तिन पत्ति फलास खेल्दा 100 % जित्ने ग्यारेन्टी // फिस्दा फिस्दै यसरी गर्छन् सेटिंग Three card tricks

Поделиться
HTML-код
  • Опубликовано: 3 дек 2024

Комментарии • 1,4 тыс.

  • @jibansahayogi1689
    @jibansahayogi1689 2 года назад +21

    तपाईंको स्टाईल गर्यो भनी रामधुलाइ खाइने रैछ 😂😂

  • @jayathamsuhang673
    @jayathamsuhang673 3 года назад +16

    मुनि देखि निकाले को देखि हाल्या छ नि धोबी मात्र खाइ ब्रो

  • @rockyykcor2065
    @rockyykcor2065 2 года назад +84

    यो चिक्नेको ट्रिकले जितको होइन सिधै आर्यघाटको बाटो तिर लान्छ😂😂

  • @wolfrai1993
    @wolfrai1993 Месяц назад +5

    ए रन्डिको बान माचिक्ने मुनि को तास हालेर ट्रीक भन्छस माचिक्ने एस्तो तरिका ले कुटाइ मात्र भेटिन्छ 😂😂

  • @serbahadurgurung1553
    @serbahadurgurung1553 3 года назад +265

    हाम्रो तिर खेल्न आयो भने यो ट्रीक लाउने मान्छे जिउँदो फर्किन्न। कस्सम

    • @rimexofficial2688
      @rimexofficial2688 3 года назад +14

      Hahaha😆😆😆

    • @knowledgeonlimited6165
      @knowledgeonlimited6165 3 года назад +4

      Epic🤣

    • @cartoonknolage9319
      @cartoonknolage9319 3 года назад +3

      Sai ho

    • @vipgamingofnepal1361
      @vipgamingofnepal1361 3 года назад +2

      हाम्रो तिर नि जिउदो चै जादैन यो।सोझै बाड्दा खेरी तल बाट हलेको छ

    • @thapaaasish696
      @thapaaasish696 3 года назад

      सहि हो हाम्रो तिर पनि आयो भनि सिधै मर्छ

  • @bommagar7795
    @bommagar7795 3 года назад +18

    जित्ने भन्दा नी कुटाई खाने आइडिया चाहिँ सिकाउनु भयो😜

  • @mitrabudhathoki5198
    @mitrabudhathoki5198 3 года назад +125

    यस्तो पनि सिकाउने होत तलबाट हाल्दा नाकको डॉणी भाच्छन् भाई !!

    • @aokgaming2931
      @aokgaming2931 3 года назад +5

      डाडी मात्र होइन करङ भाच्छन ।

    • @VivoY-jq1dg
      @VivoY-jq1dg 3 года назад +2

      hhhhh

    • @sumnimarai6554
      @sumnimarai6554 3 года назад

      😂😂ho hae ho

    • @dipsroka9660
      @dipsroka9660 3 года назад +1

      @@sumnimarai6554 navako guff dinxa vosadi le hahaaha😁😁😁😁

    • @dipsroka9660
      @dipsroka9660 3 года назад

      Ho ni 😁😁😁😁

  • @ishworkarki5193
    @ishworkarki5193 2 месяца назад +6

    हैट हावा मान्छे योस्तो तल बाट आफू लाई हाल्दा अरु खेलाडी को आँखा गोजिमा राखेको हुन्छ र एस्तो गर्दा त राम धुलाइ खान्छ त राजा

  • @fillinglove7573
    @fillinglove7573 3 года назад +19

    कमेन्ट पढ् बडो मज्जा आउँछ 🤣🤣🤣🤣

  • @santoshpokharel2667
    @santoshpokharel2667 Месяц назад +2

    कमेन्ट पढ्न आउने जति एक् हौ😂

  • @bhattji5518
    @bhattji5518 2 года назад +4

    हाम्रो डडेल्धुरा तिर आउनु यस्तो तरिका लिएर पैसा जितेर होइन तिम्रो धोबि धुलाइ गर्छ मान्छे ले यस्ता दिमाक को काम छैन 🤔😁😁

  • @dipuyonjan436
    @dipuyonjan436 Месяц назад

    Dhanyabad hajur lai.. hajur ko yo trick sikera maile yo tihar ma jiteko paisa le 5 tallaa ko Ghar banaaye,50 bigaa ghaderi jode ajha 70/80 karod ta bank balance pani xa.. muri muri dhanyabad ..hajur ko yo gajjab ko trick lai

  • @khimrajalimagar9378
    @khimrajalimagar9378 3 года назад +23

    नचाइदो कुरा हात कातिदिन्छ्न तेति बेला एस्तो नचाहिने तिरिक 😆😆

  • @surajchaudhary5718
    @surajchaudhary5718 Месяц назад +2

    जतिबेलानि यउटै तास आयो भने मुखको नक्सा बिगाड दिन्छ

  • @UnIckKatuwal-qh4vn
    @UnIckKatuwal-qh4vn 3 месяца назад +3

    हाम्रो तिर यस्तो trick लगायो भने त तेहि तासले हानेर मारिदिन्छन 😂

  • @KamalKarki-o3s
    @KamalKarki-o3s 2 месяца назад +2

    दुनियाँलाई उल्लु नबनाऊ यो मुनीबाट चिट गरेर हामीलाई ढाँटने काम नगर है।

  • @EVichanal
    @EVichanal 3 года назад +7

    😁😁😆😆गोदाईले मरिन्छ हो एस्तो आईडिया,

  • @aminemlama5887
    @aminemlama5887 3 месяца назад +2

    तेस्तो गर्नलाई सबैजना अन्धो हुनुपर्छ।😂

  • @sumanregmi5800
    @sumanregmi5800 2 месяца назад +5

    अकाल मा ज्यान गुमाउनु छैन 😂😂

  • @WeFh-f8q
    @WeFh-f8q 2 месяца назад +2

    यो तरिकाले हाम्रो तिर खेल्यो भने त रामधुलाई अनुहार फुलाई हुन्छ हो ब्रो ।

  • @magargaming147
    @magargaming147 3 года назад +7

    Hahahaha tero Ghar mai khelni gar hai hamro tira na आइज फेरि अन्तिम होला

  • @susilchhetri5513
    @susilchhetri5513 2 месяца назад +4

    यो त कुटाई खाने आईडिया चै राम्रो सिकाउनु भयो 😅😂😅😂😅

    • @devendrapoudyal5710
      @devendrapoudyal5710 Месяц назад

      Ho ni ,Ali kira lageko dant ko paisa nalagne tarika sikayo jasto chha,haha 😅😅

  • @dikbdrgajmer4112
    @dikbdrgajmer4112 3 года назад +23

    साथी एती थाहा पायो भनेत कुटाइ को बजार हुन्छ होलात

  • @GaneshGurung-ss6eu
    @GaneshGurung-ss6eu 2 месяца назад +2

    तास फिट्न नजान्ने मुला सिकाउछ यार बाकी म सङ्ग सिक्न आइज

  • @damodarchaudhary1805
    @damodarchaudhary1805 2 года назад +5

    यो trick चै आँखा न देख्ने मान्छेकाहा काम लाग्छ। 😂हुन्त मलाइ गाली दिन मन लागेको थियो

  • @arjunpaudel3754
    @arjunpaudel3754 2 года назад +1

    यसरी भेटायो भने त हाम्रो तिर त खुर्पा ले झटारो हान्छ केटा हरुले ।।🙄🙄

  • @pemalama8811
    @pemalama8811 Месяц назад +6

    हेल्मेट लाएर खेल्नु जानू पर्छ जाठा नफुटेको टाउको फुटाउनु कस्लाई रहर छर

  • @rajeshdhungel1017
    @rajeshdhungel1017 2 месяца назад +1

    फटाहा

  • @sunilrai5204
    @sunilrai5204 2 года назад +3

    तास फिटनै ढङ्गछैन,सिकाउने🤣🤣🤣🤣

  • @दिवाकरबिश्वकर्मा

    😢तासमा फिर्की लाउन न आउनेको तीन एक्काको ट्रीक😂😂😂

  • @skylinecarcare1457
    @skylinecarcare1457 3 года назад +5

    मत खेल्दिन येसरी किनकी मेरो काल आको छैन अहिले😂😂😂

  • @chpvlog786
    @chpvlog786 2 года назад +1

    यो पाराले जित्ने आशामा धुलाई खाईन्छ 😂😂😂😂

  • @farindraneupane1163
    @farindraneupane1163 3 года назад +12

    यश ले त धुलाई को बजार नै लाग्छ।

    • @rajanshrestha4166
      @rajanshrestha4166 3 года назад

      Hahahha yesto idea sakera kutai kahyara hospital pugincha

  • @ramjibkbk
    @ramjibkbk 2 месяца назад +2

    गफ म शीत खेल्न आँउनु अनि मलाई कटिङ गरन दिनु कसरी पर्छ

  • @siddhasaud4999
    @siddhasaud4999 3 года назад +11

    यस्तै आइडिया लाई भन्छ भुत्रो दिमाख भएको मान्छे।

  • @sakshyamsapkota416
    @sakshyamsapkota416 11 дней назад

    धन्नेवाद यति राम्रो खतरनाक trick भनिदिनुभयो

  • @sabinbudhamogar6109
    @sabinbudhamogar6109 3 года назад +7

    मैले देखि सके हजुर ले लास तास लाई कसरी फित्नु भको छ लास तास लाई फित्नु नै भको छैन अनि बद्ने बेलमा हजुर ले आफुलाई लास को तास मत्त्रै बद्नु भको छ

  • @Rukesh_Langhali_vlog
    @Rukesh_Langhali_vlog 3 месяца назад +1

    यस्तरी जित्ने होइन कुटाइ खाइन्छ 😂😂😂

  • @sumanpahari08
    @sumanpahari08 3 года назад +3

    100% कुटाई खाने काम हो यो

    • @psgvlog857
      @psgvlog857 3 года назад

      🤣🤣🤣🙏💯💯🤣🤣

  • @LalbahadurThapa-ee8sg
    @LalbahadurThapa-ee8sg Месяц назад +1

    यस्ताे खेलले पैसा‌ जित्ने हाेईन कुटाईन चाेर भन्ने हाे।

  • @ramchandratamang4134
    @ramchandratamang4134 3 года назад +11

    तास खेल्ने पनि लाट्टो हुन्छ र थाहा भाईहल्छ नि।।

  • @pawanchaudhary9721
    @pawanchaudhary9721 2 года назад +1

    येस्तो trick ले हाम्रो मा आएपछि तास होइन लास चै जन्छ घर।

  • @RajeshShrestha196
    @RajeshShrestha196 3 года назад +8

    सबै जुवाडे अन्धो हुदैन , हाम्रा तिर यस्ता चोरको ढाड फुस्काएर पठाइन्छ ।

    • @ravik.c2834
      @ravik.c2834 3 года назад +1

      Ledi karang sujauxan yesko baau xan hamro tira

  • @somrai1780
    @somrai1780 Месяц назад +1

    हामी संग आऊ अनि यस्तो खेल खेल त तिम्रो जिउ खोला मा टाउको झोलामा😅😅तिमीले तास तल बाट चोरेको देखिन्छ प्रस्ट त्यति सजिलो छैन हौ तिमी ले भिडियो बनाएर युटुब मा अपलोड गरेका जस्तो

  • @bijaygm6670
    @bijaygm6670 2 года назад +4

    Hhhhhhhh पुरै केपि बा को सन्तान जस्तो रैछ

  • @buddhicharmakar
    @buddhicharmakar 2 года назад +1

    कस्ले आँखा चिम्लेर बस्छ र त्यति सजिलो संग तान्नलाई

  • @devendrashyangbo2727
    @devendrashyangbo2727 2 года назад +4

    जाठा हारेको बेला राम्रै टृक सिकाउछ क्या हो भनेर हेरेको त हात भाची माग्ने टृक पो रछ थैट भाग जाठा यस्तरी तास खेल्नु हाम्रो तिरा आइज न सर तपाईं को हात काटेर पठाउछ🙄तीन पत्ती खेल्ने मान्छे तेति लाटा हुन्न

    • @raishaktisahara3810
      @raishaktisahara3810 2 года назад

      😂😂😂😂🤣🤣🤣🤣😎😎😎😎😎😎😁😁😁😁😀

    • @GopalRai-gg2xr
      @GopalRai-gg2xr 3 месяца назад

      😂😂😂😂😂😂😂

  • @RamchandrapuriRamchandra
    @RamchandrapuriRamchandra 3 месяца назад +1

    तेराे टाउकाको राम्रै उपाय सिकाय जसताे हावा😂😂😂

  • @OnlineView1
    @OnlineView1 2 года назад +4

    hahahaha कति हास्नु ३ पत्ती खेल्दा तल बाट तान्दा हात भाच्देलान होसियार भएस

  • @dipendradewar463
    @dipendradewar463 Месяц назад

    माथि बाट हैन कि मुनि बाट बाड्दै छ आफुलाई जाठो थु! उल्लु बनाइरहेका हो 😂😂

  • @nabinagurung5961
    @nabinagurung5961 3 года назад +3

    तपाईंको trik ले त मार्छ त दाजु😀😀

  • @karmeshji4671
    @karmeshji4671 2 года назад +1

    आफुलाई राख्दा तासको आवाज अलि बढि फ्याट्ट.. गर्ने रैछ हैन्त!? 😜🤠😁😁😁😆😆😆😆😆😆

  • @dipenpandey7234
    @dipenpandey7234 3 года назад +11

    अन्तिममा सकारात्मक संदेश दिनुभयो धन्यवाद😀

  • @ramjibaruwal8722
    @ramjibaruwal8722 3 года назад +1

    मुला यस्तो पनि सिकाएको यो त बच्चालाई छक्काए जस्तो😁😁

  • @prithviwoli6746
    @prithviwoli6746 3 месяца назад +5

    Views बढाउने राम्रो जुगाड गरेछ

  • @kamaltamang1764
    @kamaltamang1764 2 года назад +1

    अरु खेलाडीको अँखा तेराइ जस्तो अन्दो हुदैन भाइ।

  • @bishalpariyar7274
    @bishalpariyar7274 3 года назад +5

    भयो हम्लाइ सिकाउनु पर्दैन तल बाट हालेको देखिम सर धेरै बाथो नबनाम

  • @surendrabasnet946
    @surendrabasnet946 2 года назад +2

    यो लङटको कुरामा लागो भने गर्दन रहन्ना

  • @daraitikaram4753
    @daraitikaram4753 3 года назад +9

    यस्तो चोरी खेल्दा बाम पिटाइ खाइयला नि

  • @YubarajParajuli-t9q
    @YubarajParajuli-t9q Месяц назад

    कुटाई को व्यवस्था हुने रैछ साथी पनि हुन्छन खेल्न लाई तेरो टाउको फटाउने जुक्ति 😂😂

  • @nilprasadpokharel4495
    @nilprasadpokharel4495 3 года назад +5

    यो जानकारी राम्रो छ।कसैले गर्न सक्छन् हाेशियार हुनुपर्छ ।

  • @Gurung_Doctor
    @Gurung_Doctor 3 года назад +2

    येसरी तल को हाल्दा त्यो आफु लाइ तल बाटा तास हाल्ने मान्छे सङ अरु 4 जाना नि आउन पर्छ किन भने यो मान्छे को लास त बोकेर लैजाना पर्यो नि

  • @samjanarai5597
    @samjanarai5597 3 года назад +3

    Jpt yes I also tried 20 it but I no worked 😂😂😂😂

  • @NirmalPun-ct9nv
    @NirmalPun-ct9nv Месяц назад

    थाहा पाय पची त पित्त साफ हुने गरि मार पाइन्छ यस्तो जुक्त्ति ले😅😅😅😅

  • @BinodChaudhary-o2j
    @BinodChaudhary-o2j Год назад +1

    Chinne tarika

  • @onlyonenepali158
    @onlyonenepali158 2 года назад

    पहिले नै मिलाउनु भएको छ यो बुङ मा जोकर खोइ निकालेको अनि पहिले नै बुङ किन खोल्नु भएको र साँच्चिकै हो भने तपाईं पहिले केमारा मा बुङ काे सुल्टा पट्टी काे भाग देखाएर प्रतेक पत्ति देखाउनु पछि फिस्नु र देखाउनु

  • @2c_gamer538
    @2c_gamer538 3 месяца назад +1

    यस्तै हर्कत गर्योभने दुइटा कुरा हुन्छ
    कि मरिन्छ
    कि बाँचिन्छ
    !!
    !!
    बाँचियो भने त ठिकै हो
    मरियो भने चाही दुइटा कुरा हुन्छ
    कि गाडछन
    कि जलाउछन...
    !!
    !!
    जलाए भने त ठिकै हो
    गाडे भने दुइटा कुरा हुन्छ
    कि माटो भइन्छ
    कि सड़ीन्छ
    !!
    !!
    सडे त ठिकै हो
    माटो भैयो भने दुइटा कुरा हुन्छ
    कि उडेर जान्छ
    कि झार उम्रिन्छ
    !!
    !!
    उडेर गए त ठिकै हो
    झार उम्रियो भने दुइटा कुरा हुन्छ
    कि गाईले खान्छ
    कि साबुन बनाउछन
    !!
    !!
    गाईले खाए त ठिकै हो
    साबुन बनाए भने दुइटा कुरा हुन्छ
    कि लुगा धुने साबुन बनाउछन
    कि नुहाउने
    !!
    !!
    लुगा धुने साबुन बनाए त ठिकै हो
    नुहाउने साबुन बनाए भने दुइटा कुरा हुन्छ
    कि केटाले नुहाउछ
    कि केटीले
    केटाले नुहाए त त्यस्तै हो....केटीले नुहाई भने
    त अबुई!!!
    कस्तो लाज लाग्छ.......😝😝😝🤣🤣🤣🤣

  • @avishekkulung4174
    @avishekkulung4174 2 года назад +2

    निकै काम लाग्ने चिज रहेछ तर आफु बाहेक भर्खर अरु सिक्दै गर्दा

  • @pandeysarkar98570
    @pandeysarkar98570 2 года назад +1

    तास खेल्नी मुन्छे लाटा हुन्छ्न क्या सोल्टा? ।एउटा तास फिट्ने तरिका छैन सिकाउने अझै ।

  • @Arjan__dai
    @Arjan__dai 2 года назад +1

    टाउको फुटाउने आईदिया 😂😂😂

  • @Prakash-b5q9p
    @Prakash-b5q9p Месяц назад +1

    कुटाइ खुवाउने ट्रीक सिकाउछ त 😂😂😂😂

  • @sureshnepali788
    @sureshnepali788 Месяц назад

    Yo Vanya ko kal khojnu ho Kasai lya try na garnu hola natrw jyan Jana sakxa hai😂😂😂

  • @gurungiman5430
    @gurungiman5430 4 дня назад

    हारेको झोकमा भेटाईयो भने त भाइ सिधै अगाडिको गिजा सबै भताङ्ग भुतुङ्ग गरि दिन्छु।

  • @PragyanRai-km2zv
    @PragyanRai-km2zv Месяц назад +2

    हासो लागाउनु भो😅😅😅😅😅

  • @lokeshtamu9219
    @lokeshtamu9219 2 года назад +1

    अनुहार पनि डर लाग्दो अर्थि पनि डरलाग्दो सिकाउने

  • @saranlimbu5012
    @saranlimbu5012 2 года назад +1

    सबै तिमि जस्ता लाटा हूदैनन महासय

  • @gsamtim7813
    @gsamtim7813 2 года назад

    Good technique if you want to play with kids

  • @bomtamang6106
    @bomtamang6106 2 года назад +1

    यो खेलले चाहिँ मान्छेले नाकको डाँडी भाचिँदिन्छ

  • @AnjuGharti-t7d
    @AnjuGharti-t7d Месяц назад

    Aru.pani.sallaha dei ranu hola dhannabad

  • @rajendrapdjoshi2766
    @rajendrapdjoshi2766 2 года назад +1

    दुनियाँ भाठो भैइ सक्या छ

  • @gokarnarupakheti8135
    @gokarnarupakheti8135 3 месяца назад

    टाउकोमा हेल्मेट लगायर बाडनु बाडदा यो तरिकाले नत्र टाउको टाउको झोलामा मान्छे खोलामा होलानी😆😆😆

    • @rajmaikal3960
      @rajmaikal3960 2 месяца назад

      हो त्यति लाटा होलान् तास खेल्ने आइडिया खत्रा हो😅😅😅😅

  • @badri1705
    @badri1705 Месяц назад

    याे ट्रिकले त राम धुलाई मात्रै पाईन्छ है😂😂😂

  • @bhubansubedi5321
    @bhubansubedi5321 2 месяца назад +1

    😢😂 कुटाई खाईच भो नगरुम

  • @KrishnaRai-u5l
    @KrishnaRai-u5l Месяц назад

    Bado ramro aidia raixa😂😂😂😂

  • @SLPun-wu1ll
    @SLPun-wu1ll 2 года назад +1

    कुटाइ खाने तरिका ठिक छ

  • @boychamling5338
    @boychamling5338 Месяц назад

    100% Ram dulai Hanuma fulai hunxa yar esto trick ley😂😂😂

  • @abilama6249
    @abilama6249 2 года назад +1

    Dami

  • @rajukc4326
    @rajukc4326 3 года назад +1

    यस्तो गर्यो भने त राम धुलाइ हुन्छ

  • @shivaramrana4140
    @shivaramrana4140 Месяц назад

    Good information good card play .

  • @absoz2957
    @absoz2957 8 дней назад

    😅😅😅😅😂😂😂😂idia रेके खते मुला

  • @chamlingrai6282
    @chamlingrai6282 3 года назад +2

    केरा जस्तो आईडिया फटाहा

  • @yogeshghimire7114
    @yogeshghimire7114 Месяц назад +1

    कुटाई चाहिँ मजले भेट्ने रछस

  • @nareshkckc9320
    @nareshkckc9320 2 года назад +1

    Thanku sir ...aru kunai tarika x

  • @user-bharatpun
    @user-bharatpun 3 года назад +2

    योत कुटाइ खाने मात्रै हो यो भन्दा खतरा मलाई अाउछ

  • @BhaktaRawat-u9o
    @BhaktaRawat-u9o 3 месяца назад

    Dhanebad dada❤

  • @sagarmrugurung9022
    @sagarmrugurung9022 3 года назад +1

    कुटाई खाने तरिका नसिकाउनु होला

  • @shailendrabajracharya-mi2bm
    @shailendrabajracharya-mi2bm Месяц назад

    😂😂😂😂😂😂😂😂😂😂😂😂😂 oh wow yeshto talley ley ta yellai majjale godhnu paryo jeri swari khuwara tanna pahilaaa ra behosh navaye samma godhnu hogi frebs teri masa matrai huncha yo game hamro ilaaaka maaa aayo bhane param dhaaam huncha higi frens pahilo kuraas yellai pahiley fithnai aaundaina rahecha hogi frens jpt hogi frens

  • @movieclips6170
    @movieclips6170 2 года назад

    Bachai dekhi gareko xu ho maile kasam 😁

  • @DhirajRai-r8q
    @DhirajRai-r8q 3 месяца назад +1

    कुटाइ खाने तरिका पो रहेछ।

  • @mobiletv5827
    @mobiletv5827 3 года назад +2

    भाइ राम धुलाइ हुन्छ एसरि