फोहोरबाट मोहर कमाउन सफल महिलाको कथा
HTML-код
- Опубликовано: 17 июл 2021
- ► Follow us on Facebook : / recordkhabartv
► Follow us on TikTok : / recordkhabar
► रेकर्ड खबरको Whatsapp र Viber नम्बर : 9869603376,9808797864
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com Хобби
साह्रै राम्रो काम म्याडम सफलताको शुभकामना 🌹🌹
🙏🏻कति राम्रो विचार नमन् छ हजुरको यस्तो मोटिभेसन कुराले मलाई त प्रभावित पर्यो ।
धेरै धेरै धन्यवाद गंगामाया थिङ बहिनी ।
मेनेति & साहासी दिदी हजुरलाइ सलाम छ🙏👏 । good job .
Wow, कति राम्रो सोच।
Congratulation Maiju dherai ramro kam garnu vaxa hajur ley
Daami video sir
दुख चाहि सारै नै रहेछ।तर घरैबाट बिक्दो रहेछ खुशी लाग्यो।
ek dam ramro Socha rahexa ma'am.🙏
great thought mam really motivational interview .
एकदम राम्रो काम मलाइ पनि यो काम गर्न मन पर्छ।
हाम्रो दाजु ,भाइ ,दिदि बहिनीहरुले गाई ,भैसी ,सुगुर, बुगुर,माछा,बैइलर, लाेकल, बटाइ, हाँस, बाख्रा,सब्जी,फलफुलको यस्तै गरि बजार पाउनु हुन्ने भए कति खुशी लाग्थ्यो ।कोहि पनि विदेश जानै परदैन थियाे ।
Xa ni Bandar
Net ko sahi kam ma utilizes garnu bhaex congratulations
Ramro kaam dd
Sarai ramro kam lagy.
It is a great inspiring work. Thank you for highlighting such a positive work.
Salam xa didi lai ramro kam ko lagi
Didi ko bichar Sarai ramro
दामी छ
good job
Great work mam
अती राम्रो काम
गडौला बाट कम्पोस्ट मल संचालन गर्नु हुने दीदी लाई धन्याबाद छ
Great and brave work
Great work didi
good work
Good job sister..!
sunndar bichar sis
Keep doing well
राम्रो लाग्यो दिदी धन्यवाद
Centuri of knowledge
Ramro xa didi
Good job
Good job 👍👍
Wow salute sister.
म चन्द्रागिरी १० नं बाट हो यसको लोकेशन पाउन हजुर।
Best wishes didi
Super
राम्रो काम सिस
So good
namaste sir 🙏
काम त राम्रो गर्नु भएको छ मेम तर रेट चाहि धेरै धेरै भयो भारतमा 5,6 रुपैया किलो पाइन्छ
ए हजुर भारत मा त गडेउला पनि त 250 300 रु किलो पाइन्छ गोबर पनि 60 पैसा किलो पाउछ अनि जग्गा भाडा पनि बार्सिक एकड को 3 4 हजार मा पाउछ र सस्तो हुन्छ । यहाँ त 2500 रु केजि गडेउला मासिक भाडा रु 15000 मल 4 रु केजि काचो हिलो गोबर अनि 3 महिना को अन्तराल मा निक्लिने तयारी मल अनि कसरी महङो हो कि सस्तो हो एक्चोटी हिसाब निकाल्नुस न plj ।
Salam didi hajurko yo kam
सार्है राम्रो लाग्यो कुरा, मलाई पनि यस्तै नयाँ काम गर्ने बिचार छ। मिल्छ भने सल्लाह र सुझाव पाऊँ।
सल्लाह सुझाब को लागि फार्म मा सम्पर्क गर्न सक्नु हुन्छ
मेहनत गर्नुस आवश्य सफल हुइन्छ ।
मेरो हरेक पल्हरु मेहेनत मै खर्चेकी छु र मेरो सोच हरेक नागरिक ले थोरै भएनी प्रयास गरौ समय खेर नफालौ मानव जीवन को चोला एक्चोटी पाइन्छ तेस्लाइ सहि सदुपयोग गरौ भन्ने मेरो मुल मन्त्र हो ।
@@gangathing1755-: राम्रो सोच बिचार गरेर अगि बडे संधै चुचुरोमा पुगिन्छ। म केलिफोर्निया अमरीका बाट हेरे तपाईको लाभकारी पोरोगराम । good job
Ma grehene Mahela hu malai pane yasto kam garna man chha Hajur ko no payo na
सडक मा छरिएका छाडा चौपाया को कारण ले गर्दा कयौ जन धनको क्षेति व्यहोर्नु परेको छ सरकार त्यिनिहरुको व्यवस्थापन गरि यसरि लाभ लिन सकिदो रहेछ यि दिदिको व्यवसायी बाट धेरै कुरा सिक्न सकिन्छ सरकार
भाइ मैले नि त्यो कुरा गरेको थिए तर सरकार ले एस्तो राम्रो कुरा मा ध्यान दिदैन रैछ । अनि यो सुरु गरे ।
@@gangathing1755 didi gadeula ni bechnu hunxa
Dd 💕💕💕
कुन ठाउँमा हो यो उद्योग संचालन भएको ? राम्रो लाग्यो, म आफैं पनि गड्यौला पाल्दै आएको छु। यसको तुलनामा सानै छ, आँफैले गरेको भए पनि निकै चाख लागेकोले हेर्न आउने बिचार गरेको छु,ठेगाना चाहियो।
सतुङ्गल चन्द्रागिरी 12 हरियाली हो 9861343857 ।
❤️❤️❤️
अति राम्रो
सलाम छ मिहिनेती बैनीलाई।हामी पनि बुटवलमा सामुहिक रुपमा सुरु गरेका छौ । बोट बिरुवा र कौसी खेतिको लागि अत्यन्तै राम्रो हुन्छ। आवस्यक परेमा हामीलाई पनि सम्झिनु होला।
Pargatii unnati safaltako kamana bijuu sabalaii aargenice khana khilaunu holaa
गङग्गा दिदिको मो नमर पाउन
Gadeula kata kinna pahinxa malai 400/500 pcs chaiyeko thiyo
Didi yeslai Mal sell garda chalnu le chalera Garne ki yetikai sell Garne. Malai chai gadula sell garna interested xu. Yedi maile gareko khanda ma gadeula nabikla vanne ta hudaina hola ni. Hajur le ni lidinu hunxa hola ni Didi jeu
Holsal ma bora ko kati parcha
30 रु पर kg ।
Kun thau ho yo
चन्द्रागिरी 12 सतुङ्गल हो ।
Hajurko vermi compost kata paauchh? Kati parchh.
हजुर मेरो ktm मा हो ।
Metam ko kakhila pasina ayxa
हो त नि कस्तो नराम्रो देखियो सारै लाज भो ।
Kun thauma ho
हजुर सतुङ्गल चन्द्रागिरी हो ।
बङिरको मल हुन्छ कि हुन्न ?
याे काहा हाे फाेन न पाउन
9861343857.
मासु खान लाई हो गडेउला पालेर
धेरै भयो भने चारो को रुप मा नि प्रयोग गर्छन तर मेरो चै मल बनाउन मात्र प्रयोग गर्छु ।
Yesko talam pani garnu paryo hami pani roj gaari chahiyo
Great job sister. Plz can u give her mobile no.?
ktm bahira jilla ma pathauna saknu huncha
धेरै नै चाहिन्छ । पुग्दैना ।
Yo dd ko namber pauna sakencha?
मेरो n. 9861343857 .
tapai le 25 dinu huncha hamile retail ma 100 per 1kilo ma linu pareko cha.
अझ मलाइ महङो भनेर coment गर्नु भाछ एक्जना मित्र ले ।
Tyo gadeula lai kasari xutyuane ta mal bata
पानी को मात्रा कम गर्दै गएसी तल तल सर्छ नि गडेउला ।
Tapaiko mehanti hatlai salam chha. Ma pani yo kam garna chahanchhu.Idea dinus la mero number 9841271992 Tapako ni dinus la.
Great work didi
Good job