Very Good Sir !! Please 🙏 Encourage an Help others too who r interested in This Business !! Bakhara Gai Buffalo Etc has Very Good Future but Need Patience !!
Camera man चाॅही आलु खेतीमा ठिक छ.. यसो घाॅस बगान खोर समेत देखाउन नजान्ने .. बोलेको त सोफामा रांखेर पो त Sound त आईहाल्छ नि Scene पो लिने त ...LT..,??!!!!!
मलाई कत्ती पनि मन परेन सबै ठग जस्तो लाग्यो अहिले सम्म को भिडियो हेर्दा त्यो बाख्रा पाल्ने मात्रै होकि मासुको लागि पनि हो हो भने कसरी खान सकिन्छ त्यतिको महङ्गो बोयर बोकाको मासु
@@Skmediabardiya मैले माने त्यो महङ्गो मासु हो तर कुन बर्ग को ले खाने हो ?? दुखी गरिब ले हो भने तेस्तो महङ्गो १ किलो मासुले गरिब को २ महिना को पेट भरिन्छ
मैले धेरै कृषि भिडियो हेरे तर लगानी अलि धेरै लाग्ने भएकाले थोरै लगानीमा पनि सुरु गर्न मिल्ने प्रोत्साहित गर्ने भिडियो बनाईदिनु न है सम्भव हुनॐछ होला नि
कुराचइ ठिक छ दामचइ सुन्दा ठिक छैन कमाउने चाहाना सबको हुन्छ योत हाम्रो देशको भसट चार जस्तो नै भयनर बोकाको 4 र लाख यो त सहिहो इनहै बुझ नेपाली किसान देखायो बोका बनाउछ किसानलाइ पनि बोका
हेलो सर टिकापुर तिर गयर कुनै वुन्गुर पालनको FORM को नि inteview ko अपेछा राखेको छु मनि विदेश तिर छु केहि महिनामा आफ्नो देस फर्केर केही गरमकि सोचिराको छु हल्का केही टिप्सहरु पाउन सक्थे कि
boear bhanda local ma faida huncha.auta boear ko mulea 3 lakh.tyo bhanda 20 wota local mau ra 50 persent ko boear 3 lakh ma aucha tyo ramero ani faida pani xa.
चितवनमा ब्याबसायिक रुपमा केरा खेती भयको झन्डै ३ दशक भैसकेको छ चितवनलाई केरा खेतीको राजधानीको रुपमा पनि हेरीन्छ यहाँ एकै किसानले सयौ बिगाहा सम्म खेती गरीरहेका छन यश खेतीको बारेमा पनि हजुरहरुको जस्तो रास्टृय स्तरका मिडियामा प्रचार प्रसार गर्न पाय कृषिमा केही गर्न पाय हुन्थ्यो भन्ने युवाहरुका लागि पेरणा हुने थियो जस्तो लाग्छ यदि हजुरहरुले केरा खेतीको कार्यक्रम बनाउन चाहानुहुन्छ भने म पनि एक केरा ब्याबसाय गर्ने कृषकको नाताले सहयोग गर्न तथा बातावरण तयार गर्ने छु 9845078098
It is good and outstanding farming practices. However he just said he is researching on the different breed line. If, I am not wrong, it is the responsibility of NARC and research station. In these days, many farmers are breeding the different lines themselves without permission or authority or acknowledging the government entity which might create the problem in loosing our indigenous line as well as disease outbreak and other issues. I am not discouraging the farmers for the production, rather there should be responsible authority or agency ensuring our breed line or pedigree record.
यी सब चोर हरु हुन, बन जङ्गल मा बाघ हात्ती पालेर कृषि योग्य भुमि को सत्यानास गरेर के नातक गर्या।। जाबो १००/५० बाख्रा हाम्रा बाउ बाजेले उहिल्यै पालेका हुन्😡😡😡
हेलो सर s k मिडिया मित्र हजुरले भन्नु भको छ भिडियो पूरा हेर्नू होला नम्बर पाउनु हुने छ भनेर तर काहा दिनु भको छ उहाको नम्बर मैले त कतै देखिन यो भिडियो हेरेर सकियो नम्बर दिनु मिल्छ भनि पिलिज
@@Skmediabardiya mm mm Me No M mm mm Mm mm mm M Mm mm Mm mm mm mm mm mm mm mm L L M Mm H B mm L Mm M M Mm Mm M mm Mm Mm Mm Mm Mm Mm M N N N Mm Mm Mm M Mm mom
Very Good Sir !! Please 🙏 Encourage an Help others too who r interested in This Business !! Bakhara Gai Buffalo Etc has Very Good Future but Need Patience !!
कस्तो रमणिय ठाउँ रहेछ बाख्रा पालनको लागि।
Camera man चाॅही आलु खेतीमा ठिक छ.. यसो घाॅस बगान खोर समेत देखाउन नजान्ने .. बोलेको त सोफामा रांखेर पो त Sound त आईहाल्छ नि Scene पो लिने त ...LT..,??!!!!!
धेरै धन्यवाद सर हजुरलाइ
धेरै राम्रो ब्यबसाय,,,
धेरै राम्रो काम।
Derai ramro layo hjur good luck
मलाई कत्ती पनि मन परेन सबै ठग जस्तो लाग्यो अहिले सम्म को भिडियो हेर्दा त्यो बाख्रा पाल्ने मात्रै होकि मासुको लागि पनि हो हो भने कसरी खान सकिन्छ त्यतिको महङ्गो बोयर बोकाको मासु
यो बाख्रा ब्रिडको ( प्रजननको )लागि हो महङ्गो पर्ने,र बोयर को मासु अरु भन्दा महङ्गो पनि हुन्छ रे
@@Skmediabardiya मैले माने त्यो महङ्गो मासु हो तर कुन बर्ग को ले खाने हो ?? दुखी गरिब ले हो भने तेस्तो महङ्गो १ किलो मासुले गरिब को २ महिना को पेट भरिन्छ
Good job sir sujab lage thank you
Very good job ,
Really inspection this works.
मलाई असाध्य मन पराे मेराे पनि बाख्रापालन गर्ने याेजना छ
बोयरको नाममा लुट नै चलेको रहेछ।
साधि नाम बोयर बने किसान बोका टाउको रातो सरिर चइ सेतो मन चइ कालो बाफन भैया सबसे बडा रुपैया भन्छ जानु परदैन बिदेस
Dherai vedio haru here hajur ko partuti ekdam utkirsta lagiyo thank you udayapur bata
Very good job sir
राम्रो भिडियो ल्याउनु भएको छ। सर अाज अाधा हेरे ल रातिको ११बजेयाे बाकी अर्को दिन हेर्छु ल । भाेलि दिउटी जानुपर्छ सर ।
अस्ति काे बाकी अाज पुरा गरे सर
dherai ramro
Thanku sir UAE
धेरै राम्रो बाख्रा फम हजुरकाे
मैले धेरै कृषि भिडियो हेरे तर लगानी अलि धेरै लाग्ने भएकाले थोरै लगानीमा पनि सुरु गर्न मिल्ने प्रोत्साहित गर्ने भिडियो बनाईदिनु न है सम्भव हुनॐछ होला नि
Sathiharu boyarko paxadi nalagnu.sakinxa bhane local. Bat suru garnu hola.4 lakha ma 4 wata bhaisi aauxa.15Lt dudha dine
Shahi kira
बधाई छ
It's good job
म dubai बाट हेर्दै छु
Molai ta pura maan paryo yasari bakhra paleko dekhda hero basxu mo yasto nepalko videos ramailo lagxa ,From Darjeeling
Suppar
मासुको मूल्य धेरै हुने देखियो
good
कसरी हुन्छ सबै नेपाली हाम्रै देसमा आत्म निर्भर हुना सक्नु पर्छ
एस्तै कृषि सैनिक नेपालमा 100 जन्मिए लाग्छ वाहिरी आयात रोकिन्छ।
thanku for information.
dhari ramero vdo ma saudi dekhi herdai xu
सर बाख्रा पाल्न अती मन छ. तर बाख्रा चराउने ठाउ चाही छदैछन के बाख्रा नफुकायर पनी पाल्न सकीन्छ???? घास त प्रस्सत छ जंगलै जंगल छ भन्न खोजेको म पर्वत बाट
12 वटा बाख्रा को मुल्य 18 लाख अचम्म छ
Teyo pani boer hona
16 lakh ko jali re
Morung sunsari jhapa tirko form haruko pani video banaunu paryo
Nice sir am impressed
कुराचइ ठिक छ दामचइ सुन्दा ठिक छैन कमाउने चाहाना सबको हुन्छ योत हाम्रो देशको भसट चार जस्तो नै भयनर बोकाको 4 र लाख यो त सहिहो इनहै बुझ नेपाली किसान देखायो बोका बनाउछ किसानलाइ पनि बोका
Good jab
जग्गा त धेरै चाहिने रहेछ ।
Best of luck
Good job 👌👌
Good job sir ....
Good job
Good joob sir
Good job sir ilike
form
janakpur
good video
हेलो सर टिकापुर तिर गयर कुनै वुन्गुर पालनको FORM को नि inteview ko अपेछा राखेको छु मनि विदेश तिर छु केहि महिनामा आफ्नो देस फर्केर केही गरमकि सोचिराको छु हल्का केही टिप्सहरु पाउन सक्थे कि
hajur
ma saudi bat herdai xu ekdamai ramro xa
मन परेयो राम्रो मलाई चाईया छ
4 र लाख रुपैयाँ को बोकाहो लिउ निकइ धनि हुन्छ को चइ सोच हइ लिनि हो कि दिनिहो
Kasto jado thauma hunxa ki nai yo pani bhandinu prayo
Yo bardiya kun pradesh ma parcha ?bardibas ho ki antai ho?
Ghas kheti kasari gariyako xa kun kun jat ko ghas xa herna ra sunna paya aavari hune thiya thank you.
boear bhanda local ma faida huncha.auta boear ko mulea 3 lakh.tyo bhanda 20 wota local mau ra 50 persent ko boear 3 lakh ma aucha tyo ramero ani faida pani xa.
साउदी
चितवनमा ब्याबसायिक रुपमा केरा खेती भयको झन्डै ३ दशक भैसकेको छ चितवनलाई केरा खेतीको राजधानीको रुपमा पनि हेरीन्छ यहाँ एकै किसानले सयौ बिगाहा सम्म खेती गरीरहेका छन यश खेतीको बारेमा पनि हजुरहरुको जस्तो रास्टृय स्तरका मिडियामा प्रचार प्रसार गर्न पाय कृषिमा केही गर्न पाय हुन्थ्यो भन्ने युवाहरुका लागि पेरणा हुने थियो जस्तो लाग्छ यदि हजुरहरुले केरा खेतीको कार्यक्रम बनाउन चाहानुहुन्छ भने म पनि एक केरा ब्याबसाय गर्ने कृषकको नाताले सहयोग गर्न तथा बातावरण तयार गर्ने छु 9845078098
सम्पर्क नं पाए हुन्थयाे ।अनि ५०% बाेयर पाठिकाे मुल्य प्रति kg दर कति छ ? सर
984-8027936
It is good and outstanding farming practices. However he just said he is researching on the different breed line. If, I am not wrong, it is the responsibility of NARC and research station. In these days, many farmers are breeding the different lines themselves without permission or authority or acknowledging the government entity which might create the problem in loosing our indigenous line as well as disease outbreak and other issues. I am not discouraging the farmers for the production, rather there should be responsible authority or agency ensuring our breed line or pedigree record.
ईनी हरूले बाख्रा पालन गर्ने लाई मात्र बेचे को पाइयो र धरै महंगो लाग्यो मासु खानकोलागी कती रू कीलो बेच्दा रहेछन खासै बुझीएन
यी सब चोर हरु हुन, बन जङ्गल मा बाघ हात्ती पालेर कृषि योग्य भुमि को सत्यानास गरेर के नातक गर्या।। जाबो १००/५० बाख्रा हाम्रा बाउ बाजेले उहिल्यै पालेका हुन्😡😡😡
Ramroo hau bakhra palan vanaiko ne
12 ota bakhra ko 18 lakh?????
Hait 4 lakh MA ta hamro Tira 5 wota lokal Rago pauxa ho
Boyar is very costly why ??. It should be lowered
छानु होचो भएन र हजुर !?
राम्रो छ लगानी त 12 ओटा मै अथा लागेछ त हामीत एक लाख नदेख्ने ले के गर्छ ल बरै
जहाँ खाल्टो त्याही पानी
RUclips bata ramro earnings hunxa hai😁😂😂
Bidesh aauda 70/80 hajar lagxa yaha aaya masik 30 hajar kahi jadain nepalma 5 lakh lagani lagaer euta boka ra 2/3 ota bakhra paler 30 hajar kamaun sakdainan yo sab ali ali paisa hunelai lutne khel ho!
हेलो सर s k मिडिया मित्र हजुरले भन्नु भको छ भिडियो पूरा हेर्नू होला नम्बर पाउनु हुने छ भनेर तर काहा दिनु भको छ उहाको नम्बर मैले त कतै देखिन यो भिडियो हेरेर सकियो नम्बर दिनु मिल्छ भनि पिलिज
9848027936
@@Skmediabardiya mm mm
Me
No
M mm mm
Mm mm mm
M
Mm mm
Mm mm mm mm mm mm mm mm
L
L
M
Mm
H
B mm
L
Mm
M
M
Mm
Mm
M mm
Mm
Mm
Mm
Mm
Mm
Mm
M
N
N
N
Mm
Mm
Mm
M
Mm mom
160 वटा बाख्रा पलेर सालको 30लाख,कसरी पर्छ , के जी मा
Barbari bakhra kasri hola kg ko?
Rupandehi
hello sir
baje ma ta local khari ko mau 10 wota ra 50 per... ko auta boka bhata garne ho.tapai ko fom ma dhari mango kam xaina.
hajur sir bakhra kinna painxa boyar ko
पाईन्छ उहाँको नम्बर भिडियो मा छ है
4 lack ree !!! Hatti hora..?☺☺☺
Yauta bakharlai 4 lakha re hawa kasle khanxa yo 🤔🤔🤔🙄🙄
eutalai kasle 4 lakhlaular
UAe bat sir ma
India bata
Janakpur bat hal saudi bat
Think you sir jankariko lagi
मासु छैन किलो भएपनी 70 पनि पुदैन
Gowaa bat heriraheko chhu
Chennai tami nadu city map sir
prices chai derai mhango
उहाको फोन नम्बर पाउन सकिन्छ कि
पूरा भिडियो हेर्दै गर्दा स्क्रिन मा नम्बर अाउछ
Yaha expensive raxa ho anya farm ma pure boer 150000 ma pauxa
Yo 4 lakhma bechdina bhandaichha. Yo Boer ni gatilo chhaina yasma paisa purai pagal bhakole matra halchha.
Boir ko name dabang lut lutna shake
50 % bauer 10 wata lai kati lagani laux ra 100% bauer boka 1 ta chyeko x
Number pauna plzz box ma ta ayenataa
9848027936
100% boyer boka lai kati parxa??
भिडियो पूरा हेर्नुहोला जवाफ पाउनु हुनेछ
Hjr ko nbr pauna hjr plzzzzzzz
Phone namber kati ho?
भिडियो हेर्दै गर्दा स्क्रिन मा अाउछ हेर्नुहोला
Contac no pauna sir
भिडियोमा छ त नम्बर
Teri ma boka
Very good
Good job
good jab
Very good
Good job
Good job
Good job