई तथा शुभकामना सरोज जि लगाएत सम्पुर्ण होल इन्टाएर टिम लाइ
धेरै धेरै राम्रो छ गित सफलता को शुभकामना 💕 💕
Dharai ramaro xa geet
गित निकै नै मिठो र राम्रो । सरोज दाइ र सुनिता दिदिको यो राम्रो प्रस्तुति असाध्यै मन पर्यो ।
र आज चाहिँ मेरो कुरा सुनिदिनुभयो सरोज दाइ यसभन्दा अघि बिचमा मादल को ब्रेक लगाउनुहुन्थ्यो जसले नाच्दा आएको जोश बिचैमा मर्थ्यो अब भने त्यस्तो समस्या रहेन यो गितमा। अब लगातार गीत नसकिन्जेल नाच्न पाउने भैयो ।यो गित हरेक पर्व तथा पुजाआजाका जागाराम मा मस्ती स्थान पाउने छ बधाई छ सम्पुर्ण टिम लाइ।फेरि पनि यस्तै गितको अपेक्षा राख्दै हजुरको सांगितिक यात्राले शिखर चुमोस 🙏🙏
Chandra
मजा ले नाचीयो हजुर को गीत मा सरोज जि
जुन गित सुन्यो तेहि गित मन मुटु छुने राम्रो मात्रै भनेर पुग्दैन अति राम्रो हुनेछ बधाई छ सरोज जि शुभ कामना
dheri ramro xa daju... badhai xa sampurna team lai
Ekdam maan xune git gaidinu bhayo dhanyebad hajur sabailai 👏👏👏😍😍😍✊✊✊👍
आहा कति मिठो गीत👌👍️जति सुन्यो उति सुनौ सुनौ लाग्नी सरोज भाइको स्वरको फ्यान म त त्येस माथी सुनिता बहिनिको साथले झन सुनमा सुगन्ध थपियको छ💛❤️💚सफलताको मुरि मुरि शुभकामना सम्पुर्ण टिमलाई 💐💐💐🙏🙏💛❤️💚😍😍
Dai Kati ramro ❤️❤️❤️
Dherai ramro song best of luck saroj dada ❤️❤️and miss you so muchh santosh dada😘😘😘😘
At FYI byno by cry 7cry by bus n
dami dami supop..👏👌👌👌
gajab xa saroj dai
गीत राम्रो छ सफलता को कामनाअ
dai ko all song super x dai ko song sunera kahile thakdina jati sune suni rahana man lagx
आहा निकै मिठो
सधै झै अति मौलिक अनि मिठो हजुरको गित!
सरोज सर हजुरको स्वरै मिठो गित अति राम्रो छ बधाई छ सरोज सर अनि सबै टिमलाई 🙏🙏🙏💐💐💐💞💞💞💞♥️♥️♥️♥️🌹🌹🌹
च ट चट रमाइलो छ गित
धेरै राम्रो लाग्यो sir मलाई त song
हुनत सरोज सरको कुन गित छर नराम्रो भने तर योगित जिन्दगीमा जति सुनेपनी नअगाउने मान्छेम
अति राम्रो छ
Supper xa la hai
दादा❤❤❤❤❤❤❤ मिठो गीत
दाई हरु को कति मिठो स्वर, तेस्तै मिलेको शब्द, लय .. बधाई तथा शुभकामना दाई हरु .
सारै राम्रो लाग्यो है गित ।।🤗🤗
wow so nice song ..saroj daju ko song sabai ramro lagcha..congratulations😍😘😍😍
गित चै दामी छ है दादा म चै तपाइको फेन हो शुभकमना छ है
Wow finally on RUclips. Thank you so much dear all for your lovely comments and wishes 😍❤️😍🙏🏾🙏🏾 यहाँहरूको साथ र मायाको लागि हार्दिक आभार🙏🏾😍🙏🏾
Jadu x voice ma keep it up!!!
kati mitho sor didi hajurko
Congratulations hajur ko sabai geet supper hit xn safaltako kamana garxu ajhai rammra geet leunu hola💝💝👏👏
Rajkumar Puri oo
अती मिठो छ सुनिता जि 💕💕 सफलताको धेरै धेरै शुभकामना 💖💖
dami cha mearo vai safaltako suvakamana
Gajjab xa