बरु खेल्दा यसरी खेल्दा ठिक हुन्छ 50-100 300-1000-2500 एक चोती त पर्छ फेरि 50 बाट फेरि सुरु जति पर्दैन बडाउदै जने परे पछि फेरि तल य यो इकोनोमिस सुत्र हो
यो भन्दा त मलाई आउछ दाजु खेलाउने मान्छे को आफ्नो आफ्नो तरीका हुन्छ गोटिको कुना हेरे मा थाहा पाउछ रामि तर पनि कहिले काही हार छ खेलाउदा गोटि छामे रै थाहा हुन्छ
खडखडै खेलेरै पैसा जितिन्छ भने युट्युबमा पैसा कमाउन किन आएको सजिलो र सरल तरिका छँदै छँदै जिन्दगीभर खडखड खेलेर आर्थिक स्थिति सुधार मात्र होइन अति सुधार गरे भइगो नि हजुर। किन दुनियालाई भ्रम फिजाउने
बरु खेल्दा यसरी खेल्दा ठिक हुन्छ 50-100 300-1000-2500 एक चोती त पर्छ फेरि 50 बाट फेरि सुरु जति पर्दैन बडाउदै जने परे पछि फेरि तल य यो इकोनोमिस सुत्र हो
Khelaune pani batho hunchha, usle limit tokdinchha.
Ho Mero Mann ma lageko thio pahile Dekhi...
सहि भन्नुभयो खेल्ने तरिका यो हो ❤❤❤
धेरै नै धन्यवाद शुभकामना छ फलोस फुलोस धन्यवाद सलाम छ।
धेरै राम्रो अर्ति र उपदेश दिनु भयो यहाँलाई धेरै धेरै धन्यबाद/यस्तो कुरो पनि सिकाउछन?विशिष्ट ब्यक्ती भएर🤔दाउ हो आए जितिन्छ/आएन खिच्किन्छ,आफै खेल्नुस🤔
भिडियो बनाउनु भन्दा लगुंर बुर्जा तिरै आम्दानी हुन्थ्यो होला नि! 😂😜
😜😜😜😜
Ek ra 5 daw kailey milxa? Kasari Kam garinxa tyo sikaw Dharma hunxa.
100% झापालि ओलि को गाउ तिर को हो यो यस्ता गफाडि हरु ओलि कै गाउ तिर का हुन्छन😅😅
Bagbashas lango
आफै त्यो तरिका अप्नाएर खेले भै गो नि ! खेली खेली करोड पति बन्नुहुन्छ 🤗🤗
👍️😀😀😀
हावा गाफ हानेर बस्न भन्दा
भाइ झन्डी मकुट आफै खेले
आम्दनी धेरै हुन्थेन र राजा
यक चोति घोलेर देखाउनु सबै झन्डि देखाएर ल।के पर्दछ बुर्जा पर्छ कि नाइ।❤❤❤❤
येस्ता बोहुलाहा लाई राची पुर्याउनु पर्छ
Tapailie sabai tha raix ta aafai khelera corodpati bannu ni😁😁😁
यो भन्दा त मलाई आउछ दाजु खेलाउने मान्छे को आफ्नो आफ्नो तरीका हुन्छ गोटिको कुना हेरे मा थाहा पाउछ रामि तर पनि कहिले काही हार छ खेलाउदा गोटि छामे रै थाहा हुन्छ
Ani koti poisa kamaeyotw
चिडि र पान परिरहन्छ । प्राय❤
खडखडै खेलेरै पैसा जितिन्छ भने युट्युबमा पैसा कमाउन किन आएको सजिलो र सरल तरिका छँदै छँदै जिन्दगीभर खडखड खेलेर आर्थिक स्थिति सुधार मात्र होइन अति सुधार गरे भइगो नि हजुर। किन दुनियालाई भ्रम फिजाउने
जतिसुकै भन्नू मिडियेम गोटि मा चिड बडि पर्छ
हजुर एस्ले मलाइ बजार बाट रित्तै फर्काको छ कुरा नगरम?
यो मुलाको गफमा पर्यो भने तिम्रो जिन्दगी ध्वस्त ।
Ho la aija mah khelauxu Kati jitni haixa tero ninja technical skills
Brother goti hallayesi matra paisa rakhinxa ni ta k kura ho😂sab vanda ta thulo dau nai ho khel ma
Saduwa hap maind kasle gitxa khelauneli matra git hunxa
हजुरको तरिकाले जहिले पनि खेले तर हारे 😭😭
होर अरु भाग पनि आउँछ हेर्नू होला
call garnu hos direct paisa refund re....
Haha😁
Hahaha
😆😆
आलु आइडिया!
सर हजुरले दरम मा खेलायर देखाउनु पर्यो सर।।।हामी पनि हेरम।।
ok next time
@@KoseliOnlineTV जुन निकाल्न चाह्यो त्यो कसरी पार्न सकिन्छ?
अनि तपाई ले खेलेर जितेर काहा बिल्डिंग बनाउनु भयो
यस्को भि िडयो हेर्दा त्यही गो िट टिपेर हान्दिम कि जस्तो।
पाट्नर राख्या हुदोरैछ तेहि पाट्नरलाई पार्नेरैछ।
😪😪😪भर्खर 3200 हारेर आएर यो भीडियो हेर्दै छु
ho yll Bro Mailey ni lod hari skyo Hamro gau ma thulon goti khelauxa rah mailey dherai jaso zanddi burza halxu But ajah DEKHI Handina
हावडे हावा!
Hihihi😂😂😂😂😂
सिकाउने भन्दा गफै ठुलो😅😂
नापेर् जुवा हों जसको दाऊ हुन्छ तैहो
कन्टेन्टको लागि हावा कुरा नगर मुला
यो अफैले चलाएर अनुभव गर्नुहोस् घरमा तब हल्का ज्ञान् भैहाल्छ
Sachi Kai useful😊
हैट! जे होस अब खेलिन्छ।
हावा कुरा गर्छस मुजी...छाडा न बोलौ भनेको वाइयात कुरो सुनेर पारा तातियो...कति न जुवामा पिएच डि गरेको जस्तो..😅😅😅
हावा को कुरा 😂😂😂😂😂magic gotti को जमानामा यस्तो हावा नबोलेको राम्रो
हावा तरिका सिकायो हो
Tolai ley anai sama kati jiteyo....
Tapai ley garda 50 karod kamta aaba tapai Lai kinara Mero gula chatyara rakhxu thankyou for tips 🙏🙏
Yesto janeko raixa brother le aba yehi khelera carotpati banne bhigo
चिया मा चीनी फिटे जसरी फिट्छ केको आफूले सोचे जस्तो हुन्न नी सर 😊😊
आलु आइडिया
तपाई के देखाउनु हुन्छ म छ बुरजा देखाएर घोप्टाउदा एउटा देखि लङ्गुर पर्दिन म बाजि गर्छु तपाईं सङ्ह बुज्नु भो
यस खेल लाई डाइस भन्छन झन्डी बुर्जा होइन 😂😂😂😂😂
मुजिको कुरा चिक्ने एउटै कुरा मात्रै दोहोराई बस्छ।
Ramro Kura sikau Vai
Daju pahila khoki ko dabai khau😢😢
जागीर खानु भन्दा यही काम गर्दा भई गो नि किन दुःख गर्नु ।
हारेउ भने के पैसा फिर्ता मिल्छ broo हावा बकम्फुसे गफ नदिउ न कम्सेकम एउटा डब्बा ल्याएर देखाइएको भए हो कि भन्ने बेवकुफ नबाउ यार
जित्नेपक्काभए अाफैखेल्थ्याै किन प्रचारगरनेथियाै र भाई
पाई के देखाउनु हुन्छ म छ बुरजा देखाएर घोप्टाउदा एउटा देखि लङ्गुर पर्दैन म बाजि गर्छु तपाईं सङ्ह बुज्नु भो
तिमिले अहिले सम्म कति जितेउ त
5 Fit haite ma ufarera hallauxan arule k kura gareko kata farkina farkinx baru bahira bata tokari vittra k pareko x dekhne chasma x m sanga
घाेल्दा खेरि के पर्छ पर्छ
को हावा हो यो आइज म सङ सिक्न
बक्वास कुरा बोलेर पैशा कमाउने धन्ध बनाउछ मनुष्य हरु
Hunu sakxa to tarikale pani
झापाली रछ यो मान्छे
No vako kura garxa Muji no hallini vayo chidi pan haru pni hallidaino holani😂😂
हावाकाे भिडियो अपलाेड गरेर भिउज बाट पैसा कमाउने तरिका भनेकाे याे हाि नि?😂😂😂
यो मूजी हावा रैछ
हावा हावा गफ दियो मान्छे झुक्यायो
रामको छोरो
उट्पट्यङ्
हावा
नहुने कुरा गर्छ😂😂😂भाते
यस्ता नचाइ ने भिडियो हाल्नु भन्दा आफ्नो घर को काम गरे बस 😅
बरु म सँग सिक मलाइ थाहा छ यस्को बारेमा
हाइट त्योत हल्लाउने भाडोकत्रोछ
तेस्म भरपर्छ हो मित्र
😂 यस्तो जाठो पनि आइडिया ठैट्
juwa pani kasai le jiteko cha
हावा कुरा मुला स्याल
यो पनी बिजय साही को मित रछ यसले हावा कुरा गर्छ
Partner garma sir 50 -50 /-
Aaudai naako khoki kati lageko..hawa kura..ki ta sabai gholera dekhaunu parne..maile ta pattayena😌
Latale diyam hanu parne yesto khel sikne lai
12:25 toit toy bhanda ek dau dublidai khelyo vani jitxa natra
सिकाउन को लागि एउटा पनि बाल्टी थिएनेर??? थाइट!!!!
यत्रो जान्ने मान्छेले यहि पेशा लिनु नि होउ किन यो नाटक गरि राखेको
आफुलाइ थाहा रै छ्त खेल्नुनी
Aafai kati haryo hola aru lai sikauxa yr chalifalas kheleko horw dhamkayerw khana lai
तेरिमाथ्यास्ने बौला😂😂😂😂😂
❤️🔥
कति धेरै खोकेको,,,तातो पानी खानुस,,,सिकाउदा त भाडो पनि लिदा राम्रो हुन्थ्यो
exampli sahit dekhaununu
Ok
Yo barsa thulo goti bata jhandai Munda galera 11k jite 🙄jatho hawa Kura garxa
Guhu moto tyatipani thaha chaina daau ho daau,,,,, daau cha bhane kasaikp baau ko keho lagdaina
Fataha kura garne hallayera dekhaunu paryo ni🤣
पैला dr लाई खोकी देखा
Yes
Juwa Khelnu bhanda kheldai Nakhelnu Best hunxa bro😂😂😂😂😂
hi
Hallayra dekhaununa sir
lANGUR GURJA KHELERA VIDEO BANAUNE POISA KAMAKO HO DAJAI😂👍️
Juwa khel ma bhagawan le ta jitna sake Nan hami Manish le ke jitni
Tokari ma hallyera dekhauda ramra huthe sir.
के भन्नु खोजेको हो बुजेन उतै कुरा मात्रै भनि बस्छ
Yo khelne cijaee hoeena asti 5Chti rakhe ykchti ni parena
sidha kura banusan gotti ma meknet fita gareko hunxa hamilai thaxa tapai lai nai tharainaxa aru lai sikaunu hunxa
सर मलाई तपाईकाे चेला बनाउनु।
ladokhel
Aru pani video