I am a student of Ayurveda campus .So, in annual exam I have to write the slok of Ayurveda text ( charak Samhita) . There are various slok in anustup Chhand , which I want memorize. I am pleased and very thankful to you,if you may give me any idea to memorize it easily.
धेरै धन्यवाद गुरुबा।
तपाईंबाट हामीलाई धेरै नै फाइदा हुँदै छ। 🙏
Bhramah: oho boho.
great video sir
नयाँ नयाँ भीडियो आइ रहोस् गूरू❤❤❤
waiting
अति उत्तम गुरु
Atyantai utkrista karya Jaya ho
Great video guru
Pranam Guruji !
Dami xa ni hjrko kur sir saii hoo
सबैभन्दा पहिलो छन्द कुन होला आचार्य महोदय । कारण र उदाहरण सहित जानकारी पाऊँ ।
अति सुन्दर मनोज सर।
😍😍💞💞💞
समीचीनम्💞
नबुझेर हाेला छन्द कबिता लेख्नगार्हो लाग्यो ,
दिव्य
awesome video😊🙏
Good job manoj ji
😍😍😍❤️❤️
म व्यवस्थापन काे बिध्यार्थि हाे तर पनि साहित्य तिर रुचि छ, तर ज्ञान छैन कसरी बुझ्ने हाेला??
कविताहरू पढ्ने/सुन्ने बानी गर्नुपर्छ ।
Guru ji ..malai ..gatigan.jitamt tatara dipradam radaninditasun dharkun dhamadham ...vane aartipathaidinusna
छन्द शास्त्र प्रवात्वक को हुन?hope hajur le vani denu hunxa vana asha rakhe ko chu!
पिङ्गल
@@ManojBhandari धन्यवाद हुजुर लाई।
महाभारत पनि अनुष्टुपमा छ हैन गुरु?
Kul chanda haru katti wata chan nepali ma ?? Vani dinu hosna hai 🙏🙂
असङ्ख्य छन् नि
मलाई संस्कृत का अनुष्टप छन्द याद गर्नुपर्ने छ ।
के कसरी सजिलो होला ,कृपया मार्ग दर्शन गर्नुहोस् ।
संस्कृतका अनुष्टुप् छन्द याद गर्नुपर्ने भन्नाले ?
I am a student of Ayurveda campus .So, in annual exam I have to write the slok of Ayurveda text ( charak Samhita) . There are various slok in anustup Chhand , which I want memorize. I am pleased and very thankful to you,if you may give me any idea to memorize it easily.
कहाँबाट हेरिरहनु भएको छ ?
अर्घाखाँची बाट 🙏😊
काठमाडौं कोटेश्वर गुरु 😊😊
सामाखुशी काठमाडौंबाट गुरु
चितवन
Chitwan BATA ...hami le class Lina sakinna Ra sir???