New Lokdohori Song-2020 l Dui Kholi Dobhana l दुई खोली दोभान l Saroj Lamichhane l Rajesh/Smriti/Sima

Поделиться
HTML-код
  • Опубликовано: 28 янв 2025

Комментарии • 719

  • @niranjannirakarofficial2725
    @niranjannirakarofficial2725 4 года назад +18

    सरोज भाइको आगमन पछि हाम्रो काँठ क्षेत्रमा पश्चिमे रोइला गीतको अत्याचार घटेको छ । यस अर्थमा सरोज भाइ धन्यवादको पात्र हुनुहुन्छ ।

  • @MusicloverNepal
    @MusicloverNepal 4 года назад +18

    काठे भाका अनि मौलिक गीत सङ्कलनको राजा नै मान्छु म त सरोज लामिछानेलाई । हरेक पार्टि समारोहमा उहाको गीत नबजेको कहि हुदैन । शुभकामना सबैलाई टिमलाई ।

  • @singeraabha
    @singeraabha 4 года назад +9

    नया सांगीतिक कोशेलि को लागि हार्दिक बधाई तथा सफलता को सुभकामना

  • @kedarkarki2299
    @kedarkarki2299 4 года назад +10

    राम्रो छ गीत है भाई

  • @rajeshbaskota9703
    @rajeshbaskota9703 4 года назад +9

    Babal babal
    Aati nai mittho geet
    Thank you saroj lamichhne daju and smriti gautam dee.

    • @kamalshrestha7689
      @kamalshrestha7689 Месяц назад

      हेरेको मात्र होइन भाइ असाध्यै मन छोरो "दुई खोली दोभान" गीतले त ।धेरै धेरै धन्यवाद हजुरलाई ।

  • @ruprshshrestha6721
    @ruprshshrestha6721 4 года назад +11

    पछिल्लाे समय काठे भाका का राजा भन्न रुचाउछु।।एक पछि अर्काे गितले बाजि मार्न सफल हुनु भएकाे मा हार्दिक बधाई छ सराेज दाइ।।हजुर काे सबै गित सुनेकाे छु हेरेकाे छु याे पनि बबाल छ ।अझै उतराेत्तर प्रगतिकाे कामना।।

  • @santoshthapa2951
    @santoshthapa2951 4 года назад +28

    सारै मौलिक काठे लोक दोहोरी।।शुभकामना टिम लाई ।बिहान 2 बजे सम्म 30 - 40 हेरी अझै धित मरेको छैन ।बधाई छ सरोज दाई😍😍👏👏👏

  • @NirajanParajuli
    @NirajanParajuli 4 года назад +32

    सरोज लामिछाने का सम्पूर्ण गीत हरु उत्किष्ट रहेका छन् । लोक संस्किती लाइ सम्रक्षन गर्न महत्व पूर्ण योगदान दिनुभएको मा धेरै धेरै धन्यवाद ब्यक्त गर्दछु ।

  • @narayanbohara9638
    @narayanbohara9638 4 года назад +6

    धेरै राम्रो छ सरोज दाइ सदै यस्तै गित हरु सुन्न पाई राखौ धन्यवाद हजुर लाई!!

    • @gomadahal210
      @gomadahal210 4 года назад

      Good nice good nice good nice good nice good nice good nice good nice l

  • @SarojLamichhane
    @SarojLamichhane  4 года назад +15

    बदाम खाको, धानको बाला , माछी काहा छ ,सालको पात हे माया , सानुमाया हासेर बोल , कर्कलाको गाभा , पशुपतिमा सुनैको गजुर, का होलार सुन जस्तो पित्तल लगायत मेरा हरेक सृजनालाई धेरै माया गर्नुभयको छ म संघर्ष गर्ने मान्छे हो । कमजोरी लाई सिधै अम्ल्याउदिनुहोला मेरा भगवान हरुले मलाई माया गर्नुभयन भने म फेरि बिस्थापित हुनुपर्ने छ तेसैले मलाई हौसला र उर्जा चाहिन्छ । हरेक गीतमा मैले धेरै मेहनत गर्ने गरेको छु तपाईहरु धेरै बुझ्ने हुनुहुन्छ तेसैले मैले भन्नू पर्दैन अरु , म तपाईहरु प्रती शिर झुकायर नतमस्तक हुँदै सम्मान गर्छु मलाई र यस्ता गीतहरुलाई माया दिलै देखि गरिदिनुहोला सबै माझ सकारात्मक भयर सेयर गरीदिनुहोला र सस्क्राइब गरिदिनुहोला गर्दिनु पनि भयको छ हरेक मेरा आउने गीतहरु आफ्नै च्यानलबट अप्लोड गर्नेछु । तपाईहरु सबैलाई मनै देखि लाखौं धन्यवाद दिदै निकै उत्कृष्ट र हौसलाबर्दक कमेन्ट प्रती हार्दिक आभार प्रकट गर्दछु । धन्यवाद सबैलाई ,,,,,

  • @uttamtvnepal
    @uttamtvnepal 4 года назад +2

    wau सच्चिकै यथार्थ परिवेशमा उदृत रहेछ
    congratulations सरोज दाइ🍄🍄🍄🍄🍄🍄
    सफलताको लागि अगृम शुभकामना ब्यक्त गर्छ दाइ👍️👍️👍️👍️👍️👍️👍️♥️♥️♥️♥️

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 4 года назад +6

    दामी छ यो गित बधाई छ सरोज भाइ अनि स्मृति बैनी लाई।काठ भेगको राजा नै हो सरोज भाइ।

  • @rajmansyangbo8000
    @rajmansyangbo8000 4 года назад +6

    गित हुनु त यस्तो पो त मलाई त धेरै मन पर्‍यो आगामी दिन हरुमा पनि यस्तै यस्तै राम्रो गित लियर आउनुस र अगाडी बढ्नुस हार्दिक शुभकामना छ
    nice song

  • @rajantamang6210
    @rajantamang6210 4 года назад +7

    Aahaa katii mitho geet saroj dai sarai man paryo gaugharko yad aayo pardeshma❤❤❤❤❤👏👏👏👌👌👌

  • @melinagurung1776
    @melinagurung1776 4 года назад +5

    अाह अतिनै राम्रो लाग्यो सरोज दाईलाई शुभकामना छ

  • @nikhilgajmer6991
    @nikhilgajmer6991 4 года назад +6

    सराेज दाईकाे सबै गीत माैलिक नै हुन्छ याे दुखाेली दाेभान पनि राम्रो नै छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना ...........!!

  • @rabipariyar2295
    @rabipariyar2295 4 года назад +5

    हार्दिक बधाई तथा अग्रिम शुभकामना अत्तिनै मार्मिक छ गित

  • @rajankhatiwada1837
    @rajankhatiwada1837 4 года назад +8

    धेरै रमाइलो ,शुभकामना टिम सबैलाइ।

  • @ashokroseregmi7770
    @ashokroseregmi7770 4 года назад +12

    सरोज लामिछाने मन पराउनी जति हाजिर हौ त ।

  • @shovarai1753
    @shovarai1753 5 месяцев назад +2

    wow yo gana sune sita time gako ni thaha nhune feri pani asai song leu hola hjr❤❤❤❤

  • @nabinchaulagain8709
    @nabinchaulagain8709 4 года назад +1

    काठे लोकदोहोरी को सम्राट सरोज दाइलाइ अरु यस्तै गीतहरुको लागि शुभकामना

  • @dolmalama5024
    @dolmalama5024 4 года назад +8

    Aha Kati mitho geet ani video Afno Thau yad ayo congratulations all team 🙏👌🏽💕💕💕💕💕

  • @niranjansapkota2207
    @niranjansapkota2207 4 года назад +3

    काँठे गीतलाई पश्चिमे गीतले झण्डै बिस्थापित गरेको अवस्थामा यो गीतले केही आशा जगाईदिएको छ । जय काँठ, जय लोकगीत !

  • @bishnushrestha322
    @bishnushrestha322 4 года назад +7

    जती सुन्यो उति सुनौ सुनौ लाग्ने भाका। बधाई तथा शुभकामना सम्पूर्ण टीम लाई 😘❤️👏👏

    • @RajuYadav-fd6eh
      @RajuYadav-fd6eh 4 года назад

      देशराज पटरिया के सुर में सेरो

  • @parelirodhighar4906
    @parelirodhighar4906 4 года назад +7

    सरोज को मलाइ भेट नयको धैरै भयो मलाई धैरै याद अाउछ 2073 साल तिर मलाइ रेडियोमा इन्टरभिउ लिनु भयको थियो पछिलो सम्य उहाँ को गित राम्रो छ हार्दिक शुभ कामना सर हजुर

  • @majakvairakoxa7005
    @majakvairakoxa7005 4 года назад +4

    धेरै मन पार्‍यो सरोज जि यो गीत अझै राम्रो हुँदै जानू सुभकामना

  • @shambhukc3257
    @shambhukc3257 4 года назад +1

    अति मिठो लोक भाक सम्पुर्ण टिम लाई शुभकामना 🎶📽️🎶🎶🎶🎶🎶🎵🎵🎼🎧️🎧️🎧️🎧️

  • @bhagawankarki266
    @bhagawankarki266 4 года назад +1

    आहा कति राम्रो दामी छ मन पर्यो मेरो आत्मिय सरोज दादा हजुर 😍😍😍

  • @BharatiPictures
    @BharatiPictures 4 года назад +5

    गित राम्रो छ सफलता को सुभकामना सम्पुर्ण टिमलाई ।

  • @anuragisonam6775
    @anuragisonam6775 4 года назад +5

    आहा गित भनेको यस्तो पो हुनू पर्छ ‘’। सर्है राम्रो छ’’ बधाइ छ सम्पु्र्न team लाई साथ म सफलता को शुभ कामान पनि!!

  • @rijalsarmila4776
    @rijalsarmila4776 4 года назад +5

    अाहा कति रामाे गित ,सारै मन परै😍😍😘😘😘

  • @sureshrijal790
    @sureshrijal790 4 года назад +16

    अति राम्रो सरोज दाजु 🙏 सफलताको सुभकामना 🙏

  • @sushilasubedi658
    @sushilasubedi658 4 года назад +4

    Dheraii ramro xa geet ..
    Subhakamana #Saroj Dai

  • @bhabishyakhadka47
    @bhabishyakhadka47 4 года назад +3

    दामी छ हजुर 😍

  • @milandhimal
    @milandhimal 4 года назад +7

    दुई खोली दोभान, अल्लारे मायालाइ भै गयो जोवन , आहा कति मीठो 😍

  • @sajankhanal2023
    @sajankhanal2023 4 года назад +2

    Dami ..dami ....dami ...xa ....jaya kathe lok geet.....🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @jeevankhatiwadaofficial5450
    @jeevankhatiwadaofficial5450 4 года назад +3

    धेरै धेरै बधाई तथा उच्च सफलताको शुभ मेरा प्याराहरु सराेज,राजेश,स्मृति अनि सीमा लाई।

  • @sujlrayamajhee7142
    @sujlrayamajhee7142 4 года назад +11

    भब्य शुभकामना सरोज दाइ स्मृति दिदु😍😍😍❤️❤️

  • @bhandariganesh2143
    @bhandariganesh2143 4 года назад +4

    एकदम राम्रो छ ,धन्यवाद छ सम्पुर्ण टिमलाइ सिपाघाट बजारमा आएर यति राम्रो गितको दृश्य खिचिदिनु भएकोमा ,राजेस दाइ र मित्र सरोज लामिछाने लाई विशेष धन्यवाद

  • @sumanachhami7889
    @sumanachhami7889 4 года назад +4

    Rajesh dai ani Saroj Dai lai ta srmiti didilai congratulations yo ho geet best of luck 🙏🙏🙏🙏

  • @user-SuryaKhimding
    @user-SuryaKhimding 4 года назад +14

    बधाई तथा शुभकामना छ सरोज सर गीत राम्रो छ ❤️❤️❤️👉

    • @milanchaulagain5793
      @milanchaulagain5793 4 года назад

      बधाई छ सम्पुर्ण टीमलाई !!गीत धरै राम्रो लाग्यो

  • @puspasunuwar9363
    @puspasunuwar9363 4 года назад +2

    मिठो छ गित शुभकामना सम्पूर्ण लाई 💃💃💃💃

  • @kushalrajghorshini6997
    @kushalrajghorshini6997 4 года назад +27

    आहा क्या मीठो मौलिक गीत दसौं पटक हेरीयो अझै पेट भरीयन क्यारे क्यार्नु होला गीतमा लगानी होस् त यस्ता मीठा र उत्कृष्ट गाएक को साथमा सहकार्य गर्नु पुरै अर्गानिक मीठो मौलिकता समेटिएको त्यसमाथि गीतले गाउँघरको खुबै याद दीलायो यहाँहरु सबै आत्मीय कलाकार गायक गायिका सम्पूर्ण मा हार्दिक बधाई तथा सफलताको अनगिन्ती शुभकामना साथै आउँदा दीनमा यस्तै मीठा र मौलिकता बोक्न सफ़ल गीत पस्कनु प्रीय मीत्र सरोज लामीछाने ज्यु गीत चौपट्ट मीठो लाग्यो मलाई चाइ अल द बेस्ट ,🎼👩‍🎤👨‍🎤🎧️🎶🌺😘😍🌹🙏🙏

  • @purnabikramtiwari2942
    @purnabikramtiwari2942 4 года назад +2

    अति नै राम्रो छ सुभ कामना छ सम्पूर्ण टिमका साथीहरू लाइ

  • @hamrokhaptad9495
    @hamrokhaptad9495 4 года назад +6

    खुबै मन पर्यो मलाई आहा क्यारमाईलो भाका

    • @shivapoudel7745
      @shivapoudel7745 4 года назад

      राम्रो छ लोक गित सरोजदाइ बधाई छ

  • @madhudhital369
    @madhudhital369 4 года назад +6

    आहा कति रमाइलो गीत हजुर को सबै गीत सुनिरको छु र पछि सम्म सुन्न पाउ सरोज दाइ यो गीत सुन्दा त मन धेरै खुशी हुन्छ

  • @balkrishnaachary9498
    @balkrishnaachary9498 3 года назад +1

    अतिनै राम्रो शुभ कामना सबै टिम लाइ

  • @gautambharat8622
    @gautambharat8622 4 года назад +1

    सरोज लामिछाने काठे लोकादोरी को राजा नै हुनुन्छ सफलताको शुभकामना

  • @milannewsentertain5868
    @milannewsentertain5868 4 года назад +9

    धेरै राम्रो प्रस्तुति दाजु।।
    सफलताको शुभकामना सम्पुर्णमा

  • @Gyaankatamang
    @Gyaankatamang 4 года назад +7

    hait, yo honi ta geet 💃💃💃

  • @rajkumardhakal8342
    @rajkumardhakal8342 4 года назад +3

    मज्जा लाग्यो ,आफ्नै गाउघरको लय आयो।

  • @दुखसुखजिवानसाथीअन्लाईरोधीघर

    💝💝💝💝 असध्यै मिठो छ। हेर्दा सुन्दा पनि छुट्टै आनन्द आउछ।💋

  • @sandhyaphuyal7161
    @sandhyaphuyal7161 4 года назад +4

    गीत भनेको यस्तो पो हुनु पर्छ♥️♥️♥️

  • @rajendradulalrajendradulal3016
    @rajendradulalrajendradulal3016 4 года назад

    नीकै मौलीकताले भरीयको सफल कोसेली.... 🎤🎤🎤🎤🎤🎤🎤💃💃💃💃💃💃🎶🎶🎶🎶🎶🎶🎶🎶🎶.......

  • @rajendrabhandari4
    @rajendrabhandari4 4 года назад +9

    मौलिक गीत पस्कने यो ग्रुपलाई सलाम।।।।।

  • @the_nischal
    @the_nischal 4 года назад +2

    Dami dami saroj dai Ani sima Bhandari

  • @sujantmg2888
    @sujantmg2888 4 года назад +6

    अतिनै राम्रो छ ।।सम्पुर्ण टिमलाई सफलताको धेरै भन्दा धेरै शुभकामना।।

  • @deepakshrma2648
    @deepakshrma2648 4 года назад +2

    20 choti heri saki ajhai chitta bujhane ..tq saroj sir +all tem lai badhi xa ,yesto hunu parxa local kathee vaka .....aautai colour choli ra sari launi madem ko smile chahi dharai man paro ..herako harai vai yo...

  • @deepakdhungana1494
    @deepakdhungana1494 4 года назад +2

    ल बधाइ तथा शुभकामना छ भाइ ...

  • @bibashkc4916
    @bibashkc4916 4 года назад +5

    Sima bhandari ko fan ata hajir garam hai 🤘🤘🤘

  • @visitbosan815
    @visitbosan815 4 года назад +2

    Wow nice song saroj daju aagami din haru ma yestai geet haru liyer aaunu hai ❤❤❤❤❤❤❤❤

  • @ramasapkota8000
    @ramasapkota8000 4 года назад +4

    Wow dhari ramro lagyo

  • @prabinsilwal7215
    @prabinsilwal7215 4 года назад +4

    Saroj dai : King of Kathe song :)

  • @bikashdanu3337
    @bikashdanu3337 3 года назад +2

    प्रदेश मा बसेर पनि आफ्नो गाउँ ठाउँ को बरेमा यति मीठो गीत सुन पायो खुशी लागेउ

  • @rajbikramsilwal1922
    @rajbikramsilwal1922 4 года назад +2

    धेरै राम्रो लागेयो मलाई त्♥️♥️♥️♥️♥️

  • @Makhamalimusic
    @Makhamalimusic 4 года назад +4

    सारै राम्रो मौलिक लाोक दोहोरी ल बधाई तथा सम्पूर्ण युनिट लाई शुभकामना ।

  • @bharatmagar8008
    @bharatmagar8008 4 года назад +2

    Gajab xa👌👌👌👌❤️❤️💕💕💞💞

  • @yalkabahadur4644
    @yalkabahadur4644 4 года назад +1

    आहा अति मिठो जत्ती सुने पनि धित नमर्नी उत्कृष्ट सिर्जना । अहिले को काठे छेत्र को किङ सरोज लामिछाने ।

  • @arjunbudhathoki2602
    @arjunbudhathoki2602 4 года назад +2

    Hoina saroj lamichhane la gayako har lok geet safalta ko सिकर चुम्दै chha aaila पनि बधाई छ लोक sangati को यात्रा सफलता को शुभकामना सरोज lamichhane दाजु lai

  • @arpanakunwar8315
    @arpanakunwar8315 4 года назад +3

    आहा😘😘😘😘😘😘😘😘😘

  • @sarubhandari773
    @sarubhandari773 3 года назад +2

    wow dami xa ❤❤❤

  • @madhavkarki1280
    @madhavkarki1280 4 года назад +2

    दामी छ दोहोरी गित

  • @rameshlamichhane7731
    @rameshlamichhane7731 4 года назад +1

    राम्रो छ दाइ

  • @ramkhatiwoda2831
    @ramkhatiwoda2831 4 года назад +1

    आहा!कति मिठो गित...
    बधाई छ सम्पूर्ण टिम लाई यसै गरी राम्रो राम्रो गीत सुन्न पाऊ

  • @gurungbhojraj7915
    @gurungbhojraj7915 4 года назад +3

    सरोज दाइ को गित सबै प्रया सुन्ने गर्छु राम्रो लाग्छ । पहेलो कुर्था लाउने को छात्तिको टाटो झनै मनपर्यो ।

  • @pranishdanuwar7438
    @pranishdanuwar7438 4 года назад +2

    कति मिठो लोक दोहोरी तेउ पनि आफू जन्मेको ठाँउ हेर्न पाउदा यता प्रदेश बात

  • @gopalbarmadas3453
    @gopalbarmadas3453 4 года назад +2

    वा क्या राम्रो छ हुना त म पच्क्षिम काे हु तर मलाई गित भने पुर्बेलि धेरै मन पर्छ

    • @mrathiest9522
      @mrathiest9522 4 года назад

      यो पूर्वेली होइन मध्यमाञ्चल को हो

  • @dklfilms
    @dklfilms 2 года назад +3

    हजुर नमस्ते सम्पूर्णमा

  • @parbatibaniya2265
    @parbatibaniya2265 4 года назад +1

    बधाई छ सर 💝💝💞💞

  • @krishnabaniya8991
    @krishnabaniya8991 4 года назад +1

    धेरै राम्रो सर फेरि तेसमाथि अाफ्नैगाँउ

  • @sajanpuri7633
    @sajanpuri7633 4 года назад +8

    1 Din ma 5 choti scearch gare gare harne ata hajir garam tw🤘🤘❤❤✌🤚🤚

  • @sabitaaryal7871
    @sabitaaryal7871 4 года назад +1

    सफलताको शुभकामना सरोज लमिछाने लाइ

  • @shresthayodin7103
    @shresthayodin7103 4 года назад

    बदाइ छा दाइ हजुर्लाइ अति राम्रो गित सारै मन छुने गित फलोस फुलोस सदाबार हजुर्को यो मिठो स्वोर सुन्न्ना पैयोस सरोज दाइ 👍️👍️👍️🙏🙏🙏 always mising saroj daij

  • @kamalsyangtan2823
    @kamalsyangtan2823 4 года назад +1

    सारै मिठो स्वोर सरोज लामिछाने दाइ र स्मृति गौतम दिदी को जति सुनेनी सुनी राहुलाग्छ।

  • @Dimpleboy829
    @Dimpleboy829 4 года назад +1

    Badhai xa Saroj bro ra Smriti Hjr lai

  • @sahadevupreti6119
    @sahadevupreti6119 4 года назад +1

    सरोज दाजु को गीतमा छुट्टै मिठास हुन्छ 👌👌👌👌👌👌

  • @जिबनश्रेस्ठ
    @जिबनश्रेस्ठ 4 года назад +1

    आहा यो पो होत दाजु मौलिक गित भनेको
    हजुर हरु सम्पुर्न टिमलाइ सफल्ताको सुभकामना

  • @devrajsubedi1547
    @devrajsubedi1547 4 года назад +3

    Aaha geet hos ta yasto hos pragati gardai Janus dai Hami hjr ko paxadi xam jati sine no dhit nai mardaina kasto mitho geet nikalnuhunxa

  • @काजिकाजि
    @काजिकाजि 4 года назад +1

    कस्तो दामी गित जति सुन्दा हेर्दानी मन न भरिनि😍😍😍

  • @purushottamdahal1275
    @purushottamdahal1275 4 года назад +1

    धेरै धेरै राम्रो छ लोक दोहोरी गीत 👍🏻👍🏻👍🏻🙏 🙏🙏🙏

  • @nrajdulal4563
    @nrajdulal4563 4 года назад

    जय काठे गित जय नेपाली लोक संगीत ✌️✌️✌️✌️

  • @akashsunar2523
    @akashsunar2523 4 года назад

    सरोज सर को सबै गित जति सुन्यो उतिनै सुनिरन मन्लाकछ

  • @ranjitnapali9951
    @ranjitnapali9951 4 года назад +2

    fabret kalakar saroj lamichane brother 👍️👍️👍️👍️

  • @ayushlamichhane24
    @ayushlamichhane24 4 года назад +1

    Saroj dada le lyaunu vako ra gaaunu vako harek geet maa dam xa.malai uhale gaaunu vako harek geet asadhai man parxa.love u dada.ajhai aagami din maa safaltako shikhar chumdai janus

  • @artistcreationnepal
    @artistcreationnepal 4 года назад +2

    ल दामी छ यो गीत सबैले मन पराईदिनु होला।

  • @2P_SUPER
    @2P_SUPER 4 года назад +2

    राम्रो छ दाइ अझै प्रगतिको कामना ।

  • @krishnapanday1319
    @krishnapanday1319 Год назад

    सरोज लामिछानेको जुन गीत सुने पनि सुनमा सुगन्ध ❤❤❤❤

  • @sitarammshresthaa421
    @sitarammshresthaa421 4 года назад +1

    सारै राम्रो छ मन छुने गित शुभकामना छ

  • @devigurung3624
    @devigurung3624 4 года назад +4

    काठे भाका लोप हुने बेलामा केई राहतको थोपा हुने छ यो तपाईको गितले ।

  • @bodhshrestha9027
    @bodhshrestha9027 4 года назад +1

    सरोज दाइ को हरेक गीत नछुटाइ सुन्दै आयको छु.