राष्ट्रिय बिपत्ति दीर्घकालीन मुक्ति को लागि राजतन्त्र अभिभावकिय व्यवस्था को विकल्पै छैन । राजतन्त्र जनताको आफ्नो व्यवस्था हो - जनताको आफ्नो व्यवस्था मा सम्पुर्ण अधिकार सुरक्षित छ। राजमोह नै हामी नेपाली हरुको श्रीसम्पत्ति हो । डाक्टर साप नमस्कार 🌹🙏🌹🙏🌹
डा, साब नमस्कार 🎉दु, ख नमान्नुहोस्, तपाईँ जस्ता बुध्दिजिबिहरुको प्रजातान्त्र, लोकतन्त्र गणतन्त्रले देश नागरिक ईतिहास अस्तित्व नै यो दलदल अबस्थामा पुर्यायो, अझैपनि कार्यकारी राष्ट्रपति भन्दै हिँड्नु हुन्छ ? कतै तपार्इपनि लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ?
अरु ठिकै हो डा सब तर भिम रावलले पार्टी विरुद्ध कुनै कमजोरी गरेका थिएनन् भन्नु पुर्वाग्रह नै भएको जस्तो लाग्यो किनभने भिम रावलले पार्टीको बिधि पद्धति कुनै नमान्ने अराजक नै हुन् भन्ने कुरा भन्नु पर्ने थियो!!!
डा. साहब अचम्मको कुरो हामीले राजा अाफ्नो निम्ति बनाउने हो कि अरुको स्वार्थको लागि कहिले बनाउने कहिले फाल्ने हो ? त्यस्तै हिन्दू राष्ट्र । हामी यति साह्रो तल खसेकै हो त बाहादुर नेपाली भनाउदाहरु ?
Tanasah byakti parak soch liyer hidchan..... tyasko chakrabiu todna ske ta tyo Tanasah hunai sakdainan ni? Shekhar bat yo byawastha ma tal tul huncha bhannu bala ma mutya jastayai ho... yo pujibadi sadanatmak syatem kai faliure ho. .
राजा ल्याऊ देश धर्म संस्कृति बचाऊ
भारत सग मिलेर आएको राजा काम छैन झन बिजोग हुनेछ देश र जनता को
राजा आउनु पर्छ
राजतंत्र जिंदाबाद जय हिन्दू राष्ट्र नेपाल 🇳🇵🔱🚩🕉️🙏
Sahi kura Dr sir ❤🎉 jay Rabi ❤🎉 jay Balen ❤🎉❤🎉
चाेखाे मन ले राजा ल्याउ 🙏🇳🇵🙏
राष्ट्रिय बिपत्ति दीर्घकालीन मुक्ति को लागि राजतन्त्र अभिभावकिय व्यवस्था को विकल्पै छैन । राजतन्त्र जनताको आफ्नो व्यवस्था हो - जनताको आफ्नो व्यवस्था मा सम्पुर्ण अधिकार सुरक्षित छ। राजमोह नै हामी नेपाली हरुको श्रीसम्पत्ति हो । डाक्टर साप नमस्कार 🌹🙏🌹🙏🌹
राजसस्था चाहिन्छ अब ।
Jaya desh jaya rajsasta🇳🇵🕉️
राजा जिन्दाबाद
देस बिगार्न भुमिका खेलेका यी डक्टर महासय पनि हुन् ! गलत अर्थ नलगाइयोस् यो हाम्रो कुराको😢
सस्पेन्ड होइन निलम्बन हो ।
भ्रष्टाचारि पार्टी हरु को कुरा गर्नु भ्रष्टाचार गर्नु बराबर हो
hajurle vaneko right xa yi dhallharu hataunai parxa.
राजतन्त्र जिन्दावाद❤! गणतन्त्र मुर्दाबाद
❤ we love Raja
यी डाक्टर पनि राजावादी धारमा आयछन,स्यावास।
Jay rajatantra❤
Dr saheb raja neta hoen des ko abhibhabak ho king is king
एमाले को सिद्धान्त त एक नं मा भ्रष्टाचार नै हो ।
Very good answer sir ❤ 👍 👏
हैन हौ कता गयो ९ लाख किराँतहरू अब फेरी पालो आयो त!
किराँतहरूले सत्ता लिएर अब विश्वाकै एक मात्र किराँत राष्ट्रलाई बचाउनुपर्छ। लु त अघि बडौँ....
व्यवस्था जेसुकै आवोस मतलब भएन तर नयाँ बोतलमा पुरानै रक्सी भरिएर आउनु भएन। पुरानै नेताहरु नयाँ खोल ओडेर जनता झुक्याउन सक्छन्। होसियार।
Satya
याे भारत काे उपनिबेश हाे र डक्टर साहब ? अनि भारतले राजाल्याइदैमा आम जनताले मान्नेवाला छ ?
12 budeee kasle diyeko
डा, साब नमस्कार 🎉दु, ख नमान्नुहोस्, तपाईँ जस्ता बुध्दिजिबिहरुको प्रजातान्त्र, लोकतन्त्र गणतन्त्रले देश नागरिक ईतिहास अस्तित्व नै यो दलदल अबस्थामा पुर्यायो, अझैपनि कार्यकारी राष्ट्रपति भन्दै हिँड्नु हुन्छ ? कतै तपार्इपनि लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ?
Samaye shandarvik mahatwapurna bislesan prati Dr sahb lae hardik naman
अरु ठिकै हो डा सब तर भिम रावलले पार्टी विरुद्ध कुनै कमजोरी गरेका थिएनन् भन्नु पुर्वाग्रह नै भएको जस्तो लाग्यो किनभने भिम रावलले पार्टीको बिधि पद्धति कुनै नमान्ने अराजक नै हुन् भन्ने कुरा भन्नु पर्ने थियो!!!
Janta laai tha xa dr sab jhole bhayera sarba sadharn le dukh paiyo
Sabai daka hun hjr
Sir aba ghar muliko rupma Raja lyaonu parxa
Natra E vusiya, lutera neta neti le desh khokro banai sake
👑❤️❤️🇳🇵🇳🇵🇳🇵
यहाँ प्रधानमन्त्री पनि इण्डियाले बनाउछ,राजा पनि इण्डियाले बनाए बन्छ,नत्र.... गोपाल !!!
Pinda khane belaa j pani bolne😅😅
डा. साहब अचम्मको कुरो हामीले राजा अाफ्नो निम्ति बनाउने हो कि अरुको स्वार्थको लागि कहिले बनाउने कहिले फाल्ने हो ? त्यस्तै हिन्दू राष्ट्र । हामी यति साह्रो तल खसेकै हो त बाहादुर नेपाली भनाउदाहरु ?
Hami 2062 ma khasi sake thiyou mitra. Ankha kholnus...yo byabastaa sabai bideshi le lyaideko ho
🇳🇵त्यसैले यहि हो "गलगाँडतन्त्र", लिडेढिपीतन्त्र, खावोबादीतन्त्र, भ्रष्टतन्त्र, कुशासनतन्त्र, ग्वाँजतन्त्र, लुटतन्त्र, तस्करीतन्त्र, भुमाफियातन्त्र, भूँडिभरूवातन्त्र, कामचोरतन्त्र, पदखोरतन्त्र, असक्षमतन्त्र, थेचरोतन्त्र।
Raja aunai parchha hamilai raja chahiyo sabai uthau ra raja lyau natra des narahana sakchha
Ho dr.sab e dakai hun .
Mahagaye ra berojgari ko sathai mudra ko value pani charam sima ma ghatna pugya cha.
Karyakari Rastrapati le kehi hudaina... usta ustyai huncha... Failure pujibadi arthic pranali nai fyaknus parcha.
हिजो म बाट गल्ति भयो भनेर माफि मागेर राजाको समर्थन गर अरु विकल्प नै छैन
Ho ab desha sakxa varstehrule
Chorai chor ko desh sir 😂what to do sir
Raja sanga ke jadoo ko chadi cha? audai ma sabai thik huncha.
Another Lendup hune hola
India mukhi bhayo desh ma raja Pani uhi meta Sarah?
Yo patrukar dekhda haso 😂 lagxa malai
Sera darbar ko jhutho kanda banaudai xa
Tanasah byakti parak soch liyer hidchan..... tyasko chakrabiu todna ske ta tyo Tanasah hunai sakdainan ni? Shekhar bat yo byawastha ma tal tul huncha bhannu bala ma mutya jastayai ho... yo pujibadi sadanatmak syatem kai faliure ho. .
You must be sad since since king has positive single the both maobadi comerades have no other point to protect thier own party😅😅😅😅😅
Kolll hoina