अत्यन्तै सहि सान्दर्भिक कुरा भन्नुभएको छ बाख्रा पालन बारेको जानकारी हामीलाई राम्रोसँग दिनु भएको छ धेरै धेरै साथ सहयोग छ शँङकर सरकाे लाखौंलाख नमन छ हाम्रो स्थानीय हावापानी र हाम्रो नेपाली घाँस पानी अनुसारको लाेकल पशुपालन र समय सापिक्ष हुनुपर्छ
आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । ruclips.net/user/thenepaltoday
धेरै धेरै धन्नेबाद उहाँ बुवालाइकती राम्रो सङ्ग आफ्नो अनुभव निस्वार्थ सङ्ग बाड्नुभयो सबैलाइ सिकाउनु भयो भबिस्सेमा हुनसक्ने कुरो पनि भन्नुभयो खुसी लायो अहिले सम्म कसैले पनि यस्तरी रिदय खोलेर आफ्नो अनुभव सुनाको मैल्र थाहापायको थियन सच्व्हिकै माहान हो उहालाइ फोन कन्ट्याक गरेर धन्नेबाद दिनुमन लायो मलाइ त लौ न नम्मर पाउ उहाको

What an amazing truth he just said. Boer farm ko ley Boer sale garna ko lagi fake news dincha, matra aafnai boer sale garna. A great truth from a very experienced man.
आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । ruclips.net/user/thenepaltoday
आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । ruclips.net/user/thenepaltoday
सत्य तत्थ्य कुरो गर्नु भयो दाइले । बोयर बेच्नेहरुले लुट्न कै लागि हो भन्ने कुरो मैले पहिला नै सोचेको हो । शंकर दाइको फोन नम्बर पाउन सकिन्छ होला ? मलाइ beetal जातको पाठो चाहिएको छ ।
अंकल ले भन्नू भएको कुरा सहि लाग्यो । नेपाल को हावापानी ले हुर्केको एसिया कै लोकल जातिका बार्खा ले नै एसिया का मानव जातिलाई फाइदा गर्छ। बिदेश बाट किन ल्याउनु पर्यो ? अब गाई ,भैंसी ,बाख्रा , कुखुरा सबै लोकल पाल्ने गर्नु पर्छ । बिदेशी बस्तु लाई बिस्थापित गर्नु पर्छ। सोजा नेपाली लाई झुक्याएर धन्दा गर्न पाइदैन । धन्यवाद
बोएर बाख्रा ले किन मासुको बजार लिन सकेन? महोदय बोएर नेपाल भित्रिएको भर्खर 5 बर्ष भयो भनेर आफै भन्दै हुनुहुन्छ। आज सम्म बोएरको बोका कै माग पूरा हुन सकेको छैन। हजारौं बर्ष देखि पलि आएको लोकल बाख्रा क्वान्टिटी सँग कसरी पाँच बर्ष देखि पाल्दै आएको बोएरको तुलना हुँदैन। तर अब 20/30 बर्ष पछि मासुको मार्केट मा आउँछ महोदय। र तपाईंको भनाइबाट के बुझिन्छ भने बोएर ले गर्दा तपाईंको फारम बन्द होला भन्ने पीर परेको देखिन्छ।
जोक नगरम न हो ।।।। तपाईंको जोक पढेर हासो उठ्यो।।। अन्दबिस्वासमा हुनुहुदो रहेछ।।। बोएर पाल्नेले खरि खरि भनेर बाच्नु को अर्थ के होला????? प्रत्यक बोयर पालकले खरि लाई जोड दिनुको कारण के होला???? खरित अबस्य लोकल नै होला🐩🐩🐩🐩 बोयर पाल्नेको फाममा लोकल जातका बाख्रा तुलनात्मक रुपमा बढी पाल्नुको कारण के होला???
फेरि दाेधारे भए साथीहरू हाम्रो हावापानी सुवादाे कुन प्रजाति काे बाख्रा ठिक हुन्छ त्यो हाे हामी किसान लाई चाहिने सुचना हामी गाेठे किसान हौ अाेठे किशान हैनौ कृपा भ्रमित समचार सम्प्रेषण नगरी दिनु भए राम्रो हुने थियो भन्न मात्रै खाेजेकाे हु जय किशान
@@sirjansilgoatfarmnepal5070 महिले स्वादकाे कुरा त गरिन मित्र स्वाद र व्यवसाय अलक पाटाे हाे नि मित्र एउटै च्यानल ले कहिले याे ठिक कहिले उठिक भनेर हामी किसान लाई दाेधारे नपारि दिनुस भन्न खाेजेकाे हु

एउटा कुरा म पनि साेचथे नेपाल जस्तो देशमा किन अरू देशबाट लेराउनु अाफनाे देशमा भएको चलन चलतिकाे लाेकल खसी नै ठिक छ किन अाफनाे देशकाे पैसा अरू देश पठाउने।
Kina bhane khasi ma faida lutna sakinna Australia australia dekhi lyako bhanxan tehii bhaada sahit uthako xa tesaile mahango parna gai rako xa khasi ma prajati brinddi hune haina kyare ani kasle tertro australian dollar halos ni
Kura sarai chetana bujeyo maile pane aja sama boware ko boka ramro lagena height pane sarai hocho ane gedulkee . Sakaratmak kura garnu vayeko ma dhandyebad 🙏🙏🙏
Sabai kura yek dum ramro x yeuta kura ali maile nabujheko ho ya midiya le ra mainali ji le nakhulaunu bha ko ho thaha bhayen yo faram kun thau ma parx r kunai kishan teha aaun khoje ma tarai ta bhannu bho kun tarai ma aaune ho ra contact no. Pani vodi dinu hola dhanya bad
यसरिनै अध्यन गर्नुपर्छ। राम्रो लाग्यो। सारा दुनियाले बोयर बोयर भनिरहेको बेला फरक बिचार अनि अनुसन्धान निकै चित्त बुझ्यो।
Ramro anubaba
हो नि।
एक दमै ठिक हो यो कुरामा म पनि सहमत छु
माचिक्ने नेपाली युतुबे देख्दा पनि दिक्कार लाग्न लाग्यो कहिले बोयर पालेर फाइद रे कहिले लोकल फक यु अल
आज आएर सहि विश्लेषण गर्नु भयो बोएरको बारेमा।
खरी हाम्रो नेपाली उत्पादन हो यसैलाई पहिलो प्रथामिकता दिनु पर्छ .🙏🙏
अत्यन्तै सहि सान्दर्भिक कुरा भन्नुभएको छ बाख्रा पालन बारेको जानकारी हामीलाई राम्रोसँग दिनु भएको छ धेरै धेरै साथ सहयोग छ शँङकर सरकाे लाखौंलाख नमन छ हाम्रो स्थानीय हावापानी र हाम्रो नेपाली घाँस पानी अनुसारको लाेकल पशुपालन र समय सापिक्ष हुनुपर्छ
आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । ruclips.net/user/thenepaltoday
सबै बाख्रा पाल्नु चाहना भएकाहरुलाई एकदमै महत्वपूर्ण जानकारी हरेछ। धेरै धेरै धन्यवाद।
सहि कुरा गर्नु भयो। तीनलाख, चार लाख सम्मको बोयर किनेर किसान खाली हात भएको छ।
सहि हो यो सर को कुरो म पनि जुन ठाउमा जे जातको हो तेसलाइ नै बिकसित गर्नुपर्छ
एकदम सहिसल्ला सुझाप दिनु भयो धन्यवाद छ हजुरलाई
धेरै रामरो लागो धन्यबाद छ
100% सहिकुरो सरको सारइचित्तबुझ्यो
उहाँ दाजु कोकुरा 100% शशी कुरा गर्नु भयो मैले पहिल्सा देखि नै यो कुरा खुल्दुली मन मा भएको थियो आज भ्स्ने मेरो मन को कुरा गर्नु भयो दाजु
धेरै धेरै धन्नेबाद उहाँ बुवालाइकती राम्रो सङ्ग आफ्नो अनुभव निस्वार्थ सङ्ग बाड्नुभयो सबैलाइ सिकाउनु भयो भबिस्सेमा हुनसक्ने कुरो पनि भन्नुभयो खुसी लायो अहिले सम्म कसैले पनि यस्तरी रिदय खोलेर आफ्नो अनुभव सुनाको मैल्र थाहापायको थियन सच्व्हिकै माहान हो उहालाइ फोन कन्ट्याक गरेर धन्नेबाद दिनुमन लायो मलाइ त लौ न नम्मर पाउ उहाको
आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । ruclips.net/user/thenepaltoday
सहि र सत्य कुरा भन्नू भयो!!
एक दम सही लाग्यो hjrको भनाई
What an amazing truth he just said.
Boer farm ko ley Boer sale garna ko lagi fake news dincha, matra aafnai boer sale garna.
A great truth from a very experienced man.
आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । ruclips.net/user/thenepaltoday
कुरो सहि हो !! तै त यतिका समय भयो बोयर बोयर भनेर उफ्रेका मान्छे हरु... तर बजारमा देखिदैन
sahi ho
Good job, Nepal Today team
Coverage like this will go a long way to educate our generation & beyond
100% सहि लाग्याे उहाँको कुरा ।
Nice 👍 in4mative video
Love from Pakistan
राम्रो कुरा भन्नू भन्नु भन्यो धन्य वाद छ
सर तपाईंको यो फम समुन्द्र सतह देखि कति उचाइमा छ
yo bakhra palanko yo video akdam ramro lago.
अंकलको कुरा एकदम सही लाग्यो।
धेरै राम्रो लाग्यो तपाईँ को सोच
जान्कारी को लागि धन्यवाद ।म पनि यो पेसा गर्ने मनसाय बनाउदै छु।
किसान दाजुभाइ हो, कृषिमा पशुपालमा उस्सा छ भनि, सर्काे कुरा 100% छर्लङ छहै पहिला सुरुमा घास्शकाे बेबस्तापन हुनु पर्छ, नत्र त हडि मात्र हुन्छ
100% सहि कुरा गर्नु भयो सर
एकदमै सही कुरा गर्नु भयो सर
आलि देखि थाली सम्म
गाेठ देखि ओठ सम्म
आवाज बिहिनहरुको आवाज
नेपाल टुडे
जय कृषि
जय किसान
किसानले प्रगति गरे
देशले प्रगति गर्छ ।
🙏🙏🙏
आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । ruclips.net/user/thenepaltoday
@@thenepaltoday
×
राम्रो काम।
VERY GOOD GREAT work
सारै चित्त बुझ्यो सर को कुरा सहि भन्नु भो अहिले खाली बोयर बोयर गर्छन र न जाने का हरु ठगिन्छन
hjrle 100% sahi kura garnu vyo
सारै राम्रो कुरा भन्नु भयो हजुरले ।।
सत्य तत्थ्य कुरो गर्नु भयो दाइले । बोयर बेच्नेहरुले लुट्न कै लागि हो भन्ने कुरो मैले पहिला नै सोचेको हो । शंकर दाइको फोन नम्बर पाउन सकिन्छ होला ? मलाइ beetal जातको पाठो चाहिएको छ ।
शंकर ९८११२५०४०९
यहाँको कुरो 100% सहिछ।वास्तबमा सहि कुरो यहि हो पनि।
बर्सौ देखि बाख्रा पालक को कुरा सारै चित्त बुज्यो, बर्सौ भैसक्यो नेपालमा बोयर बोयर भनेको, तर मासु पसलमा अहिले सम्म मासु अहिपुग्दैन ।
YOU ARE GREAT UNCLE
Maile je socheko the sem interview hern paea aaj
बोयेरको मासुमा पैसा कम्ती गरेर बेच्ने सरकार ले बनाउने हो भने सबै राम्रो हुनेछ 👍️🙏❤️
राम्रो कुरा भन्नू भयो,,
अंकल ले भन्नू भएको कुरा सहि लाग्यो । नेपाल को हावापानी ले हुर्केको एसिया कै लोकल जातिका बार्खा ले नै एसिया का मानव जातिलाई फाइदा गर्छ। बिदेश बाट किन ल्याउनु पर्यो ? अब गाई ,भैंसी ,बाख्रा , कुखुरा सबै लोकल पाल्ने गर्नु पर्छ । बिदेशी बस्तु लाई बिस्थापित गर्नु पर्छ। सोजा नेपाली लाई झुक्याएर धन्दा गर्न पाइदैन । धन्यवाद
हो सर तपाई को कुरा सहित तपाई को सुझाव दिया को सही दिशा को बाटो तरफ लागनू पृछ
बोएर बाख्रा ले किन मासुको बजार लिन सकेन? महोदय बोएर नेपाल भित्रिएको भर्खर 5 बर्ष भयो भनेर आफै भन्दै हुनुहुन्छ। आज सम्म बोएरको बोका कै माग पूरा हुन सकेको छैन। हजारौं बर्ष देखि पलि आएको लोकल बाख्रा क्वान्टिटी सँग कसरी पाँच बर्ष देखि पाल्दै आएको बोएरको तुलना हुँदैन। तर अब 20/30 बर्ष पछि मासुको मार्केट मा आउँछ महोदय। र तपाईंको भनाइबाट के बुझिन्छ भने बोएर ले गर्दा तपाईंको फारम बन्द होला भन्ने पीर परेको देखिन्छ।
जोक नगरम न हो ।।।। तपाईंको जोक पढेर हासो उठ्यो।।। अन्दबिस्वासमा हुनुहुदो रहेछ।।। बोएर पाल्नेले खरि खरि भनेर बाच्नु को अर्थ के होला????? प्रत्यक बोयर पालकले खरि लाई जोड दिनुको कारण के होला???? खरित अबस्य लोकल नै होला🐩🐩🐩🐩 बोयर पाल्नेको फाममा लोकल जातका बाख्रा तुलनात्मक रुपमा बढी पाल्नुको कारण के होला???
Local is always great.🌹🌹💐💐👏👏🌹🌹
right 100%
Thanks 🙏
Ani yo pahad ma hunxa ki nai yo pani bhandinu prayo
boyer ko patha pathy ko lagi lagani garna saknee xamata hami ma xain,tesko lagi lokal bakra palan garna sakinna ra hjr???
Good job 👍👍
Good 👍
Ak dam sahi ho
Sai ho 👏👍 best lokel goat
Location kaha ko sir
कुन कुरा पत्याउने हामीले कहिल्य बाेयर ठिक कहिल्य लाेकल ठिक भन्दा किशान दाेधर हुनि समचार भाे याे त
लोकल भनेको लोकल नै हो
फेरि दाेधारे भए साथीहरू हाम्रो हावापानी सुवादाे कुन प्रजाति काे बाख्रा ठिक हुन्छ त्यो हाे हामी किसान लाई चाहिने सुचना हामी गाेठे किसान हौ अाेठे किशान हैनौ कृपा भ्रमित समचार सम्प्रेषण नगरी दिनु भए राम्रो हुने थियो भन्न मात्रै खाेजेकाे हु जय किशान
तपाई लाई लोकल कुखुरा को स्वाद र बोयलर कुखुरा को स्वाद मा के फरक मान्नु हुन्छ हो तेही हो खरी को स्वाद र बोयर को स्वाद मा फरक
@@sirjansilgoatfarmnepal5070 महिले स्वादकाे कुरा त गरिन मित्र स्वाद र व्यवसाय अलक पाटाे हाे नि मित्र एउटै च्यानल ले कहिले याे ठिक कहिले उठिक भनेर हामी किसान लाई दाेधारे नपारि दिनुस भन्न खाेजेकाे हु
आदरणीय दर्शकवृन्द । तपाईंहरूको यस्तै कमेण्ट र सल्लाहले हामी उत्साहित हुन्छौं । र नेपाली युवाहरू नेपालमा आएर काम गर्ने मेसो मिलाउन यस्ता भिडियो बनाउँछौं । नेपालमै बसेर काम गर्न सकिने विभिन्न क्षेत्रका विषय यहाँहरू सामू प्रस्तुत गरिरहेका छौं । हाम्रो इच्छा छ विदेशमा बस्ने प्रत्येक युवाहरूमाझ नेपालटुडे कार्यक्रम पुग्नु पर्छ । यसका लागि एकआपसमा यो भिडियो सेयर र सब्सक्राइब गर्न हामी हार्दिक हार्दिक अनुरोध गर्दर्छौ । ruclips.net/user/thenepaltoday
Respect ....Sir 🙏
कुन ठाँउ मा छ। VISIT को लागि जानू पर्यो।
यहाँ नेता मात्र दलाल छैनन् नेता भन्दा बढी नेपाली जनता दलाल बोयरले सब बाख्राको कलर नै बिगारे जस्तो लाग्छ
Sir rajyale arujat lai nasta garna mildain teivar arulaipani samraxen gareko xa
Hajur ko kura 100%
एउटा कुरा म पनि साेचथे नेपाल जस्तो देशमा किन अरू देशबाट लेराउनु अाफनाे देशमा भएको चलन चलतिकाे लाेकल खसी नै ठिक छ किन अाफनाे देशकाे पैसा अरू देश पठाउने।
100% rights ho yo kura maa pani sahamt xu
100% Sahi kura garnu bho
Ho Aailay saama kaslay Boer ko Mashu kha xha tell me
100%right kura ho
Sahi ho ma pani ashafal bhaera bidesh farkeko xu
Good job
100% correct..
Dai ko kura ramro lagyo
Sai kura lagyo hajurko nambar paauna paya huntho
Sahi lagyo
Good jab sir
मेरो सोचाइ अनुसार कै कुरा भन्नू भो उहाँ बाख्रा पालक ज्युले।बोयरको हल्ला धेरै भयो तर बजारमा खसी भने एउटै आको छैन।
Kina bhane khasi ma faida lutna sakinna
Australia australia dekhi lyako bhanxan tehii bhaada sahit uthako xa tesaile mahango parna gai rako xa khasi ma prajati brinddi hune haina kyare ani kasle tertro australian dollar halos ni
Suhi ho kura dajuko
kaha richh adress dinu parne ho
Kura sarai chetana bujeyo maile pane aja sama boware ko boka ramro lagena height pane sarai hocho ane gedulkee . Sakaratmak kura garnu vayeko ma dhandyebad 🙏🙏🙏
Absolutely True !!!
Sahi Kura Daju...
100% fact हो , केहि नदेख्या नेपाली त हुन।बोएर जति मिहनेत गरे लामकाने खरी बार्बरी बात बढी फाइदा हुन्छ
बोयर भन्दै ठग्ने ठग धेरै छन् नेपालमा
100% right ho yo kura boer ma syndicated xa ra teslai hataunu parxa
सतिय यथार्थ कुरा पतो लगाउनु भयो सरले
Yo fom sanchakalak ko mobile no pauna sakinxa
Khadkaji pura fillm kina hernu vayena ?
100% correct
00:00 to 00:28 sahi vannu vayo...sir. ma mahina ma 30 to 50ota khasi boka kinxu. Bt boyer kinna sakdina
good video 🐐🐐🐐🐐🐐
Good Noles
फार्मको ठेगाना उदघोषिकाले पर्साको सपही गाउ भनि रहदा बोर्डमा बाराको कोल्हबी देखिन्छ । सहि कुरा के हो ?
👌👌👌👌👌
Nambar pani upalabdha bhaye ramro hune thiyo nita hajur
9811250409
खालि बाेयरकाे मात्र हल्ला सुनियाे तर अाज फरक खालकाे जानाकारी पाईयाे।।
कुरा चाहिँ राम्रो गर्नु भो हजुर
Yo fom kun thau ma xa
यो कुन ठाउमा होनि अनि उहा को नम्बर पनि राख्नु भाको भए हुन्थ्यो
बाेयरकाे खेति गाउँ गाउँमा गर्नुपर्छ अनि लागत पनि घट्छ।
Kun thauma ho yo?
Local bakhara lop huna dinu hunna sir
Sabai kura yek dum ramro x yeuta kura ali maile nabujheko ho ya midiya le ra mainali ji le nakhulaunu bha ko ho thaha bhayen yo faram kun thau ma parx r kunai kishan teha aaun khoje ma tarai ta bhannu bho kun tarai ma aaune ho ra contact no. Pani vodi dinu hola dhanya bad
कोल्हवी नगरपालिका २निकास बारा जिल्लामा ९८११२५०४०९
nice
Yo kun thau ma xa fram uha ko number chaiyo malai auta patha rw auta pathi chaiyako xa
Integrated Livestock Development Farm- Nikash,Kolhavi 4 Bara,
Proprieter- Shankhar Mainaly- 9855045060
very true
Sahi ho daju tapai le vanako 100 parsand