वडा अध्यक्षको ज्यान लिन डेढ लाखको ठेक्का काण्ड, Part 2 | अरु २ गोप्य भिडियो | जेलबाट छुटेका के भन्छन

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 257
    Contact : 9856011452
    Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

Комментарии • 1,5 тыс.

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 7 месяцев назад +30

    भिडियो हेर्दा वडा अध्यक्षको नै खेल हुनुपर्छ

  • @krishnashrestha-nz4mg
    @krishnashrestha-nz4mg 7 месяцев назад +40

    यो केशको मुख्य पात्र हेर्दै जादा पाटी र पदको दुरुपयोग गर्दै वडा अध्यक्ष नै हुनु पर्छ मेरो बिचार

  • @krishnakharoja939
    @krishnakharoja939 7 месяцев назад +6

    100% यो वडा अध्यछे को हात छ, येसलाइ छानबीन गर्नु पर्छ

  • @New_Experience_2024
    @New_Experience_2024 7 месяцев назад +1

    यस्तो डाँका, फटाहा, माफिया कुरा गर्ने वडाध्यक्षलाई जनताले कसरी भोट दियो यार?

  • @krishnakc4153
    @krishnakc4153 7 месяцев назад +6

    Great work Apil sir salute 🙏🙏❤️

  • @rabipokherel9184
    @rabipokherel9184 7 месяцев назад +44

    वडा अध्यक्षले बुनेको जालमा आफै पर्दै छन अध्यक्ष नै फटाह हो अहा अध्यक्ष ले नै कुरा फेरिराखेको हुदा अध्यक्ष नै झुटको खेती गरेको छ ।।

  • @HariChand-s9d
    @HariChand-s9d 7 месяцев назад +110

    यो घटनाको मुख्य योजनाकार 100% वडाअध्यक्ष नैहो यो महराको फटाहा हो तेसैलाई जेल कोच्नुपर्छ पटाहा

  • @roshtek9051
    @roshtek9051 7 месяцев назад +190

    रोसन गुरुङ र अध्यक्ष लाई बाँसको भाटा हानेपछि तथ्य सार्वजनिक हुन्छ! 😮

    • @AkashTamang-w3k
      @AkashTamang-w3k 7 месяцев назад +3

      Sahi kuro yo duita lai karbai garna parcha.sara sar yo oda adhachya ko yojana ho

    • @SurajKumal-pw3vc
      @SurajKumal-pw3vc 7 месяцев назад +1

      पक्कै

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 7 месяцев назад +2

      Police Le Udho Munto Parnu Parne Rahichha 2 Jana Lai...

    • @sunilgurung-du8xc
      @sunilgurung-du8xc 7 месяцев назад

      Tyai ta adakxa ok sathi re
      Kura siddiyo

    • @Dil-magar793
      @Dil-magar793 7 месяцев назад +1

      रोसन र वडा अदक्षलाइ पानी मा दुबाउदै नुन खुर्सानि लगाएर आगो मा धुवायर बल्ल सत्य तत्थ्य बाहिर निस्किन्छ

  • @patiramgurung7392
    @patiramgurung7392 7 месяцев назад +42

    यो सबै वडा अध्यक्ष को गल्ती देखिन्छ बरु वडा अध्यक्ष लाई नै हातकडी लगाएर चारपाँच भाटा ठोक्यो भने बल्ल सत्यतथ्य खुल्छ

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 7 месяцев назад +21

    यो वडा अध्यक्ष को मस्टर पलान जस्तो लाग्छ हामी आम मानिस हरु ले बुझ्दा बाइदबी अपिल सरको हिम्मत वाला काम र सच्चा पत्रकारिता को लागि सलाम 🙏🙏

  • @purankc2128
    @purankc2128 7 месяцев назад +81

    राम्रो सबै कुराहरू सुन्दा र बुझ्दा यो वडा अध्यक्ष एक नम्बरको गुण्डा नाइके जस्तो छ। यसलाई राम्रोसँग छानबिन गरी कडा भन्दा कडा कारवाही गर्नुपर्छ। मेरो विचारमा

    • @renpuri8666
      @renpuri8666 7 месяцев назад +2

      एकदम right

  • @krishna198928
    @krishna198928 7 месяцев назад +12

    घटना यो अध्यक्ष भनाउदो नालायकको मिलेमतोमा भएको देखिन्छ।
    अध्यक्षलाई नियन्त्रणमा लिएर सोधपुछ गर्नु देखियो।

  • @balutimalsina2817
    @balutimalsina2817 7 месяцев назад +324

    आफुले बाटेकाे डाेरीमा आफै झुण्डिने भयाे याे वडा अध्यक्ष भनाैदाे

    • @MunaRana-rj8gz
      @MunaRana-rj8gz 7 месяцев назад +9

      हाउ बाउ हेर्दा तेस्तै बुझिन्छ

    • @balutimalsina2817
      @balutimalsina2817 7 месяцев назад

      Hai​@@MunaRana-rj8gz

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 7 месяцев назад +4

      Ward Adakshya Lai Gaau Tole Nagarik Milera Vaata Hannu Parne Rahichha

    • @dalbahadur9286
      @dalbahadur9286 7 месяцев назад

      À7jiù77ee​@@MunaRana-rj8gz

    • @cocktail6705
      @cocktail6705 7 месяцев назад

      Y😢y😢

  • @sabinachaulagain5063
    @sabinachaulagain5063 7 месяцев назад +16

    यस्ता फटाहालाई नेपाली जनताले जनप्रतिनिधि मान्नुपर्ने कठै हामी नेपाली 😢😢😢

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 7 месяцев назад +46

    याे सुमन थापा वडा अध्यक्ष नै दाेषी हाे याे ठेकदार रहिछ कुरा बझ्दा साेझाे रहिछ काका बाबुराम थापा त याे देशमा न्याय पाईदैनन चाेर अध्यक्ष

  • @BaldevRana-h3m
    @BaldevRana-h3m 7 месяцев назад +2

    बाँदर बाठो भयो भने गेडा च्यापेर मर्छ
    भने को यहीँ हो
    तर को होत ????

  • @premkunwar8869
    @premkunwar8869 7 месяцев назад +32

    यो वार्ड अध्यक्ष को षडयन्त्र
    हो।भिडियो कडिङ गरिएको छ।जनतालाई फसाउदै छ।किनकी प्रहरी सगॅ पनि साटगाठ छ।यो वार्ड अध्यक्ष को ठुलो सेटिङ छ।जस्तो लाग्छ। सत्य तथ्य छानबिन गहिरो तरिकाले गरियोस

  • @bistadildilbahadur-pt2xu
    @bistadildilbahadur-pt2xu 7 месяцев назад +41

    यसमा वडा अध्यक्ष नै फटाहा छ यसलाई कारबाही गर्नु पर्छ

  • @Everestpool2000
    @Everestpool2000 7 месяцев назад +175

    यस्मा सरासर वडा अध्यक्षले नै फसाएको स्पष्ट छ ।

  • @ranagmagar9807
    @ranagmagar9807 7 месяцев назад +2

    ओडा अध्यक्ष को planning फेल 😂😂😂

  • @kirangurung9260
    @kirangurung9260 7 месяцев назад +79

    यो वडाध्यक्ष को अपराधिक पृष्टभूमी मा रोशन भन्ने बदमास लाइ पहिल्यै चिनजान रैछ, यो वडाध्यक्ष लाइ दर्हो मर्मत गरे यस्ले ओकली हाल्छ ।

  • @Basnet464
    @Basnet464 7 месяцев назад +5

    वडा अदक्ष्य को आखां झिमझिम+नजर तलमाथी अनुहार सिधा छैन अब कर्तुत प्रष्ट देखिन्छ । हेर्दै फटाहा

  • @meenmin2467
    @meenmin2467 7 месяцев назад +187

    यो वडाअध्यक्ष खराब हो !!!यसलाइ ठोक्नु पर्ने रहेछ चोर नै रहेछ ।

    • @rajuthapa4581
      @rajuthapa4581 7 месяцев назад +13

      मैले त पहिलो पार्ट हेरीसकेपछी नै भनेको हुँ वडा अध्यक्ष नै गलत भनेर

    • @chaakk
      @chaakk 7 месяцев назад +1

      Tero budi ho k re thokna lai....prashaashan xaina ? tero himmat xa ?

    • @chaakk
      @chaakk 7 месяцев назад +1

      ​@@santoshvlog-23tero gula khelako jasto ho ra katta hanne kura garxas? prashaashan k garera baseko dekhis?

    • @babinrai3541
      @babinrai3541 7 месяцев назад +2

      yes, yo Adhyakshya lai Jail halnai parchha, yo maanchhe chor nai ho.

    • @KeshabSusan
      @KeshabSusan 7 месяцев назад +2

      Ta machikne feri kin janni vako Muji tero bau horw odha adhakxya ​@@chaakk

  • @FunnyClipperButterfly-lx5xn
    @FunnyClipperButterfly-lx5xn 7 месяцев назад +1

    editing गरेर बिचरा सोझा मान्छेलाई फसाउने।काम भइ राछ यहाँ ।।।

  • @lokendra_Bohara16
    @lokendra_Bohara16 7 месяцев назад +191

    पूरा भिडियो हेर्दा वडा अध्यक्ष नै घटनाको योजना कार जस्तो देखिन्छ यो लाई छानबिन गर्न आवस्यक छ

  • @durgabalami136
    @durgabalami136 7 месяцев назад +7

    आफै लेखेको फिलिम मा आफै भिलेन हुने भो वडा अध्यक्ष डुब्यो वडा अध्यक्ष लगानि

  • @kirangurung9260
    @kirangurung9260 7 месяцев назад +18

    अनुहार को हाउभाउ ले भन्छ, यो वडाध्यक्ष ले acting गर्दैछ ।

  • @premprakashrokaya8233
    @premprakashrokaya8233 7 месяцев назад +1

    ओडा अध्यक्छ काे टाउको फुट्नेगरी चार भाट लाएपछि सत्य तथ्य बाहिर आउँछ।

  • @ajaymagar2823
    @ajaymagar2823 7 месяцев назад +22

    वडा अध्यक्षले सार्बजनिक गरेको भिडियो 100% सम्पादन छ है अपिल सर। जब रोशन गुरूङ बोल्छ त्यसपछि continue हुने भिडियो बिचमा cut गरेको प्रष्टै छ। छानबिन होस। चाहे वडाअध्क्ष्य चाहे बावुराम कुनै पनि निर्दोष नफसुन।

  • @renpuri8666
    @renpuri8666 7 месяцев назад +1

    सामाजिक काम गर्न होएन्।समाज मा देखिनि गरि चोर्न आय भन्न सोजालाइ फसाएर तलाइ मुर्दर

  • @BirendraSapkota-lh1sj
    @BirendraSapkota-lh1sj 7 месяцев назад +36

    यो वडा अध्क्षय लाई चाय्प समाउन पर्छ नौटकि गरिराछ यस्ले

  • @SagarBirahi
    @SagarBirahi 7 месяцев назад

    वडादक्ष फटाहा छ कोर्‍आ हानेसी निस्किन्छ एथार्थ

  • @omprakashgharti6798
    @omprakashgharti6798 7 месяцев назад +28

    यो के •पि को छाउरा वडा अध्यक्ष को नै दोष देखिन्छ रोशन संग मिलेर गरेको जस्तो देखिन्छ पुरानै मित्रता रहेछ ठेक्का बट्टा टेन्डर लड्नी मान्छे डन माफियाहरु मात्र हुन त्यसैले त टिकेट पायो वडा अध्यक्ष मा जेलमा वडा अध्यक्ष लाइ हाल्नु पर्छ।👊🏻👊🏻👊🏻😡😡

    • @rajubkbkraju1776
      @rajubkbkraju1776 7 месяцев назад

      100%right shab Kath taskari Hun haram khor haru poesa ko Karo bar namelyra huna sakxa Chor dakaa harulaii jell khochnu parxaa

  • @dark_np
    @dark_np 7 месяцев назад +2

    खाते मुजी अदक्ष्य ! सब यहि मुजी को plan हो। Don huna khogxa

  • @GBCNEPAL
    @GBCNEPAL 7 месяцев назад +31

    वडाअध्यक्ष चाहि फटाहा नै लाग्यो ।

  • @lamarajkumar143
    @lamarajkumar143 7 месяцев назад +1

    Yesto lai jitaunay hudaina hai dajuvAi haru

  • @dayaghimire5661
    @dayaghimire5661 7 месяцев назад +28

    वडादक्ष्य रैछ सबै दोषी यस्लाई कोर्रा हाने ओकल्छ

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 7 месяцев назад +12

    पूरा भिडियो हेर्दा वडा अध्यक्ष नै घटनाको योजनाकार जस्तै लाग्यो है निष्पक्ष छानबिन होस्

  • @Bishnushrestha467
    @Bishnushrestha467 7 месяцев назад +15

    मलाई त वडाअध्यक्ष नै दोषी हो कि जस्तो लाग्यो।शक्ति प्रयोग गर्ने?ठोक्नु पर्ने रहेछ वडाअध्यक्ष लाई।आज भोलि चोर डाका सबै राजतिनी मा लागेर हैरान।जता हेर्छु तेस्तै देख्छु।

  • @PhaliGurung
    @PhaliGurung 7 месяцев назад +1

    होइन hau..! मैले नबुझेर hoki kaso कुन्नि! Apil tripathi भन्ने मान्छे CIB को Chife hoki Reporter हा ? पुरै CIB को काम पो garirahchha त ! अनि CIB का karmachari ले के काम गर्ने त ? Jaba कि apil le CIB को काम गरिदिए पछि! कस्तो achamma को Reporter हा ?
    अनि, यो kesh त सारै ganjagol लाग्यो मलाई!
    Ui मान्छे ले पैला arkai कुरो बोल्ने, फेरि अहिले कुरो badalne ? हत्तेरी ! Jhyau लाग्दो jhamela !

  • @premwod3472
    @premwod3472 7 месяцев назад +244

    वडा अध्यक्ष नै दोषी जस्तो छ यहा

    • @gurungraju4377
      @gurungraju4377 7 месяцев назад +12

      100% Wada adhyachhyanai doshi chha

    • @ganeshnyaupane584
      @ganeshnyaupane584 7 месяцев назад +4

      Sahi ho

    • @Tg3hj
      @Tg3hj 7 месяцев назад +4

      100% right

    • @SurajKumal-pw3vc
      @SurajKumal-pw3vc 7 месяцев назад +4

      साच्चिकै

    • @rajendrarawal763
      @rajendrarawal763 7 месяцев назад +2

      yai ho dosi 100% chak ma tato jhir xiraunu parx jatha net bhanuda haru

  • @narayankhadka1503
    @narayankhadka1503 7 месяцев назад +31

    समाचार हेर्दा वडा अध्यक्ष फटाहा हुन, यिनलाई जेल हाल्नू पर्छ,

  • @Manudhami06
    @Manudhami06 7 месяцев назад +25

    वडा अध्यक्ष फटयांग्रो रैछ 😮😮😮😮

  • @jagatkc7547
    @jagatkc7547 7 месяцев назад +1

    यो वाडा अदक्ष लाइ भाटा हानेर बकाउन पर्छ यो खतम रहेछ

  • @lokendhami9409
    @lokendhami9409 7 месяцев назад +19

    ओडा अध्यक्षको षड्यन्त्र भनेर मैले पहिलाको एपिसोडमै भनेको हुँ मैले , यसमा कुनै संका छैन दोषी यिनै नेताको झोले हुन

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 7 месяцев назад +5

    वडा अध्यक्ष फस्ने भयो , आफैले खनेको खाडलमा आफै पर्ने भयो ।

  • @milan0250
    @milan0250 7 месяцев назад +23

    बाफ्रेबाफ गाउँले को कुरा सुन्दा वडाअध्यक्षले तँ साउथ movie को भन्दा पनि खत्रा काहानि रचेछन्त बा जे होस राजनीति रामै संग जानेको रहेछ्न है

    • @lokendhami9409
      @lokendhami9409 7 месяцев назад +5

      नेता हुन् डिग्री पढ्नु पर्दैन कुट्न लुट्न चोर्न ठग्न जानेको छ भने त्यो मान्छे 100% राजनीतिमा सफल हुन्छ। यो अध्यक्षले चाहिँ भविष्यमा प्रधानमन्त्री हुने गुण प्रसस्त देख्छु म😢। यस्तै मान्छेको मात्र नेपालको राजनीतिमा भविष्य छ। थुक्क सतीले सरापेको देश भन्थे नराम्रो सँग सरापेछ 😢।

  • @chandrabhattarairudra7257
    @chandrabhattarairudra7257 7 месяцев назад +23

    वडा अध्यक्ष यसमा १००% दोसि छन किनकी सोझो मान्छे लाई वडा अध्यक्ष ले नै फसाएको हो रोशन गुरुङ लाई हतियार बनाएर बाबुराम थापाको गल्ती छैन यहाँ ।

  • @Amar_aps
    @Amar_aps 7 месяцев назад +27

    अपिल सर ८४ मा माननिय बन्नु पर्छ रा.स्व.पा बाट 🙏🙏

  • @rupambhandari6457
    @rupambhandari6457 7 месяцев назад +5

    मेरो विचारमा गुन्डा नाईके वडाअध्यक्ष नै दोषी छ पुलिसको २ लात भेटेसि आफै ओकल्छ

  • @anuragchand2024
    @anuragchand2024 7 месяцев назад +115

    मलाई त वडाअध्यक्ष नै दोषी हो जस्तो लाग्छ।

    • @BirendraSapkota-lh1sj
      @BirendraSapkota-lh1sj 7 месяцев назад +1

      100%

    • @chaakk
      @chaakk 7 месяцев назад

      Tero gobar dimag..ghumirakham hami. Manxe barambaar ayera baas baseko xa nij ko gharma ani ajhai ward adhyax ko galti? Hareram kubudhhi tmi hami ko. Jaraa ta tei xa ta spasta...

    • @rautkamlesh3467
      @rautkamlesh3467 7 месяцев назад

      2 tae testae raexa adaxey ko power ko misused gardaexa

    • @birendrambs6016
      @birendrambs6016 7 месяцев назад

      Sahi ho

    • @bibekthapa126
      @bibekthapa126 7 месяцев назад

      Maha choor rahixa ni thak yo lai ho jail halni

  • @ratankunwar647
    @ratankunwar647 7 месяцев назад +27

    वडा अध्यक्ष खराब जस्तो छ ।

  • @RomanChhetri-rh8cy
    @RomanChhetri-rh8cy 7 месяцев назад +3

    मैले पहिलाको episode हेर्दा नै यो वडा अधक्ष्य ले नै योजना बनाएको जस्तो लागेको थियो| मुला चोर अधक्ष्य

  • @RekhaThapa-g3r
    @RekhaThapa-g3r 7 месяцев назад +11

    यो वडाध्यक्षले सबै योजना बनाएको होl यो घरमा गएर बस, यो यो सुन यसरी चोर अनि यसरी केस डाइभर्ट गर्नुपर्छ भनेर योजना बनाएको ho

  • @sijanstha-v7h
    @sijanstha-v7h 7 месяцев назад +1

    यहि मुजि अध्यक्ष को राजनीति खेल हो

  • @rabindrapariyar2461
    @rabindrapariyar2461 7 месяцев назад +18

    खराब नेता वडा अध्यक्ष भए पछि कसरी बिकास हुन्छ

  • @ARCANE_999
    @ARCANE_999 7 месяцев назад +1

    Yesta lai kasle vote deyo...vote diney manxe pane murkha

  • @Balen_shah_fan123
    @Balen_shah_fan123 7 месяцев назад +33

    जिउदो पत्रकार 21 तोपको सलामी छ।❤❤

  • @thapabadal6989
    @thapabadal6989 7 месяцев назад +1

    शिभ गिरि भन्ने ले वडा अदक्ष लाइ बचाउन खोज्दै छ भन्ने प्रस्ट छ

  • @gurungsuresh7182
    @gurungsuresh7182 7 месяцев назад +12

    वाटा अध्यक्षको ठुलो खेल जस्तो लाग्यो किना भने वाडा अध्यक्षको पुरानो साथी रहेछ । यो सब खेल एही वाटा अध्यक्ष हो जस्तो लाग्यो

  • @WildyHogs
    @WildyHogs 7 месяцев назад +1

    Gurung veda Lata lai use garera karagar xirayo. Shadey ko judai baxxa ko michai. Thukka Lata Gurung 😂

  • @purnakhalingrai6391
    @purnakhalingrai6391 7 месяцев назад +19

    अपिल सर जेभनेपनि यो वडा अध्यक्ष नै दोसि हो।यस्को फसाउने योजना हो।

  • @narajmalla8014
    @narajmalla8014 7 месяцев назад +14

    वडा अध्यक्ष को खेल जस्तो छ है मेरो बिचारा

  • @rajeshsen3892
    @rajeshsen3892 7 месяцев назад +1

    छाला तारेर नुन खुर्सानि अमिलो हालेर राख्नुपर्छ वडा अध्यक्षलाई।।।सरासर पदको दुरुपयोग गरेको छ।।।

  • @sarojpokhrel6702
    @sarojpokhrel6702 7 месяцев назад +15

    यस्ता जनप्रतिनिधिबाट देशको उन्नतिको के आश गर्नु 😢

  • @sonikabk8033
    @sonikabk8033 7 месяцев назад

    जबसूरात ।गरेपछि ।नलिबेलि ।छानबिन ।गेरयिछोरनि ।लिडरपतऋकार । । । गाठोपारि कयकदम ।माहान ।बूदिजिबिहोजालबूनिहरूको ।मेेसोलेपूगाउनू ।भने

  • @Shivadukhidukhijeeban
    @Shivadukhidukhijeeban 7 месяцев назад +11

    अपिल सर लम्बाई चौडाईको कुरा नगर्नु अध्यक्ष लाई सरासर कानुनको कडघरामा उभ्याए हुन्छ

  • @007robinhoodlove5
    @007robinhoodlove5 7 месяцев назад +4

    यो वडा अध्यक्ष ले धन र शत्ति कसरी कमाउने र प्रयोग गर्ने देउवा ,kp र प्रचण्ड ,माकुने जस्ता बाट राम्रोसँग सिकेको रहिछ

  • @Aasish101
    @Aasish101 7 месяцев назад +14

    अपिल त्रिपाठीको पत्रकारिता मन पराउनेले लाईक गर्नुहोस् त ❤❤

  • @khumang7390
    @khumang7390 7 месяцев назад +7

    यो वडा अध्यक्ष को मास्टर प्लान हो यसलाई कर्रा हान पर्छ

  • @suresgyawali8253
    @suresgyawali8253 7 месяцев назад +51

    सबैभन्दा पहिला बडाअध्यक्ष भन्नेलाई दुईचार भाटा दिएर सोधपुछ गर्नु पर्छ यो ठेक्का पट्टामा गरेर जोगीन राजनितीको आड लिएको जस्तो छ ।

  • @binodgurung3535
    @binodgurung3535 7 месяцев назад +2

    पाप धुरी बाट कराउछन भन्छन । अब यो वडा आध्याक्ष सुधिर थापाले आफ्नो लाटाे सोझो काका बाबुराम थापा माथि गरेको षड्यन्त्रकारी पाप पनि अब छिटै नै धुरी माथि बाट कराउदै छ ।षड्यन्त्रकारी आप्रधी १०० प्रतिशत सुधिर थापा हो ।

  • @durgarana7552
    @durgarana7552 7 месяцев назад +10

    यस्को अनुहारले वताउछ यो अध्यक्ष पागल हो। यस्को दिमाग आदि उडिसकेको छ।

  • @riturai8845
    @riturai8845 7 месяцев назад +4

    सबै पलानिग वडा अध्यक्ष को हो १०० %

  • @ajaybabu9
    @ajaybabu9 7 месяцев назад +9

    ४ बर्षा अधि चाहिँ यो वडा अध्यक्षले दुधले नुहाएर आको हो त ?? नैतिकताले राजीनामा दिनु पर्ने हो ।

  • @dipakchhetri9829
    @dipakchhetri9829 7 месяцев назад +5

    यो कार्यक्रमलाई नछुटाई हेर्ने को को हुनुहुन्छ लाईक गरौ त !!!!

  • @3klo_Aakhir
    @3klo_Aakhir 7 месяцев назад +41

    वार्ड अध्यक्ष एक/नम्बर फटाहा रहेछन् यिनलाई सार्वजनिक पद धारण गर्ने कुनै नैतिक एवम् सामाजिक अधिकार छैन अविलम्ब राजिनामा गराई जेल पुर्र्याउनु पर्ने रहेछ;✍️

    • @chaakk
      @chaakk 7 месяцев назад

      @aindrabirrana7395 tero adhikar k xa thaha vayena. Ta jun din faisala garne thauma pugxas , tei din garr hai...aile lai judge ko feel na garum.

    • @shadownepal2386
      @shadownepal2386 7 месяцев назад +3

      ​@@chaakkchup muji woda adhakshya ko chamcha 😂😂😂😂😂😂

  • @ujwalshrestha9648
    @ujwalshrestha9648 7 месяцев назад +5

    गल्ति अध्यक्षको हो अपिल सर रोसन गुरुङ र अध्यक्षलाइ लगेर कोचेसि सब कुरा बाहिर निस्किन्छ ❤️

  • @prabinthapa287
    @prabinthapa287 7 месяцев назад +12

    100% यहि अध्यक्ष ले नै फसाएको हो, ❤❤❤❤❤❤❤

  • @saktisakti1460
    @saktisakti1460 7 месяцев назад +1

    वडा अध्यक्ष फटाहा रहेछ।

  • @tulsiramkhadka6152
    @tulsiramkhadka6152 7 месяцев назад +31

    घटनाको नालीबेली ले १००% षडयन्त्र वडाध्यक्षकै हो। कुनै शंकाउपशंका नै छैन।

  • @islammiya6601
    @islammiya6601 7 месяцев назад +3


    मैले जम्मा 3 class पढेको हो र मैले तेहा पछि पढ्न सकिन तेहा बाट म घर छोडेर बाहिर काम तिर लागे र कयौ बर्श बाहिर बाहिर काम गर्न थाले अनि अलि अलि बाहिरी काम सिके र अलि अलि बाहिरी मान्छेपनि चिन्न थाले र केही मेरो साथिहरु पनि बन्न थाले र मेरो एउटा ग्रुपपनि तयार भयो र म तेस्को लिडर गर्न थाले र जस्मा मलाइ ठुला ठुला मान्छेले पनि फोन गर्ने गर्छ्न जहाँ अनियमित कानुनी बिपरित काम मैले गर्ने गरे । तेस्मै मलाइ ठुला ठुला नेताको support मिल्यो र मलाइ party बाट केही निम्तो आयो ।मलाइ एक चुनावको उम्मेदवार बनाय र म राम्रो काम गर्ने मान्छेमा परे ।
    म नेता हु ।

  • @AshokkumarGharti1
    @AshokkumarGharti1 7 месяцев назад +5

    मेरो पहिलेको भिडीयो मा कमेन्ट हेर्नु होला यो वडा अध्यक्ष को कुरा बोली चाली हेरेर थाहा हुन्छ यो एमाले को झल्लु हो नाटक गरेको हो अपिल सर यस्ता फाल्तु वडा अध्यक्ष पछि नलाग्नु होला पिलीज हासो उठ्यो😅😅😅😅

  • @basantbhusal8280
    @basantbhusal8280 7 месяцев назад +2

    आफुले खनेकाे खाडलमा आफै फस्ने भयाे वडा अध्यक्ष

  • @bishnujnawali9448
    @bishnujnawali9448 7 месяцев назад +14

    वडा अध्यक्ष दोषी हो यसैको खेल हो

  • @santoshchhetri4470
    @santoshchhetri4470 7 месяцев назад +1

    1,50,000 मा मान्छे मार्ने 😮😮😮

  • @दिनेशरावत-ण9ब
    @दिनेशरावत-ण9ब 7 месяцев назад +9

    पहिलो कार्यक्रममा नै वडा अध्यक्षको नै धेरै संका लागेको हो तर यो आज को कार्यक्रमबाट त वडा अध्यक्ष को षडयन्त्र प्रष्ट देखिन्छ उसले आज अर्को Video को प्रमाण सहित प्रश्न गर्दा त्यसको जवाफ नै दिन सकेन ! अब विचार गराउन चोर गुण्ड, डाका हरुले गाउ, देश चलाईरहेका छन् विकास कसरि हुन्छ ??

  • @user-laxmangiri
    @user-laxmangiri 7 месяцев назад +1

    यो मुला अध्यक्ष गुन्डागर्दी गर्ने जस्तो छ एस्ले फसाउन खोजेको छ

  • @RekhaThapa-g3r
    @RekhaThapa-g3r 7 месяцев назад +13

    यही वडाध्यक्ष र यस्तै चरित्र भएका मान्छेले देश चलाएका छन्।

  • @MrKewalrai
    @MrKewalrai 7 месяцев назад +3

    वडाध्यक्ष नै हो अपराधी। उसैले भिडियो गर्दै ट्रिम गरेर क्लिप क्लिप गर्दै देखाउँदैछन्। यो कुरा रोसनलाई बुटले खुन छाद्नेगरि हानेपछि सबै वकल्छ।

  • @arjunramtel8565
    @arjunramtel8565 7 месяцев назад +3

    वडा अध्यक्ष धेरै चलाख बन्दैछ खेल त्यहि वडा अध्यक्षले खेल्दैछ ,अपिल सर 🙏🙏🙏🙏

  • @rajuthapa4581
    @rajuthapa4581 7 месяцев назад +8

    वडा अध्यक्षले यो केश मिलाउन के पी बासँग सेटिङ मिलाई सके होलान् ।

  • @gangaprasad9316
    @gangaprasad9316 7 месяцев назад +2

    वडा अध्यक्षको उदेश्य भनेको बाबुराम थापा र रोशन गुरुङ दुबैलाइ फसाउने थियो किन भने दुबै जान उसको दुस्मानि रहेछ पहिले

  • @rameshworkhatiwada1546
    @rameshworkhatiwada1546 7 месяцев назад +10

    अपिल सर महिले याे केसकाे पहिलाकाे कार्यक्रम पनी हेरेकाे थिए यउटा चाेरलाई हाेटलकाे बिल वडा अध्यक्ष ले तिरेकाे भनेका छन् याे वडा अध्यक्ष गुण्डा हाे यसले सुन पचाउन काे लागी त्याे खेल खेलेकाे हाे यसलाई पाता फर्कायर पुलिसले हान्याे भने सब बक्छ याे सुनियाेजित षड्यन्त्र हाे ।

  • @sangamvaai8260
    @sangamvaai8260 7 месяцев назад +1

    Hait yeo sabai Ward adakshya ko khel ho yll jasto sojo ley ni bujni kura ho

  • @sumanadhikari713
    @sumanadhikari713 7 месяцев назад +19

    गिरी को कुरा सही हो
    वडा अध्यक्ष फटाहा हो।

    • @sumanadhikari713
      @sumanadhikari713 7 месяцев назад

      ruclips.net/user/shortsdv03UUIPZPg?si=IHsAIhcT5Gpe3zsN

  • @hemantlamichane3948
    @hemantlamichane3948 7 месяцев назад +4

    अपिल तृपाठि भाई लाई धेरै धेरै नै धन्यवाद फलोस्-फुलोस् शुभकामना छ ❤

  • @rajuthapa4581
    @rajuthapa4581 7 месяцев назад +7

    मैले त पहिलो एपिसोडमै भनेको थीए,अध्यक्ष गलत भनेर,अहिले अपिल सरको अनुहारमै हेर्न सकेको छैन,आफुले खनेको खाल्डोमा आफै पर्ने अवस्था आईपर्यो ।

  • @tekoliolitek4061
    @tekoliolitek4061 7 месяцев назад +1

    गलती वडाध्यक्ष केही देखिन्छ है सोझो मान्छेलाई पावरको भरमा फसाए जस्तो छ।

  • @Minavlogs129
    @Minavlogs129 7 месяцев назад +48

    यो वडा अध्यक्ष ग़लत जस्तो लाग्यो छानबिन हुन पर्छ।